-
Tweets7K
-
Followers3K
-
Following3K
-
Likes62K
नाथे मेयरलाई बेथिती बारे प्रश्न सोध्दा हिरासतमा ? अंधेर नगरी हो क्याहो ? अनि त्यो "हाम्ले गणतन्त्र ल्याइदिएर तिमेर्ले बोल्न पाछौ ।" भन्ने मादरजात आतंकबादीहरु कता गए बे ???
ताउँलोमा जाउलो छैन्, प्रधान शत्रु अमेरिका। आफ्नो खुट्टो भुइँमा छैन्, विस्तारवादी भारत। आफै दलाल र तस्कर ; न फेद, न टुप्पो छ, शत्रु हाम्रो दलाल पुँजीवाद। आउँछ, तेस्का बाजे - समाजवाद। बुझ न सुझ, हगन् गौडी कुद।
आजभोलि झुठो बोल्न थालेको छु सायद साचो बोल्दा कसैले नपत्याय पछि के गर्नु र खै ? कहिलेकाही खाको बीस भन्दा नखाको बीस पनि लाग्छ रे तेसैले होला आजभोलि म सज्जन कहलिन छाडिसके ।
अदालतले फलानोलाई प्रधानमन्त्री बनाउ भन्दा 'ठीक'। एकता होइन, दल विभाजन गरेर बस भन्दा 'ठीक'। अनि कथित सांसद विकास कोषमा अदालतले रोक लगाउँदा चाँहि लौ बर्बाद भयो, बेठीक भयो र क्षेत्राधिकार नाघ्यो रे! राजनीतिले सिमा नाघेपछि क्षेत्राधिकार नापेर को बस्छ त!!
खुसीको त्यो दुनियाँ भेटाउन मन छ हो अब मलाई यसरी हराउन मन छ आफै मसानघाटमा गएर बस्नुपर्ला मलामिहरुलाई उतै बोलाउन मन छ हिजो रुप रङ्ग देखेर नजिक आउने ऊ अब सधैंका लागि दुर पठाउन मन छ फुल्दै थिए फुल्ने अधिकार खोसियो, अब एकचोटि फेरि मगमगाउन मन छ।
भारतीय नागरिक सङ्गको अडियो काण्ड दुर्गा प्रसाईले बजारमा ल्याएछन। दिपक मलोत्रा र नेताहरुको सम्बन्ध / सुन तस्कर / नेपाली केटिहरु दुबईमा लैजाने र माओवादी को भण्डाफोर । @hello_sarkar
खुकुरी हान्ने यिनै हैनन्?
किनार लगाउन के तयारी गरेकी थिएउ बाहानाका डायरी कति सारेकी थिएउ सिधा भनेर गएकी भए रुदैं मुस्कुराउंथे तर होइन मुस्कुराउंदै रुने पारेकी थिएउ गाली पनी प्यारो लाग्छ तं बिना संन्सार झुठो धेरै गोहीको आंशु झारेकी थिएउ हिसाब किताब होलानी उ देखी म सम्म जलाएर कतिलाई यसरी मारेकी थिएउ ।।
बताउने कुरा त होइन है तर बताउन दिन्छौ र के ? प्रेम अथाह छ तिमीसँग हक जताउन दिन्छौ र के ? 😉🤞
#Nepal संविधान मान्दैन नेपालको धर्म संस्कृति मान्दैन चाहे जुन सुकै धर्म होस एकले अर्कालाई इज्जत गर्दैन त्यो नेपाली होइन(सन्चालित भडुवा हो) समातेर #Dhartiputra चाकमा कोरा हान सरकार 🤟
मन मरेपछि हो पछाडी हटेकि हु म, नत्र त प्राण बसेको थियो, तिमीमा 😍😍 #शुभरात्री 😍😍
सङ्लो पानिमा माछा मार्नु र धमिलो पानीमा माछा मार्दा जति अन्तर पाइन्छ तेति नै मनका धनी र पैसाका धनी सङ्ग मित्रता गास्दा अन्तर पाइन्छ ।
चोट दिन तिम्रो बाहाना छ तरबार चाहिन्न ए..प्रेम चाहिने बिडम्बना एकरार चाहिन्न पस्चिमि संस्कार या कुमतिको बिबेक पोइसा छ सुन्नु महोदय घरबार चाहिन्न ओहो त्यो तरुनी भैछे१५/१६की वा मौका हेर्ने लाखे उस्को इजहार चाहिन्न कस्तो सिकाउंछन खै तिन्लाइ.. बलात्कार गर्नपाए अर्को परिकार चाहिन्न
मेरो तिर्खाको केहि ख्याल गर्.. म दु:खी छु, मलाई एकनजर त हेर्..
हर्के @mayor_harka पास्टर धरानमा मेयर भएर आए देखि धरानमा भित्र भित्रै जातीयता र धर्मको द्वन्द्व चर्किएको छ। जती सक्दो चाडो यो मान्छेलाई जातियता दोष फैलाएको विरुद्ध अदालतमा लगेर डाडा कटाउनु पर्छ। यस्ताले समाज भाडने भन्दा अरु काम गर्न सक्दैन। ढुङ्गा बोक्ने त बहाना मात्र…
निर्धोसँग पनि आत्मबल हुन्छ तन बूढो तर मन चन्चल हुन्छ अनुकुल र प्रतिकुल जीवन हो जहाँ समस्या त्यहाँ हल हुन्छ छोराको बिहेपछि भाडिन्छ घर हातमा चुरा थपेपछि कल हुन्छ जुत्ता चप्पल निषेध छ मन्दिरमा ढल बगेको बाग्मती जल हुन्छ मुल र कुल निहाल्नु राम्रो हो बोटबिरुवा गुनाको फल हुन्छ⤵️⤵️
कल्पनाको सन्सारमा म हराउंदै छु प्रकृतिका खोलानाला सं कराउंदै छु किसान भैयो हजुर निन्द्रा लाग्दैन है ऋतुको बदलिने स्वोभाबमा डराउंदै छु चन्चल कोहिली ढुकुरको आवाज वा कृतिका अप्सरा उनिहरुमै रमाउंदै छु स्वोप्निल सन्सार नेताले सके तर पनी बसन्ती हावामा मेरो झन्डा फहराउंदै छु ।।🇳🇵
क्षेत्रीबाहुन काटिन्छ, आलो रगत चाटिन्छ भन्दै नारा लगाएर हिड्दा प्रशासनलाई साम्प्रदायिक हिंसा भड्किन्छ जस्तो लागेन... हामीले आस्थाको रुपमा मानेको अझ त्यो भन्दा बढी संविधान मै गैरकानुनी भनेर लेखेको गोरु काटेर भतेर लगाउदै सञ्जालमा चुनौती दिदा प्रशासनलाई साम्प्रदायिक हिंसा..👇️
madanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजकुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'(यात्री) @db5921
35K Followers 14K Following शब्द लेखेर मान्छेको मन जित्न सकिने भए कोहि कसैबाट छुटेर नजानु पर्ने, प्रेम गर्न मन चाहिदो रहेछ नकि भाग्य।। 🙏💞🙏Binod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !@imebeembaSwoopneel @Swoopneel2
19K Followers 13K Following हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️Binod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.Bhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT EngineerᗩᗰᖇIT @amrit__FCB
23K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫इन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏S@JJAN @I_amsajjan
13K Followers 7K Followingअधिवक्त.. @Adv0cateme
13K Followers 12K Following Interested in legal-political issues. Love wits,humour,sarcasm,movies,cricket, music and literature.I tweet, therefore I am.🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!Kamal Bhattarai @KamalBh12278882
15K Followers 13K Following हो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏Mary @vang97mary
201 Followers 3K FollowingAerik Bishowkarma @AerikBisho62944
43 Followers 344 Following न त कुनै घमण्ड छ न त कसैसँग रिसराग नै छ ।किनकि मलाई राम्रोसँग थाहा छ; जिन्दगीमा एकपटक यस्तो रात आईदिन्छ कि आफुले चाहेर पनि बिहान हुने छैन ।Nawa Bihani @GhimireHemu
2K Followers 5K Following मिहिनेतको अस्तित्व देख्नेले सफलताको सुर्योदय देख्छ।छेपारो @BhattaraiShara2
1K Followers 2K Following तिम्रो इरादा गलत छ भने याद राख म पनि फटाहको सरदार हुँ!🤒🤒🤒👹👹🧔🏻🧔🏻Vasudev Regmi Imger @BasudevRegmi14
84 Followers 352 Following I don't care who doing better than me. I am doing better than last year. It's me against me.Vimal Tiwari @VimalTi14969305
227 Followers 466 Following आफु आफै संग खुसि हुन सिक्नुहोस् अरु त आफ्नो यथार्थ पुरा भएपछि बिस्तारै टाडि हुदै जान्छन्....... !!!घनेन्द्.. @2051Mr
0 Followers 23 Following🍁 Deepak 🍁 @DNunhata35861
199 Followers 344 Following Study https://t.co/zIxhkrDbDq Running😎😎 😎Full Attitude 😎 ☝️I Respect My Older🤗Manoj Ji @ManojJi87019763
397 Followers 713 FollowingRavi lamichhane (म�.. @dipakra87617693
2K Followers 6K Following ❤️ नभएर पनि संगै भएझैँ लाग्ने तिमी हौ भएर पनि नभएझैं लाग्ने जीन्दगी रहेछ ...❤️DWN_Daniel @DSailsbury4544
2K Followers 3K Following Daily World News 💯💯💯follow me and follow back💯💯💯Deep Shrestha @DeepShrest1114
788 Followers 2K Following संघर्ष बिनाको पनि कुनै जीवन हुन्छ र । सुन्दर बिहानी पाउनको लागि कालो रात कटाउनै पर्छ !Aakash Rijal @aakashrijal55
1K Followers 3K Following म बुझिने भासामा लेखियेको नबुझिने ग्र्न्थ हु , धेरैले पढ्ने प्रयास गर्छन थोरैले बुज्ने सामार्थय राख्छन।Topbahadur Thapa @Topbahadur71521
121 Followers 397 FollowingChandrikalimbu @Chandrikalimbu1
892 Followers 728 FollowingSete Man Tamang(Chang.. @Sete_Man
13K Followers 13K Following Former President Nepal Student Union's Dhading2012,Master's Degrere Anthropology2019&Political Science2018, Mphil Anthropology,2021,Tribhuvan UnivesityAudrey @Audrey9395788
96 Followers 255 Followingbishleshwar dham🐍 @BishleshwarDham
10 Followers 30 Following 💯% FOLLOW BACK सनातनी भाई बहनों को मेरा नमस्कार।🙏Quick Fix @quickfixpvtltd
823 Followers 3K Following Nepal's First Technical Professional Services Provider Company Since 2016. #technicians #multiserviceslokendra @Lokenda74940620
1K Followers 3K FollowingEMALINE @EMALINE14158121
1K Followers 1K Following मेरो हुलिया र मेरो व्यबहार लाई कहिल्यै तुलना नगर्नुस् किनकी मेरो हुलिया बद्लिरहेको हुन्छ तर मेरो व्यबहार तपाईमा निर्भर रहन्छ।💯No DM Please 🛑🛑🇳🇵 🇰 🇦 �.. @Ghartik00Magar
304 Followers 335 Following राम्रो अनि मन बुझेका कुराहरू जस्ताको तस्तै टपक्क टिपेर ल्याएर पोस्ट गर्नेछु,हजुरको पनि प्रतिभा साभार गरिएको भए मन नदुःखाउनुहोला 🙏Sandip Karki @SandipKark65433
61 Followers 142 Followingसि एन दा�.. @CNDahal
3K Followers 4K Following संधियता नेपाल को माटो सुहाउदो ब्याबस्था होईन। #Veterinarian #Supervisor #Reader #Comedian #Advisor #Player #football_TT #Member #Of_own_House. #पुर्बाञचल_निवासिKhagraj Adhikari @KhagrajA
425 Followers 1K Following "पैसा अनि बैँस" जिन्दगीभर रहदैन ,त्यसैले बाचुनजेल अहम हाेइन नम् भएर बाच्औ ,अनि हास्औCurrent information O.. @cionnepal
1K Followers 5K Following For your convenience, we'll give you some quick information. For additional updates, follow us.Naveen Kumar @NaveenK36463862
224 Followers 583 Following ❤️ माया त ज्यान र ध्यान रहुन्जेल मात्र हाे माेहाेदय🥀❤️Pardhan hun @PardhanHun
211 Followers 283 Following🌸 @sabi22449
3K Followers 3K FollowingKrishna kant thakur @Krishnakan56353
19 Followers 179 Following2⃣40K🔥💯 Pietr.. @Meteo1970
242K Followers 240K Following TheLightSideofShort. Financial Planner,ChArtist & Blogger. Graphs and posted information , not advice to invest. Only for educational purposes.MANISH KC...💙 @MANISHKC1437
651 Followers 2K Following 🇳🇵◆ঔৣ☬❉ मनिस ❉ঔৣ☬◆🇳🇵 ◢🟢◣◢🔴◣♴◢🔴◣◢🟢◤ ⊰❤️꧁🌷◣💜◢🌷꧂ सपना त देश चलाउने हाे नि तर के गर्नु समयले Twitter चलाउने बनाई दियो । 🇳🇵🇳🇵🙏❤️❤️Justice Shrestha @JusticeShrestha
948 Followers 1K Following #Namaste 🙏 everyone#Acting lover#nature lover creative thinking and writing for life Lin✍️. चल्दैन पाइला यहाँ आफू नहिडे सम्म हुदैन प्रर्गतीआज गर्छु नभने सम्म।नेपाली �.. @NepHindu
1K Followers 540 Following 🇳🇵 नेपाल जननी बन्दे 🇳🇵🚩 🔱 हर हर महादेव 🚩🔱 🚩🙏🕉️जय सनातन धर्म🕉️🚩🙏Crescent moon @Swann_Sun
804 Followers 1K Following But to love, but to wait, but fantasy I will be the exception🇳🇵 Nepal News F.. @nepalnewfest
2K Followers 4K Followingmadanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏मन्दिरा @Mandira321
27K Followers 369 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️डा.एलिय�.. @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजकुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'(यात्री) @db5921
35K Followers 14K Following शब्द लेखेर मान्छेको मन जित्न सकिने भए कोहि कसैबाट छुटेर नजानु पर्ने, प्रेम गर्न मन चाहिदो रहेछ नकि भाग्य।। 🙏💞🙏Binod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !@imebeembaSwoopneel @Swoopneel2
19K Followers 13K Following हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️Binod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.Bhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT EngineerᗩᗰᖇIT @amrit__FCB
23K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫इन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏मसिने क�.. @parajuli12345
66K Followers 350 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followbackS@JJAN @I_amsajjan
13K Followers 7K FollowingChandrikalimbu @Chandrikalimbu1
892 Followers 728 FollowingPara₿olic @parabolicdad
6K Followers 346 Following Sold my MTG collection to ape shitters before chains had charts. The old man is running it back.πHiro @paihirochan
12K Followers 3K Following タレントとして芸能活動してます。が、古からあるこのアカウントではゲーム関連や、自由な発言が多いです。ゲーセン用の太鼓初代〜グリーンまで所有していて家にゲーセンがあります。RTA走者のゲーム→マリオカートDS、マリオカート64、スーパーマリオ3は日本4位。マリオ64DSは100%RTA日本3位。カービィSDX0%世界一Audrey @Audrey9395788
96 Followers 255 FollowingSete Man Tamang(Chang.. @Sete_Man
13K Followers 13K Following Former President Nepal Student Union's Dhading2012,Master's Degrere Anthropology2019&Political Science2018, Mphil Anthropology,2021,Tribhuvan Univesityसंतदेव �.. @Santdev078217
64 Followers 75 Followingbishleshwar dham🐍 @BishleshwarDham
10 Followers 30 Following 💯% FOLLOW BACK सनातनी भाई बहनों को मेरा नमस्कार।🙏Quick Fix @quickfixpvtltd
823 Followers 3K Following Nepal's First Technical Professional Services Provider Company Since 2016. #technicians #multiserviceslokendra @Lokenda74940620
1K Followers 3K FollowingEMALINE @EMALINE14158121
1K Followers 1K Following मेरो हुलिया र मेरो व्यबहार लाई कहिल्यै तुलना नगर्नुस् किनकी मेरो हुलिया बद्लिरहेको हुन्छ तर मेरो व्यबहार तपाईमा निर्भर रहन्छ।💯No DM Please 🛑🛑hansi ka khazana 🇮.. @hansiMeinKhusi
8K Followers 4K Following Don’t just Accept Your Life. Lead Your Life 🍺Sandip Karki @SandipKark65433
61 Followers 142 Following🇳🇵 🇰 🇦 �.. @Ghartik00Magar
304 Followers 335 Following राम्रो अनि मन बुझेका कुराहरू जस्ताको तस्तै टपक्क टिपेर ल्याएर पोस्ट गर्नेछु,हजुरको पनि प्रतिभा साभार गरिएको भए मन नदुःखाउनुहोला 🙏nath tara @NathTara93038
328 Followers 178 Followingसि एन दा�.. @CNDahal
3K Followers 4K Following संधियता नेपाल को माटो सुहाउदो ब्याबस्था होईन। #Veterinarian #Supervisor #Reader #Comedian #Advisor #Player #football_TT #Member #Of_own_House. #पुर्बाञचल_निवासिKhagraj Adhikari @KhagrajA
425 Followers 1K Following "पैसा अनि बैँस" जिन्दगीभर रहदैन ,त्यसैले बाचुनजेल अहम हाेइन नम् भएर बाच्औ ,अनि हास्औCurrent information O.. @cionnepal
1K Followers 5K Following For your convenience, we'll give you some quick information. For additional updates, follow us.AI Chronicle @ChatGePT
2K Followers 38 Following Passionate about inclusive development, sustainableAI, and SDG8: Decent work & EG. Let's build a better future for all. #SDGs #Sustainability #quantumAI @OpenAINaveen Kumar @NaveenK36463862
224 Followers 583 Following ❤️ माया त ज्यान र ध्यान रहुन्जेल मात्र हाे माेहाेदय🥀❤️Pardhan hun @PardhanHun
211 Followers 283 FollowingKrishna kant thakur @Krishnakan56353
19 Followers 179 Following🌸 @sabi22449
3K Followers 3K FollowingRichter0x.eth @Richter0x
3K Followers 563 Following Macro TA & on chain defi analysis $BTC $ETH $SOL $OP @MadLadsNFT Partner of @MEXC_Official Use Partner Code: 1PKAB Currently Farming @blur_io @tensor_hqBiju @HamroPipalbot
2K Followers 3K Following ॐ असतो मा सद्गमय। तमसो मा ज्योति र्गमय। मृत्योर्मा अमृतं गमय। ॐ शान्तिः शान्तिः शान्तिः ॥2⃣40K🔥💯 Pietr.. @Meteo1970
242K Followers 240K Following TheLightSideofShort. Financial Planner,ChArtist & Blogger. Graphs and posted information , not advice to invest. Only for educational purposes.MANISH KC...💙 @MANISHKC1437
651 Followers 2K Following 🇳🇵◆ঔৣ☬❉ मनिस ❉ঔৣ☬◆🇳🇵 ◢🟢◣◢🔴◣♴◢🔴◣◢🟢◤ ⊰❤️꧁🌷◣💜◢🌷꧂ सपना त देश चलाउने हाे नि तर के गर्नु समयले Twitter चलाउने बनाई दियो । 🇳🇵🇳🇵🙏❤️❤️TheHimalayanHerald @HimalayanHerald
269 Followers 125 Following A Comprehensive News portal form NepalJustice Shrestha @JusticeShrestha
948 Followers 1K Following #Namaste 🙏 everyone#Acting lover#nature lover creative thinking and writing for life Lin✍️. चल्दैन पाइला यहाँ आफू नहिडे सम्म हुदैन प्रर्गतीआज गर्छु नभने सम्म।Khatri Ramu @KhatriRamu2
254 Followers 26 Following IF YOU DON´T KNOW MY NAME CALL LIONEL MESSI I`LL TURNED AROUND👑नेपाली �.. @NepHindu
1K Followers 540 Following 🇳🇵 नेपाल जननी बन्दे 🇳🇵🚩 🔱 हर हर महादेव 🚩🔱 🚩🙏🕉️जय सनातन धर्म🕉️🚩🙏Crescent moon @Swann_Sun
804 Followers 1K Following But to love, but to wait, but fantasy I will be the exception🇳🇵 Nepal News F.. @nepalnewfest
2K Followers 4K FollowingJibika Pharmacy & Hea.. @JibikaPharmacy
35 Followers 236 Following Welcome to Jibika Pharmacy Your one-stop destination for Medicine, Hygiene, Cosmetics & Personal Care with our Expert.💕Stupid मन💞 @bhim_br32
12K Followers 12K Following मनमा घर बनाई बस्ने बानी छ मेरो ,अरुको भन्दा फरक कहानी छ मेरो मलाई जसले घाउ दिन्छ, उसलाई मिठाे मुस्कान दिने बानी छ मेरो@CR7.hello friend 100% Follow back❣️ @xuiskikwmjwuuwj
1K Followers 93 Followingkappu k khadka @kapilnewboys123
3K Followers 878 Following 🌿मान दिनेलाइ मान दिने हो🙏🏼🙏🏼 शान दिने लाइ हान दिने हो💪🏾💪🏾/કૌ୮ટ ଅ଼;.. @COUTIllY
11K Followers 5K Following तपाईं जे सुकै वादी वा प्रतिवादी हुनुस त्योभन्दा पैला तपाई र म दुवै जना नेपाली हौ! 🙏🙏सम्बन्धहरू अमूल्य छन् सबैको अपेक्षा नगर्नुहोस् किन भने यहाँ सबैलाई मनको मुल्य थाहाँ हुँदैन। #बिनोदविनोदी #बिरोजी #आँगन_साहित्य
🙏 बिहान उठ्दा बोल्ने मन्त्र: समुद्र वसने देवी पर्वतस्तन मंडिते । विष्णुपत्नी नमस्तुभ्यं पादस्पर्शं क्षमश्वमेव ॥ (समुद्ररूपी वस्त्र धारणगर्ने, पर्वतरूपी स्तनवाली भगवान विष्णु पत्नी हे पृथ्वीमाता ! म हजुरलाई नमन गर्छु । मेरा खुट्टाले हजुरको स्पर्श गरेकोमा मलाई माफ गरिदिनु होला !
जसलाई पैसाको आदत लागेको हुन्छ उसले हरेक कुरा सम्झौतामा गर्छ!! #शुभ_बिहानी!!
दिनेले माया दिल खोली दिनेहो लिनेले माया लियोस् कि नलियोस् बजार भएपो माया दोहोरो हुन्छ साचो माया त सधै एकोहोरो हुन्छ 🎶🎶❤️
यूरोप अमेरिका अष्ट्रेलिया तिर जङ्गली जनावर चराचुरुङ्गीलाई घर वा सार्वजनिक स्थानमा अप्राकृतिक खानेकुरा चारा दिन पाइदैन!लामो अनुसन्धान गरेका रहेछन् त्यता यसबारे भन्छन् यसरी दिने खानेकुराले उनीहरूको जीवन पद्धति खलबलिन्छ!यता त मानिसहरूलाई आफ्नै मानो(तलव,भत्तामा) खान सिकाउन पर्ने छ!
जल्नेहरुको मन त सधै जलिरहोस बिन्दास जिन्दगी यसरीनै चलिरहोस निभाउनै खोजेपनि लोभि पापिहरुले मन भित्रै देखि बल्ने दीप बलिरहोस शिर निहुराई जोगाएको यो सम्बन्धले जल्नेहरुलाई झन यसरीनै छलिरहोस कहिलेकाहि शंकाको आगो लागेपनि बिश्वासिलो मायाको फल फलिरहोस #शुभप्रभात शुभदिन 🙏💜
गाउँकि केटिको अचानाक शहरमा बिहे हुनु र शहरको केटो अमेरीका पुग्दा मानसिक रुप मा पाउने पिडा उस्तै हुन।
महिलाको सम्पूर्ण ताकत उनको स्तनसँग जोडिएको हुन्छ, जबसम्म महिला आमा बन्दैनन् तबसम्म उनको शक्ति कमजोर हुँदैन।।
भर्खरै कृषि गणनाको रिपोर्ट अनुसार नेपालमा ६२ प्रतिशत नागरिकको पेशा कृषि हो रे । अनि चाइना हुँदै युद्दले सखाप भएको मुलुक भियतनामबाट जाबो बेसार पनि मगाई खानु पर्छ भने कृषि मन्त्रालयको काम के ? अब नेपालका जग्गामा धतुरो मात्रै उमार्ने हो त ?
कुनै व्यक्तिसंगको सम्बन्ध यति प्रिय हुन्छ नि। उहि सहयात्री अनि अडेस लाग्ने भित्तो पनि बन्छ । #शुभसनिबार🙏🚩💞
पछिल्लो क्रमको तीज, मस्त पार्टी प्यालेसमा दर, खाने झोक हातमा महंगो महंगो आइफोन महंगो महंगो ह्विस्की बियरको गिलास अलिसानको जिन्दगी अनि त्यसैमा सबैको सूनले रंगिएको कान नाक घाँटी त्यसैमाथी बज्छ चरी जेलैमा हो चरी जेलैमा सोचेंझै जिन्दगी रैनछ् अब++++
मन मस्तिष्कमा बसिसक्यो लत भनी चित्त बुझाउंला परिहाल्यो नि सम्झने आदत भनी चित्त बुझाउंला अहिले सम्झिदा पनि मुटु भक्कानो परेर आउछ आखिर भैहाल्यो एउटा बिगत भनी चित्त बुझाउंला
मालिङ्गो काटी नि मुरली बाजा बिनायो खिपेको! आउँदैछ सानी सम्झना चिठी मायाले लेखेको! ए आउँदैछ सानी सम्झना..........!
तिमीलाई लाग्छ कि तिम्रो बर्णन गर्दा शब्दहरू को खजाना लुटियो मेरो, होइन,यस्तो कदापि होइन, म त कङ्गाल हुँ, गन्ती को चार शब्द त लिई बसेको छु, त्यसैले जसो-तसो गुजारा चलिरहेको छ। #म_अनि_मेरो_भावना
थानकोट बसेर जावलाखेलको स्कुलमा भुरोलाइ हाल्ने पशुहरु नेपालजस्तो देशमा फालाफाल छन।
यो डिजिटल युगमा love ko Expire Date को टुङ्गो नहुदो रहेछ। फोन गरुनजेल मेरो फोन काटेपछि कसको हो ? कस्को ??
युवा पलायनको सन्दर्भमा योग्य चिकित्सक पलायनका बिबिध कारण मध्ये मूल चॅाहि यहॅा शिपको कदर नहुनु हो। एकजना आफन्तले न्यामसबाट एमएस गरे। पाटनले ५०/५५ हजारमा बर्सौंटे करारमा झुण्ड्याई रह्यो। विदेशबाट फेलोसिप गरेर फर्के। पाटनले तथा अरु कसैले बाल दिएनन्। हाल कतारमा महिनाको १ मिको जबमा।
आजसम्म न कुनै टुइटर को गफ गर्ने ग्रुपमा आबद्ध भइयो न त स्पेसमा गएर दुनियाँ भरको गफ सुनियो तेसैले होला न मैले यो टुइटर को दुनियाँमा ब्यक्तिगत रूपमा कसैलाई चिने न मलाई कसैले लेख पढेर राम्रो वा नराम्रो जुनसुकै प्रतिक्रिया दिनु हुन्छ त्यो महत्त्वपूर्ण समयको एकदमै कदर छ सर्हाना छ।🙏
उखान:- माछा मिठा काडा तिता रे!😂 दुनिया जटिल हुँदा पनि अनुकूल सहज बनाउने केही सबन्ध मात्रलाई साथमा हुन जरुरी छ बाकी त सबै मुख बाट खाएर कोखबाट निकाल्ने न हुन!❣️
मध्य उमेरमा महिला बिधुवा भए पछि एक्लै जीवन यात्रा गर्न कति गाह्रो छ सबैले सहानुभूति प्रकट त गर्छन् तर आवश्यक पर्ने सहयोग साथ कसैले दिँदैनन्"