मसिने केटो ❣️❣️ @parajuli12345
आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followback instagram.com/bp_parajuli123/ nepal Joined August 2016-
Tweets84K
-
Followers66K
-
Following358
-
Likes716K
सत्य युगमा रिसाउदा श्राप दिन्थे ।यो कलियुग मा रिसाउदा block गर्छन।😅😅
इलाम क्षेत्र न: २ New अवडेट सूर्य ३० शिखर आइस २० खुकुरी २५को ३वटा २० को २वटा पाइलट १० 😅😅
आफ्नो जिन्दगीमा हर कसैलाई महत्त्व दिनुहोस् जो राम्रो छ उसले खुसी दिन्छ,जो खराब छ सबक सिकाएर जान्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
मन पनि तेल थपेको दियो भएको छ, आफु जल्छ अरुलाई खुसी बनाउँछ।। #शुभरात्री 😊♥️🌙
आमाको काख होइन नि जे माग्यो त्यही पाउनलाई, जिन्दगी हो अभाव र पिडा त सहन सिक्नुपर्छ !!
बद्लियो भनेर गुनासो नगर्नु, परिवर्तनको सुरुवात तिमी आफैले नै गरेको हो।😴
हाम्रो जिवनमा सधै सहि समय आउछ भन्ने छैन तर गलत समयमा पनि सहि काम गर्न सक्ने मान्छेले कहिले हार्न पर्दैनन् । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
उदास छैन बस् मन भरिएको छ, झुठो दुनिया अनि मतलबी मान्छेहरू देखी !! #शुभरात्री 😊♥️🌙
जुन बिश्वास मैले कसैमाथी गरेको थिए अहिले उस्ले त्यहीँ बिश्वास तोडेर कसैमाथी बिश्वास नगर्नु भन्ने पाठ सिकायो ll
मान्छे हरु true love कसरी चिन्छन खै म भने आटा र मैदा पनि छुटाउन सक्दिन ।😴😴
सबथोक सहनु तर बेइज्जति, अपमान र र झुटो आरोप कहिल्यै नसहनु, चाहे त्यो मान्छे जस्तो सुकै आफ्नो होस् | #शुभ_प्रभात #शुभ_दिन 😊♥️☕️
लुकामारी झैँ हराएका छन खुशीहरु, खोज्दा खोज्दै बचपन र जवानी सकियो !! #शुभरात्री 😊♥️🌙
चुप-चाप सहेर बस्दा सम्म मात्र हो सबैको प्यारो यदि केहि बोल्यो भने त्यो भन्दा खराब कोहि हुदैन ।😌
प्रयास हामी दुबैले गरेका हौं" फरक यत्ति हो की , म नजिक हुन प्रयास गरे तिम्ले म बाट टाढिन!!😴
रहरहरु चरा बनी उडिरहदा,... गुलेली बनेर लखेटी रहेको छन बाध्यताहरुले .....!!✨
कति सहनशिल छ जिन्दगी, एकातिरबाट आशा मर्छ र पनि अर्कोतिर सपना बुनि रहन्छ । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
परिस्थिति अनुरुप आफुलाई बदल्ने नगर, किनभने परिस्थिति बदल्ने सामर्थ्य तिमिसंगै छ!॥ #शुभरात्री 😊♥️🌙
चिन्ता प्रेमको मात्र होईन , जिम्मेवारिको पनि छ प्रेमले साहरा खोज्छ त जिम्मेवारीले भबिस्य ।🥰
धेरै चोटि महसुस गरेको छु😊 गलत सोच, गलत नियत नहुदा पनि परिस्थितिले सधै गलत साबित गर्दाको नमिठो क्षण।🔱
धन र रुपको प्रतिस्पर्धा चलिरहेको यो दुनियाँमा, मलाई लाग्छ कि यहाँ सबै भन्दा सुन्दर कुरा मन हुन्छ भनेर...!😌😌
💕MAYABI💕 @mayabi56
58K Followers 896 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️मुसी🍁 @aneesha86
22K Followers 147 Following चन्द्रमा🌚जस्तै भएको छ जिन्दगी हेर्दा राम्रो तर एक्लो 🙂 NO DM🚫इतिशा_म�.. @Itisha_Magar
26K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Sarmila Acharya @AcharyaSarmila
27K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1भावना घ�.. @ghimirebhawana9
81K Followers 3K Following freelance model, follow गर्दैमा कोरोना सर्दैन हजुर🙏 जय हिन्दू राष्ट्र 🇳🇵डा.एलिय�.. @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।प्रतिभा.. @pari509
19K Followers 146 Following reality तितो सत्य हो । expectetion मिठो भ्रम । मनमा सत्य पाल्ने या भ्रम आफैमा निर्भर छ ..!!Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजPayal @PayalnT
14K Followers 6K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीछाँया 🙏�.. @susigtm
45K Followers 359 Following बस एक मात्र इच्छा !!!कसैको बाेझ हाेइन सबैको खाेज भएर जिन्दगी जिउनु छ ।🌹🌿अध्य�.. @Anusharmacharya
47K Followers 26K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹Ayusha Paudel @Ayusha1222
1 Followers 9 Followingsm t @JeevanThap63375
1 Followers 81 FollowingA nu sa @Anusa66617
0 Followers 41 FollowingA Young @AYoung9822
0 Followers 28 Following Artificial Intelligence Digitalart Portrait & Fantasy Design #limelightai Wolfpack "Al Enchantress: Crafting Visual Beauty in Fantasy Worlds."सौरभ @saurav1490
3 Followers 32 FollowingBiraj Khanal @krishnapkhanal9
6 Followers 126 FollowingBhuwan Sharma @BhuwanShar99358
1 Followers 18 Following परिस्थिती जस्तो सुकै आएपनि मन्जुर छ..🤞हिम्मत नहारि मेहनत गर्नेछु ..😌जिन्दगीमा सफलता मिल्ला नमिल्ला त्यो पनि आफ्नो ठाउँमा छ..❤तर दुश्मनको अगाडी हाँसो लुकाउन..Kisan giri Giri @KisangiriG19188
4 Followers 28 FollowingBishal Chatri @BChatri85947
0 Followers 47 FollowingTank Nath Guragain @GuragainNath
51 Followers 226 FollowingBimal pun Magar @MagarBimal1401
0 Followers 21 FollowingSamikshya Thapa @samikshyathap20
240 Followers 215 Following चुप रहनु को मतलब दबिनु वा डराउनु भन्ने होइन 🥰 सबै मान्छे हाम्रो प्रतिक्रियाको लागि योग्य नै कहाँ हुन्छन् र 😉😉Parshu Kushma @ParshuKush43108
11 Followers 38 FollowingCham Ling @ChamL61374
7 Followers 29 FollowingHarka tamang @Harka_tmg777
1 Followers 105 FollowingAmit Biraji @AmitBiraji1527
1 Followers 30 FollowingVasaya Sanjaya @VasayaS41127
3 Followers 57 FollowingRabi Kumar @KumarRabi42112
2 Followers 20 Followingsubas Chandra Karki (.. @SubasLtd88384
4 Followers 51 FollowingSandip Bk @sandip_bk26281
0 Followers 19 FollowingBikram Adhikari @adhikari_b39364
2 Followers 31 FollowingSunita Joshi @SunitaJosh89076
4 Followers 38 Following आउनुस साथि बनौ, म पोखरा बाट मायावी अनि तपाईं नि ???Lalit Dangi @lalit50152
3 Followers 42 FollowingAmit Magar @AmitMagar824464
0 Followers 2 FollowingYogendra Singh @YogendraSi6755
2 Followers 11 FollowingMegha Nath Kaphle @kaphle22012
25 Followers 410 Followingyonboy @yonboy0153
10 Followers 255 Followinggautam Shrestha @shre28087
1 Followers 28 FollowingPawan Hamal Thakuri @PawanHamal2056
13 Followers 122 Following Spread love everywhere you go. Let no one ever come to you without leaving happier❤️🙏🏻🇳🇵🇳🇵Rajan Gautam @Rajangautam75
118 Followers 408 Following आज गर्नुभएको संघर्ष ले नै तपाईंको भविष्य निर्धारण गरेको हुन्छ!!!Santosh Kumar @kumar_sant78658
4 Followers 21 FollowingBabul Nirupam @babulnirupambjp
506 Followers 1K Following Indian Politician.Political Analyst. Nationalist Hinduism.Various suggestions sharer at PMO & mygov india.Jai Hind.Bande Matram.Bharat Matar Jai.Modi Ka Parvar.Sangam Sandip @SangamSand93389
76 Followers 745 FollowingKrishna Subedi @KrishnaSub22785
8 Followers 103 Followingprakash Das @prakash07075107
415 Followers 2K FollowingPrince Neupane @neupane5502
2 Followers 37 FollowingAmarjit Kumar @AmarjitKum45267
0 Followers 40 Followingshafiahmad @shafiahmad70020
52 Followers 479 FollowingMahesh Bohara @MaheshBoha90747
5 Followers 36 FollowingNausad husen @nausad_love4
3 Followers 16 Followingबिमल @purebimal
1K Followers 1K Following मातृवत् परदारेषु परद्रव्येषुलोष्टवत् आत्मवत् सर्वभुतेषु यःपश्यति स पण्डितःबुबाको सँघर्ष आमाको सँस्कार!Laxmi Kadariya karki @SEDUCTION001
7 Followers 42 FollowingUMESH CHHETRI @chhetri_um47715
2 Followers 60 FollowingBOPANNA Manoj kumar �.. @mk8979178
164 Followers 3K Following 🇮🇳to🇺🇦to🇭🇺to🇮🇳 🕉️ Kattar Hindu (MEDICO)👨⚕️💊🏥⚕️🥼🩻Anna st @edustarsg
27 Followers 198 Following💕MAYABI💕 @mayabi56
58K Followers 896 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️मुसी🍁 @aneesha86
22K Followers 147 Following चन्द्रमा🌚जस्तै भएको छ जिन्दगी हेर्दा राम्रो तर एक्लो 🙂 NO DM🚫Sarmila Acharya @AcharyaSarmila
27K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1भावना घ�.. @ghimirebhawana9
81K Followers 3K Following freelance model, follow गर्दैमा कोरोना सर्दैन हजुर🙏 जय हिन्दू राष्ट्र 🇳🇵प्रतिभा.. @pari509
19K Followers 146 Following reality तितो सत्य हो । expectetion मिठो भ्रम । मनमा सत्य पाल्ने या भ्रम आफैमा निर्भर छ ..!!🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजUjwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीछाँया 🙏�.. @susigtm
45K Followers 359 Following बस एक मात्र इच्छा !!!कसैको बाेझ हाेइन सबैको खाेज भएर जिन्दगी जिउनु छ ।🌹🌿अध्य�.. @Anusharmacharya
47K Followers 26K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!Innocent Lady😊😊 @Innocent_lady8
11K Followers 149 Following मन्दिरमा के नै छ र पुज्नलाई आफ्नो छाक काटेर खुवाउने आमा र ऋण काढेर पढाइ दिने बाबा नै भगवान हुन।🙏❤️कृषा के.�.. @krishakc2
32K Followers 2K Following शब्दलाई दुई प्रकारका मान्छेहरुले मात्र राम्रोसँग पढ्न र बुझ्न सक्छन् एकाथरी जसले ज्ञान प्राप्त गर्न चाहान्छन र अर्काथरी जसले खोट निकाल्न चाहान्छन! #सपना_कतिपय✍️अर्चना �.. @Archuu______
9K Followers 176 Following 💫🩵✨•You need your own love more than they do..!!♡😺🕊️ https://t.co/y69Dp2FTRSLaxmi Rai🇳🇵 @LaxmiRa54998488
304 Followers 570 Following GET UP !!! otherwise your COMFORT ZONE will kill you ✍️Sudisma Katuwal @KatuwalSudisma
4K Followers 278 Following peacefulsoul❤️ Mission:to see a smile on every face;one world family. inspired by Art of living (AOL) Radhe Radhe ॐ🧘♀️DEVENDRA DHUNGANA @dhungana_devend
4K Followers 5K Following Travelling around, listening music and reading booksमौनता(प�.. @Maunata2870
3K Followers 172 Following मानिस परिस्थितिको दास हो बाध्यता र अभाव सबैभन्दा ठूलो शिक्षा हो रहरले सपना देखाउन सिकाउछ भने अभावले संघर्ष गर्न सिकाउछ! MounataAnu Dahal @Anu_Dahal
3K Followers 1K Following खुशी र मुस्कानको पछाडि चोट र पिडा अनि हजारौं भावनाहरु लुकाएर बाचिरहेकी अति सामान्य व्यक्ति हु म 🙏 Tea ☕लभर❤ DM🚫❌Deepika...💙 @Deepika44439954
6K Followers 67 Following चाहनाहरू यता सम्हाल्याे उता छरिन्छन् अलपत्र छन् भविष्यका बाटाहरू..!😭🙏Exya Kattel @ExyaKattel
1K Followers 111 Following जित्नु भन्दा ठुलो कुरा हिम्मत नहार्नु हो ❤️🥀 Instagram: Exyakattelsayana @saayana_1
2K Followers 109 Following टाडै रहनुहोश म बाट नसालु छु मन मा बसे भने आदत बन्न सक्छु” म कसैको प्रेम हुँ त कसैको अधुरो सपना………🤐 wellcome to the selfish world………Routine of Nepal band.. @RONBupdates
894K Followers 0 Following Official 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]Sushma Dahal @SusmaDahal43054
3K Followers 121 Following धमिरा लाग्न नसकेको खोक्रो मनको फेदमा अझै एक अञ्जुली माया थियो, मैले जलाउन सकिन तिमीले बताउन सकेनौ.... !!!❤🩹💞जीविक�.. @Jivika_Shah11
3K Followers 2K Following Welcome🙏 टुईटरमा नंया छु, Follow गरेर साथ दिनुहोला। Everything - MoM ,DaD. Nepal🇳🇵🇳 ❌DMऋतु ❤️ @dear_luri
6K Followers 1K Following सबै लेखाइ भोगाइ हुदैन, अनि सबै भोगाइ लेखिदैन धन्यवाद जय नेपाल 🇳🇵❤️Sikshya Bhattrai @sikshyab
9K Followers 2K Following Jhapa, Nepal. Social Media Influencer. DM for anything about Social media. Journalist. Bylines: @kathmandupost , @recordnepal,@thehimalayan{ve (esh)² = ve esh+.. @veesheshpaudel
10K Followers 7K Following जब पीडा सुन्नेवाला कोही हुँदैन तब मान्छे लेख्न सुरु गर्न थाल्छन्।। tweet 👉 #veeshesh_paudelPabitra 💔 @pabitra51988313
1K Followers 61 Following Silence is the best answer of stupid question. Smile is the best reaction of all critical situations. No DMDeepa @DeepaParajuli11
5K Followers 86 Following केही कुरा पुगेन भनेर कहिले निराश नहुनु सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !😊😊(twins)Balen Shah @ShahBalen
316K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 https://t.co/4yT0UEmvZ9 [email protected] [email protected]NRN❤️ @sksm309
32K Followers 183 Following follow for funny & romantic tweet, follow back को लागि पिन टुइट RT गर्नु होला, #NO_DM🚫 #धन्यवाद🙏बिर_महर�.. @BirMahara2
25K Followers 6K Following #घर_पश्चिम_नेपाल🇳🇵No~Mom~Dad(टुहुरो) हास्नु मेरो #Habbit मजाक मेरो #Hobbie स्वतन्त्रता मेरो #Dream रुनु मेरो #JobSita Adhikari @SitaAdh74721918
5K Followers 2K Following निस्वार्थ भाव बोकि निडर र अढिक भएर हिड्दै गरेकि एक अन्जान यात्रीअनु ❣️ @Anu_Spkt
11K Followers 1K Following त्यति Special त होईन तर म जस्तो मान्छे कमै भेटिेन्छन् यो दुनियामा....! 😋😋अमृता 🦋�.. @amrita_amrita22
4K Followers 111 Following हुरि पनि चलीरहोस् अनि दियो पनि बलिरहोस❤️ #जिन्दगी 🌹🇳🇵🇳🇵 NO🔇 DM Plz🤫Roshan Naral @roshannaral
5K Followers 894 Following म अरुको घरको दियो चोरेर मेरो घर उज्यालो बनाउन चाहान्न !!! https://t.co/5bhXUYAnkhSamikshya Poudel @samikxya11
10K Followers 324 Following नमस्कार🙏 मेरा ट्विटहरु काल्पनिक हुन,धन्यवाद🙏 #Lawstudent #journalismstudentजमुना प�.. @Jamunapokhrel2
1K Followers 363 Following Never forget to smile, Because your smile is the power to face all the problems__srizuu__🕊️❤�.. @123Srizuu
6K Followers 749 Following मेरा शब्द अन्त कतै पाइदैन....यती पाइएछ भने त्यो मेरै हुनेछ,.. शब्दमा बाहेक अन्त कतै नखोज्नु!!! 🙏😎♥️ #Acreativegirl🖤mahesh babu💛#cr7😍 #Srizuuwrites 🖤🕊️डॉ. आर के.. @rio10314
59K Followers 20K Following राष्ट्रहित सर्वोपरी...वंदेमातरम..... “न सम्मान का मोह, न अपमान का भय"😻कावेर�.. @Dream_girl2225
8K Followers 476 Following अनुहार परिचय हैन आभाष हाे!! 🚫Dm ट्विटहरु Link मा।।Susma Dahal🕊️�.. @SusmaDahal13
3K Followers 240 Following🍎 आरभी �.. @adrisyapremika
5K Followers 758 Following म मेरो सबै भन्दा ठुलो फ्यान हुँ, म मेरो हिम्मत हुँ, म मेरो बाच्ने आधार हु, मलाई म राम्रो लाग्छ, अरुले जतिसुकै नराम्रो भनुन, मलाई मेरो हरेक बानि सँग प्रेम छ !!सुजु @Sarjuthapa2
2K Followers 147 Following म बुझिने भाषामा लेखिएको नबुझिने ग्रंथ हु, धेरैले पढ्ने प्रयास गर्छन् अनि थोरैले बुझ्ने सामर्थ्य❤️जुनकिरी @junkirimaya123
7K Followers 272 Followingसन्ध्या.. @Sandhyaa01
1K Followers 256 Following कसैको आफ्नोपन बाट डर लाग्छ किनभने आफ्नो बनेर सर्पजस्तो डस्नेको कमि छैन आजभोलि 😊सुनिता �.. @sumeetalc02
2K Followers 1K Following म काे हाे मलाई मात्र थाहा छ अरूले त बस आन्दाज मात्र गर्न सक्छन् 🤔🤔The Business Nepal @thebiznepal
11K Followers 2K Followingसुमित्र.. @SuMuSUmI4
4K Followers 60 Following मेरा लेखाइ स्वयंको भोगाइ,सोचाइ र भोलिको भबिष्यप्रति आधारित भावनात्मक पलहरु हुन 🙏(90%वास्तविक ) शिव प्रेमी🥰 जय शिव शम्भु🙏♥️♥️Sucila♥️�.. @sucila19
3K Followers 2K Following Successful people always carry two things on their face smile & silence .....!!!💜Dear ठुली.. @Rovama_Chamling
3K Followers 439 Following मेरा ट्विट मुड अनुसारको हुन्छन्,कसैको जीवन सङ मेलखाए संयोग मात्र हुनेछ! मेरो ट्विटहरु यता छन्👉 @Chamling34 NO🚫DMपिडाले रोगी बनायको मेरो आमा बुवा लाई खुशिको दबाइले निको म एकदिन पक्कै गराउने छु ममि बाबा।
@parajuli12345 समय अनुसार चल्न जान्न पर्ने के 🤭
#_कपडामा_लागेको_दाग_के_ले_हटाउने_✍️ -> ग्रिजको दाग = सोडा। -> मसीको दाग = दूध वा क्लोरिन ब्लिज। -> घाँसको दाग = भेनेगर -> रगतको दाग = हाईड्रोपेरोअक्साईड। -> तेलको दाग = सेतो चक। -> मेकअपको दाग = सेभिङ्ग क्रिम। -> पसिना र कफीको दाग = कागती वा बेकिङ्ग सोडा। 🙏 प्रेम समर्पण 🙏
म त उस्को "Good Night" मात्रै रैछु। “सुत मेरो सानु” त अर्कै रैछ'रे🤣🤣😝
अब त बोल्न मिल्छ कि, भन्नोस् त इलाममा कसले जित्दै छ ? 😐️
मेरा मानना है इंसान को प्रयास करते रेह्ना चाहिये।अगर आप सही है तो कभी हार मत मानो,आज कठिन है,कल और बेहतर होगा लेकिन कल के बाद का दिन सुनहरा होगा..!!🙏❣️
क्रिकेट हेरेर मात्र पुग्दैन । खेलाडीको सम्मान गर्नपनि सिक्न पर्छ
प्रतिनिधि सभाको बैठक अन्त्यको घोषणासँगै सांसदलाई बिदा दिएर सरकाले आफुखुशी ९ वटा अध्यादेश सिफारिस गर्नु भनेको यो संसदको काम छैन र यो प्रणाली नै असफल भएको प्रमाण हो। अनी यि भ्रष्ट, ठग, दलाल र लुटेराहरुको त कुरै गर्न परेन। अब जनमत संग्रह गरेर नयाँ प्रणालीतिर जादा उचित हुन्छ। जागौ…!
जिन्दगी खोला जस्तै बगिरहेछ अतृप्त प्यास लिई पुग्ने कुनै ठाउँ छैन बासको आश लिई यो चुपचाप बगिरहेछ...🎧 शुभ रात्री☘️
प्रेम जिबन मा एकचोटी हुन्छ, . त्यो प्रेम मैले तिमीलाई गरि सके ❤️
बीपी पुत्र भनेर के हुन्छ ! आफ़ताव जस्ता हत्याराको पक्षपोषण गर्ने कोइरालाको नाममा कलंक शशांकले राजनीतिबाट सन्यास लिएर देश र जनतालाई गुण लगाए बेस हुन्छ ।
ज्वाला त उहिले निभिसक्यो, अब त केवल खरानी मात्र शेष छ ! ताप र राप हैन यहाँ चिसिएको अगुल्टो मात्र छ !
दीनले तथ्य बाेलेकाे मान्दैनन् सत्य खै किन । धनीले जेसुकै बाेलाेस् जी ! हजूर ! छिनै छिन ।। #साभार्🙏❤️🇳🇵
एउटा।कुकुरले।हड्डी।चुस्दै।थियो।अरु कुकुर। साइडबाट । चुस्नु । चाहान्थे । आर्को । एउटा।कुकुर। चिच्याउदै।थियो मलाई । झ्यापै । बर्तमान। राजनीति।याद। आयो
कतारी राजा र नेपाल सरकार बिच केहि कुरामा हस्ताक्षर भए काजी साप 🤷🏻🙆🏻♂️
_____हाइकु—- १८:~ देशको माया हातमा राहदानी साहुको ऋण १९:~ पार्टीको झोला भाई भाई झगडा रोजगारी के? २०:~ दुश्मन आफ्नै मैदान युद्ध एकै छिमेकी रेफ्री #विनोदविनोदी