ER. SONY SHARMA 🇨🇦🍁 @sony_sharma2
living my dream. knowledge will give you power But character will give you respect.(NO DM) twitter.com/search?q=from%… Toronto Ontario 🇨🇦🇨🇦🇨🇦 Joined September 2020-
Tweets219K
-
Followers9K
-
Following94
-
Likes4K
On this Rare Disease Day 2024 we are raising awareness of PBC. Our CME program will explore promising advances to improve patient QoL in a potentially paradigm shifting year. Sign up to receive content release alerts to be first in the know when new content is published.
रहरहरुको आकार हुँदैन,प्रतिमा हुँदैन मान्छेभित्र चाहनाको, सत्य सीमा हुँदैन प्रेम त्याग समर्पण विश्वास र भरोसा मात्र हो बुझ्नुहोला प्रेम दुर्घटनामा कुनै बिमा हुँदैन!!
जुनसुकै देशमा बसे पनि हामी नेपाली हौं, यो पहिलो परिचय हो ! जुनसुकै देशमा बसे पनि हामी दलका दास हौं, यो अन्तिम र अकाट्य परिचय हो ! 😷😷
यउटा काठमाडौमा बस्ने साथिले भन्दाै हुनुहुँन्थ्यो पसिना आफ्नै देशमा बगाउँ रे,उहाँलाई के थाहाँ मेरो घर तराईमा हो रतराईमा कति पसिना बग्छ भन्ने 😅😂🤣#Snook🤘
अनि के थियो र ! उसले चाहेको जस्तै पायो मैले पनि जानदिए कठोर मुटु पारेर || #शुभरात्री!!🙏😴
खोइ के फाइदा त्यो google map को जस्ले जाबो ससुराली घर त देखाउन सक्दैन।🤔😆
शितल दिने चौतारीको पातहरू सबै झरेर गए जस्तो उराठ लाग्ने रहेछ जिन्दगी पनि , हुरिलाई दोष दिएँ बतासलाई गाली दिएँ, आफुबाट केही गुमाए जस्तो लुटिए जस्तो खोसिए जस्तो केही हराए जस्तो, सादा फूलले रङ्ग खोजिरहेको जस्तो यो मन डुलिरहेको छ।
१३ बर्षकि मेरि छोरिले कपाल वाटेर स्कुल जान जान्दिन, लुगा राम्रो सङ्ग मिलाएर लगाउन जान्दिन अनि त्यो छोरिले पासो बनाउन कसरी जान्दछे झुन्डिन कसरी जान्दछे???? ए पापी किन मारिस त्यो छोरिलाइ ! #छोरी जोगाउन गारो भो सरकार #hangtherapist ✊✊
जब जीवन कठिन हुँदै जान्छ नि , तब कहिले उदास नहुनु, किनकि कठिन रोल हमेसा राम्रो "Actor" लाई नै दिने गरिन्छ ......👏🤩
आफुले भारत बाट भैंसी उपहार पाए भन्दैमा प्रचण्डले कतारी राजा लाई हात्ती उपहार दिन खोजेछ !! तेरो हात्ती त सङ्गै राख साथै आफ्नो औकातमा बस भनेर गयो रे कतारी राजा
"बितेका दिनको पश्चाताप र भोलिको चिन्ता, दुवै चोर हुन् जसले चोर्छ हाम्रो आजको सुन्दरता" _______✨✨_______ 🥀#ॐनमःशिवाय🥀 🍁#𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺🍁✍ _______✨✨_______
कहाँ बाट, कहिले अनि कसरि सुरू भयो तिमीसँगको आत्मियता म आफैलाई थाहा छैन, तर तिमी हुनुको आभाष मात्रले पनि मेरो हृदयमा उमंग भरिन्छ, मेरो एक्लोपन निराशा अनि पिडाहरू बिलाएर जान्छ प्रिय, मेरो हृदयको वहावसंगै खुशी र प्रेरणाको श्रोत बनेर मेरो मानषपटलमा विराजमान भइ रहनु! #शुभपल🌄💐☕️🌿
यथार्थ थाह भएपछि साईड लागे आफै। चाहाना सबैको देखेसी बाटो लागेआफै।। सयौं बिन्ति टक्र्याँए फरक धार समात्न। सम्भब नदेखेपछि नजरबाट भागे आफै।। देखाई र भोगाईमा फरक पनले सतायो। बिश्वासिलो नदेखेपछि छोडेर लागेआफै।। #शुभबिहनी_आत्मिय_मनहरु🌹🙏
सबथोक सहनु तर बेइज्जति, अपमान र र झुटो आरोप कहिल्यै नसहनु, चाहे त्यो मान्छे जस्तो सुकै आफ्नो होस् | #शुभ_प्रभात #शुभ_दिन 😊♥️☕️
#आफू खुसी हुनलाई अरुको खुसी खोस्नु भन्दा आफू पनि अरु जस्तै खुसी कसरी हुने भनेर प्रयास गर्नु नै राम्रो मान्छे हुनुको एउटा परिचय हो ! #शुभ_प्रभात ❤️❤️
तिम्रो नाम पछाडिको मेरो थर माग्ने अधिकार रहेन मसंग ! मन्दिरमा तिम्रो खुसिको लागि प्रार्थना गरेर फर्किए !!! जहा छउ खुशी रहनु !!!❣️🙏 #मान्छे❣️
यता गाउँ भरी बाँदर ले सताएको छ सरकार ले फेरि हात्ती उपहार दिन पर्ने बरु २ ट्रक बाँदर दिएको भए किसान लाई अलि कति शान्ति त मिल्थ्यो🤐😪
पैसा नै सबै थोक हो ,, भन्ने अबस्था मा छू म अहिले ।।
मन मुटु साट्न सकिन्छ तर दु:ख पीडा हैन !! महोदय
जब तिमिले कसैलाई कुनैपनि शंका बिना पूरा विश्वास गर्दछौ भने तिमिले या त जीबनमा एउटा अमुल्य साथी पाउँछौ या जीवनको लागि अमुल्य पाठ !! #शुभबिहानी ☕️🌼 #शुभदिनको_कामना 🙏🏻🌺 ..✍️#दारी💞
Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1इतिशा_म�.. @Itisha_Magar
26K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌿अध्य�.. @Anusharmacharya
47K Followers 26K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹साहिबा�.. @themoon128
13K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....Payal @PayalnT
14K Followers 6K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।Subin Bishwakarma @lute2057
11K Followers 1K Following म तपाईंको मनको भावानालाई आफ्नै शब्दमा लेख्ने छु ! 🤞❤️ Journalist @ukeraanews storyteller°इन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏SANDHYA ( सन्�.. @sk_6033
70K Followers 2K Following OFFICIAL TWITTER HANDEL ||. PROUD TO BE NEPALI 🇳🇵. WRITING/ TRAVELING/DANCING/ FOODIE. DM OPEN FOR FRIENDSHIP / FOOTBALL 🏈 Kmbappe 🇫🇷 PSG CLUB⭐️एक्लो.. @akash_casey
15K Followers 4K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏💕🇳🇵अवि.. @bistakaji41
12K Followers 2K Following Life is a journey with ups and down.We should live with dignity and self respect.फलो गरौ ब्याक पाऔं🙏😊 गोदाम @bistakaji422पूर्णिम.. @purnima2045
38K Followers 1K Following मेरा ट्विट पढेर आफ्नाे वास्तविक जीवनसँग नदाँज्नुहाेला।धन्यवाद🙏 👉️@lovelypersn2047👉️ https://t.co/Hvd0UNX5lYS@JJAN @I_amsajjan
13K Followers 7K FollowingDilu Gurung @DiluGurungni
5 Followers 21 FollowingRajkumar Bista @Rajkumar4223006
254 Followers 1K Following यदि हामीले गुलामी नै गर्नु छ भने रैतीहरुको गुलामी गरेर देश र जनताको भविष्य अन्धकार बनाउनु भन्दा राजाकै गुलामी गरेर देश र जनताको भविष्य उज्ज्वल बनाउ।Manandhar N @manandhar6658
1 Followers 12 FollowingManav Sharma @ManavSh85517596
185 Followers 410 Following living with alone. self employed civil eng.Dileep Das @dileep2046
6 Followers 63 Following याे रङ्गीन मुस्कान अनि भित्र लुकेको रङ्गहीन आँशु मलाई एकदमै आत्मीय लाग्छन्! मुस्कानले अरुका अगाडी साथ दिन्छ अनि आँशुले एक्लै भएका बेला.. आँशु त एकान्तको साथी हPrabash Thapa Magar @mr_moomin_
117 Followers 145 FollowingᴹᴿメP ʀ ᴀ ᴋ.. @Mr_Prakash0
94 Followers 517 FollowingVee za ya @BChaudhary51009
1 Followers 47 Followingdipak dahal @dahal_dipa94503
15 Followers 210 Following यो दुनियाँ मा सम्झाउन सबै भन्दा गाह्रो काम अहंकारी, घमण्डी र अन्धभक्त हरुलाई सम्झाउन…D.B Lwagun @Bishwokarm75145
287 Followers 2K Following social worker , public relation officer cancer society NepalNew Gmail @NewGmail486411
3 Followers 31 FollowingMuskan saud @Muskansaud84639
36 Followers 349 FollowingKamal @KMahata53466
34 Followers 187 FollowingSushant Maharjan @Sushant_mhrzn07
2K Followers 3K Following लेखिएको त शब्दहरु नै हो, तर पनि त्यस भित्र भावानाहरू पोखिएका छन् ! ❤🥹Arya @jSbpAz7FH
1K Followers 3K FollowingTmro Dreamboy @tmrodreamboy3
3K Followers 5K Following Hlw n namaste ma Pratik Edu=BBA working as M.manager at citizen bank\Book writer. 1yr exprience as cashier at bnk status=single religion =Hinduएस. के बि.. @SantoshVis82401
59 Followers 340 Following मनुष्य लाई पिडाको बिणा बजाउने अभ्यास ले परिपक्व बनाउदो रैछ जो अपरिपक्वता बाटै प्रारम्भ हुन्छ , Dear God🙏dawa @dawa104309
21 Followers 126 FollowingChakra Khadayat 🔴 @Aayoush2
3K Followers 5K Following मलाई फिल्मको होइन तिम्रो जीवनको हिरो बन्नु छ प्यारीबिकल्प �.. @hKmgOvT1bwyoFAS
11K Followers 8K Following क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।Lalindra @Lalindra1530462
78 Followers 555 FollowingAshok Chand @AshokChand77847
60 Followers 321 FollowingNotifitions @1Nirmalpok76550
36 Followers 702 Following प्रेमले सम्बन्ध बढाउछ भने रिसले सत्रुता अहंकारले आफुलाइ नष्ट गर्छ भने नम्रता र सहनसिलताले जिउने आधारTevez Maske @TevezMaske
39 Followers 83 Followingबहादुर �.. @ra_kaji
38 Followers 253 Followingₙₐbᵢₙ bᵢₛ.. @Nabinbi15840605
102 Followers 622 Following पोख्न कहाँ सकिन्छ र मनका सबै भाबनाहरु, जभाब बिहिन हुने गर्छन् देखिएका कतिपय सपनाहरु !!श्रेष्ठ.. @BudSrestha1
29 Followers 107 Following बितेको पल,बाेलेकाे शब्द,टुटेको बिश्वास कहिले फिर्ता आउदैन ।Santosh Chaudhary @santoshcdr1991
32 Followers 568 FollowingPrem Giri @PremGiri477865
32 Followers 344 FollowingPrahladprasai @Prahladprasai
351 Followers 1K FollowingSthappy _ @Sthappy5655032
4 Followers 51 FollowingOCEANIC EXPERIENCE �.. @RabiPrakashMi10
254 Followers 1K Following Everything is divine until we explore.....लम्जुङे.. @Nirajanad23
2K Followers 44 Following भोको पेट, खाली गोजि र झुटो प्रेमले मानिसलाई धेरै कुरा सिकाएर जान्छ। B. 4th ..#TUSom Bahadur limbu @limbu72501
15 Followers 258 Following142851 @B5sV2
353 Followers 821 FollowingUniq Thakuree @SuryaCh98526925
80 Followers 386 Following GM Health Person Simple😀 Job Holder Baitadi सबै चिजहरु ओरालो मै छन,हिजो,आज,उमेर ,दिन,समय ,भाग्य अनि तिम्रा साथ हरु!!Ravi Saini @RaviSai79992495
784 Followers 2K Following 🙏सच के लिए लडो ,,,, 🙏 👦 100% follow back 👦 plz follow 🤗 🌺 🌱🤗Uddhav Neupane @UddhavNeupane11
124 Followers 234 Followingमुसि @qen1666051
191 Followers 1K Followingnanu Jyoti limbu @limbu36146
43 Followers 117 FollowingComred kailash Comred.. @ComredKailash
122 Followers 443 FollowingRubi @Rubi05123366762
16 Followers 193 FollowingTilak Shrestha @TilakSh04327951
177 Followers 347 Following ✍️सिधाान्त बदल्नु कुनै ठुलो कुरा होइन। ✍️आफू भित्र भएको नितान्तलाई बदल्नु सबैभन्दा ठुलो कुरा हो।।Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟🌹🌿अध्य�.. @Anusharmacharya
47K Followers 26K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹साहिबा�.. @themoon128
13K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....Payal @PayalnT
14K Followers 6K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।⭐️एक्लो.. @akash_casey
15K Followers 4K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏💕🇳🇵अवि.. @bistakaji41
12K Followers 2K Following Life is a journey with ups and down.We should live with dignity and self respect.फलो गरौ ब्याक पाऔं🙏😊 गोदाम @bistakaji422पूर्णिम.. @purnima2045
38K Followers 1K Following मेरा ट्विट पढेर आफ्नाे वास्तविक जीवनसँग नदाँज्नुहाेला।धन्यवाद🙏 👉️@lovelypersn2047👉️ https://t.co/Hvd0UNX5lYअनिल सु�.. @NilPrasad4
78 Followers 273 Following समयको परिवर्तन संगै आफूलाई पनि परिवर्तन गर्न सक्नु बौद्धिक मानसिकता को परिचय हो ।✍️दारी�.. @DariOfficial16
8K Followers 429 Following I'm not a good person, Don't try to recognize me! @TeamMessi, @imVkohli, @Dari_S2020, https://t.co/d99TopbTGjHealth Canada and PHA.. @GovCanHealth
459K Followers 70 Following HC and PHAC - #COVID19 updates - Promoting and protecting Canadians' health and safety - Français: @GouvCanSante - Notice: https://t.co/o7tmpUqmtePresident Biden @POTUS
34.8M Followers 5 Following 46th President of the United States, husband to @FLOTUS, proud dad & pop. Tweets may be archived: https://t.co/HDhBZBkKpU Text me: (302) 404-0880❣️मथुरा.. @mathura_sapkota
49K Followers 737 Following अरुजस्तो होइन मलाई, म जस्तै बन्नुछ,म साधारण मान्छे,सानि भएपनि सोचाई,गराई र भोगाई ठूलो छ, मेरा शब्दहरुसँग मलाई मुल्याङकन नगरिदिनुस ल? Always happy😊 A positive ❤Himal @HimalBh
12K Followers 11K Following 日本で活躍中。日本は大好き🤪人生は楽しく過ごしましょう💤💤🎉 राजनीतिक र सामाजिक कुराहरु तर्फ सचेत छु ।सबै प्रति सम्मान भाव राख्छु । अनि मेरा ट्वीट्स चाहि रमाइलोको लागि पनि हो है !Salleri 🇳🇵 @himalimaila2033
885 Followers 588 FollowingEdward James🇨🇦�.. @EdwardJame36352
646 Followers 3K Following man who loves politics.🇦🇨🇦🇨 lost my wife 2 years ago got a daughter just here for politics..🥰😇😂😇😇😇 and also a Canadian lover 🇨🇦🇨🇦🇨🇦🇨🇦Gautam🌸 @Sharma14828
37K Followers 27K Following सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन 🌸Amin @krishna67827298
80 Followers 318 Followingनेपाल ट�.. @Nepaltbn
182K Followers 107K Following जिन्दगी नै अपुरो छ , ÑòĎϻ⛔ फुर्सद मिले लेख रचना पढ्न मन लागे लिङ्क खोलेर हेर्नुस् https://t.co/eL14ghb7dc🇳🇵Gautam🇳�.. @gautu01
19K Followers 422 FollowingCNN International @cnni
14.8M Followers 365 Following Breaking news from around the world, plus business, style, travel, sport and entertainment. We #gothere.Toronto Police Operat.. @TPSOperations
277K Followers 3 Following Official @TorontoPolice Operations Centre ***NOT MONITORED 24/7***. Non Emergency number is 416-808-2222, Emergency 911, TDD 4164670943प्रबिण �.. @mrvindarii
2K Followers 988 Following विद्यार्थी, नेपाली, 🇳🇵राजनैतीक सोच, संकटमा सम्भाबना देख्ने, आलोचनालाई अमृत मान्ने, धेरै सुन्ने Travel History: 🇧🇪🇨🇦🇨🇭🇨🇵🇨🇷🇩🇪🇸🇯🇳🇱🇮🇪🇳🇿🇮🇳eश्वर न्�.. @ishwor_ne
12K Followers 3K Following just by looking at my profile pictures.what is the first thing. that came to your mind ???? tweet👇🏻👇🏻Bhim mahar @mahar05555
3K Followers 3K Following अभिमानले कहिल्यै उठ्न नपरोस्,स्वाभिमानले कहिल्यै झुक्न नपरोस् 🌎️#my_soul_faith_is_my_strong_weapon. 🌎️Elon Musk @elonmusk
181.4M Followers 584 Followingकल्याण �.. @DrKalyanSubedi
19K Followers 425 Following Doctorate Degree (2017), Psychiatric Mental Health Nurse Practitioner (2014), not a PhD. Please check the header picture above 👆🏽 to know more about me.Rabindra Mishra @RabindraMishra
1.1M Followers 551 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxMDr Baba A'neal Che�.. @BabaAnealChe
16K Followers 601 Following मानार्थ PhD, Demotivational Speaker !! त्यो पलमा लागेको कुरा पछि उस्तै नलाग्न सक्नाले मुड चले पुराना ट्विट डिलिट हुन्छ। दिलमे समझ आता हुँ दिमाग मे नहिँ!!!!Nepal Police @NepalPoliceHQ
885K Followers 8 Following Official Twitter account of Nepal Police Headquarters. Call 100 or 1113 in emergency. Page not monitored 24×7. प्रहरी कन्ट्रोल फोन नम्बर १०० ।Sandeep Lamichhane @Sandeep25
263K Followers 28 Following “Dreamer | Doer | Believer” #LifeInMotion ✍️ 2️⃣5️⃣✨Dibed @dibed_khrl
3K Followers 2K Following He/Him🇳🇵Happy, free, confused and lonely at the same time. #postsArePersonalSubin Bhattarai @subinbhattarai1
141K Followers 165 Following Author of five novels--Summer Love, Saya, Monsoon, Priya Sufi, Ijoriya and a collection of stories, Kathaki Paatraसुदर्शन.. @soodarshan
4K Followers 1K Following पोष्ट डिलेट हुन सक्छ अस्लिल हुन सक्छ काम कुईरे ठग्ने ( https://t.co/klMyh5oq3z ) #A+Balen Shah @ShahBalen
316K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 https://t.co/4yT0UEmvZ9 [email protected] [email protected]Ananta Koirala @anantabrt
37K Followers 1K Following A learner. Change is natural, so I am. Every day I Learn, Unlearn and Relearn. Mostly Sarcastic. Once a Online Correspondent. Media enthusiast.Krishna Dhungana @krishnakirtipur
19K Followers 1K Following Kathmandu based Journalist. Former Editor of NepalKhabar, NagarikNews.Bhawana Ghimire @BhawanaCAN
75K Followers 1K Following Worked at Cricket Association of Nepal(CAN) CEO, RT ≠ endorsementफिक्का �.. @krishna65311801
11K Followers 7K Following @OYTCO भन्ने मनुष्य क्वारेन्टाइन मा छ! त्यो बदमाश लाई मन पार्ने मुन्छेले यही किस्ने लाई फ्लो अर्न सक्नुहुने छ!The Bachelorette @BacheloretteABC
708K Followers 241 Following 🌹 Official Twitter for ABC’s #TheBachelorette. Stream on Hulu!Carlton E. Williams @carltonwilliams
46K Followers 23K Following Movement Lawyer @WaterIsLifeWPLC #BDS #BLM #LandBack @NLGNews [email protected]Idiopathy @silva_himal21
2K Followers 889 Following The journey of thousand miles begin with one step. #NoDM . #GoingToBeOtorhinolaryngologist #Pokhara #Silva #Smith #MCFC #Ignoramus #Footballer @himal333(기뚜 - 깐치)❤�.. @sayaaa_83
13K Followers 6K Following my 🌏️ aama ❤️ baba ❤️ thank u for everything ❤️🙏🌹🌹🌼ॐ 🌼नम🌼 शिवाय्🌼🙏Eric Vallillee @Eric_M_V
8K Followers 7K Following Family, child and youth lawyer. Previously crim defence. Small business owner, skier, expert DoorDash user. ⛰️🗻🇨🇦⚖️बिल्लो �.. @eyeconnecte
9K Followers 3K Following ट्वीटमा लेखेको कुरा मनमा नहुन सक्छ!मानसीक रोगीले फलो नगर्नु होला ! https://t.co/RTODzZDUjo ! B+Birendra Dhakal @dhakal_biru
191 Followers 211 Followingदश कित्�.. @10kitte
14K Followers 9K Following बायो मुसाले खायो 😜अहिलेलाई फलो गरेर जानोस् फलोब्याक पक्का 🤘🤘A+ve , movie lover, introvert 😌 https://t.co/O1NSSjjfLWशितल दिने चौतारीको पातहरू सबै झरेर गए जस्तो उराठ लाग्ने रहेछ जिन्दगी पनि , हुरिलाई दोष दिएँ बतासलाई गाली दिएँ, आफुबाट केही गुमाए जस्तो लुटिए जस्तो खोसिए जस्तो केही हराए जस्तो, सादा फूलले रङ्ग खोजिरहेको जस्तो यो मन डुलिरहेको छ।
पैसाको औकात देखाउनेहरु लाई पैसाले किन्न मन छ चाहे त्यो आफन्त होस् या दुस्मन 🙏🙏
बोल्नु भन्दा मौन रहन मन लाग्छ चुपचाप मौनताको आवाज सुन्न मन लाग्छ बोली हाले बेकार लाग्छ शब्द हेर्छु प्रकृति उ झन मौन छ सदियौ देखि न स्वार्थ छ न ईर्ष्या छ न लोभ छ न क्रोध छ न प्रेमको माग न धोकाको गुनासो बस मौन भई समाहित छ सृष्टिमा मलाई डाहा लाग्छ प्रकृतिको यो मौनता देखेर।। 🇨🇦🙏☕️
फेरिने भनेको त भित्ताको क्यालेन्डर मात्रै हो ,अबस्था कमजोर हुदा गरेको ब्यबहारले दुखेको मन उहि हो फेरिएको छैन😥अबस्था फेरिन सक्छ तर मन फेरिदैन😍सबैको अबस्था फेरिएर भरिपुर्ण होस् नयाँ बर्ष 2081 को शुभकामना सबैमा🙏🙏🎊🎊😘 साथै शुभबिहानी को कामना 🙏🙏🇨🇦🇨🇦☕️☕️
बास्तबमा प्रेम माटाको रङ्ग पोतिएको गमला हो जस्ले सुन्दर फुलको जन्म दिन्छ अरुलाइ खुशी बनाउछ अनि आफू पनि सजिन्छ त्यही खुसिको साहाराले अप्सोच सानो चोटले छिन्नबिन्न हुन सक्ने यो प्रेमलाई कसैले पैसाको हतीयार त कसैले खेलौना बनाइ खेलिदिन्छन अनि प्रेमको परिभाषालाई नै कुरुप बनाईदिन्छन्
मान्छेले आफुले दिएपछि फिर्ता नचाहने भनेको धोका मात्रै ।। #शुभपल🥰🥰 #शुभसमय😍😍 #शुभरात्री 🇨🇦🇨🇦💤💤🙏🌙
Someone:- छोरीलाई त टाउको मै चडाएर राखेको रैछ नि, My Mother:- ताज सिरमा नै लगाइन्छ हजुर 😍😛😛🤗
कसैलाई साथमा चाहानुहुन्छ भने उसलाई जागीर दिनुहोस् । कसैले याद गरोस् भन्ने चाहानुहुन्छ भने उसको अपमान गर्नुहोस् । कसैले तपाईंलाई पछ्याओस भन्ने चाहानुहुन्छ भने उसबाट ऋण लिनुहोस। कोहि टाढा बनोस् भन्ने चाहानुहुन्छ भने उसलाई सहयोग माग्नुहोस्।
त्यो प्रेम झुठो कसरी हुन सक्छ, र" जसको सुरुवात नै दुरि बाट भएको थियो!!😢💌💚 शुभ पल शुभ समय शुभदिन🙏🙏🙏🇨🇦🇨🇦
अनेकौँ ! पीडाको भारी बोकेर हिँडेको भरिया हुँ म । थाहा छैन अर्को मोडमा चौतरी आउँछ या, समसान घाट ।। 🥲🥲 शुभ दिन शुभ पल🇨🇦🇨🇦🇨🇦🙏🙏
आउछन उसका यादहरु हतार गरि गरि सुन्दैनन् अरुका कुरा बिचार गरि गरि। मान्दैछ मनले सबैभन्दा महङ्गो बस्तु समय उमेर सबै सबै तिस्कार गरि गरि। गाजल टीका लगाई चिटिक्कै परि निस्कदा लाग्छ मनकाे तिरले मार्दिउ प्रहार गरि गरि।
"आकर्षक सबै हुन सक्छ्न, तर गुणस्तर तिमिले छुट्याउन सक्नुपर्छ" "गलतलाई गलत हो भन्ने ज्ञान नभएसम्म, सही चिजको पहिचान हुँदैन" #GoodMorningEveryone ☕☕️☕️🇨🇦🇨🇦🇨🇦🇨🇦🇨🇦🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दिल साट्ने उमेर लगभग सकियो है । अब दुबोको माला साट्ने हो ।😆🤣🫢🫢😂
यसरी प्रदेश सरकार बन्दै र ढल्दै गर्ने हो भने निकट भविष्यमा "पूर्वमुख्यमन्त्री"को संख्या कुनै जिल्लाको जनसंख्या भन्दा धेरै होला।😂😂
मेरो जिन्दगीको किताब म आफै सधै पढ्नेले त बुझ्न सकेको छैन भने एकदुई दिन अरुको सहायतामा पाना पल्टाउने ले खै के बुझेउ र बुझ्नेछौ कतै ब्यर्थ होला है मेहनत।😜 #शुभबिहानी ☕️☕️☕️🙏🙏 #शुभदिनको_कामना 🇨🇦🇨🇦🇨🇦
त्यो पाइताला सधैँ मेरो पक्षमा उभियोस् । तिम्रो धड्कन सधैँ मेरो मुटुमा धड्कियोस् ।। मेरो चाहना तिम्रोमेरो मायाको भूगोल आकाशमा तारा धरतीमा दूबोझैँ झाङ्गियोस् ।। नदीझैँ बग्दै, हावाजस्तै सङसङ्गै बहँदै हाम्रो पिरती फाँटफाँटमा यसरी फैलियोस् ।।😂😂🫢
बन्द यी ओठले कुनैदिन गफिन सक्छु म। गफिदा गफिदै एकदिन सकिन सक्छु म। रिस-राग ईर्ष्या मोह आखिर के को लागि, त्यो दिन सबथोक छोडि रित्तिन सक्छु म। 🙏🙏☕️☕️☕️🇨🇦🇨🇦
वास्तविकता र सत्य तथ्यलाइ जानि जानि बंग्याउने संग बिवादमा अल्झिनु मुर्खता हो #शुभरात्री 💤💤😴😴🇨🇦🇨🇦
जसरी सूर्यले सन्ध्यालाई कुर्छ रातले जूनकीरीलाई कुर्छ खडेरीले वर्षातलाई कुर्छ बिहानले शितलाई शितले प्रभातलाई कुर्छ त्यसैगरी म पनि कुरिरहेको छु तिमीलाई तिम्रो एक झल्को पाउने आशामा बसिरहेको छु