CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟twitter.com/search?q=from%…[email protected]Joined June 2020
प्रवृत्तिं च निवृत्तिं च जना न विदु-रासुरा:।
न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते॥
भावार्थ: आसुरी स्वभाववाला मनुष्याले प्रवृत्ति-निवृत्ति दुवै जान्दैन्न, त्यसैले तिनमा न त भित्रबाहिरी शुद्धि छ, न श्रेष्ठ आचरण छ न त सत्यभाषण नै छ। #Gita 16.7
कामदाएकादशीको शुभकामना💕राधे राधे
दैवी सम्पद्-विमोक्षाय निबन्धा-यासुरी मता।
मा शुच: सम्पदं दैवी-मभि-जातोSसि पाण्डव॥
भावार्थ: दैवी सम्पदा मुक्ति र आसुरी सम्पदा बन्धनका लागि मानिएका छन। हे अर्जुन! तिमी दैवी सम्पदा लिएर उत्पन्न भएका छौ, त्यसैले शोक नगर। #Gita 16.5
पापमोचनी एकादशीको सम्पुर्णमा शुभकामना💕राधे राधे💕
पूर्व जानकारि अनुसार,
अर्को सुचना नआए सम्म का लागी अज्ञात मित्र सम्पूर्ण सञ्जाल छाड्ने जानकारि गराउँदछु, यहाँहरूको अमुल्य साथ र सहयोगको लागी धन्यवाद - अज्ञात मित्र सचिवालय 😊
पूर्व जानकारि अनुसार,
अर्को सुचना नआए सम्म का लागी अज्ञात मित्र सम्पूर्ण सञ्जाल छाड्ने जानकारि गराउँदछु, यहाँहरूको अमुल्य साथ र सहयोगको लागी धन्यवाद - अज्ञात मित्र सचिवालय 😊
सधै
मन पिरोल्छ
तिमीलाई
कसरी भनौ?
टुक्रिन्छ मुटु
यसलाई
कसरी म रोकु?
न
बुझ्छ मन
न बुझ्छौ
तिमी?
मस्तिष्कमा
परेको चोट
म समालौ कसरी?
खराब छ समय
दोष मलाई
लगाउछौ तिमी,
आफैलाई
यो
बिस्मातबाट
म रोकौ कसरि?
भनिदेउ न
चुडेल्नी,
आफैबाट
आफुलाई बचाउन
तिमी बाहेक
को
सङ्ग आफ्नो बेदना
म
पोखु?
बेहिसाब
दुख्छ नि
मन,
दुख्दैन र?
जब
तिमी बिनाका
तिम्रा यादहरु
छताछुल्ल
भएर
मनभरि
छरिन्छन,
पोखिन्छन,
झर्छनि आँशु
जब
तिमी सङ्गै
बिताएका
ति
प्लहरु
एक-एक गर्दै
मस्तिष्कमा भरिन्छन,
मान्दैन
मन तिम्रा
ति
नबोल्ने तस्बिर
नहेरी बस्न,
भन्देउ
चुडेल्नी
के गर्नु पर्छ,
तिमी जस्तै
कठोर
भएर बस्न?
आज बिश्व मूर्ख दिवस रे बुझेर पनि बुझ पचाउने मूर्ख र
सधैं ढाँट्न सक्ने खुबी भएकाहरुलाई (april 1) को हार्दिक शुभकामना छ।। साथै मूर्खले मूर्ख बनाउन सक्छन् सचेत रहन आग्रह पनि आजको दिन....
#शुभबिहानी 🇨🇦🇨🇦🙏🙏☕️☕️☕️
27K Followers 353 Followingपछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
25K Followers 4K Followingराजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।
647 Followers 5K FollowingWorldLink Internet
Special offer maa:
Net को नंया जडान
तथा थप जानकारीका
लागि सम्पर्क गर्नुहोला:
☎️ 9812403332
☎️ 9802855220
Huss, Thank you!
16 Followers 34 Followingखुसी नै जीवन रैछ त्यसै ले जुन अवस्थामा जहाँ हुनुहुन्छ खुसी हुनु होला खुसी को लागि जन्मे देखि मृत्यु सम्म लडी रहेको हुन्छ मान्छे हरु
48 Followers 257 Followingजिन्दगी ऐउटा खुल्ला किताब हो प्रतेेक दिन हरेक पन्ना पढ्ने अत्मबिस्वाश हुन जरुरत छ कुनै पन्ना मा कथा कुनै मा कबिता त कुनै मा प्रश्नपत्र अनि आधि हुन्छन्
27K Followers 353 Followingपछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
1K Followers 804 Followingयत्र तत्र सर्वत्र | staunch महादेव भक्त। कृष्णभक्त। मेरे महादेव: वो, उसका सुकुन और उसकी लम्बि उमर वस ये और कुछ नहि🔱 Pahadan hu bc, Bakchodi at Peak, Cricket.
898 Followers 724 Followingfocus on career because at
the end people don't see your
heart
#founder_of_new_child_home
#stock_market_analysis #forex
#हर_हर_महादेव
471 Followers 473 Following✍️ दुखले संघर्ष सिकाएको छ !
✍️ निन्द्रले समय ✍️
🤝 भोकले अन्नको महत्त्व 🖋️✍️
✒️ शत्रुले जिउन ✒️ र अभाबले आफन्त चिनाएको छ ✍️❤️
4K Followers 401 Followingमायामा धोका पाएकाले मात्र हैन जो ति आमाका दुई पोका खाएकाले पनि कोर्न सक्छन् साहित्यिक सँग्रह शब्दहरु !!! मन पर्ने रङ 💙💙🇵 🇱 🇪 🇦 🇸 🇪 🇳 🇴 🇩 🇲 ɴᵒ ᴅᵐ❌
6K Followers 6K Followingmusic lover
ममिबुवा दुइदिदी बाहेक अरु छ जस्तो लाग्दैन।
दिन र मन नमाने सम्म पछारिन नमान्ने
जिन्दगी जिउन जाने जिन्दगी नत्र खेलौना,
केही भित्री तरङ्ग बुझ्न
206 Followers 111 Followingटुकी The light of reliance😊
__________________________
निभ्नु पर्छ थाहा छ , र पनि निभाउन आउनेहरु सग सामाना गरीरहेछु😊
...
#Aestro_mind person
94 Followers 196 FollowingSimple living
Kindness &CAREING
BE stylish
Politely
speaking politely
RESPECTING ELDER AND LOVE YOUNGER
. गण्डकी प्रदेश लमजुङ जिल्ला राइनस नगरपालिका ९
7K Followers 551 Followingलडाइँ झगडा समस्याको समाधान होइन बिगतका कुरालाई लिएर बर्तमानमा कसैको चरित्र हत्या गर्ने हक र अधिकार कसैलाई पनि छैन।यदि त्यसो गर्ने हो भने मैदानमा आउनुहोस्।#रोज