sarala @saralaacharya12
🌹🌞राधे राधे🙏 No DM plz Damak Jhapa Joined October 2016-
Tweets6K
-
Followers4K
-
Following4K
-
Likes19K
श्रीमति जति दुर्गमको कोटाबाट सासंद र सभापति, छोराछोरी जति स्वकीय सचिव र मेयर, भतिजा जति ठेकेदार, सम्धी जति राजदूत, सालो जति विज्ञ सल्लाहकार। एकवर्षमा ११ लाख जनता रोजगारीको लागि विदेश जाने कारण यहीं हो, परिवारवाद - नातावाद - कृपावाद क्यान्सर भन्दा खतरनाक हुन्छ।
शरीरले आराम खोजेको छ परिस्थितिले पैसा मनले परिवार अनि दिमागले शान्ति 🤔
४ जात ३६ वर्णको अर्थ !! ४ जातको अर्थ -उद्भिज (जमिनबाट जन्मने बोट बिरुवा आदि प्राणी) -श्वेदज (पसिना आदि विकारबाट जन्मने प्राणी) -अण्डज (अण्डबाट जन्मने चरा आदि प्राणी) -जरायुज (सालनालबाट जन्मने प्राणी) ३६ वर्णको अर्थ -‘क’देखि ‘ज्ञ’सम्मका छत्तीस वटा व्यञ्जन वर्णलाई भनिएको हो ।
@saralaacharya12 हरेक मुस्किलहरु सजिलो होस। हरेक पलहरु खुशिमय बनोस , हरेक दिन तिम्रो शुभ होस । यस्तै नै जीवन भरी नै रहिरहोस । मेरो शुभ कामना छ तिमी लाई नाग्पन्चमी को , जीवन भरी हाशिरहनु है काली 😘
के प्रेम पछि बिवाह शास्वत या मानवधर्म नै हो? के विवाह बिनाको सम्बन्ध र सम्बन्धबिनाको प्रेमको कुनै वैधता हूँदैन?
उदासीपनका कारण त धेरै हुंछन नि बिनाकारण पनि खुसी हुनुको मज्जा बेग्लै हूने😂
वैज्ञानिक हरूको हालसालैको अनुसन्धानले महिलाको उमेर ३० पूग्न ४० देखी ४५ बर्स लाग्छ रे😂
शरीर पूरा छोपीने अंगहरु को चाल ढाकीने गरी लूगा लगाउ लिपस्टिक मधुर लगाऊ कपालको इज्जत राख पाइला जोखेर चाल भन्दा पहिला पहिला सोतंत्रता खोसिए जस्तों हुन्थ्यों तर अहिले सम्मान बचे जस्तों लाग्छ तपाइको ईमानको आधार पो रैछु जस्तों लाग्छ हितको साथी जीवन साथी श्री🥰
एकछिनको लागि तिम्रो मेरो आखा साटौ न मलाई तिम्रो नजरबाट आफूलाई हेर्ने मन छ ❤️☺️
पुरूसले प्रेम खोज्छ! नारी प्रेममा डूब्न चाहाँन्छे! खोज्नु महत्वपूर्ण होईन डुब्नु महत्वपूर्ण हो!!!!! ओशो
आखा समयमै खुलेको राम्रो चाहे बिहानको या . . भ्रमको #GoodMorningFriends
सम्बन्ध यस्तो होस 🤗 ख्याल राखियोस तर हस्तक्षेप नहोस् प्रश्न सोधियोस तर संका नहोस् मतलब राखियोस तर चियो नहोस् बिश्वास होस तर बेवास्ता नहोस् प्रेम होस तर बन्धन नहोस् .....🤗♥️😘
छोरी र बुहारी बराबर हूने भए आमाको शीर छोरीको पाउमा हुंछ र बुहारीको शीर सासुको पाउमा हुंछ त्यसैले फरक अस्तित्त्वलाइ स्वीकॉर्न सिकौ
तपकेनिको खेती र ऋणमा डूबेको छोरालाई ऊभो उठ्न गारो भन्थे बूड़ापाकाले🙁
म शून्य हूँ मलाई सधै हजूरको पछाड़ी नै राख्नू मेरो कर्तव्य सधै हजूरको मूल्य बढ़ाऊँनु हो #zero
यशोधरा जलिरहीन बलिरहीन सिद्धार्थको प्रतीक्षामा सुख खूसी र आनंदकों भोगको तृष्णा त्यसै शनै:शनै उता आर्यपुत्र आफ़नो बाटो ततायें बिस्व शान्तिको बाटो बनाउदै यशोधरा त्यो परिमीत यात्रालाइ स्वीकारिन😌😌
हाई बाट सुरु भएको माया , माहाकाब्यमा समरप्रीत भयो , झिल्को भरको आगो ले झन्डै समाप्त गर्दिने भो । आखिर मेरो र उस्को माया काहा सकिने हो र आँसु ले भए पनि निभाउने कोसिस गर्दै छु , जीवन भर साथ दिने उसको माया को मोल त्यति सजिलै काहा जल्न दिने छु र ?@saralaacharya12 @PS70318455 @
सुख बाटोमा फल्दैन,, कर्म गर्नु पर्छ, बिश्वास कसैले गर्दैन , बिश्वास दिन सक्नु पर्छ । खुशी कसैले दिद्दैन , सन्तोष मान्नु पर्छ । साथ कसैले दिदैन , मन बुझाउनु पर्छ । जिन्दगी नै यहि हो @saralaacharya12 @PS70318455 💐🙏🌹💐
madanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️मसिने क�.. @parajuli12345
66K Followers 358 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followbackडा.एलिय�.. @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।सिर्जु �.. @srijushah
13K Followers 1K Following प्रकृति प्रेमी, विवाहित , मेरा टुइटहरु मेरा जीवनका गाथा होइनन्, काल्पनिक कथा हुन् ।Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏Payal @PayalnT
14K Followers 6K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।पिएच ‘न�.. @phnirvik
10K Followers 11K Following “म” एउटा शब्द मात्र हो । “तिमी” सबैभन्दा राम्रो शब्द हो । “प्रेम” सबैभन्दा प्यारो शब्द हो । जसले कसैलाई “विशेष” वर्णन गर्न सक्छ ।श्रेया @me_sherya
30K Followers 4K Following अरुभन्दा राम्रो होइन,हिजोभन्दा राम्रो बन्ने प्रयास गर्दै छुS@JJAN @I_amsajjan
13K Followers 7K Followingकाफियान.. @BinduBhusal01
19K Followers 4K Following नेपाली🇳🇵 हुनुमा गर्व छ मलाई ❤️ Social Worker Butwal.YOJ Investment @YojInvestment
7 Followers 80 Following YOJ Investment is Nepal's top investment management company for business consulting, loan services, renting properties, and investing guidance.Sushant Maharjan @Sushant_mhrzn07
2K Followers 3K Following लेखिएको त शब्दहरु नै हो, तर पनि त्यस भित्र भावानाहरू पोखिएका छन् ! ❤🥹anish @AnandaKC17
12 Followers 130 FollowingBhoj Neupane @Bhojnyaupane2
286 Followers 248 Following त्याे रेल हुँ जुन जिन्दगिकाे पटरिमा दु:ख सु:ख चलाउन सक्ने समर्थ राख्छु🖤🖤 Banker 🏦Padam Jagri @PadamJagri25909
1K Followers 3K Following follow back 100% कथाले माग्न भुलेको पात्र म (नेपाली क्रीकेट को सुभचिन्तक)@Voteni/F/22/S @Voteni2
38K Followers 7K Following Don't get lost in the fake world, one day you have to come to the real earth. Thanks. Iamrealたまき @tamaki1652883
191 Followers 1K FollowingKamal Bahadur Bohara @KamalBohara74
1K Followers 207 Following Journalist / Chairman & CEO at All media house https://t.co/G72kmc3YrX., Chairman & Executive Editor at https://t.co/7VD9mz61uE & Former ED at Chhalphal weeklyUmesh Karkiमाय�.. @UmeshKa22068520
34 Followers 212 Following यो बनारसको पान हो खाए पछुताउने नखाए नि पछुुताउने । समाते सानो देखिने उम्के ठूलो जस्तो लाग्ने उम्केको माछा हो। मनको भ्रम हो तनको प्यास। नरकको द्वार जगतको बन्धन।Sexy @Firstsex66
87 Followers 420 Following@King3565 @Hubby156558
128 Followers 178 FollowingSaw_meee @saw_meee
462 Followers 354 Following मलाई रङ्गिन मान्छेहरुको भिड भन्दा, रङ्गहिन एकान्त नै प्यारो लाग्छ ।Manip Thapa @ManipThapa
2K Followers 1K Following नाम मेरो "मनिप"पर्यो,थापा मेरो थर,जताततै हरियाली "झापा मेरो घर । 😀Sjung Thapa @sboy4394
190 Followers 275 FollowingB I L E N @BilenLama
191 Followers 554 FollowingA M A R @iamortalsecret
526 Followers 886 Following Nature Enthusiast | Real Being | Techy | Oracle DBA | Cook | MessiFanForeverMitralal Budha Magar @mitralal_m88290
65 Followers 331 Followingmok shya @mokshya07703905
33 Followers 75 Following💞 ʙᴀsᴀɴᴛ �.. @B_B_acharya
188 Followers 521 Following 💞 जब सम्म म जिउँदो रहन्छु तबसम्म सत्य बोल डराउँदिन!!Roshan Poudel @ttpzrdjyb4
3 Followers 28 Followingsabin ale @sabinale888
20 Followers 130 Followingdinesh subedi ( civil.. @dinesh8714
937 Followers 2K Following म सङ्ग जे छ त्यो मेरो पहिचान हो स्वभिमान हो जुन म गुमाउन चाहन्न जिबन जिउने हजारौ स्तरिय बाटा छन तेसैले झुठको सहारामा मानवतानै बिरसिएर रमाउन चाहन्न ।।तनाव मन (.. @tnabman0
7K Followers 7K Following प्रिय मित्रहरु मैले कसैलाई अनफलाे गरेकाे छुईन हा्यान्डलमा खराबी आउदा त्यसै अनफलाे देखिएकाे हाे जानकारी गरे है यहॉहरुमा @Tnabman_ 100%followback❌DM❌NARESH s @NARESHs1634886
11 Followers 257 Followingश्री ५ ब�.. @BirenSh41857272
75 Followers 104 Following #_Wish_Me_on_15_Oct_🎂 #_Music_Lover_🎶 #_DeviL_Minded_😈 #_Only_Enjoy_😉 #_Night_Out_Lover_🌃 #Ladki Yo Se Dur ☝️ 😜Aadat Se Majbur😜prem thapa @MagarDilba826
83 Followers 2K FollowingDinesh Pdl @dineshpdl3036
4 Followers 36 FollowingGambar Ranamagar @GRanamagar59434
53 Followers 171 FollowingShahalom Hossain @Shahalom_07
16 Followers 148 Following🥀दिनेश�.. @dineshP90392613
723 Followers 1K Following 👉️समाली राखेको सपना मा रमाउने तिम र म 👈️ ❤️ my lucky girl ichha❤️ ❤️ बुडि❤️Laxman Lal Anuragi @anuragi_la90091
430 Followers 2K Following अभावको खल्ती टाल्दा टाल्दै रहर लाग्दो जीवन च्यातिएको छ।कसरी गरौं म भविष्यको चिन्ता!मेरो त वर्तमान नै घर न घाट भएको छ।Manish Shrestha @ManishS56322002
127 Followers 189 Following जहां रहौ नेपाल र नेपाली लाइ माया गरौ🪐🇳🇵𝐒 𝐔 𝐃 𝐈 �.. @Sudip67777991
563 Followers 1K Following 𝙄'𝙢 𝙖𝙘𝙩𝙪𝙖𝙡𝙡𝙮 𝙣𝙤𝙩 𝙛𝙪𝙣𝙣𝙮. 𝙄'𝙢 𝙟𝙪𝙨𝙩 𝙧𝙚𝙖𝙡𝙡𝙮 𝙢𝙚𝙖𝙣 𝙖𝙣𝙙 𝙥𝙚𝙤𝙥𝙡𝙚 𝙩𝙝𝙞𝙣𝙠 𝙄'𝙢 𝙟𝙤𝙠𝙞𝙣𝙜...... 👉Engineering_student👈Raj Nepal @RajNepa51797897
38 Followers 417 Followingmadanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️मसिने क�.. @parajuli12345
66K Followers 358 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followbackडा.एलिय�.. @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।सिर्जु �.. @srijushah
13K Followers 1K Following प्रकृति प्रेमी, विवाहित , मेरा टुइटहरु मेरा जीवनका गाथा होइनन्, काल्पनिक कथा हुन् ।Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏कृषा के.�.. @krishakc2
32K Followers 2K Following शब्दलाई दुई प्रकारका मान्छेहरुले मात्र राम्रोसँग पढ्न र बुझ्न सक्छन् एकाथरी जसले ज्ञान प्राप्त गर्न चाहान्छन र अर्काथरी जसले खोट निकाल्न चाहान्छन! #सपना_कतिपय✍️Payal @PayalnT
14K Followers 6K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।पिएच ‘न�.. @phnirvik
10K Followers 11K Following “म” एउटा शब्द मात्र हो । “तिमी” सबैभन्दा राम्रो शब्द हो । “प्रेम” सबैभन्दा प्यारो शब्द हो । जसले कसैलाई “विशेष” वर्णन गर्न सक्छ ।श्रेया @me_sherya
30K Followers 4K Following अरुभन्दा राम्रो होइन,हिजोभन्दा राम्रो बन्ने प्रयास गर्दै छुS@JJAN @I_amsajjan
13K Followers 7K FollowingTKC @thakurkc
44K Followers 26K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25Pकाफियान.. @BinduBhusal01
19K Followers 4K Following नेपाली🇳🇵 हुनुमा गर्व छ मलाई ❤️ Social Worker Butwal.OM MANI KARKI @OMMANIKARKI
280 Followers 5K FollowingSantosh Khatri @Santosh64656074
105 Followers 3K FollowingMohammad /-\li /-\nsa.. @mdaliansari576
186 Followers 4K Following My life is my family ...Nothing is permanent Don't Stress Yourself Too much cause No Matter How bad Situation isit will changकिरण भट�.. @kiran_bhatt_
20 Followers 288 Following मैरो एउटा सानो संसार छ त्यो राज्यको राजा हुॅ म🤠🤟 आउनुस् मेरो संसारमा तपाईहरु लाई स्वागत छ 🙏🌹Er. Dilip Khand @dilipdsn
40 Followers 848 Following ••.¸¸.••***I lv3 being myself cause there is only one version of me in this world✿✿¸¸.•*¨*✿✿ M running with my dreams and following my passions==Civil Engineer.Durgadas Subba @ddsubba
331 Followers 3K Following CLC Sectry,BLC General Sectry and 20 Chujachen Media Cell.[email protected] @TkesKumar
36 Followers 501 Following 🌱 कुनै साँझ आउँछ तिम्रो याद लिएर , कुनै साँझ जान्छ तिम्रो याद दिएर ।। मलाई त पर्खाइ छ त्यस साँझको जो आउँछ तिमिलाइ साथ लिएर ।।।।🌱 धन्यवाद 🙏❤️❤️🙏Tilak Prasad Shrma @tilakpshrma
55 Followers 817 Following YouTube tpns tv Nepal # youtube https://t.co/N8KIsTivQM @tilakpshrma-officialPurushottam @Purusho39937432
8 Followers 277 Followingsunil shilpakar @sunil_shilpakar
49 Followers 2K Followingsitaram @Sitaramtripat22
9 Followers 64 Following समयका अनेकौ मोडहरूसँग युद्द गदै छु,थाहा छैन कहिलेसम्म यसै चलिरहन्छ यो युद्द......;;श्री ५ ब�.. @BirenSh41857272
75 Followers 104 Following #_Wish_Me_on_15_Oct_🎂 #_Music_Lover_🎶 #_DeviL_Minded_😈 #_Only_Enjoy_😉 #_Night_Out_Lover_🌃 #Ladki Yo Se Dur ☝️ 😜Aadat Se Majbur😜Nasty mike @ericify8
187 Followers 1K FollowingHimesh Paudel @hmshpaudel
38 Followers 264 FollowingShrawan Kumar Adhikar.. @sk_adhikari
643 Followers 3K Followingsamjhana @Kabita99333693
14 Followers 272 Following I see my happiness in simple things, I appreciate the blessing god has given meRohit Sharma @Ro_hitSh
280 Followers 4K Followingगोरे @shreesh @unitedbooksbtl
3K Followers 5K Following छोरा बिग्रन्छ भनेर कहिले नसोच्नु बाआमा असिना खेपेको मकै र परिवारको दु:ख बुझेको छोरा कहिले बिग्रदैनKiran Neupane @Jeetali_jetho
358 Followers 2K Following Try to be gentle and transparent in every action.Janak Deuba @janakdeuba9
12 Followers 95 FollowingKishor Shrestha @KishorS02765819
6 Followers 114 FollowingDr. Hari Rai @HariRai14960450
2K Followers 2K Following a tourism consultant, researcher, editor, writer..Dipeen mgr @DevikaGm46519
10 Followers 60 FollowingDhanraj Lamsal @DhanrajLam30307
1 Followers 33 FollowingBikash Karki @todaysbikash
86 Followers 108 Following Shits happens but life goes on. Dream high and get to do lots of things and all those places I have to go long.Yes,I will do sooner or later. "Wounded,Not Hurt"शिसीर ग�.. @gurung_shisher
30 Followers 167 Following उमेर कति भयो भनेर नसोध मलाई 😎 सिगान पातले पुछेर फाल्ने जमानाको मान्छे हु म 😂😂Pahalman Gharti @PahalmanGharti
43 Followers 282 FollowingSunil. Mandal @SunilManda99751
2 Followers 18 FollowingPrakash @onlypra1
344 Followers 2K Following बायो सायो अहिलेलाई मुसाले खायो... पछि पलायो भने लेखौला..... ;)सकिन्छ �.. @Dipakpo77146879
247 Followers 677 Following मागेर होइन चट्टान फोरेर फलाउनु पर्छ भन्ने सोच भयको छोरो हु देशलाइ अन्नमय बनाउनु छ ताकी कोहि भोकले छट्पटिन नपरोसश्रीराम @shreeramac
20 Followers 365 Following तिम्रो खोजिमा त म पुरै दुनिया घुमिसके तिमी कहाँ छौ ? [email protected]Luka Vika @luka_vika93771
118 Followers 422 FollowingJhuse @JhuseJhuse19
212 Followers 1K FollowingDDBhatta @dibyadeo2
985 Followers 2K Following Forestry, Environment, Natural resources, The Rubus Hotel Dhangadhi KailaliAa-c-S @ASis19999
21 Followers 85 FollowingDinesh Sharma @DineshS81213146
22 Followers 105 FollowingMan bahadur Baduwal @Manbahadurbaduw
34 Followers 126 Following हिजोबाट सिक्नुस्, आजको लागी जिउनुस् र भोलीको लागी आशा राख्नुस्। जरूरी कुरा यो छ कि प्रश्न गर्न नछोड्नुसप्रदिप �.. @Shr40Shrestha
904 Followers 733 Following टुईटर मा नयां छु फलो गरेर साथ दिनु १००% फलो ब्याक दिने छु ।Bhupendra Kumar rai @BhupendraK86829
103 Followers 845 FollowingRam Kumar @904243cca13d405
974 Followers 4K Following sales and marketing manager in Automobile products ,since 2005, Divya Jyoti Auto Spare Trading is my one bussines of all kinds vehicle parts call +9779815888717Minraj @Minraj413151
47 Followers 386 Followingsantosh pandey @santosh98671507
21 Followers 165 FollowingFuture डुबेको थाहा छैन , घाम डुबेको फोटो खिच्दै बस तिमीहरु !! 😏🤭😆
🚨साच्चै भन्नू पर्दा चै त्यो मुला घन्टा कम्पनी मेरोमा म्युट छन्, त्यहि भएर मैले नदेखेको हो, मेरो स्क्रिन सट बोकेर अटेन्सन खादै हिडिरा रैछन्, अनि आयो बायोको कुरा, यो बायोमा भाको चै म २०१९ देखि हो, अगाडि बढ्नुस्, कति त्यहीँ कुरा लेखिरा, त मुलाले मान् कि नमान् !!
मानबता मा धैर्यताको पनि सिमा हुन्छ। यदि त्यो नाघ्यो भने कायरता भनिन्छ । प्यारे साथीहरु फलो गर्दै अनपलो गर्दै नगरौं घर खेत जाँदैन मित्रता बढ्नेछ हो। एक अर्का लाई RT लाईक गर्दै सुझाव दिँदै लेखौ।।
शक्तिशाली देशमा भएको आणविक हतियार भन्दा मसंग भएको हतियार धेरै शक्तिशाली छ है । आणविक हतियारले सारा ब्राह्मण बिनास गर्दै ध्वस्त गर्ने काम गर्छ तर मेरो हतियारले ब्राह्मणमा बंश उत्पादन काम गर्छ । बुझ्नेलाई श्रिखन्ड नबुझ्नेलाई .......!
एकातिर पानीको फोहोरा, गगनचुम्बी भवनहरू, चमकदार रङरोगन, दैलो दैलोमा कालोपत्रे सडक, अनि प्रसस्तै सुरक्षाकर्मी पनि हुने होला। अर्कोतिर एअरपोर्टमा रोजगारीको लागि विदेशिने मान्छेको महासागर, पाखापखेरामा असुरक्षित बच्चा सुत्केरी, टुटेको सडकहरू, पानीको हाहाकार, दैनिकजसो बलत्कार। #विभेद
कस्तुरी तिलकम ललाट पटले, वक्षस्थले कौस्तुभम। नासाग्रे वरमौक्तिकम करतले, वेणु करे कंकणम।। सर्वांगे हरिचन्दनम सुललितम, कंठे च मुक्तावलि। गोपस्त्री परिवेश्ठिताे विजयते, गोपाल चूडामणी।। शुभ-बिहानी 🙏☕️💐🍀🌺 सहृदयी मनहरुमा। तपाईंको आजकाे दिन आनन्दमय हाेस।
अष्ट्रेलिया, अमेरिका, क्यानडा अब देश मात्र रहेनन्…………….. बिहे को लागि योग्यता पनि भैसक्यो!
सेकेन्ड भरमा बिश्व ध्वस्त बनाउने आणविक हात हतियार र बम बारुद भन्दा खतरनाक छ उनिको बोली । कहिलेकाही बम पड्किदा समेत नडराउने निडर म उनिको रुखो बोली सुनेर थर्कमान हुने समय आइदिन्छ ।
शरीर मरेको सबैको नजरमा आउँछ, तर मन मरेको कसैले देख्दैन! त्यरी मरेको मनको लास बोकेर कहिले सम्म यो शरीर घिसारिन्छ कुनै ठेगान हुदैन।
भित्तामा हेर्छु तस्बिर उस्तै छ, मनभरि हजारौ सपना उस्तै छ!! सबैभन्दा बढी चोट आफ्नैले दिए, तरपनि झुक्दैन यो शिर अझै उस्तै छ !! ..........💗U ओली बा......✍
एमाले निकट कार्यकर्ता अनि नेताले छातिमा हात राखेर भन्नुस् त , के ओली अनि उसको प्रवृत्ति मन परेर नै पछि लाग्नु भएको छ ?
ललिता निवास बालुवाटार मा ओलि ओलि भन्थे आज के भयो ?? देख्यौ ? तिमिहरुका मिसन कारिता कति सम्म जनतालाइ झुटा समाचार सम्प्रेषण गर्दा रहेछन। हिजो अस्तिबाट गिरि बन्धु टि स्टेट्को कुरो गर्दैछन जस्को जग्गा ३७ बिगाहा ०५३ र २०६० सालमा बेचेर कमिसन खाइसकेछन। कस्ले खायो ? कुनै मिडियाले खोजे?
क्या आप भारतीय संस्कृति के गौरव को समझते हैं...? 1. अंको का अविष्कार 307 ई. पूर्व भारत में हुआ 2. शून्य का अविष्कार भारत में आर्यभट्ट ने किया 3. अंकगणित का अविष्कार पूर्व भास्कराचार्य ने किया 4. बीज गणित का अविष्कार भारत में आर्यभट्ट ने किया 5. सर्वप्रथम ग्रहों की गणना…
@mayor_harka माओवादीको हाँडी बाट उछिट्टिएको ठेला न परेउ, तिम्लाइ के थाहा जात जाती भाषा धर्म संस्कृति र सस्कार .;
@mayor_harka भाईटिका दिदीबहिनी संग दाजुभाइले टिका र माला एकापसमा लगायर लामो आयु तथा सुख समृध्दिको कामना गरेर मनाउने सम्पूर्ण नेपालीको पर्व हो मुला, प्रार्थनाको नाउँमा चर्च भित्र गएर छोरी बहिनी भतिजि भान्जिका खुट्टा ठाडो पार्ने अपराधीलाई सयपत्रि फुल मजाकको विषय लाग्नु स्वभाविकै हो ।।
कुन धर्म अन्तर्गतको चाड हो भाइटिका थाहा छैन तर चेलीले माइतीलाई लगाइदिऊन् भन्ना खातिर आज जङ्गल भरि पाखा भित्ता र सडक किनारा भरि सयपत्री फूल रोपिदिएको छु ! तिमी मेरो विरोध गर्दै बुरुक्क बुरुक्क उफ्र ! तिम्रो भगवानले तिमी र मलाई दुवैलाई मज्जाले हेरिराछन ! न्याय उनैले गरुन ! 🙏💞
शरीरले आराम खोजेको छ परिस्थितिले पैसा मनले परिवार अनि दिमागले शान्ति 🤔