रोशन शिबाकोटी 🙏 @roshansibakoti
CCM OF RPP Sifal, Ktm Joined March 2012-
Tweets8K
-
Followers11K
-
Following6K
-
Likes27K
कुनैपनि सभ्य र प्रजातान्त्रिक देशले मिडियामा बिदेशी लगानी स्विकार्दैन तर नेपालले मिडियामा बिदेशी लगानीमा आँखा चिम्लिएको छ | नेपालका नेताहरु र मिडिया नेपाललाई असफल रास्ट्र बनाउने बिदेशी मिशनका सहयोगी हुन् | जनताको आँखा खुलिसक्दा उनिहरुको मिशन सायद पुराभैसक्छ |
भारतको मेजमानीमा बसेर नेपाली जनता मार्ने बाबुराम भट्टराईको राजदरबार हत्याकाण्डबारे तेस्रोदिन कान्तिपुरमा लेख छापियो,जसमा उक्त हत्याकाण्डको दोष राजा ज्ञानेन्द्रलाई लगाईएको थियो,तत्कालीन सम्पादक युबराज घिमिरेलाई सामान्य सोधपुछ भएको थियो|सन्दर्भ :बिश्व प्रेस स्वतन्त्रता दिबस|
आम निर्बाचनको समयमा बिजेपीको निमन्त्रणा(भारत सरकार वा निर्बाचन आयोगको होइन)मा नेपालका लम्पसारबादी दलहरु भारत भ्रमणमा छन।६०देशका दललाई बोलाउदा१०देशमात्रै सहभागी,नेपालका ६दललाई निमन्त्रणा आउदा शतप्रतिशत सहभागी|यो भ्रमण नेपाल सरकारको घोषित पररास्ट्र निती बिपरित र आपत्तिजनक छ |
०६३को राजनितिक परिबर्तनको देखिएका पात्रहरु माओबादी,काङ्रेस र एमाले मात्रै होइनन,कान्तिपुर पनि हो।गणतन्त्र आउनमा उसको पनि उत्तिकै योगदान छ,तेसैले राजनितिक दलले मात्रै होइन,उसले पनि लुटधन्दा चलाउन पाउनु स्वाभाबिक छ| कान्तिपुर कथित अग्रगामी ब्याबस्थाको एउटा पिलर हो, कसले छुन सक्छ ?
राजसंस्था पुनर्स्थापना,संघीयता र धर्म निरपेक्षता खारेजीको मुद्दा दिनप्रतिदिन लोकप्रीय हुँदैछ,यसको बाबजुद यी मुद्दाहरु बोक्ने एकमात्र दल राप्रपाले त्यो जनमतलाई आफ्नोदलको भोटमा रुपान्तरण गर्न असफल भएको छ,त्यो राप्रपा पार्टीको कमजोरी/असफलता हो; मुद्दा नै असफल भयोभन्नु आत्मरती हो|
गणतन्त्र कमजोर मात्रै होइन,सतिदेबीको शरिर जसरी कुहिएर जताततै अङ्ग पतन हुनेक्रममा छ |गणतन्त्र बलियो हुन यसले परिणाम दिनुपर्छ,भारतसङ सम्बन्ध सुध्रनुपर्ने छ,चिनसङ बिश्वास पुनर्स्थापित हुनुपर्छ,पश्चिमा चासोमा अन्कुश लाग्नुपर्ने छ|जनताको भोटले गणतन्त्रमा फल लाग्नेभए उहिले लागिसक्थ्यो|
"मान्छेमात्र अपवाद हो" यहाँ आकाश, अग्नि र वायुमा ढुङ्गा, माटो र रूखपातमा नदीनाला, तलाउ र प्राणीमा समयका घडी र पलामा पाइला-पाइलामा ईश्वरको वास छ मान्छे मात्र यस्तो अपवाद हो जसमा ईश्वरको अभाव छ म दृष्य-अदृष्य सबैलाई पुज्छु विहानै उठेर ईश्वरै खोज्छु मेरो आफ्नै मन्दिर छ मेरो आफ्नै…
आलमलाई जन्मकैद भएछ,०७४ मा ओलिको बलियो सरकार बनेपछी उनलाई कानुनको कठघरामा उभ्याईएको थियो|यस अघि सत्ता र शक्तीको आडमा उनलाई घटना भएको १०बर्षसम्म उन्मुक्ती दिईएको थियो |उनलाई उन्मुक्ती दिन प्रत्यक्ष भुमिका खेल्ने कयौ पात्रहरु अहिलेपनि शक्तिशाली राजनितिक स्थानमै यथाबत छन |
बिपीले चाहेको भए “स्वादले राजाको प्रधानमन्त्रि” बन्न सक्थे तर उनले “सानले देशको कैदी” बन्ने निर्णय गरे । ए हली ! तिमीलाई लाज छैन “स्वादले ठगको सांसद” बनेर बिपीको नाम उच्चारण गर्न ??
वाह... कस्तो राम्रो बिश्राम स्थल , यसमा मोबाईल चार्जिङ पोइन्ट र सुध्ध पिउने पानीपनि आगामी दिनमा थप्न पाए , एउटा मन धेरै पटक जित्ने थियौ | @ShahBalen 👍🙏
इलाममा काङ्रेसलाई भोट दिनुस,शेर बा देउबालाई अझै बलियो बनाउनुस,देश पक्का बन्छ| एमालेलाई जिताएपनि हुन्छ,ओली बलियो नभएर देश अधुरो छ|रास्वपालाई जिताईदिएपनि हुन्छ,सहकारी अझै फस्टाएर जान्छ|पहिचानबादीलाई जिताएर पृथ्बीनारायण शाहसङ बदला लिने मौका पनि छ| #लम्पटसोच
मर्ने बेला सम्म पनि सुवास नेम्वाङले आफुले किस्चियानिटी फैलाउने कुनै काम गरेको छैन भन्दै सफाइ दिइरहे। तर आज इलामका प्रत्येक गाउमा चर्च बनेका छन्। संसदमा समेत नदेखिने यी होली वाइन प्रवर्तक एकनाथ ढकाल एक्कासी इलाममको चुनाबी सभामा आेलीसगै देखिए। हिन्दुधर्ममाथि आेलीको भद्दा मजाक।😡😡
गत आमनिर्बाचनमा घण्टीले पाएको १० लाखप्लस मत सबैभन्दा शिछित सचेत मतदाताको मत थियो ,त्यो मत अहिलेका दलहरुको हजारौ अपराध, अनियमितता ,भ्रस्टचार र दण्डहिनता बिरुध्ध बिद्रोहको मत थियो तर आज त्यो मत सहकारी ठगहरुको रछ्याकबच बनिरहेको छ | स्वर्णिम सुमनाहरु कहिलेसम्म ठगहरुको बचाउमा उभिने ?
हिजो सहकारीको माध्यमबाट ठगीमा थिए ,आज राजनितीको माध्यमबाट! इमानदार र देशभक्तले यो ब्यबस्था ठिक छ भन्नै सक्दैन |पुराना ठगहरु नया ठगको उजागर भएसङै उत्साहित छन ,म बैकल्पिक राजनिती थप बदनाम र दुषित हुदैगएकोले दुखित छु |
Gajendra Budhathoki �.. @gbudhathoki
118K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CznOv winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative AwardMadhu Raman Acharya @MadhuRamanACH
96K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !Binod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !madanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Binod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.देवेन्द.. @Devbartaula
18K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personalदिपक पौ�.. @DpakPoudyal
16K Followers 1K Following Economics & Politics, Law Student : RTs are for fun & information, not my endorsements! 😀Bhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT EngineerSarmila Acharya @AcharyaSarmila
27K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'थला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।Narayan Amrit @amritna
165K Followers 2K Following @nepalclicksnews - Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #AnnapurnaMeghraj Bam @BamMeghraj43467
15 Followers 134 FollowingJami Akhtar @JamiAkhtar77604
17 Followers 295 FollowingMatrix Buddha @matrix_buddha
3K Followers 3K Following Formerly a Hindu Brahmin & a cultural conservative, Now a passionate and devout Socialist ! Socialism, NOT Liberalism !Bimal @Bimal656
15 Followers 375 Followingसुमना @sumana1490
12 Followers 102 FollowingFrank P Seidl @SpaceConscious
40K Followers 43K Following Alchemist Series, A Walk to the Moon, Artist Frank Seidl https://t.co/JCAYEksEjJ MCAD Alumnus 72 https://t.co/g9qjzVRgOD - Model Flo Li, San Diego - https://t.co/oC2TJ77H7IEmma Eugen @EmmaEugen658524
468 Followers 745 Followingsumesh @spyakurel
126 Followers 781 FollowingKrishna Pant @KrishnaPan73644
99 Followers 872 FollowingDr. Nidhi @photonics202
398 Followers 1K Following PhD | Scientist | राष्ट्रिय स्वतन्त्र पार्टी समर्थनThe Law of One 💫 S.. @LAW_o_1
5K Followers 6K Following Jesus, Sovereign of Nebadon is Lord! #UAPX climate & physics: https://t.co/uYKEmCSDpD https://t.co/75GjMoorFGTharu Film @tharu_film
152 Followers 331 Following Complete Tharu Music, Tharu Videos and Tharu Movies! If you feel that anything is going wrong then please let me know. Thanks in advance!Horesh Regmi @HoreshRegm35754
69 Followers 322 FollowingPradip🇳🇵 @bpradiip
1K Followers 2K Following CCNA Certified || Freelancer || React Js || Front End || UI/UX Design || Engineering from Pokhara University👨💻Yogesh Bhatt @yftiktok1
51 Followers 548 Followingjessica @jessica45441958
10K Followers 7K Following New opportunity for you to gain financial freedom just from home,make daily profits, DM and let's get started...( unlimited signal)Sandra Jacob @PromiseGif9356
978 Followers 240 Following Am an account auditor here in the JP MORGAN CHASE BANK 🏦. An expert Crypto Trader 💯devit thapa @devit_thapa
17 Followers 251 Followingtha stha @stha_tha7922
72 Followers 228 FollowingRick Wallace @RickWal919
32 Followers 377 FollowingMax Dulles @MDulles98351
367 Followers 505 FollowingSuween Shrestha @shrestha_6126
3 Followers 580 Followingदिब्य द�.. @DipakBist1009
36 Followers 252 FollowingWorldLink Internet @wlinkbgr
674 Followers 6K Following WorldLink Internet Special offer maa: Net को नंया जडान तथा थप जानकारीका लागि सम्पर्क गर्नुहोला: ☎️ 9812403332 ☎️ 9802855220 Huss, Thank you!Oliver Webster @WebsterOli36664
347 Followers 508 FollowingBiplov Pandeya @BiplovPandeya
207 Followers 428 Following ✍️आफ्नो बिचार को आफै आधिकारिक सम्पादक🙏। आफूले रुचाइएको मान्छेलाई घृणा गर्ने प्रयास गर्नु र कहिल्यै देखभेट नभएको मान्छेलाई खोजी गर्न खोज्नु #उस्तै_हो👈️अहीर@ प्�.. @Pardeep47335157
682 Followers 5K Following We are Self Emplyed and a Small Business Man..Monroe Harriman @MHarriman4254
348 Followers 514 FollowingSelena Dunbar @dunbar48541
308 Followers 488 FollowingMunindra Regmi @MuninindraRegmi
21 Followers 170 FollowingRachel Beerbohm @BeerbohmRa76895
325 Followers 491 FollowingLaxman Regmi @Reglaxman
97 Followers 488 FollowingHemraj Dhungana @HEMRAJDHUNGANA
4K Followers 5K FollowingLou Hodge @hodge_lou34031
601 Followers 798 FollowingElla Garden @EllaGarden92131
365 Followers 521 FollowingAyat Turi @AyatTuri86924
2 Followers 148 FollowingGajendra Budhathoki �.. @gbudhathoki
118K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CznOv winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative AwardManavi Paudel @ManaviPaudel
48K Followers 42 Following Realist, idealist, optimist, traveller & juggler. Interested in photography, social justice & sports.Madhu Raman Acharya @MadhuRamanACH
96K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !Binod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !madanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Binod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.देवेन्द.. @Devbartaula
18K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personalदिपक पौ�.. @DpakPoudyal
16K Followers 1K Following Economics & Politics, Law Student : RTs are for fun & information, not my endorsements! 😀Bhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT EngineerSarmila Acharya @AcharyaSarmila
27K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।Dipak Gyawali @dipak_gyawali
14K Followers 630 Followingकुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'Ujjwal Bikram Thapa @UjjwalBikram
11K Followers 227 Following मानव सेवा परम धर्म। Service to human is service to God.थला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।Narayan Amrit @amritna
165K Followers 2K Following @nepalclicksnews - Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #AnnapurnaFrank P Seidl @SpaceConscious
40K Followers 43K Following Alchemist Series, A Walk to the Moon, Artist Frank Seidl https://t.co/JCAYEksEjJ MCAD Alumnus 72 https://t.co/g9qjzVRgOD - Model Flo Li, San Diego - https://t.co/oC2TJ77H7ISatish Acharya @satishAcharya25
5 Followers 92 FollowingHemraj Dhungana @HEMRAJDHUNGANA
4K Followers 5K Followingप्रा.डा.�.. @Manhooshya
470 Followers 351 FollowingAmbassador Chen Song @PRCAmbNepal
72K Followers 181 Following Ambassador of the People's Republic of China to Nepalकुमार आ�.. @kumarjunu
19K Followers 13K Following उकाली-ओरालि,हासो-पिडा,सुख-दुख,सम्झना-बिर्सना,माया-ईर्स्या-------------- जिन्दगी यस्तै हो ! जिबन गतिशिल छ ,अनिश्चित छ - जिवनमा सोचेको ,रोजेको र खोजेको नमिल्ने !Umesh Raj Thapa @ThapaRUmesh
10K Followers 11K Following Student (MICROBIOLOGY) at https://t.co/HPcfBrBQq7 💎 #RealMadrid 💎 ⚽️CR7 💎 #MUFC 💎🥷साजन स�.. @SonamSjn22513
68 Followers 334 Following Let your plans be dark and impenetrable as night, and when you move, fall like a thunderbolt. -Sun Tzu, The Art of WarNitesh Shrestha @Nitesh_Shrestha
101 Followers 287 Following IT professional सोचे भन्दा, बढी भाग्यमानी ।Jagadish SharmaPhD @poshakant
3K Followers 1K Following ॥😊॥ ‘I’ Is ! ‘I’ Knows ‘I’ Is ! That ‘I’ knows ‘I’ is knowledge that has no end to it !!🕉!!تميم بن حمد @TamimBinHamad
1.9M Followers 0 Following تميم بن حمد آل ثاني، أمير دولة قطر Tamim bin Hamad Al Thani, Amir of the State of QatarLovely @HirakajiShresth
282 Followers 1K FollowingDhruba B. Khadka 🇳.. @Dhrubakhadka99
463 Followers 702 Following Learner @ Renewable Energy, Education Policy. Action4Change; Mission4Nation: S&T4Society https://t.co/dRVnZrLavBKrishna paudel @Krishna43257301
10 Followers 42 Followingsabin @mynameissabin
9K Followers 409 Followingकिशोर म�.. @mask4k
15K Followers 16K Following ** खुशी किन्न, कमाउने दौडमा ब्यस्त छु । ** ** Graphic Designer ** Computer Hardware Technicianहेल्सिन.. @chiru101010
720 Followers 2K Following शब बहनले🚑 समेत फोन गर्दा आउन नमानेपछि ⚰️आर्यघाट सम्म एक्लै हिडेर आएको एक मुर्दा हु म💀!Narayan Subedi @Narayan93935141
49 Followers 140 FollowingSunil Paudel @mama_shr33
40K Followers 2K Following Artist, Ex-Journalist, News reader,RJ. ट्वीट हेरेर चरित्र निर्धारण नगर्नुहोला । Instagram: isunilpaudelनिकोसेर.. @kumalkoti
17 Followers 83 FollowingRa-Mess Kumar (TechAd.. @rmshkumar1
5K Followers 6K Following Tech Addict..Trader, Invester, Affiliate Marketer, Social Worker, e-mail Marketer, Influencer + Freelancer.Hark Sampang A revolu.. @hark_sampang
66K Followers 2K Following Lead from the front । No hark। Socio-political clone of hark sampang ideology । Likes and RTs ≠ endorsementWahaki Santosh @wahakiparvat
795 Followers 394 Following Interests: public policy, international affairs & education. Like & re-tweet (without comment) means I too share the view(s) being expressed.Ayush Ojha @0xffcourse
64 Followers 318 Following Save the world from fake-socialists, globalists and crony-capitalistsHari @Hari29200
1K Followers 872 Following सफल त्यो हुन्छ जस्ले कर्मलाई धर्म र ज्ञानलाई ईश्वर मान्छ्। #Patriotic #Socialist #HumanistRam Raj Sharma @er_rrsharma
6K Followers 3K Following Hydropower Expert, Former lecturer, Op-ed writer, President NRNA Dorset County Council UK, Founder of BCP Nepalese Community.#Jaya_Nepalकुराकान.. @KuraKanii
379 Followers 0 Following नियमित कुराकानी र स्पेस बहसका लागि @kurakanii लाई पछ्याउन नबिर्सिनुहोला🙏बाउनी🔔�.. @pabi57
7K Followers 5K Following जुन घरको महिला संग मुहारमा मुस्कान छ। त्याे घरको पुरुष राम बराबरको हुन्छन्।DM❌You should follow first.kamal poudel @kamalpaudyalp
1K Followers 753 Following भोलि को दिन पक्कै राम्रो हुन्छ भन्दा भन्दै आज को दिन पनि बित्छ बस् यहि झुटो आशमा जिन्दगी कट्दैछ!!टिमुर @Nepali_10
274 Followers 447 Following सामान्य नेपाली नागरिक । भ्रष्टाचारीलाई किरा परोस ! 100% follow back.सुबोध © @Subodhbashyal
256 Followers 551 Following विश्व बनाउँछु विश्वधनी छु, क्षण–झुल्को । सृष्टि, स्थिति र प्रलय म भोग्दछु, प्रतिपलको ।l -महाकविAQASH BIN DANGOL @akashdangol
2K Followers 752 Following Vet-medical center 💉💊🩺🐕🐈 FB:Aqash Dangol A+ Positive कहिलेकाहि यो जीन्दगी मैनबत्ति झै लाग्छ ! अरुलाइ उज्यालो पार्दा पार्दै आफ्नै अस्तित्व सकिए जस्तो !!भूमेश क�.. @kaphlebhumesh
5K Followers 3K Following #Dentist #Socialactivist #Healthworker #travellerRejina Khadka @Rejinaakhadka12
538 Followers 223 Following स्वप्नायापि बिपनायाः आधार आवश्यकोभवति !! 🇳🇵 #freedom #Democratsअविच्छे.. @Aviccheda
1K Followers 1K Following Here for fun, but when politics get messy, consider me your resident critic. Ready to dissect and dismantle with an occasional roasting through tweetsबिचरा कैलाश सिरोहिया भाइ मधेसी, उत्पीडित मुन्से रच्चन्! म बुढाले त अलि हुने खाने नै सोचेको थेँ! गलत सोच राखेकोमा म बुढो माफी माग्न चाहन्छु! के गर्नु, दुनियाँ नै नकारात्मक भएपछि म बुढो मात्तै जैले सकारात्मक भैराख्न सक्दिन! सकभर त राम्रै सोच्छु नि जेठा! भन्छन् पल्लाकोठे काका! 😋
सहकारि काण्ड जति लम्बिदै जान्छ रास्वपा को जनमत त्यति नै घटेर जान्छ। कि अर्थ संग गृह साट्नु , दिदैन भने सरकार छोडेरै भए पनि सहकारि काण्ड छानबिन समिति बनाउनु दिनु। समितिले छानबिन गर्दै गर्दा आफु गृहमा त कुन नैतिकता ले बस्ने हो र? @hamrorabi @SwarnimWagle
@chapagain_gokul @AnandaRamPoudel 🤣 आफैले जीबीलाई एक कल हाने पुग्नेमा - "ए पार्टनर, आउने हैन काठमाण्डु मद्दत गर्न? साह्रै अफ्टेरो परेको छ।" भनेर!
तिम्रो आखा,तिम्रो नयन,तिम्रो मुस्कान अनि मुस्कान दिवसको शुभकामाना🌷
दाङ निवासी मोहम्मद युनुस मिया काठमाडौ आउदा हरेकपटक हनुमानढोका पिरपिठमा आएर गोरक्षनाथ लाई सम्झनुहुन्छ,आराधना गर्नुहुन्छ र योगि नरहरिलाई श्रद्धाञ्जली व्यक्त गर्नुहुन्छ। रास्ट्रगुरु लाई प्रत्यक्ष भेट्नुभएका युनुस हिन्दु रास्ट्र नेपाल निर्माणका निम्ति आफ्ना धारणा यसरी राख्नुहुन्छ
नेपालमा पहिचानको राजनीती ‘राजनीतीकरण’ कम ‘साँस्कृतीकरण र एनजीओकरण’ बढी भएको देखिन्छ। पहिचानबादीहरुको आन्दोलनको ठूलो समस्या आज ‘एजेन्डा’ मा हैन, ‘अनुहार’ मा अपनत्व खोज्नु बन्न पुगेको छ ।
@roshansibakoti @thapa_sushil परिक्षितको त फलभित्र लुकेर गएको तक्षक नाग ले टोकेर मृत्यु भएको होइन र?
एकजना ब्यापारीको सामान्य नागरिकताको कुरोमा अनुसन्धानको कुरा चलिरहेको रहेछ। प्रशासनले छानविन पनि गर्दैछ होला। तर, केही घगडान अभियन्ता कहलिएकाहरुले चाही मधेशी/पहाडी एजेन्डा भिराएर क्लिनचिट दिने प्रतिस्पर्धाको सेलेक्टिभ एक्टिभिजम चलाउन थालिसकेछन्। अरे यार, मुख पेटको सवाल होला तर,…
मधेसी सुमदायको भएपछि के के छुट पाईन्छ ?🤷♂️ अलग, अलग date मा लिएको २/४ नागरिकता राख्ने छुट? कम्पनीलाई धम्क्याएर सित्तैमा सेयर लिने छुट ? अख्तियार देखि न्यायधीष, प्रहरीलाई ‘तिम्रो बारेमा लेख्दिउं’ भनेर थर्काउने छुट ? कर्मचारीलाई तलब नदिने छुट ? ट्याक्समा छुट ? मान्छे ठोक्ने छुट ?
यो देशमा सरकार छ तर बैंरो छ कान सुन्दैन, यो देशमा जनताकै जनप्रतिनिधि छ्न तर अन्धा छ्न आँखा देख्दैनन। यो देशमा गाउँगाउँमा सिंहदरबार छ तर जिउदो छ कि मरेको छ?पत्तै पाइएन। न डडेलोले गाउँ जलेको पत्तो पाउँछन् नत भुकमरीले जनता मरेको देख्छ्न। मरेका लास कुर्सिमा वास छ यहि छ दुर्भाग्य।
स्थानीय, प्रादेशिक र संघीय सबै इकाइहरू जोड्यो भने सात सय भन्दा बढी सरकार यो देशमा छन । सिंगो मुलुक नै आज धुवा, धुलो र डढेलोमय बनेको छ। यी सबै हामी निर्मित समस्याहरू हुन । केही मानिसहरू जंगलमा आगो लाउदै हिंडेको समाचार छन। सरकारहरू मरेका जिउॅदा के हुन, अनुभूत हुनु पर्यो।
नबप्रबर्तन (Innovation, Research & Development) को लागि १% (रु १५/१६ अर्ब) को बजेट त आफैमा ठुलो रकम हो। तर पुनजीले भने जस्तै यो सहि तरिकाले सहि ठाऊमा गएन भने रकम (बजेट) मात्र छुट्याएर केहि ऊपलब्धि हुँदैन। सहि कानुन, बिधी र प्रकृया बिना बजेटले मात्र आबश्यक काम गर्दैन।
प्रधानमन्त्रीज्यू, त्यत्तिकै हावामा भाषण दिएर हुँदैन। कानुन नबनाइकन नबप्रबर्तनको लागि १ प्रतिशत बजेट छुट्याएर केहि हुँदैन। कानुन बनाउन आलटाल गर्ने दोषी को हो भनेर चिन्नु होस्. setopati.com/politics/32851… बिज्ञान मन्त्रालयका सम्बन्धित बिषयका कर्मचारीहरुको "आफु भन्दा जान्ने कोहि छैन"…
नेपालमा घरहरु अत्याधिक महंगा भए।घर-जग्गा गरेर १ करोड तल पाईनुपर्ने तर मुल्य अति धेरै। अपार्टमेण्टको मुल्य ५०लाख तल हुनुपर्ने हो।जग्गा अति महंगो र घर बनाऊन पनि महंगो।यस्तो हुदा ग्राहक नपाएर ब्यबसाय बढ्न सक्दैन। ब्यबसाय दिगो हुनुपर्छ। Technology पहिल्याएर यो Change गर्नुपर्दछ।
पश्चिमाहरूले क्रिस्चियन धर्मको विस्तार गर्न, नेपाली अर्थतन्त्रलाई ध्वस्त पार्न र नेपाली सार्वभौमसत्तालाई कमजोर पार्ने कुनियतले संविधान जारी गरेका थिए। राष्ट्र बचाउन संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको अन्त्य जरुरी छ ।
शशांक दा - मुन दा ! के देशले शेर बा देउवा प्रधानमन्त्री बन्दैमा निकाश पाउछ ? यहा प्रधानमन्त्री मन्त्री को बन्छ र बन्दैन भन्ने ठुलो कुरा होइन । ठुलो कुरा देशलाइ कसरी लाने भन्ने कुरा ठुलो हो । त्यसमाथि भ्रस्टाचार को एत्रो हल्ला चलेको ब्याक्ती । के बि पि को आदर्श यहि हो ?
CIJ Reports: [Follow up Requested] Airports are being built in Nepal to meet selfish goals-Jan30’24 Dahal government to change law to distribute land to grabbers, party workers-Jan28’24 DPR scam: Development Projects in Karnali Stuck in Limbo-Jan28’24 ➕➕
सञ्जय लीला भञ्साली निर्मित नेटफ्लिक्स वेब सिरिज 'हिरामण्डी 'भारत सहित संसारमै टप ट्रेन्डिङमा छ । लोकप्रिय न्यूयोर्क टाइम्सले Master of Nostalgia लेखेको छ। २०० करोड भारुमा निर्मित हिरामण्डीमा मनीषा कोइरालाको शीर्ष भूमिका छ। मनीषा फेरि नयाँ इतिहास रच्दैछिन ,बधाई @mkoirala
@roshansibakoti हो दाजु मलाईपनि त्यस्तै लाग्छ, हामी सबैतिरबाट पतित भैसक्यौं।