प्रतिक लामिछाने @Pratik62102091
एक अशिक्षित, अज्ञानी, अनुशासनहिन, अस्वभाविक, छुद्र प्रबृत्ति, अस्पष्ट जीवन, खुसी नदेखेको, फरक स्वभाव र फरक मनोभावको युवक । #NFBT Nepal Joined February 2020-
Tweets16K
-
Followers3K
-
Following2K
-
Likes127K
'तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरुप्रति' भूपि शेरचनकै वाचनमा ✍️ 🙏
निन्द्रा मा मस्त भएकी तिमिलाइ एकोहोरो हेरि रहे, 👀 तिम्ले फेरेका हर सासले आफैलाइ मायामा बेरि रहे। 😍😘 #हेर्दाहेर्दै_बिहान_भो_मायालु 🌄🌅 #GoodMorningTwitterWorld ☕️😍🙏
सपना मै किन नहोस् तिमी अरु सङ देखें भने मुटु जल्छ, सास बढ्छ सिरानी भिजेको हुन्छ ।
आजभोली तिमिसंग हिँडेका बाटाहरु म एक्लै हिँड्छु लाग्छ यतैकतै जम्काभेट हुन्छ...!! #तिमी_गएपछि
जब सन्तुलित हुन खोज्दा-खोज्दै लर्खराएका गोडाहरु बत्तिन्छन् बाटोबाट। जब मुस्काउन खोज्दा-खोज्दै ओठबाट फुत्किन्छ रुञ्चे हाँसो अनाहकमा। जब मिलाउन खोज्दा खोज्दै जीवनका इति र अन्त्यहरु टुट्छ सम्बन्धको धागो। त्यतिबेला म चुपचाप सम्हालिन्छु र सम्झन्छु मुस्कुराइरहेको आमाको अनुहार। 😊

वर्षौँ लाग्छ एउटा बालक हुर्किन र जवान हुन। महिनौँ लाग्छ एउटा दिउल अङ्कुराउन र झाँगिन। बिहान हुन पनि जाग्नैपर्छ एउटा पुरा रात्रि। जसरी जून उदाउन पर्खनुपर्छ घामको पूरा यात्रा। समय त लाग्छ नै! सत्य हो समय लाग्छ पर्खन सक्नुपर्छ... सत्य हो घामलाई पनि घण्टौँ लाग्छ मध्याह्म हुन। ☺️

छोरा मान्छे पनि त्यति बेला टुट्छ, जतिबेला उसलाई बुझिदिने कोहि हुदैनन् । केवल आँसु बगाएर आफुलाइ हलुका बनाउने प्रयत्न भने उ गरिरहन्छ । #शुभ_दिन
तिमि थियौ, म पनि थिएँ समय शान्त थियो। ताराहरु मुनि हाम्रो मुटुको धडकन र प्रेमको दौड बढ्यो हातहरु सल्वलाए तर जिब्रो मौन रह्यो। मैले तिमीलाई केही भनिन तिमीले सबै कुरा विश्वास गर्यौ। त्यो क्षणमा मैले तिमीलाई भेट्टाएँ तिमीले मलाई भेट्टायौ आँखाले आँखा भेट्टायो। अनी हामी पूर्ण भयौ।
धेरै नै बद्लिएछौ तिमी 😥 मलाई आस्थाको पाठ पढाएर आफू नास्तिक भएछौं 💔 #टिमिटम✨🔮
मेरो पर्खाईलाई हाँसो बनाएकी थियौ, सौभाग्य हेर तिम्रो आफ्नै पर्खाइ आँसु बनेको छ।।
मात्र शायरी पढ्ने सम्बन्ध नराख प्रिय कहिलेकाहीँ त हालखबर पनि सोध्ने गर !! #veeshesh_paudel
प्राय हसिला र चम्किला मुहार अन्धकार रातसङ्ग जुधिरहेका हुन्छन् ।
काफी छ एउटै यात्रा गन्तव्यमा पुग्नलाई। काफी छ एउटै मुस्कान मुहार उजिल्याउनलाई। धेरै फरक पार्छ जिन्दगीमा- एउटा हातले एउटा साथले एउटा वचनले एउटा यादले.. जसरी- थोपा थोपा पानी बन्छ पानी नदी बन्छ नदी बग्छ र समाहित हुन्छ सागरमा। एउटै मान्छेको मायाले पनि धेरै फरक पार्दछ जिन्दगीमा...

दिलको ढोका उघारेर यतैतिर सारेर। भित्रै पस्न मन छ भन-मिल्छ मिल्दैन! अङ्गालोमा बेरेर आँखा-आँखा हेरेर। त्यतै बस्न मन छ भन-मिल्छ मिल्दैन! निदाएर काखैमा जिन्दगीभर साथैमा। गाँठो कस्न मन छ भन-मिल्छ मिल्दैन। नबस न अलमलमा, बितिजान्छ छलफलमा। छिटै फस्न मन छ भन-मिल्छ मिल्दैन! ☺️

धेरै कथाहरु छन् सुनाउनै बाँकी छन्। भत्काएर नियमका पर्खालहरु लगाउनुछ अब स्वतन्त्रताको नारा। वर्षौँ पुरानो थकान रित्याउनुछ अब। थन्किएका पुराना ठेलीहरुझैँ धुलो जमेका छन् मनका तख्ताहरुमा पुछ्नुछ- टक्टकाउनुछ। जे सोध्छौ त्यही छ जे सोच्छौ त्यही छ.. भन साथी- के सुन्न चाहन्छौ? ☺️

कसिलो छ एकातिर, अर्कोतिर उदाङ्ग छ। कपडा छ शरीरभरी, तर विचार नाङ्गो छ। तिमी भन्छौ- यस्तै हुन्छ! समाज चल्छ यसैगरी। तिमी राख तिम्रो समाज- बनावट नै बाङ्गो छ। रङ्गीन भन्छौ, देखाउँछौ, हाँसो हाँस्छौ बनावटी। म जान्दछु सत्य के हो! देखावटी उमङ्ग छ। ☺️

धेरै भेटेँ बाटोमा थरिथरिका, परिपरिका। केही मजस्तै यात्री थिए- यात्राभरी साथ दिए र छट्टिए। केही व्यापारी थिए- कारोबार गरे बिदा भए। केहीले रिस देखाए केहीले प्रेम दिए। केहीले बाटो देखाए केहीले भड्काए। साँची- जानु कता थियो? खोजी कसको थियो? आफैँलाई एकबार सोध्नुछ र खोज्नुछ... ☺️

पत्थर दिल थिइन उनी ……… आजकल, त्यही पत्थरको मुर्ती कुदेर पुज्ने गरेको छु उनलाइ आफ्नो मन् मन्दिरमा राखेर !
कठिन समयमा कसैले साथ छोडेर जादा कस्तो हुन्छ मलाई थाहा छ....!!🙂🤦♀️ #swrites🖤🕊️
Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️S@JJAN @I_amsajjan
13K Followers 7K Following🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!अमिना प�.. @AminaPoudel
97K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।इन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीप्रमोद �.. @gyawali_pramod
10K Followers 5K Following महोदय, डोकोमा दुध अडिनु र , मनमा खुशि अडिनु उस्ता उस्तै रहेछ ! Twees: https://t.co/04ZpUY1syuBipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏⭐️एक्लो.. @akash_casey
15K Followers 4K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1👨⚕️ डा... @RohanPoudel33
38K Followers 19K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33Nirvana™🇳🇵 @arista_kar
10K Followers 8K Following  Always be + in life कल्पनामा रमाएर व्यक्त गरेको विचार 🙏💎 अनील .K... @Anilsitaula2
14K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 57K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजG b ka @Gbka35
7K Followers 7K Followingleonhyarri 41 @Bishwokarm75145
394 Followers 3K Following social worker , public relation officer cancer society Nepalalfredturner Turner @nxpharoh
281 Followers 5K FollowingMarzell @MarzllCrypto
429 Followers 3K Following 📈Host Of Marzell YouTube Channel & founder,Only private elite here! I will mainly talk about crypto market. ONLY FOR A FEW PEOPLE, MAIN PAGE @MarzellCryptoTomo J. Seitz @SeitzTomo
3K Followers 3K Following Was ist Wahrheit, Wirklichkeit, Realität? Blog über #meditation, #author, #photographyLmc Nischal @nischal246090
1 Followers 3 FollowingChhatra Kunwar @kunwar_chhatra
50 Followers 403 FollowingTim❤️Bharat @bharat_Teem1
17K Followers 7K Following मनको यात्री अनि चालक पनि #शंकरदेब कलेज #बैंकर #फुटबल_ब्राजिल🇧🇷 #CR7_NJR follow me on 🙏🙏 https://t.co/hDCTxnWqqzBharat Shrestha @BShrestha99
399 Followers 388 Following Nepal is the country of Buddha birthplace and Everesthemprakash limbu @HemprakashL
191 Followers 927 FollowingJocelynHarte @dCiQH6gu1cVJV
106 Followers 2K FollowingThuy @Thuy8878
12 Followers 185 FollowingMorris Stacher @MorrisStacher
89 Followers 542 Following WE GUARANTEE THE BEST TRADE STRATEGIES IN CRYPTO CURRENCIES. WITH GOOD SIGNALS AND THE PERFECT TEAM, YOU ARE BOUND TO BE THE BEST IN FX TRADING 📈📊💰Dipendra majhi @majhidai87
1K Followers 3K Following मूल्य हुन्छ मान्छेको जरूरत परेको बेला l बिना जरूरत त हीरा पनि तिजोरी मा बन्द रहन्छB.M. Paudel @BMPaudel2
580 Followers 2K FollowingNaresh Bhandari @NareshBhan45496
12 Followers 120 Following यहाँ मर्दा पनि मलामी पाएन गरिबले, तिम्रो त जन्मदिनमा जुलुस निस्कन्छ!!Ghan oli ghanist @GhanistOli45791
107 Followers 0 FollowingNabin Upadhayay @rabivyv
7 Followers 64 Followingसुवाश उ�.. @subashkhatiwa11
2K Followers 2K Following तिमी फुल भए म सुवास बनौला!!😊 ultimate life purpose is to be happy! Vegetarian🍎🥦 #कान्छो #Fb💯. Truly believe in spiritual science🧘 #🚭️Nosmoking#No🍺Aneel Singh @AneelSi63817091
104 Followers 222 Followingsugam kirati @SKirati28394
33 Followers 137 FollowingShahi Kamal @ShahiKamal2
310 Followers 2K FollowingShesmeth @Shesmeth298368
12 Followers 338 Following यदि आप नौकरी चाहते हैं, तो कृपया मुझे अपना फोन नंबर भेजेंमैं आपके लिए एक साक्षात्कार की व्यवस्था करूँगा।मैं चैट में बहुत व्यस्त हूंAnkita @Ankita_zha
369 Followers 827 Followingतेज बिक�.. @SanamVai146048
198 Followers 1K FollowingMcThemea @MThemea74700
107 Followers 2K Following I'm new to Twitter accounts so I tried the messaging feature and it's great to meet you.saroj Rishi @SarojRishi38907
228 Followers 197 Following कुनै पनि सम्बन्ध विश्वासले चल्छ न कि सधैं बोलेर,न त टाढा भएर, न त नजदीक नै भएर ।❣️❤️Sitaram Bhattarai @SitaramBha41934
3 Followers 75 FollowingAmit verma @Amitsunar__
37 Followers 256 Following आँसू निकल आये तो ख़ुद पोछियेगा, लोग पोछने आएंगे तो सौदा करेंगे।✌️Ipk sharma @IshworKhanal5
634 Followers 2K FollowingDsp pokharel @DspPokharel
173 Followers 563 Following बिश्वासले भरिपुर्ण सम्बन्ध पनि कम्जोर हुन्छन जब मान्छेमा आफ्नोपन हराउछ र नाता भन्दा पनि ठुलो स्वार्थ हुन्छ ।भंगेरी �.. @mdeviratee
9K Followers 972 Following समाजमा देखेको_दिदीबैनी भाउजु बुहारीहरुको तीतोसत्य अनुभब जोडेर लेख्ने प्रयास गर्छु_मन परेको सब्द कपि गर्छु!!Dr. Man Bk @bk_man2
2K Followers 5K Following Writing, reading and advocating for emancipatory shift of the society. Favour appreciation and positivity. President, Native Arts and Heritage Academy Nepal.ArieMundschau @ArieMundsc86910
47 Followers 2K FollowingThink Rich Nepal @ThinkRichNepal
452 Followers 874 Following Training & Educational Organization of Motivational Speaker and Trainer @NageshwarPdSah #ThinkRichNepalUmesh.xetri @IndrabahadurBc3
177 Followers 698 Followingभगवान भ�.. @bhawanbhandari
1K Followers 2K Following एक आम नेपाली , पेशाले पत्रकारिता गर्छु , सत्य संग लड्दिन झुट संग झुक्दिन। स्वाभिमान ,आत्मबिश्वास ,आत्मअनुशासन,नैतिकता, इमान्दारीता र निष्ठामा बिश्वास राख्छु।Surendra Kunwar @SurendraKu46707
89 Followers 647 FollowingBishnu Bhandari @BishnuBhan65728
4 Followers 81 FollowingAgyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️S@JJAN @I_amsajjan
13K Followers 7K Followingअमिना प�.. @AminaPoudel
97K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीप्रमोद �.. @gyawali_pramod
10K Followers 5K Following महोदय, डोकोमा दुध अडिनु र , मनमा खुशि अडिनु उस्ता उस्तै रहेछ ! Twees: https://t.co/04ZpUY1syuBipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏⭐️एक्लो.. @akash_casey
15K Followers 4K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷👨⚕️ डा... @RohanPoudel33
38K Followers 19K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33Nirvana™🇳🇵 @arista_kar
10K Followers 8K Following  Always be + in life कल्पनामा रमाएर व्यक्त गरेको विचार 🙏💎 अनील .K... @Anilsitaula2
14K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀Payal @PayalnT
14K Followers 6K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 57K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजG b ka @Gbka35
7K Followers 7K FollowingJeeban @jeebanjee
45K Followers 368 Following — जीवन र जगतको विद्यार्थी, #Critical Thinker, Forever Curious, #Speak Less, Listen More, #Attitude — Aptitude, #Spiritual Followers.Lmc Nischal @nischal246090
1 Followers 3 Followingभंगेरी �.. @mdeviratee
9K Followers 972 Following समाजमा देखेको_दिदीबैनी भाउजु बुहारीहरुको तीतोसत्य अनुभब जोडेर लेख्ने प्रयास गर्छु_मन परेको सब्द कपि गर्छु!!Happy Saint @ItsAbtCelibacy
1K Followers 2K Following Emotionally Broken, Economically Crashed, Mentally Grave & Life fully Damaged still Holding my Breath... सर्वस्व गुम्यो तर खै किनहो यो सासले बिदा लिन मानेन !!!Raj Ballav Koirala (�.. @RajBallav
46K Followers 491 Following Be kind whenever possible. It is always possible.DAVID - NFT 👑 @nft_david_
358K Followers 7 Following Crypto & NFT Enthusiast | Web 3.0 Guru 📈 | Giveaway Host 💰| DM For Promotion | TG: https://t.co/HowlvaZWbM | #CGAAgives | #BTC abb92ab674f6476d8bdfDipak Gyawali @dipak_gyawali
14K Followers 630 FollowingAdémola @OgbeniDemola
106K Followers 8K Following ACCOUNTANT| JOURNALIST |🌍 Gmail: [email protected]| Likes ≠ Endorsement| PAN-AFRICANIST. view are mine.मुक्ती �.. @khanal_mukti
75 Followers 322 FollowingScience girl @gunsnrosesgirl3
2.2M Followers 6K Following science in context, art history and some puzzles to solveSwarnim Waglé @SwarnimWagle
76K Followers 2K Following *Member of Parliament; *Vice-Chair, Rastriya Swatantra Party; *Former Chief Economic Advisor @UNDP Asia-Pacific (New York). *Ad hominem attackers are blocked.BiBek Rimal♠️ @BiBek0351
1K Followers 837 Following Invest always what you have. O+ ve #MRR 100% follow back..ekantipur @ekantipur_com
1.6M Followers 84 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/8u1xI2Od0wAndrew D. Huberman, P.. @hubermanlab
1.3M Followers 1K Following Professor of Neurobiology & Ophthalmology at Stanford Medicine • Host of the Huberman Lab podcast • Focused on science & health research & public educationArt of Life 🦋 @Art0fLife_
1.0M Followers 257 Following Insights to help you transform your life physically, mentally, financially, and spiritually. DM for brand + newsletter boosting services.Ben Meer @SystemSunday
364K Followers 147 Following The Systems Guy • Follow me for systems on health, wealth, & free time ⚡ Cornell MBA • 2M+ audienceRamesh K. Bhujel @rkbhujel42
2K Followers 2K Following सफल व्यक्ति बन्नु भन्दा पनि मुल्यवान व्यक्ति बन्ने काेसिस गराैं, उमेर कुनै बाधक बन्दैन।मेष रा�.. @nirajan124
7K Followers 6K Following स-साना चिजहरू लाइ नि ठूलै महत्व दिने नराम्रो बानी छ । || Engineering student ||Sadhguru Nepali @Sadhguru_Nepali
806 Followers 0 Following सद्गुरु -एक योगी, दिव्यदर्शी, युगदृष्टा, मानवतावादी तथा एक आधुनिक गुरु।Tweets from Sadhguru himself are signed @SadhguruJV This Account managed by a fan.🇳🇵ट्वीटेन.. @tweetki_apsara
4K Followers 5K Following FilmMaker. Friendly for followers. Follow me to get back followed.BMC @BINOD191139
704 Followers 485 Following Life is like a box of chocolates, you never know what you’re gonna get.🇳🇵Gary Goodridge @garyhgoodridge
388K Followers 343K Following Fought in UFC, IVC champ, Pride K-1 - Arm Wrestling World Champion - Actor - Advocate for #CTE #TBI #MentalHealth #BigDaddy #Motivation #Positivity #MMA #AFCManzzu kc @Manzzukc2
2K Followers 302 Following म लेख्छु किनभने कहिलेकाहीं मेरो मन मस्तिष्क भरि ब्याप्त भावनाहरु भारी भैदिन्छन् र मैले तिनीहरुको बिसर्जन गर्नुपर्ने हुन्छ।https://t.co/KDiiur8aUO🅿🆁🅰🅳🅸�.. @pradippangeni10
1K Followers 845 Following के मेरो अनुहार हेरेर,मेरो जिबनको यथार्थ बुझ्छौ? म त कैयौं पीडा,कैयौं चोट र कैयौं ब्यथा र कथाहरूमा अल्झिएर हिडेको एक यात्री हुँ 🇳🇵🇷🇴 🇪🇺 o+veVIEW PORN @viewsoff_
803K Followers 0 Following Discover whole world | Don't own content post | For credit or removal DM please.Ashok Pal @ashok_pal111
1K Followers 1K FollowingMuniba Mazari @muniba_mazari
308K Followers 239 Following Global Keynote Speaker | Artist l Anchor l Humanitarian | Goodwill Ambassador @unwomen_pak | Official YouTube Channel: https://t.co/JwABn00kGuPra T Maa @pratima554400
3K Followers 2K Following Doubt me Disrespect me Tell me I can't Talk behind my back Put me down You are motivation I need !!!DR Sigdel @DRSigdel1
12K Followers 12K Following कलम बनेर कसैको खुशी लेख्न नसकेपनी राम्रो eraser बनेर कसैको दु:ख मेटाउने प्रयास गर्नेछु। 💯%Follow BackPradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !प्रतीक्.. @pratikshyabas15
1K Followers 2K Following ऑखा चीम्लेर मनलाई सोध्नुस सधै सत्य नै पाउनुहुनेछ ।❤️❤️Saroj Dhakal @SarojDhakal_01
3K Followers 196 Following Engineer || Graphic Designer, Nepal🇳🇵, 💖💖 I LOVE MY PARENTS💖💖A woman is an entrepreneur pitching an idea. The Man is an investor with the resources to finance the idea. Don't invest in a bogus idea. Invest in an authentic, credible, and genuine idea that has profitable returns. #ManDay
Instead of buying your woman a car, Buy a piece of land and plant trees. Women cannot be loyal to your sacrifices, they are only loyal to their feelings. #ManDay
मिलन लिम्बू- चुनावी टिकटका लागि पार्टी र पहिचान समूह त्याग-झुर अवसरवाद। बाहुन-छेत्री भेटिन्छ,घाँटी रेटिन्छ-नश्लीय उन्माद। रास्वपा- ताहुरमाहुर,गर्जनतर्जन- चर्काे,उत्ताउलाे अहंकार। नतिजा- इलाम दुईकाे चुनाबमा लज्जास्पद हार! ओ मिलन-रास्वपा- सुन,सुन र सुन।बुध्दि भए आफैँबाट केही सिक।
नबोलेनी थाहा हुन्छ मनको बोली मनैमनमा। नहेरेनी आँखाहरु चल्मलाउँछन् समर्पणमा। जब कोही नजिक हुन्छ जब कोही करिब हुन्छ... 😊
यो X ह्याण्डल मेरो हो । तपाईको होइन । यस्मा मेरा नियम लाग्छन । म चाल्स बुकोस्कीको ठूलो प्रशंसक हु । जस्ले भन्थे - ' यस्तो होइन कि म तिमीलाई मन पराउन्न वा घृणा गर्छु । कुरो यति मात्र हो - तिमी नभएको बेला म सजिलो महसुस गर्छु । यो मेरो निजत्व हो । ' 😂
एक कप चिया मै पनि पनि बयान हुन्छन् एकजुनीको माया । ☕
I was an ordinary person who studied hard. There's no miracle people.
#कवितांश यथार्थमै, हराएको थिएँ म, मेरो यथार्थ भन्दा पर एउटा जीवन जहाँ म कुहिरोले छेकिएको दृश्य अनि चराले आधा ठुँगेर घाइते बनाईएको फल जस्तो थिएँ । @SaugatNazarana #April26th_024
...🌿 यदि तिमी आफै गलत छौ भने अरुको गल्ति माफ गर्न सजिलो हुन्छ #शुभ_बिहानी ...🙏
तिम्रो स्वभावमा कुनै मुना थिएन, भन म तिम्रो लागी कसरी मदन बनु।।
'तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरुप्रति' भूपि शेरचनकै वाचनमा ✍️ 🙏
उसको खुशी देखेर आँखामा पानी आयो, जलनको थियो वा प्रेमको थियो छुट्याउनै सकिन !
...🌿 संका गर्नु गलत थियो तर संका सहि थियो #शुभ_बिहानी 🙏