Bsnu Somare Mgr @bsnumgr07
आफ्नो जीवनलाई अरूसँग तुलना नगर्नुहोस्। सूर्य र चन्द्रमा बीच कुनै तुलना हुदैन । तिनीहरू आफ्नो समय हुँदा चम्किन्छन्। South Africa Joined March 2018-
Tweets6K
-
Followers2K
-
Following2K
-
Likes16K
धन एकै झिल्काले र सौन्दर्य एउटै रोगले नष्ट हुन्छ, त्यसैले यी दुई कुरामा कहिल्यै घमण्ड गर्नुहुदैन।
साँच्दा साँच्दै मन बढी नै साँचिएछ, भाँच्दा भाच्दै तन बढी नै भाँचिएछ, कोपिलामै आँधीको चपेटामा परेपछि - बिना फूल विश्वासको मूल हाँगो लाछिएछ ।🥀🥀
भोको पेट रसिलो सपना श्रम बजारको निम्तो गोलीको उपहार कसरी भनौं सरकार जिन्दावाद...🙂
Email र Gmail ले जति नै प्रगति गरे पनि चाडो खबर फैलाउने Female नै रहेछ ।😊😊
Do you remember when you joined X? I do! #MyXAnniversary
अब सुत्न पर्यो भनेर के बत्ती निभाउन लागेको त आवाज आयो । के रहेछ भनेर झ्यालको पर्दा खोलेर बाहिर हेर्छु भनेको त झ्यालको सिसामा आफ्नै छायाँ देखेर सातो गयो 🤔
Woman has the most unique character like salt, her presence is never remembered but her absence makes all the things tasteless. #Respect_Women
"A man's true character comes out when he's drunk." - Charli Chaplin ले भनेको एकदम सहि रहेछ आज त्यस्तै एक जना काका भेटे !!
मैले बुझे की, उपयुक्त समयको प्रतिक्षा गर्नु नै गलत रहेछ, हामीले त प्रत्येक समयको उपयोग गरी त्यसलाई उपयुक्त बनाउनुपर्ने रहेछ ।
रहरले हो कि कहरले हो ?
केटा हो तिमीहरूको ६ अथवा ८ प्याक निकाले पनि केटीहरुले हेर्ने भनेको त्यहि ६, ७ वटा कारवाला केटा नै हेर्छन्, त्यसैले जिम होइन काम गर्न शुरु गर ।
नृत्य एक प्रकारको शारीरिक ब्यायाम हो भन्दैमा सुत्ने बेला नाच्नु त भएन नि !
कतिपय टुइट यस्ता आउछन् जो कोही पढेर आफ्नो पीडा भुल्छन् । #शुभरात्री
अरुका मर्यादाको चिन्ता नगर, सामाज आफ्नो मर्यादालाई कायम राख्दै उच्च बनाउने कर्म गर! आफ्नै र आफ्नाको नजरबाट गिर्ने काम नगर!! #ज्ञान_समाप्त #नानी ❣️
महँगीले गर्दा यसपालीको दशैंमा खसी खान नसकिने भो, धन्न यसपाली फर्सी फलेको थियो र ?🤔
नेपालमा "बा" का प्रकार:- - शान्ति दिने "बा" = गुम्बा - फलफुलहरुको "बा" = अम्बा - सबैलाई फिटान बनाउने "बा" = तोङ्गबा - उभीएर तार बोक्ने "बा" = खम्बा - देवहरुको "बा" = जगदम्बा - सरकारी कार्यालय यातायातमा/मालपोतमा दुःख दिने "बा" = सुब्बा - नेता/एमालेहरुको “बा” = केपीबा #मन_पर्यो
🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !इतिशा_म�.. @Itisha_Magar
26K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏अमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'थला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।नेपालको.. @hetaudakaaji
26K Followers 5K Following मलाइ हतार छ किन कि मलाइ तपाईं हरु भन्दा पहिला मलाइ मसान घाट मा पुग्नु छ। म फेक हु सङ्गत नगर्नु होला । #dm at your own risk⭐️एक्लो.. @akash_casey
15K Followers 4K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷✍️ Narendra Bikra.. @NarendraBikram4
13K Followers 13K Following ●प्रदेश, राष्ट्रिय सभा अनावश्यक आयोग खारीज गर्ने ●वैदेशीक ऋण उधोग खोल्न मात्र ल्याउने ● एक जिल्ला एक निर्वाचन क्षेत्रUjwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीRajjit ✍ 🇳🇵 @RajjitC
16K Followers 3K Following “I know I am awesome, so I don’t care about your opinion.”🙃(B+ve)❣ #Line Producer #Former Production Planner/Manager,@ kollywood & BollywoodElsa @VE5KTEi
1K Followers 2K FollowingRa-Mess Kumar (TechAd.. @rmshkumar1
5K Followers 5K Following Tech Addict..Trader, Invester, Affiliate Marketer, Social Worker, e-mail Marketer, Influencer + Freelancer.Gokul Mis-ra 🇳🇵 @gokulmisra11
2K Followers 4K Following learn from yesterday , live for today, hope for tomorrow / dream = travel the world spots loverTracy @charbonneau_tra
187 Followers 3K FollowingDoloresDeberry @DoloresD68646
47 Followers 2K Following🇳🇵कैला�.. @kailashchandzi
2K Followers 2K Following Follow back दिएन भनेर Trump लाई नी unfollow गर्नी मान्छे हुँ तिमि त झन् के होर 😂😂😂😂Noor 🦋 @noorpandey08
2K Followers 2K Following Nature Lover 🌴 💐🌳🌿🌾🍃🥀🌺🏞🌌🌧 🙂 🥰💕🧡🧡💛💚💚💚💜💜 #शुद्ध_शाकाहारीPartap Singh Dhami @PartiapD48345
275 Followers 956 FollowingZatzar @Tuborg9989
1 Followers 5 FollowingKhadga prasad Regmi @khadga59470
9 Followers 19 FollowingRup Singh Bohora @RupBohora
2K Followers 4K Followingगोविन्द.. @karkigobinda31
7K Followers 4K Following 💙🇳🇵🇳🇵एक देशभक्त नेपाली युवा🇳🇵🇳🇵💙 🇧🇷⚽️🇧🇷💙 🌎️Nature lover🌍️💙बाउनी🔔�.. @pabi57
7K Followers 5K Following जुन घरको महिला संग मुहारमा मुस्कान छ। त्याे घरको पुरुष राम बराबरको हुन्छन्।DM❌You should follow first.Kamal Dhakal @dhakalkamal135
1K Followers 3K Following Politician. पहुँचहिनको नानि बन्न सकुँ अनाथको मियो बन्न सकुँ कहिल्यै नमेटिने प्यासको लागि निर्मल पानी बन्न सकुँ आवाजहिनलाई टुविटरजस्तै मिडिया बन्न सकुं ✊✊✊✊❤️❤🇳🇵शंकर-.. @Shankar72248842
2K Followers 5K Following 'It is necessary to understand the importance of everything.😊 🕉️ महादेबएक यात्�.. @LekhKafle
1K Followers 3K Following पेशाले इंजिनियर , रुचि साहित्य संगीत । Electrical Engineer, Poet, Song Writer, SingerBakabal Thapa magar @ThapaBakabal
1 Followers 4 Followingलक्ष्मी.. @lbThapa25658353
447 Followers 73 FollowingEta @Eta48758299
27 Followers 279 Followingरिया खड�.. @khadkareeyaa
1K Followers 528 Following नया छु फलो गरेका सबैले ब्याक दिनुहोला है। 😍😍😊😊😊 । 🙈🙉🙊ट्वीटेन.. @tweetki_apsara
4K Followers 5K Following FilmMaker. Friendly for followers. Follow me to get back followed.Singh sawrose @SawroseSingh
883 Followers 1K Following every sunset proof that everything has an end😊✌️So enjoy Today ☺️Aadha Aakasha @Ojha1laxmi
149 Followers 229 Followingsubina shrestha @subinashr
142 Followers 180 Following I’m here to avoid my friends on Facebook. Marketing Manager “Just because you are the loudest, doesn't make you right.' "KP ba We Love You"Tara Issai @IssaiTara
3 Followers 46 Following Conguralation Your prayed has been Answer in the Jesus Name. Hallelujah, AmenA l A m i n 🇧🇩 .. @Al_amin310
1K Followers 2K Following Every day is a new beginning, take a deep breath and start again. Smile Never give up. Dream it possible 😊 Follow me for follow back 👍JYOTI PANGI @jyoti_pangi
52 Followers 333 Followingज्वाई र�.. @umeshdhakal9
2K Followers 1K Following जिन्दगीमा यती प्रगती गर्ने मन छ की आज मलाई देख्दा नदेखे झै गर्नेहरु भोली मलाई भेट्न घन्टौ लाइन बसुन !!☺Lalit Raj Bhandari @LalitRajBhanda3
11 Followers 45 FollowingPrakash Deuba @PrakashDeuba14
438 Followers 801 FollowingBadr-e-Alam-Shah @BadreAlamShah2
360 Followers 453 Following मेरा वजूद नहीं किसी तलवार और तख़्त ओ ताज का मोहताज, में अपने हुनर और होंठो की हंसी से लोगो के दिल पे राज करता हैं....Dilisa @Dilisa16
626 Followers 2K Following𝕜𝕚𝕣𝕒𝕟 .. @Kj22990504
2K Followers 4K Following टुईटरमा आजकाल बिल्कुलै नया छु। कृपया फलाे गरेर साथ दिनु भएमा ऐकदमै आभारि रहनेछु।र नयाँ,नयाँ मित्रहरुले पनि फलाे गर्नु हाेला फलाे ब्याक पक्का हुनेछ। #धन्यबाद🌷🙏Sushila Bhatta @SushilaBhatta14
60 Followers 187 Following🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !इतिशा_म�.. @Itisha_Magar
26K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏NB Bikas @nbbikas
13K Followers 7K Following आँसु लुकाउन आमाले र पसिना लुकाउन बा ले मात्र जान्नु हुन्छ,100%फलो ब्याकअमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'थला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।नेपालको.. @hetaudakaaji
26K Followers 5K Following मलाइ हतार छ किन कि मलाइ तपाईं हरु भन्दा पहिला मलाइ मसान घाट मा पुग्नु छ। म फेक हु सङ्गत नगर्नु होला । #dm at your own riskयोगराज �.. @Yogarajdahal326
30K Followers 15K Following केन्द्रिय सदस्य (नेपाल बिद्यार्थी संघ,केन्द्रिय कार्य समिति)क्षेत्रीय प्रतिनिधि (नेपाली काँङ्ग्रेस पार्टी) म कहिल्यै हार्दिन् कि जित्छु,कि सिक्छु!#MRR🕉🔱🇳🇵⭐️एक्लो.. @akash_casey
15K Followers 4K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷✍️ Narendra Bikra.. @NarendraBikram4
13K Followers 13K Following ●प्रदेश, राष्ट्रिय सभा अनावश्यक आयोग खारीज गर्ने ●वैदेशीक ऋण उधोग खोल्न मात्र ल्याउने ● एक जिल्ला एक निर्वाचन क्षेत्रUjwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीRajjit ✍ 🇳🇵 @RajjitC
16K Followers 3K Following “I know I am awesome, so I don’t care about your opinion.”🙃(B+ve)❣ #Line Producer #Former Production Planner/Manager,@ kollywood & BollywoodRa-Mess Kumar (TechAd.. @rmshkumar1
5K Followers 5K Following Tech Addict..Trader, Invester, Affiliate Marketer, Social Worker, e-mail Marketer, Influencer + Freelancer.सुनिता �.. @sunitabrt
8K Followers 373 Following प्रतिनिधिसभा सदस्य तथा केन्द्रिय सदस्य, नेकपा एमाले । Simplicity is not a simple thing.Noor 🦋 @noorpandey08
2K Followers 2K Following Nature Lover 🌴 💐🌳🌿🌾🍃🥀🌺🏞🌌🌧 🙂 🥰💕🧡🧡💛💚💚💚💜💜 #शुद्ध_शाकाहारीyang sis @yangsis170
9 Followers 57 FollowingOlivia Wong @OliviaWong123
13K Followers 803 Following A girl traveler from China. I will present what I see on the road. Kungfu, sceneries , daily lives and transportation in China.गोविन्द.. @karkigobinda31
7K Followers 4K Following 💙🇳🇵🇳🇵एक देशभक्त नेपाली युवा🇳🇵🇳🇵💙 🇧🇷⚽️🇧🇷💙 🌎️Nature lover🌍️💙बाउनी🔔�.. @pabi57
7K Followers 5K Following जुन घरको महिला संग मुहारमा मुस्कान छ। त्याे घरको पुरुष राम बराबरको हुन्छन्।DM❌You should follow first.Sumana @SumanaShrestha
32K Followers 157 Following Minister, Ministry of Education, Science and Technology | @Moest_Nepal 🇳🇵| 📧: [email protected]Kamal Dhakal @dhakalkamal135
1K Followers 3K Following Politician. पहुँचहिनको नानि बन्न सकुँ अनाथको मियो बन्न सकुँ कहिल्यै नमेटिने प्यासको लागि निर्मल पानी बन्न सकुँ आवाजहिनलाई टुविटरजस्तै मिडिया बन्न सकुं ✊✊✊✊❤️❤Dr.Toshima Karki @ToshimaKarkiDr
43K Followers 374 Following A doctor /General Surgeon/ Ex Executive member Nepal Medical Council/ Ex State Minister for Health / Member of Parliament of Nepal/Elected Lalitpur3 /डा. निर्�.. @iam7880
33K Followers 37 Following समाज को यथार्थ चित्रण गर्ने मनमा लागेका कुरा फेट्ट भन्ने ।महिला भएता पनि पुरुष भन्दा एक कदम अगाडि सरेर बोल्ने समाज का दुई लिङ्ग मा कुनै भेदभाव नराख्ने ❣️Bakabal Thapa magar @ThapaBakabal
1 Followers 4 Followingरिया खड�.. @khadkareeyaa
1K Followers 528 Following नया छु फलो गरेका सबैले ब्याक दिनुहोला है। 😍😍😊😊😊 । 🙈🙉🙊ट्वीटेन.. @tweetki_apsara
4K Followers 5K Following FilmMaker. Friendly for followers. Follow me to get back followed.Aadha Aakasha @Ojha1laxmi
149 Followers 229 Followingsubina shrestha @subinashr
142 Followers 180 Following I’m here to avoid my friends on Facebook. Marketing Manager “Just because you are the loudest, doesn't make you right.' "KP ba We Love You"JYOTI PANGI @jyoti_pangi
52 Followers 333 FollowingSushila Bhatta @SushilaBhatta14
60 Followers 187 FollowingLalit Raj Bhandari @LalitRajBhanda3
11 Followers 45 FollowingPabitra thapamagar @pabitrathapamgr
2K Followers 1K Following परिचय बताइरहन जरुरी छैन, यहाँ मान्छेहरु आ-आफ्नै सोचाईको स्तर अनुसार बुझ्छन् 🤞🥀🥰malbhika thagunna @1lYP38ccgKBK6IY
4 Followers 14 Followingतनाव मन (.. @tnabman0
7K Followers 7K Following प्रिय मित्रहरु मैले कसैलाई अनफलाे गरेकाे छुईन हा्यान्डलमा खराबी आउदा त्यसै अनफलाे देखिएकाे हाे जानकारी गरे है यहॉहरुमा @Tnabman_ 100%followback❌DM❌Manzzu kc @Manzzukc2
2K Followers 302 Following म लेख्छु किनभने कहिलेकाहीं मेरो मन मस्तिष्क भरि ब्याप्त भावनाहरु भारी भैदिन्छन् र मैले तिनीहरुको बिसर्जन गर्नुपर्ने हुन्छ।https://t.co/KDiiur8aUORupa Sharma @rupa_Sharma47
557 Followers 718 Following सपनाहरूको समाधी माथी हाँसी रहेको एक जीवन ।।😈😀😂💘🍦 100% follow back.Mahesh Bhulan @bhulan_mahesh
741 Followers 2K Following Name :- Mahesh bhulan Father's name :- Ganesh Bahadur bhulan Date of Birth :- 07/06/1984 Permanent address :- Nijgadh -09,Bara, Nepale Gender :- MaleMahesh Bhulan @mahesh_bhulan
1K Followers 3K Following Name :- Mahesh Bhulan Date of Birth :- 07/06/1984 Father's Name :- Ganesh Bahadur Bhulan Permanent Address :- Nijgadh -09, Bara, NepalSamir Pantha @PanthaSamir
983 Followers 1K Following Fan Boy of Virat, KL,Roy -Strack,Boult,Siraj,AmirMartha Sharma @MarthaSharma4
1K Followers 5K Following Believe in yourself 🥰 Do you want best movies😍 Then click here👉️ https://t.co/8PRIyNMrbLBachchu Neupane @BachchuNeupane
457 Followers 800 FollowingNaren Thulung @ThulungNaren
798 Followers 2K Following political anty racism or ism.I the member MNO-Dr. Gopal Gurung organization. I want equality,infinitely,liberty,justice ,republican,secular and human right.एल एस पा�.. @SherpaLachhiri1
1K Followers 2K Following न्याय हराएको देशको एक आम नागरिक! Freelance Writer ...🌱K🌱R🌱i🌱S�.. @SmartKr71660323
1K Followers 1K Following SMART GROUP® HOTEL MOTHER SON® my brand is my bio #I'm always busy please don't send me dm or mail thank you everyone 🙏Arjun Tiruwa @ArjunTiruwa9
261 Followers 216 Following भाग्यनै बिग्रेपछि समय लाई के दोष दुख भोग्न लेखिएको जिन्दगीमा सुख पाउन र खुसी हुन त सपना मा मात्रै सिमित 💔✍️✍️(single)Govinda Dhami @Govinda55868608
116 Followers 237 Following 👉👉अबको देश विकासको आधार युवा शक्ति 🙏🙏🙏 युवा लाई दिउँ सता चलाउने शक्ति 👍👍🤔🤔khim @khim34780977
284 Followers 1K FollowingMan Gurung @mangurung72
595 Followers 2K Following~~~~~~गजल~~~~~~ मोहनी लगायो विषालु नजरले प्यासी बनायो उसको अधरले प्रेमको भोको रैछ फसेछ बिचरो! पछि पछि लागेछ ठुलो रहरले भाग्य मैं रहेनछ के गर्नु मैं साप केहि काम गरेन वर्षौंको शफरले धेरै आए जिन्दगीमा बिचैमा गए पटक पटक अभिशाप भो थरले ।
परिवार भनेको घडिको सुई जस्तै हुनुपर्छ, कुनै सदस्य सानो, कुनै ठूलो र कुनै स्लो, कुनै फास्ट तर जब कसैको 12 बज्छ नि, तब सबै साथ हुनुपर्छ 🥀💐🥀
सम्बन्ध को पाप नलागोस तिमिलाई मेरो आँसु को सराप नलागोस तिमिलाई आज जुन कुरामा बिकेउ त्यो कुराले पछुतो नलागोस माया तिमिलाई😥💔🙏miss u bhagirath28❤️
जुनकीरीको पछि लाग्दा जुनै छुटेछ मिठो खान्छु भन्दाभन्दै नुनै छुटेछ ।।।
साँच्दा साँच्दै मन बढी नै साँचिएछ, भाँच्दा भाच्दै तन बढी नै भाँचिएछ, कोपिलामै आँधीको चपेटामा परेपछि - बिना फूल विश्वासको मूल हाँगो लाछिएछ ।🥀🥀
भोको पेट रसिलो सपना श्रम बजारको निम्तो गोलीको उपहार कसरी भनौं सरकार जिन्दावाद...🙂
तिम्रो कारणले म पागल भए रे🙄 कत्ति न उसको कारण ले म डाक्टर भए जस्तो 🙄😀🙈
नयाँ वर्ष, नयाँ दशक नयाँ आशा, नयाँ उत्साह... नयाँ वर्ष २०८१ को शुभ अवसरमा सबैजनालाई हार्दिक शुभकामना। यो दशक गुणस्तरीय शिक्षा र विज्ञान-प्रविधिको क्षेत्रमा केन्द्रित हुने दशक हो। नयाँ उत्साह र ऊर्जासहित यो वर्ष हामी नयाँ प्रण गरौँ। हाम्रो सामुदायिक शिक्षा गुणस्तरीय बनाउन…
धेरै निराश हुनु हुँदैन भन्ने त मलाई पनि थाहा छ, तर के गर्नु कुनै पिडा सहन पनि निकै गाह्रो हुदो रहेछ हजुर...💔😔🙏
अर्कैको भए नि शब्दमा बयान गर्न नसक्ने अथाह प्रेम छ तिमिलाई।। miss u कान्छो
इद मुबारक इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्रको शुभकामना छ।