prabeen @prabin42008385
माछाे माछाे भ्यागुताे!!!! Jhapa Joined May 2018-
Tweets1K
-
Followers1K
-
Following4K
-
Likes6K
जिल्ला सरकारी वकिल कार्यालय भैरहवामा पेस गरेको अनुसन्धान प्रतिवेदनमा समेत रवि लामिछानेले सुप्रिम सहकारीबाट गैरकानुनी ढंगले दुई करोड रुपैयाँ र उनी प्रबन्धक निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्कले १४ करोड रुपैयाँ लगेको उल्लेख गरिएको छ !! annapurnapost.com/story/456436/
देश बनाउन हैन देश लुटन आकाे हाे। नागरिक्ता २ वटा बाेक्न हुन्छ कि हुन्न थाहा छैन। पासपोर्ट २ वटा बाेक्न हुन्छ कि हुन्न थाहा छैन।
नैतीकता विहिन गृहमन्त्री, एक जना व्यक्तिलाई बिषपान गर्ने स्थितिमा पुराए! ------ डा. भीम रावल
रवि : कॉग्रेसले मलाई प्रानमन्त्री अफर गरे विश्वप्रकाश: नाई मलाई गुहमनत्री चाहिन्ऊ किन भनेको! गगन . प्रमाण छ भने देखाईवेउ अडियो बजाईवेउ न रवि।।
गृहमन्त्रीबारे भाइरल भिडियो : प्रहरी भन्छ -अफवाह फैलाइयो, परिवार भन्छ-प्रहरीले ढाँट्यो onlinekhabar.com/2024/04/146977…
सबैभन्दा फटाहा गोरुको घाटीमा घण्टी.....😂 जनयुद्धमा देश डुब्दै गर्दा देश छोडेर हिड्ने । ग्यालेक्सी टिभी डुब्दै गर्दा ग्यालेक्सी छोडेर हिड्ने ।
"के सरकारमा बसेर ताण्डव गर्न पाउने छुट हाे???? गृहमन्त्री काे बारेमा कमेन्ट मात्र गर्दा साईबर ब्युराेकाे टचरले बीस खान बाध्य!!!
"के सरकारमा बसेर ताण्डव गर्न पाउने छुट हाे???? गृहमन्त्री काे बारेमा कमेन्ट मात्र गर्दा साईबर ब्युराेकाे टचरले बीस खान बाध्य!!!
"आराेप लाग्दा सांसद ढाकारामलाइ पदबाट हटाउने अनि सभापति रबि लामिछानेकाे तै छानबिनसम्म गर्नु नपर्ने!!??"
"मर्दा ,पर्दा डम्बर खडका" ईलाम ०२ मा हुनगईरहेकाे उप निर्वाचनमा सम्पुर्ण ईलामेलीकाे चाहान। " पटक पटक अरुलाई "केवल यसपटक डम्बर खडकालाई" @bishwaprakash77
पान्थर फिदिम मा पहिचानवादि ले केपी ओलीलाई लखेटेकाे थियाे अब हेराै याे चुनावमा पहिचान बादिकाे प्रभावले एमालेलाई कति प्रभाव पार्छ।। हेर्न बाकि....
"प्रेम आचार्यले" आत्मा दाह गरे पश्चात् रबि लामिछाने संग सहयाेग काे कुरा गर्दा केही प्रतिक्रिया नि आएन र माेहन बस्नेत ज्यु र डम्बर खडका दाईहरुकाे सहयाेग ले अहिले मेरा छाेरा छाेरि पढाउन सकेकाे छु। डम्बर खडकालाई मत दिनु हुन हार्दिकअपिल।।
सहकारी ठग्ने बाहेक यि घण्टे संग अरू कुनै कन्टेन्ट नै रैन्च । भुत्राको देश बनाम्चन् । नर्कहरू ।
ज्ञानेन्द्र शाही- मिलन लिम्बू माेट माग्न जादा "क्षेत्री ,बाहुन भेटिन्छ " "घाँटी रेटिन्छ " भन्ने तै हाेईनस भन्छन।।"
ईलामेली जेन्टल बिक्रम लिम्बू याेङ्गघाङ्ग भन्छन याे रास्वपाकाे मिलन लिम्बुले चुनाव जिते ईलाम छाेडदिने ।।।।
रबि लामीछाने सरलाई पकडिन जनमुक्ती सेना टुडिखेलमा आईपुगीसकेकाे छ!!!🤣🤣 तपाईले सहकारिकाे पैसा अपचलन गर्नु भाकाे छ रे!!
श्रममन्त्री अर्याल संलग्न सहकारी ठगी प्रकरणः ८ करोड ६० लाख माग दाबी, पीडितको संख्या बढ्दै clickmandu.com/2024/04/306194…
हेर्नुस् त यसरी जनतालाई रुवाउने सहकारी ठगहरूलाई यिनका आँसु लाग्नेछन् ! इलामका जनताले बुझ्नुस् हैं सहकारी पीडितको अरबौं लुट्नेहरुलाई झुक्किएर पनि मतदान नगर्नुस् हैं !!
ज्ञानेन्द्र शाही-"नागरिक्ता दुईटा थाहा छैन!! "पासपाेर्ट दुईटा थाहाछैन!! "सहकारिकाे १ कराेड ८० लाख थाहाछैन!!
बिश्वप्रकाश शर्मा-"दिनभरि मकै पाेलेर छाेरा र छाेरिकाे गास पुरयाएर अनि आफ्नाे गाँस कटाई राखेर अनि त्याे गाासकाे पैसा सहकारिमा हालिएकाे पैसा लुटिएकाे छ भने ईलाम तै यसमा छैन भन्न सक्छ!!???" @bishwaprakash77
Jillian Strickland @JillianStr44360
129 Followers 3K Followingस्वर्ग �.. @swarga_darshan
114 Followers 583 Following राजनीति अनि समसामयिक बिषयमा चासो राख्ने एक आम नेपाली। follow = 100 % follow back.Amrit Bohara @AmritBohar44838
5 Followers 118 Followingजि. जे. ब�.. @GJBISTA
184 Followers 2K Following A pantomath and father of two handsome boys and husband of a beautiful understandable woman.Marion @marion_zimmerma
211 Followers 3K FollowingYareli SawyerJanae @sawyerjana98936
118 Followers 3K FollowingMadhu Sapkota @MadhuSapkota16
152 Followers 320 FollowingNepal Photo Library @NepalPhotoLibr
230 Followers 708 FollowingDip Sapkota @DipNarayanSapko
3K Followers 3K Following सधैको सिकारु. रुची: जनस्वास्थ्य, समाज, विकास र राजनीति A lifelong learner. Interest: Public Health, Society, Development and Politics. Tweets are personal.raj basnet @rajbasnet672336
10 Followers 41 FollowingCynthia @chingcynthia28
152 Followers 3K Followingshreeman @shreeman427933
19 Followers 121 FollowingCynthia @fontanacynthia6
139 Followers 3K FollowingNepaliLive.com @NepaliliveCom
3K Followers 5K Following सुस्केरा र सुशेली-आफ्नै आगनमा🇳🇵 [email protected]Rajat Shrestha @RajatShresNepal
40 Followers 545 Following As a DevOps Engineer, I have more than two years of experience in designing, developing. I am here to fight for my country Nepal.Mahendra Jung Shah @MahendraJungS12
447 Followers 3K FollowingChandra Tiwari @Chandraiwari12
1K Followers 2K FollowingAmanda Gross @gross39416
90 Followers 3K FollowingRoshan Baral @RoshanB1717
26 Followers 197 FollowingHari Bahadur Rayamajh.. @HariBahadurRaya
414 Followers 1K FollowingLouise @yacko_louise26
116 Followers 3K FollowingTek Narayan Paudel Da.. @tnpoudelymailc2
10K Followers 6K Following प्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारत🇳🇵गोपा�.. @GopalGopalgita1
37K Followers 1K Following जिन्दगीको अधुरो कथा तिमिले लेखेउ बाकी म लेख्ने छु,🤟https://t.co/j47VHqNlHb संखुवासभा खांदबारी🇳🇵 @lamsalgopalg 🤘🇳🇵🤟Rupen80 Shakya @Rupen80S
0 Followers 222 Followingअन्टसन्.. @8Kaal
2K Followers 2K Following खालि उट्पट्याङ र उपद्रो गर्नको लागि मात्र आको म । Please do not take anything seriously.हामी ने�.. @welovenepal01
1K Followers 182 Following जहाँ-जहाँ नेपाली पुग्छन्, राष्ट्रियता हृदयमा छ।Indra Dhami @indradhami32
17 Followers 153 Following Confidence in all that you are doing, your dream is your future, and your future is your life.nipesh dulal @nipesh_dulal25
318 Followers 1K FollowingDamian Rubio @rubio_dami18072
115 Followers 3K FollowingRita Angdembe @AngdembeRita
6 Followers 175 FollowingQueenie @queenie51hardaw
151 Followers 3K FollowingNatalie Phillips @NataliePhi22590
3 Followers 4 Followingsubash Thaquree @sdsshah5544
18 Followers 175 Followingkhannu @MousamKhanal
18 Followers 352 FollowingKristina Ruge @kristina_r16533
2 Followers 6 Followingअजित🇳🇵 @AjitDanuwar10
6K Followers 6K Following लक्ष्य खोजिको यात्रामा एक युवक ! #GiveRespect_TakeRespect🙏 #NeymarLover🇳🇵🇧🇷 #FollowBack100%Dr.House झुल �.. @Doctorhouse90Dr
4K Followers 5K Following स्वास्थ्यकर्मी वा स्वास्थ्य सस्थामा कार्यरत कर्मचारीहरुलाइ कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याए ३बर्ष सम्म कैद/ ३लाख रुपैया सम्म जरिवाना वा दुबै सजाय हुने।Bhagwat @Bhagwat123
2K Followers 2K Following निरन्तर अक्षरको गिटी कुट्छु। Journalist at @setopati.com । Tweets are Personal .Shantel Duckie @bloodbathbabes
3K Followers 4K Followingभवानी द�.. @ozilbhawani1
56 Followers 621 Following पानी तताएर खाने गर ट्विटे हो मनमा बसेको मान्छेलाई जाडो होला फेरी! ❤kopila @kopinoora
751 Followers 1K Following my passion in #Digital marketing #content marketing #SEO #PPC #social media marketing #google & #facebook analyticsBhagwat @Bhagwat123
2K Followers 2K Following निरन्तर अक्षरको गिटी कुट्छु। Journalist at @setopati.com । Tweets are Personal .श्रमिक @Shramik_Sagar
2K Followers 88 Following आस्तिक।कर्मठ। कर्म सत्य हो, अभिव्यक्ति अर्धसत्य। अभिव्यक्तिहरु मेरा तस्विर हुन्, तस्वीरमा नै पूर्ण सत्य देखिन जरुरी छैन।Taksar @taksarmag
5K Followers 799 Following टक्सारन्युज डटकमकाे अफिसियल ट्वीटर ह्यान्डिल | || Official Twitter handle of https://t.co/V3oOxzShVR || Whatsapp/Viber/Telegram: 9851227753प्रकाश �.. @BnyPrakash
90 Followers 278 FollowingRishikesh @rishikeshdahal
17K Followers 1K Following Journalist, Asst. Professor - Tribhuvan University, Trainer - CMR Journalism Academydojraj Ghimire @dojrajGhimire
211 Followers 814 FollowingNischal Ghimire Kasya.. @Nischalkasyap
62 Followers 117 Following Central Committee Member of Nepal Student Union Sundarharaicha.Vojraj paudel @paudel_vojraj
69 Followers 227 Following आफ्नो इतिहास आफै ले बनाउने हो अरुको त पड्ने र सुन्ने मात्र हो 🇳🇵🇳🇵Dil Bahadur Oli @dil_oli21981
19 Followers 74 FollowingRamhari Poudyal,PhD @RamhariPoudyal
361 Followers 2K Following PhD from Swansea University in Electrical and Electronic Engineering, teaching energy economics and Planning. https://t.co/6KEy9KS4VJBharat Raja @BharatRaja33069
97 Followers 614 FollowingDr. Nidhi @photonics202
231 Followers 768 Following PhD Physics | Scientist | R&D Intel Corp. राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक। हाल अमेरिका lNirmal Bhandari @Bhandarinirmal5
30K Followers 505 Following #Politics #literature #sports #ContemporaryWriter #geopoliticskrishna raj joshi @krishna55222
8 Followers 85 Followingचित्र ब�.. @chitrabahadur21
53 Followers 430 Followingअमिगो @iSPdai
925 Followers 765 Following नदी सागरसँग मिल्न जानु प्रेम हो वा बाध्यता !!!! #संधैको_प्रतिपक्ष #घुमन्ते_हुने_रहर🇳🇵🇳🇪🇶🇦🇩🇰🇸🇪 🇵🇹 🇱🇻🇮🇹लीबाङ्ग.. @libangi13
8K Followers 1K Following शून्य देखि शून्य सम्म (Blood: A+) “कहीलेकाही लाग्छ म केही होइन_कतै छैन, फेरी कहीलेकाही लाग्छ केही त पक्कै हु अनी कही त छु”Govinda Pariyar🇳�.. @gpariyar
2K Followers 1K Following Press Chief to the Former Prime Minister of Nepal @SherBDeuba | Former Managing Editor at https://t.co/mBo2TOmPSAविश्व भ�.. @bhattabishow
574 Followers 3K FollowingBikram Pandey @BikramP55300962
499 Followers 610 Following अति हिन्दु वादी राजा बिनाको देश को कल्पना पनि नगर्ने मान्छेअनुरागी @anuragi_ji
3K Followers 1K Following I love Literature, Art & Culture. Freelance writer and an entrepreneur. You can follow me on facebook. 💯⏪⏩💯 FB https://t.co/M8lHgHHDoOMadan Is Alive @soviet_madan
27 Followers 40 Following aaile chinise dalal (Paila Soviet union ko ) marx_was_wrong commie_means_terror president of rastriya sodesi party #Shanka_partyK께 @krishmudula
1K Followers 2K FollowingGita Shah @AshmitaKhatri12
19 Followers 78 Followingटुइटे स�.. @a0dac9b2c7a048d
2K Followers 2K Following दुनियामा कसैको पनि तगारो बनिन म, जति दु:खी भए पनि अध्यारो बनिन म । सबैलाई मनको कुरा सिधा भन्ने बानी छ, त्यसैले होला कसै-कसैको प्यारो बनिन म ।Pratap Sharma Phanind.. @ph_sangam
4K Followers 4K Following मेरा टुइटमा कसैकोे सोधपत्र होस्! लक्ष्य नोवल पुरस्कार प्राप्त गर्ने छ।🙏 *Research on consumer theory&topology */M.sc/ MA/research scholar *Math lectureKiran KC @KiranPyuthan
3K Followers 3K Following #स्वच्छन्दता ! अति होईन । वास्तविकतासँग निकटता तथा विकटताको उत्तिकै संभावना ।२ रुपैय�.. @tea_times77
6K Followers 5K Following B ready 4 first time coz everything happens first...🙂 #CA #finance #offroad-expressDP Acharya @achdiprakas
788 Followers 874 Following परिवर्तन सम्भव छ मात्र शुरुवात आफैवाट गर्नु पर्छ।मदन गुर�.. @mdnguragain
2K Followers 5K Following “लोकाभिरामं रणरंगधीरं राजीवनेत्रं रघुवंशनाथम्। कारुण्यरूपं करुणाकरं तं श्रीरामचन्द्रं शरणं प्रपद्ये॥”चेतन बि�.. @CBists
1K Followers 1K Following सकारात्मक सोच सकारात्मक परिवर्तन समाज रुपान्तरण हाम्रो अभियान ।Santosh Singh Thakuri @santosh65666424
5K Followers 4K Following समयले हजारौ बाटाहरु बनाउदै जान्छ तर कुन बाटो सही र उद्देशय सम्म पुग्छ भनेर छुट्याउने जिम्मा आफ्नो हुन्छ।gmail address:[email protected]प्रदिप �.. @mrpacharya
838 Followers 2K Following कृषि पेशामा संलग्न छु चुरे क्षेत्रमा, किसान प्रती विशेष सम्मान र प्रेम गर्छु। सबैलाई प्रेम गर्छु। खुशी रहन्छु।Tim I GURUNG @TimGurung
13K Followers 1 Following #PenguinbooksSEA, #Westlandbooks, #Blacksmithbooks, #TaraIndiaresearchpress, #Sangrilabooks, #PenguinbooksIndia, #VitastaPublishing..,✍🌏👏📚🌿बरु मुडाले जितोश यो घन्टी भन्ने जातले नजितोस। कार्यकर्ता लास्टै अराजक ,छाडा भुइफुट्टा भए।।
हिजो सम्म चुनाव थियो, चुनावी माहोलमा चुनावी कुरा नै गरियो , अब आज बाट मतगणना हुन्छ, जस्ले जिते पनि हारे पनि यो सामान्य प्रकृया हो ! तल माथि केही भनिएको भए यही टुइट मार्फत माफि मागिन्छ ! जय नेपाल 🙏
कति साल अघिदेखि बार्गेनिङ गरेर, अकुत पैसा कुम्ल्याएर भौमानले लुकाएका, एडिट गरेर बनाएका अडियो, भिडियो, पत्र के-के छन्; सबै समय मिलाएर प्रशारण गर्छन् यिनीहरूले। अहिलेसम्म बाहिर आएका सबै प्रमाण आखिर फेकनै निस्किए!
यस्तो कसुरको सम्बन्धमा सहकारी ऐनको दफा १२४ (१) (घ) मा एक करोड रुपैयाँ भन्दा बढी १० करोड रुपैयाँसम्म बिगो भए चार वर्षदेखि ६ वर्षसम्म कैद, १० करोड रुपैयाँदेखि माथि छ वर्षदेखि आठ वर्षसम्म कैद तोकिएको छ । ekantipur.com/business/2024/…
सुप्रिमका बचतकर्ताको बिजोग, लामिछाने पन्छिएको पन्छियै annapurnapost.com/story/456436/
माओवादिले यसपाली एमालेलाइ मत दिएका छैनन ! मैले पाएको सुचना हो !
इलामको पछिल्लो मत सर्वेक्षण ✍️ डम्बर खड्का : २८,७५०👈️ सुहाङ नेम्बाङ : २६,३५०👈️ लक्ष्मी गुरुङ : ९,३७४👈️ डकेन्द्र थेगिम : ७,१७५👈️ मिलन लिम्बू : २,६७७👈️
संकल्प प्रस्तावकै कारण विश्वासको मत लिनु पर्दैन onlinekhabar.com/2024/04/147054…
हामी छिट्टै आन्दोलनका नयाँ कार्यक्रम ल्याउँदैछौं : राजेन्द्र लिङदेन #NepalPress
सरकारले वचतकर्ताकाे रकम फिर्ता दिलाउन तदारूकता नदेखाएकाे बरू दाेषी उम्काउन नयाँ नयाँ उपाय निकाल्न खाेजिरहेकाे आशंका पनि व्यक्त गरेका छन् । hulakpost.com/2024/04/26/377…
आजको ई-पेपर हेर्नुहोस् annapurnapost.com/epaper/?id=1025
पैसा फिर्ता नपाएका सहकारी संस्थाका बचतकर्ताले फरार सञ्चालक जीबी राई पक्राउ नपरेको भन्दै गृहमन्त्री रवि लामिछानेप्रति असन्तुष्ट हुन थालेका छन् । उनीहरुले चितवनका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापन पत्र बुझाउँदै प्रश्न उठाएका हुन् । nepalviews.com/2024/04/27/271…
@prabin42008385 हैन नबुझेको कुरो म सङ प्रमाण छ प्रमाण छ भन्छन रबि दाजु देखाइदीए हुने नि हामी हेर्न आतुर छौ !