Sunil Prajapati @c2dvil
night never lies # Don't compare your progress with that of others. We all need our own time to travel. Nepal Joined February 2015-
Tweets32K
-
Followers3K
-
Following2K
-
Likes36K
विसर्जित गरिदिनु छ . . . धेरै जसो कुराहरू अनि सबै यादहरू, जुन अक्सर मन विषाद ले भरि, विचलित गर्छ मलाई! केही प्रश्न . . . जुन अनुत्तरित रहि गयो! केही स्वप्न टुट्यो, केही अधुरा झैँ . . यी सबलाई एकत्र गरि अन्त:करण बाट आज मैँले विसर्जित गरिदिनु छ।। #म_अनि_मेरो_भावना
Right man in the right place भन्ने सिद्धान्तले सार्थकता पाएन भने आर्ट्स पढ्ने एकाउन्टेन्ट बन्छ,कमर्स पढ्नेले चित्र कोर्न थाल्छ,अनि विज्ञान पढ्ने हार्डवेयरको साउजी बन्छ,ईन्जिनियरिङ् पढ्नेले सर्जरि गर्न थाल्छ कतै हामी नै त्यसको पात्र त भईएको छैन? 🙆🏻♂️🤷🏻
#मुक्तक 💞💞💞 एकनास सधैं हुँदैन, बारम्वार तड्पिन्छ मान्छे भड्काउने धेरै छन्,अनयास भड्किन्छ मान्छे समय बद्लियो, मान्छेहरुका बुझाई बद्लियो अगाडि बढ्ने हिम्मत जुट्दैन,अड्किन्छ मान्छे 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏
माया शब्दमा पनि होलान् तर अक्सर मौनतामा विलीन प्रेमको अस्तित्व ब्यबहारमा हुन्छ जसलाई सुन्यतामा झरेर मात्रै बुझिन्छ, जो न त सबैको सामर्थ्यमा हुन्छ न त भाग्यमा नै। #शुभबिहानी☕️😊❤️ #शुभदिन्🙏🥰🌺
कार्यपालिका,ब्यबस्थापिका र न्याय पालिकाको रबैया र नेपाली मुलधारका मिडियाले गरेको पित पत्रकारिताको अभ्यासको जरो खोतल्ने सिधाकुराको डार्क फाईल अपरेसनबाट किन यति धेरै अतालिएका छन?झुठ हो भने सत्य बाहिर ल्याउने छुट छ नि!झुठलाई लुकाउन झुठकै पर्दा लगाउनेहरु ढोका खुल्दा अनियन्त्रित किन?
वास्तविक जिवनमा जति व्यवहारिक बन्यो उति कठोर बन्न मन लाग्छ आफ्ना चाहनाहरू प्रति!ब्यबहार बढ्दै जादा आफ्ना ब्यक्तिगत चहनाका मुलहरु क्रमशःघट्दै जान्छ जुन एउटा प्रक्रिया पनि हो।यस्तो अवस्थामा चाहना र आवश्यक संग ब्यबहारिक पक्षलाई केही टाढा राख्दा ब्यालेन्स मिल्न सक्छ। #शुभ_प्रभात☕️❣️
– सिङ्गै गाउँमा युवा छैनन् ! विमानस्थलमा वियोगको रुवाबासी !! विदेश पढ्न जाने विद्यार्थी भन्छन्- विदेशमा जुनसुकै काम गरे पनि कामको सम्मान हुन्छ !! नेपालमा युवा घट्दै तर तस्करीको ट्रान्जिट बन्दै !!! #है_मेरो_देश
दुनिया स्वार्थी छ! तपाइँ हास्दा सङ्गै खित्का छोडी हास्ने हरु तपाईं रुदा नरो मात्र भन्छन्!! हासोमा रमाइलोमा बराबर खुसी होला तर,पीडा भोग्नेलाइ मात्र हुन्छ!! त्यसैले बोल्दा, खाँदा,बस्दा, हिड्दा सम्यमित बन्नु आबश्यक छ।❣️🇳🇵🙏
जिवनमा अप्ठ्यारा दिनहरु दु:ख दिनमात्र होईन, आफ्ना मित्र र शत्रू छूट्याउन पनि आउॅछन्।। #जयहोस
तिम्रो मात्र माया होइन..... म गाउँले गाउको मान्छे झुपडि छोडेर सहर हिड्ने बेला माटोको माया लाग्छ.. सानु पाठोको म्याआ आवाज आँगनमा चर्ने परेवाको घुरघुर बिहान भरी खनेको कोदालो घास काट्ने पुरानो हसिया थोत्रो गन्जि र थोत्रा एकजोर चप्पल मलाइ सबैको माया लाग्छ...
प्राय: मानिसहरु अरुको आलोचना गर्न यति धेरै समय बर्बाद गर्ने गर्छन कि यदि त्यो खेर गएको समय आफ्नो बारेमा सोच्न लगाएको भए मानिस कहाँ पुगिसक्थे ... #शुभबिहानी ❤️❤️
तिम्रो सहरमा मलाई अचेल निदाउन दिँदैन म बिस्तरामा चुपचाप पल्टिरहन्छु सायद तिमी मस्त निदाएको देख्न मनपर्छ मलाई त्यसैले ति रातहरुसँग मेरो एउटै सम्झौता छ,जे सुकै बितोस ममाथि रातभर,कहिलै गुनासो गर्दिन र जति बेला खोज्नेछौ मलाई आसपास, अक्सर बादलहरु गर्जिर्दिदा, म तिम्रो समीप रहनेछु ।🌼
दिन त दिन हुन्छन्। तिनलाई राम्रा बनाउने नबनाउने त सरकारमा भर पर्छ। समाजमा भर पर्छ मानिसमा भर पर्छ। तिनका सोच र व्यवहारमा भर पर्छ तिनका सम्बन्धहरूमा भर पर्छ।
हल्ला गर्दै आएकाहरु चुपचाप गए। हतारिँदै छिरेकाहरु लुसुक्कै निस्किए। पुरानो वस्तीझैँ उजाड छोडेर उराठ छोडेर.. आवादी बोकेर आएकाहरु खण्डहर बनेर हराए। हुन त- जानु नै थियो एकदिन अलिकती चाँडै गए साँझमा अस्ताउनुपर्थ्यो घाम दिउँसै अस्ताए। थोरै छिटो अस्ताए! क्या शब्द✍️❣️ @nepali_poetry
सवारी चलाउनेहरू निकै ध्यानपूर्वक चलाउनु होला है घरमा आमा बुवा छोराछोरीले पर्खिराखेका हुन्छन्😞 घर तथा कार्यथलो १०मिनेट छिटो निस्कौ १०मिनेट ढिलो पुगौ Over Speed मा सवारी नचलाऔं।आफुले नियन्त्रण गर्न सकिने speed मा मात्रै सवारी चलाऔं🙏 शुभरात्री🙏🌷❣️
कतिपय अचेलका नारी छुट्याउन सकिन खेल्न खोज्छन जुहारी छुट्याउन सकिन हातमा चुरा शिरमा शिन्दुर हराउदै गएदेखी बिवाहित हुन कि कुमारी छुट्याउन सकिन 🙆🤦
“प्रेमसम्बन्धमा हुनुको अर्थ- आफू खुशी हुनु, मुस्कुराइ रहनु र जीवनमा मीठा सम्झनाहरु बनाइरहनु हो, जतिखेर पनि दिक्क भैरहनु, पीडामा रहनु, चित्त दुखाएर रोइरहनु हैन”😊❤️
पीडा उहीँ,दुखाई फरक! पानीको मुहान उहीँ,छुवाई चोखाई फरक तिम्रो र मेरो तराजु लाग्छ उहीँ,जोखाई फरक घाउ उहीँ,मलम फरक किन लाग्छ मुटु उहीँ,महसुस फरक सुस्केरा उहीँ,सुस्ताइ फरक आँखा उहीँ, तर सपना फरक रात उहीँ मझेरी फरक जीवन उहीँ,भोगाई फरक यसैले होला प्रिय💖 तिम्रो मेरो बिचार फरक।✍️💞
ती सपनाहरूमा जहाँ स्पर्शको कलकलाउँदो चाहना थियो ! जहाँ हराएका बिहानीहरू भेटिने कामना थियो !! अत्यासलाग्दा आँसुहरू लुकाएर हिंडेका ती विपनाहरूसँग केही अनुत्तरित प्रश्नहरू अझै छन् ! कसलाई सोधुँ ?? केही अव्यक्त कथाहरू धेरै छन् कसलाई भनुँ ???✍️❣️🙏 #साभार
रबि हर्क ज्ञानेन्द्रको हरिबिजोग भयो भन्छन। रुख पनि पुरानो मक्किदै जाने भयो भन्छन।। खास कुरा बुझ्न सकिएन साँच्चै होत भन्या। देश बनाउँछु भन्नेको कुरा बढि भयो भन्छन।। समयको खेल बिबाद रहित बन्नसक्नु सबैले। चर्का भाषणले माहोल बिगार्ने भयो भन्छन।। #उपनिर्बाचन_बिशेष #शुभदिन_मित्रहरु🙏
Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !अमिना प�.. @AminaPoudel
97K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏Rajjit ✍ 🇳🇵 @RajjitC
16K Followers 3K Following “I know I am awesome, so I don’t care about your opinion.”🙃(B+ve)❣ #Line Producer #Former Production Planner/Manager,@ kollywood & Bollywood🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजSanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।S@JJAN @I_amsajjan
13K Followers 7K Followingमन्दिरा @Mandira321
27K Followers 363 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।ᗩᗰᖇIT @amrit__FCB
23K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫Sabin Kc(+AB) @kcsabin2014
21K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_loverशशी/𝕾𝖍�.. @2shashi
6K Followers 2K Following #PublicHealth #HealthPolitics #HealthEconomics #Travel #Photography #Music |#B+ve|𝓥𝒾𝓮𝓌𝓼 𝓪𝓇𝓮 𝓹ℯ𝓻𝓈𝓸𝓃𝓪𝓁 🙏परीष्का.. @Dorievic_
11K Followers 5K Followingचित्र-श�.. @picwrds
26K Followers 6K Following Photographer | Social Engineer | Traveler | Visit Nepal Promoter | Visited 73 districts | Cycling |🩸AB+Arjun Roka Chhetri(�.. @archhetri
18K Followers 13K Following Follow me because there’s no excuse for laziness..!Uꜱʜᴀ Kᴀʀᴋɪ @Ushakar45440973
27K Followers 538 Following घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️ 🙂😍थला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।Krishna Pant @KrishnaPan73644
83 Followers 814 FollowingJisan Mayal @Jisanmayal
24K Followers 22K Following जसलाई हामी अटुट प्रेम गरेर पनि पाउन सक्दैनौं,उसको खुशी देखेर खुशी रहनु पनि एक प्रेम हो।। #Backup_all_tweet @JbNirdosh_1leonhyarri 41 @Bishwokarm75145
395 Followers 3K Following social worker , public relation officer cancer society NepalUdaya @UdayaRThapa
2K Followers 3K FollowingElsa @SzUeyfhH
1K Followers 3K Followingरमाइलो �.. @1000UkhanTukka
1K Followers 3K Following नेपाली उखान टुक्काहरुको प्रबर्धन गर्ने एक सत प्रयास । 100% FOLLOW BACK !Tomo J. Seitz @SeitzTomo
3K Followers 3K Following Was ist Wahrheit, Wirklichkeit, Realität? Blog über #meditation, #author, #photographygreater nepal @PremiNepal
720 Followers 3K Following nepal is a beautiful & mesmerising country but greedy and corrupted politicians destroyed it's beauty and identity.. it's a shame and pity..Veronica @chocolatetea545
127 Followers 950 Following "Unlocking the potential of Web3, one hash at a time #Web3Explorer" Any DMs are welcome✿༺𝒮𝒶𝓂�.. @Samaya_sp
1K Followers 3K Following ✍️ईश्वरले पहिला भ्रम अनि पछि मात्र प्रेम बनाए, त्यसैले त मानिसहरु पहिला भ्रममा पर्छन, अनि प्रेम गर्छन ।Bashudev GC @gcbashu
1K Followers 4K Following कुनै विशेष दक्षता छैन । स्कूलमा जोतिएर बनिबुत्तो गर्छु । आइ क्यु कमजोर छ । Jack of something , master of nothing .🫰 सैलेन�.. @Sailendra_sah37
381 Followers 757 Following धेरै ठूलो प्रगति गर्नु छैन मलाई जिन्दगीमा ! बस् कसैको छि र बिचराको पात्र बन्न नपरोस् त्यति भए पुग्छSushant Maharjan @Sushant_mhrzn07
2K Followers 3K Following लेखिएको त शब्दहरु नै हो, तर पनि त्यस भित्र भावानाहरू पोखिएका छन् ! ❤🥹hemprakash limbu @HemprakashL
191 Followers 927 FollowingTim❤️Bharat @bharat_Teem1
17K Followers 7K Following मनको यात्री अनि चालक पनि #शंकरदेब कलेज #बैंकर #फुटबल_ब्राजिल🇧🇷 #CR7_NJR follow me on 🙏🙏 https://t.co/hDCTxnWqqz😊अकूत😊 @bajre12
46K Followers 1K Following म साझ हू,म सास हू तिम्रो सोच कब्जा गर्न रात हू,म रूप हू, म रंग हू तिमि प्रयोजना गर्ने व्यक्ति म यात्री हू म लत हू,म शबाब हू बस मायाले बेर हो म त्यही विश्वास हू!त्यागी @Amritkc83808770
861 Followers 967 Following अपठ्यारो जिन्दगीमा सजिलो संग घुमाउरो बाटो नरोकि सिधा हिडिरहेको यात्री हु मBhakta Bahadur Bhul @bhaktabhul5
11K Followers 6K Following Writer,Travel आम नेपाली नागरिक।100%Follow BackGhanashyam Panday @Ghanashyam71092
39 Followers 272 Following नेपाल कम्युनिष्ट पार्टि माओबादि केन्द्र नगर ईन्चाजLovely Rose🌹 @N48983Happylife
155 Followers 457 Following You can only win when your mind is stronger than your feelings.भगवान भ�.. @bhawanbhandari
1K Followers 2K Following एक आम नेपाली , पेशाले पत्रकारिता गर्छु , सत्य संग लड्दिन झुट संग झुक्दिन। स्वाभिमान ,आत्मबिश्वास ,आत्मअनुशासन,नैतिकता, इमान्दारीता र निष्ठामा बिश्वास राख्छु।FredericKorgie @FKorgie28822
164 Followers 2K Followingsupriya @supriyaa321
17K Followers 8K Following Laughing like a baby, living like a queen. DM for paid promotion & collaborationsamiksha aryal @SamikshaAr18826
11 Followers 59 FollowingBabu Kc @kc_bk
484 Followers 3K FollowingAparichit 🙏🙏 @restsoul1977
58 Followers 192 Following खुशी नै जीवनको शक्ति हो । सौन्दर्य हो ।खुशी, किन्नुपर्दैन । खुशी, माग्नुपर्दैन । खुशी, चोरी डकैती गर्नुपर्दैन । किनभने यसको अथाह स्रोत हामीभित्र छ ।नमन 🙏🙏Govind Ghimire @GovindGhimire5
2K Followers 5K Following Deputy Chief Executive Officer, NMB Bank Limited, NepalRita Phillip @b_lupy
1K Followers 5K Following Am a simple person,I so much appreciate life,''Treasure the love you receive above all. It will survive long after your good health has vanishedलाहुरे @karki_jenic
2K Followers 3K Following भ्रष्टाचारिको छोरी बिहे नगरौ र भ्रष्टाचारिको घरमा छोरी नदिऊ,भ्रष्टाचारिलाई समाजिक बहिस्कार गरौ । 🇳🇵🇳🇵G D sharma @gdsharma109
66K Followers 71K Following हमारी सनातन संस्कृति ही हमारा इतिहास है 🇮🇳मोदीजी आपसे ही देश मे कश्मीर से कन्याकुमारी तक 370 नहीं एक धारा बह रही है जय रघुनंदन जय सियाराम🙏Babindra Jung Hamal @yoyoseasoJong
228 Followers 406 Following Look deep into nature and then you will understand everything better.🌟Twitter ❣️Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Balen Shah @ShahBalen
316K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 https://t.co/4yT0UEmvZ9 [email protected] [email protected]कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !अमिना प�.. @AminaPoudel
97K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Vijay Kumar Panday @Vijaykumarko
665K Followers 90 Following Seeker / Writer / TV host / Mostly on leave / Fresh air .Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏Rajjit ✍ 🇳🇵 @RajjitC
16K Followers 3K Following “I know I am awesome, so I don’t care about your opinion.”🙃(B+ve)❣ #Line Producer #Former Production Planner/Manager,@ kollywood & Bollywood🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजSanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।S@JJAN @I_amsajjan
13K Followers 7K Followingरामेश @RaameshKoirala
165K Followers 401 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #IfSeriousIgnoreMe #I_Ignore #Sarcasm #I_Google #I_Block_I_Unfollow #NotHere2TeachMoronsमन्दिरा @Mandira321
27K Followers 363 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।ᗩᗰᖇIT @amrit__FCB
23K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫Sabin Kc(+AB) @kcsabin2014
21K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_loverशशी/𝕾𝖍�.. @2shashi
6K Followers 2K Following #PublicHealth #HealthPolitics #HealthEconomics #Travel #Photography #Music |#B+ve|𝓥𝒾𝓮𝓌𝓼 𝓪𝓇𝓮 𝓹ℯ𝓻𝓈𝓸𝓃𝓪𝓁 🙏एकल यात�.. @Trvms111
2K Followers 371 Following कसैसँग सहयोगको लागि भिक मागेर हिडेको छैन,स्बाभिमान गिराई बेचिएको छैन,कामको लागि नतमस्तक बनेर कसैको पाउ परेको छैन,जे देखिन्छआँखाले त्यसलाई मात्र सत्य ठान्छु !!!Chandra Shrestha @Chandra61725248
12K Followers 10K Following हामीसग रहेको अन्धभक्त कै कारण विकृतिले अखाडा जमाएको हो।DR Sigdel @DRSigdel1
12K Followers 12K Following कलम बनेर कसैको खुशी लेख्न नसकेपनी राम्रो eraser बनेर कसैको दु:ख मेटाउने प्रयास गर्नेछु। 💯%Follow Back🌍️ सु-दि.. @dipa424
6K Followers 3K Following कुनै चर्चित केटि होइन म बायो सब राख्न लाई । मन परेको कुरा कपि गर्छु । @sudipa_12 छ मेरो पोस्टहरु यहाँ सम्म आइहाल्नु भो फलो गरेर जानू होला धन्यवाद ❣️❣️🇳🇵गोपा�.. @GopalGopalgita1
37K Followers 254 Following जिन्दगीको अधुरो कथा तिमिले लेखेउ बाकी म लेख्ने छु,🤟https://t.co/j47VHqNlHb संखुवासभा खांदबारी🇳🇵 @lamsalgopalg 🤘🇳🇵🤟स्यानी �.. @samjana24
17K Followers 289 Following म बुझिने भाषा मा लेखिएको नबुझिने ग्रन्थ हुॅं धेरै ले पढ्ने प्रायस गर्छन् थोरै ले बुझ्ने सामार्थ्य राख्छन्😍😍ً @Hitjoshi9
10K Followers 2K FollowingKeshav Saud ⚠️ @KeshabSaud11
3K Followers 5K Following 👉काम यस्तो होस् कि, त्यो पहिचानमा सहायक होस्! र पाइला यस्तो होस् कि, त्यसले पदचिन्ह छोडोस्...✍️ 🙏 #Science📚#PhysicsLovers❤️ #FuturePhysicist📚❤️Bibek Giri @BibekGI75825428
3K Followers 3K Following म भावना र शब्दहरू सँगै रमाउने मान्छे।दुनियाँले अनेक उपनाम देलान् केही छैन। फेरि त्यही नामसँग पनि रमाउन थालिदिन्छु!😊Nirmal Nepal @nepal_nirmal
4K Followers 4K Following सत्कर्म, सतविचार , सद्बभाव सदा कायम रहि रहोस !! #MA-RD👨🎓 #RNC 👨🏫#Education #Consultant🧑💻 ! सबै लेखाई व्यक्तीगत हुन!Sete Man Tamang(Chang.. @Sete_Man
13K Followers 13K Following Former President Nepal Student Union's Dhading2012,Master's Degrere Anthropology2019&Political Science2018, Mphil Anthropology,2021,Tribhuvan UnivesityBabeen Acharya @BabeenAcharya
514 Followers 91 Following Freedom to dream❤️ son || dreamer|| reader || Author|| Nepal🇳🇵श्रीशा @ShreeshaShresr1
2K Followers 883 Following स्वागत छ 🙏। follow गरी जानु ,फेरी आउन दुःख होला 😁नवराज @nawaraj47
4K Followers 5K Following💞सामु💞 @_samana_kharel_
34K Followers 851 Following 🙏स्वागतम मेरा टुइटहरु पढ्न तलको लिङ्कमा जानुहोला👇️Kalpana @KalpanaG44
1K Followers 667 Following Medical Student खुशीको कारण सफलता होइन,सफलता खुशीको कारणले। D'n't DM plz.न्याेैप.. @himalneupane17
1K Followers 2K Following life is a basketball ...!!! जति जोडले भुईमा बजारियो तेती नै माथि उफ्रिन्छ !!!BN Joc @BhuwanJ47470035
241 Followers 1K Following AHW, PCL in general Medicine (H.A.), certified caregiver (Health professional)Mystic 🇳🇵 @Raaj_Labad
5K Followers 3K Following म जेजस्तो देखिएकोछु,त्यो म होइन।म जे होइन जस्तो देखिनन्न, त्यहि हुँ,म देखावटी मान्छे। म धेरै छोपिएर थोरै देखिएको,थोरै बुझेर धेरै बुझ्न नसकिएको,एउटा भ्रम हु 🇳🇵NawinBohara895 @NawinBohara895
6K Followers 4K Following Not giving an answer is also an answer 👈️👈️👈️👈️ 🇳🇵🇳🇵only cricket lover 🇳🇵🇳🇵90% follow back🙏🙏Yubika Stha @YubikaShrestha
145 Followers 47 Following #We_Can Change Makers Award 2017 Social Activist Fashion Choreographer https://t.co/GGSjmFgkAo https://t.co/p3IrckdSJT✍️Goma❣️ @gyatri22418988
3K Followers 756 Following आफ्नै सपनाहरू सङ्ग हारिसकेकी मान्छे हु म, ........मलाई कसैको मन जित्नु छैन💔💔 (साहित्यप्रेमी_प्रकृतिप्रेमी_एकान्तप्रेमि)Darshanaaa✨ @darshanaz_
161 Followers 123 Following |A girl who fell in love with her pen and papers| A proud Cityzen💙Nabin Acharya @iamnabinG
2K Followers 3K Following BORN TO LEAD Future engineer IDOL @iamsrk #ShahRukhKhan𓀠Ambivet @amira_Ak47
2K Followers 2K Following #beautician, Not everyone will understand my life. That's fine. I am here to live my own life not to make everyone understand.Khemraj Regmi @Khemraj_Regmi9
3K Followers 1K Following कसैले 👦हजुरलाई सोध्यो 🗣️भने भनि दिनु कुनै 🤹खास मान्छे हैन 🙏 🕊️Official Account Khemraj Regmi🕊️Karan Singh @nirantar7777
2K Followers 2K Following सकेसम्म स्वतन्त्र रहि मेरा शब्द र सृजनाहरुले कसैको मन नदु:खावस भन्ने चाहान्छुँ, घरी घरी माटो (देश) लाई सम्झेर मान्छे हुनुमा चेतनाको स्तर गुमाउन पुग्छुँ ।🙏Narayan Acharya �.. @Narayan18697001
31K Followers 29K Following साधाजीवन उच्चबिचार 🙏सबै नेपालीहरुलाइ आफ्नै परिवार जस्तै मान्दछु,नेपाल एउटा घर हो ,यहाँ बसोबास गर्ने सबै एकै परिवार,😍😍 म यतापनिछु 👉@GangaAcharya9Unique Chaudhary @Unvrsl_Unique
3K Followers 5K Following परिचय यस्तो होस मलाई भन्दा पहिला मेरो नाम ले चिनियोस!! लेख्नलाई कलम होइन, शब्द राम्रो हुनुपर्छ !! देख्नलाई रुप होइन, व्यवहार राम्रो हुनुपर्छ !!{ve (esh)² = ve esh+.. @veesheshpaudel
10K Followers 7K Following जब पीडा सुन्नेवाला कोही हुँदैन तब मान्छे लेख्न सुरु गर्न थाल्छन्।। tweet 👉 #veeshesh_paudelElon Musk @elonmusk
181.7M Followers 587 FollowingKamal Bhattarai @KamalBh12278882
15K Followers 13K Following हो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏रोहिणी �.. @Ghimire_2018
9K Followers 8K Following अतिबाद विरोधी भूईमुन्छे, सङ्घ संस्था, तथाकथित गुरुका पंखा र इण्डियन लाई follow गर्न बाध्य हुनेछैन ।Dinesh Thakuri @DineshDrones
7K Followers 5K Following असम्भव भन्ने कुरा तब मात्र उत्पती हुन्छ जसले चाहेको बेला चाहिने कुरा तोड्न र छोड्न सक्दैन।💔 त्यसकारण तोड्ने आट नगरे सम्म जोड्ने हौसला जन्मिदैन।💕💕Bintha Findlay @Findlay4Bintha
14K Followers 5K Following Women Trafficking & Human Rights. #SierraLeoneWomenTrafficking; #HumanRight. Advocate, Activist & Voice For The Voiceless #BusinessWomen. [email protected]Chandra Bee🐝 @dear_sartunge
1K Followers 5K Following ''The happiness of your life depends upon the quality of your thoughts.'' ~ Marcus Aurelius _____Chhatra Luitel🇳�.. @DemiChhatra
7K Followers 5K Following #Interested Political Issues #Love_Music कुनै पनि कुरा सजिलै आउँदैन र जीवनमा हरेक परीक्षाहरू बिश्वासको परीक्षा हो।म भविष्य बनाउन सपना तिर लागे, उता बिपना पाे रिसाई रहेछिन🙂🙆
दिनरात नभनी भोक प्यास माया मारेर देश बनाउन अहिरात्र खटिनुभएका टियलका सम्पुर्ण मजदुरहरुमा मजदुर दिवस को शुभकामना टक्र्याउन चाहन्छु ! धन्यवाद 🙏🙏
गलत मान्छेको नजर मा सहि र सहि मान्छेको नजर मा गलत कदापि भइदैन !¡ त्यही भएर तिमी जस्तो छौ त्यस्तै जिउने प्र्यास गर
श्रमिक दिवसकै दिन सरकार बिस्तार गर्दै मन्त्रालय थपेर कर्णालीतिर रोजगारी सृजना गर्दै रहेछन बेरोजगार सांसदलाई मन्त्री पद रोजगार मिल्यो ठुल्यो उपलब्धी हो।
...🌿 उपलब्धि र आलोचना त एक अर्काको साथी पो रहेछन #राधे_राधे 🙏
बिहानको सुर्यलाई देख्दा तिम्रो याद आऊछ एकान्तमा बसेर जुन हेर्दा तिम्रो याद आऊछ नसम्झि बसू म कसरि ति पलहरू बिर्सेर रातमा बिऊझेर कोल्ते फेर्दा तिम्रो याद आऊछ धेरै छन तिम्रा याद आऊने प्रहरहरू अझ भनु हरेक पल सास फेर्दा तिम्रो याद आऊछ #शुभबिहानी #शुभ_दिन_वंदन
श्रमिक श्रमिक बिच म ठुलाे भन्ने भावनाको अन्त्य गराैं । सबै प्रकारको श्रमको सम्मान गराैं । आफ्नै देशमा श्रम गराैं, हाम्रो देश हामी आफै बनाउँ ।
"मर्यादित काम श्रमिकको सम्मान" हाम्रो अभियान" नारामात्रै हैन व्यवहारमा पनि लागु होस् काम सानो ठूलो जे होस् सबैलाई सम्मान आदर प्रेम गरौ १३५औं विश्व मजदूर दिवसको शुभकामना 🌷 शुभप्रभातिय नमस्कार🙏🌷☕❣️
दु:खद खबर ! इलाम बजारको एमालेको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप दुर्घटना हुँदा १५ जना घाइते केहिको अवस्था घम्भिर रहेको जानकारी प्राप्त भएको छ्। घाइतेहरूलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको छ । थप विवरण आउन बाँकी..
विसर्जित गरिदिनु छ . . . धेरै जसो कुराहरू अनि सबै यादहरू, जुन अक्सर मन विषाद ले भरि, विचलित गर्छ मलाई! केही प्रश्न . . . जुन अनुत्तरित रहि गयो! केही स्वप्न टुट्यो, केही अधुरा झैँ . . यी सबलाई एकत्र गरि अन्त:करण बाट आज मैँले विसर्जित गरिदिनु छ।। #म_अनि_मेरो_भावना
जीवनको डगर, न हरियाली छ, न त पानी, छ त केवल, सुख्खा बगर !
मनको पिडा भन प्यारी कस्ले सुनाएको छ च्यातिएको मन तिम्रो साथले सिलाएको छ १४ घण्टे कामले यहा शरिर गलिरहदा पनि रहरहरू बालुवा मा पानी झै बिलाएको छ थाकेको यो शरिरलाई तिम्रो मुस्कान काफी दुख भागमा राखी भाग्यले सुख केलाएको छ #शुभबिहानी #शुभ_दिन_वंदन
❤️✍️............ मसँग गरेका केही मिठा संवाद छोडेर जानेछु! कहिल्यै पनि भुल्नै नसक्ने याद छोडेर जानेछु! म थिए र पो त तिम्रो जिन्दगी हरियाली थियो, म नै उखेलिए पछि केबल उजाड छोडेर जानेछु!
तिमी मेरो जीवनको त्यो खुशी हौ जसलाई म चाहेर पनि आफुबाट अलग राख्नै सक्दिन चोटहरु सन्चो होलान् तर चोटका कारण बसेको खोटालाई पुर्न समय नै लाग्ने गर्छ मलाई तिमी अरुकै भयौ भनेर गुनासो छैन तिमी जोसँग खुशी हुन्छौ ऊ सँग हुन दिन्न भन्ने सोच्नु तिम्रो भ्रम मात्र हो! #शुभबिहानी💐🌺🌿
जब सम्म बेथिति र नितीगत लुटतन्त्रमा लगाम लाग्दैन कुनै व्यवसायिक सम्मेलनले लगानी भित्रिन सक्दैन,बारम्बार धोका खाएकाले चोर डाँकाहरु माथी विस्वास गर्दैनन्,जब सम्म एकल बहुमतको स्थाही सरकार बन्दैन अवस्था यहि हो चुनाव प्रणाली चेन्ज गरेर महाराजा हरुको संख्या कम नगरे सम्म देश बन्दैन!😔🌤️
नदेखेको पनि पुज्छन् देखेर पनि भुल्छन् नभनेको बुझ्छन सुनेकोे भुल्छन् डुङ्गा पुज्छन् दुध पोख्छन् अन्धविश्वास मान्छन् आत्माशान्ती मनन गर्छन!!!!
पहिचान कायम राख्नु भनेको आफनो भाषा,मौलिक धर्म र संस्कृति लोप हुन नदिनु र सन्तानलाई भाषा,धर्म र संस्कृति हस्तान्तरण गर्नु हो भाषा,धर्म र संस्कृतिको बारेमा मतलव छैन तर 'पहिचान र धर्म' एजेण्डा बनाएर अवोध जनताका भावना बहकाएर सत्तामा जान चाहाने मुडा र हलोलाई इलाम–२का जनताले पाठ पढाए
अव्यक्त मनहरु नै हुन् दुनियाँमा सबैभन्दा गह्रुङ्गा चिज... तपाइँहरुलाई थाहा छ मनले मनका कुराहरु कह्यो भने उ पुतली जस्तै फरुङ्ङ बनेको हुन्छ ...!!🤞