मलाई थाहा छैन
प्रेम को परिभाषा
मलाई थाहा छैन
प्रेम को व्याकरण
वा कुनै इतिहास
मलाई थाहा छैन
अथाह प्रेमले,
भरिएको सब्द,
वस,
यति मात्र थाहाछ
तिम्रो विश्वास
सुरक्षित छ!
तिम्रो अङगालो
सुरक्षित छ
अन्तिम पत्र
सुरक्षित छ
हो त्यो सपना
सुरक्षित छ!😊
काँग्रेसिको नजरमै कालो भएपछी, अगाडि दूध नै रख्दिए पनि कालो देख्छन् , झन्डा पुरानो जर्सिमा पनि उल्टो नै छ तर त्यति खेर चुइक्क बोल्ने हिम्मत आएन! त्यो भन्दा पनि मतलब नै राखेनन् । सधैं बुढा नेताको तलुवा चाटेका तिमी हरुलाइ आज एउटा यूबा पदमा पुग्दा किन खप्न सक्थ्यौ! @NirmalPrasai5

गलत गरेको बेला यो गलत छ है भनेर अवेर गरिदिनु, बेलाबेला गाली गर्नु, बेलाबेला घुर्की लाउनु अनि अरुको अगाडि स्ट्यान्ड लिनु , दुख परेको बेला म छु नी साथी भन्ने महशुश गराउनु , यतिको साथी पाए जिन्दगीभर सम्बन्ध मजबुत रहन्छ ।
घण्टौँ सँगै बिताएर
फर्किँदा पनि
केही चिज अधुरै रहन्छन्।
जस्तो-
एउटा अन्तिम मुस्कान
एउटा अन्तिम स्पर्श
एउटा अन्तिम गनगन..
केही भन्न छुटेझैँ
केही सुनाउन बिर्सिएझैँ।
प्रिय!
जे जति बाँकी छन् कुराहरु
अर्को भेटमा पनि
नसुनाउनु है मलाई!
केही कुराहरु
अधुरा नै मिठा रहन्छन्
प्रेममा..
☺️
अर्धमुदित आँखाको कटाक्ष
भिजेका कपालबाट
झट्कारिँदै तप्किएको
पानीको थोपो
एउटा पातलो मुस्कान
एउटा पातलो घुर्की
एउटा पातलो नखरा
एउटा पातलो इशारा..
तिम्रो स्पर्शको स्फुरणले
म हल्का
उत्ताउलिएर मत्मतिएको छु
होस हराएको छु।
प्यारी
माफ गर है!
गल्ती हजार हुन्छन्
यहाँ होस हराएको बेला।
☺️
किनारहरु एक्लै
टोलाइ रहन्छन्
बगेको खोला फर्किदैन
म जस्तै आज सुख्खा
बगर बनेर उभिएको छु
एक्लो
छोडेर जानेहरुको यादमा,
एक्लै किनारसँग
गुनासो गर्दैछु
कसरि सहन्छस छाडेर
जानेहरुको बाटो हेरेर?
कति रुखो तेरो मन ?
किन कहालिदै रुदैनस्?
मलाई नुनिला
आशुसँग घृणा छ !!
#शुभबिहानी🌄🌺☕️🙏
तिमीलाई सम्झिदा
मात्र पनि मेरा ओठहरु
आफै मुस्कुराउन थाल्छन
जे हुन्छ सहौला साथमा
भाग्यसँग लडाई गर्न
हामी दुबैले जानेका छौ
जे हुन्छ त्यसैमा रमाउला
अभावमा बाच्न
हामीले जानेकै छौ
ढुक्क हुनु है
म प्रेम गर्न नजान्ने
भएर पनि परिपक्व छु
निर्धक्क बन्नु है!!
#शुभबिहानी💐🏵️🌸🌿
60K Followers 3K FollowingCS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟
97K Followers 43K Followingमलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
25K Followers 4K Followingराजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।
827 Followers 656 Followingयथार्थ= राणा शासन ढले देखि नेपाल को राज्य व्यवस्था भारत को अधिन मा छ। भारत ले चाहे अनुरुप नेपाल मा सरकार बन्ने र ढल्ने गर्छ।
केन्द्रिय सदस्य:- ने बि संघ
62 Followers 262 Followingwellcome🙏X मा नया छु,follow गरेर साथ दिनुहोला❤️ जे भयो राम्रै भयो❤️जे हुन्छ राम्रैका लागी हुन्छ❤️जे हुने वाला छ त्यो भएरै छाड्छ❤️त्यसैले खुशी हुने गर्नुस्❤️
46K Followers 1K Followingम साझ हू,म सास हू तिम्रो सोच कब्जा गर्न रात हू,म रूप हू, म रंग हू तिमि प्रयोजना गर्ने व्यक्ति म यात्री हू म लत हू,म शबाब हू बस मायाले बेर हो म त्यही विश्वास हू!
913 Followers 3K Following18+
I am 32 y Male available for Full body massag
For girl's/ female /business Women. Ready to meet you in the hotel, your residence, private homes, apartments
41 Followers 342 Followingन त कुनै घमण्ड छ न त कसैसँग रिसराग नै छ ।किनकि मलाई राम्रोसँग थाहा छ; जिन्दगीमा एकपटक यस्तो रात आईदिन्छ कि आफुले चाहेर पनि बिहान हुने छैन ।
60K Followers 3K FollowingCS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟
27K Followers 359 Followingपछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
97K Followers 43K Followingमलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
59K Followers 73 Followingसाथी सँग मनका व्यथा।😍 खुल्दुली,जिन्दगीका भोगाईहरु,, 😍मित्रता नयाँ प्रसंग नयाँ खोज🙏🏿असल मनहरु 👉@keessRn म आफ्ना भावहरू कौतुहुलता,विचारहरू मात्र लेख्छु।।
827 Followers 656 Followingयथार्थ= राणा शासन ढले देखि नेपाल को राज्य व्यवस्था भारत को अधिन मा छ। भारत ले चाहे अनुरुप नेपाल मा सरकार बन्ने र ढल्ने गर्छ।
केन्द्रिय सदस्य:- ने बि संघ
1.9M Followers 0 FollowingInspirational quotes and sayings on life, love, friendship, best friends, happiness, motivational, relationships, smile, karma & more.
46K Followers 1K Followingम साझ हू,म सास हू तिम्रो सोच कब्जा गर्न रात हू,म रूप हू, म रंग हू तिमि प्रयोजना गर्ने व्यक्ति म यात्री हू म लत हू,म शबाब हू बस मायाले बेर हो म त्यही विश्वास हू!
18K Followers 3K FollowingWelcome to 𝙄𝙣𝙩𝙚𝙧𝙣𝙚𝙩 𝘾𝙧𝙞𝙘𝙠𝙚𝙩 𝘾𝙞𝙧𝙘𝙪𝙞𝙩 (ICC)! Let's unite & celebrate our love for the game together!🏏🔥 For collab @FarziCricketer! 📩
1K Followers 2K FollowingNever post your achievements,
Post stupid stuff and jokes !
so they'll think you have no future !
People hate progress !
Seriously !
38K Followers 893 Followingसत्य भिडभन्दा पर हुन्छ, एक्लै । मलाई भिडभन्दा पर गएर जिन्दगीको त्यहि सत्य पहिचान गर्नुछ ।
घर ; -तनहुँ (भानुभक्तको गाउँ) O-ve
4K Followers 440 FollowingMaster in Public Policy Candidate at University of Oxford . Chairperson- Political Literacy for Women @plfwnepal | Teaching Fellow of #LOA at @kennedy_school.
43K Followers 374 FollowingA doctor /General Surgeon/ Ex Executive member Nepal Medical Council/ Ex State Minister for Health / Member of Parliament of Nepal/Elected Lalitpur3 /
No recent Favorites. New Favorites will appear here.