साधारण नागरिकले आफूले दुःख गरेर कमाएर जम्मा गरेको बचत हिनामिना गरेर सहकारीको पैसा दुरुपयोग गर्ने सहकारी सञ्चालक दलालहरुलाई किरा पर्ने गरेर सजाय हुन पर्छ अनि तिनैको सम्पत्ति बाट रकम असुल गरिनुपर्छ ।।😠
अब नागरिकता किर्ते गरेर आफ्नो पहिचान बेचुवा भुटानी शरणार्थी बन्न चाहने नक्कली पीडित नागरिक र शरणार्थी बनाउन मद्दत गर्ने टोपु एण्ड पब्लिक कम्पनीलाई पनि सजाय हुन पर्छ। 🙏
काठमाडौँ महानगरले गुणस्तरहिन वाईवाई चाउचाउ बिक्री गरिएकोमा जरिवाना गरिएको रैछ ।अर्बपति चौधरी सम्बन्धित न्युज भएर होला,संजालमा खासै हल्ला देखिएन। पावर र पहुँचको प्रभावले हुने विभेद ट्विटे र मीडियाले पनि राम्रै गर्ने रैछन ।😎
युवतीको चरित्रहत्या जस्तो गम्भीर विषयमा प्रहरीले केरकार गर्दाखेरि टर्चर सहन नसकेर सिटामोल खाएकालाई अरु नै विषय भनेर प्रचारप्रसार गर्ने दादा दिदीहरूले आफ्नो सेफ्टीट्यांकी सफा गर्न पर्छ कि पर्दैन?कि लाज शरम राजनीतिसँगै सती गयो?अझै तिनै दादा दिदीहरू महिला हकहितका लागि उफ्रनुहुन्छ।😎
गलत गर्ने सबै नकचरा।उहाँको केसमा चाहिँ धेरै डोनेसन गएको थियो। के सबै कांग्रेसीले मात्रै दिएका थिए ? दिने सबैले सामाजिक सञ्जालमा पोष्ट गर्दैनन् त्यही हो। विवेक विचार भएको हुनलाई पार्टी सम्बन्ध हुन पर्दैन के मान्छे हुनुपर्छ। पहिला मान्छे हुनुस्। अनि कमेन्ट गर्नुहोला।
Mental pressure सहन नसकेर मर्न खोज्नेहरूप्रति सहानुभूति राखिँदैन अब। सिंहदरबार अगाडि आगो लाएर मर्नेको परिवारलाई दुनिया ठाउँबाट सहयोग आएको थियो।अहिले आएर कांग्रेसले मात्रै सहयोग गर्यो भन्ने लाज पचेकाहरु नकचरीहरू हुन्छन्।यसै कारणले पनि घर बाहिरका नकचरा नकचरीहरूको दयामाया मानिन्न।😎
डाडुमा पानी तताएर डुबे हुन्छ के CAN का पदाधिकारीहरु साथमा पूर्व राष्ट्रिय कप्तान पनि हुनुहुन्छ क्यारे।राम्रो हुन्छ भनेर दुनियाले आशा गरेका व्यक्ति।अनि खेलकुद मन्त्री चाहिँ चुनाव प्रचारप्रसारमा व्यस्त फेरि।यस्तै लाजै मर्दो व्यवस्थापन गर्ने हो भने कुनै तोरीहरुले पनि देश बनाउनन्।😠
डाडुमा पानी तताएर डुबे हुन्छ के CAN का पदाधिकारीहरु साथमा पूर्व राष्ट्रिय कप्तान पनि हुनुहुन्छ क्यारे।राम्रो हुन्छ भनेर दुनियाले आशा गरेका व्यक्ति।अनि खेलकुद मन्त्री चाहिँ चुनाव प्रचारप्रसारमा व्यस्त फेरि।यस्तै लाजै मर्दो व्यवस्थापन गर्ने हो भने कुनै तोरीहरुले पनि देश बनाउनन्।😠
27K Followers 359 Followingपछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
221 Followers 1K FollowingBody Massage at Home , we provide safe and relaxing personal care services done by Male. ladies,women can drop messages.
Note:comfort and security of your home
73 Followers 513 Followinglecturer of physics at sukuna multiple campus
president of democratic teachers association of sukuna multiple campus , morang
33 Followers 93 Followingformer m. p. (संविधान सभा सदस्य2064) ,महासचिव नेकपा एकता राष्टिय अभियान केन्द्रीय कमिटी,उपाध्यक्ष मानवअधिकार तथा शान्ती प्रतिष्ठान नेपाल के समिती,
27K Followers 359 Followingपछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
19K Followers 3K Followingएउटा सानो सपना छ। त्यहि सपना पुरा गर्न ठुलो सपना देख्नुछ।फलो गर्नुहुने हजुरहरु सबैलाई स्वागत छ 🌷DM = No Reply 🤙🏻 store 👉@Aashin432
75K Followers 1K FollowingEditor-in-chief, https://t.co/oeuKGUY0QT.
Believes in the Radical Center.
Champions political and economic reforms.
[email protected]
73K Followers 30K Followingनेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
16K Followers 2K FollowingInterested in media, politics and IR. Tweet/retweet and fav are personal, not related to my work place. Currently with @kathmandupost
34K Followers 591 Followingट्वीट नितान्त व्यक्तिगत हुन् ।। शब्द मेरा, अर्थ तपाईका ।।
काम https://t.co/iZzeKXJFFw, -- KMG,Simrik Air,Rajdhani Dainik, Redcross
4K Followers 601 FollowingEditor | Program | @cinkhabar
Nepali linguistic & literature| Psychology & counseling | Communication and journalism | Tweets are personal
2K Followers 249 Followingआफ्नै खोजमा हराएको म..कसरी बायो भन्न सक्छु!
फ्री हुन आएको हु.बाधिन हैन..
आफ्नो मर्जिको मालिक हु,कसैको अधिनता रुचाउदिन
follow me at your own risk
(blood:- O+ve)
4K Followers 992 FollowingFormer Central Member Terai-Madhesh Coordination Dept. @NepaliCongress | Founder/Former CEO @sanopaila | Emmy2016 Nominee l Former @AJEnglish | @CGTNOfficial