शंकर रिजाल @rijal_shankar
म नेपालि Nepal hetauda Joined February 2014-
Tweets2K
-
Followers1K
-
Following5K
-
Likes8K
जन्म दिनको धेरै धेरै शुभकामना राम्री 🎂🎂😍@Asmisiena
आज २० वटा अक्सिजन कन्सेंट्रेटरहरु पाईयो। अरु पनि पाइने सम्भावना छ।अक्सिजन सिलिन्डर नै नभएर एकदमै दुख पाएको दुर्गम क्षेत्रको स्वास्थ्य चौकी, आइसोलेशन सेन्टर र जिल्ला अस्पतालहरुले मात्र 9841592361 मा फोन गर्नु होला। अवस्था हेरेर ५ ओटा सम्म दिईने छ।
भुकम्प ले भत्किएको घर त अझै ठड्याउन सक्किए छैन । साथी भाइ ले देश बनाम भन्छ्न । बरु झन्डा बनाउन जान्छु, बनाउन पनि सजिलो बोकेर हिन्न पनि सजिलो त्यो बोके बापत आम्दानी पनि ट्न्नै हुने भोक लाग्यो भने मासु भात खान पाँच तारेमा जान पाइने 🤔🙏🙏😄
‘मलाई फालेर देखाऊ न त’ भन्दै ओलीले यत्रो ओपन च्यालेन्ज गर्दा माओवादी केन्द्र, कांग्रेस, (एमाले) खनाल–नेपाल समूहले ओलीलाई फाल्न सकेनौ भने अबदेखि तिमीहरूले ओलीका विरुद्ध चुइँक्क नबोल है, लाज लाग्छ ! मैदानमा भिडेर उत्तानो पार्न नसक्ने, बाहिर चैं रुवाबासी ! मलाई पनि झर्को लाग्छ !😉
#CoronaUpdate पछिल्लो २४ घण्टामा •परीक्षण- २२,३५३ •संक्रमित- ८,४०७ •मृतक- १७७ •संक्रमणमुक्त- ७,८९०
सन्दीप क्षेत्रीले आगो लगाए भन्या, वहाँ (नाम थाहा भएन)ले त ज्वालामुखी नै विस्फोट गराउनु भएछ,यो हो नि त अभिनय ,कि के हो? #त्यो_पर्दैन
@realpbhattarai @kpsharmaoli @bpaudel1959 तिम्रा बा र पार्टी लाई भ्रष्टाचार गर्नको लागि मात्र कमाईदिने होर हामिले😡
आफुलाई नागरिक समाजको मसिहा ठान्ने , अधिकारकर्मी हुँ भन्नेहरु यतिबेला कहाँ छन् । महामारीका बेला नागरिकका अधिकारका पक्षमा चु बोलेको सुनिदैन त । किन होला ?
सन्दिप क्षेत्री पनि बेजोड कलाकार हुन ! कस्तो राम्रो अभिनय तर वास्तविकता को नजिक !! 🙏🙏
कहिल्यै ढिंडो नखाएका साथीहरुले नेपालीहरुको अत्यन्त स्वास्थ्यबर्धक खाना ढिंडो खाने तरिका सिक्नुहोस। 🤣😂 यो रमाइलोको लागी राखेको हो, मन पर्यो भने हाँस्नु होला। 🤣😂 यो भिडियो आज मैले दिउँसो को खाना खाँदा DustyNep भाई ले खिचेको हो।
'थ्री इडियट्स' का फुङसुक वाङ्डू उर्फ सोनाम वाङचुक यसरी आए राष्ट्रिय आविष्कार केन्द्र @ManojSatyal reports: setopati.com/social/233279
हो, यस्तै बुझेका र बुझाउने मान्छे चाहियो गाउँ गाउँमा । 👏👏 हाम्रा स्कुललाई जागिर खाने ठाउँबाट ज्ञान दिने ठाउँ बनाऔं ।🙏🙏 हामीलाई नि खटाउनुस् आफू पनि खट्नुस् । सुरु गरे यो सम्भव छ ।👇️👇️
Proud moment for #Nepal as Nepal football team wins the tri-nation cup football tournament! Congratulations to the entire team. You made us proud 👏
आज राष्ट्रिय आविष्कार केन्द्रमा लद्दाख भारत बाट प्रख्यात बैज्ञानिक Sonam Wangchuk आऊनु भयो. उहाँले नेपालीमा बोलेको भिडियो हेर्नुस्। थ्री ईडीयट (Three Idiots) भन्ने अमीर खान हिरो भएको फिल्म धेरैले हेर्नु भयो होला। सो फिल्म उहाँको जीवनमा आधारित फिल्म थियो। अब उहा संग सहकार्य गरिन्छ
अङ्ग्रेज अाउनुभन्दा अगाडि अहिलेको इन्डिया थिएन तर अङ्ग्रेजसँग भिडन्तअघि नेपाल टिस्टादेखि सतलजसम्म र हिमालयदेखि गंगाको उत्तरी मैदानसम्म फैलिएको थियो । नेपाल नेपालीले बनाएको , इन्डिया अंग्रेजले बनाइदिएको ।
हुम्लाको सर्केगाड गाउँपालिका -२ रिप गाउँका स्थानीयवासी कर्णाली नदि सधैं यसरी नै तर्छन। यहाँ पुल नहुँदा मानिसहरू वारपार गर्ने र घाँस दाउरा ल्याउन तुईनको प्रयोग गर्दै आएका छन्। दुईतिहाइ सरकार एउटा पुल बनाई दिनुहोस्।
अमेरिकाको यो भाग्यमानी कुकुर र पैसाको दुर्गम जंगलमा बसेको उसको एक्लो मालिकको अचम्म लाग्ने सत्य कथा. Bill Dorris ले यो कुकुरको नाममा ५० लाख डलर छोडेर स्वर्ग गएछन र कुकुरलाइ छिमेकी Martha को जिम्मा लगाएछन. संसारमा उनको साथी भनेको त्यो कुकुर रहेछ. बिचरा 😂🤣 bbc.com/news/av/world-…
अमेरिकाको ७ बर्षको बसाईमा मैले आफ्नो कपाल आफै काट्न सिकेको थिए किनकी कपाल काट्न $१२ भन्दा बढी लाग्थ्यो. अनि मैले छुट्टीको दिनमा अरु केटाहरुको पनि निशुल्क कपाल काटी दिन्थे. नेपाल आए पछि सैलुनमा गएर काटिन्छ. कोरोनाको लक डाउन ले गर्दा २४ बर्ष पछि हिजो आफै ले कपाल काटें, हेर्नुहोस.
🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️madanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️अमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 56K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.NB Bikas @nbbikas
13K Followers 7K Following आँसु लुकाउन आमाले र पसिना लुकाउन बा ले मात्र जान्नु हुन्छ,100%फलो ब्याकDr. Kautilya @ShandilyaTweet
42K Followers 10K Following अज्ञ: सुखमाराध्य: सुखतरमाराध्यते विशेषज्ञ:। ज्ञानलवदुर्विदग्धम् ब्रह्मापि तं नरं न रंजयति ।। *ट्विटहरु नितान्त व्यक्तिगत विचार हुन,पेशासँग कुनै लेनदेन छैन ।शुक्रअस.. @ImShukra_asta
17K Followers 18K Following ठोकठाक गरेर ठीकठाक पारेको जीवन चलाउँदै आएको मान्छे । Scouter l Animal Lover l Buddha l Music l WriterMadhu Raman Acharya @MadhuRamanACH
96K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !Md Raju @raju_md59028
1 Followers 47 Followingपूनित @Affable123
576 Followers 717 Following शहर नफापेको, गाउँले सरापेको म नाथे मान्छे बन्ने प्रयासमा चारैतिर भौतारिरहेको सामान्य प्राणी पहिचान नै के छ र वायो लेख्नु । बस प्रतीक्षारत छन चाहनाहरु ।हेल्सिन.. @chiru101010
675 Followers 2K Following शब बहनले🚑 समेत फोन गर्दा आउन नमानेपछि ⚰️आर्यघाट सम्म एक्लै हिडेर आएको एक मुर्दा हु म💀!Silas @Silas1053947
111 Followers 574 FollowingRavi lamichhane (म�.. @dipakra87617693
2K Followers 5K Following ❤️ नभएर पनि संगै भएझैँ लाग्ने तिमी हौ भएर पनि नभएझैं लाग्ने जीन्दगी रहेछ ...❤️MignonSilas @1Up85LUr2g08eh
40 Followers 1K FollowingHuman Resources @hr_depart
348 Followers 3K Following We are human resources from Nepal. #Instagram: arplteam #LinkedIn: Kunchha Dorje Dimdong #YouTube: Aakriti Recruiting Pvt. Ltd #Skype: arplteamSunny Sharma @SunnySh6688128
8 Followers 38 Following😊अकूत😊 @bajre12
46K Followers 1K Following म साझ हू,म सास हू तिम्रो सोच कब्जा गर्न रात हू,म रूप हू, म रंग हू तिमि प्रयोजना गर्ने व्यक्ति म यात्री हू म लत हू,म शबाब हू बस मायाले बेर हो म त्यही विश्वास हू!रिजालकी.. @Rijalni_Soni
8K Followers 458 Following मुस्कान जिवनको सबैभन्दा महत्वपूर्ण रंग हो,,यसलाई कहिल्यै फिक्का हुन नदिनुस्,,😊😊@Voteni/F/22/S @Voteni2
38K Followers 7K Following Don't get lost in the fake world, one day you have to come to the real earth. Thanks. IamrealRamesh Raj Joshi @raj_joshi26757
2 Followers 82 Following❤️💐🇳🇵Lum.. @KarkiLumadi
410 Followers 930 Following 🇳🇵रास्ट्र र राष्ट्रियता को निम्ति सदैब सहिद हुन तयार नेपाल आमाको एक सच्चा छोरो 🇳🇵 नेपाल आमाकी जय।🙏🙏Ananda Nepali @anandanepali99
13K Followers 5K Following 🇳🇵✈️🇦🇺 Founder and Director of @poliracsnepal & @pridefounation | Climate Activist | U. S. Embassy Youth Council Member 2019-2021 | Social ActivistPadam Jagri @PadamJagri25909
1K Followers 3K Following follow back 100% कथाले माग्न भुलेको पात्र म (नेपाली क्रीकेट को सुभचिन्तक)Buddhi Bist @BistBuddhi
27 Followers 81 Followingsuraj paudel @suraj_paud73557
6 Followers 115 FollowingPadam Prasad Paudel @PaudelPadam
27K Followers 23K Following 🌾🌽Agricultural Engineer 🚜 || 📝Freelance writer ✍️|| 🖋️Poet, Gajalkar 📖 || Blogger 👩💻 || Designer (web, graphics) 👨🎨||anurag mahat @anuragmahat21
8 Followers 110 Following💞प्रमि�.. @pramila987
2K Followers 1K Following Twitter मा नया छु। Follow र Follow back गरेर साथ दिनुहुनेछ भन्ने अासा गरेकी छु।। Also i can help you to promote your youtube channel. thank you!!रीना @raeeee53
2K Followers 1K Following 'क' देखि 'ज्ञ' सम्म मुस्किल ले पढ्छु, free fire pro player यति हो जानेकोTime pass @suzendhl
111 Followers 292 Followingkaruna @karunakcdotel12
30K Followers 3K Following जब बिश्बास टुट्छनि यो सरि भन्ने शब्द पनि मजाक लाग्छ।अल्लारे @ishworsigdel2
1K Followers 2K Followingसीता खड�.. @a54h8O2UqK153Yy
2K Followers 1K Following बिश्व मा 8 हजार भन्दा बढी खेल हरु छन फेरि किन मानिसहरु मान्छे को feelings शीत खेल्छन्❣️Gyanmani Thapa @ThapaGyanmani
459 Followers 769 Following म लाल्सा र तृष्णाको कोलाहलमा नराम्रो सङ्ग गाडिएको एउटा चरीत्र अनि आफ्नो सम्बन्धको एक मात्र प्राधिकार हुँ।Hem lama @HemKuma93023496
6 Followers 57 FollowingBimal Parajuli @BimalPa55234156
1 Followers 44 Following समय परिस्थिति हेरेर बदलिँदो मान्छे भन्दा समय र परिस्थिति लाई बदल्ने मान्छे सधै सफल हुन्छ 🙏🙏🇳🇵🇳🇵🇳🇵💚💚💚🦋MuSii🦋 @khulal_kamala
2K Followers 1K Following आफ्नै संसारमा रमली रहेको एक मात्र कथाले नमागिएको एक मात्र पात्र 🥀(No DM🚫)😜anmolmanish😜 @AnmolManish2
740 Followers 785 Following आफ्नो,भोगाइ विचार र केही रचनाहरु TWEET👇️मा छ्न।सपनाको खोजीमा हराइरहेको सघषरत साधारण मान्छे.....🌍️🌍️🇳🇵 #Instagram_anmolmanish🇳🇵🇳🇵 #Facebook_anmolmanshहेरेर @hiding_somone
819 Followers 2K Following ऐना जस्तै हुन्छ,मान्छेको ब्यवहार ! सिर्फ आफुले मुस्कुराउँने कि रिसाउने भनेर छान्नुपर्छDr.House झुल �.. @Doctorhouse90Dr
4K Followers 5K Following स्वास्थ्यकर्मी वा स्वास्थ्य सस्थामा कार्यरत कर्मचारीहरुलाइ कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याए ३बर्ष सम्म कैद/ ३लाख रुपैया सम्म जरिवाना वा दुबै सजाय हुने।Spectre @evil_spectre
2K Followers 2K Following We have never heard the devil's side of the story, God wrote all the bookमसिने क�.. @parajuli12345
66K Followers 358 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followbackRabi Lamichhane @hamrorabi
503K Followers 161 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Deputy Prime Minister & Home MinisterRoutine of Nepal band.. @RONBupdates
894K Followers 0 Following Official 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]Balen Shah @ShahBalen
316K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 https://t.co/4yT0UEmvZ9 [email protected] [email protected]🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Sagar Dhakal @watersagar
72K Followers 1K Following • Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructormadanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Gokul Prasad Baskota @GokulPBaskota
142K Followers 623 FollowingVijay Kumar Panday @Vijaykumarko
665K Followers 89 Following Seeker / Writer / TV host / Mostly on leave / Fresh air .रामेश @RaameshKoirala
164K Followers 401 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #IfSeriousIgnoreMe #I_Ignore #Sarcasm #I_Google #I_Block_I_Unfollow #NotHere2TeachMoronsSurya Raj Acharya @SuryaRAcharya
351K Followers 696 Following Systems Thinking, Public Policy, Infrastructure, Politics.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_JapanGajendra Budhathoki �.. @gbudhathoki
118K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CznOv winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Awardअमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 56K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.Hark Sampang A revolu.. @hark_sampang
66K Followers 2K Following Lead from the front । No hark। Socio-political clone of hark sampang ideology । Likes and RTs ≠ endorsementNB Bikas @nbbikas
13K Followers 7K Following आँसु लुकाउन आमाले र पसिना लुकाउन बा ले मात्र जान्नु हुन्छ,100%फलो ब्याकसोबिता �.. @sobita465
64K Followers 368 Following प्रतिनिधि सभा सदस्य(Member of Parliament) , Central Committee Member of Rastriya Swatantra Partyशाही ❤️ @TaraSha50215631
439 Followers 163 Following गुण मिल्छ भने गुरु बनाउ , चित्त मिले चेला बनाउ , मन मिले मित्र बनाउ , नत्र भने एक्लै रमाउ।☕️❤️laxmi™ @laximi01
7K Followers 228 Following म कसैको अधिकार हैन जरुरत हुं!जहाँ प्रेम-सम्मान मिल्छ त्यही बस्छु,म माथी हक जमाउन खोज्नेलाई सदाको लागी त्यागिदिन्छु【DM गर्ने सिदै ब्लक】अनि म मिठो झुट हुं! #likesPokhrel Anzzu @AnzzuPokhrel
14K Followers 2K Following आँखा हरुले अरुको लागि पनि रुन सिकुन अनि, ओठहरुले पनि आफ्नो लागि हास्न कहिल्यै नबिर्सिउन❣️Sapna Sappu Official @sapnasappuu
444K Followers 27 Following 🎂1st May 🤩 My Facebook - https://t.co/BKAcoruQ8f Account Managed by Team Sapna. Indecent Comments will be reported & BlockedRavi lamichhane (म�.. @dipakra87617693
2K Followers 5K Following ❤️ नभएर पनि संगै भएझैँ लाग्ने तिमी हौ भएर पनि नभएझैं लाग्ने जीन्दगी रहेछ ...❤️Uꜱʜᴀ Kᴀʀᴋɪ @Ushakar45440973
27K Followers 538 Following घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️ 🙂😍Laiba khan @Laiba_khan57
10K Followers 22 Following انباکس میں Hello, Hi کرنے والوں کو سیدھا بلاk کر دیا جائے گا شکریہ. انباکس میں صرف گروپ میں شامل ہونے کے لیے Group لکھ کر میسج کریSanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।Jeeban @jeebanjee
45K Followers 369 Following — जीवन र जगतको विद्यार्थी, #Critical Thinker, Forever Curious, #Speak Less, Listen More, #Attitude — Aptitude, #Spiritual Followers.Innocent Lady😊😊 @Innocent_lady8
11K Followers 149 Following मन्दिरमा के नै छ र पुज्नलाई आफ्नो छाक काटेर खुवाउने आमा र ऋण काढेर पढाइ दिने बाबा नै भगवान हुन।🙏❤️रिजालकी.. @Rijalni_Soni
8K Followers 458 Following मुस्कान जिवनको सबैभन्दा महत्वपूर्ण रंग हो,,यसलाई कहिल्यै फिक्का हुन नदिनुस्,,😊😊Sanchita @Sanchita_Kunwar
5K Followers 148 Following Live your truth. Express your love. Share your enthusiasm. Take action towards your dreams. Walk your talk. Dance and sing to your music. #No_DM_Plz🚫अश्विनी.. @Ashwinibird123
19K Followers 387 Following जिसमें हम् नहीं उसमे दम नहीं! जहाँ हम् नहीं वहाँ कोई भी नहीं!! 🤔🙈🙈🙈😍😍🥰 #ViraltweetsGitanjali Dahal @GitanjaliDahal
7K Followers 56 Following ॐ नम शिवाय 🕉️🙏 https://t.co/HmSL1sn6RW । https://t.co/6E1UiDojF7डा.सरित�.. @SaritaaUokay13
12K Followers 4K Following Medical Center.💉💊 OBS and Gynecologist.(स्त्री रोग बिशेषज्ञ) http://M. BBS) 2017. (teaching hospital) ktm. https://t.co/Ytm4noIxLZ👨⚕️ डा... @RohanPoudel33
38K Followers 19K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33creation🧜♀️.. @unassharma
2K Followers 89 Following U r the CEO of your life. Hire, Fire & Promote Accordingly !!👊👊👊उत्ताउल.. @uttaulikt
14K Followers 426 Following❣️ @xuiskikwmjwuuwj
1K Followers 93 FollowingChandra Bhandari @chandra_1961
44K Followers 18 Following World News Politics Business & Finance Historyछाँया 🙏�.. @susigtm
45K Followers 359 Following बस एक मात्र इच्छा !!!कसैको बाेझ हाेइन सबैको खाेज भएर जिन्दगी जिउनु छ ।@Voteni/F/22/S @Voteni2
38K Followers 7K Following Don't get lost in the fake world, one day you have to come to the real earth. Thanks. IamrealRiya Bhatt 💙 @BhattPankaj1295
16K Followers 59 Following #middle_class_family मा जन्मिएकी हु स-साना कुराले पनि धेरै #खुशी मिल्छ 🙏बाउनी🔔�.. @pabi57
7K Followers 5K Following जुन घरको महिला संग मुहारमा मुस्कान छ। त्याे घरको पुरुष राम बराबरको हुन्छन्।DM❌You should follow first.❤️💐🇳🇵Lum.. @KarkiLumadi
410 Followers 930 Following 🇳🇵रास्ट्र र राष्ट्रियता को निम्ति सदैब सहिद हुन तयार नेपाल आमाको एक सच्चा छोरो 🇳🇵 नेपाल आमाकी जय।🙏🙏devishree भंग�.. @mdeviratee
9K Followers 841 Following समाजमा देखेको_दिदीबैनी भाउजु बुहारीहरुको तीतोसत्य अनुभब जोडेर लेख्ने प्रयास गर्छु_मन परेको सब्द कपि गर्छु!!Prasansha @Prasansha27
5K Followers 501 Following Sometimes I am aware that I'm breathing and it feels weird! Medicine 🥼🩺The Pluripotent Docto.. @Iampluripotent
4K Followers 1K Following I am a doctor but not just a doctor. I am so much more. I can be what I want to be. I am a Pluripotent Doctor!#Radiology#Semiprofessional_Account # JPT at timesतमन्ना�.. @tamannaae
964 Followers 140 Following Third year medical student | GGMU | Cricket | Music | Books | Poetry |Anil Baral @pokhrelinephro
13K Followers 7K Following A traveller who believes in destiny , Tweets are personal and do not represent my fraternity,family or friends !Barsha Dhital @barshabarsaa
3K Followers 171 Following Doctor by profession. Discovering. Be kind! 💊 ☕🌟Aakriti @aakritisub
5K Followers 348 Followingsister !♒️ @ashhh3_
4K Followers 315 Following 💉Registered Nurse Aquarius♒️ Nycotophile🌙⭐️ #Messi Fan 💙 @Chitwan, Nepal 🇳🇵Sikshya Bhattrai @sikshyab
9K Followers 2K Following Jhapa, Nepal. Social Media Influencer. DM for anything about Social media. Journalist. Bylines: @kathmandupost , @recordnepal,@thehimalayan'एभरेष्�.. @SystemFather1
2K Followers 208 Following बायो पहिले त थियो, प्याज र गोलभेँडाको भाऊ बढेपछि त्यही बायोको अचार बनाएर खाईदिएँ...!Esa Shrestha @EsaSath
10K Followers 16 Following Private life. Happy heart. Clear mind. Peaceful life.🍃पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष कमरेड माधवकुमार नेपाललाई जनमदिनको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
एक्लाे शरिर कहिल्यै पुरा हुदैन मनमा लाेभ लाग्दाेरैछ आखाबाट आशु खस्दा पुछिदिने काेहि हाेस मुस्कुराउदा साथ दिने काेहि हाेस सजिएर आउदा तारिफ गर्ने काेहि हाेस् रिसाउदा फकाउने काेहि हाेस् अझ भनाै भन्ने याे खुशी अनि याे दुख बाडने काेहि मान्छे हाेस्☕️ #शुभबिहानी
भन्याे भने गफ दिएजस्ताे हुन्छ तर यत्ति बनाउन मलाई डेढ घण्टा लायाे।🤣
Yuh lai hera
Expanding data center needs, growing focus on fiber utilization, performance-oriented and cost-optimized transport, and evolved network control and management, all together drive the optical transport network to evolve. What kind of requirements the network should meet? Check out…
रास्वपाबाट गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठले जिम्मेवारी पाउनुभएको छ । सबै जनालाई हार्दिक बधाई तथा सफलकार्यकालको शुभकामना !!
यो मन्त्रिमण्डलको सबैभन्दा गौरव गर्न लायक व्यक्तित्व ,निराश नबनाउनुहोला सफल कार्यकालको शुभकामना @SumanaShrestha
मलाई चाहिँ सुमना श्रेष्ठ शिक्षा मन्त्री भएकोमा गौरव नै लागेको छ । कम्तिमा tested and failed भन्दा non-tested and non-failed बाट केही आसा गर्न सकिन्छ । हुन त कुहिरो भित्र हराएको काग जस्तो नेपालको शिक्षा प्रणालीलाई छु-मन्तर गर्ने जादु त उहाँसँग पनि छैन होला ।
घुमौं भरतपुर भन्ने मूल नाराका साथ सुरु भएको 'भरतपुर भ्रमण वर्ष २०२४' को पूर्ण सफलताको शुभकामना छ। मैले चितवन क्षेत्र नं. २ को निर्वाचित सांसद् र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको हैसियतले यस अभियानलाई सफल पार्न के कस्तो सहयोग गर्नुपर्छ, म सदैव तयार रहनेछु। चितवनले पर्यटनको…
Beautiful 2 Phalcha Getting Ready at Baneswor Bus Stops 🙂