Surya Raj Acharya @SuryaRAcharya
Systems Thinking, Public Policy, Infrastructure, Politics.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan facebook.com/SuryaRAcharya1 Kathmandu Joined December 2014-
Tweets28K
-
Followers351K
-
Following696
-
Likes48K
'नेपाल मै आफ्नो पेशागत जीवन बिताउँछु' भनेर क्षमता र पेशागत निष्ठा सहित स्वदेश मै क्रियाशील मेरा एक परिचित प्रतिभाशाली इन्जिनियर (४० हाराहारीको उमेर) मित्रले हालैको भेटमा भने, 'बजारमा मन्दी छ, पेशामा चरम विकृति छ, खै कसरी बाँच्ने हो?' आशावादी चर्चा गरियो, तर आशा भने जगाउन सकिएन!
राज्य सञ्चालनका महत्वपूर्ण निकाय, संस्था, मञ्च तथा पद/व्यक्तिको विश्वसनीयता रसातलमा पुगेको छ। समग्र समाजले लय गुमाएको छ। उत्पादन, रोजगारी तथा विकास/संवृद्धि सहज छैन। यथास्थितिको निरन्तरताले यो राष्ट्र कहिले सम्म रहला? चिन्तन गरौं। नोट: निराशाको टिप्पणि हैन। आशा सहितको यथार्थ हो!
नोवेल पुरस्कार बिजेता अमेरिकी अर्थशास्त्री Joseph E Stiglitz को नयाँ पुस्तक। नवउदारवादको आलोचना र 'प्रगतिशील पुँजिवाद' (Progressive Capitalism) समर्थनमा।
शिक्षाले प्रश्नको जवाफ खोज्न मात्र हैन, समस्याका बारेमा सान्दर्भिक र मौलिक प्रश्न सोध्न समेत सिकाउँछ। नेपालको विद्यामान शिक्षा प्रणालीले सिर्फ परिक्षाका प्रश्नको उत्तर लेख्न सिकाउँछ। जिवन-जगतका प्रश्नका उत्तर दिन खासै सिकाउँदैन। सान्दर्भिक र मौलिक प्रश्न सोध्ने त निकै परको कुरा!
विगतमा सीमा पारीबाट किनेर ल्याइएका नक्कली प्रमाणपत्रको विगविगी नै थियो। अब भने नेपाली समाजलाई देश भित्रैका 'नक्कली' शिक्षाका सक्कली प्रमाणपत्रले डस्दैछ। नेपालको विद्यमान शिक्षा प्रणालीको समस्या बाहिरबाट देखिने भन्दा निकै गंभीर छ। यो कुरा उच्च राजनीतिक नेतृत्वले ढिलो नगरी बुझोस्!
Financial markets left to their own devices do not make economies and those who live in them free, despite what Milton Friedman said. Lots of data over 40 years shows we’re actually worse off. We need a new way to think about markets, economic policy and what we want our society…
हरेकको आफ्नो ठाम हुन्छ। रूख बॅादरको ठाम हो, बाघको हैन। जसोतसो रूख चढ्न सकेर बाघले रूखको बॅादरलाई झम्टिन खोज्दा बॅाघ आफै खुर्मुरिएछ। facebook.com/share/r/6CAWby…
साँच्चि नै यो राजनीति भन्ने जिनिस यो हदको निकृष्ट हुने पर्ने हो र? आफैले पनि राजनीतिमा थोरै प्रयास सम्म गरियो। सानो स्केलमा भए पनि जटिलताहरू भोगियो। तर सत्ता राजनीतिको नजिक पनि नपुग्दै पाखा लागियो। राजनीतिका बहुरंगी रुप देख्दा राजनीतिको शुरुकै 'असफलता' ठिकै भएछ जस्तो लाग्छ।🤔

राजनीतिक विचार र कार्यशैलीमा डा. बाबुराम भट्टराईका गुण/अवगुण छन् नै (अझ भन्नु पर्दा धेरै अबगुण)! तथापि विकासका बारेमा समकालीन नेताहरू मध्ये तुलनात्मक हिसाबले स्पष्ट र इमानदार सोच भएका नेतामा डा. बाबुराम भट्टराई अग्रपंक्तिमा नै पर्छन्।

शिक्षकको मूल काम विद्यार्थीले राम्ररी बुझ्ने र बुझेको कुरा व्यवहारिक रुपमा प्रयोग गर्न सक्ने गरी पढाउने हो। समाजमा राजनीतिक चेतना जगाउनु राम्रो कुरा हो। यस्तो काममा लगाव हुनेले शिक्षक हुने हैन, दलको कार्यकर्ता/नेता हुने हो। शिक्षक नेताले पढाएको क्लास अवलोकन गर्ने मन छ। कतै मिल्छ?

विषयवस्तुको खँदिलो ज्ञान, पेशागत दक्षता/निष्ठा, बौद्धिक आत्मविश्वास र समाज प्रतिको प्रतिवद्धता भएको जनशक्ति उत्पादन गर्ने तर्फ नेपालको शिक्षा प्रणाली उदासीन छ। कमजोर ज्ञान/सीपको नागरिकबाट उन्नत राष्ट्र बन्दैन। सिमेन्टको जतिसुकै बलियो जोडान गरे पनि काँचो इँटाको गारो बलियो हुँदैन!
डा. भेष थापाको पुस्तकमा राजा विरेन्द्रले इरानका राजाको प्रसंग उठाएको कुरा रैछ। कमसेकम विरेन्द्रमा जनताले फ्यॅाक्ने अवस्था आएर सत्ताबाट बाहिरिनु पऱ्यो भने आफ्नो स्वार्थका लागि साखुल्ले बनेका विदेशीले शरण पनि दिॅदैनन् भन्नेमा स्पष्टता रहेछ।
जताततै मुन्छेहरू बोल्न थाले। सान्दर्भिक तर अप्ठेरा प्रश्न सोध्न थाले।
जताततै मुन्छेहरू बोल्न थाले। सान्दर्भिक तर अप्ठेरा प्रश्न सोध्न थाले।
व्यवस्था र संविधानका विद्यमान प्रावधानले विकास/सम्बृद्धि दिने त निकै परको कुरा भो, मुलुकको राजनीतिको सामान्य व्यवस्थापन गर्न पनि नसक्ने कुरा प्रष्ट देखिइसकेको छ। मुलुक लथालिंगको अवस्था छ। राजनीतिक नेतृत्वले बेलैमा यो संविधान सुधार/संसोधनको एजेन्डामा छलफल गरोस्। संसदबाट पास गरोस्!
साझा यातायातको यो काम गज्जब लाग्यो 👏 २० वर्ष पुराना सार्वजनिक सवारीलाई यसैगरि बिजुली गाडीमा परिवर्तन गर्ने नीति लिने हो भने ईन्धन र नयाँ गाडी आयातमा हुने खर्च जोगिने थियो ।
तलको भनाईको आशय जस्तै, 'लोकप्रिय' प्रश्न समातेर खोजिने उत्तरले समस्याको समाधान हुँदैन। 'An approximate answer to the right problem is worth a good deal more than an exact answer to an approximate problem.' - John Tukey
आमेरिकामा राजा-रानीको सपिङ: 'माई गड 18 $', यौटा सर्टको प्राईस-ट्याग देखेर राजा विरेन्द्र! उनले केहि पनि किनेन्। उता रानी ऐश्वर्यले किनेका समानको डङ्गुरको मोल हिसाब गर्दा डेढ-लाख डलर निस्केछ। स्रोत: डा. भेष थापाको 'राष्ट्र-परराष्ट्र'
मन्त्रिले हरेक दिनको तलव-भत्ता लगायत राज्यको सुविधा प्रयोग गरेको हुन्छ। चुनाव प्रचारमा मन्त्रीको सहभागितालाई प्रतिबन्ध लगाईयोस्। चुनावि सरकारका मन्त्री उमेदवार हुन नपाउने व्यबस्था होस्। यस्तो कानुनको अभावमा पनि नयॅा दलले यो पालन गर्न सक्दा नैतिकता/सुशासनको नमुना सन्देश जान्थ्यो!
Rabi Lamichhane @hamrorabi
503K Followers 161 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Deputy Prime Minister & Home MinisterBaburam Bhattarai @brb1954
1.5M Followers 1K Following Former Prime Minister of Nepal (2011-2013).Chairman,Socialist Party of Nepal; PhD/MURP/B.Arch. Committed to fight for TRUTH & JUSTICE .Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵Rabindra Mishra @RabindraMishra
1.1M Followers 551 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxMBishwa Prakash शर.. @bishwaprakash77
336K Followers 2K FollowingTika Ram Yatri @tikaramyatri
161K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XWSagar Dhakal @watersagar
72K Followers 1K Following • Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructorGajendra Budhathoki �.. @gbudhathoki
118K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CznOv winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Awardसोबिता �.. @sobita465
64K Followers 368 Following प्रतिनिधि सभा सदस्य(Member of Parliament) , Central Committee Member of Rastriya Swatantra PartyPradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Hark Sampang A revolu.. @hark_sampang
66K Followers 2K Following Lead from the front । No hark। Socio-political clone of hark sampang ideology । Likes and RTs ≠ endorsementBhim Rawal, PhD @BhimRawal179
272K Followers 224 Following Former Vice-Chairman, CC, CPN (UML), Former DPM, Minister for Defense & Home Affairs & MP, AchhamMuma Ram Khanal @MumaRamKhanal
199K Followers 571 Following Freelance Writer/Political Commentator/Traveler https://t.co/jr08UTUwb3 https://t.co/DFjJzxk2vhRam kumari Jhakri @Jhakri_didi
186K Followers 348 Following Former Minister of Urban Development, Nepal. Former Member of Federal Parliament, House of Representatives. Secretary, Central Committee, CPN(Unified Socialist)Rajendra Lingden @RajendraLingden
85K Followers 502 Following [email protected] Chairman RPP, Member House Of Representative Nepal○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँManavi Paudel @ManaviPaudel
48K Followers 42 Following Realist, idealist, optimist, traveller & juggler. Interested in photography, social justice & sports.Ujyaalo @Ujyaalo
716K Followers 169 Following The Official Twitter handle of Ujyaalo Radio Network । Ujyaalo Online । Ujyaalo App । Ujyaalo TV https://t.co/bvAPNMFeO0 (FM 90 Mhz in Kathmandu)Rameshore Khanal @rameshore
132K Followers 3K Following @IIDS1979. In pursuit of truth! I don’t live in the past.Dr.Toshima Karki @ToshimaKarkiDr
43K Followers 374 Following A doctor /General Surgeon/ Ex Executive member Nepal Medical Council/ Ex State Minister for Health / Member of Parliament of Nepal/Elected Lalitpur3 /Rolina kafle @RKafle87818
0 Followers 8 FollowingAnil Das @AnilDas_132
0 Followers 37 FollowingAman Gurung @gurung3039
0 Followers 11 FollowingBhupendra DC @bhupendra_81964
0 Followers 22 FollowingKrishan Bahadur Bist @Krishanbdr1978
0 Followers 56 FollowingSachin Shah🇳🇵 @sachinshah9080
0 Followers 67 Followingsagar Yogi @SagarYogi95845
1 Followers 18 Following कहिलेसम्म सहि बस्नु चुप लाग्न अब पर्दैन देसै डुब्न लाग्यो पौडी मलाई खेल्न आउँदैन मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵dipak dahal @dahal_dipa94503
15 Followers 210 Following यो दुनियाँ मा सम्झाउन सबै भन्दा गाह्रो काम अहंकारी, घमण्डी र अन्धभक्त हरुलाई सम्झाउन…Kantipur Job Placemen.. @JobKantipu47437
0 Followers 20 FollowingIrshad npl @Irshadnpl12
0 Followers 34 FollowingDipak Dhami @DhamiDipak46561
1 Followers 12 FollowingNabaraj Gautam @NabarajGau62553
0 Followers 33 FollowingSamyog Niraula @niraula_samyog
2 Followers 53 Followingiswor nath @iswornath2
149 Followers 318 FollowingRoshan kumar Paswan @rp8867798
3 Followers 58 FollowingAftajkhan @Aftajkhan314559
0 Followers 16 FollowingShah Bibek @shah_bibek75635
1 Followers 25 FollowingTamnne_Shekh @shekhtamnne
3 Followers 36 Following Your Degree is just a piece of paper, Your Real Education is seen in your Behaviour.Aditya Bane @bane8904
161 Followers 2K FollowingNischal Acharya @Nischal16491789
0 Followers 12 FollowingAtul Keshap🇺🇸 @USAmbKeshap
31K Followers 6K Following President @USIBC @USBanglaTrade, SVP South Asia @USChamber. 28 years USG service @StateDept @WHNSC @DeptofDefense. Retweets/Follows≠endorsement; my views my ownDipendra Khadka @dipendra_069
1 Followers 18 FollowingRam @Ram1023321
24 Followers 387 FollowingBhattarai Bhattarai @BhattaraiB41689
1 Followers 52 Followingsudan Gautam @Gtmsudan
5 Followers 70 FollowingRaju Budhs @BudhsRaju76094
1 Followers 12 FollowingDhajen Das @dhajen_das87713
0 Followers 12 FollowingRam kumar Rai @RamkumarRa16892
1 Followers 15 FollowingGirija Nepal @NepalGirij51314
2 Followers 68 Followingदेशको च�.. @ujwal41535
1 Followers 74 Followingsandip paudel @_sandip_paudel
2 Followers 143 FollowingChandra @cpdhakalg
1 Followers 43 Followingramesh Kathayat @rameshKath47521
6 Followers 50 FollowingTapendra Chand @ChandTapen17742
2 Followers 40 FollowingRULIANG MA @RuliangM14079
3 Followers 42 FollowingKalpana Rai @KalpanaRai9207
2 Followers 110 FollowingKamalesh Kumar @KamaleshKu49882
1 Followers 11 FollowingAnkit Khanal @khanalankit95
1 Followers 31 FollowingMax Chandan Max Chand.. @MaxChandan81712
0 Followers 21 FollowingRk @np81rk
0 Followers 43 FollowingBashudev Dahal @Bashuddahal
34 Followers 29 FollowingRabi Lamichhane @hamrorabi
503K Followers 161 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Deputy Prime Minister & Home MinisterOnlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.Baburam Bhattarai @brb1954
1.5M Followers 1K Following Former Prime Minister of Nepal (2011-2013).Chairman,Socialist Party of Nepal; PhD/MURP/B.Arch. Committed to fight for TRUTH & JUSTICE .Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵Rabindra Mishra @RabindraMishra
1.1M Followers 551 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxMBishwa Prakash शर.. @bishwaprakash77
336K Followers 2K FollowingTika Ram Yatri @tikaramyatri
161K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XWSagar Dhakal @watersagar
72K Followers 1K Following • Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructorGajendra Budhathoki �.. @gbudhathoki
118K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CznOv winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Awardekantipur @ekantipur_com
1.6M Followers 87 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/8u1xI2Od0wसोबिता �.. @sobita465
64K Followers 368 Following प्रतिनिधि सभा सदस्य(Member of Parliament) , Central Committee Member of Rastriya Swatantra PartyPradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Bhim Rawal, PhD @BhimRawal179
272K Followers 224 Following Former Vice-Chairman, CC, CPN (UML), Former DPM, Minister for Defense & Home Affairs & MP, AchhamMuma Ram Khanal @MumaRamKhanal
199K Followers 571 Following Freelance Writer/Political Commentator/Traveler https://t.co/jr08UTUwb3 https://t.co/DFjJzxk2vhSher Bahadur Deuba @SherBDeuba
444K Followers 58 Following Former Prime Minister of Nepal and President of Nepali CongressRam kumari Jhakri @Jhakri_didi
186K Followers 348 Following Former Minister of Urban Development, Nepal. Former Member of Federal Parliament, House of Representatives. Secretary, Central Committee, CPN(Unified Socialist)Rajendra Lingden @RajendraLingden
85K Followers 502 Following [email protected] Chairman RPP, Member House Of Representative Nepal○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँGokul Prasad Baskota @GokulPBaskota
142K Followers 623 FollowingManavi Paudel @ManaviPaudel
48K Followers 42 Following Realist, idealist, optimist, traveller & juggler. Interested in photography, social justice & sports.Basu Shrestha @Chirvir
525 Followers 72 Following सन् २००७ मा स्थापित नेपाली साहित्यिक वेब साइट खसखस डट कम (https://t.co/r7M7LwAVlL) को सँस्थापक तथा संचालक,सामयिक लेखहरुको प्रकाशन तथा कविताहरु लेख्न रहर गर्ने|SS CONSTRUCTION @SSCONSTRUCTION0
1 Followers 30 Following तपाईको सपना हाम्रो प्राथमिकता हो। नक्सा देखि निर्माण सम्म यहाँको जग्गामा भने जस्तै सोचे जस्तै चिटिक्क परेको घर रोज्नुहोस्। 👇 📱 फोन नंः9824009007 l 9852677259cartoonist ABIN @abinshrestha
7K Followers 220 Following Senior Cartoonist : Kantipur Daily Immediate Past President : cartoonists' Club of NepalPadam giri @padamgiri37
1K Followers 102 Following Minister of Law, Justice and Parliamentary Affairs & CCM of Nepal Communist Party- CPN UML.Dom Lucre | Breaker o.. @dom_lucre
1.3M Followers 4K Following @BTNNetwk Founder | [email protected] for Promo | Booking | Ads | Business | Don’t forget you can subscribe to my X profile | NEW MERCHANDISE ⬇️Tucker Carlson @TuckerCarlson
12.8M Followers 1 FollowingComputer Knowledge @ComputerrBooks
434K Followers 20 Following Learn Daily Advance Computer Tips & Knowledge 💻📚Glenn Diesen @Glenn_Diesen
51K Followers 189 Following Professor and Editor: Political economy, Russian foreign policy and Eurasian integration. https://t.co/tw1Ky0YgXJChandra Bhandari @chandra_1961
44K Followers 18 Following World News Politics Business & Finance HistoryInteresting @Interes7ing
117K Followers 24 Following Sharing Interesting Photos & Videos Around The World. DM For Credits/Removal.श्रमिक @Shramik_Sagar
2K Followers 88 Following आस्तिक।कर्मठ। कर्म सत्य हो, अभिव्यक्ति अर्धसत्य। अभिव्यक्तिहरु मेरा तस्विर हुन्, तस्वीरमा नै पूर्ण सत्य देखिन जरुरी छैन।Danish Manzoor Bhat @TellDM
20K Followers 4K Following Editorial Director, Asia & Sr. VP Editorial & News Innovation @Newsweek | Advisor @RescuingIndians | 🇮🇳1st | 🎓IIM-A | #BengaluruHeals | #SabkaOximeterOlówópòròkú Olú.. @Dchaiirr
761 Followers 3K Following Urban Development Consultant @WorldBank @WBG_Cities.| Sustainable Cities & Urbanization I Disaster Risk Management | Climate Adaptation. All my views are my ownRajendra Bajgain (Raj.. @Rajgurkha
3K Followers 632 Following Commoner! Entrepreneur! Self-made! Member of Parliament (Federal) Nepal, Proudly Representing People of GorkhaShad White @shadwhite
9K Followers 2K Following 42nd State Auditor of MS. Certified Fraud Examiner. Husband to Rina. Dad x 3. Conservative. Natl Guardsman. Above all, Christian. (not endorsed by USAF/DoD)𝐁𝐏 𝐀𝐝𝐡.. @ADBisess
159 Followers 502 Following Tweets are personal thoughts & nothing to do with work. RTs r not endorsements. A practicing Chartered Accountant.Umesh Shrestha @umesh_1956
7K Followers 14 Following Official Twitter Account of Former State Minister for the Prime Minister's Office @PM_nepal_ / Former State Minister for Health and Population @mohpnepCommunity Notes @CommunityNotes
933K Followers 0 Following Empowering users to create a better-informed world. We're open source and data is publicly available: https://t.co/Te3IjR10Ix Q? Reply/DMMatt Wallace @MattWallace888
1.8M Followers 10K Following CEO of #Titter ~ @ElonMusk Council ~ Turn The Notifications On For Real-Time Breaking News Alerts! #FreeSpeech📣 #Dogecoin🐕 #ElonMusk 💼 @DianaWallace888 💍 ⛪️Ian Johnson @iandenisjohnson
54K Followers 2K Following Civil society, religion, politics in China. @cfr_org senior fellow for China Studies. https://t.co/1CJRw3KZbM… RT ≠ endorsement.David Sacks @DavidSacks
848K Followers 3K Following VC @craft_ventures, Bestie @theallinpod, Cofounder @saasgrid_hqBharat Paudyal @PaudyalBR
5K Followers 629 Following A humble Nepali. Tweets are personal, retweets not endorsement.Dr Shekhar Koirala Se.. @dr_secretariat
1K Followers 217 Following Official Account of Dr Shekhar Koirala Secretariat. शेखर कोइरालाको सचिवालय: तामाकोसी मार्ग,विशालनगर,काठमाडौLawrence H. Summers @LHSummers
326K Followers 706 Following Charles W. Eliot University Professor and President Emeritus at Harvard. Secretary of the Treasury for President Clinton and Director of NEC for President ObamaWalter Isaacson @WalterIsaacson
307K Followers 865 Following Author of Elon Musk, The Code Breaker, Leonardo da Vinci, Benjamin Franklin, Einstein, Steve Jobs. Professor @Tulane. Formerly @Time, @CNN, & @AspeninstituteMahesh Bartaula @MaheshBartaula
3K Followers 759 Following Deputy secretary,CPN UML Bagmati province committee, Lawyer, Pacific law associate,KTM, climbing a mountain is not as easy as climbing a ladderRonald Reagan Institu.. @ReaganInstitute
6K Followers 979 Following The Washington, D.C. office of @RonaldReagan. We promote President Reagan’s ideals, vision, & leadership example.The Grayzone @TheGrayzoneNews
318K Followers 114 Following Independent news and investigative journalism on politics and empire. Videos: https://t.co/WP6SSkXcjvSuresh Rai @SureshRai8982
4 Followers 67 FollowingKatak Malla @KatakMalla
591 Followers 127 Following Jurist Stockholm University with interest in water, climate, environment and social justiceSpetsnaℤ 007 🇷�.. @Alex_Oloyede2
193K Followers 631 Following 🆆🅾🆁🅻🅳 Affiliated Media. Changing the world one follower at a time. Freedom of speech for all. I Support the Donbas. if you don't like it f* off.Er.Sundar Giri, M.E @Scruffysundar
1K Followers 1K Following registered civil engineer | construction engineering & management . Ph.d is remaining degreeArt of Thinking @Art0fThinking
605K Followers 12 Following A daily dose of thought-provokers to keep your mind sharp and your heart full.DD Geopolitics @DD_Geopolitics
253K Followers 778 Following Transcending Borders in a Multipolar WorldAmerica-China Watcher @PandemicTruther
43K Followers 2K Following Practically all news on enemy countries in the western MSM is fake news. I bring you another view. Fluent in Chinese, English, French and Italian.Huawei @Huawei
10.6M Followers 952 Following Welcome to the official Huawei Twitter account. Huawei is a leading global provider of ICT infrastructure and smart devices.William Samoei Ruto, .. @WilliamsRuto
6.3M Followers 245 Following President of The Republic of Kenya.Nepalipost @Nepalipost
111K Followers 71K Following नेपाली भाषाको पहिलो अनलाइन पत्रिका https://t.co/psVoDu1uj1 अगस्ट ३१, २००१ । #SpacesHost [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।TikTok @nepalipost_Joshua Bonhotal @jbonhotal
34K Followers 495 Following Investing in Human Performance @txvpartners Founding Team @futurefitapp | Before: Chicago Bulls & Purdue BasketballCOMBATE |🇵🇷 @upholdreality
122K Followers 999 Following Puerto Rico, Geopolítica y Comunismo | ENG/SPAMohammad bin Salman (.. @MbSofKSA
33K Followers 71 Following Former Deputy Crown Prince. Current Crown Prince. Future King...or Future Former Crown Prince and Former Deputy Crown Prince, it could go either way really.@SuryaRAcharya सबैतिर यस्तै छ दाइ।राम्रो गर्छु भन्नेलाई झन् झन् दुख दिन्छन् ।
'नेपाल मै आफ्नो पेशागत जीवन बिताउँछु' भनेर क्षमता र पेशागत निष्ठा सहित स्वदेश मै क्रियाशील मेरा एक परिचित प्रतिभाशाली इन्जिनियर (४० हाराहारीको उमेर) मित्रले हालैको भेटमा भने, 'बजारमा मन्दी छ, पेशामा चरम विकृति छ, खै कसरी बाँच्ने हो?' आशावादी चर्चा गरियो, तर आशा भने जगाउन सकिएन!
'नेपाल मै आफ्नो पेशागत जीवन बिताउँछु' भनेर क्षमता र पेशागत निष्ठा सहित स्वदेश मै क्रियाशील मेरा एक परिचित प्रतिभाशाली इन्जिनियर (४० हाराहारीको उमेर) मित्रले हालैको भेटमा भने, 'बजारमा मन्दी छ, पेशामा चरम विकृति छ, खै कसरी बाँच्ने हो?' आशावादी चर्चा गरियो, तर आशा भने जगाउन सकिएन!
@SuryaRAcharya मन्दिले ब्यापारिहरुमा र राजनैतिक प्रेसरले कर्मचारीहरुमा अत्यन्तै mid life crisis देखियो ! त्यस्ले depression र पलायन निम्याएको देखिंदैछ । यी समस्याहरुमा राज्य द्वारा समस्याहरु पहिचान भएको छ न सम्बोधन गर्ने कार्यक्रम नै छ !
@SuryaRAcharya I understand his/her pains and I can relate too !
@SuryaRAcharya सरका मित्र मात्रै होईन अधिकाश देशलाई कर्मथलो वनाउन चाहाने सिभिल ईन्जिनियरको पिडा यस्तै छ।कस्लाई छु मतलब पालैपालो मन्त्री भाकाछन,उनिहरूका शुण्ड मुण्ड मालामाल छन अनि काम गरि खान चाहानेहरू मर्नु न बाच्नुको अवस्थामा छन।
@SuryaRAcharya सत्य वचन सर नेपाल मा केही गरौं भन्ने लाई जसरी पनि भगाउने दलिय सिंडिकेट को घृणित लक्ष्य छ
@SuryaRAcharya अब हामीले हाम्रौ भबिष्यको लागि काम गनेॅ नेता छान्नु पयोॅ । नाकि कुनै वादको । अझै पनी काम नलाग्ने बूढाहरू queue मा छन पालो थाप्नलाई ।
बजारमा मन्दी छ, पेशामा चरम विकृति छ, खै कसरी नेपालमा टिक्ने हो?
'नेपाल मै आफ्नो पेशागत जीवन बिताउँछु' भनेर क्षमता र पेशागत निष्ठा सहित स्वदेश मै क्रियाशील मेरा एक परिचित प्रतिभाशाली इन्जिनियर (४० हाराहारीको उमेर) मित्रले हालैको भेटमा भने, 'बजारमा मन्दी छ, पेशामा चरम विकृति छ, खै कसरी बाँच्ने हो?' आशावादी चर्चा गरियो, तर आशा भने जगाउन सकिएन!
'बजारमा मन्दी छ, पेशामा चरम विकृति छ, खै कसरी बाँच्ने हो?'
'नेपाल मै आफ्नो पेशागत जीवन बिताउँछु' भनेर क्षमता र पेशागत निष्ठा सहित स्वदेश मै क्रियाशील मेरा एक परिचित प्रतिभाशाली इन्जिनियर (४० हाराहारीको उमेर) मित्रले हालैको भेटमा भने, 'बजारमा मन्दी छ, पेशामा चरम विकृति छ, खै कसरी बाँच्ने हो?' आशावादी चर्चा गरियो, तर आशा भने जगाउन सकिएन!
साँच्चै नै मैले एक रुपैया घुसा दिदा पनि दिन्न र लिँदा पनि लिन्न भनेर पेसागत मर्यादा कायम गरेर साँच्चै राम्रो गरेका वा केही परिवर्तन गरेका कति होलान ? सकिन्छ कि सकिदैन होला। मेरो इन्जिनियरिङ सेक्टरमा मेरो ब्याचमा लगभग छैनन् ।
'नेपाल मै आफ्नो पेशागत जीवन बिताउँछु' भनेर क्षमता र पेशागत निष्ठा सहित स्वदेश मै क्रियाशील मेरा एक परिचित प्रतिभाशाली इन्जिनियर (४० हाराहारीको उमेर) मित्रले हालैको भेटमा भने, 'बजारमा मन्दी छ, पेशामा चरम विकृति छ, खै कसरी बाँच्ने हो?' आशावादी चर्चा गरियो, तर आशा भने जगाउन सकिएन!
@SuryaRAcharya यथार्थ बिस्लेषण बिना समस्याको गहिराइमा पुग्न सकिदैन।अझ कहिलेकाहि सकारात्मक भन्दा नकारात्मक टिप्पणी लाभकारि हुन्छ। यथार्थ भन्दा बाहिरको सकारात्मकता हानिकारक नै हुन्छ।True negative भन्दा false positive खतर्नाक हुन्छ भन्छन।जे होस सहि बिस्लेषण निराशाजनक भएपनि समाजकालागि राम्रो हुन्छ।
@SuryaRAcharya सुर्यराज गुरुलाई सानो ज्ञान गराउँछु: चाणक्य नीतिको एक श्लोकमा भनिएको छ, यस्मिन देशे न सम्मानो न वृत्तिर्न च बान्धवा। न च विद्यागमोप्यस्ति वासस्तत्र न कारयेत् ।। देशबासी धेरैलाई यस्तै लागिरहेको छ, जसको परिणाम स्पष्टै छ ।
जोइपोईको भेट भयो वार्सा, पोल्यान्डमा।
गुणस्तरीय शिक्षाको अहिलेको मुख्य चुनौती यहि हो।
शिक्षाले प्रश्नको जवाफ खोज्न मात्र हैन, समस्याका बारेमा सान्दर्भिक र मौलिक प्रश्न सोध्न समेत सिकाउँछ। नेपालको विद्यामान शिक्षा प्रणालीले सिर्फ परिक्षाका प्रश्नको उत्तर लेख्न सिकाउँछ। जिवन-जगतका प्रश्नका उत्तर दिन खासै सिकाउँदैन। सान्दर्भिक र मौलिक प्रश्न सोध्ने त निकै परको कुरा!
अझ शैक्षिक संस्थाहरु भित्र विध्यार्थीहरु लाई राजनीतिक दलहरु का संगठ्न , दलैपिच्छेका शिक्षक संगठनहरु खोलेर विद्यालयहरु ज्ञान सिप र जिवनका अत्यावसेक सिकाईका छेत्र बनाउँनुको सट्टा अझै विकृत डावाडोल पारिँदैछ ,यो त झन दुखद विषय बनेकोछ !✍️
शिक्षाले प्रश्नको जवाफ खोज्न मात्र हैन, समस्याका बारेमा सान्दर्भिक र मौलिक प्रश्न सोध्न समेत सिकाउँछ। नेपालको विद्यामान शिक्षा प्रणालीले सिर्फ परिक्षाका प्रश्नको उत्तर लेख्न सिकाउँछ। जिवन-जगतका प्रश्नका उत्तर दिन खासै सिकाउँदैन। सान्दर्भिक र मौलिक प्रश्न सोध्ने त निकै परको कुरा!
@SuryaRAcharya पूरै शिक्षा प्रणाली नै परिवर्तन गर्नुपर्ने आवश्यकता छ । मौलिक जिज्ञासाको हत्या हुन थालेको धेरै भइसकेको रहेछ ।
अहिलेको शिक्षा certificate संग समय र पैसा सटहि बाहेक बाकी केहि छैन ।
शिक्षाले प्रश्नको जवाफ खोज्न मात्र हैन, समस्याका बारेमा सान्दर्भिक र मौलिक प्रश्न सोध्न समेत सिकाउँछ। नेपालको विद्यामान शिक्षा प्रणालीले सिर्फ परिक्षाका प्रश्नको उत्तर लेख्न सिकाउँछ। जिवन-जगतका प्रश्नका उत्तर दिन खासै सिकाउँदैन। सान्दर्भिक र मौलिक प्रश्न सोध्ने त निकै परको कुरा!
@SuryaRAcharya नेपाल, जापान, र अमेरिकाको अध्यन, अनुसन्धान र व्यबसायिक कामको सिलशिलामा मैले पनि अनुभब गरेको यही हो। सहि प्रश्न गर्ने क्षमता संगसंगै उत्तर खोज्ने क्षमताको पनि बिकाश हुन्छ। हाम्रो शिक्षा प्रणाली सिमित प्रश्न -उत्तरको दायरा भित्रै अल्मलिएको छ।