Sagar Dhakal @watersagar
• Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructor sagardhakal.com Nepal Joined November 2013-
Tweets2K
-
Followers72K
-
Following1K
-
Likes15K
साँच्चै नै मैले एक रुपैया घुसा दिदा पनि दिन्न र लिँदा पनि लिन्न भनेर पेसागत मर्यादा कायम गरेर साँच्चै राम्रो गरेका वा केही परिवर्तन गरेका कति होलान ? सकिन्छ कि सकिदैन होला। मेरो इन्जिनियरिङ सेक्टरमा मेरो ब्याचमा लगभग छैनन् ।
साँच्चै नै मैले एक रुपैया घुसा दिदा पनि दिन्न र लिँदा पनि लिन्न भनेर पेसागत मर्यादा कायम गरेर साँच्चै राम्रो गरेका वा केही परिवर्तन गरेका कति होलान ? सकिन्छ कि सकिदैन होला। मेरो इन्जिनियरिङ सेक्टरमा मेरो ब्याचमा लगभग छैनन् ।
'नेपाल मै आफ्नो पेशागत जीवन बिताउँछु' भनेर क्षमता र पेशागत निष्ठा सहित स्वदेश मै क्रियाशील मेरा एक परिचित प्रतिभाशाली इन्जिनियर (४० हाराहारीको उमेर) मित्रले हालैको भेटमा भने, 'बजारमा मन्दी छ, पेशामा चरम विकृति छ, खै कसरी बाँच्ने हो?' आशावादी चर्चा गरियो, तर आशा भने जगाउन सकिएन!
अब परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकिनेः पहिलो चरणमा काठमाडौंमा कक्षा १२ को परीक्षामा लागु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयरबाट काठमाडौँ जिल्लाका कक्षा १२ का परीक्षा केन्द्र स्वचालित…
** कपडाको कुरा जनचेतना र जलवायु परिवर्तन ** पेरुमा १ बर्ष अगाडि किनेको अरुले लगाएको पुरानो सुरुवाल**
Ammonia and DAP/ urea is the Saviour of Green hydrogen and Surplus Electricit for Nepal. Lets be pragmatic !!nepalitimes.com/news/fuel-of-t…
अजयमेरु गाउँपालिकामा (विशेष गरी ३ नं वडामा) भएका लिफ्ट सिँचाइ र खानेपानी आयोजनाको अवलोकन गरेको छु। जानेको कुरा साटेको छु, डिजाइनमा सुधार्नु पक्ष राखेको छु। डडेल्धुराको धेरै नै वडाबाट बोलाउनु भएको छ। सकेको गर्छु तर राजनीतिलाई कमाइ खाने भाडो र पेसा बनाउदिन।
नयाँ वर्षमा नेपालको झण्डा डडेल्धुराको आलितालमा स्थापना गरेर सुरुवात गर्यौँ। हजुरहरु सबैलाई नयाँ वर्ष २०८१ को धेरै सुभकामना।साथै सुदुर पश्चिममा मनाउने विषु पर्वको उपलक्ष्यमा शान्तिको कामना,मिठो मिसनो खानुहोला,सिस्नु लगाएर (परम्परा)खराब सक्ति नास गरी ८४ को तयारी पनि गर्नुहोला। 🙏
मैले धेरै ठुलो काम त गर्न सक्दिन होला तर चुनाव हारेमा जे जे गर्छु भनेको थिए, अधिकांस बोलेको र सकेको कुरा पुरा गर्नेछु। त्यही सिलसिलामा आलिताल वडा ६-७ तिर धेरैलाइ पत्थरी समस्या पानीको कारणले भएकोले त्यसको चेक गर्दैछु जुन मैले चुनावमा बाचा गरेको थिए।
यति सामान्य काम पनि नौलो लागेको छ। ढुँङ्गे युगमै छ हाम्रो कर्मचारीतन्त्रको सोच। उहाँहरूलाई टन्नै अपडेटेड ट्रेनिंग दिनुपर्नेछ। क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्टिङदेखि हरेक काम 'गूगल डक्स'मा नयाँ भयो रे 🤔। मैले विदेसमा टन्न कन्सट्रक्सनको काम गर्छु तर एक पेपर पनि हुँदैन :)
यति सामान्य काम पनि नौलो लागेको छ। ढुँङ्गे युगमै छ हाम्रो कर्मचारीतन्त्रको सोच। उहाँहरूलाई टन्नै अपडेटेड ट्रेनिंग दिनुपर्नेछ। क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्टिङदेखि हरेक काम 'गूगल डक्स'मा नयाँ भयो रे 🤔। मैले विदेसमा टन्न कन्सट्रक्सनको काम गर्छु तर एक पेपर पनि हुँदैन :)
Improving the current expensive SWAT system. Let's see where it goes :)
अहिले करिब २ लाख बस्तिको लागि फोहोर पानी प्रसोधनको प्राकृतिक डिजाइन गरेर कन्सट्रक्सनको काम पनि सकेर नेपाल फर्कदै छु। कसैले यसैसँग सम्बन्धित काम गर्नु भएको छ भने भेटौँ। facebook.com/10008354244907…
महावीर दाइको आत्मकथा "महावीर पुन - सम्झना, सपना र अविरल यात्रा" को अङ्ग्रेजी अनुवाद, सम्पादन सकियो! अब दाइको जीवनी चाँडै संसार भर अङ्ग्रेजीमा उपलब्ध हुनेछ! अनुवाद र सम्पादनमा सहयोग गर्ने आयुषा शाही, डा. हेमराज ढकाल, डा. प्रगती घिमिरे, सरजा पण्डित र बिबेक पौडेल प्रति आभार!
रारातालको झल्को दिने डडेल्धुराको आलिताल राजनीतिले बेताल बन्ने खतरा #तमसोमा_ज्योतिर्गमय विशेष आज राति ८:०० बजे ! @iAnamol
This is not cool of @Microsoft
नाम : दिपक भुसाल उमेर : ३२ बर्ष घर : अर्घाखाँची, हाल बुटवल इतिहास : मलेसियामा काम गरी फर्किएको वर्तमान : वुवा र आफुले अटो चलाउने । ६-७ वटा सम्म अटो बनाइसकेकोमा हाल मन्दिले २ अटो वुवा- छोरा र १ अटो भाडामा । भविष्य : व्यवसायिक रुपमा नेपालमै केही गर्न खोज्नेलाई धरै मजबुत बनाउने।
सरकारले अनुसन्धानको लागि जानेमा १-२ बर्षमा नै बेजोड बलियो बनाउन सक्ने ठाँउ यो हो। टाउको बलियो हुनु अनिवार्य सर्त हो। पैसै नभए हात खुट्टा बरु पछि गर्दा पनि होला।
सरकारले अनुसन्धानको लागि जानेमा १-२ बर्षमा नै बेजोड बलियो बनाउन सक्ने ठाँउ यो हो। टाउको बलियो हुनु अनिवार्य सर्त हो। पैसै नभए हात खुट्टा बरु पछि गर्दा पनि होला।
I am sharing my recent presentation that upholds the unique and indispensable roles of the Policy Research Institute in Nepal. To download: tinyurl.com/2ahza364 “नीति अनुसन्धान प्रतिष्ठानको विशिष्ट र अपरिहार्य भूमिका” शीर्षकमा मेरो प्रस्तुति र पैरवी ।
Colors of the Game. My son Ijab talking about #DirtTemple977 and his journey. Please watch to encourage him. youtu.be/M4yPB8lcHnA?si… @bishodip @uttamjp @GaniAnsarii @gbudhathoki @sankuchy @RisalShiksha @watersagar @kamallamak82 @your_bikram @utsavbhattarai7
नेपाल भन्दा चिन जनसंख्याले ४५ गुणा ठुलो छ तर १२०० गुणा बढी बिजुली प्रयोग गर्छ, भारतले पनि २३६ गुणा बढी बिजुली प्रयोग गर्छ,तेब्बर सानो स्विजर ल्याण्डले पनि १२ गुणा बढी बिजुली उपभोग गर्छ ! के रे ? के रे ? बिजुली बेच्ने रे indexmundi.com/g/r.aspx?t=0&v…
म संघीय चुनाव हारे,५ बर्ष मेरो लागी संसदको ढोका ठप्पै बन्द हो।कुनै उप-चुनावमा उठ्ने सोच्ने सम्म पनि जाँगर नै छैन।फुल टाइम राजनीति गरेर पेट पाल्न सक्दिन, काममा व्यस्त छु।चुनाव हारिसके पछि त्यो राष्ट्रिय सभामा जान के को मरिहत्ते होला?गएर के गर्ने होला?
Hark Sampang A revolu.. @hark_sampang
66K Followers 2K Following Lead from the front । No hark। Socio-political clone of hark sampang ideology । cp । Likes and RTs ≠ endorsementBaburam Bhattarai @brb1954
1.5M Followers 1K Following Former Prime Minister of Nepal (2011-2013).Chairman,Socialist Party of Nepal; PhD/MURP/B.Arch. Committed to fight for TRUTH & JUSTICE .Surya Raj Acharya @SuryaRAcharya
351K Followers 696 Following Systems Thinking, Public Policy, Infrastructure, Politics.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_JapanTika Ram Yatri @tikaramyatri
161K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XWBishwa Prakash शर.. @bishwaprakash77
336K Followers 2K FollowingGajendra Budhathoki �.. @gbudhathoki
118K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CznOv winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative AwardDr. CK Raut @drckraut
57K Followers 10K Following PhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]Muma Ram Khanal @MumaRamKhanal
199K Followers 571 Following Freelance Writer/Political Commentator/Traveler https://t.co/jr08UTUwb3 https://t.co/DFjJzxk2vhArnico Panday अर�.. @arnicopanday
19K Followers 853 Following Member, National Planning Commission, Govt. of Nepal. Background: Atmospheric scientist, educator, policy advisor, consultant, politician.Milan Pandey @MilanPandey
39K Followers 1K Following ✮ Father, Husband, Son ✮ Educator ✮ Civil Engineer ✮ Columnist ✮ 'Bibeksheel' PoliticianMadhu Raman Acharya @MadhuRamanACH
96K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !Manish Jha @manishjhanepal
50K Followers 623 Following Member, House of Representatives, Nepal | Associated with #RSP 🇳🇵 __________________________________________________Shisir Khanal @shisir
11K Followers 934 Following Member of The Parliament | Former Minister of Education, Science & Technology | Co-Founder @pickndropnepal | Co-Founder @teach4nepal |Prof Dr Jageshwor Gau.. @gautamjageshwor
13K Followers 780 Following Senior Consultant, Obstetrics,Gynaecology and Minimal Access Surgery, Om hospital, Kathmanduडा.एलिय�.. @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।Ranju Darshana 💙 @ranjudarshana_
22K Followers 1K Following General Secretary, Bibeksheel Sajha Party| Federal Election Candidate 2022. Kathmandu Mayor Candidate 2017. Mental Health Advocate 🇳🇵Bhupendra DC @bhupendra_81964
0 Followers 21 FollowingLokendra Bhandari @LokendraBh48305
1 Followers 33 FollowingSachin Shah🇳🇵 @sachinshah9080
0 Followers 67 Following博博 @bb2739832041337
2 Followers 30 FollowingDhan Giri @DhanGiri280231
0 Followers 11 FollowingKabita Dhami @dhami_kabi40838
54 Followers 324 Followingdipak dahal @dahal_dipa94503
14 Followers 210 Following यो दुनियाँ मा सम्झाउन सबै भन्दा गाह्रो काम अहंकारी, घमण्डी र अन्धभक्त हरुलाई सम्झाउन…MINBAHADUR KAMI @KamiMinbahadur
1 Followers 84 Followingindra kattel @indrakattel1
340 Followers 5K Following Director International world organisation for peace tourism consultantsNisha Adhikari @nishadhikari123
0 Followers 14 FollowingKantipur Job Placemen.. @JobKantipu47437
0 Followers 20 FollowingSuraj Kumar Pokhrel @Sksurajpokhrel
1 Followers 59 FollowingNabaraj Gautam @NabarajGau62553
0 Followers 22 FollowingSamyog Niraula @niraula_samyog
2 Followers 53 FollowingRoshan kumar Paswan @rp8867798
3 Followers 58 FollowingDeepak Khatiwada @DEEPAKK77349125
2K Followers 2K Following तपाईं आफुमा म सहि छु भन्ने आत्मविश्वास सदैब राख्नुस तर म मात्रै सहि छु भन्ने घमण्ड कहिल्यै नराख्नुस ।🙏Amrit Bohara @AmritBohar44838
2 Followers 118 FollowingTamnne_Shekh @shekhtamnne
3 Followers 36 Following Your Degree is just a piece of paper, Your Real Education is seen in your Behaviour.Bashudev Basnet @basnet_bas42831
0 Followers 16 FollowingBinti ram Chy @chy_ram15799
2 Followers 70 Following{Sir : Prajal} @PrajalSir47575
0 Followers 81 Following Life Is kind Of Construction Because To Improve Our Standards.Dipendra Khadka @dipendra_069
1 Followers 18 Followingnavin chaurasiya @984navin
9 Followers 266 Followingsudan Gautam @Gtmsudan
5 Followers 70 FollowingRam kumar Rai @RamkumarRa16892
1 Followers 15 FollowingGirija Nepal @NepalGirij51314
2 Followers 68 FollowingToya Ghimire @ToyaG71618
2 Followers 88 Followingदेशको च�.. @ujwal41535
1 Followers 63 FollowingForge ahead🇺🇸 @dead3101
124 Followers 273 Following Chase your dreams and achieve extraordinary results Optimistic, grateful, sincere, patriotic 🇺🇸 Skiing🏂🏻 Golf⛳ Diving🤿 Red wine🍷गोमा @dmlgoma
735 Followers 710 Following The True Purpose Of Education Is To Make Minds Not The Careers. #Instagram@dmlgomaramesh Kathayat @rameshKath47521
6 Followers 50 Followingyonboy @yonboy0153
9 Followers 239 Followingsujan mahato @sujanmahatonp
2 Followers 9 FollowingRam Raj Magarati @ramraj_magarati
148 Followers 919 Following म नेपाली हुँ गर्भ लग्छ तर नेपालकाे कानुन देख्दा दिक्क लाग्छ ।Kalpana Rai @KalpanaRai9207
1 Followers 110 FollowingMax Chandan Max Chand.. @MaxChandan81712
0 Followers 21 FollowingRk @np81rk
0 Followers 43 FollowingAvishak nd @AvishakNd33302
1 Followers 11 FollowingKc Gyanendra @KcGyanendra2
1 Followers 38 FollowingRabi Lamichhane @hamrorabi
503K Followers 161 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Deputy Prime Minister & Home MinisterBalen Shah @ShahBalen
316K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 https://t.co/4yT0UEmvZ9 [email protected] [email protected]Routine of Nepal band.. @RONBupdates
894K Followers 0 Following Official 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]सोबिता �.. @sobita465
64K Followers 368 Following प्रतिनिधि सभा सदस्य(Member of Parliament) , Central Committee Member of Rastriya Swatantra PartyOnlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.Setopati @setopati
632K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.Baburam Bhattarai @brb1954
1.5M Followers 1K Following Former Prime Minister of Nepal (2011-2013).Chairman,Socialist Party of Nepal; PhD/MURP/B.Arch. Committed to fight for TRUTH & JUSTICE .Surya Raj Acharya @SuryaRAcharya
351K Followers 696 Following Systems Thinking, Public Policy, Infrastructure, Politics.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_JapanRabindra Mishra @RabindraMishra
1.1M Followers 551 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxMGagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵ekantipur @ekantipur_com
1.6M Followers 87 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/8u1xI2Od0wTika Ram Yatri @tikaramyatri
161K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XWBishwa Prakash शर.. @bishwaprakash77
336K Followers 2K Followingरामेश @RaameshKoirala
164K Followers 401 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #IfSeriousIgnoreMe #I_Ignore #Sarcasm #I_Google #I_Block_I_Unfollow #NotHere2TeachMoronsRajendra Lingden @RajendraLingden
85K Followers 502 Following [email protected] Chairman RPP, Member House Of Representative Nepal○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँDr.Toshima Karki @ToshimaKarkiDr
43K Followers 374 Following A doctor /General Surgeon/ Ex Executive member Nepal Medical Council/ Ex State Minister for Health / Member of Parliament of Nepal/Elected Lalitpur3 /Bhim Rawal, PhD @BhimRawal179
272K Followers 224 Following Former Vice-Chairman, CC, CPN (UML), Former DPM, Minister for Defense & Home Affairs & MP, AchhamGajendra Budhathoki �.. @gbudhathoki
118K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CznOv winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative AwardSher Bahadur Deuba @SherBDeuba
444K Followers 58 Following Former Prime Minister of Nepal and President of Nepali CongressJayendra Raj Koirala @RajJayendra
16 Followers 170 FollowingTridev Gurung @tridevgurung
4K Followers 2K Following prolly shitposting about startups, finance or football.. newsletter @EtaHernus #ggHistoric Vids @historyinmemes
5.2M Followers 210 Following Daily history lessons. Education through memes!Sameer Maskey @sameermaskey
1K Followers 47 Following Founder & CEO of @fusemachines, Adj. Assoc. Professor @columbiauniversity #DemocratizeAI #AIEducation #AITalentAAP @AamAadmiParty
6.5M Followers 220 Following भ्रष्टाचार मुक्त भारत हमारी मांग नहीं हमारी ज़िद्द है। जय हिन्द। 🇮🇳 https://t.co/QITJdfXQdO | https://t.co/a1jzohYmnpDonald J. Trump @realDonaldTrump
87.3M Followers 51 Following 45th President of the United States of America🇺🇸Nisha Dangi @MPnishadangi
4K Followers 59 Following Politician, Member of the parliament. Member of the infrastructure development parliament memberDr. S. Jaishankar (Mo.. @DrSJaishankar
3.1M Followers 12 Following External Affairs Minister of India. Member of Parliament (Rajya Sabha) from Gujarat State.IPCC @IPCC_CH
419K Followers 924 Following Official account of the Intergovernmental Panel on Climate Change (IPCC), the @UN body for assessing the science related to climate change.Ukraine Front Line @EuromaidanPR
177K Followers 4K Following #1 Independent Citizen Media about Ukraine | runs by EMPR (EuromaidanPR) | Official Twitter of International PR Secretariat for HQ of National Resistance 2014Sigrid Kaag @SigridKaag
146K Followers 493 Following Voormalig Minister van Financiën en VicepremierLicypriya Kangujam @LicypriyaK
206K Followers 708 Following Special Envoy of Timor Leste🇹🇱| 12 years old🇮🇳 Climate Activist| Founder @ChildMovement_| @GWR Holder |Teach her brave story in Grade 3 & 7 English in IndiaCarbon Brief @CarbonBrief
158K Followers 7K Following Award-winning journalism focused on #climatechange, science, energy and policy. Subscribe to our free newsletters: https://t.co/EdTgUmy74sSimon Evans @DrSimEvans
87K Followers 4K Following Press Gazette energy & environment journalist of the year 2022 Deputy Editor + Senior Policy Editor @CarbonBrief DMs open [email protected]Max Roser @MaxCRoser
287K Followers 1K Following Data to understand global problems and research to make progress against them. Founder of @OurWorldInData / Professor at @UniofOxford's @BlavatnikSchoolGautam Adani @gautam_adani
1.1M Followers 35 Following Chairman, Adani Group. Proud Indian. Excited to be part of the India growth story!Google DeepMind @GoogleDeepMind
943K Followers 275 Following We’re a team of scientists, engineers, ethicists and more, committed to solving intelligence, to advance science and benefit humanity.Bishal Nandi @LearnWithBishal
64K Followers 290 Following AI-driven Tomorrow 🚀 | Growth Marketer - I help companies leverage AI tools, optimize their marketing & drive revenue growth | DM for collabs | *180k+ LinkedInhitendra dev shakya @hitendash
361 Followers 220 FollowingSudeep Thakuri @SudeepThakuri
284 Followers 133 Following Dean @MWUNepal, AssoProf @TU_Information PhD in Env Sciences @LaStatale | Cryosphere | Remote Sensing | Climate Science | Env Modelling | Hydrology | Himalaya |Anurag Acharya @Anurag_Acharya
6K Followers 1K Following Director @Tweet2PEI | #foreignpolicy #governance #Infrastructures | #Nepal #SouthAsia | International Relations #JNU .Tweets are personal, Trolls=🚫Sonam Sherpa @sonamfutisherpa
470 Followers 357 Following PostDoc @BrownUniversity. Ph.D. ‘23 in Earth Sciences/Radar Remote Sensing @vtgeosciences. Researching 🌎 from 🛰. (she/her). #ASUAlumNORCAP @NORCAPweb
3K Followers 904 Following @NRC_Norway’s global provider of expertise to the humanitarian, development & peacebuilding sectors. We work to better protect & empower people at riskAndrew Ng @AndrewYNg
1.0M Followers 911 Following Co-Founder of Coursera; Stanford CS adjunct faculty. Former head of Baidu AI Group/Google Brain. #ai #machinelearning, #deeplearning #MOOCsUNHCR Afghanistan @UNHCRAfg
49K Followers 723 Following The official account of the UN Refugee Agency in Afghanistan. For information on services we provide, please visit: https://t.co/0VNwY8mQY6Excel Tips & Tricks @exceleducations
249K Followers 1K Following learn Excel tricks in the most simplest way.Dr. Mariana Madruga d.. @m_de_Brito
2K Followers 632 Following Scientist at @UFZ_de | Droughts, floods, vulnerability, compound & cascading impacts, NLP. 🇧🇷 🇩🇪 @UniBonn alumnus | she/her/DuOpenAI @OpenAI
3.4M Followers 0 Following OpenAI’s mission is to ensure that artificial general intelligence benefits all of humanity. We’re hiring: https://t.co/dJGr6LgzPAWorld Health Organiza.. @WHOSEARO
156K Followers 753 Following WHO SEARO Country accounts: @WHO_BD @WHOIndonesia @WHOMaldives @WHOMyanmar @WHONepal @WHOSriLanka @WHOThailand @WHOTLSRamji Adhikari @Ramji_ManavSewa
994 Followers 36 Following Life Coach / Motivational Trainer & Coordinator at Thoughts For Superb Living(The Real Life Making Movement /Manavsewa Ashram @msaashram)iih ईः @iihtter
4K Followers 453 Following Walked 13000 KM+ in South Asia in the past 7 years. Compiled some experiences here: ... आजबाट अपशब्द प्रयोग गर्नेलाई (विशेष गरी बटटाइप एकाउन्ट) बल्क गर्नथालियो।Hua Chunying 华春�.. @SpokespersonCHN
2.4M Followers 218 Following Assistant Minister of Foreign Affairs Foreign Ministry Spokesperson DG of Department of Press, Communication and Public Diplomacy Get to know us more @MFA_ChinaAmmar Fawzi @ammarfawziWASH
144 Followers 199 Following Global WASH Lead for the Norwegian Refugee Council. All views are my ownAnga Timilsina @AngaTimilsina
1K Followers 237 Following Works in the area of transparency, accountability and anti-corruption. Tweets are made in personal capacity!Gita Gopinath @GitaGopinath
390K Followers 225 Following First Deputy Managing Director of the IMF. Previously Chief Economist of IMF and Professor at Harvard's economics department. Views are my own.Xiye Bastida @xiyebastida
43K Followers 626 Following 21 year old Climate Justice Activist. Otomi-Toltec. Co-Founder of @Re1nitiative organizer with @fridays4future 🌎 🇲🇽 @penn’24 @TIME 100NextBibek Bhandari @bibekbhandari
5K Followers 493 Following freelance journalist | @SixthTone @SCMPNews @CNNi @ForeignPolicy @TheNationalNews @AJEnglish | Often bored, mostly boring |@TCU @UniWestminster alum |Binda–बिन्�.. @PandeyBinda
11K Followers 1K Following An activist, Fighting for Gender Justice and Working People's Right through Political ActivismShristi @shristishk
236 Followers 552 Following Social Sciences | Feminist research | MPhil @ODID_QEH @UniOfOxfordArun B Shrestha @arunbshrestha
990 Followers 232 Following To observe, measure and understand; to test, validate and improve.Irfan Pathan @IrfanPathan
6.6M Followers 109 Following Professional Cricketer - Plays for the Indian Cricket Team, Baroda. Loves Driving, Biryani, Music,Little Reading:)शब्द @NarbadaGhimire
744 Followers 2K Following के भन्नु र खै। निराशा र नकारात्मक चिन्तनको उद्योग बन्द होस्।Ashok Khadka @AshokKhadka2018
3K Followers 765 Following पूर्व महामन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश @party_swatantra || Social Political Activist ||Praggnanandhaa @rpraggnachess
245K Followers 516 Following 🇮🇳Chess Grandmaster Arjuna Awardee Account handled by Team Pragg Sponsored: ADANI GROUP Coach:@Rameshchess Enquiry: [email protected]Sagoon Bhetwal @sagoonbhetwal
503 Followers 857 Following |Feminist|Social Sciences|She/Her| @UniofOxford|@womenLEADnepal|@FRIDAfund|सिधाकुराको सम्पादकीय नेतृत्वको हैसियतमा आज मैले प्रेस काउन्सिलले समाचारबारे उठाएको प्रश्नको सन्दर्भमा जवाफ पेश गर्ने तर समाचार र त्यसको डिजिटल भिडियो हटाउने भनी गरिएको आदेश स्वीकार नगर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु । #sidhakura sidhakura.com/news/gWwidS-20…
'नेपाल मै आफ्नो पेशागत जीवन बिताउँछु' भनेर क्षमता र पेशागत निष्ठा सहित स्वदेश मै क्रियाशील मेरा एक परिचित प्रतिभाशाली इन्जिनियर (४० हाराहारीको उमेर) मित्रले हालैको भेटमा भने, 'बजारमा मन्दी छ, पेशामा चरम विकृति छ, खै कसरी बाँच्ने हो?' आशावादी चर्चा गरियो, तर आशा भने जगाउन सकिएन!
हाइड्रो एक्स्पोमा मैले"नेपालमा चुनढुङ्गा छ ७०वटा सिमेन्ट उत्पादकलाइ बिजुली दिनुहोस र बृहतरुपमा सिमेन्ट निर्यात गर्नुहोस!बिजुली निर्यात गरेर धनी हुन सक्दैन,सिमेन्ट निर्यात गरेर धनी हुनसक्छ!फजुल कुरा गरिरहेका छौं!"भन्दा परर ताली बज्यो!तर ड्यासका मित्रहरुमा निर्यातको निश्चयता भेटिएन
Looking forwards to the flying taxi in Nepal. x.com/ChinaEUMission…
With three aviation certifications, full automation, and easy one-touch takeoff, the EH216-S is set to revolutionize city sightseeing, aerial tours, and everyday commutes. #CICPE
अब परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकिनेः पहिलो चरणमा काठमाडौंमा कक्षा १२ को परीक्षामा लागु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयरबाट काठमाडौँ जिल्लाका कक्षा १२ का परीक्षा केन्द्र स्वचालित…
परीक्षा केन्द्र स्वचालित बनाउने स्कृप्ट मन्त्रालयकै Github अकाउन्ट बनाएर स्वामित्व हस्तान्तन्तरण गरेका छौं। प्रविधिको प्रयोगले सजिलै समाधान गर्न सकिने यस्ता साना ठूला समस्याहरू हामीलाई आइरहन्छन्, सूचना प्रविधि क्षेत्रमा हामीसँग विश्व बजारमै प्रतिस्पर्धा गर्ने जनशक्ति छन्,…
France 🇫🇷 has the fourth largest gold reserves of 2,436 tons, without a single gold mine in France. Mali 🇲🇱 Which was occupied by France does not have any gold reserves in its banks, although it has 860 gold mines and produces 50 tons per year! How did France get all that…
@rudrarajpandey @SumanaShrestha अमेरिकामा यही कुरा लेख्न परे अङ्ग्रेजीमा लेख्थे होलान्, होइन ? तपाईंले नेपालीमा लेख्नु भएछ । फरक यही हो । हरेक ठाउँको आफ्नै माध्यम, विशेषता र धरातल हुन्छ । फलानोले दूधमा कागती हाल्यो, तँ पनि कागती हाल् भन्नु अगाडि कुराउनी बनाउन लागेको हो कि पनीर भन्ने त सोध्नुहोस् ।
आमेरिकामा राजा-रानीको सपिङ: 'माई गड 18 $', यौटा सर्टको प्राईस-ट्याग देखेर राजा विरेन्द्र! उनले केहि पनि किनेन्। उता रानी ऐश्वर्यले किनेका समानको डङ्गुरको मोल हिसाब गर्दा डेढ-लाख डलर निस्केछ। स्रोत: डा. भेष थापाको 'राष्ट्र-परराष्ट्र'
@watersagar सुखावती स्टोर सामाखुशीमा पुरानो लुगा सुपथ मूल्यमा पाइन्छ facebook.com/sukhawatistore kathmandupost.com/fashion/2021/0…
@bhnadarisudeep @watersagar ढकाल सर ले शहर/शहरमा भएका मेकर स्पेस ( पालीकाले लखटेका सहितमा ) नि केहि आइडिया ल्याउन पर्याे । x.com/DhakalSaurav/s…
देशभरिका शहरबाट लुगा सिलाउने (रफुगर्ने) जुत्ता चप्पल सिलाउनेलाई लखटेर शहरबाट खोला किनार तिर होइन । टोलटोल मा "मेकेर स्पेस" बनाएर सम्मान दिने मौका छ है । #Nepal #ClimateAction चमत्कार + चमेली ।।
@watersagar यता महानगरमा सुखावती स्टोर भनेर बनस्थली र नेपालटार पुलछेउ तारकेश्वरमा अनि बालाजु बाइपासमा नि छ मेरो आसपास रु १०देखीको लुगा पाइन्छ । अन्त नि होलान् ।
🚨 Nestle adds sugar content to infant milk sold in India but not in its primary markets like Europe, or the UK. (TOI)
सबै उचित सम्मानको साथ, सायद तपाईको विश्लेषण सही छैन कि?@DrAchyutWagle Plus, existing vehicles will need fuel even in 5 years. ** Revenue composition (over total): VAT (28.3%), Customs (18.1%), Income Tax (24.9%), Others (28.7%). See below for a time series (in BS). **
अबको ५ वर्षमा राजश्व शून्य उन्मुख हुन्छ : अर्थविद् वाग्ले #Nepalkhabar #achyutwagle #budget
Shredding plastics to create clothes
Ammonia and DAP/ urea is the Saviour of Green hydrogen and Surplus Electricit for Nepal. Lets be pragmatic !!nepalitimes.com/news/fuel-of-t…
MoU between Prithvi Narayan Shah and Tibet in 1766 (converted from the date written on the document. 📍Gorkha Durbar Museum
नयाँ वर्ष❗️नयाँ दिन❗️ नयाँ पत्रिका❗️समृद्धिको शुभकामना 【के खोज्छन् विदेशी लगानीकर्ता❓】 लगानी सम्मेलनक पुर्व सन्ध्यामा: 『४』वटा विदेशी लगानीकर्ताले चाहना गर्ने पुर्व-जानकरी, 『८』वटा लगानीको निर्णयको लिँदा मध्यनजर गर्ने आधार, 『४』वटा लगानी सम्मेलन केन्द्रित हुनेपर्ने विषय