Damber Tembe (डम्बर तेम्बे) @davidkmrtembe
The Old Man with DISSENTED from the majority Opinion Follow back guaranteed and vice versa Maiwakhola-2 Taplejung, NEPAL Joined May 2017-
Tweets6K
-
Followers6K
-
Following6K
-
Likes118K
डा.बावुराम भट्टराईले पनि यस्तै 'मन छुने र घतलाग्दोे' प्रश्न गरेर नै जुनी बिताउन लाग्नु भोे उहाँकी छोरी मानुषीले पनि उही प्रकारका प्रश्न गर्दै हुनुहुन्छ सायद डा.भट्टराईका नातिनातिना पनि काम गरेर होइन बोलेर नै ठूला मान्छे बन्ने होलान् नेपाली जनता ‘मन छुने र घतलाग्दोे’कुरा सुनेर दंग
डा.बावुराम भट्टराईले पनि यस्तै 'मन छुने र घतलाग्दोे' प्रश्न गरेर नै जुनी बिताउन लाग्नु भोे उहाँकी छोरी मानुषीले पनि उही प्रकारका प्रश्न गर्दै हुनुहुन्छ सायद डा.भट्टराईका नातिनातिना पनि काम गरेर होइन बोलेर नै ठूला मान्छे बन्ने होलान् नेपाली जनता ‘मन छुने र घतलाग्दोे’कुरा सुनेर दंग
शुभ बिहानी खेम्नाबा मुन्धुम चेक्खुममेतुम आनी साक्थिम सेत्तुम तेरुम नाम्केत्तथो नाम्एन मेन्थाए याक्थुङल्ये काप्ला मेम्माए भाव: श्रुतिशास्त्र र मौलिकसंस्कृति प्रवर्द्धन गरेर ‘सूर्यझैँ हाम्रोपहिचान अटल राखौँ Continuity of religion&culture ensures preservation of our common identity
ENJOY LIFE Birth is a natural process to emerge life to begin Through child's eye The world is very beautiful&clean Growing up is losing some illusions to learn phenomenon that spins Old age is sad All hopes cease to start pain Destination of life is death So enjoy in between
'त्यो गाउँ कुञ्ज' (मन्दाक्रान्ता छन्द) द्यौरालीमा पुरुष महिला मुस्कुराई रहेका खाँदै हावा चरम सुखमा ती रमाई जमेका झर्ना झर्छन् छङछङगरी वायु ताजा बहाइ चिन्ता पीडा सब पर हुने शीत छाया फिराई ऊषाको त्यो रविकिरणले कान्तिसारा उज्यालो ईर्ष्या डाहा, न छलकपटै, छैन केही गुनासो -ड.तेम्बे
Inner transformation It's more than reciting mantra Its mind cultivation Broken HAIKU #761
TERCET Lush green & the shining sun Nature is so beautiful It delights&there's so much fun To feed our heart & soul Let's take a time to be in Nature Nature plays an inspiring role Flowers in the spring are lovely Nature is everywhere we go Life is also the flower&love is honey
लोकले बुझोस आफूले उचित ठानेकोे उमेद्वारको पक्षमा भोट दिने जनतालाई भेडा भनेर हुइयाँ चलाउने जमातमा अगुवा चलाख २/४जना पश्चिमा शक्ति केन्द्रबाट प्रायोजित ब्यक्तिहरु छन् बाँकी सबै रोमान्टिक तर्कमा रमाउँने, पश्चिमाहरुका अचेतन दासहरु हुन् #नोट : लोकतन्त्रमा जनमतको कदर हुन्छ
An altruistic action The highest form of compassion Life is also for others Broken HAIKU #760
Feelings and emotions Thoughts, imagination and memory All about experiences #Broken HAIKU #759
पुनज्यू यहाँले ब्याख्या गर्नु भएको परिदृश्य डा.गोविन्द केसीको कथित अनशन र माथेमा आयोगको सिफारिसको नजिता हो यस्ता कचिङ्गल कुरामा टाउको दुखाउनुभन्दा डा.सन्दुक रुइत र आनी छोइङले जस्तो खरुखरु आफूले सकेको काम गर्दै जानु भयो भने बेस हुन्छ
पुनज्यू यहाँले ब्याख्या गर्नु भएको परिदृश्य डा.गोविन्द केसीको कथित अनशन र माथेमा आयोगको सिफारिसको नजिता हो यस्ता कचिङ्गल कुरामा टाउको दुखाउनुभन्दा डा.सन्दुक रुइत र आनी छोइङले जस्तो खरुखरु आफूले सकेको काम गर्दै जानु भयो भने बेस हुन्छ
गजल तिमीसित भेटहुँदा आनन्दी सवार थियो प्रेम र आकर्षणको उन्मादी बहार थियो एकै नजरमा बसेको हाम्रो मायाभित्र रोमहर्ष दिलाउने चाँदनी संसार थियो मुस्कान सहित भेट भएका समयमा पुलकित मनभित्र तुफानी रफ्तार थियो भोकप्यास भुलिन्थे र नीद हराउँथ्यो बाँचुञ्जेल नछुट्ने,हाम्रो जवानी करार थियो
मातृमूमि’ सुनेर हो वा पढेर किशोर हृदयमा मातृमूमिजस्तो ठूलो चिज दुनियाँमा केहीहुदैन भन्ने छाप बसेको थियो बुझ्दै जादा कुलीन वर्गका चाला मुखले राष्ट्रप्रति विवेकवान व्यवहार भने युरोप/अमेरिका उच्च मातृभूमि तुच्छ ठान्ने बुझियो र सन्तान युरोप/USAका नागरिक बनाउनेहरुकै यहाँ हैकम देखियो
पहिचान कायम राख्नु भनेको आफनो भाषा,मौलिक धर्म र संस्कृति लोप हुन नदिनु र सन्तानलाई भाषा,धर्म र संस्कृति हस्तान्तरण गर्नु हो भाषा,धर्म र संस्कृतिको बारेमा मतलव छैन तर 'पहिचान र धर्म' एजेण्डा बनाएर अवोध जनताका भावना बहकाएर सत्तामा जान चाहाने मुडा र हलोलाई इलाम–२का जनताले पाठ पढाए
God is infinite love So love and serve the destitute That is love to God #Broken HAIKU #758
मान्छेले सत्ताकै लागि राजनीति गर्छ जोगी बन्न कसैले पनि राजनीति गर्दैन –जन नेता स्व.मदन भण्डारी अब कुरो रह्यो, अरुलाई भ्रष्ट भनि आरोप लगाउनेको छवि 'कलंक बिहीन' हुनु पर्छ त्यस्तो छवि, रवि लामिछानेको हकमा कुनै कोणबाट पनि देखिँदैन
This life is a gift Pain and death are part of life Thus, take death easy Broken HAIKU #756
रास्वपाका मन्त्रीहरुले ‘काम गरेर होइन, आफूले गर्नै नसक्ने कुरा गर्छौ’ भनेर २/४हप्ता दुनीयाँलाई वेवकुफ बनाउने रणनीति लिएका छन यस्ता हर्कतमा गृह र शिक्षा मन्त्री अगाडी यथार्थमा रास्वपा मन्त्रीहरुका यो शैली, प्रम प्रचण्डज्यूले गत १५वर्ष देखि आजपर्यन्त अपनाउदै आउनु भएको रणनीति हो
रास्वपाका मन्त्रीहरुले ‘काम गरेर होइन, आफूले गर्नै नसक्ने कुरा गर्छौ’ भनेर २/४हप्ता दुनीयाँलाई वेवकुफ बनाउने रणनीति लिएका छन यस्ता हर्कतमा गृह र शिक्षा मन्त्री अगाडी यथार्थमा रास्वपा मन्त्रीहरुका यो शैली, प्रम प्रचण्डज्यूले गत १५वर्ष देखि आजपर्यन्त अपनाउदै आउनु भएको रणनीति हो
गजल बिरानो ठाउँतिर हराउन पाए हुन्थ्यो त्यतै सबैपीडा थन्काउन पाए हुन्थ्यो पर्खाई रित्तो भो,अत:मन भारी छ त्यैभारी बिसाएर सुस्ताउन पाए हुन्थ्यो विरहमा सुसाउदै बगिजाने नदी संगै वेदनाका क्रन्दनहरु बगाउन पाए हुन्थ्यो फूल फुल्छन्,चखेवाका जोडी रम्छन जीवनमा त्यसैगरि रमाउन पाए हुन्थ्यो
Everyone has identity But all human beings are equal So we are all same #Broken HAIKU #755
भीम रावल महोदयले के बुझ्न जरुरी छ भने 'कसैको इच्छा अनुरुप वस्तुगत जगत चल्दैन' नत्र डा.बावुराम भट्टराईज्यूको जस्तै भीम रावलज्यूको पनि आफ्नो समीक्षा गरेर सुध्रिनु परको कुरा भो अनि अरुको बदुख्वाँई गरेर नै जुनी जाला जस्तो छ
भीम रावल महोदयले के बुझ्न जरुरी छ भने 'कसैको इच्छा अनुरुप वस्तुगत जगत चल्दैन' नत्र डा.बावुराम भट्टराईज्यूको जस्तै भीम रावलज्यूको पनि आफ्नो समीक्षा गरेर सुध्रिनु परको कुरा भो अनि अरुको बदुख्वाँई गरेर नै जुनी जाला जस्तो छ
Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !madanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Binod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !देवेन्द.. @Devbartaula
18K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personalAnju Sapkota @anju_jwala
4K Followers 2K Following एमालेकी संगठित सदस्य र जुझारु कार्यकर्ता हुँ, कमजोर नसम्झ। -a disguised woman.Manish Pyakurel ☀�.. @manishuml
12K Followers 2K FollowingTek Narayan Paudel Da.. @tnpoudelymailc2
10K Followers 6K Following प्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारतBinod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏Babu Lal Bhandari @BabuLalBhandar2
73K Followers 57K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.Bhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT EngineerAbhimannyu - श्�.. @AbhimanyNepali
4K Followers 2K Following Follower of socialists philosophy & principles. Committed to fight for justice. Freedom lover. Argue Politics for Oppressed.Dambar chhetri @cnepal1234
3K Followers 5K Following मेरा अभिव्यक्ति हरु कसैलाई खुसी/दुःखी पार्ने उदेश्य होईन केवल मेरो आत्मसन्तुष्टि को लागि लेख्ने गर्छु 🙏सुरेश भ�.. @Sureshkshetri09
6K Followers 2K Following केन्द्रिय सदस्य, राष्ट्रीय युवा संघ नेपाल / Shivaansh Enterprises/ #Politics #Football #Hindu #Progressive_Democratスレスタ YOUNG st.. @SthaRoger8849
640 Followers 426 Following जिवनमा थुप्रै चोटहरुको अनुभव गर्ने मान्छे आँसु खसालेर होइन आँसु लुकाएर मुस्कुराउने गर्छन् .😀🤗😘🚴🏋️♀️🚴♀️🚣♀️....! ❤️radhekrishanan @radhekrishna566
2K Followers 5K Following तपाईले जतिसुकै पबित्र शब्दहरू पढ्नुस वा सुन्नस त्यसले तपाईको कुनै भलाई गर्दैन जबसम्म त्यसलाइ तपाई आफ्नो बोली र व्यबहारमा प्रयोग गर्नु हुन्नजिन्दगी.. @dharam46254
170 Followers 1K FollowingElon Reeve Mudk @ElonReeve334
11 Followers 511 Following I am the CEO and Chief Designer of Space and product architect of Tesla, Inc. Founder of The Boring Company Co-Founder of Neuralink, OpenAl 🚀devit thapa @devit_thapa
17 Followers 251 FollowingBiplov Pandeya @BiplovPandeya
207 Followers 427 Following ✍️आफ्नो बिचार को आफै आधिकारिक सम्पादक🙏। आफूले रुचाइएको मान्छेलाई घृणा गर्ने प्रयास गर्नु र कहिल्यै देखभेट नभएको मान्छेलाई खोजी गर्न खोज्नु #उस्तै_हो👈️Nathan Jones - Author @NathanJonesBook
36K Followers 19K Following Author / #WritingCommunity / Somewhere between Slytherin and Rebel Scum / Autistic / Bipolar / Trained editorBefore the Storm Book.. @BeforeStormBook
17K Followers 17K Following Before The Storm by Patrick McCarthy #books #sciencefiction #fantasy #fantasybooks #writingcommunity #amwriting #amquerying #middlegradefantasyeBookTown @MacbethRory
2K Followers 5K Following #quebec #canada avid #fiction readers: lighthearted, mellow; I like rom com books & retweet books and #art: romance #scifi #mystery #read oil painter #bookAnna Gaudreault @ladevita12
79K Followers 73K Following Journaliste, musique, voyages, sports, CH, photos, sculptures, architecture, politique, poésie. Chef des RH. Mieux vaut les remords que les regretsN.S.Bhadauria @nsb_5018
2K Followers 1K Following ex BSF Soldier 🇮🇳🇮🇳 जय हिंद 🇮🇳 🇮🇳जय भारत🇮🇳🇮🇳 सत्यमेव जयते 🇮🇳🇮🇳 🌷 सर्वे भवन्तु सुखिनः सर्वे संतु निरामया🌷 Likes &RTs are not Endorsement🇳🇵म Knows🇳.. @manojzeesea97
3K Followers 3K Following राधेराधे❤️ Love to live with simplicity😉 & Truly believe in karma👍️ @mstarc56 @enriqueiglesias @urstrulyMahesh🌿💓देभ्�.. @devsaan1
117 Followers 309 Following 💖सोची अवसर छैन देशमा ,नलागेस् है भीडको पछि यही माटोमा शीतल छानो ,हाल्ने बन्नु तिमी।💗💕💗💗💗Dileep Das @dileep2046
6 Followers 64 Following याे रङ्गीन मुस्कान अनि भित्र लुकेको रङ्गहीन आँशु मलाई एकदमै आत्मीय लाग्छन्! मुस्कानले अरुका अगाडी साथ दिन्छ अनि आँशुले एक्लै भएका बेला.. आँशु त एकान्तको साथी हjuliana Kowalska @JulianaKow17808
19 Followers 183 Followingsmart milla @smart_milla
165 Followers 1K Following since there is no limit to what you can imagine, there is no limit to what you can achieve also #crypto #stocks #realestateIraGuiden @GuidenIra52076
30 Followers 949 Followingसुभाष द�.. @SubhashCha81111
52 Followers 245 Following ब्यबहारिकता नै ठूलो कुरा हो । आदर्श का कुरा महान हुदैनन 🙏🙏🙏❤️Elon Musk @elonmusk629026
78 Followers 2K Following 🚀Spacex • СЕО • СТО 🚘Tesla • CEO and Product architect & ✨Hyperloop • Founder OpenAl • Co-founder 🧩Build A 7-fig IG 👇Build A 7-fig IG🦃🐦राधि�.. @Radhika8442411
126 Followers 325 Following भगवान चित्रमा हैन चरीत्रमा बस्नु हुन्छ त्यसैले आफ्नो आत्मालाई मन्दिर बनाउनु होस्💓💓 #l_love_Nepal #100%FBHariraj Angdembe @HAngdembe
146 Followers 552 Following former secretary, nepali congress panchthar, Managing director, yangyung Construction, panchthar Founding Chairman, TYCProfessional Cleaning.. @Houseclean_np
65 Followers 644 Following We are professional Cleaning company and provide all cleaning Services in Kathmandu, Bhaktapur, Lalitpur & Pokhara. 📲For More Info: Contact +977 985-1351073Nacho & Alice @Nachokeys21
3K Followers 2K Following We are poets, who enjoy photography, and we’ll repost our favorite poem of the day from the #vss365’s #writerscommunity at 3pm est with a highlight response.Manasvi Singh pundir @ManasviSin97419
2K Followers 8K Following i am graduate in BA-JMC Bachelor Of Arts Journalism And Mass Communication in august 2023 from shri ram group of college muzaffarnagar and i am a youtuberBrigid Smyth @brigidsmyth
48K Followers 32K Following Nature. Conservation. Heritage. 🌎 . Wildlife and wild places. Writer & artist. Fractals of nature in tributaries of ink. ☘️LLM Int’l Commercial Law (Distinct)Shree @lamichhanes1001
5 Followers 140 Followingराजेन्द.. @Rajendra_xettry
225 Followers 289 Following जिन्दगीको हरेक मोडमा त्यो व्यक्तिलाई सधैं मुस्कुराइरहेको देख्न चाहन्छु, जसलाई म ऐनामा देख्ने गर्छु । 🙏🌺♥️Krishna Dhakal @Krishna11043379
36 Followers 167 Followingहेल्सिन.. @chiru101010
720 Followers 2K Following शब बहनले🚑 समेत फोन गर्दा आउन नमानेपछि ⚰️आर्यघाट सम्म एक्लै हिडेर आएको एक मुर्दा हु म💀!सानी मा�.. @sani_manche
300 Followers 202 Following अपमान गर्नु कसैको स्वभाव होला तर सम्मान गर्नु मेरो संस्कार हो। 🙏❤️😍 🕊️ New Twitter Account / Follow Back 100 % / No DM PlzUtsav Sharma @UtsavDas98
404 Followers 3K Following गरीब, काल डरै करतार से, जय जय जय जगदीश । जौरा - जौड़ी झाड़ती, पग रज डारे शीश ।। कल्पे कारण कौन है, कर सेवा निष्काम । मन इच्छा फल देवुंगा, जब पड़े मेरै तै काम ।।Narune Aakhaharu. @SKYAaka69973449
183 Followers 651 Following नेपाली हामी रहुला कहाँ नेपाल नै नरहे???Matrix Nepal @MatrixNepal
247 Followers 845 Following X मा व्यक्त भएका सबै मेरो व्यक्तिगत धारणा मात्र हो।जया सिं�.. @RamPratapPatha6
10K Followers 10K Following मीडिया सेल- राम प्रताप पाठक & मुकेश पाठक राष्ट्रहित सर्वोपरि आप सभी साथियों का सहयोग ही हमारी ताकत है ।।Black widow @gny3crai
3K Followers 5K Following🇳🇵महा र.. @July_king_01
87 Followers 81 Following Bio सायो मुसाले खायो 🐁 Twitter मा नयाँ भएकोले साथ र समर्थन को निकै जरुरत छ् । Follow = follow back 100% https://t.co/CJ3WaYbh1YSahil Kumar @SahilKumar26587
2 Followers 10 FollowingBipin singh @singhbipin1001
578 Followers 2K FollowingHimalayas Traveller @HTraveller24
3 Followers 54 Followingसरकार ✭�.. @dipakrajchhetry
2K Followers 741 Following अब थोरै कठोर हुन मन छ, यहाँ नम्र बोली र बिनम्र व्यबहार नबिक्ने रहेछ। 🙊🥀💙 🇳🇵 Civil 𝐸ngineer . 𝐷𝑖𝑝ʊ ( सरकार )Smiling World(互fo.. @sw18800947
4K Followers 4K Following 歡迎來到微笑世界,這裏將分享重要的、溫暖的、精彩的故事。Welcome to Smiling World. I'll share important, warm & wonderful stories here.Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !NepalPress @NepalPressnp
42K Followers 1 Following NepalPress नेपाल प्रेस डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official twitter handle of https://t.co/PbobMTCdN9madanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Binod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !Anju Sapkota @anju_jwala
4K Followers 2K Following एमालेकी संगठित सदस्य र जुझारु कार्यकर्ता हुँ, कमजोर नसम्झ। -a disguised woman.Manish Pyakurel ☀�.. @manishuml
12K Followers 2K FollowingTek Narayan Paudel Da.. @tnpoudelymailc2
10K Followers 6K Following प्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारतBinod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏Babu Lal Bhandari @BabuLalBhandar2
73K Followers 57K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.Abhimannyu - श्�.. @AbhimanyNepali
4K Followers 2K Following Follower of socialists philosophy & principles. Committed to fight for justice. Freedom lover. Argue Politics for Oppressed.Dambar chhetri @cnepal1234
3K Followers 5K Following मेरा अभिव्यक्ति हरु कसैलाई खुसी/दुःखी पार्ने उदेश्य होईन केवल मेरो आत्मसन्तुष्टि को लागि लेख्ने गर्छु 🙏सुरेश भ�.. @Sureshkshetri09
6K Followers 2K Following केन्द्रिय सदस्य, राष्ट्रीय युवा संघ नेपाल / Shivaansh Enterprises/ #Politics #Football #Hindu #Progressive_Democratथला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।スレスタ YOUNG st.. @SthaRoger8849
640 Followers 426 Following जिवनमा थुप्रै चोटहरुको अनुभव गर्ने मान्छे आँसु खसालेर होइन आँसु लुकाएर मुस्कुराउने गर्छन् .😀🤗😘🚴🏋️♀️🚴♀️🚣♀️....! ❤️radhekrishanan @radhekrishna566
2K Followers 5K Following तपाईले जतिसुकै पबित्र शब्दहरू पढ्नुस वा सुन्नस त्यसले तपाईको कुनै भलाई गर्दैन जबसम्म त्यसलाइ तपाई आफ्नो बोली र व्यबहारमा प्रयोग गर्नु हुन्नdevit thapa @devit_thapa
17 Followers 251 FollowingBiplov Pandeya @BiplovPandeya
207 Followers 427 Following ✍️आफ्नो बिचार को आफै आधिकारिक सम्पादक🙏। आफूले रुचाइएको मान्छेलाई घृणा गर्ने प्रयास गर्नु र कहिल्यै देखभेट नभएको मान्छेलाई खोजी गर्न खोज्नु #उस्तै_हो👈️Nathan Jones - Author @NathanJonesBook
36K Followers 19K Following Author / #WritingCommunity / Somewhere between Slytherin and Rebel Scum / Autistic / Bipolar / Trained editorBefore the Storm Book.. @BeforeStormBook
17K Followers 17K Following Before The Storm by Patrick McCarthy #books #sciencefiction #fantasy #fantasybooks #writingcommunity #amwriting #amquerying #middlegradefantasyAnna Gaudreault @ladevita12
79K Followers 73K Following Journaliste, musique, voyages, sports, CH, photos, sculptures, architecture, politique, poésie. Chef des RH. Mieux vaut les remords que les regrets🇳🇵म Knows🇳.. @manojzeesea97
3K Followers 3K Following राधेराधे❤️ Love to live with simplicity😉 & Truly believe in karma👍️ @mstarc56 @enriqueiglesias @urstrulyMaheshN.S.Bhadauria @nsb_5018
2K Followers 1K Following ex BSF Soldier 🇮🇳🇮🇳 जय हिंद 🇮🇳 🇮🇳जय भारत🇮🇳🇮🇳 सत्यमेव जयते 🇮🇳🇮🇳 🌷 सर्वे भवन्तु सुखिनः सर्वे संतु निरामया🌷 Likes &RTs are not EndorsementDn @DnThapa14979
372 Followers 1K Followingसुभाष द�.. @SubhashCha81111
52 Followers 245 Following ब्यबहारिकता नै ठूलो कुरा हो । आदर्श का कुरा महान हुदैनन 🙏🙏🙏❤️Sabin Kc(+AB) @kcsabin2014
21K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_loverAbdullah Al-Sadhan�.. @S_aad123158
354K Followers 358K Following ⚖️#بكالوريوس_حقوق✨ ⚖️#دبلوم_أنظمة✨ #جامعة_الملك_سعود✨ 🍃عبدالله الب.. @1abo_turky
1.0M Followers 1.1M Following عبدالله العنزي كاتب ومتذوق الشعر والخواطر ، حساب شخصي 👇سنابي 👇Feyzullah Doğru @feyzullahdogru
485K Followers 145K Following Gazeteci, Journalist https://t.co/BD5GlqGGNjOrganel BMİ Limited @ORGANEL_BMI_LTD
139K Followers 151K Following Eposta : https://t.co/[email protected] Vatsap : 05012345353 Yönetici : @MehmetAli_KutluHariraj Angdembe @HAngdembe
146 Followers 552 Following former secretary, nepali congress panchthar, Managing director, yangyung Construction, panchthar Founding Chairman, TYC♡ انت غيـٓـ.. @hkar48
208K Followers 205K Following دوم غالي غصب عن خشم الغياب وب يدوم لك ب البعد مليـــون طاري غصبن علي اتــــوق و احن و اشتاق وغصبن علــيك تحس لو منت داري ..!؟Nacho & Alice @Nachokeys21
3K Followers 2K Following We are poets, who enjoy photography, and we’ll repost our favorite poem of the day from the #vss365’s #writerscommunity at 3pm est with a highlight response.Brigid Smyth @brigidsmyth
48K Followers 32K Following Nature. Conservation. Heritage. 🌎 . Wildlife and wild places. Writer & artist. Fractals of nature in tributaries of ink. ☘️LLM Int’l Commercial Law (Distinct)राजेन्द.. @Rajendra_xettry
225 Followers 289 Following जिन्दगीको हरेक मोडमा त्यो व्यक्तिलाई सधैं मुस्कुराइरहेको देख्न चाहन्छु, जसलाई म ऐनामा देख्ने गर्छु । 🙏🌺♥️सानी मा�.. @sani_manche
300 Followers 202 Following अपमान गर्नु कसैको स्वभाव होला तर सम्मान गर्नु मेरो संस्कार हो। 🙏❤️😍 🕊️ New Twitter Account / Follow Back 100 % / No DM Plzहुटीट्य.. @GaneshD81586270
1K Followers 1K Following पुतली बनेसी मन पराउने को भीड हुँदो रहेछ ठिकै छ कोई प्यार नगरुन् झुसिलकिरा संग , ❤️🥀🥀 bill boy ☺️ Nepal electricity authority ☺️🇳🇵महा र.. @July_king_01
87 Followers 81 Following Bio सायो मुसाले खायो 🐁 Twitter मा नयाँ भएकोले साथ र समर्थन को निकै जरुरत छ् । Follow = follow back 100% https://t.co/CJ3WaYbh1Yहेल्सिन.. @chiru101010
720 Followers 2K Following शब बहनले🚑 समेत फोन गर्दा आउन नमानेपछि ⚰️आर्यघाट सम्म एक्लै हिडेर आएको एक मुर्दा हु म💀!Narune Aakhaharu. @SKYAaka69973449
183 Followers 651 Following नेपाली हामी रहुला कहाँ नेपाल नै नरहे???यूँ-मन ™ @yuman190
21K Followers 13K Following जिन्दगी एक रणभूमि हो!!जहाँ अन्तिम साससम्म युद्ध चलिरहन्छ।।त्यही युद्धको एक योद्धा हुँ!! मनछुने रचनहरू...👇 👉 @yuman192 👈 👉https://t.co/cjQHJr0RqE🙏जया सिं�.. @RamPratapPatha6
10K Followers 10K Following मीडिया सेल- राम प्रताप पाठक & मुकेश पाठक राष्ट्रहित सर्वोपरि आप सभी साथियों का सहयोग ही हमारी ताकत है ।।सरकार ✭�.. @dipakrajchhetry
2K Followers 741 Following अब थोरै कठोर हुन मन छ, यहाँ नम्र बोली र बिनम्र व्यबहार नबिक्ने रहेछ। 🙊🥀💙 🇳🇵 Civil 𝐸ngineer . 𝐷𝑖𝑝ʊ ( सरकार )Smiling World(互fo.. @sw18800947
4K Followers 4K Following 歡迎來到微笑世界,這裏將分享重要的、溫暖的、精彩的故事。Welcome to Smiling World. I'll share important, warm & wonderful stories here.Nepali News @nepalinews01
12K Followers 11K Following #VisitNepal #Travel #nepaliNews #Nepal #I_Love_Nepal follow Back 100%Madhav Prasad Ghimire @mpghimire63
6K Followers 6K Following Central committee Member @nepalpressunion News Reporter @RSSNEPAL https://t.co/eykSBt4hnI https://t.co/MqkewcgMxHKrishna Sah @KrishnaSah43754
1 Followers 9 FollowingSwoniga Online 𑐳�.. @swonigaonline
665 Followers 684 Following This account of https://t.co/Plz9tPZBgmGurung Lok / गु�.. @GurungLok2
5K Followers 5K Following Follow me for current affairs, news, views and motivation; Activist promoting equality and peace !Er PK Singh, C Engr (.. @Dr__PKSingh
110K Followers 100K Following Chartered Engineer, Energy Auditor, MBA, Social Advisor🌺🌷krishna rasai.. @krishna51397332
1K Followers 1K Following PRINCIPAL OF SHREE KSHAMADEVI S.S.barhabise-3 Sindhupalchokचुच्चे �.. @basnet_10
4K Followers 2K Following नसोध मलाई के छ खबर भनेर जुन दिल तिमिले जलाएर खरानी बनाएको थिएउ तेहि सफा गर्दै छु🤥Neeraj Mishra, @deepupanditagra
11K Followers 10K Following वारदात न्यूज़ रिपोर्टर मध्यप्रदेश श्रमजीवी पत्रकार संघ पूर्व दैनिकभास्कर नगर प्रतिनिधि,ईश्वर भ�.. @ishor02
553 Followers 2K Following घरमा जति नै झ्याल ढाेका हाेस्😍 उज्यालो त्यही घर हुन्छ जहाँ आमा हुन्छिन्😘 #नक्कले❤️❤️❤️❤️❤️❤️ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵BalonMu @balon_mu
1K Followers 3K Following My name is BalonMu I'm trying to respond to tweets in any image, but it takes time. Thank you for following me🙂🦀🐒💕नेपालको चुच्चे नक्सा घोषणाले ओलीले तत्कालीन सरकारबाट हात धुनु परेको यथार्थ ताजै छ।अहिले फेरि एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भनेपछि इन्डिया निहुँ खोज्न थाल्दैछ।यही कुरालाई इस्यु बनाएर प्रचण्डको सरकार विस्थापित गरी देउवा वा माकुनेलाई सत्तारोहण गराउन भारत लागेको हुनसक्छ।
नेपाल र नेपालीलाई कसरी बेकुफ बनाइरहेका छन् एकपटक यो भिडियो हेर्नुस् त!Check out Story's video! #TikTok vt.tiktok.com/ZSFEhUs1f/
विद्या, ऐश्वर्य र रूप (शारीरिक सौन्दर्य) को घमण्ड नगर्ने मानिस नै धेरैको प्रिय र जीवनमा सफल हुन्छ । त्यो ब्यक्तीले नै हांसो खुशीसाथ जीवन जिउन सक्छ। #विश्व_हांसो_दिवसको_शुभकामना☕️🙏
फेसबुकमा यो लेखमा आएका नेपालीको सोच कमेन्टमा पढेर तिन छक्क् परियो , यो सोचले जुनै बादी आएपनी जुनै व्यवस्था जो व्यक्ती आएपनी देश उभो लाग्नेवाला छैन
‘एक-दुई प्रतियोगिता हार्दैमा कप्तान परिवर्तन गर्ने, प्रशिक्षक फेर्ने कुरा गर्नु हुँदैन । यो टिमलाई धेरै चलाउनै भएन ।’ नेपाल क्रिकेट संघका सचिव @paras77 सँग @dearbinod र @IshworiGyawali ले गरेको कुराकानी : ekantipur.com/Interview/2024…
काजीको दिमाग सडके जस्तो छ ! नाकाबन्दीको बेला त ठिकै कुरा बोल्थ्यो ! nepalpress.com/2024/05/04/461…
@YubarajGhimire3 यो (चुच्चे)नक्शा संविधानत: संसदको सर्वसम्मत निर्णयका आधारमा राष्ट्रिय निशाना छापमा अंकित भएपछि, अब यस्लाई लत्याउने तागत नेपालमा कसैको छैन। त्यसैले नेपाली सबैले यस विषयमा कमसेकम एकै धारणा राख्ने साहस देखाउनु पर्दछ, नभए २०४७ भन्दा अर्को टिपेक्स देखिन्छ र ?
नोटमा चुच्चे नक्सा छाप्ने निर्णयप्रति राष्ट्रपतिका सल्लाहकार नेपालको प्रतिक्रियाः अविवेकी निर्णय deshsanchar.com/2024/05/05/915…
A vote for Joe Biden or Donald Trump is a wasted vote. Pass it on. #JillStein2024
अघिल्लो पटक रविको नागरिकता खोजे मन्त्री पद नै गयो अहिले सहकारी सिरोहियाले छताछुल्ल पारे । रविले पनि नागरिता गडवड भेटायो । यो लडाइमा तपाइको नश्लवादी सोच ? हैट कहिले सम्म इमोसनल ब्लाक मेलिंिग गर्ने ?
एउटा मधेशी कहिले पनि नेपाल हुन सक्दैन "उसले आफ्नो राष्ट्रियता संधै प्रमाणित गर्नुपर्छ"? कारण तपाईको जन्मभूमि मधेश हो तपाईको भाषा मैथिली हो तपाईको रंग कालो छ? नेपालमा रंगभेद र नश्लभेद सकिएको छैन र कहिले पनि सकिदैन😡नेपालको समथरभूमि र यस भेगका बासिन्दाले कहिले सम्म हामी नेपाली र…
यी तीनै काम गर्नका लागि न आयोग चाहिन्छ न समिति । सवै जगजायर भएको कुरा नै होइन र ? यी सहकारी महासंघहरुलाइ यो कुरा थाहा छैन ? पक्कै पनि छ तर सरकारले यस्ता कुराको कसरी समाधान गर्ला र ?
Bridging your tokens cross-chain doesn’t need to be complicated. Introducing Transporter: A bridging app with Level-5 Security, 24/7 Support, and the easiest UX in crypto. Securely track and transfer tokens across blockchains–all in just a few clicks👇
कठिन समयको सबै भन्दा ठूलो सहारा हो आशा जस्ले एक प्यारो मुस्कान दिएर कानमा सुटुक्क भन्ने गर्दछ कि धैर्य गर्नु ल सब ठिक हुन्छ ,,,हो यहिआसा को भरमै त चल्नेलाई जिन्दगी भनिन्छ ,,राधे राधे 🙏#शुभप्रभात☕️☕️हर हर महादेव🙏🔱🕉📿🦚🥰❣️
जनभाबनालाई बन्धक बनाएर नौटन्की चेहरा देखाएर ! खेल्छन छदमि राजनीतिक खेल जनतालाई गर्छन 'ब्ल्याकमेल'! सन्धी, पानी, कृषि, सिमा बिबादमा गर्दैनन कुट्नितिक पहल सस्तो लोकप्रियताको लागि ठड्याउछन नक्साको महल ! बिबाद समाधान पहिलो प्राथमिकता त्यसपछी मात्र सार्थकता !
गली त चारै बन्द भए कसरी भेटौँ म हरिलाई 🎶🙏
जहाँ आफ्नो महत्व छैन ,त्यहाँ बेकारमा समय खेर फाल्नु हुदैन, "उपस्थिति अनुपस्थिति"ले खासै असर र चियो चर्चा हुदैन भने ठाउँ खालि गर्नु उपयुक्त हुन्छ!! #शुभप्रभात☕️👃🌹
@AndrewsSusanM @JEngelMattern 👌 moment 💫 captured 😻 #haikuSaturday #haiku: raindrops on glasspane just glance and relax zen master cat shows <📸 prompt> #haikuChallenge #haikuFeels #poetry