भु.पू. प्रेमी😎 @surya_mogar
बायो लेख्ने औकात बनाई सकेको छैन,,, महोदय🙏 खोज्दै छु Joined August 2017-
Tweets67K
-
Followers13K
-
Following7K
-
Likes152K
सबैलाई त्यही तराजुमा तौलिनुपर्छ, जहाँ हामी आफुलाई तौलने गर्छौं , तब थाहा हुन्छ कि सबै मान्छे त्यती खराब पनि हुँदैनन्, जति हामी सोच्ने गर्छौ। #शुभ प्रभात 🙏☀️🌼🌟☕️🍀 #शुभ दिनको कामना 🙏🌞☀️🌼 #हर हर महादेब🙏☀️🎁🌟🌼
आफु जस्तो छ त्यस्तै साथि सर्कल बन्दो रहेछ।नपत्याय आफ्नो वरिपरिका साथि भाईलाई जोसँग निरन्तर कुराकानि बसउठ भैरहन्छ अन्दाज गर्नुहोस।त्यसैले कुनै एक गलत काममा फसिहाल्दा वा ट्रयाक फरक परिहाले पनि वरिपरिकाले हत्तपत्त सम्झाउँदैनन।भनाई छनि गलत संगतले जिवन बर्बाद पार्दिन्छ। #शुभपल🙏
माया नि हद भन्दा बढि गरिन्छ, घृणा नि हद भन्दा बढि गरिन्छ ! जिन्दगीमा जे गरिन्छ मनबाट गरिन्छ चाहे सम्बन्ध आवाद होस् वा बर्वाद !!😊🙏 राधेराधे🥀
यो हप्ताको : ट्विट अफ दि विक फोटो ट्वीट अफ दि विक कार्टुन ट्विट अफ दि विक भिडियो ट्विट अफ दि विक ट्विटे अफ दि विक को को हुनुहुनेछ त !!? प्रतिक्षा गर्नुहोस् ...
अन्धो प्रेम गरेपछी हररात आँखा खुल्छ..!! #यथार्थ
कानुन अनुसार राजनितिक दलको सदस्यता लिन नपाउने शिक्षा मन्त्रिको निर्णयको विरोधमा लाग्ने शिक्षकहरुको हुलमा आफुलाइ पढाउने शिक्षकलाइ देख्न नपरे गौरवान्वित महसुस गर्ने थिए
चिया मा चिनि र जिन्दगीमा तिमी भए मिठास सदैव हुनेछ❤️
घुमघाम गरौं भन्दैछ आज प्रियले तयारी हुदैछ मनको बात खुलेर गर्नु पर्ला भनेर तयारी हुदैछ धक रहन्न हामि दुईमा केहिकुरा भेट हुँदा सदैब प्रेमको कोसेलि उपहार दिन भनेर तयारी हुदैछ सम्बन्धमा खुशि मिल्छ बिचारमा समानता हुँदा अँगालोमा बाँधिई झुम्ने योजनाको तयारी हुदैछ #शुभसनिबार🌷🙏
रहरहरु को शहर ठूला छन् विदेशीने युवाहरुको जमात् ठूलो हुलदंगा गर्ने ग्याङ्ग पनि ठूलो शिवाय मान्छेहरुको सानो मन!! #शुभ_बिहानी!!
नेपालमा प्रायजसो मिडिया र पत्रकारको काम भनेको दलाली,Black Mailing गर्ने नै छ।कान्तिपुर लगायतका ठुला मिडिया हाउसहरु फरक धन्दा चलाई राखेका छन अनि पत्रकार तिनिहरुका मतियार।यि सबैलाई पक्षपोषण गर्ने अदालत।देखियो हैन सबैको काला कर्तुतहरु।सबैलाई तह लगाउने अटोक्रेटिक लिडरको खोँचो छ अब।
छरपस्ट छन् किताबहरु,भबिस्य कुदिएका छन् पन्नाहरुमा ,म भने यस्तो कलम बनेको छु जहाँ आफ्नै भाग्य कोर्न असमर्थ छु।। शुभ बिहानी 🙏☕️☘️🌺
उस्ले सोध्यो के छ ? मैले भने हाड र छाला मात्रै बाँकी छ मासु सुकि सक्यो😂 #दुब्लो 😐️
Find someone who cares for you and loves you unconditionally 🫀
दु:ख सधैं आँसुमा हुँदैन , कहिलेकाहीँ त मुस्कानमा पनि हुन्छ...!!
कसैको आत्मा मा प्रेम जगाएर, उसलाई धोका दिनु मारेतूल्य हुनेछ!! #शुभबिहानी
बरु एक्लै जिन्दगी कटाइन्छ तर, कसैको साथको भिख मागिन्न । भिख मागेर पाएको साथले जिन्दगी भर, अपमानित भएर बांच्नु भन्दा आजाद जिउनुको आनन्दै छुट्टै छ । #PeaceAndLove
रंगहरुको भिडमा फिक्का देखिने यो जिन्दगी कस्तो ? हरियो बोटमा सुकेको फूल जस्तो , चम्किलो चन्द्रमा मा दाग भए जस्तो , उदाएको सुर्य माथी बादल डुले जस्तो , बिना चिता जिउदो लास जलिरहे जस्तो, रङले रङ्गिए पनि आँसुले रङ्गिए जस्तो !!! #शुभ_बिहानी☕️🌹 #शुभदिनको_कामना💞🙏
पुनश्च, सयौं झरी, सहन सकेमा आऊँनू! मनको युद्ध, लडन सकेमा आऊँनू अस्पष्ट पीडा, देख्न सकेमा आऊँनू अदृश्य संघर्ष, झेलने सकेमा आऊँनू अनगिन्ती विचार, पढन सकेमा आऊँनू! अदृश्य घटना, सहन सकेमा आऊँनू! सङ्क्रमीत मन, उपचारन सकेमा आऊँनू कहिले विगत त कहिले भविष्य काँधमा बोकि हिडन सकेमा आऊँनू !
आफ्नो सपना र इमानदारीता मा सधै अडिग रहनु ढुंगाको अगाडि झुक्ने यो दुनियाँ तपाईंको सफलताको पछाडि कसो नझुक्ला त ||
हरेक दिनको सुरुवात ध्यान ,गीत सङ्गीत नृत्य स्वच्छ ,प्रेम र मुस्कान अनुभव अफलाकाङ्क्षी यथार्थ श्रद्धा प्रसून बाट #बिनोदविनोदी #बिरोजी #आँगन_साहित्य ॐ
💕MAYABI💕 @mayabi56
58K Followers 893 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟मन्दिरा @Mandira321
27K Followers 353 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।madanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️इतिशा_म�.. @Itisha_Magar
26K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Uꜱʜᴀ Kᴀʀᴋɪ @Ushakar45440973
27K Followers 538 Following घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️ 🙂😍अमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏इन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!💎 अनील .K... @Anilsitaula2
14K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀Sabin Kc(+AB) @kcsabin2014
21K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_loverS@JJAN @I_amsajjan
13K Followers 7K Followingकुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजUjwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीBinti ram Chy @chy_ram15799
3 Followers 70 FollowingM sapkota @mp0065735
47 Followers 341 Following天涯过客 @ya_tian888
525 Followers 1K FollowingKrishna Subedi @KrishnaSub22785
7 Followers 103 FollowingMahesh Bohara @MaheshBoha90747
5 Followers 36 FollowingElon Musk @elonmusk629026
57 Followers 2K FollowingRocky Bhai @BinodGurun27887
1 Followers 6 Following🦃🐦राधि�.. @Radhika8442411
132 Followers 287 Following भगवान चित्रमा हैन चरीत्रमा बस्नु हुन्छ त्यसैले आफ्नो आत्मालाई मन्दिर बनाउनु होस्💓💓 #l_love_Nepal #100%FB𝐃𝐞𝐚𝐫™ @the_nature22
4K Followers 283 Following “I like this place and could willingly waste my time in it.”❤️🇳🇵❤️ 🇨🇦 ❤️Yadav Ramnath @YRamnath63589
6 Followers 103 FollowingRoshan Naral @roshannaral
5K Followers 893 Following म अरुको घरको दियो चोरेर मेरो घर उज्यालो बनाउन चाहान्न !!! https://t.co/5bhXUYAnkhभिम थाप�.. @magar42585
108 Followers 592 Followingboss @suzankh32483401
437 Followers 1K FollowingBhawana @Bhawana91196922
61 Followers 161 Following गन्तब्य त्यहिसम्म राखेकि छु, जहाँ दुखले हार मानोस र खुशीले हात थामोसShree Naresh Khadayat @NareshKhadayat5
666 Followers 1K Following I am learning to write something so that my writing can give a positive message to the to the society, You will learn well motivated things form here,🙏 Followmanaas @manaas73995
0 Followers 20 FollowingJemal Godana @godana_jem62486
198 Followers 940 Followingमुसि @qen1666051
191 Followers 1K FollowingTotal cleaning servic.. @totalcleaning12
72 Followers 320 Following We are professional cleaning and polishing service in Kathmandu. We have trained and skilled experts to handle our projects. You can call us on 9851314622.Dipendra Khadka @DKhadka098
7 Followers 23 Followingsergio ramous @reshammall44992
2 Followers 44 FollowingAstrologyForLife @Unravelastrolgy
40 Followers 415 FollowingHari Nepal @hari_nepal86834
0 Followers 9 FollowingNobita Nobi @NobitaNobi9829
81 Followers 684 FollowingSanjay @Sanjay65159857
1 Followers 13 FollowingNabin Rai @NabinRai82235
1 Followers 39 FollowingMagar Narayan @MagarNaray40547
60 Followers 896 FollowingRam @Ram1023321
25 Followers 387 Followinggreater nepal @PremiNepal
710 Followers 3K Following nepal is a beautiful & mesmerising country but greedy and corrupted politicians destroyed it's beauty and identity.. it's a shame and pity..Black widow @JessiChamberss
4K Followers 4K FollowingProfessional Cleaning.. @Houseclean_np
63 Followers 542 Following We are professional Cleaning company and provide all cleaning Services in Kathmandu, Bhaktapur, Lalitpur & Pokhara. 📲For More Info: Contact +977 985-1351073भुसाल क�.. @kanchho5
317 Followers 469 Following सोच्दै छु, पछि लेख्दै गर्छु । #पर्वते_हुँ लप्पन-छप्पन जान्दिन । … अहिलेलाई यत्ति बुझ्नुस्, बाँकी साथी बनिसकेपछि थाहा पाउनुहुनेछ । ...Shiv Raj Rawal @ShivRawal51826
9 Followers 107 FollowingAayush @Aayush495076971
9 Followers 92 FollowingManasvi Singh pundir @ManasviSin97419
2K Followers 8K Following i am graduate in BA-JMC Bachelor Of Arts Journalism And Mass Communication in august 2023 from shri ram group of college muzaffarnagar and i am a youtuberप्रकाश �.. @Prakash18452074
292 Followers 1K Followingx man @kiratkoshi
106 Followers 317 Following लिनु छैन दिनु छैन भाकाे कुरा ढुक्कले बाेलिन्छ। I'll try.Ashok Chand @AshokChand77847
59 Followers 321 FollowingBhogendra... @BhogendraKushw3
57 Followers 198 FollowingBimarsha Dhimal @BimarshaDhimal
545 Followers 494 Following A Homo sapiens sapiens.. MBBS scholar at Nepal Medical College.. Sports enthusiast..💕MAYABI💕 @mayabi56
58K Followers 893 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟मन्दिरा @Mandira321
27K Followers 353 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।madanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️इतिशा_म�.. @Itisha_Magar
26K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Uꜱʜᴀ Kᴀʀᴋɪ @Ushakar45440973
27K Followers 538 Following घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️ 🙂😍अमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏इन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!💎 अनील .K... @Anilsitaula2
14K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀Sabin Kc(+AB) @kcsabin2014
21K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_loverS@JJAN @I_amsajjan
13K Followers 7K Followingकुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजUjwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीRajjit ✍ 🇳🇵 @RajjitC
16K Followers 3K Following “I know I am awesome, so I don’t care about your opinion.”🙃(B+ve)❣ #Line Producer #Former Production Planner/Manager,@ kollywood & BollywoodBhawana @Bhawana91196922
61 Followers 161 Following गन्तब्य त्यहिसम्म राखेकि छु, जहाँ दुखले हार मानोस र खुशीले हात थामोससुवाश उ�.. @subashkhatiwa11
2K Followers 2K Following तिमी फुल भए म सुवास बनौला!!😊 ultimate life purpose is to be happy! Vegetarian🍎🥦 #कान्छो #Fb💯. Truly believe in spiritual science🧘 #🚭️Nosmoking#No🍺Bibek_shrestha @Hurtedlove7
758 Followers 2K Following 😍आदरणीय बुवाआमा😍 गिनिज बुकमा नाम लेखाउन नसकुला तर समाजमा सिर निहुराएर हिड्ने मौका पनि पक्कै दिने छैन। ❤️😶 100%follow back. 𝙃ǿ𝓃𝘦𝒚𝑆𐍄ꪖ𝙧❤️🤗🇳🇵महा र.. @July_king_01
88 Followers 83 Following Bio सायो मुसाले खायो 🐁 Twitter मा नयाँ भएकोले साथ र समर्थन को निकै जरुरत छ् । Follow = follow back 100% https://t.co/CJ3WaYbh1Y💓 शर्मि�.. @Sarmila2037166
72 Followers 207 Following यसो फर्किएर बिगतलाई हेर्यो,सार्है दिक्क लाग्छ, समयले नि यसरी कोल्टे फेर्यो,सार्है दिक्क लाग्छ। 🤔🍁🌲सरकार ✭�.. @dipakrajchhetry
2K Followers 741 Following अब थोरै कठोर हुन मन छ, यहाँ नम्र बोली र बिनम्र व्यबहार नबिक्ने रहेछ। 🙊🥀💙 🇳🇵 Civil 𝐸ngineer . 𝐷𝑖𝑝ʊ ( सरकार )ऊर्वी @Oorvi890
3K Followers 346 Following🌞डा.हजा�.. @oichinis_7
2K Followers 1K Following अलिकति हाइट भाको भए,अलिकति थोप्डा मिल्या भए,अलिकति बड्डि भाको भए,अलिकति एक्टिङ आको भए त हिरै होनि केहि नभार पो मार्यो simple leaving vulgar thinking✿༺𝒮𝒶𝓂�.. @Samaya_sp
1K Followers 3K Following ✍️ईश्वरले पहिला भ्रम अनि पछि मात्र प्रेम बनाए, त्यसैले त मानिसहरु पहिला भ्रममा पर्छन, अनि प्रेम गर्छन ।Sabi @cutesabi567
21 Followers 85 Following Life is beautiful and you have to cherish every moment of it.𝕷𝖔𝖛𝖊 𝖞.. @rajupandey2052
195 Followers 689 Following कसैलाइ उपहार दिनु छ भने मीठो वचन दिनुस त्यो भन्दा ठूलो उपहार अरु हुदैन❤️Eva_lol 😂 🇳🇵 @eva_smile_1
469 Followers 265 Following जुन समाज छोरीलाई सौभाग्यको रूपमा व्यवहार गर्न विफल हुन्छ, त्यो समाज प्रस्फुरित हुन सक्दैन । समान अवसरहरू र समान सहभागिताबिना मानवताको पूर्ण तस्वीर रहँदैन ।Ankita @Ankita_zha
365 Followers 827 Followingकौटिल्य.. @CouTILLYa
11K Followers 4K Following तपाईं जे सुकै वादी वा प्रतिवादी हुनुस त्योभन्दा पैला तपाई र म दुवै जना नेपाली हौ! 🙏🙏`✴ 🎀 𝓃𝓊�.. @Hrdc_ch
2K Followers 581 Following म प्रेम गरिरहन्छु तिमि मेरो प्रेमको परिभाषा बनिरहनु.. 💗☺️मिठो सम्झना हजुरहरु🌹🙏🏼म्याकुर.. @myakuridai
4K Followers 4K Following अब देखी टविटर नि चलाउनु परो भनि येतै आको, फलो ब्याक गर्नु है ।{ve (esh)² = ve esh+.. @veesheshpaudel
10K Followers 7K Following जब पीडा सुन्नेवाला कोही हुँदैन तब मान्छे लेख्न सुरु गर्न थाल्छन्।। tweet 👉 #veeshesh_paudel✍️Goma❣️ @gyatri22418988
3K Followers 755 Following आफ्नै सपनाहरू सङ्ग हारिसकेकी मान्छे हु म, ........मलाई कसैको मन जित्नु छैन💔💔 (साहित्यप्रेमी_प्रकृतिप्रेमी_एकान्तप्रेमि)Reman @reman6147
133 Followers 481 Followingएबिशा @Abisha2244
12K Followers 12K Following आँफै मरेको खबर सुन्न पनि तयार छु हेरौ दुनियाँले केके सुनाउन सक्छ………!!💔 हारेर जितेको एउटा जिन्दगी ……❣️ love you जिन्दगी 😍 from= nepal🇳🇵 no dm plz🙏Diwash ❣️🇳🇵 @DiwashO7
16K Followers 9K Following Welcome to My Kingdom✌️❤️ Study- Geomatics Engineering 👷📏 #Cristiano_Ronaldo💖👑✍️Rama Shrestha�.. @RamaShr35883189
4K Followers 1K Following only friendship,No time for rubbish ,,,saru Rae @fatusthulung
282 Followers 236 Following जिन्दगी! मेरो सास रहुन्जेलसम्म, तिमिले साथ दिउन्जेलसम्म तिमि संग जिउनेछु।🙏🇳🇵Daulat Kaucha 🇳�.. @kaucha_daulat
1K Followers 1K Followingचिप्कलि.. @Nisuni11
3K Followers 4K Following जब तपाईंको आवाज कसैलाई बिझाउन थाल्यो भने, उपहारमा उनीहरूलाई आफ्नो मौनता दिनुहोस्।♥️😍🙏 💖💞💝 🔕#No #DM✉️🔕पब्लिक �.. @DurgapunPun1
3K Followers 4K Following हो मलाई माया गर्न आएन किनकि तिमिले जस्तो हजारौं सँग माया लगाएको अनुभव थिएन म सँग ..💔💔💔💔devishree भंग�.. @mdeviratee
9K Followers 841 Following समाजमा देखेको_दिदीबैनी भाउजु बुहारीहरुको तीतोसत्य अनुभब जोडेर लेख्ने प्रयास गर्छु_मन परेको सब्द कपि गर्छु!!Tirtha Raj Bhandari, .. @drtirtharaj
893 Followers 3K Following Intervention Pain and Headache specialist (MD, FIPM, FWHS) 9851115700, 9860156865Chandrikalimbu @Chandrikalimbu1
891 Followers 727 FollowingAryan😥😥 @aryanrijal967
3K Followers 3K Following मेरो एउटा सानो सपना छ,आज गरिब भनेर टाढिनेहरुलाइ टन्न कमाएर पैसा ले हानेर मार्ने, बस त्यही सपना पूरा गर्न संघर्ष अथाहा गर्दै छु😙😙 जय श्री राम्💮🙏 singleSirjana Sharma @D6IvSjJFsI6B4oM
414 Followers 1K Following 😍 सागरमा पुग्नु पर्छ मोति टिप्न खोलिमा भेटिदैन😍 माया -त केबल -मनभित्र -हुन्छ -बोलिमा -भेटिदैन!आँगन~सा�.. @kh0502978
2K Followers 406 Following म कुनै रचनात्मक लेखन कार्यशालामा गएको छैन ,मैले साहित्यमा पढेको छैन।यदि म लेख्न सक्छु भने ,कसैले पनि लेख्न सक्छ केवल कल्पना चाहिन्छ।Meera Magar @meeramgr29
97 Followers 294 Following🇳🇵प्रे�.. @premLim85961956
3K Followers 5K Following मेहनत यति धेरै गर्नुहोस् कि भाग्य पनी तपाईलाई साथ दिन बाध्य होस्।Sabitadhimal @Sabitadhimal
1K Followers 865 Following पुरानो आइडी बिग्रेर नयाँ बनाएर आएको 😶मलाई k ट्याग भिरेर एक्लो हुनुछैन बरु के छ भनेर सोध्नेसङ को सामिप्यता सधै रहिरहोस।।🇳🇵Ajaya Paudel�.. @apnepali
6K Followers 5K Following नाम त जन्मेपछी पाएको थिएँ असल कर्मले पहिचान बनाउनु छ ।Janak Budhathoki @janakbc72
7K Followers 6K Following रुचि - अध्यात्म, साहित्य र राजनीति आदर्श व्यक्ती - ओशो ❤️🧘🙏 जे देखिन्छ त्यो सत्य हैन, जे देखिन्न त्यो बुझ्दैनन ।डा. साईक�.. @saikodoctor
2K Followers 2K Following पेशाले मानसिकस्वास्थ्य सुधारगर्ने कामगर्दै व्यक्तिगतरूपमा मानसिक सन्तुलन गुमेका मानिसहरूलाई बटुल्दै छु ताकि मेरो शब्द उपचार र परामर्शले तपाईंलाई मद्दत गरोस👨⚕️Keshav Saud ⚠️ @KeshabSaud11
3K Followers 5K Following 👉काम यस्तो होस् कि, त्यो पहिचानमा सहायक होस्! र पाइला यस्तो होस् कि, त्यसले पदचिन्ह छोडोस्...✍️ 🙏 #Science📚#PhysicsLovers❤️ #FuturePhysicist📚❤️Unknown @GO____PAL
1K Followers 985 Following People stay with you until they find someone better than you. #100% IFB Help me 5k🌷 लोकेन�.. @lokendra98696
1K Followers 788 Following लोकेन्द्र बहादुर चन्द घर जाजरकोट, पढाई जमानामा इन्टर पास अरु थाहाँ पाउन यो लिंक खोल्नु होला twitter.come/scearch?q=from%..हामी भित्रकाे अन्धकारलाई हटाउनुहुने पर्मेश्वर उहाँले हामीलाई अन्धकार बाट ज्याेतिमा सार्नु भएको छ।"येशूख्रिष्टले पाप गर्नुभएन तर आफै ले पाप गरेजस्तै गरेर हाम्रो पापकाे निम्ति बलिदान हुनुभयो।उहाले हामीलाई कहिल्यै धाेका दिनुहुन्न।त्यसैले उहाँकै शरणमा,ज्याेतिमा हामी हिड्दछौ।✍️🙏✝️❤️
आज २८ औं राष्ट्रिय चिया दिवस। यो वर्षको नारा "संस्कृति कृषि पर्यटन र औद्योगीकरण : नेपाली चियाको दिगो बजारीकरण" रहेको छ। चियाप्रेमी तमाम मनहरूमा चिया दिवसको शुभकामना ☕🫀💚
बिहान बिहान एक हप्ता खाली पेटमा जिरा पानी पिएर त हेर्नुहोस्, सर्लक्कै घट्नेछ तौल हैन जिरा ! ज्ञान पोष्ट😜😁
अभि अल विदा मत कहो न जाने कहां मुलाक़ात होगी बिते हुए लम्हो कि कसक साथ तो होगी ख्वावों हो चाहे मुलाक़ात तो होगी!
Book: please study me Me: Sorry ,म तेस्तो टाईपको मान्छे होइन 😉🤣
आफु जस्तो छ त्यस्तै साथि सर्कल बन्दो रहेछ।नपत्याय आफ्नो वरिपरिका साथि भाईलाई जोसँग निरन्तर कुराकानि बसउठ भैरहन्छ अन्दाज गर्नुहोस।त्यसैले कुनै एक गलत काममा फसिहाल्दा वा ट्रयाक फरक परिहाले पनि वरिपरिकाले हत्तपत्त सम्झाउँदैनन।भनाई छनि गलत संगतले जिवन बर्बाद पार्दिन्छ। #शुभपल🙏
" #बिहानै उठियो रुखको मन्दीरमा घन्टि बजाईयो रुख मा चढेर घास काटियो मुढामा बसियो, अनि सुर्यमा छाप ड्याम्म कि ड्याम्म लगाईयो😋!! 🤔 ईलामबाट जन आवाज🤣🤣
माया नि हद भन्दा बढि गरिन्छ, घृणा नि हद भन्दा बढि गरिन्छ ! जिन्दगीमा जे गरिन्छ मनबाट गरिन्छ चाहे सम्बन्ध आवाद होस् वा बर्वाद !!😊🙏 राधेराधे🥀
सम्बन्धमा तनको छुवाई भन्दा मनको छुवाई जरुरी हुन्छ कोहि मलाई महसुस गरोस् , कोहि मलाई नछोएरै प्रेम गरोस्!❤🤗😘
श्रीमान श्रीमती पनि टाढा बनाउने राजनीति : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले मेरो श्रीमान रेशम चौधरी हत्या मुद्दामा दोषी ठहर भएकाले आफ्नो पार्टीको अध्यक्ष बन्न अयोग्य रहेको जवाफ सर्वोच्च अदालतलाई दिएकी छन्।
यो हप्ताको : ट्विट अफ दि विक फोटो ट्वीट अफ दि विक कार्टुन ट्विट अफ दि विक भिडियो ट्विट अफ दि विक ट्विटे अफ दि विक को को हुनुहुनेछ त !!? प्रतिक्षा गर्नुहोस् ...
राम्रो किताब र राम्रो मानिसहरु झट्टै बुझ्न सकिदैन , त्यसको निम्ति पढ्नु पर्दछ। #शुभप्रभात #Gulzar ~bg T- 5536 🇳🇵
माया kiss गर्दा बढ्छ कि ....? Miss गर्दा ......? बताइदिनुपर्यो जानकारहरुले 🤔🤔
केटाहरु को कमाइ मात्र हैन “तुन्तुरोको”लम्बाइ पनि हेर्छ्न आजकल भन्नुहुन्छ उहा 👉🤣🤣👈
घाउले दुख्दा तिमी सँगै चस्किन सकूँ तिम्रो खुसीमा हाँसोभरी मस्किन सकूँ । खानामा स्वाद र सन्तुष्टि त पाइन्छ नै आमाकोझैँ निस्वार्थ प्रेम पस्किन सकूँ ।।
कानुन अनुसार राजनितिक दलको सदस्यता लिन नपाउने शिक्षा मन्त्रिको निर्णयको विरोधमा लाग्ने शिक्षकहरुको हुलमा आफुलाइ पढाउने शिक्षकलाइ देख्न नपरे गौरवान्वित महसुस गर्ने थिए
जति पीडाको सब्द हरु लेखे पनि…लक्करले… दिएको ठक्करका घाउहरू कहिले नमेटिने रहेछ।।