भावना सुवेदी @bhawana_subedi1
शब्द✍️हरु सग खेल्न, यिनै सँग रमाउन रमाईलो लाग्छ मलाई!🤗 (घर🏡: भक्तपुर | जन्म🎂: माघ-४ | पेशा: अक्षरखेति, पब्लिक स्पिकिङ कोच, टेलिभिजनकर्मी) #TweetForNation Bhaktapur, Nepal🇳🇵 Joined May 2016-
Tweets12K
-
Followers44K
-
Following12K
-
Likes2K
यो सहरमा मजदुर जस्तो दमदार कोहि छैन! जसले बनायो सबै महल उसको आफ्नो घर छैन!!
नमिठा यादहरु खरानी बनुन! मिठा यादहरु सिरानी बनुन! Happy New Year 2080 to all.❤️🇳🇵
जनताको लडाईलाई जनयुद्द भनिन्छ, केही मान्छेको हातमा जबरजस्ती हतियार बोकाएर गरिएको हिंसालाई सशस्त्र द्वन्द्व भनिछ। सशस्त्र द्वन्द्व कहिल्यै दिवस हुन सक्दैन, कार्यकारी शक्तिको दुरुपयोग भयो।
धम्की रबिले पत्रकारलाई दिएको हो कि, पत्रकारजन्य संगठनले रबिलाई?🤔🤔
गोजीमा सक्कली नागरिकता बोकेर किस्ता किस्तामा देश बेच्नेहरु भन्दा मिति सकिएको नागरिकता बोक्ने रबि दाई कयौं गुणा देशभक्त हुन, यति चाहि ठोकेरै भन्न सक्छु। जय देश जय रबि 🙏❤
Expectation; समय सँगै सबै ठिक हुन्छ...। Reality; समय सँगै खुशीहरु हराउदै जान्छन्, बानी पर्दै जान्छ।😥
नेपालमा पार्टिका कार्यकर्ताले सारा समस्याहरु आफ्नो पार्टीको सरकार बनेको दिन देखि बिर्सन्छन र अर्को पार्टीको सरकार बनेको दिन देखि सम्झिन्छ्न।😂
कमजोर हुँदा कसरी लखेटिनु पर्छ रोनाल्डोलाई हेर्नु। विजेताको प्रशंसा कसरी हुन्छ मेस्सिलाई हेर्नु। क्षमता र सिपले कसरी फरक बनाउछ एम्बाम्पेलाई हेर्नु।
डबल दस्तुर तिरेर पुस ७ गते सम्म बिहे गर्न पाईन्छ रे त!🤣
१ लिटर पेट्रोलको क्रय मूल्य : ८९.७१ रुपैयाँ बिक्री मूल्य : १८१ रुपैयाँ हैन यो नेपाल आयल निगम होकि खायल निगम हो🤔
विश्वकपले गर्दा निन्द्रा नपुगेर बिरामी भएमा FIFA जिम्मेवार हुने कानुन बनाउनुपर्याे।🙈🤣
मासु भात जसको खाए पनि, भोट चै देशको विकास गर्न सक्षम,असल उमेद्वारलाई दिनुहोला।🤗 यसपटकको भोट परिवर्तनको लागी!✊
जाडो अत्ति बढ्यो, आउ तिमि र म सगै मन्डपमा आगो तापौ!🙈 #माया
देश बनाउने सारा युवा खाडी बनाउँदै छन् ! बुढा खाडा नेताले मेरो देश कवाडी बनाउँदै छन् !!
दशैमा दराज खोलेर हेर्दा सबै कपडा पुरानो लाग्छ, अनि होलिमा हेर्दा सबै नयाँ पीडा पनि कति हो कति!🤦♀️🤣
जति ठूलो हुँदै गयो, उति चाडपर्व खल्लो हुँदै गए। जति प्रगती गर्दै गयो, त्यति नै आफन्तहरू टाढा हुँदै गए।
तिम्रो सहर शिक्षित पक्कै छ, तर हाम्रो गाउँ ले नैतिकता अझै भुलेको छैन।🙏
Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟madanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️डा.एलिय�.. @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।Bhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT Engineerअमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏देवेन्द.. @Devbartaula
18K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personalBabu Lal Bhandari @BabuLalBhandar2
72K Followers 56K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.थला विश�.. @PPANDEYMR
41K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।इतिशा_म�.. @Itisha_Magar
26K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Tek Narayan Paudel Da.. @tnpoudelymailc2
10K Followers 6K Following प्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारतSanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजNRN❤️ @sksm309
32K Followers 183 Following follow for funny & romantic tweet, follow back को लागि पिन टुइट RT गर्नु होला, #NO_DM🚫 #धन्यवाद🙏अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1saroj bro @sarojbro335699
0 Followers 11 Followinganu khanal @anukhanal15
49 Followers 419 Followingronik rai @sujansu18416253
136 Followers 1K Following गोरखा तिर कसै लाई सेक्स गर्नु मन छ भने सम्पर्क गरनु होला यो कुरा सेपरेट मा हुन्छ.plenaAdd tabi to fly @keshaba20301341
19 Followers 322 FollowingMARSBAHİS RESMİ Gİ.. @marsbahisyep
1K Followers 2K Following Marsbahis giriş için sayfamızı takip etmeyi unutmayın.Canlı casino ve slot oyunlarında Marsbahis Türkiye de uzun yıllardır bir numara. Marsbahis Resmi Twitterश्री१ त�.. @TrbRaj
761 Followers 3K Following एक साधारण नेपाली ! zoology को विद्यार्थी ! गरि खाने हात छ , अरु bio आफै बनाउने प्रयासमा छु ! सुनसरी जय नेपाल !Hashtag @hashtagsunil
576 Followers 1K Following अबिबाहित.... मन परेकि एउटी छ 🥀 जुन दिन त्यो सङ्ग दोहोरो मायापिरति हुनेछ, त्यो दिन सबै जनालाई Block गर्नेछु ल! 😍 Serch 5unee7 for Social Media 🥀 #Syangjaliऊर्वी @Oorvi890
3K Followers 346 FollowingNawa @Kbkb2246
4 Followers 30 FollowingGuru Rajput @GuruRaj40755536
0 Followers 81 Followingarjun gyawali @arjungyawali999
4K Followers 4K FollowingNikku @Nikku19882014
670 Followers 1K FollowingSangeeta Bisunke @SongGeetaB
8 Followers 41 FollowingBibidh Sharma @SBibidh
33 Followers 210 Following देखे सुनेको कुरा सम्भव हुँदा सम्म सहि लेख्ने र बोल्ने।Susanna Salome @SalomeSusa69584
1K Followers 2K FollowingPrabhu Lal @PrabhuLal63313
3 Followers 84 Followingहेल्सिन.. @chiru101010
673 Followers 2K Following शब बहनले🚑 समेत फोन गर्दा आउन नमानेपछि ⚰️आर्यघाट सम्म एक्लै हिडेर आएको एक मुर्दा हु म💀!Neha ,123 @Neha12330187180
737 Followers 932 Following have multiple Twitter account for sale, at most reasonable price. Contact me for buying, at https://t.co/lHuJJRjjULKeshab subedi @Keshabs79044879
506 Followers 964 FollowingXpr 1234 @1234Xpr99482
843 Followers 1K FollowingAngelo Jenkin(s) @AngeloS61578
910 Followers 1K Following🇳🇵Sushil Pandey.. @sushil_pan17509
314 Followers 772 Following मुस्कान को मोल हुदैन। सम्बन्धको तौल हुदैन। मान्छे त भेटिन्छन् हरेक मोडमा तर हर कोही अनमोल हुदैन।।।,❤️William Waters @waters_wil19663
1K Followers 2K FollowingNabin Bhandari @NabinBh08939583
0 Followers 55 Following大理 西西 @LenLeigh911992
2K Followers 2K Following 坐标 #大理 本人蓝V认证 由于是个人在跑的原因,每天只接三四单,不是中介,无定金和门槛,接受面付,口嗨和傻子勿扰,不需要经纪人、. 私人TG电报在下方置顶..企鹅说敏感词要封,尽量TG电报聊 https://t.co/nrPqi8CQHhClarence Raleign @CRaleign61795
286 Followers 614 FollowingJo Sam @JoSam273419
371 Followers 770 FollowingSailor00 @Saiilor00
200 Followers 485 FollowingSandip Khadka @SandipKhad30751
7 Followers 140 Followingrise of world @riseofworld1
138 Followers 2K FollowingMansu Thapa @MansuThapa92303
5 Followers 68 Followingयोगराज �.. @Yogarajdahal326
30K Followers 15K Following केन्द्रिय सदस्य (नेपाल बिद्यार्थी संघ,केन्द्रिय कार्य समिति)क्षेत्रीय प्रतिनिधि (नेपाली काँङ्ग्रेस पार्टी) म कहिल्यै हार्दिन् कि जित्छु,कि सिक्छु!#MRR🕉🔱🇳🇵D.r. Pandeya @damodar_pandeya
140 Followers 234 Following मैलै आफ्नै सम्झेर राम्रो व्यवहार गरेपछि जवाफमा उनले मलाई तिरस्कार गरेपछि मैले निष्ठुरीको यादलाई हटाएर यो दिल खाली राख्न सक्छु कि नाई ?उपचार गरेपछिGannu Pathak @GannuPathak
20 Followers 128 Followingsantosh singh @santosh50130162
14 Followers 202 FollowingAshok Bhuretel @AshokB12210
0 Followers 31 Followingpritam giri @pritamgiri40082
7 Followers 112 FollowingKrishna Pant @KrishnaPan73644
77 Followers 666 FollowingDiness dahal @dahal_dine15850
19 Followers 105 FollowingAgyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟madanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️डा.एलिय�.. @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।मन्दिरा @Mandira321
27K Followers 354 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।Sarmila Acharya @AcharyaSarmila
27K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।Bhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT Engineerअमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Jeeban @jeebanjee
45K Followers 369 Following — जीवन र जगतको विद्यार्थी, #Critical Thinker, Forever Curious, #Speak Less, Listen More, #Attitude — Aptitude, #Spiritual Followers.Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏देवेन्द.. @Devbartaula
18K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personalTKC @thakurkc
44K Followers 26K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25PBabu Lal Bhandari @BabuLalBhandar2
72K Followers 56K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.थला विश�.. @PPANDEYMR
41K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।इतिशा_म�.. @Itisha_Magar
26K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Tek Narayan Paudel Da.. @tnpoudelymailc2
10K Followers 6K Following प्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारतइndiरा @Lawyerindira
1K Followers 572 Following fearless human being. no hesitation to say right is right and wrong is wrong no matter who the doer is, believe in #nationfirstSunita Karki @prasamarx
3K Followers 560 Following नेकपा(एमाले) केन्द्रिय खानेपानी तथा सरसफाई विभाग सदस्यDinesh Thapa @deenezsthapa
485 Followers 455 Following म यस्तै छु बुझ्नै गाह्रो। जस्ले बुझ्छ उस्कै प्यारो। ।Binod pd Kafle @binodpd_______7
233 Followers 753 Following You are stronger than whatever you are facing right now🙏 https://t.co/SlyLLnM2xrकपिलवस्.. @Santosh39878261
33 Followers 144 Following साथ दिनु छ भने बाचुन्जेल देउ न यार मरे पछि त मलाई कहाँ थाहा हुन्छ र तिमी मेरो मलामी जान्छौ या जान्नौ भनेर 😍प्रतिक्.. @Pratikchya11
2K Followers 1K Followingनेपाली �.. @Royalsamman
138 Followers 127 Following Nepal is an independent country and we all must save it for ever.Nama Raj Bhusal @bhusal_namaraj
418 Followers 603 Following Graduate student from Agriculture and Forestry University, Rampur, Chitwan. Seeking Research Assistantship for MS in USA.puru dahal @dahalpuru30
2K Followers 3K Following केन्द्रीय सदस्य राप्रपा नेपाल , केन्द्रीय सदस्य मिडीया नेपाल, Founder Gundruk Hotels, Journalist , Lecture , Politician , Social Activist.र~मेश @rama84296402
134 Followers 735 Following धन सम्पतीले त केवल दुई पल को आफ्नो इच्छा मात्र पुरा गर्न सकिन्छ तर असल जिन्दगी त आफुले माया गरेको मान्छे को खुसी मा हुन्छ सानुIshu Bhusal @IshuBhusal1
74 Followers 67 Followingएकल यात�.. @Trvms111
2K Followers 372 Following कसैसँग सहयोगको लागि भिक मागेर हिडेको छैन,स्बाभिमान गिराई बेचिएको छैन,कामको लागि नतमस्तक बनेर कसैको पाउ परेको छैन,जे देखिन्छआँखाले त्यसलाई मात्र सत्य ठान्छु !!!Kunti Pokharel @kunti_pokhrel
9K Followers 457 Following Founder at Pose fashion Nepal, President-National Ngo Federation,Agni Shrestha @AgniShrestha2
1K Followers 2K Following Never post your achievements, Post stupid stuff and jokes ! so they'll think you have no future ! People hate progress ! Seriously !DP ARYAL @dolprasadaryal
3K Followers 75 Following Minister, Ministry of Labour, Employment and Social Security; Vice President of National Independent PartyPabitra 💔 @pabitra51988313
1K Followers 61 Following Silence is the best answer of stupid question. Smile is the best reaction of all critical situations. No DMअजनवी🐝 @Aznavi_Wf
882 Followers 2K Following म सधै नेपाल र नेपालीको हित चाहाने एक असल नागरिक हु।भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु।अमृत @amritSu94505862
163 Followers 367 FollowingAmrita Lamichhane @AmritaLamichha4
44 Followers 20 Followingआँगन~सा�.. @kh0502978
2K Followers 405 Following म कुनै रचनात्मक लेखन कार्यशालामा गएको छैन ,मैले साहित्यमा पढेको छैन।यदि म लेख्न सक्छु भने ,कसैले पनि लेख्न सक्छ केवल कल्पना चाहिन्छ।Sushma Dahal @SusmaDahal43054
3K Followers 121 Following धमिरा लाग्न नसकेको खोक्रो मनको फेदमा अझै एक अञ्जुली माया थियो, मैले जलाउन सकिन तिमीले बताउन सकेनौ.... !!!❤🩹purna budhaprithi @purna_yar224u
500 Followers 475 Following सामान्य भुइँ मान्छे 🙏🙏💟। कला , साहित्य , इतिहास, राजनीति का साथै समसामयिक विषयमा अभिरुचि राख्ने ।shyamsundar banjade @shyamsundarban2
54 Followers 394 Following Be ashamed to die,until you have won some victory for humanity.🇳🇵🇳🇵🦹Sabina rana @Sabinar22023995
1K Followers 710 Following बोलिमा मिठास नहोला मेरो तर मनमा नराम्रो सोच छैन महोदय 👩👩Sujata Dhimal @sujata_dhimal12
2K Followers 590 Following स साना खुसिमा रम्न चाहे तर ओठको हासोसँगै आखा भने जहिले बर्षात गर्नै हतार गर्छDipeshPhuyal ॐ @DipeshPhuyal55
1K Followers 1K Following डर नै मृत्यु हो त्यसैले मृत्यु सँग डराउनुको कुनै अर्थ छैन्💥🙏 🔱 नमो पार्बती पतये हर-हर महादेव 🔱 💥जय सनातन💥जय महाकाल💥जय सिया राम💥 जय नेपाल🇳🇵Basanta Dhakal @Bsnt_Dhakal
2K Followers 798 Following Founder @DigiFeedOffcial |Entrepreneur | Investor | Trader| Innovation enthusiast | Sustainability advocate | Passionate about making a positive impact |Nabin Sapkota @NabinSa72055767
317 Followers 790 Following जुन कुरा मन बाट हटाउन सकिँदैन त्यो कुरा बिर्सिन पनि कहाँ सकिन्छ र??हुटीट्य.. @GaneshD81586270
1K Followers 1K Following पुतली बनेसी मन पराउने को भीड हुँदो रहेछ ठिकै छ कोई प्यार नगरुन् झुसिलकिरा संग , ❤️🥀🥀 bill boy ☺️ Nepal electricity authority ☺️Raju Nepal @imrajunepal
4K Followers 4K FollowingBRIHASPATI(Rocky vai).. @acha6_acharya
3K Followers 3K Following सुखमा साथ दिने त धेरै छन् तर तिमी दुखमा हात थामिदिने मान्छे बनिदिनु है, माया।🌺🤗B.A creator(भुम.. @BAcreator
49 Followers 20 Following Some times we are not wrong but we don't have words that prove us right☝️😌Dhannu Punk @DhannuPunk
40 Followers 125 Following फेरि पनि तिमी दिलमा बस्छु भन्दैछौ, मैले गरेको छु नियम कडा यसपाली!!Mina Chhetri❤️�.. @xettri76102
2K Followers 123 Following बिगत भुलेर फेरि मुस्कुराउन थालेको छु अब फेरि पीडा नदिनु है जिन्दगी 😊Barun Ghimire🇳🇵 @ghimire_barun
460 Followers 2K Following नेपाल आफै बन्छ नेपाल बनाउछु भन्नेहरुले नेपाल नभत्काई दिए मात्र हुन्छ🇳🇵Vishnu Poudel @poudel_vishnu
1K Followers 1K Following मनका भाबहरु कोर्ने कोसिस गर्छु प्रेमिल, सामाजिक, मजाक साथै पार्ट टाईम मनपरेको ट्विट चोर्ने काम गर्छु हाल U.A.E (परदेश )Lx laxman xettri @LxXettri
105 Followers 372 Following 🙏🙏नया मान्छे हो हजुरको सहयोगको अाशा गरेको छु🥀🥀॥जिवन में "खुशी" रहने के लिए दाे "शक्तियाें" का हाेना बहुत जरुरी है। पहली "सहनशक्ति" आैर दुसरि "समझशक्ति".. #शुभरात्री 😊🌙
रामचन्द्रजीलाई बधाई! तर, १. राम बन्नु, हनुमान नबन्नु! २. बोहराटारको घर नबेच्नु, पछि उतै फर्किनु! ३. बग्गी, घोडा र रिसल्लाको शौख सोमबारसम्म पुरा गर्नु! ४. उपचार खर्चका नाममा करोड नलिनु! ५. सवारीको तामझाम नगर्नु! ६. राष्ट्रपति बन्नु, राष्ट्रपतीत नबन्नु! शुभकामना!💐💐💐
रात अन्धकार भए पनि , बिग्रिँदै गएको भविष्य स्पष्ट देखिने रैछ !! #सुभदिन 🙏🙏😊😊
Endless admiration for this brave girl.
कह देना साहेब से मैं जिंदा दिल्ली लौट रहा हूँ...! x.com/i/spaces/1zqjv…
बाउले नपढेर दुख पाए मैले पढेर दुख पाए! गाउमा बाउ हलो जोतीरा छ्न, सहरमा म टाउको जोतीरा छु! गरेर खानलाइ बाउसग सन्सार छ, भोकभोकै मर्नलाइ म सग अहन्कार छ!! #cp #उपेन्द्रसुब्बा
एक ९० साल को बृद्दा लाई बैंक बाट फोन आयो "बुवा हाम्रो बैंकमा फिक्स डिपोजिट मा पैशा राख्नुस 5 सालमा डबल हुनेछ।" अनि बृद्द ले सानदार जवाफ फर्काए " नानी म जिन्दगिको त्यो कालखण्डमा छु जहाँ मैले केरा समेत काँचो किन्ने गरेको छैन!🤣🤣
मैले दुई वर्ष अघि 'कालापानी ग्राउण्ड जिरो रिपोर्टिङ' गरेका थिए । सोही कालापानीबारेको रिपोर्टिङ युट्युवबाट हटाइएको रहेछ साथीहरुले । मुख्य कपी मसँग सुरक्षित छ । अब विस्तारै म आफ्नै युट्युव र फेसबुकमा राख्ने बिचार गरेको छु । भिडियो हटाएकोमा धन्यवाद ।
जिन्दगीमा आनन्द लिनका लागि आर्थिक स्थिति होइन मानसिक स्थिति राम्रो हुनुपर्छ। #शुभबिहानी🌻🌃☕❤️ #शुभदिनको_कामना ❤️
अर्थशास्त्रको नियममा चलेको जिन्दगि , बढ्दै गयो उमेर घट्दैछन खुसि हरु.......😌😌
म जीवनमा थोरै मात्र पुस्तक पढ्छु भन्नेहरूले थोरै पुस्तकको पङ्त्तिमा यस पुस्तकलाई नछुटाउनु होला । - बुद्धिसागर डा. नवराज केसीद्वारा लिखित 'शून्यको मूल्य'बारे बोल्दै @buddhisagar 😊 मंसिर १७ गतेबाट बजारमा ! सम्पर्क: 9851239651
हिजो लाई सम्झदा रमाइलो लाग्छ । त्योभन्दा बढता खुसी मलाई आजलाई सम्झेर हुन्छ। मूलत, म साधक हु । बर्तमानमा बाच्न दिक्षीत छु । जीवनका प्रति आभारी छु। दर्शक-पाठकप्रति कृतज्ञ छु ... म तेस्रो किताबमा काम गर्दैछु ।
यो चुनावमा देशमा देखिएको बेथिति बिरुद्ध उत्रने साहस जुटाएका जुझारु उमेदवारहरुको उर्जा र हुटहुटी १ हारले नसुस्ताओस्, कतै न कतै ती समाज रुपान्तरण र सम्वृद्धीको यात्रामा प्रकट भई रहुन्। 🙏🙏