Tek Narayan Paudel Dayalu @tnpoudelymailc2
प्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारत pokhara Joined May 2020-
Tweets17K
-
Followers10K
-
Following6K
-
Likes93K
अबको केहि दिन कैलाश vs रबि हुने भयो ( कि त् छैनस कि म छैन) सक्रिय राजसस्थामा राजा जति शक्तिसाली अहिले नेपाली मिडिया जगतमा कैलाश त्यो भन्दा बढी शक्तिशालि देखिए। यो लडाइमा एक पक्ष सकिने पक्का छ।
हर्के दाईले घण्टीलाई जिते भने गितार बजाएर घण्टेहरुलाई बस्न खान दिदैनन ।
हिरोको खेल लास्टमा आउँछ!१००० मत गन्दा किन रमाएको-इलाम मेरो जिल्ला हो।कलम ले ठुलो अन्तर ले जित्छ-झलनाथ खनाल
!!! दुःखको कारण पीडा होईन!!! ध्यान रहोस, दुःख पनि तब मात्र थाहा हुन्छ, जब हामीले अस्वीकार गर्दछौ । दुःखको जुन दंश छ, त्याे दुःखमा होईन, हाम्रो अस्वीकृतिमा छ । दुःखमा पीडा हुदैंन, पीडा हाम्रो अस्वीकारमा छ कि, यस्तो हुनु हुँदैन थियो तर भयो, यसैले पीडा छ । यदि यसलाई यसरी बुझौं ।
यो माकुने नामको काङ्ग्रेसको खेतालो आफूले पार्टी फुटाएको औचित्य पुष्टि गर्न नसकेर पार्टी नै कोल्याप्स हुने अवस्थामा पुगेपछि ओलीको खेदो खनेर दिन कटनी गरिरहेको छ।नाम कम्युनिस्टको जप्ने तर काम प्रतिक्रियावादीको चाकरी गर्नेले जनतालाई कति भ्रममा पारिरहेको छ अब त लुकाएर लुक्ला र भन्या?
बझाङ अपडेट: सुर्य:६१५ रुख:342 हँसिया हतौंडा: 217 कलम : 81
इलाम अपडेट डम्मर खड्का:११४५ सुहाङ नेम्वाङ:१०६३ मिलन लिम्बू-२०९ डेकेन्द्र थेगिम:३११
मतदान केन्द्रपरिसरमा मत खसाल्न जाँदा कुनैपनि सांकेतिक चिन्ह लिएर जानु हुँदैन भन्ने सामान्य ज्ञान नभएकाहरूले मुलुक परिवर्तन गर्ने रे , त्यस्ताले मुलुक परवर्तन गर्छन् भनेर हामीले मान्दिनु पर्ने , तोरी "रासठ" हो । # राष्ट्रब्यापी सहकारी ठग ।
भाजपा के ख़िलाफ़ उप्र के बेरोज़गार युवाओं का आक्रोश तब और बढ़ जाता है जब भाजपा का शीर्ष नेतृत्व झूठे बयानों से जनता को बहकाने की कोशिश करता है। ताज़ा मामले में #69000_शिक्षक_भर्ती में जिस प्रकार भाजपा सरकार द्वारा आरक्षण मारा गया उसके बारे में अब भाजपा बेशर्मी से कह रही है कि…
पहिले दुईवटा पासपोर्ट काण्ड र अहिले सहकारी काण्डबाट बचायौ प्रभु ! "वज्रल्वाॅठहरुको मलाई भौमान भने पनि मेरो भौमान त तिमी नै हौ, प्रभू" भन्दै प्रार्थना गरे जस्तो छ,
यो काम केपी ओली प्रधानमन्त्री र बिध्या सुन्दर शाक्य मेयर हुंदा सुरु गरिएको हो ,यो सुबिधा दिइंदै आएकै छ। अहिले फगत मिडीया बाजीका लागी स्टन्ट गर्न स्टाटस लेख्नु बेकार छ । यो काम का लागी केपी ओलीलाइ धन्यबाद दिनुपर्छ ॥ धन्यबाद राजनेता @kpsharmaoli
म छुनी हामी छौनी भन्नेत यौटा भनाइ मात्र हो बास्तबमा आफू बाहेक आफ्नो कोहि हुदैन आत्मबल र आफ्नो कर्म अघिनै हुनुपर्छ बाच्न सजिलो हुन्छ।।। शुभ प्रभात
जिल्ला सरकारी वकिल कार्यालय भैरहवामा पेस गरेको अनुसन्धान प्रतिवेदनमा समेत रवि लामिछानेले सुप्रिम सहकारीबाट गैरकानुनी ढंगले दुई करोड रुपैयाँ र उनी प्रबन्धक निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्कले १४ करोड रुपैयाँ लगेको उल्लेख गरिएको छ !! annapurnapost.com/story/456436/
सूर्यदर्शन सहकारीबाट लामिछानेले लिए १ करोड, पीडित झनै पीडित annapurnapost.com/story/456437/
"दिंदा नखाने राती काेल चाट्ने"काम बन्द गर्ने कि ?महाधिवेशनमा तपाईं हारीसकेपछि सल्लाहकारमा पार्टीले स्थान दिंदा पनि नबस्ने ऋषि धमलाकाे कार्यक्रममा पुगेर,वा सार्वजनिक मिडियाबाट आफ्नै पार्टी,नेतृत्वलाई सत्ताेसराप गर्ने काम राम्रो भएन् ।
आफ्नै उत्पादन १००% नेपाली मौलिक खाना सिस्नाको फाँडो निबारो चाना गोल्भिँडा चटनी दारको ठेकी एकाराते दही होइन नि सपनी लटेको साग लत्रक्क पारी गाईको घिउमा साथमा मोई चिरिप्प पारेँ लाग्छ कि जिउमा । 😁
ढकमक्क ज्याकाराण्डा ... काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकाराण्डा फूल फुलेर रङ्गिएको छ । कंक्रिटको शहर काठमाडौं यो बेला निकै रमणीय हुने गरेको छ । तस्वीर : हरिराम भेटुवाल / रासस
आफू बदलिय परिबार बदलिन्छ। परिवार बदलिय पुरा घर बदलिन्छ। घर बदलिय टोल बदलिन्छ।टोल बदलिय गाउँ बदलिन्छ। यस्तै गर्दे, संसार बदलिन्छ।बदलाव अरुबाट होइन!स्वयम् बाट गर्ने हिम्मत गरौं।सुभ दिन
Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Gokul Prasad Baskota @GokulPBaskota
142K Followers 623 Followingडा.एलिय�.. @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।Binod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !Prof Dr Jageshwor Gau.. @gautamjageshwor
13K Followers 780 Following Senior Consultant, Obstetrics,Gynaecology and Minimal Access Surgery, Om hospital, KathmanduBhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT Engineermadanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Manish Pyakurel ☀�.. @manishuml
12K Followers 2K Followingदेवेन्द.. @Devbartaula
18K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personalBinod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 56K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏Anju Sapkota @anju_jwala
4K Followers 2K Following एमालेकी संगठित सदस्य र जुझारु कार्यकर्ता हुँ, कमजोर नसम्झ। -a disguised woman. Also in facebook https://t.co/HNWIBVNufm…Samuel Daisy @samuel_dai83449
27 Followers 248 FollowingBharat Pokharel @BharatP49071
42 Followers 161 Followingप्रा.डा.�.. @Manhooshya
445 Followers 335 FollowingLok Raj Giri @LokRajGiri27
23 Followers 139 Followingसन्तोष �.. @Tamang18Santosh
14 Followers 359 Following जिन्दगीमा सकेसम्म राम्रो काम गरेर अगाडि बढनु छ। साधारण मान्छे म ।King Bulwer @KBulwer43421
209 Followers 490 FollowingMyra Roosevelt @MyraRoosev33157
174 Followers 488 FollowingMagee Thackeray @MageeThack40817
215 Followers 505 FollowingScott Abe @ScottAbe167644
136 Followers 244 FollowingRabin Ghimire @RabinGh74159193
218 Followers 394 FollowingBabul Nirupam @babulnirupambjp
509 Followers 1K Following Indian Politician.Political Analyst. Nationalist Hinduism.Various suggestions sharer at PMO & mygov india.Jai Hind.Bande Matram.Bharat Matar Jai.Modi Ka Parvar.भीम @BHIM2242
11 Followers 87 FollowingKulbir Sahani @kulbirsahani848
20 Followers 229 FollowingDhamala jee @DhamalaJee48654
25 Followers 84 FollowingBertram Croft @BertramCro83372
186 Followers 263 Followingदेवचन्द.. @dvacandrab5512
14 Followers 147 Followingश्राप @shhraap
601 Followers 580 Following Just because you did not see my profile picture you CANNOT call me fake. And if you do, then you’re illiterate of Cybersecurity.EchoVerse @TwilightTongue
5 Followers 167 FollowingHorus @eksksqq
57 Followers 427 FollowingAllen Wordsworth @Wordsworth44685
88 Followers 248 FollowingJoshi dharmang @joshi_dhar20998
5 Followers 65 FollowingSameer Neupane @SameerS73516275
106 Followers 348 Following Writer& Health Reporter / Member NFJ,Kathmandu #Post Desk EditorBhola Prasad @BholaPrasa81265
1 Followers 9 FollowingBishnu Maharjan @BishnuMaharjan7
109 Followers 302 FollowingInayat ULLAH @inayatullah1434
0 Followers 34 FollowingSARASWATI....KC @saraswatikc267
476 Followers 282 Following केन्द्रिय सदस्य - राष्ट्रिय प्रजातन्त्र पार्टी ! काठमाडौं क्षेत्र न ७Ulysses Irving @IrvingUlys9704
192 Followers 200 Followingझापाली �.. @DurgaPParajuli2
2K Followers 4K Following बायो किन चाहियो?नितान्त,निजि र स्वतन्त्र बिचार राख्न टुइटरमा आइयो✍️✍️Rodiv @RodivyB
840 Followers 980 Following Tired but hopeful | World champion in procrastination | Water and Agriculture Sustainability |Bronesh Neupane @bronesh
79 Followers 571 Following Part time Pol Sci and Int Reln student at Massey. Full time logistical support for a government agency, love for music, sports and mountains YNWAC.E.R.Saanjaan 🇳�.. @SanjanShrestha8
1K Followers 2K Following Love Mom 💝 why don't love me anymore 🇳🇵💕💕Roshan Limbu @RoshanL55777431
301 Followers 668 FollowingRajendra Khadka @razendra100
3K Followers 3K FollowingProfessional Cleaning.. @Houseclean_np
63 Followers 645 Following We are professional Cleaning company and provide all cleaning Services in Kathmandu, Bhaktapur, Lalitpur & Pokhara. 📲For More Info: Contact +977 985-1351073Bhuwan mgr🇳🇵{An.. @Bhuwan41457424
654 Followers 1K Following well come to the🌸 my twitter account !🙏निक जोन�.. @NickJonas154141
666 Followers 2K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !P.K @pkBhandarisays
19 Followers 83 Following Gorkha Nationalist|| Anti immigration movement Nepal, Raising Voice against Burmese, Bangladeshi and Bihari infiltration|| Anti woke Baniyamission impossible @missionimp60384
41 Followers 403 FollowingPradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Gokul Prasad Baskota @GokulPBaskota
142K Followers 623 Followingडा.एलिय�.. @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।Binod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !NepalPress @NepalPressnp
42K Followers 1 Following NepalPress नेपाल प्रेस डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official twitter handle of https://t.co/PbobMTCdN9Kamal Thapa @KTnepal
808K Followers 178 Following Chairman RPP Nepal, Former Deputy Prime Minister of NepalProf Dr Jageshwor Gau.. @gautamjageshwor
13K Followers 780 Following Senior Consultant, Obstetrics,Gynaecology and Minimal Access Surgery, Om hospital, KathmanduNilamber Acharya @nilacharya
345K Followers 217 Following Former Minister, former ambassador, former Chair of constitution drafting committee of the Constitutional Assembly. Political thinker. Author. Senior Advocate.Bhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT EngineerSarmila Acharya @AcharyaSarmila
27K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।madanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️नीराजन �.. @davils_advocate
30K Followers 1K Following CA, ISA, Stock Market Analyst, Student of Law.Komal Oli @OliKomal
29K Followers 557 Following Central Committee Member Nepal Communist Party (CPN - UML)Matrika Poudel @matrikas
62K Followers 4K Following Editor-in-chief @NepalPressnp Former deputy editor @Online_khabar Former News-editor @News24nepal2©शिव रेग.. @Seabaji
9K Followers 4K Following म सबैथोक गर्न सक्छु तर जे पायो त्यही गर्दिन|Student of #Economics.Interest in #Football #Cricket||गण्डकी प्रदेशको बासिन्दा:मान्छे पोजेटिभ तर #Blood Group A NEGDinesh Kumar Thapaliy.. @DkThapaliya
5K Followers 53 Following Chief Election Commissioner, Election Commission, Nepalडाँडाघर.. @Daadaghare
3K Followers 166 Following शुभचिन्तक-राष्ट्रिय स्वतन्त्र पार्टी @party_swatantra https://t.co/FE4jlzcysJ'मञ्जरी' @Manzari77
16K Followers 235 Following जे भयो राम्रै भयो!! जे हुन्छ राम्रैका लागि हुन्छ!! जे हुने वाला छ त्यो भएरै छाड्छ !!इन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏🌸फुलकु�.. @noo_thanks0
3K Followers 537 Following फर्केर हेर्दा आफुलाई एक्लो पाए 😌 https://t.co/SJdmej1Drsशाक्य ब�.. @shakyasr1
505 Followers 970 Following फुटबल र राजनिती चासो को बिषय,नुवाकोट हाल काठमाण्डौ।#LEO_MESSIBinod Das @binodsum
25K Followers 218 Following Cricket Manager- Cricket Association of Nepal. Former Captain, Nepal Cricket Teamलक्ष्मी.. @laxmilamsal
2K Followers 633 Following #Buddhism #Sanskrit #literature Journalist : CRI/CMG @ekantipur_com https://t.co/JyOSkP5QF3…Bala Ram Sapkota @BalaRamSapkota8
291 Followers 2K Followingझापाली �.. @DurgaPParajuli2
2K Followers 4K Following बायो किन चाहियो?नितान्त,निजि र स्वतन्त्र बिचार राख्न टुइटरमा आइयो✍️✍️Rodiv @RodivyB
840 Followers 980 Following Tired but hopeful | World champion in procrastination | Water and Agriculture Sustainability |Jani Ahamad Shekh @jani_shekh
2 Followers 37 FollowingMystica Devkota @DevkotaMysti
12K Followers 309 Following Personal acc (VisitNepal) - I’m in my own lane, you ain’t in my category. #DreamChaser - RTs & Likes are not endorsementश्राप @shhraap
601 Followers 580 Following Just because you did not see my profile picture you CANNOT call me fake. And if you do, then you’re illiterate of Cybersecurity.Narendra Joshi @Narendr04784052
40 Followers 446 Following Nothing to say It's my life I didn't careRoshan Limbu @RoshanL55777431
301 Followers 668 FollowingHari krishna Shrestha @Harikrishn27741
4 Followers 64 FollowingSrijan Khadka @SrijanK2010
2 Followers 126 FollowingBishal Phadera @BishalPhad16364
2 Followers 27 FollowingBiswa Neupane @neupane_biswa
56 Followers 243 FollowingNimesh Aryal @AryalNimesh
28 Followers 336 FollowingNiraj Bhandari @NirajBh46029341
765 Followers 1K Following भिडमा हाँसेको हाँसो झुटो हुन सक्छ, तर एकान्तमा बसेर बगाएको आँशु कहिल्यै झुटो हुँदैन 🥲🥲❤देवचन्द.. @dvacandrab5512
14 Followers 147 FollowingKrishna paudel @Krishna43257301
10 Followers 42 FollowingSunil Ranabhat @sunilranabhat77
68 Followers 297 FollowingRaj Sigdel 💙 र�.. @SigdelRaj
139 Followers 219 Following CPA, CGA : public practice - Auditor/Accountantजीवन सा�.. @sapkotaJeevan1
131 Followers 850 FollowingShahil Bidari @ShahilB10758
3 Followers 36 FollowingNarayan Prasad Pahadi.. @narayan_pahadi
25 Followers 55 Following Chairman of Commitment to International Brotherhood Campaign - ( CIB Campaign ) !Dhamala jee @DhamalaJee48654
25 Followers 84 FollowingPrakash Paudel @Prakash31258549
93 Followers 147 Following धर्ती मा अाउनुभन्दा पहिला काहाँ थियौँ र गएपछि काहाँ पुगिन्छ कसैलाई थाहा छैन त्यसैले एकबारको जिन्दगीमा राम्रै काम गरेर मरौँRajesh Subedi @rajeshsubedi14
382 Followers 145 Following From “ The Himalayan Kingdom of Nepal”. A student of Electrical EnggRamsharanam Rijal @Ramsharanm1
106 Followers 230 Following The foot feels the foot when it feels the ground.Nabin Shakya @NabinSh39203766
1 Followers 24 FollowingSARASWATI....KC @saraswatikc267
476 Followers 282 Following केन्द्रिय सदस्य - राष्ट्रिय प्रजातन्त्र पार्टी ! काठमाडौं क्षेत्र न ७Sher Shahi @SherShahi8
18 Followers 61 FollowingMadhav Prasad Dahal @MadhavDaha32129
1 Followers 1 Followingसहकारी पीडित संयुक्त लड्दै, जीबी राई नपक्रनुको कारण सोध्दै annapurnapost.com/story/456508/
एमालेले लिड गर्न थालेपछि इलाम २ मा कसको कति मत ? (सूचीसहित) #Nepalpress nepalpress.com/2024/04/28/459…
चौथो हुने लाइ पनी घण्टी उपहार दिने बेवस्ता गर सरकार
सुर्य :२५४२ रूख : २१९७ घन्टी :३७९ मुडा :५९३ सूर्य त आयो आयो
पुँजीवादी र दलाल व्यवस्थामा स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायपालिका वर्गीय हुन्छ र ती दुवैले कहिलेकाहीँ जनताको सेवा गरे पनि निर्णयात्मक रूपमा दलाल र शासक वर्गको सेवा गर्छन् । कुनै काण्डमा न्यायाधीश मुछिनु भनेको अदालत मुछिनु होइन । अदालतको अपहेलना कसरी स्थापित हुने रैछ ? हेरौं न !
निर्धालाई सेक्न प्रयोग भएको फिलिङ्गो बढेर संविधान प्रदत्त ‘पुर्ण प्रेस स्वतन्त्रता’को बगैंचामा डँढेलो नसल्कोस् सर्बोच्चको उपजिष्टारले बेन्चको आदेशबिना रिट दायर अवश्य गरेनन्, पत्रकार महासंघको जिम्मेवार भूमिका अपेक्षित ! संयमित हुँदै आ आफ्ना संवैधानिक सीमा र दायित्व निर्वाह होस्
टिकाथली स्थित एउटा घरको भूतले प्रत्याक्रमण राम्रैसंग गरेछ । राज्य संयन्त्र आफ्नो भएको बेलामा कानुनी प्रक्रियामा जाने हो कि सामाजिक सन्जालतिर बर्बराउने हो ? दण्डित समाजिक सञ्जालले हैन कानुन र न्यायले गर्नु पर्छ सत्यतथ्य आउनु जरुरी छ सत्यस्थापित प्रत्याक्रमणलेमात्र हुँदैन
घन्टिका हमासहरु सुरुङतिर गए जस्तो छ।चम्कमन्न छ त सामाजिक संजाल ।यिनका चुमुक चुमुक यति नै रहेछ।
कलम र घन्टीवाला यसो भन्दैछन् रे : गयो इलाम, खायो सिलाम, भोट गनील्याउँदा इज्जत लिलाम ! 🙄😁
हल्ला गर्दै आएकाहरु चुपचाप गए। हतारिँदै छिरेकाहरु लुसुक्कै निस्किए। पुरानो वस्तीझैँ उजाड छोडेर उराठ छोडेर.. आवादी बोकेर आएकाहरु खण्डहर बनेर हराए। हुन त- जानु नै थियो एकदिन अलिकती चाँडै गए साँझमा अस्ताउनुपर्थ्यो घाम दिउँसै अस्ताए। थोरै छिटो अस्ताए! ☺️
माकुने सर यो अनलाइनले तपाईंको अपमा~~~न गर्यो !! हेर्नुस् t 😂😂
इलाम २ को प्रारम्भिक गणनामा नेकपा एसका उम्मेदवार जीतबहादुरलाई शून्य मत #nepalpress nepalpress.com/2024/04/28/459…
एमालेमा विलय भएर जान्छ’ डा. बाबुराम भट्टराई ! आफु सप्रेको होला यो मान्छे ! दुई दशक आफ्नो पिए बसेका सुदिप पाण्डेले त साथ छाडे आफु एक्लो भयको पत्तो नहुने ढोंगी भन्छन एमाले पतन हुन्छ रे ! मगज जचाउन जाउ !
ईलाम- २ को फाकफोकथुम गा पा १ र २ अपडेट सुहाङ नेम्वाङ : १०६३(सुर्य) डम्बर खड्का : ११४५(रुख) डेकेन्द्र थेगिम : ३११(मुडा) मिलन लिम्बु : २०९ (घण्टी) good luck rabi dai📷📷
यो माकुने नामको काङ्ग्रेसको खेतालो आफूले पार्टी फुटाएको औचित्य पुष्टि गर्न नसकेर पार्टी नै कोल्याप्स हुने अवस्थामा पुगेपछि ओलीको खेदो खनेर दिन कटनी गरिरहेको छ।नाम कम्युनिस्टको जप्ने तर काम प्रतिक्रियावादीको चाकरी गर्नेले जनतालाई कति भ्रममा पारिरहेको छ अब त लुकाएर लुक्ला र भन्या?
आफूसँग सम्पत्ति नरहेको उनले उल्लेख गरे । भएको समेत दान गरिसकेको उनले बताए । baahrakhari.com/detail/419114
मतदान केन्द्रपरिसरमा मत खसाल्न जाँदा कुनैपनि सांकेतिक चिन्ह लिएर जानु हुँदैन भन्ने सामान्य ज्ञान नभएकाहरूले मुलुक परिवर्तन गर्ने रे , त्यस्ताले मुलुक परवर्तन गर्छन् भनेर हामीले मान्दिनु पर्ने , तोरी "रासठ" हो । # राष्ट्रब्यापी सहकारी ठग ।
अडियोको विश्वसनीयता तिर अहिले नलागौं, कुनै फरेन्सिक जाँच भएको छैन। यसैलाई सत्य मानेर हेर्दा कसलाई भाग पुगेन, उसैले आउट गर्यो।😂