eश्वर न्यौपाने @ishwor_ne
just by looking at my profile pictures.what is the first thing. that came to your mind ???? tweet👇🏻👇🏻 twitter.com/search?q=from%… Republic of Croatia Joined February 2015-
Tweets44K
-
Followers12K
-
Following3K
-
Likes59K
#गजल नजर संग मिल्यो नजर बिस्तारै! मनमा जाग्यो तातो रहर बिस्तारै!! के होला यो माया प्रेम भन्ने चिज! जवानि संगै बढ्यो रहर बिस्तारै!! कति आए कति गए पत्यो भएन! उस्कै लागी खुल्यो अधर बिस्तारै! त्यो मन्द मुस्कान मोहनी नै लाग्ने! बग्नथाले यौनिक नहर बिस्तारै!!
तिम्रो छेउमा हॅास्दै गरेको यो अनुहार मेरो खुसी हो नठान्नु! मेरो त केही बेदनाहरु छन् मेरो त केही चोटहरु छन् मेरा त केही घाउहरु छन् जस्लाइ लुकाएर म हॅास्छु मलाइ त्येसै सुखी नभन्नु देख्दै गरेको सुख मेरो नठान्नु हो मैले चोट बेदना लुकाएर हॅास्नु परेको छ जस्तै अचानोले चोट सहे जस्तै🥲
आज सम्म कसैको #सर्कलमा परिएन भनेपछी मेरो जिन्दगी वास्तवमै राम्रै चल्दै रहेछ भन्ने बुझीयो🤔🤔🤔
हैसियत त बराबरी हो भनेकी थियौ! एक दुइ लेखॅु की अंक समान लेखॅु!!
हैसियत त बराबरी हो भनेकी थियौ! एक दुइ लेखॅु की अंक समान लेखॅु!!
#मुक्तक माया गर या तिरस्कार तिम्रो इच्छा! म घाइते छु गर शिकार तिम्रो इच्छा! मेरो मुटु भित्र तिम्रै नाम केरिएको छ! हेर्ने भए गर चिरफार तिम्रो इच्छा! 🥲
यदी टाढा हुनु थियो भने! कीन माया मिसाएर गयौ!
यदी टाढा हुनु थियो भने! कीन माया मिसाएर गयौ!
#मुक्तक माया गर्ने जाल भए बुन्न पाए हुन्थ्यो! एकै बचन तिम्रो बोलि सुन्न पाए हुन्थ्यो! पर्खाइका पिडाहरु सहनलाइ गाह्रो भयो! नजिक गइ ॲगालोमा थुन्न पाए हुन्थ्यो!! #शुभ_दीन #प्रिय_मनहरु🙏🏽🙏🏽😍
#मुक्तक धागो सियो, त रहेछ माया भनेको! मुटुको हियो, त रहेछ माया भनेको! खेल के लाइ खेल्छौ ए केटकेटी हो उही बलियो,त रहेछ माया भनेको!! 🙏🏽🙏🏽
facebook.com/share/p/GmjadJ… गजल लेख्नका लागी बिशेष ध्यान दीनुपर्ने कुराहरु यस लिकंमा छ है साथीहरु🙏🏽🙏🏽
एउटा माग्ने ले पनी म आफु माग्ने हॅ् भन्ने बिर्सियर अर्कौलाइ तॅ माग्ने होस् भनेर औला देखाएको देख्दा अचम्म लाग्छ🤔🤔🤔
हातमा समाइ उनलाइ खोला तार्नु को माज्जा बेग्लै! सारीको सप्को अली माथी सार्नुको मज्जा बेग्लै!! हार्दीक श्रद्धासुमन श्रृगांर रसका बरिस्ट सर्जक प्रकट पंगेनी ज्यु प्रति🥲🥲🥲🙏🏽🙏🏽
दीन बदलियो महीना बदलियो बर्ष बदलियो मौसम बदलियो शारिरीक बनावट बदलियो उमेर बदलियो बस्ने स्थान बदलियो परिस्थिती बदलियो हैसियत बदलियो साथ बदलियो साथी बदलिए तर.. सानै देखीको “राम्रो” म कहील्यै बदलिएन😋
हरेक बर्ष पात्रो फेरिएको छ पात्रो संगै बॅाच्ने उमेर घट्दै गएको पनी थाहा छ तर, पनी म हरेक बर्ष झैं कहीले अंग्रेजी नयॅा बर्षको त कहीले नेपाली नयॅा बर्षको शुभकामना बॅाढीरहेको हुन्छु पिडा जति भएपनी ओठमा मुस्कान आओस् दुख हटेर सुखै सुख छाओस् गर्छु यही म कामना नयॅाबर्ष २०८१ को शुभकामना
हेर्दै नशा लाग्ने जवानिको मातै रमाइलो बिबाह पछी पहीलो त्यो रातै रमाइलो छीन मै अपरिचित परीचित भइने रैछ लजाइ लजाइ गरीने सुरुवातै रमाइलो सुनसान रातमा मौनताको बाचा तोड्दै आहा! ओहो! उत्कर्षको बातै रमाइलो एक अर्काको अंगालोमा बॅाधीएर हामी आहा श्रिमान श्रिमतिको जातै रमाइलो #गजल
मैले कसरी “नशा” केवल मदीरामा मात्र हुन्छ मानु जव की तिम्रो ॲाखाले मलाइ बेहोशीको नशामा पर्याउॅछ! समुद्रको गहीराइ गहीरो की तिम्रो नशामा डुबेको मेरो मन आकाशको तारा अनगीन्ति की तिमी प्रतिको मेरो भावना आजकल मलाइ यि र यस्तै यस्तै प्रश्नले सताउने गरेका छन्! प्रिय🌹😘
खुल्लै राख ढोका झ्याल भरे आउने छु गर्नु पर्ने छ कयौ सवाल भरे आउने छु युवा हैन बुढाको नि देख्दै र्याल झर्छ जवानी छ क्या कमाल भरे आउने छु फेरि पछी भेट हुन्छ हुन्न थाहा छैन बुन्नु थियो मायाजाल भरे आउने छु समय होकी यो परिस्थिती यस्तो! हुन सक्छ यौनिक ताल भरे आउने छु 😘
प्रिय तिमी कुनै मुक्तकारको रोमान्टीक मुक्तक हौ कुनै गजलकारको श्रृगांरीक गजल हौ त कुनै पागल कविको लागी एउटा सिगों कविताव्य हौ! तिमी सबैको लागी सबथोक हौ तर म आफैले आफैलाइ सोध्छु प्रिय तिमी मेरो लागी को हौ त? मेरो भनेर सिउॅदो भर्न सकेको छैन खुसीमा न त ॲकमाल नै गर्न सकेको छु
#गजल मन भित्रका दु:ख पिडा पोख्नु कसरी! झर्छन ॲाशु नयनबाट रोक्नु कसरी!! यो हाम्रो मायामा भयो की त घटबढ! एक अर्काको मनलाइ जोख्नु कसरी! तिमी मेरो न हुनलाइ लेखिएको रैछ! भावि लेख्छ पुर्पुरोलाइ ठोक्नु कसरी! तिम्रै यादमा पलपल रोएको छु यता! नपाएको दु:ख मैले नै भोग्नु कसरी!! 🥲
हाम्रो पालाको #फलामे_ढोका त अहीले SEE पो भएछ🤔🤔🤔🤔🤔🤔🤔
मसिने क�.. @parajuli12345
66K Followers 358 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followbackAgyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟kaushik sapkota @ksp176
11K Followers 1K Following अध्ययन ✍️:जारी छ...! PhD गर्न असफल विज्ञ (रुचिहरु:cricket ,news,book,travelling,criticism,politics , economics ।💞राधा प�.. @Chakletigirl
18K Followers 526 Following अल्पज्ञानिले प्रत्येक कुरामा त्रुटि देख्छन् , ज्ञानिले प्रत्येक त्रुटिमा ज्ञानको रहस्य भेटाउँछन् ।।। Stay strong, be postive 🙏🙏Gautam🌸 @Sharma14828
37K Followers 27K Following सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन 🌸ऋषि(Ree_Sea🙏.. @Rishu5589
6K Followers 133 Following म जे भन्छु त्यसको लागि म जिम्मेवार छु।हजुरले के बुझ्नुहुन्छ त्यसको लागि म जिम्मेवार छैन।हाँस्नु हँसाउनु प्राथमिकता नराम्रो नमान्नु मानेमा नराम्रो आफै हो जान्नुप्रर्कु @_prarku7
27K Followers 2K Following अफ्ट्यारोमा सल्लाह होइन साथ साहिन्छ! सम्पत्ति होइन मलामि कमाउनु छ मलाई! कोरिएका सबै शब्द यथार्थ होइनन् र भोगाइ सबै शब्दमा बयान गर्न सकिन्न..!निराकार.. @lunatic_vzu
25K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । #Cr7 @Cristiano #nepaligazal #GGMUUjwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीअनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1NB Bikas @nbbikas
13K Followers 7K Following आँसु लुकाउन आमाले र पसिना लुकाउन बा ले मात्र जान्नु हुन्छ,100%फलो ब्याकपूर्णिम.. @purnima2045
38K Followers 1K Following मेरा ट्विट पढेर आफ्नाे वास्तविक जीवनसँग नदाँज्नुहाेला।धन्यवाद🙏 👉️@lovelypersn2047👉️ https://t.co/Hvd0UNX5lYSana 🔴 🐦 @Real_kamlu2
58K Followers 3K Following साना एउटा पात्र मात्रै हो , मैंले लेखेका बोलेका कुराहरु पात्रकै रुपमा लिनुस्madanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️स्यानी �.. @samjana24
17K Followers 291 Following म बुझिने भाषा मा लेखिएको नबुझिने ग्रन्थ हुॅं धेरै ले पढ्ने प्रायस गर्छन् थोरै ले बुझ्ने सामार्थ्य राख्छन्😍😍(यात्री) @db5921
35K Followers 14K Following शब्द लेखेर मान्छेको मन जित्न सकिने भए कोहि कसैबाट छुटेर नजानु पर्ने, प्रेम गर्न मन चाहिदो रहेछ नकि भाग्य।। 🙏💞🙏परेली❤️ @miss_unknown0
10K Followers 3K Following scorpio🦂. Be yourself; everyone else is already taken.नेपाल ट�.. @Nepaltbn
182K Followers 107K Following जिन्दगी नै अपुरो छ , ÑòĎϻ⛔ फुर्सद मिले लेख रचना पढ्न मन लागे लिङ्क खोलेर हेर्नुस् https://t.co/eL14ghb7dcछाँया 🙏�.. @susigtm
45K Followers 359 Following बस एक मात्र इच्छा !!!कसैको बाेझ हाेइन सबैको खाेज भएर जिन्दगी जिउनु छ ।Er. Surendra singh Ma.. @SurenMahara
19K Followers 9K Following Just get up from your comfort zone because the best in you is yet to come !एस. के बि.. @SantoshVis82401
61 Followers 341 Following मनुष्य लाई पिडाको बिणा बजाउने अभ्यास ले परिपक्व बनाउदो रैछ जो अपरिपक्वता बाटै प्रारम्भ हुन्छ , Dear God🙏Bimal Paudel @BimalPa00391449
1K Followers 467 FollowingRrakesh @Rrakesh778851
48 Followers 171 Followingjiwan ghimire @jiwanghimire11
2 Followers 9 FollowingMinraj Pokhrel @PokhrelMin41576
40 Followers 401 FollowingMagar Trp @MagarTrp40472
15 Followers 62 Followingकुरौटे @kurautte1
212 Followers 236 Following Reports about #Nepalispace. guffSuff ,twakkaTukka🤪 just for funshadow199378 @Avihs09026822
36 Followers 237 Followingराजा @shahi_kuld69060
4 Followers 24 FollowingMahesh @Mahesh43988184
80 Followers 688 FollowingNepali Masti @nepalimasti
54 Followers 184 FollowingTilak @tilak05bro
2K Followers 2K Following A citizen who wants the prosperity of the nation.Nature lover.Completed Master degree in Public Administration.shreeman @shreeman427933
19 Followers 121 Followingsangri_la @shangrila00
325 Followers 2K FollowingDn @DnThapa14979
383 Followers 1K FollowingGhumante_यात्.. @Mr_Ghumante
242 Followers 353 Following तिमिले देखेको म र मैले भोगेको म मा धेरै फरक छ ।पौडेल व�.. @baishakai
424 Followers 1K Following कसैको नजरमा असल छु , कसैको नजरमा खराव छु,तर बास्तबमा जसको नजर जस्तो छ उसको नजरमा उस्तै छुSHIBA KHATRI @SHIBAKHATR28661
182 Followers 1K FollowingBikash Sunuwar @54Bikash
8 Followers 41 FollowingElsa @ejHx4GRPsX4
984 Followers 2K Followingबटारे @Bataarey2
79 Followers 63 FollowingADVLOG90 @akashdangol
2K Followers 653 Following Vet-medical center 💉💊🩺🐕🐈 FB:Aqash Dangol A+ Positive कहिलेकाहि यो जीन्दगी मैनबत्ति झै लाग्छ ! अरुलाइ उज्यालो पार्दा पार्दै आफ्नै अस्तित्व सकिए जस्तो !!DEVENDRA DHUNGANA @dhungana_devend
4K Followers 5K Following Travelling around, listening music and reading booksDipen Subba @DipenSubba360
22 Followers 341 Followinghari rajvandari @BishnuL11630508
11 Followers 178 FollowingHelina Khadka @HelinaKhadka
12 Followers 106 FollowingPrem Bhandari @PremBhanda77915
36 Followers 256 FollowingMan bahadur Baduwal @Manbahadurbaduw
35 Followers 126 Following हिजोबाट सिक्नुस्, आजको लागी जिउनुस् र भोलीको लागी आशा राख्नुस्। जरूरी कुरा यो छ कि प्रश्न गर्न नछोड्नुसmohan raj sharma @mohanrajsharma2
3K Followers 3K Following भ्रष्टाचार र बेथिति विरुद्ध तीखो प्रहार समाजको अलिकती पनि हित हुने सबै काममा समर्थन हुन्छलक्ष्मी @Laxmi56789
3K Followers 4K FollowingTB सोच। @Tekrajachhami21
32 Followers 107 Following धेरै सोच पनि नराख जीन्दगीमा, बिस्तारै कमाउ अनि थोरै जमाउ जे मिल्छ अनी त्यसमै रमाउ।।खुत्रुक.. @Yohotv
18 Followers 21 Followingपाण्डेय.. @PandeyaSar99961
15 Followers 113 Followingपारुमा❣.. @Lilmonster222
2K Followers 2K Following टिप्नै गाह्रो मायाको फुल डाली कसरी राखु😔😔 no dm plzzz गोदाम=@bunu_123 https://t.co/CNOSdNODknRoshan Kc @Kc_roshan_31
82 Followers 228 Following न पक्ष न विपक्ष सधैं निष्पक्ष, सामाज परिवर्तनका लागि मेरो एकल विचारBasanta Gautam @Basanta37193091
290 Followers 2K FollowingHimlal Nepali @nepali_himlal
465 Followers 2K Following I´m Himlal Nepali from Gandaki province Syangja district Arjunchaupari rural municipality.I am a teacher .I am 37 years old .I am interested with social works.श्री ७ स�.. @MisFirst_
131 Followers 268 Following Sports fanatic ⚽ | 14 time UCL champions 🏆 | #Football #Cricket #Funalexxa @alexxa123454
134 Followers 610 Followingमसिने क�.. @parajuli12345
66K Followers 358 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followbackAgyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟kaushik sapkota @ksp176
11K Followers 1K Following अध्ययन ✍️:जारी छ...! PhD गर्न असफल विज्ञ (रुचिहरु:cricket ,news,book,travelling,criticism,politics , economics ।💞राधा प�.. @Chakletigirl
18K Followers 526 Following अल्पज्ञानिले प्रत्येक कुरामा त्रुटि देख्छन् , ज्ञानिले प्रत्येक त्रुटिमा ज्ञानको रहस्य भेटाउँछन् ।।। Stay strong, be postive 🙏🙏Gautam🌸 @Sharma14828
37K Followers 27K Following सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन 🌸ऋषि(Ree_Sea🙏.. @Rishu5589
6K Followers 133 Following म जे भन्छु त्यसको लागि म जिम्मेवार छु।हजुरले के बुझ्नुहुन्छ त्यसको लागि म जिम्मेवार छैन।हाँस्नु हँसाउनु प्राथमिकता नराम्रो नमान्नु मानेमा नराम्रो आफै हो जान्नुप्रर्कु @_prarku7
27K Followers 2K Following अफ्ट्यारोमा सल्लाह होइन साथ साहिन्छ! सम्पत्ति होइन मलामि कमाउनु छ मलाई! कोरिएका सबै शब्द यथार्थ होइनन् र भोगाइ सबै शब्दमा बयान गर्न सकिन्न..!निराकार.. @lunatic_vzu
25K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । #Cr7 @Cristiano #nepaligazal #GGMUUjwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीअनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1NB Bikas @nbbikas
13K Followers 7K Following आँसु लुकाउन आमाले र पसिना लुकाउन बा ले मात्र जान्नु हुन्छ,100%फलो ब्याकपूर्णिम.. @purnima2045
38K Followers 1K Following मेरा ट्विट पढेर आफ्नाे वास्तविक जीवनसँग नदाँज्नुहाेला।धन्यवाद🙏 👉️@lovelypersn2047👉️ https://t.co/Hvd0UNX5lYSana 🔴 🐦 @Real_kamlu2
58K Followers 3K Following साना एउटा पात्र मात्रै हो , मैंले लेखेका बोलेका कुराहरु पात्रकै रुपमा लिनुस्madanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️स्यानी �.. @samjana24
17K Followers 291 Following म बुझिने भाषा मा लेखिएको नबुझिने ग्रन्थ हुॅं धेरै ले पढ्ने प्रायस गर्छन् थोरै ले बुझ्ने सामार्थ्य राख्छन्😍😍(यात्री) @db5921
35K Followers 14K Following शब्द लेखेर मान्छेको मन जित्न सकिने भए कोहि कसैबाट छुटेर नजानु पर्ने, प्रेम गर्न मन चाहिदो रहेछ नकि भाग्य।। 🙏💞🙏परेली❤️ @miss_unknown0
10K Followers 3K Following scorpio🦂. Be yourself; everyone else is already taken.नेपाल ट�.. @Nepaltbn
182K Followers 107K Following जिन्दगी नै अपुरो छ , ÑòĎϻ⛔ फुर्सद मिले लेख रचना पढ्न मन लागे लिङ्क खोलेर हेर्नुस् https://t.co/eL14ghb7dcछाँया 🙏�.. @susigtm
45K Followers 359 Following बस एक मात्र इच्छा !!!कसैको बाेझ हाेइन सबैको खाेज भएर जिन्दगी जिउनु छ ।बटारे @Bataarey2
79 Followers 63 FollowingNawa Bihani @GhimireHemu
2K Followers 5K Following मिहिनेतको अस्तित्व देख्नेले सफलताको सुर्योदय देख्छ।mohan raj sharma @mohanrajsharma2
3K Followers 3K Following भ्रष्टाचार र बेथिति विरुद्ध तीखो प्रहार समाजको अलिकती पनि हित हुने सबै काममा समर्थन हुन्छपारुमा❣.. @Lilmonster222
2K Followers 2K Following टिप्नै गाह्रो मायाको फुल डाली कसरी राखु😔😔 no dm plzzz गोदाम=@bunu_123 https://t.co/CNOSdNODknBasanta Gautam @Basanta37193091
290 Followers 2K FollowingJaya🇳🇵🇮🇳�.. @jaya_neupane1
957 Followers 261 Following #proudHindu #justNepali #saidevote #vegetarian #feminist #travellerअंशु™🍁�.. @Ast_timilsena
14K Followers 1K Following म त्यो फूल हुँ , जुन फूल कहिले मन्दिर जान्छ कहिले घाट जान्छ। 💕 #सुस्केरा🍁🕊️सुरज_बा�.. @Suraj_Babu731
8K Followers 8K Following मेरा हातले कलम र मैले समाएको कलमले शब्द समाउन कहिल्यै छाड्ने छैन✍✍ #साना❤ #RealMadrid #Portugal⚽️🇵🇹कुरौटे @kurautte1
212 Followers 236 Following Reports about #Nepalispace. guffSuff ,twakkaTukka🤪 just for funआँगन~सा�.. @kh0502978
2K Followers 406 Following म कुनै रचनात्मक लेखन कार्यशालामा गएको छैन ,मैले साहित्यमा पढेको छैन।यदि म लेख्न सक्छु भने ,कसैले पनि लेख्न सक्छ केवल कल्पना चाहिन्छ।no words🔱🕉️�.. @santosh_8834
901 Followers 725 Following focus on career because at the end people don't see your heart #founder_of_new_child_home #stock_market_analysis #forex #हर_हर_महादेवMithun POUDEL @IAmStu7
1K Followers 644 Following Agriculturist trying to be 🌱 | Student at @UnivAvignon 🎓 | @INRAE_PV intern 🌾 | Let's cultivate change together! 🌍Aneka 🌎 @anika_sapkota
4K Followers 3K Following IT personne || #artsbyanika || Developer || React|| Mail :[email protected] || No DM 🚫 || Don’t read my personal tweet. ;)पिएच ‘न�.. @phnirvik
10K Followers 11K Following “म” एउटा शब्द मात्र हो । “तिमी” सबैभन्दा राम्रो शब्द हो । “प्रेम” सबैभन्दा प्यारो शब्द हो । जसले कसैलाई “विशेष” वर्णन गर्न सक्छ ।चिया खा�.. @chiya_Khane
69 Followers 454 Followingप्रबिण �.. @mrvindarii
2K Followers 989 Following विद्यार्थी, नेपाली, 🇳🇵राजनैतीक सोच, संकटमा सम्भाबना देख्ने, आलोचनालाई अमृत मान्ने, धेरै सुन्ने Travel History: 🇧🇪🇨🇦🇨🇭🇨🇵🇨🇷🇩🇪🇸🇯🇳🇱🇮🇪🇳🇿🇮🇳🇳🇵खुशि .. @jolly__mee
654 Followers 263 Following Dreamer ; never compromise on dreaming and giving best to achieve the sameसंगिता �.. @sapkota88737
10 Followers 5 Following म जस्तो छु आफैमा सहि छु बाकि हजुर को सोच हजुर सगै राख्नु होलालुरि @p88371
106 Followers 187 Following कसैले रिसमा हजुरसँग झगडा गर्छ भने,हजुर उसको रिसको झगडामा घृणा हैन माया हेर्ने प्रयास गर्नुस।Bullet™️ @hellokohalpur
124 Followers 238 Following No Tobacco, Football and MORE! Devoted United Fan 🔥'शोभा' @Kshitz_Darshan
855 Followers 1K FollowingLily🫶🏿 @Grg_Ceny
45 Followers 32 FollowingDeepak sapkota @sapkota2270
21 Followers 103 FollowingYanjun Tamang @TamangYanjun
169 Followers 145 Following Fine Artist,Gajal writter,mathematician ,playerStruggle🙏म्ह.. @biyog_
474 Followers 475 Following ✍️ दुखले संघर्ष सिकाएको छ ! ✍️ निन्द्रले समय ✍️ 🤝 भोकले अन्नको महत्त्व 🖋️✍️ ✒️ शत्रुले जिउन ✒️ र अभाबले आफन्त चिनाएको छ ✍️❤️चुच्चे �.. @basnet_10
3K Followers 2K Following नसोध मलाई के छ खबर भनेर जुन दिल तिमिले जलाएर खरानी बनाएको थिएउ तेहि सफा गर्दै छु🤥💝TWINKLE❣️ @praptiadh2
7K Followers 1K Following म मैले सोचेको `म´ जस्तो हुनेछु । तिम्ले सोचेको जस्तो भएर म मेरो खुसीहरु लाई तिलान्जली दिन सक्दिन 🙏❤️radomad @idebusd
10K Followers 693 FollowingSangam Adhikari @SangamA69923689
3 Followers 78 FollowingMadan Raj @MadanRajJoshi
5K Followers 5K Following Agriculture & Economic Development Professional Tweets are Personal. RTs & ‘Likes’ are just ‘responses’; not ENDORSEMENT. जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी:raj @rajdahl
1K Followers 1K Following🎓️youngestसा.. @Butterfly6546
2K Followers 442 Following रिहाई गर्नु छ कैदी बनेका खुसीलाई धरौटीमा जीवन भरको संघर्षलाई राखेर 🥺 #swetaदstorywriter✍️🇳🇵 blood group: AB+ No dm ❌# BABI HANABI #💐 @magar3690
962 Followers 937 Following दुख पर्दा जस्ले साथ दिन्छ उहीँ हो आफ्नो मान्छे, नाता र सम्बन्धले कोहि आफ्नो हुदैन ।🙅♀️🙏हरेक पलमा रमाउन सिक्नुहोस 🤗💕फर्केर यादहरु आउँछन समय हैन !! 🤭🫶✍️i am .bajgain @runchime2
547 Followers 552 Following तक्दिरमा खुसि लेखियकाे छैन तस्बिरमा दुखि म देखियकाे छैन लाेकतन्त्र मा बिस्वास राख्छु🤗 मेरा शब्दहरु राम्रो लाग्छ भने फलाे गर्न सक्नुहुनेछ,🇳🇵🙏 DM🚫❣️Anu Moktan❣�.. @anumoktan3
42K Followers 12K Following मेरो व्यक्तित्व र व्यवहारलाई कहिल्यै अरुसँग तुलना गर्न नखोज्नु,किनकी मेरो व्यक्तित्व म नै हुँ र मेरो व्यवहार तपाईंमा निर्भर गर्छ ।नियति बन्ने दौडमा तिमी जिन्दगी बन्न नभुल्नु मखमली सुखमा तिमी दुखका साथ नबिर्सिनु थाहा छैन साथ लेखिनु पर्थ्यो या निभाईनु पर्थ्यो तर तिमि जुन छुने चाहामा धर्ति नभूल्नु म लेख्ने छु हाम्रो कहानि तिमी“तिम्रो”मात्र नभनिदिनु दुनियाँको रित मिच भन्दिन तिमी ति कहानिमा मुस्कुराइ दिनु !!
एकदिन! घरको माथि उड्ने चिलगाडी मेरै घरको आँगनमा खस्यो हजुरआमाले भन्नु भयो जीवन यात्रा हो हजुरबाले बोल्नु भयो जीवन भोगाई कठिनाई हो बा आमाले फेरि थप्नु भयो जीवन संघर्ष हो कहानी बग्दै थियो कथा खोलिदै थियो ठ्यक्कै तेहि बेला चिलगाडी उड्ने समय भयो चिलगाडीको आवाज सुनेपछि छिमेकी अन्टी…
ओ प्रिय... सुनाउन तिम्रो थकानका महसुसहरु, आशाको भारि अनि जिम्मेवारीको पोको.. कहिलेकाहि, मुक्ति होउ न, तिम्रो धैर्यताबाट. अन्जुलिमा निजिबन राखिदेउन पुजा गर आफ्नो इच्छालाइ अनि गुडाइदेउ यात्रालाइ...🤗
Teach your heart to accept disappointment even from the people you love ❤️
अनि मज्जा लाग्छ! झुपडीको नाउ तार्छु,अनि मज्जा लाग्छ! आफ्नै रीस आफैं मार्छु,अनि मज्जा लाग्छ! सुख मुस्कान अरूलाई गरी वितरण !! दुःख आफ्नो भागमा पार्छु,अनि मज्जा लाग्छ! #शुभ_संध्या
घण्टाहरु स्वारीले नराम्रो भेट्यो भनेर दङ्ग परिरा’रेछन् । अरे बुडबक हो ! एउटा पागल पागलपन्थीमा बड्बडाउँदा पनि सिरियस्ली लिन्छौ ?? हुन त लिने नै भए, एउटा नटवरलालले देश बनाईदिन्छ भनेर त पत्याका छन् 😂😂
#साँचो मनले घृणा गर सहन तयार तर झुटो मनले माया कहिल्यै कसैलाई नगर !! #शुभबिहानी 🌄🌄 #शुभ_दिन ❤️🙏
परेन लाजको असर जुधेपछि अनायास प्रेमिल नजर जुधेपछि ओठको युद्धमा मुटुको चीत्कार सुनियो कोमल अधर जुधेपछि
बोल्न डराउने कालो कांग्रेस विकास गर्न कसरी सक्छ कसरी🫣🫣🫣😂😂😂
@ishwor_ne सर यस्तो फोटो चै पूरा मोबाइल भरि छ हो भाबिका नङ्न फुटा
#कवितांश पत्थर नै भएपनि, थिएन पलाएको निर्दयीता म भित्र। जहाँ, तिम्रो रगतले होलि खेलुँ तिम्रै आँसु हेरेर बाँच्न सकुँ। यसकारण, पर्नैपर्छ ओझेल त्यो बाटो र नजरबाट तर यी नजरहरुले, नियालिरहनेछन ति पैतालाहरुलाई ।। @SaugatNazarana #पत्थर
खुसिको एउटा थुंगा त्यो शिरमा पर्छ जब मेरो आँसु उनको तस्विरमा पर्छ जिउँदै मारेउ खुसी छु म यहि सोचेर फूल पनि प्राण त्यागेरै मन्दिरमा पर्छ चोखो प्रेम पो पर्न सकेन भागमा तिम्रो रोजाइ अनुसारको हात, शरिरमा पर्छ लक्ष्यविहिन हुँदै गएँ तिमी छुटेपछी लाग्छ एक पाइला अब भिरमा पर्छ _बिजु🙏
यी नेताहरु आफू अरु देश जादा लिन वडा अध्यक्ष पनि आउँछ कि आउदैन अरु देशका आउदा झुत्रो झाम्रो देश , धनी क्लाइन्ट आउदा सजिएकी बेश्या जस्तो सजाएर गाडी चल्न नदिएर आफ्नै देशका जन्ता दुख दिन्छन मुजिहरु
गजल सोच्दै नसोचेको यो कस्तो तुफान आयो । मान्छेको मन महत्वाकांक्षाले नै जलायो । देख्यौ तिमीले सपना सपना मेरो उडायो । सपनाले आज तिम्रो मझधारमा पुर्यायो । निर्धक्क आँगनीमा खेल्दै थिएँ म आफ्नै, कसले यो आँगनीमा सपनाहरू फिँजायो? कसरी लगाउँ कावा कमजोर छन् पखेटा, यस्तै थियो कि…
"खासमा मलाई टुइट लेख्नै न आएर टुइटर न आको भन्ने कुरा मलाई मात्रै थाहा छ,ल राम्रो राम्रो टुइट लेखेर मलाई डियाम गर्दिनुस त!! म पनि रेगुलर यतातिर झुल्किनु परो अबो!!😋🤣