सन्तोष देवकोटा ।(cyber security analyst) @sagunbaba
सादा जिवन उच्च बिचार । आफु एकछाक खाएर अरुलाई २ छाक खुवाउने हरदम प्रयास। Minnesota, USA Joined March 2015-
Tweets17K
-
Followers1K
-
Following1K
-
Likes9K
सहकारीको रकम कता हिनामिना भो …. भन्या त , सिधाकुरा मा पनि लगानी र छ जस्तो छ।
जॅगलीबाट प्रशिक्षण पाएका मीलनलाई नियम,कानुन र आचारसंहिता भन्या के थाहा…। म निर्बाचन आयोगमा हुन्थें भने उनको उम्मेदवारी नैं खारेज गर्दिन्थें। जसले भाई-भाई मैं लडाई गराउन उत्प्रेरित गर्छ उ सिंगो प्रतिनिधि कसरी हुन सक्छ?
अग्रीम बधाई सुहांग ! बुवा सुवास दाईको स्वच्छ छवीलाई आत्मसात गर्दै सिंगो ईलाम र देशको लागी काम गर्नु। बिशेष पुर्बमा देखिएको जाति बिशेषको कथित गतिबिधि गर्नेहरुलाई निर्मम भएर भाटा हान्नु र “सयौं थॅुगा फुलका हामी एउटै माला नेपाली “ भन्ने तथ्य सिकाउनु।
गुन्डामात्रै हो र, ठग र बदमास पनि मन्त्री हुने देश।
M koirala को हुन कुन्नी …. भाईरल भैरचन x मा ।
यो khabarkhun भन्ने अनलाईन चोरचार गरेर समाचार प्रकाशित गर्दो रहेछ।
ईलाम सुवास ज्यु को सादगी जिवन जगमगाउने सुन्दर थलो हो। पद र पैसोमा लिप्त कथित पत्रकार ( तत्कालीन माओवादी कार्यकर्ता) ईलामको रोजाई हुन पनि सक्दैनन र हुदैनन पनि। ईलामको लागी सुवास नेंवॅाग जस्तै सरल जिवनका उनकै बिरासत थाम्न कस्सिएका सुहॅाग शिक्षित अनि सार्दुल छन । कुनैंपनि लोभ र…
नाई मलाई थाहा छैन….. पुनः भाईरल होला जस्तो छ है।
मैंले पनि करिब १० बर्ष पहिले आफु पढेको स्कुलमा २ थान कम्प्युटर, प्रिन्टर र युपीएस सहयोग गरेको थिए। भाईबहिनीहरुले सिकुन भनेर…. तर आजकल सुन्छु त्यो कम्प्युटरहरु त व्यक्तिको घरमा छन रे…… अहिले केही नबोलौं , अक्टोबरमा नेपाल आउदा शिक्षा कार्यालय मार्फत ति सामानहरु फर्काउने कोशिष…
मैंले पनि करिब १० बर्ष पहिले आफु पढेको स्कुलमा २ थान कम्प्युटर, प्रिन्टर र युपीएस सहयोग गरेको थिए। भाईबहिनीहरुले सिकुन भनेर…. तर आजकल सुन्छु त्यो कम्प्युटरहरु त व्यक्तिको घरमा छन रे…… अहिले केही नबोलौं , अक्टोबरमा नेपाल आउदा शिक्षा कार्यालय मार्फत ति सामानहरु फर्काउने कोशिष…
गैरजिम्मेवार राज्य प्रणालीमा ८० प्रतिशत भोट पाईयो । त्यो गलत छ। राज्य प्रणाली गलत होईन, जन प्रतिनिधिहरु गलत र स्वेच्छाचारी अनि सिर्फ भ्रष्ट प्रबृतीका भए । त्यसैले २३ बर्ष कुर्दा पनि १० हजार अनुदान पाएनन। १० हजार अनुदान दिने निर्णय त राज्य प्रणालीले नैं त गरेको थियो नी।
गैरजिम्मेवार राज्य प्रणालीमा ८० प्रतिशत भोट पाईयो । त्यो गलत छ। राज्य प्रणाली गलत होईन, जन प्रतिनिधिहरु गलत र स्वेच्छाचारी अनि सिर्फ भ्रष्ट प्रबृतीका भए । त्यसैले २३ बर्ष कुर्दा पनि १० हजार अनुदान पाएनन। १० हजार अनुदान दिने निर्णय त राज्य प्रणालीले नैं त गरेको थियो नी।
अदालतको रिपोर्ट सहि छ कसरी भन्न सकिन्छ? संसद भवन भित्रै माननीयहरुले रसिद सहित देखाएको ओरिजिनल प्रमाण अदालतले देख्दैन भने अदालत ( सम्बन्धित) सहि छैन। रास्वपाको खेदो खनेको होईन। आशा लाग्दा युवाहरु छन त्यहॅा तर गलत आचरणको खात भएको नेतृत्वले ति युवाहरुलाई सहि निर्देश गर्न सक्छन भनेर…
अदालतको रिपोर्ट सहि छ कसरी भन्न सकिन्छ? संसद भवन भित्रै माननीयहरुले रसिद सहित देखाएको ओरिजिनल प्रमाण अदालतले देख्दैन भने अदालत ( सम्बन्धित) सहि छैन। रास्वपाको खेदो खनेको होईन। आशा लाग्दा युवाहरु छन त्यहॅा तर गलत आचरणको खात भएको नेतृत्वले ति युवाहरुलाई सहि निर्देश गर्न सक्छन भनेर…
टाउकामा जो छ उसैलाई कस्ले पोल्न सक्छ? बिकेर टिकेकाहरुसंग आश गर्नु हुन्न क्या।यस्तै हो भने ८४ मा ५० प्रतिशत भोट खस्न पनि मुस्किल छ। जव नोटले सरकार र पार्टि चल्छ भने भोटको के काम? चुनाबमा कि भोट चलाउ , कि नोट। नोट हो भने नो भोट ।
धन्न गरौं भनेछन। कसो सरकारसंग माग गरेनछन।
धन्न गरौं भनेछन। कसो सरकारसंग माग गरेनछन।
ईरानसंग मानबीय समबेदना आशा गर्नु ब्यर्थै हुनेछ यसर्थ ईजरायलमा रहनुहुने सम्पुर्ण नेपालीहरु पुर्ण सचेत र सुरक्षित रहनुहोला । सकिन्छ भने अबिलम्ब कुनैं प्रकारको छोटो या लामो बिदामा स्वदेश फर्किनुहोला ।
नेपाली फुटबललाई गणेश थापा (एन्फाका तत्कालीन अध्यक्ष )र ईन्द्रमान बाहेक कसैले बुझेनन र बुझ्न खोजेनन। आफु कसरी पदमा बस्ने भन्ने होड एन्फामा चल्दा फुटबललाई आफ्नो करियर बनाउन खोज्ने युवाहरु एन्फाको लापरबाही, गैरजिम्मेवारी अनि घिनलाग्दो कलहले गर्दा फुटबललाई हावा फुस्काएर खाडी हानिन…
बिक्रमसम्वत २०८१ सालको पावन अवशरमा सबै नेपाली आमाबुवा, दिदिभाई , दाजुबहिनी र साथीसंगीहरुमा सुवास्थ्य एवं सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। सन्तोष देवकोटा एस थ्री कन्सट्रक्सन प्राली…
धमला पत्नी एलिजा गौतमले गरिन उल्टै हमला | ऋषि धमलाको बोल्ति बन्द😂🤣 #shor... youtube.com/shorts/VA832ch… via @YouTube ऋषी जि र अलिजा जि दुबै आ-आफ्नो स्थानमा सहि छन। ऋषी जि ले जसरी अन्य नायिकाहरुलाई प्रश्न गर्थे अलिजा जि लाई पनि त्यहि गरे। आफ्नो सहयात्री भनेर स्पेस छाडेनन। स्वच्छ…
अरुलाई के भनॅु, मआफैं खराब छु। बालेन शाहको यो व्यॅग्य सटिक छ। लक्षीत नहोला , तर रास्वपाका सभापतिले मनन गर्नुपर्ने छ। र निष्पक्ष छानबीन नसकिउन्जेल सरकारमा सामेल हुनु हॅुदैन। बरु डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालय लिएर सरकारमा जानु देशको हितमा सुहाउला।
Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !सुरेश भ�.. @Sureshkshetri09
6K Followers 2K Following केन्द्रिय सदस्य, राष्ट्रीय युवा संघ नेपाल / Shivaansh Enterprises/ #Politics #Football #Hindu #Progressive_DemocratManish Pyakurel ☀�.. @manishuml
12K Followers 2K Followingनीराजन �.. @davils_advocate
30K Followers 1K Following CA, ISA, Stock Market Analyst, Student of Law.Netra Prasad Nepal @NetraNepal
3K Followers 2K Following देशभक्त नेपाल आमाको छोरा हुँ म देश रुँदा शत्रुले हमला गर्दा देशको लागि रगत बगाउन सदैव तयार नेपाल आमाको छोरा हुँ म ।आमा प्रतिको मायामोह स्नेह भएको मान्छे हुँम ।बिद्रोह.. @damanbro66
7K Followers 6K Following -म कहिल्यै हार्दिन ।कि त जित्छु कि त सिक्छु -स्वतन्त्र नागरिक https://t.co/xWOycAtYPT(48/+ove) #✍️✍️✍️comingsoonBhisma Raj Siwakoti @Bhisma5_Pitamah
2K Followers 1K Following Optimist- ❤️Nepal ! Change is Inevitable but not always as desired ! An Avid follower of Socio-political changes around the Globe !!Bhim0li @Bhim0li
4K Followers 2K Following Follow your passion before following me. https://t.co/XVJauIvRK6 https:// https://t.co/Fn4wLHibFV…💕MAYABI💕 @mayabi56
58K Followers 893 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।Dambar chhetri @cnepal1234
3K Followers 5K Following मेरा अभिव्यक्ति हरु कसैलाई खुसी/दुःखी पार्ने उदेश्य होईन केवल मेरो आत्मसन्तुष्टि को लागि लेख्ने गर्छु 🙏Sushil Devkota @capsiannum
9K Followers 3K FollowingSushil Neupane @producersushil
4K Followers 193 Following आफ्नो विश्वासमा चल्ने हो, नाफा घाटाको जोड घटाउमा पक्ष -विपक्षमा उभ्याएर जीवन चलाईदैन lसुभाष द�.. @SubhashCha81111
44 Followers 245 Following ब्यबहारिकता नै ठूलो कुरा हो । आदर्श का कुरा महान हुदैनन 🙏🙏🙏❤️Ramesh thapa @YNepal85616
19 Followers 132 FollowingDinesh jee @DineshLami53997
33 Followers 86 FollowingNabin Disturb @Nabin_Disturb
24K Followers 14K Following म सङ्ग जे छ त्यो मेरो पहिचान हो,स्वाभिमान हो जुन म गुमाउन चाहान्न।जीवन जीउने हजारौँ स्तरीय बाटा छन त्यसैले झुटको सहारामा रमाउन चाहान्न follow me-100%follow backनिक जोन�.. @NickJonas154141
650 Followers 2K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Rita Angdembe @AngdembeRita
4 Followers 175 Following🇳🇵🇳🇵Rames.. @Ramesh9851
4K Followers 2K Following 🇳🇵📖🇳🇵म सग त्यस्तो कुनै गुण छैन।मत एक जीवन को सार्थक खोजिरहेको यात्री न हु🇳🇵📖🇳🇵Farmer Nepal @ChakrayD
2K Followers 3K Following छामी हेर, उडेर हेर, मैले आफ्ना खुट्टाहरु बेचेर तिम्रा प्रत्येक सपनामा पखेटा राखी दिएको छू ।👮❤️लाइक फलो plz back (Army)सुजन शर�.. @grgketo3
4 Followers 100 Following चिप्ला कुरा गरेर लडाउने अनि हात दिएर उठाए झैँ गर्नेको साथ त के सहानुभूतिका दुई शब्दको पनि कहिल्यै आवश्यकता नपरोस जिवनमा🙏🙏Bhakta Bahadur Bhul @bhaktabhul5
11K Followers 6K Following Writer,Travel आम नेपाली नागरिक।100%Follow BackJ. p. yadav @Jpyadav27643060
25 Followers 231 Following मानिस ठुलो दिल ले हुन्छ जात ले होइन सेवा प्रेमको अर्को रूप हो ।Saurav Raj Pant @saurav_pant12
560 Followers 3K Following Nepali Congress Cadre, Foreign Policy Analyst, Interested-Universe, Astrology, Economy, Society, Former Visiting Research Fellow, MP-IDSA, New DelhiAppba @appba12345
1 Followers 93 Followingℒ𝒶𝓍𝓂𝒶�.. @lux_subedi
5K Followers 5K Following मलाइ शहर भन्दा गाउ मनपर्छ, किनभने गाउ प्राकृतिक हो शहर मानव निर्मित घरैघरले जोडिएको शहर भन्दा मनैमनले जोडिएको गाउ अत्यन्तै राम्रो हो पढ्नुभयो भने विचार गर्नुहोसD.B Lwagun @Bishwokarm75145
284 Followers 2K Following social worker , public relation officer cancer society NepalRamesh @rameshjs
9K Followers 676 Followingmd fulmohammd @fulmohammd74216
2 Followers 69 FollowingSudha Myanmar (aatri) @SudhaBurmese
2K Followers 243 Following Myanmar Activist | Journalist based in Myanmar | नेपालीभाषा प्रेमीCovid_19 @bishala71413818
140 Followers 1K FollowingKhagendra Katwal @KhagendraKatw16
2 Followers 113 FollowingSuraj Pr. Ram @surajpr_
0 Followers 37 Following 🌐 Web Developer | JavaScript | Node | React | Web3 | Figma | Debug often 🐞 || Dream Big 💭 #WebDev and #DesignEnthusiastSatrohan Thakur @satrohant339
26 Followers 285 Followingchakrapani subedi @chakrapani10549
109 Followers 475 FollowingKhadga rana @khadga39827
8 Followers 77 Followingbishal @sah_bishal19770
48 Followers 291 FollowingDb Shahi @DambarB39499329
1K Followers 5K Following निस्वार्थ भावना बोकि निडर र अढिक भएर हिड्दै गरेको एक अन्जान मनुष्य ।।🇳🇵Homnath Gauta.. @gtmsnd
518 Followers 3K Following on the roadway to .........dreamland !!.................. एकपटक follow गरेपछि unfollow चै गरिन्न ।. #Nepaltik bahadur chhantya @TikChhantya
242 Followers 2K Following आज भोलीको सम्बन्ध पनि Bluetooth जस्तै भएको छ, नजिक हुँदा "connected" अनि, अनि टाढा भएपछि "searching for new device" 🙄😆😜priya rani @priyarani3u
981 Followers 2K FollowingCD HUMAN RESOURCES @CDHR_MANPOWER
65 Followers 511 Following C.D. Human Resources Pvt. Ltd. has redefines the process of global recruitment to a predictable accurate process with defined parameters for matching job skills@p_raj🙂 @praj89723708
7K Followers 7K Following शोधनं रोपणं रक्षावर्धनं वायुवारिणः । वनानां वन्यवस्तूनां भूमे: संरक्षणं वरम् ।।Ram @Ram1023321
25 Followers 387 Followinghariom goswami @hariomgiri268
4 Followers 52 Followingईश्वर क�.. @toyaanathsubedi
65 Followers 448 FollowingRanasur Rokaya @RanasurR28017
52 Followers 424 FollowingAdventure Nepal @MyNepalMyPride
91 Followers 487 FollowingNetra Dhami @NetraDhami2
27 Followers 174 FollowingMd Dildar Mandal @m_dildar_m
47 Followers 162 Following Cyber Security Analyst | Ethical Hacker https://t.co/2lFEylK2Cg https://t.co/0jW4mGswXtBiju @HamroPipalbot
2K Followers 3K Following ॐ असतो मा सद्गमय। तमसो मा ज्योति र्गमय। मृत्योर्मा अमृतं गमय। ॐ शान्तिः शान्तिः शान्तिः ॥Ram Adhikari @ramchandra1198
67 Followers 259 FollowingKamal Puri @kamalpuri519
274 Followers 287 Following म एक देशभक्त नेपाली नागरिक हुँ। देशभक्त नेपालीहरु सबैको कल्याण होस् । जय नेपाल 🇳🇵 🙏 https://t.co/NyTZWCe29c https://t.co/80XXMBMCJUManavi Paudel @ManaviPaudel
48K Followers 42 Following Realist, idealist, optimist, traveller & juggler. Interested in photography, social justice & sports.Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Gokul Prasad Baskota @GokulPBaskota
142K Followers 623 FollowingNepalPress @NepalPressnp
42K Followers 1 Following NepalPress नेपाल प्रेस डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official twitter handle of https://t.co/PbobMTCdN9सोबिता �.. @sobita465
64K Followers 368 Following प्रतिनिधि सभा सदस्य(Member of Parliament) , Central Committee Member of Rastriya Swatantra PartyTika Ram Yatri @tikaramyatri
161K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XWसुरेश भ�.. @Sureshkshetri09
6K Followers 2K Following केन्द्रिय सदस्य, राष्ट्रीय युवा संघ नेपाल / Shivaansh Enterprises/ #Politics #Football #Hindu #Progressive_DemocratSurya Raj Acharya @SuryaRAcharya
351K Followers 696 Following Systems Thinking, Public Policy, Infrastructure, Politics.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_JapanManish Pyakurel ☀�.. @manishuml
12K Followers 2K FollowingAnju Sapkota @anju_jwala
4K Followers 2K Following एमालेकी संगठित सदस्य र जुझारु कार्यकर्ता हुँ, कमजोर नसम्झ। -a disguised woman. Also in facebook https://t.co/HNWIBVNufm…नीराजन �.. @davils_advocate
30K Followers 1K Following CA, ISA, Stock Market Analyst, Student of Law.दिपक पौ�.. @DpakPoudyal
16K Followers 1K Following Economics & Politics, Law Student : RTs are for fun & information, not my endorsements! 😀Netra Prasad Nepal @NetraNepal
3K Followers 2K Following देशभक्त नेपाल आमाको छोरा हुँ म देश रुँदा शत्रुले हमला गर्दा देशको लागि रगत बगाउन सदैव तयार नेपाल आमाको छोरा हुँ म ।आमा प्रतिको मायामोह स्नेह भएको मान्छे हुँम ।🇳🇵🇳🇵Rames.. @Ramesh9851
4K Followers 2K Following 🇳🇵📖🇳🇵म सग त्यस्तो कुनै गुण छैन।मत एक जीवन को सार्थक खोजिरहेको यात्री न हु🇳🇵📖🇳🇵Save the Children US @SavetheChildren
2.7M Followers 5K Following Save the Children is an international humanitarian organization that has been protecting children around the world for more than 100 years. ❤️Saurav Raj Pant @saurav_pant12
560 Followers 3K Following Nepali Congress Cadre, Foreign Policy Analyst, Interested-Universe, Astrology, Economy, Society, Former Visiting Research Fellow, MP-IDSA, New DelhiCovid_19 @bishala71413818
140 Followers 1K FollowingAustralian Embassy Ne.. @AusAmbNP
12K Followers 490 Following Welcome to the official account of the Australian Ambassador to Nepal, Felicity Volk. For visas, scholarships or grants, visit https://t.co/fOc2NatmLK🇳🇵Homnath Gauta.. @gtmsnd
518 Followers 3K Following on the roadway to .........dreamland !!.................. एकपटक follow गरेपछि unfollow चै गरिन्न ।. #Nepalℒ𝒶𝓍𝓂𝒶�.. @lux_subedi
5K Followers 5K Following मलाइ शहर भन्दा गाउ मनपर्छ, किनभने गाउ प्राकृतिक हो शहर मानव निर्मित घरैघरले जोडिएको शहर भन्दा मनैमनले जोडिएको गाउ अत्यन्तै राम्रो हो पढ्नुभयो भने विचार गर्नुहोसKamal Puri @kamalpuri519
274 Followers 287 Following म एक देशभक्त नेपाली नागरिक हुँ। देशभक्त नेपालीहरु सबैको कल्याण होस् । जय नेपाल 🇳🇵 🙏 https://t.co/NyTZWCe29c https://t.co/80XXMBMCJUMadan @mdnpkh_91
729 Followers 478 Following likes and reposts are not endorsements. #LawAndPolicy #LliberalDemocracy & #LimitedGovernmentMd. Rasheidul Islam @md_rasheidul
257 Followers 423 Following Cyber Security Specialist | Ethical Hacker | Web Security Expert | Penetration Tester | #fiverr #upwork #cybersecurityAayush Subedi @aayush_subedi14
7K Followers 665 Following Pro cricketer @royalcricketrca 🏏 | Proud Nepali 🇳🇵 | Passionate about the game | Living for those moments on the field ⚡️ | Dream,Hustle,Conquer ! 💪🏻ऊर्वी @Oorvi890
3K Followers 346 FollowingAnu Dahal @Anu_Dahal
3K Followers 1K Following खुशी र मुस्कानको पछाडि चोट र पिडा अनि हजारौं भावनाहरु लुकाएर बाचिरहेकी अति सामान्य व्यक्ति हु म 🙏 Tea ☕लभर❤ DM🚫❌jeewana aryal @jeewanaryal6
633 Followers 880 Following डोनेशन होईन, "डु फर नेशन" ( यस्मा फलो गर्नुस न है! पुरानो खुलेन सरि🙏😍)Mahesh Bartaula @MaheshBartaula
3K Followers 759 Following Deputy secretary,CPN UML Bagmati province committee, Lawyer, Pacific law associate,KTM, climbing a mountain is not as easy as climbing a ladderDipa lamichhane @Lamichhane29461
95 Followers 168 Following viator || Cricketer || interested in politics ||Masters in Economics पार्टीवाला हैन देशवाला मान्छे ।Sudha Myanmar (aatri) @SudhaBurmese
2K Followers 243 Following Myanmar Activist | Journalist based in Myanmar | नेपालीभाषा प्रेमीER sister 👩⚕�.. @dahalalisha681
1K Followers 76 Following SAI PREMI 🙏❤️ I just wanna have a good life ❤️Karishma Subedi👩�.. @karismasbd
1K Followers 16 Following Virgo ♍ Astrophile ⭐ Love to dance 💃 #sisterSan Dhya @SanDhya82731377
52 Followers 48 Followingjournalist sunita @sunuaagri18
1K Followers 141 Following journalist https://t.co/Pa35lZZfcw https://t.co/ENMR36UtPmDinesh Kadel @DineshK71154687
23 Followers 84 FollowingIraa Shaa @IRAASHAA1
629 Followers 665 Following सम्हालेर राखेको छु आभावका प्वाँखहरु खुशीको उडान भर्नु छ कुनै दिन ।।❤️Apsara Nepal @nepal_apsara
3K Followers 254 Following आमाको माया मात्र एउटा यस्तो औषधी हो, जसको कहिलै डेट एकस्पायर हुँदैन।❤️❤️🕊️🦋_Ishushree.. @Ishu88148107
4K Followers 30 Following मेरो परिचय नसोध न मलाई😊 म अझै आफुलाई चिन्ने प्रयास मै छु💞💝Deepika...💙 @Deepika44439954
6K Followers 67 Following चाहनाहरू यता सम्हाल्याे उता छरिन्छन् अलपत्र छन् भविष्यका बाटाहरू..!😭🙏arjun gyawali @arjungyawali999
4K Followers 4K Following@brahmins cm @BrahminsCm
953 Followers 4K Following "चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस् मेरो पैतालाले किरै नमरोस्"💔🙏Dhan Bahadur .. @DhanBahadurKh14
205 Followers 801 Following 🕉️🙏राजनीतिमा बिशेष चासो देश धर्म न्याय सत्यतथ्यका लागि ज्यानको आहुती दिनुपरेतापनी पछि नहट्ने न्याहिक निडर निश्च्ल देशप्रमी अध्यात्मिक गोर्खाली ⚔️🇳🇵🙏🕉️Dhurba Basyal @dhurba_basyal
372 Followers 729 Following Journalist, Corrospondent https://t.co/G84j7lQQZJKushal Bhurtel @kushalbhurtel14
7K Followers 34 Following Kindly look for #14 in the Nepali men's national cricket team. A fitness freak who breathes cricket! #Bike #SlowRock #NepalCricketGovind Ghimire @GovindGhimire5
2K Followers 5K Following Deputy Chief Executive Officer, NMB Bank Limited, NepalAntónio Guterres @antonioguterres
2.4M Followers 219 Following Secretary-General of the @UN. We will never, ever give up making this world better for everyone, everywhere.Aastha @alive_aastha
67K Followers 30K Following बाेर्ड सदस्य,समाज कल्याण परिषद् र न्यूनतम पारिश्रमिक निर्धारण समिति (O-Negative)tonyb @tonyb2428561946
7 Followers 6 Followingharigadal @ddc04dc523ca448
429 Followers 2K FollowingNiraj Karki Chhetri @nrjkarkichhetri
385 Followers 307 Following मनन् विना अध्ययन मात्र गर्नु भन्दा अध्ययन विना मनन् मात्र गर्नु उचित हुन्छ ।Diwakar Regmi @DrDiwakarRegmi1
1K Followers 974 Following @University teacher, love @poetry and @philosophy/ @SocialJustice @EconomicJusticeतुलसीरा.. @tulashiramtims2
207 Followers 2K Following सिर्जना भित्र रचना राम्रा नजरका जुहार इश्वरकाे हाँसाे पाएका फूल छाेएर नमार । - लक्ष्मी प्रसाद देवकाेटाअझ डरलाग्दो गरि फैलियो😱😱😳😳
@sagunbaba @sunsaribaraha @Asmitathapa52 @purenishchal @krishna911204 घण्टि चहि मन्दिर मै ठिक होला हजूर 🙏🙏
इराक,सिरिया होइन क्रूरसेनाको पराकाष्ठा म्यान्मा देश हो ।
ल देश छोडियो है ! Until next time nepal 🇳🇵🇳🇵 #sister
रुद्रकली र खगेन्द्रप्रसाद पनि क्षितिज पारी जाने भएछन् भन्छन् हात्तीहरूको उल्लेखनीय स्मरण क्षमता हुन्छ के देख्लान् के सोच्लान् भावनात्मक हिसावले जंगल छोडेका पशुहरू र घर मान्छेहरू परदेशमा उस्ता उस्तै होलान् मान्छेहरुले त फोन गर्लान गीत कोर्लान चित्त बुझाउलान् तर जनावरहरू..
@ManaviPaudel हाहा राजदरबार नजिकै कफी खादै छु ल छिट्टो आम 😂
युवा पनि सक्षम पनि, आशा, भरोसा र विश्वास पनि! ईलाम - २, कमरेड सुहाङ नेम्वाङलाई जितको शुभकामना! 🙏
सेतोपाटीले गरेको १०९६ जना मतदाताको मतसर्वेक्षण : १) सुहाङ नेम्वाङ ३६५ (३३%) २) डम्बरबहादुर खड्का ३०४ (२८%) ३) मिलन लिम्बु १८६ (१७%) ४) डकेन्द्रसिंह लिम्बु १२० (११%) setopati.com/exclusive/prem…
हाम्रो पार्टी स्थापनाको आज ७५ वर्ष पूरा भयो। सबै जनतालाई सुखी बनाउने उद्देश्य पूरा गर्न हामीले अझै काम गर्नु पर्ने छ। हीरक महोत्सवमा आज हाम्रो निम्तोमा आउनु भएका सबै पार्टीका नेताहरू र सहभागी सबैलाई धन्यवाद।
Formals at Balliol College. Balliol college nurtured young Adam Smith and has witnessed the famous hair of Borris Johnson 😂. Always a great time with this bunch. #MPPDiaries
आज विश्व पुस्तक दिवस । यो खास दिनमा मेरो तर्फबाट एउटा खुसीको खबर... मेरो दोस्रो उपन्यास स्व अब छिट्टै तपाईहरुको माझमा आउँदैछ...... 🙂