Narayan Sharma @Narayans92
I believe in equality, sincerity. Joined July 2021-
Tweets7K
-
Followers11K
-
Following2K
-
Likes18K
* इलाम र बझांगको चुनाब जिते जस्तै भै रहेको छ, किनकि, आफ्नो घरमा आगो झोसेर पराईको चरणदास हुन पुगेको माकुने नेतृत्वको खरानी दस्ताको सर्मनाक हार हुने सम्भाबना सुनिस्चित देखिएको छ !
* भ्रस्ट र अपराध बारे कांग्रेसी नेतृत्व: १) प्रवक्ता प्रकाश महत- बालुवाटारको जग्गा प्रकरणमा विजयकुमार गच्छदार निर्दोष छन् । माधव नेपाल जिम्मेवार हुन। २) देउवा २०७६/६/१-आलम पक्राउ कांग्रेसविरुद्धको षडयन्त्र ३) आलमलाई झुठो मुद्दामा राजनीति प्रतिशोधले फसाएक हो- डा. शशांक कोईराला
* इजलास बिक्रीमा: नेपालका अदालती इजलासहरु लिलामीमा चढ्छन भन्ने सुनेको हो र प्रमाणित हुदै पनि आएका छन्, तर मिडिया मठ र भ्रस्ट वकिलहरुको यो स्तरको गिरोहले काम गर्छ भन्ने लागेको थिएन I एल्लोप्यागोडा काण्ड पनि ताजै छ ! @hamrorabi देशको लागि काम गरेर देखाउने मौका फेरी फेरी आउदैन!
शुसासनको घाटी निमोठिएको त्यो दिन "भ्रस्टहरुको दिन" रैछ, फैसला पनि अडियो अनुसारै आएको छ, अरु थप प्रमाण के चाहियो ?
मो.अफताब आलमलाई झुठो मुद्दामा राजनीति प्रतिशोधले फसाएक हो:- महामन्त्री डा. शशांक कोईराला कांग्रेसी सकल दर्जाको सक्कली अनुहार यो मुद्धाले देखाउ छ I कांग्रेसले कानुनको कुन हद सम्म खिल्ली उडाउछ र अपराधीको पालनहार बन्दै आएको छ भन्ने पूर्ण जानकारी... nepalkhabar.com/society/198734…
* भ्रस्ट कांग्रेस भाग-३० बाल संगठनकी अध्यक्ष विद्या न्यौपाने भन्छिन्, “बृहस्पतिले संगठनको सम्पत्तिमाथि बलमिच्याइँ गरिरहेको छ। एकपछि अर्को बदमासी गरिरहेको छ। सम्झौता खारेज गर्न गरिएको आग्रहलाई पनि सुनेको छैन।” ukaalo.com/news/20240424-…
विद्युत चाेरीमा संलग्न देखि ठेक्का लिएर अलपत्र पार्ने ठगदार डम्बर खड्का लाई इलामेली जनताले भाेट हाल्नु पर्ने हाे ?
विद्युत चाेरीमा संलग्न देखि ठेक्का लिएर अलपत्र पार्ने ठगदार डम्बर खड्का लाई इलामेली जनताले भाेट हाल्नु पर्ने हाे ?
* पुर्णिमायालाई न्याय होस्: अर्जुनकी श्रीमती पुर्णिमाया लामाले दायर गरेको रिट औपचारिक प्रवेश पाएको ६ वर्षसम्म पनि टुंगो लागेको छैन । अब भने मुद्दाको किनारा लाग्ने संकेत देखिएको छ । baahrakhari.com/detail/418834
* इलाममा माधब नेपालको हैसियत: सेतो पाटीले १०९६ मतदातामा गरेको सधन सर्वेक्षण भन्छ - माकुने दलले केवल 0.२७% मत, अर्थात् १०९६ मा केवल ३ मत पाउने छ !!! अर्थात, जमानत पनि जोगिने छैन !!!
* इलाम चुनाबबारे सेतो पाटी सर्वेक्षण: कुल १०९६ मतदातामध्ये: एमालेका सुहाङ नेम्वाङलाई ३६५ जना अर्थात् ३३ % कांग्रेसका डम्बर खड्कालाई ३०४, २८ % तेस्रो स्थानमा देखिएका मिलन लिम्बूलाई १८६, १७ % 'मूढा' चिह्नका डकेन्द्रसिंह लाइ १२० जना, ११ % setopati.com/exclusive/prem…
स्वर्णिम वाग्ले बारे गगन: तिमीले त पेन्सन पकाएर आयौ मैले त जागिर पनि खाएन प्रतिक्रिया: तिम्रो जागिर फरक थियो, पहिला तिम्रो जागिर पढाइ हापेर ढुंगा हान्ने थियो, अलि ठुलो भए पछी गिरिजाको चाकरी गरेउ, अहिले दाइ र भाउजुको ! शिक्षक कुट्नेले, पढ्ने जागिर खाने काम गर्नु हुदैन मामज्यु !
* पार्टी सभापतीहरु नै ठग र भ्रस्टाचारी: जसरी कांग्रेस सभापतिहरु र उनीहरुका परिबारलाई भ्रस्टाचार र मानब तस्करको आरोप लाग्ने गरेको छ, त्यसरीनै रास्वपाको सभापतिलाइ पनि ठगको आरोप लागेको छ, त्यो पनि प्रमाण सहित ! राजनीति त अर्कोले पनि गर्ला तर न्याय नमरोस ! ukeraa.com/news/detail/14…
दार्शनिक स्वेट मार्डेनः "हरेक बिहानी नयाँ जीन्दगी लिएर उदाएको हुन्छ।"हर रोज खुशी रहने प्रयत्न गर्नुहोस। Tina SU भन्छनः"Every morning is a new beginning, a new chance for you to rewrite the story of your life." खुशीको मालिक आफैहुँ भन्ने महसूस गरेको दिनदेखि कसैलेपनि रुवाउन सक्तैन।
बझांगको उम्मेदार कुन तन्त्र हो, बंशतन्त्र कि अंशतन्त्र ? खुम बहादुरको सालिकमा माल्यार्पण गरेर, बीपीको नाम जप्ने पाखण्डहरु भनेर भनिने यस्तैलाई हो ! nepalpress.com/2024/04/20/456…
* भन्न त माधब नेपाल भन्नेले पनि बहुमत ल्याउछौ, सबै भन्दा ठुलो पार्टी बन्छौ भन्थे, तर के गर्नु कहिले कांग्रेसले कहिले प्रचण्डले ठोकेको मादलु तालमा नाच्न पर्ने जनताले बनाइ दिए !! बरु "हजारौ मतले हार्दै छौ" भनेको भए सहि हुने थियो !! nepalkhabar.com/politics/19817…
* उहाले पनि धोटाला भने पछी त सहकारीमा केहि त भएकै रैछ कि के हो !!!!!!!!!!!!!!!!!!!!!!!!!! ekantipur.com/news/2024/04/2…
* समय चक्र: समय एउटा यस्तो चक्र हो, कुकर्मको फल खान धेरै प्रतीक्षा गर्नु पर्दैन, घुमीफिरी आफ्नै टाउकोमा बझ्रिन्छ, त्यो पनि आफ्नै जीबनकालमा I यो उपचुनाबको बेला हो, सुपात्र छान्न इलामेली जनता स्वतन्त्र छन्, संखुवासभामा जस्तो भोट दिएर आफै लज्जित हुन नपरोस !!
* भ्रस्ट कांग्रेस भाग-२९ उहिले मीडासको कथामा छोए सुने हुने सराप पाएको पठेको हो, अहिले कांग्रेस नामको एक भ्रस्ट गुट छ उसले छोए भ्रस्टाचारको गन्ध आउछ !! दाइ भाउजु दाहिना थिए नजिकैको नारायणहिटी किन बाकि राखे होला? सुधारिएको कांग्रेस भएर ताला लाएको होला !! nepalpress.com/2024/04/18/455…
* भ्रस्ट कांग्रेस भाग-२८ यस पालि, १ होइन २ होइन, दोश्रो तहको कांग्रेसी ग्यांगनै परेछ I यि मेडिकल माफियाहरुनै हुन् जसले A श्रेणीका कांग्रेसीहरुको चरणदास बन्दै उनीहरुको पाउमा भ्रस्टाचारको रकम चढाउथे ! आयोगका अध्यक्ष भन्छन-देउवाले रिसाउदै प्रतिबेदन बुझे ! setopati.com/politics/326850
* भारतीय ऋण र मोदी प्रोपोगान्डा: भारतीय ऋण- २०१४ मा: भारु ४९ लाख करोड २०२४ मा भारु २०४ लाख करोड तर मोदी सरकार र नेपालका १२ भाइ भनिने मिडिया मठ जस्तै त्यहाको गोदी मिडिया भने झुटो प्रचार गरेर जनमत भड्काइ रहेका छन् I
Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Gokul Prasad Baskota @GokulPBaskota
142K Followers 623 FollowingBinod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !Prof Dr Jageshwor Gau.. @gautamjageshwor
13K Followers 780 Following Senior Consultant, Obstetrics,Gynaecology and Minimal Access Surgery, Om hospital, Kathmandumadanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️डा.एलिय�.. @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।Binod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.Tek Narayan Paudel Da.. @tnpoudelymailc2
10K Followers 6K Following प्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारतनीराजन �.. @davils_advocate
30K Followers 1K Following CA, ISA, Stock Market Analyst, Student of Law.थला विश�.. @PPANDEYMR
41K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।Matrika Poudel @matrikas
62K Followers 4K Following Editor-in-chief @NepalPressnp Former deputy editor @Online_khabar Former News-editor @News24nepal2Anju Sapkota @anju_jwala
4K Followers 2K Following एमालेकी संगठित सदस्य र जुझारु कार्यकर्ता हुँ, कमजोर नसम्झ। -a disguised woman. Also in facebook https://t.co/HNWIBVNufm…🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 56K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.प्रा.डा.�.. @Manhooshya
445 Followers 335 FollowingLok Raj Giri @LokRajGiri27
22 Followers 139 FollowingWarner Ivan @warner_iva12949
165 Followers 472 FollowingTotal cleaning servic.. @totalcleaning12
73 Followers 387 Following We are professional cleaning and polishing service in Kathmandu. We have trained and skilled experts to handle our projects. You can call us on 9851314622.Jo Curme @JoCurme643186
105 Followers 268 FollowingTank Nath Guragain @GuragainNath
52 Followers 226 FollowingBabul Nirupam @babulnirupambjp
509 Followers 1K Following Indian Politician.Political Analyst. Nationalist Hinduism.Various suggestions sharer at PMO & mygov india.Jai Hind.Bande Matram.Bharat Matar Jai.Modi Ka Parvar.Megha Nath Kaphle @kaphle22012
28 Followers 410 Followingभीम @BHIM2242
11 Followers 87 FollowingKulbir Sahani @kulbirsahani848
20 Followers 229 Followingसुभाष द�.. @SubhashCha81111
46 Followers 245 Following ब्यबहारिकता नै ठूलो कुरा हो । आदर्श का कुरा महान हुदैनन 🙏🙏🙏❤️Horus @eksksqq
57 Followers 427 FollowingWorldLink Internet @wlinkbgr
652 Followers 5K Following WorldLink Internet Special offer maa: Net को नंया जडान तथा थप जानकारीका लागि सम्पर्क गर्नुहोला: ☎️ 9812403332 ☎️ 9802855220 Huss, Thank you!Elca Burger @BurgerElca
33K Followers 34K Following Expat in Vietnam, Hobbyist photographer and food lover. I love traveling, art and cooking! South African on paper.Kamalkhapangimagar @Kamalkhapa39041
17 Followers 143 FollowingAllen Wordsworth @Wordsworth44685
86 Followers 248 FollowingBishnu Maharjan @BishnuMaharjan7
109 Followers 302 FollowingRamesh thapa @YNepal85616
19 Followers 133 Followingrohan kaji Bist @BistKaji76289
47 Followers 312 FollowingNiroj Adhikari @NirojAd11332444
37 Followers 63 Followingprem basnet @prem9748017114
21 Followers 208 Following "management is the fundamental integreting and operating mecanism organisd effort ,,Aries Lindberg(h) @AriesLindb91749
472 Followers 577 FollowingKalim Parvez Khan @KalimParvezKha2
1K Followers 6K FollowingLama pema @LamaLamap1887
21 Followers 279 Followingएस. के बि.. @SantoshVis82401
63 Followers 341 Following मनुष्य लाई पिडाको बिणा बजाउने अभ्यास ले परिपक्व बनाउदो रैछ जो अपरिपक्वता बाटै प्रारम्भ हुन्छ , Dear God🙏Cecil Hobson @hobson82089
149 Followers 147 Followingpagal @SempalM35175
26 Followers 187 FollowingLyndon Browne @lyndon49513
553 Followers 729 FollowingJamie Orlando @JamieOrlan66427
117 Followers 108 FollowingSelena Lucius @SelenaLuci55920
477 Followers 707 FollowingTiffany Stuart @TiffanyStu43072
128 Followers 149 FollowingHarvey Wodehous @HWodehous32179
330 Followers 317 Followingmission impossible @missionimp60384
41 Followers 403 FollowingMuskan saud @Muskansaud84639
37 Followers 360 FollowingSabdaa @sunit87718
16 Followers 61 Following मलाइ लाग्ने भनेको निन्द्रा मात्र हो बिश्वास , भरोसा र माया त कसैको पनि लाग्दैन..!Krishna Sharma @krishna22saha
8 Followers 24 FollowingCollectibulldogs @collectibulldog
174K Followers 179K Following #collectibulldogs wants #mutuals to #share #repost and #like each other #content and #help each other so just let the snobs be snobs ❤️Keshab Adhikari @keshab1946
7 Followers 205 FollowingRamsharan Acharya @A94325Acharya
36 Followers 80 FollowingPradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Gokul Prasad Baskota @GokulPBaskota
142K Followers 623 FollowingBinod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !Prof Dr Jageshwor Gau.. @gautamjageshwor
13K Followers 780 Following Senior Consultant, Obstetrics,Gynaecology and Minimal Access Surgery, Om hospital, Kathmandumadanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️डा.एलिय�.. @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।Binod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.Tek Narayan Paudel Da.. @tnpoudelymailc2
10K Followers 6K Following प्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारतनीराजन �.. @davils_advocate
30K Followers 1K Following CA, ISA, Stock Market Analyst, Student of Law.थला विश�.. @PPANDEYMR
41K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।Matrika Poudel @matrikas
62K Followers 4K Following Editor-in-chief @NepalPressnp Former deputy editor @Online_khabar Former News-editor @News24nepal2TKC @thakurkc
44K Followers 26K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25PAnju Sapkota @anju_jwala
4K Followers 2K Following एमालेकी संगठित सदस्य र जुझारु कार्यकर्ता हुँ, कमजोर नसम्झ। -a disguised woman. Also in facebook https://t.co/HNWIBVNufm…🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 56K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.Mahua Moitra @MahuaMoitra
878K Followers 3 Following All India Trinamool Congress Member of Parliament Lok Sabha (Krishnanagar) This is my ONLY official accountDhruv Rathee @dhruv_rathee
2.1M Followers 615 Following YouTuber: 15 million+ subs⚡️TIME Magazine’s Next Generation Leaders 2023 • Traveller • Vegetarian • Be the change you want to seetwitNepal @twit_nepal
549 Followers 427 Following पर्खनुस न आमा पासपोर्ट बेच्ने औकात भएसी तपाईको दु:ख मेट्ने कोसिस गर्नेछु🖤pratikshya rijal @pratikshya____
2K Followers 698 Following My red flag is I fall very deep in love and green flag is that I don't break red flag.... 🌱❤️घरज्वाई.. @gharjwai
37K Followers 23K Following कसैको चित्त दुखाउने मेरो रहर छैन कुनै बेला अन्जानमा गल्ती भय सुधार गर्न सुझाब दिनुहोला मरी जाने जिन्दगीमा रिस राग गरेर लानु के नै छ र (NO DM)द रेकर्�.. @ChaliseMadan
1K Followers 1K Following Half Journalist, Full Traveller. (Masters from Central Department of Mass Communication )Deepak Raj Panta @DeepakRajPanta1
154 Followers 101 Following(((: કૌ୮ટ ଅ.. @COUTIllY
11K Followers 4K Following तपाईं जे सुकै वादी वा प्रतिवादी हुनुस त्योभन्दा पैला तपाई र म दुवै जना नेपाली हौ! 🙏🙏Mahesh Bartaula @MaheshBartaula
3K Followers 759 Following Deputy secretary,CPN UML Bagmati province committee, Lawyer, Pacific law associate,KTM, climbing a mountain is not as easy as climbing a ladderAsmin Timalsina @aarambha_asim
668 Followers 2K Following बाँकी सब भ्रम हो सत्य केही थियो र छ भने केवल पैसाChandra Shekhar Adhik.. @NepaliDiplomacy
10K Followers 2K Following Editor @himalpress | Reuters fellow | Writes in Politics, IR & Defense | Tweets are personal | RTs/Favs are not endorsementHari Chandra Pandey @SktPandey
2K Followers 2K Following sacrifice your life for your motherland N socialism🌹🌿अध्य�.. @Anusharmacharya
47K Followers 26K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹mahendra man joshi @mahendramanjos1
792 Followers 1K Followingझ्याउँक.. @Love_Jhyaukiry
2K Followers 847 Following बाँचुन्जेल खुशी देउ भगवान मरेपछी खुशी खुशी नर्क जानू तयार छु🙏गुरु प्�.. @guru_chalise
651 Followers 865 Following हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम, राम राम हरे हरे।। #NFBT नम्बर 58रविन सु�.. @rabinsuwal
628 Followers 568 Following Environmental Expert, SASEC Road Improvement Project: Narayanghat Butwal RoadGhostwriter Berlin @Smuda_Berlin
201K Followers 214K Following 🇩🇪🇨🇭🇦🇹 Karl-Heinz Smuda. Lektor und Ghostwriter in Berlin für Manuskripte aus Deutschland, Österreich und aus der Schweiz - hauptberuflich.Mohan Prasad Mainali @mohanmainali
17K Followers 2K Following (रुची: साहित्य, पेशा: पत्रकारिता) Journalist (सम्पादक/प्रकाशक: जनभेट साप्ताहिक)/ Sub Editor In https://t.co/GeHkFKtyJ9 🇳🇵follows youtwitte_nepal @NepalTwitte
688 Followers 500 Following मेहनत यसरी गर्नुहोस कि भाग्य पनी तपाईलाई साथ दिन बाध्य होस्।vedanta @vedanta_12345
693 Followers 2K Following He who would live must fight. He who doesn't wish to fight in this world, where permanent struggle is the law of life, has not the right to exist.BRIHASPATI(Rocky vai).. @acha6_acharya
3K Followers 3K Following सुखमा साथ दिने त धेरै छन् तर तिमी दुखमा हात थामिदिने मान्छे बनिदिनु है, माया।🌺🤗Hari Babu @2Simkhada
911 Followers 2K Following ॐ ईग्नोराय नम:। जिन्दगी भर खुशी रहने, अचुक उपाए र मन्त्र यहि हो साथिहरू😋डल्लीबा.. @AnitaAd89415220
54 Followers 58 FollowingThakur Psd Gajurel @thakurPgajurel
56K Followers 2K Following Rashtriya Swatantra Party (RSP) - नगरकमिटी सदस्य .🔔....watch, write and speak on social media. •२५४६• https://t.co/BXhjSYWFllबाउसे ❣�.. @PrabeshLugun
1K Followers 1K Following A flower cannot blossoms without sunshine, and man cannot live without Love....✍️✍️❣️😍😍Kamal nath Yogi @KamalYo60010408
27K Followers 28K Following Education and culture are the basic mantra of living life, education will never late you bow down and culture will never let you fall.Karnbdr Kunwar @karnbdr
348 Followers 519 Following su pa province secretariat member of cpn( uml) DhanagadiKumar Phuyal @KPhuyal7
963 Followers 1K FollowingNarendra Subedi @NarendraSubedi4
460 Followers 536 FollowingDAHAL SUDARSHAN @DAHALSUDARSHAN3
223 Followers 488 Following कुनै हितकारी औंषधिलाई बिष हो भनेर भन्दा केही फरक नपर्ला तर बिषलाई औंषधि भनेर नबुझ्नेलाई चिनाउनु नै सर्बनासको सुरुवात हो।Ganesh Pratap Gurung @GpGurung2077
591 Followers 1K Followingसपथ शर्�.. @Sapath4
2K Followers 349 Following सानो स्वरको साथी हुँ तपाईं राजनितिक दलको समर्थक हो भने कङ्रेस/ पुँजीवादी करेट कम्युनिस्ट /साम्यवादी गोमन अब अघि बढ्नुसChhatra Poudel @cpoudel2013
423 Followers 538 Followingमगर ठुल�.. @RabiTha95082214
69 Followers 19 FollowingBharat Shahi @BharatS32702646
250 Followers 404 Followingपुँजीवादी र दलाल व्यवस्थामा स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायपालिका वर्गीय हुन्छ र ती दुवैले कहिलेकाहीँ जनताको सेवा गरे पनि निर्णयात्मक रूपमा दलाल र शासक वर्गको सेवा गर्छन् । कुनै काण्डमा न्यायाधीश मुछिनु भनेको अदालत मुछिनु होइन । अदालतको अपहेलना कसरी स्थापित हुने रैछ ? हेरौं न !
यो माकुने नामको काङ्ग्रेसको खेतालो आफूले पार्टी फुटाएको औचित्य पुष्टि गर्न नसकेर पार्टी नै कोल्याप्स हुने अवस्थामा पुगेपछि ओलीको खेदो खनेर दिन कटनी गरिरहेको छ।नाम कम्युनिस्टको जप्ने तर काम प्रतिक्रियावादीको चाकरी गर्नेले जनतालाई कति भ्रममा पारिरहेको छ अब त लुकाएर लुक्ला र भन्या?
एकचोटी मेची पहाड तिरको चुनावमा एक जना उम्मेद्वारले एक भोट मात्रै पाए पछि श्रिमतीलाई ‘भोट कहाँ हालिस् ?’ भनेर केरकार गरेछ । पछि थाह पाउँदा सालोले ‘भिनाजुले हारिहाल्छ, कांग्रेसलाई दिनु’ भनेर दिदीलाई फकाएको रहेछ । इलामको चुनावमा पनि एक भोट पाउने जोक्कर कोही निस्किन्छ कि क्या हो ?
चुनावको अपडेट निर्वाचन आयोगले भन्दा चाँडो फेसबुक र टुइटर चलाउनेले दिँदै छन् । निर्वाचन अधिकृत र गणक बनाउनु पर्ने तेजिला प्रतिभाहरूलाई मुलुकले नचिनेकोमा देश नै छोडौँ छोडौँ लाग्ने गरि बैराग लागिरहेको छ । ज्ञान समाप्त🙃
धनश्याम भुषाल, बिरोध खत्यौडा, बिजय पौडेल, सोम प्रसाद भन्ने माकुनेको सम्धी, मेटमणी चौधरी जस्ता माकुनेका खेतालाहरु माकुनेले हावा खादा ऐले के गर्दै होलान। यिनिहरुको चुरिफुरी देख्दा पालै पालो नाकै दोब्रिने गरी लोपार्दिन मन छ।😡
फूलवारी सुन्दर बनाउने हो भने मौरी खोज्न जानु पर्दैन, आफैं आउछन्! लगानीयोग्य वातावरण बनाउने हो भने लगानीकर्ता खोज्नु पर्दैन, आफैं झुम्मिन्छन्! रे!!
ईलाममा ☀️एमालेले☀️ आफ्नै बलबुतामा जित्ने हो, बन्दुकेहरुले एमालेलाई भोट दिदैनन्।
धैर्यता गुमाए पछि अपराधीहरू शब्द फेरीफेरी मानसिक रूपमा विक्षिप्त बने सरि छुद्र र अश्लिल शब्दहरू प्रयोग गरेर बर्बराइरहन्छन् ।
वाँदरवाट अव कुपोषण तर्फको अग्रगामी छलाङ ! वादर नियन्त्रणमा हजुरको टोलीले भारत भ्रमण गरेपछि त वाँदरहरु स्वत: पुर्ण नियन्त्रणमा आए होलान नि ? 😅🤣😂
कुपोषण समस्या राज्यको प्राथमिकतामा परेन : सभापति राणा
सिधाकुराको सम्पादकीय नेतृत्वको हैसियतमा आज मैले प्रेस काउन्सिलले समाचारबारे उठाएको प्रश्नको सन्दर्भमा जवाफ पेश गर्ने तर समाचार र त्यसको डिजिटल भिडियो हटाउने भनी गरिएको आदेश स्वीकार नगर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु । #sidhakura sidhakura.com/news/gWwidS-20…
भ्रष्टाचारका फाईल ढिसमिस गराउने समिति पनि बनाईसककेका भन्ने खबर। गज्जब त तपाईकाे देश।
अख्तियारकाे स्टिग अपरेसन गैरकानुनी बनाउन पर्दापछाडिकाे २२ कराेडले काम गरेकाे कुरा अन्नपूर्ण पाेष्टकाे कार्यालयमा बसेकाे बैठककाे अडियाे टेप बाेलेकाे छ । त्यसलाई ढाकछाेप गर्न कान्तिपुर र अन्नपूर्ण मिडियाका साँहुजीहरु दिउदै दियालाे बालेर लागेका छन् । @hamrorabi ज्यू कृपया?
नभए नयां जन्मिन्छ्न त ध्रुबजी ,भनिन्छ आवाश्यकता नै आविस्कारकी जननी हुन...!✍️
कान्तिपुर र अन्नपुर्ण जस्ता नेपालको कानुनमाथि बदनियत राख्ने मिडिया हाउसहरु बन्द हुदैमा नेपालको प्रेस स्वतन्त्रता कमजोर हुदैन।झन बलियो हुन्छ ।रातदिन नभनि जिउज्यान लगाएर जनतालाई सत्य समाचार दिने स्वच्छ छवि भएका स्वतन्त्र मिडिया हाउस र मिडियाकर्मीहरु अझै पनि हाम्रो समाजमा जिवितै छन।
इलामको चुनावमा पैसा बाँड्ने मान्छेहरू पुलिसले समात्यो कि समातेन ? कि आधारातमा हुक्चिल कराए जसरी हर्क साम्पाङ फेसबुकमा ट्याउँट्याउँ गरेको मात्रै हो ?
१२ भाइको अडियो काण्डले फेरि बजार तताएको छ । यसको बारेमा फ्याक्ट चेक पछि हुँदै जाला तर अहिलेलाई यति भनियो - मिडिया साहुहरुले त्यो काम गर्न चाहिँ सक्छ है ।
अडियोको सत्यता जाँच गर्ने प्रविधि छ। जाँचपछि फेक नफेक थाहा भैहाल्छ। तर कान्तिपुरको 'फेक अडियो' र 'साइबर क्राइम' को धम्की Attacking is the best form of defense को पारामा आएको देखिन्छ।
न्यायालय र मिडियाप्रति अनास्था फैलाउन 'फेक न्युज’ नेपाल बारको आकस्मिक बैठक, स्वतन्त्र न्यायपालिका, कानुन व्यवसाय र सञ्चारगृहमाथि भ्रामक र दूषित सामग्री उत्पादन गर्ने–गराउने कार्यमा संलग्नहरूमाथि कारबाही गर्न माग ekantipur.com/news/2024/04/2…
@SiwaBikas @Narayans92 मुसलमान हरु को पनि शालिक बनाउन मिल्छ र ? 🤔
@hello_acharya @Narayans92 रौतहटमा पुर्ण कदको शालिक बन्छ
@Narayans92 आफताब आलमलाई भने बेग्लै चिन्ता आफूले नियोजित रूपमा बम विष्फोट गराई आतंक मच्चाउने योजनाको पोल खुल्ने डरले उनी घाइतेको उपचार गराउनेतिर लागेनन। कसैले थाहै नपाउने गरी हतारहतार गुपचुप रूपमा इटाँभट्टामा लिएर गए। त्यही भट्टामा घाइतेलाई जलाएर आफ्नो एक अपराध लुकाउन अर्को अक्षम्य अपराध गरे