Singh sawrose @SawroseSingh
every sunset proof that everything has an end😊✌️So enjoy Today ☺️ instagram.com/singhsawrose/ Kathmandu Joined November 2019-
Tweets296
-
Followers883
-
Following1K
-
Likes844
हासेर जिउने गर, हरेक दिन घाम मात्र होइन जिन्दगि पनि ढल्किराखेको हुन्छ.. ❤️🩹🫂 "शुभ प्रभात ".
रुन्छु कराउछु, टुट्छु, बिचलित यो दृश्य कसैलाई देखाउने छैन जे छु जस्तो छु आफैमाझ छु कसैको अगाडी महान बन्नु छैन!...💗🥀
भाई टिकाको मंगलमय शुभकामना दिदि भाई बिच अटुट,अविरल सम्बन्ध कायम रहिरहोस।❤️🌸
भित्तामा झुण्डिएको बुबाको तस्बिर हेर्छु अनी कल्पना गर्छु सायद अहिले हजुर हुनुहुदो हो त आजको दिनमा हजुर संग म पनि केही मीठा बात गर्दै हजुरलाई मनपर्ने उपहार दिन्थे 💫🕊️ Happy Father's Day everyone's ❤️
जिन्दगी पनि एउटा अन्जान किताब जस्तै रहेछ आउँदो पानामा के लेखिएको छ कसैलाई थाहा हुँदैन!❤
सल्लाहको सय शब्दले भन्दा अनुभवको एक ठक्करले मजबुत बनाईदिन्छ मान्छेलाई । #शुभबिहानी ☕️🌹🌄🤗 #शुभ_दिनको_कामना ☕️🙏😍
बर र पिपल जस्तै भयौ हामी नजिक त छौ तर एकअर्कालाई छाँया छैन ❤️🩹
उज्यालो खोज्दै आएको पुतली खरानी भएको देख्छु सायद जिन्दगी पनि यस्तै हो सुख र खुसी खोज्दा खोज्दै खरानी हुनुपर्ने || शुभ बिहानी 🙏☕️☕️💐
लेखियो आफैलाई श्रद्धान्जली भावनालाई पूर्णविराम लाएर।
रोएको काँडा पनि हो वियोगमा😌 फूलको चर्चा छ दुनियाँमा ।
लासको माथि पैसाको माला देखेर गरिब बच्चा लाई नि मर्न रहर लागेछ🥺।🤎
गणतन्त्र दिवसको उपलक्ष्यमा Block List मा भएकि २/३ जना भु.पू. मायालुहरूलाई Unblock गरियो 😀🤞
सानै उमेरमा लिएका निर्णय कच्चा हुन सक्छन तर भोगेका भोगाइ र अनुभव सच्चा हुन्छन् "💗
मिहेनत को बाटो सजिलो हुँदैन,त्यसैले त त्यो बाटो मा भीड हुँदैन।❤️🌸
जीवनमा प्रयास सधै गर,लक्ष्य मिलोस या अनुभव दुवै अमूल्य छ।♥️🌸
नसोध्नु तिमी अब हाल जिन्दगीको, खै कसरि सुनाउ म जिन्दगी अनि भाग्य दुखेको कुरा।।
आमा,आमा हुन्छिन् गुण नभुल्नु🙏 जन्म लिदाँ बगेको खून नभुल्नु🥹 दिनरात दु:ख गरि ल्याएको 💁 दाल,चामल,तेल अनि नुन नभुल्नु😌 ठूलो गहना आफ्नो सन्तान सम्झी😊 बेचेको त्यो कानको सुन नभुल्नु😵 मानव रुपि भगवान हुन्छिन् आमा😍 आशिष लिनु,पाऊ छुन कहिल्यै नभुल्नु🤗💯❤️🌍
यसै सिकेको मैले हैन उदासिमा मुस्कुराउने कला, बद्लामा जिन्दगीको हर खुशी नष्ट गरेको छु ।।
🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️G b ka @Gbka35
7K Followers 7K FollowingBipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजअमिना प�.. @AminaPoudel
97K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Ramesh Sigdel @yoursigdel1
17K Followers 16K Following वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।। एकदन्तं महाकायं लम्बोदरगजाननम्ं । विध्ननाशकरं देवं हेरम्बं प्रणमाम्यहम् ।।बिष्णु �.. @Jay81756968Jay
8K Followers 5K Following ॐ श्री बिष्णवे च,बिद्दहे बासुदेवाय धिमहि तन्नो: बिष्णु प्रचोदय!!नेपाल ट�.. @Nepaltbn
182K Followers 107K Following जिन्दगी नै अपुरो छ , ÑòĎϻ⛔ फुर्सद मिले लेख रचना पढ्न मन लागे लिङ्क खोलेर हेर्नुस् https://t.co/eL14ghb7dc👨⚕️ डा... @RohanPoudel33
38K Followers 19K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33के.बी.था�.. @KB_Thapa_
5K Followers 4K Following जिवनमा खुशी र सुखी हुने अनेकौं उपायहरु छन तर अरु भन्दा धेरै खुशी हुने चाहिँ कुनै उपाय छैन । 🙏💞 जय श्री कृष्णा 💞🙏Sabin Kc(+AB) @kcsabin2014
21K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_loverपिएच ‘न�.. @phnirvik
10K Followers 11K Following “म” एउटा शब्द मात्र हो । “तिमी” सबैभन्दा राम्रो शब्द हो । “प्रेम” सबैभन्दा प्यारो शब्द हो । जसले कसैलाई “विशेष” वर्णन गर्न सक्छ ।थला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीSanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।Polaris @SiKerek
1K Followers 3K Followingबोनिता..... @bhand27601
26 Followers 112 Following मनकाे शान्ति भन्दा ठुलो सम्पत्ति यो संसारमा कुनै सम्पत्ति छैन🦋Aayush Baral @aayushbaralab
918 Followers 2K Following This is the official Twitter Account well known social worker in nepal, Aayush Baralshisir pokhrel @shisirpokh37852
25 Followers 58 FollowingPuskar Singh @singh_pusk84842
3 Followers 19 FollowingJeramiah Holden @holden_jer74453
92 Followers 3K FollowingPorter Baird @PBaird10397
132 Followers 3K FollowingSurendra Dhami @Surendr50649127
2 Followers 24 FollowingTracy Adams @TracyAdams17161
128 Followers 3K Followinggloria @gloriaj23494601
803 Followers 3K FollowingRup Singh Bohora @RupBohora
2K Followers 4K FollowingPrakash Singh Thakuri @Prakash87331554
0 Followers 2 FollowingKrishna Bista Xetree @krishnakbista
156 Followers 1K Following बस अन्त्यसम्म छ मलाई हिँड्नु लड्नु मुख्य होईन मुख्य हो सम्हालिनु।Bijaya Kumar Dahal @Beej1128
24 Followers 45 Following Q-: Biggest teacher till date ? A-: Your failure & rejections.Ritu gt @ritu_gt50033
12 Followers 28 FollowingMihir Chowdhury @mihirsays3
290 Followers 1K Following “विद्यार्थि जिवनमा Skill & Experience को झोला भरौ”//Simplifier of Lives and Livelihoods// Talks about Leadership//TTL Learner//Believe in Generation EqualityS P Gajurel @ShambhuGajurel
678 Followers 1K Following नेपाली हुँ म,यसैमा छ गर्व । अन्याय सहनु त बाध्यतापनि हुनसक्छ । तर अन्याय गर्नु 'निजी स्वार्थ र दम्भ मात्रै 'लक्ष्य ( .. @lakshya4031
5K Followers 4K Following मेरो हरेक कुरालाई तराजुमा जोख्ने काम नगर्नु म पनि मानिस हो मैले बोलेको कुरा सार्थक हुन्छन् भन्ने छैनयोगराज �.. @Yogarajdahal326
30K Followers 15K Following केन्द्रिय सदस्य (नेपाल बिद्यार्थी संघ,केन्द्रिय कार्य समिति)क्षेत्रीय प्रतिनिधि (नेपाली काँङ्ग्रेस पार्टी) म कहिल्यै हार्दिन् कि जित्छु,कि सिक्छु!#MRR🕉🔱🇳🇵Vikas Goyal @dilli_ka_chora
139 Followers 384 Following गर्व है की हिन्दू हु ..... किस्मत थी जो हिंदुस्तानी हु।। जय श्री राम ।।कैलाश म�.. @kai_milu
1K Followers 5K Following रक्सी खाने, चुरोट तान्ने, राम्रा केटी हेर्ने, नेतालाई गालीगर्ने, शेयरमा चासो राख्ने, तासमा समेत झेल गरेर साथीकै पैसा मार्नेले फलो गर्नुस। पक्का साथी हुनेछौं।Bonita Awale @NepalkoAawaj
2K Followers 5K Followingilndabakrifaye @ilndabakrifaye1
1K Followers 5K Following@𝚅𝚞𝚉𝚎𝚕.. @VuzelDevid53
60 Followers 789 Following I am just a mirror for you. You are good, I am best💯 You are bad, I am the worst.✌Sanjana Paudel @misspaudel57
9 Followers 71 Followingumesh bohara @umeshbo09162998
3 Followers 14 FollowingLalita Gopali @lalita_lali_1
3K Followers 3K Followingदु:खी आत�.. @RupaceDhakal
547 Followers 2K Following मृत्यु त जन्मिदै तय छ। यो जिन्दगी त केबल मलामी को खोजी मात्रै हो।😪😪😪बर्षात❤ @KumariShresth13
2K Followers 1K Following T.U management Student, As One letter shows me my direction of future✍Zara Khan Zara Khan @RafikAn78652618
32 Followers 238 FollowingKN Bhatta @KNBhatta
7K Followers 7K Following Nature lover, Social Worker, till studying ( A+ ) facebook : https://t.co/4kOYyXVERlजिन्दगी.. @SantaBdrMajhi3
95 Followers 153 Following दुई कुराले तिम्लाइ जाच्दछ , केही नहुदा को तिम्रो धैर्य अनि सबैथोक हुँदा को तिम्रो प्रवृत्ति ।X Mate @SoloXMate1
109 Followers 1K Following🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️मसिने क�.. @parajuli12345
66K Followers 360 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followbackइन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏madanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️G b ka @Gbka35
7K Followers 7K FollowingBipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏इतिशा_म�.. @Itisha_Magar
26K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजअमिना प�.. @AminaPoudel
97K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Ramesh Sigdel @yoursigdel1
17K Followers 16K Following वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।। एकदन्तं महाकायं लम्बोदरगजाननम्ं । विध्ननाशकरं देवं हेरम्बं प्रणमाम्यहम् ।।बिष्णु �.. @Jay81756968Jay
8K Followers 5K Following ॐ श्री बिष्णवे च,बिद्दहे बासुदेवाय धिमहि तन्नो: बिष्णु प्रचोदय!!नेपाल ट�.. @Nepaltbn
182K Followers 107K Following जिन्दगी नै अपुरो छ , ÑòĎϻ⛔ फुर्सद मिले लेख रचना पढ्न मन लागे लिङ्क खोलेर हेर्नुस् https://t.co/eL14ghb7dc👨⚕️ डा... @RohanPoudel33
38K Followers 19K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33गोठाल्न.. @keey_on
59K Followers 73 Following साथी सँग मनका व्यथा।😍 खुल्दुली,जिन्दगीका भोगाईहरु,, 😍मित्रता नयाँ प्रसंग नयाँ खोज🙏🏿असल मनहरु 👉@keessRn म आफ्ना भावहरू कौतुहुलता,विचारहरू मात्र लेख्छु।।Lalita Gopali @lalita_lali_1
3K Followers 3K Followingsura karki @karki_sura
220 Followers 207 Following Whatever happens is for good 😊❣️ forestry student 🌲🌿🌲Nabin Gurung @NabinGu72487057
163 Followers 676 Following घोचेर होइन सोचेर बोल्ने गर बोलेको बोली न त फिर्ता हुन्छ नत सच्याउन सकिन्छ । #🙏खाडी को �.. @XxrnMO1Az150Ndi
255 Followers 691 Followingशिवभक्त.. @Xhettryofficial
944 Followers 755 Following Be Happy nd Smile When u around The People who HATE U 😎😎 🙏Jai Shankar🙏 🔱🔱@𝚅𝚞𝚉𝚎𝚕.. @VuzelDevid53
60 Followers 789 Following I am just a mirror for you. You are good, I am best💯 You are bad, I am the worst.✌Aarif Ak @AarifAk14
28 Followers 443 FollowingKamal nath Yogi @KamalYo60010408
27K Followers 28K Following Education and culture are the basic mantra of living life, education will never late you bow down and culture will never let you fall.kalak khadka @kalak_khadka
322 Followers 3K Following म त सिम्पल मान्छे एक्लोपन सयौ गुना राम्रो हुन्छ झुटा बाचा भन्दा र झुटा मान्छेहरु भन्दा😂😂😂😂Arman Gg. @Armun62991911
57 Followers 2K Followingसन्तोष �.. @santosh91778759
6K Followers 5K Following नेपालीको छोरो हो गर्वले जिउछु,देखेको र भोगेको लेख्छु कसैलाई चित्त नबुझे इमेलमा स्वागत छ।#innocent_boy @MahendraGree
105 Followers 156 Following 🫣🏋️#YOUR_EYES_SHOW_THE_STRENGTH_OF_YOUR_SOUL #Peace_begins_with_a_smile.sayatri manu @sayatrimanu3
30 Followers 64 FollowingᗷIᘜ ᗷOՏՏ @KingofBigBoss
276 Followers 4K Following खुसी एक अनुभूति हो,यो व्यक्ति र उसको स्वभावमा निर्भर रहन्छ। मनको शान्ति र जीवनबाट सन्तुष्ट हुनु सुख र खुसीको प्राप्ती हो।EGO र खराब बिचारले जिबनमा खुसी मिल्दैन।Daulat Kaucha 🇳�.. @kaucha_daulat
1K Followers 1K Followingनिकाश ख�.. @NikashKhatiwada
9K Followers 8K Following म कुनै पार्टीको हैन भनेर प्रमाण पेस गर्न भन्छन् । त्यो कहाँ कसले दिन्छ बताई दिए लिन हुन्थ्यो । सारै गारो भयो लौन बताउन पर्यो 🙏 #राजनीतिक_झोले_कार्यकर्ता_हैनbalkrishna acharya @balkris50327609
286 Followers 657 Followingप्रदिप �.. @rajuisty
2K Followers 2K Following #साहित्यप्रेमी #Motivational_Thought✍️ #Entertainment #Literaturebijaya malla (biru) @bijayamalla96
833 Followers 665 Following यथार्थ= राणा शासन ढले देखि नेपाल को राज्य व्यवस्था भारत को अधिन मा छ। भारत ले चाहे अनुरुप नेपाल मा सरकार बन्ने र ढल्ने गर्छ। केन्द्रिय सदस्य:- ने बि संघधनगिरीDha.. @Dhangiri1544
2K Followers 3K Following दुख र दुखाई बोकेर आएको जिन्दगी हो जहाँ जहिले पनि दुख र दुखाई पचाएर दुख गर्छु ।Shankar Prashad @ShankarPrasha17
207 Followers 1K Followingshiva🇳🇵 @VS__thapa
10K Followers 9K Following ॐ 🚩 !शान्ति नै मनुष्य को सुरक्षा कबज! टुईट काल्पनिक मात्र हुन अन्यथा नलिनु होला https://t.co/dEQyas3yxW {If you like the pinned📍 tweet, please like it}🇳🇵दिपक .. @DipakRajSharma8
574 Followers 835 Following 👉️ संघर्ष हो जीवन हार्नु र जित्नु रित हो जिबन मिल्नु र बिछोडिनु 👈️❤️🌹🙏 हर हर महादेव ❤️🌹🙏 फलोगर्न चाहिँ नभल्नु ब्याक पाउनु हुन्छ 100% 🙏💕निर्मल �.. @Bhusalnirma
10 Followers 24 Following भागदाैड छैन केहिकाे । एकान्त अनि एक्लाे हुन मन पर्छ । एकदमै साधारण जीवनशैली । ट्वीट भन्दा पनी ट्वीट पढ्दै गर्दा मनमा केहि फुरी हाले रिप्लाइ दिने मान्छे ।karan k.c @xetri_r
12K Followers 5K Following #नामसङ्गै_जोडिएको_छ_व्यवहार_पनि । https://t.co/kqzTjS8cEQबिल्लो �.. @eyeconnecte
9K Followers 3K Following ट्वीटमा लेखेको कुरा मनमा नहुन सक्छ!मानसीक रोगीले फलो नगर्नु होला ! https://t.co/RTODzZDUjo ! B+Deepesh Budha @budhadeepeh
106 Followers 259 Following ❣️Technology is a gift of God. After the gift of life it is perhaps the greatest of God's gifts. It is the mother of civilizations, of arts and of sciences❣️chiranjivi malla @chiranjivimall4
902 Followers 4K Followingpurna budhaprithi @purna_yar224u
501 Followers 476 Following सामान्य भुइँ मान्छे 🙏🙏💟। कला , साहित्य , इतिहास, राजनीति का साथै समसामयिक विषयमा अभिरुचि राख्ने ।आदि अना�.. @rem_malla
3K Followers 2K Following एक कट्टर देशभक्त आम-स्वतन्त्र नागरिक 🇳🇵 रुचि- भ्रमण, संगीत र साहित्यBro 🤟 Bro @MGR_ALeeeee
239 Followers 357 Following #Don’t try to be like me. Try to be like yourself. Try to be very good at being yourself.#सत्या🇳�.. @SatyaaBhandari
513 Followers 330 Following सत्यवादी, हल्का जिद्दी,मुडि,सरल,कोमल,मेहनती, हिन्दु❤️ 🙏ॐ@brb1954 श्रम ऐन २०७४, दफा ७ ले समान मूल्यको कामको पारिश्रमिकमा भेदभाव हुनुहुन्न भनेको छ । र सो निर्धारण गर्नको लागि त्यस कामबाट प्राप्त हुने "उत्पादन" लाई पनि आधार मानेको छ । अन्तर्राष्ट्रिय सन्धि सम्झौताले दिने प्रावधान पनि यहि हो
रुन्छु कराउछु, टुट्छु, बिचलित यो दृश्य कसैलाई देखाउने छैन जे छु जस्तो छु आफैमाझ छु कसैको अगाडी महान बन्नु छैन!...💗🥀
भाई टिकाको मंगलमय शुभकामना दिदि भाई बिच अटुट,अविरल सम्बन्ध कायम रहिरहोस।❤️🌸
भित्तामा झुण्डिएको बुबाको तस्बिर हेर्छु अनी कल्पना गर्छु सायद अहिले हजुर हुनुहुदो हो त आजको दिनमा हजुर संग म पनि केही मीठा बात गर्दै हजुरलाई मनपर्ने उपहार दिन्थे 💫🕊️ Happy Father's Day everyone's ❤️
अलिकति पिडा अलिकति दम चाहिन्छ माहोल जमाउन साथि सधै रम चाहिन्छ शुरुवात गर्न मात्र अप्ठेरो हो साथि नत्र पिउन बसे कसले भन्छ कम चाहिन्छ😜
मेरो माैनतामा कुनै घमण्ड छैन स्वार्थि मान्छेहरू सँग जित्नु भन्दा नबाेलेर हार्न नै ठिक लाग्छ मलाई । 💮 शुभ सन्ध्या 💮
हतार छैन मर्नलाई अझै,, मेरो मृत्युमा खुसीले चिता सम्म पुग्ने मलामीहरू अझै थप्नु जो छ। 😓💔
सल्लाहको सय शब्दले भन्दा अनुभवको एक ठक्करले मजबुत बनाईदिन्छ मान्छेलाई । #शुभबिहानी ☕️🌹🌄🤗 #शुभ_दिनको_कामना ☕️🙏😍
तष्बिर जस्तै सादा छ जिन्दगी पनि , था छैन खै कसरी मिल्छ खुशी पनि! जब मिल्दैन माया र इज्जत आफ्नाबाट स्वभाविक हो प्यारो लाग्नु अजनबी पनि! शुभ संध्या!!❣️😘
सुन्दरता त निशुल्क नै पाइन्छ खर्च यहाँ देखावटी र बनावटीको लागि मात्र हो।।।
कैदि बनाएको छ, त्यो नजरले मलाई, हैरान् बनाएको छ, गुलाबी अधरले मलाई ।😉😍
बर र पिपल जस्तै भयौ हामी नजिक त छौ तर एकअर्कालाई छाँया छैन ❤️🩹
उज्यालो खोज्दै आएको पुतली खरानी भएको देख्छु सायद जिन्दगी पनि यस्तै हो सुख र खुसी खोज्दा खोज्दै खरानी हुनुपर्ने || शुभ बिहानी 🙏☕️☕️💐
बुझाउन खोज्ने धेरै भए जिन्दगीमा बुझन खोज्ने कोहि भएनन।।
थाहा छैन छाडी जानेलाई कति मेहनत गर्नुपर्यो, मैले भुल्न पनि हरेकदिन आँसु पिउँने गरेको छु।।
चन्द्रमा उसको दाग़ सँगै स्विकार छ भने तिमि पनि तिम्रो कास्ट र पास्ट सँगै स्विकार छ मलाई भन्ने तिम्रो नैतिकता कता गयो मायालु
काश मेरो दिल मेरो ईजाजत मा चल्थ्यो त, म कसैसँग दिल लगाएर आफैलाई दु:ख दिने गल्ति कहिले गर्थेन।।