जिम्मल @PremGir30544042
लेख्नुस, सबैको कुरा पढ्छु तर धारणा म आफै बनाउछु ।😊 Joined January 2020-
Tweets214
-
Followers1K
-
Following2K
-
Likes151
सधैँको उचाइले मान्छेलाई मत्याउँछ । सधैँ उड्नुले पखेँटामा कुत्कुती त लगाइदेला, पाइतालाको तलतल मेटाउँदैन । भुइँको स्वाद थाहा पाउन पनि पछारिनै पर्छ । तब न जीवन !
एमसिसी स्पष्ट बहुमतले पारित गर्नुपर्छ, लटरपटरले हुँदैन : बाबुराम भट्टराई #Baburambhattarai #JASAPA #Nayapatrika
एउटो पचास अर्बको एम सि सि सम्झौताले हल्लाउने नेपालको सार्वभौमसत्ता कति बलियो ??
खुदको तारिफ गर्नेले बिधि फेरेका रहेछन् खुदलाई बाघ भनेनन् छोरालाई डमरु भनिरहे।
के का एम सि सि । के लाई चाहियो ट्रान्स्मिसन लाइन ? खुरुक्क बिजुली निकालेर खोलामा करेन्ट झोस्ने अनि माछा मार्ने हो !! वीर गोर्खे हो हामी 😂😂 mcc
@Iamsabinathapa1 @Shishirmagar09 @PremGir30544042 @DeepShahi12 @abiralm7 @PuspaRajSharma5 @pmserbahadur @premi_awteet @AnandBasnet3 @SBishwokrma @Aashu_666_love @Paudel_TekRaj @_iambipana_ @aatanka01 @DahalBiraz @_iamsamir_ @kamandewan @cheri_nath @Kusum56237749 @leo1ooneil फलो गरी फलो ब्याक पाईहाल्नुहोस्
पुन्य गौतम , कलौटे जस्ता ब्याक्ती हरु सदाबाहार छाउने देशमा शेर ब , ओलि जस्ता पात्र मुख्य पदमा हुनु भनेको standard maintain gareko jastai ho .
जब सम्म रास्ट्रपतिलाई माहाअभियोग लगाइदैन ओलिको शक्ति हाबी भैरहन्छ । इ दुइटै उपध्द्र्या हरु लाई सोत्तर पार पहिले !
नहुनेलाई कतैबाट पनि नहुने क्या !! एउटा अम्बाको बोट थियो त्यो पनि चैतको डढेलोले सक्यो ☹️
सम्पुर्ण माहानुभावहरुमा नव वर्ष 2078 को हार्दिक शुभकामना ।
एक बोतल भएनि मेलम्चिको पानी भरेर हाम्रो तिर पठाइदिए चाख्न पाइन्थ्यो कि 😂
न ओलि प्रधान्मन्त्रीत्वको निरन्तरता स्विकार्न सकियो न त देउवा प्रम हुने कुरामा उत्साहित हुन सकियो । सबैको यस्तै होला कि म मात्रै होला यस्तो 🙄
Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीmadanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Payal @PayalnT
14K Followers 6K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।अधिवक्त.. @Adv0cateme
13K Followers 12K Following Interested in legal-political issues. Love wits,humour,sarcasm,movies,cricket, music and literature.I tweet, therefore I am.👨⚕️ डा... @RohanPoudel33
38K Followers 19K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️𝑺𝒂𝒏 𝒋𝒊.. @PIJNAS_CA10
10K Followers 11K Following 本当✳️अन्याय गर्ने आफ्नै परिवार कै सदस्य किन नहोस्, बिद्रोह गर्ने सामर्थ्य राख्न सक्दैनन् भने तिनीहरु खासै विवेकशील मान्छे हैनन्!..Gautam🌸 @Sharma14828
37K Followers 27K Following सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन 🌸परीष्का.. @Dorievic_
11K Followers 5K Following⭐️एक्लो.. @akash_casey
15K Followers 4K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷Krishna Pant @KrishnaPan73644
86 Followers 821 FollowingElsa @dN4eKDB6Hu3RL
1K Followers 2K FollowingLena Bradley @LenaB88470
135 Followers 3K FollowingHari Adhikari @ahari6579
1K Followers 4K Followingबाहुन स�.. @MadhuSu79307091
8 Followers 53 Following बर्शात त हुनुनै थियो स्पर्श भएका हावालाइ मेरो कथा जो सुनाएको थिए 😐️🖤anish bista @Anishbista56
328 Followers 414 Following tweet लेख्न भन्दा पढ्न धेरै मज्जा छ। follow गर्नु follow back अबस्य गर्ने छु। future engineer......Kapil Bhandari @KapilBh06962150
401 Followers 538 FollowingDR.AJAY KUMAR PANDEY @Ajaykpandey343
821 Followers 2K Following🇳🇵Kp Lamsal💓 @krishna50279095
74 Followers 138 FollowingKModcast @Me_Kmahesh
318 Followers 942 Following Learner of life as well as presenter of life... Podcast loverSanjeet Rijal @SanjeetRijal
508 Followers 2K Following Advocating for behavioral changes in political people and gov employeesPrabhakar Singh @Prabhak02699752
300 Followers 1K Followingक. सन्तो�.. @aatanka01
4K Followers 5K Following युवा परिषद, पोखरा मानपा, उपाध्यक्ष छाक टार्न होइन, छाक टार्न नसक्नेका लागी राजनीति गर्नुपर्छ।Anand Basnet🇳🇵 @AnandBasnet3
6K Followers 4K Following 𝐏𝐇𝐎𝐄𝐍𝐈𝐗(𝐅𝐈𝐑𝐄𝐁𝐋𝐀𝐙𝐄) ''रुप हेरेर मान्छेको मन चिनिदैन हजुर पैसाले सुख त किनिएला तर खुशी किनिदैन हजुर'' !! DELHI UNIVERSITYबाहुनकि.. @basyasusma
3K Followers 3K Following टुइटरमा नयाँ छु, फ्लो गरि फ्लो ब्याक पाउनुहोला। NO DM 🚫Ramesh sarmila baduwa.. @SarmilaBaduwal
76 Followers 214 Following काम यस्तो गर्नुस कि `नाम´ भइदिओस, नाम यस्तो बनाउनुस कि सुन्नेबित्तिकै `काम´ भइदिओस ।.Login books @login_books
35 Followers 135 Following Access your very own portable reading world. Go shelf-less and take your reading experience wherever you are, were, and will be.Kopila Paudel @KopilaPaudel7
293 Followers 439 Following जिन्दगीमा यतिधेरै सफलता प्राप्ति गर्न मन छ कि पस्चताप नहोस् मेरि आमालाई छोरी जन्मेकोमा ❤️😘प्यारी @Sanu__________
266 Followers 227 Following कुनै नाता तोड्नु अघि यो सोच्नु कि अहिले सम्म यो नाता किन निभाइरहेका थिए😊 उपन्यास 💓 जय श्री राम☺️ 🕉️🙏सैतान @GodofdevilD
548 Followers 560 Following मान्छे ठूलो हुन हैसियत होइन सोच ठूलो हुनु पर्छ 😁 ❤️#badboy ❤️MITHUN PATRA @MITHUNPATRA12
113 Followers 858 Following i love India,and our indian culture,tradition,indian people,traveling to India , know about india।।।।।। https://t.co/3if5PapM5J patra--mithun https://t.co/KHfSoywYcC mithun patraDipa oli @Dipaoli4
9K Followers 3K Following No need of comfort zone ❤ instagram= dipa_oli_ Tiktok= dipaoli12 #NO DM plz🙏##subeem paudel @shraw_paudel1
2K Followers 2K Following त्यो मान्छेलाई कहिल्यै नभुल्नु ।।। जसले शरीरलाई हाेइन् मनलाई स्पर्श गरेको हुन्छ।।।Harry Sharma @HarrySh58690069
2K Followers 5K FollowingMuskan Shrestha @muskansr5
21K Followers 11K Following ब्याक्ती धनी हुँदैमा देशको ईज्जत् हुने होईन। देश धनी भयो भने मात्र हरेक नागरिकको ईज्जत् हुन्छ । #No_DmRP Chaulagain(रा�.. @Ramprasadchaul2
1K Followers 4K Following अध्यक्ष -इटहरी खानेपानी उपभोक्ता संस्था। Itahari-5, Sunsari Nepal𝐒𝐡𝐢𝐯𝐚�.. @mindemotional48
2K Followers 2K Following कृपया फलो गरिसकेपछि अनफलो गरेर मलाई तपाईंको फलोअर्स बनाएर सेलिब्रेटी बन्ने कोशिश नगर्नु होला जसले फलो-फलोब्यक गर्नु हुन्छ म उसलाई मात्र फलो-फलोब्यक गर्ने छु।🇳🇵आर.के.. @rk_karki
16K Followers 11K Following घृणासँग लड्छु प्रेम गरी गरी, म प्रेमको ढोका हुँ सबैको लागी खुल्लै हुन्छु सँधैभरी ।Rodip Sunar @RodipSunar
559 Followers 845 Following एउटा राम्रो बायो बनाउने इच्छाले दरबदर ठोकर खाँदै हिनेको मान्छे।Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।jems @DeepShahi12
157 Followers 483 Followingतिलक रा�.. @Teelu_Magar
2K Followers 2K Following 안녕하세요 🙏🏻 Twitter मा नयाँ छु मलाई Follow गरेर साथ दिनुहोस्, तपाईलाई साथ म दिने छु। ♡♡Hernekura @Hernekura
3K Followers 4K Following सत्यतथ्य,निष्पक्षता सम्प्रेषण गर्दै आवाज बिहिनहरुको आवाज बनेर निस्कने मुस्लोको नाम हो हेर्नेकुरा डटकम! आउनुस हामी सङ्गै हातेमालो गरौ।सन्ताेष.. @allign46
7K Followers 4K Following मित्रता यस्ताे हाेस् कि हर सुख दुखमा साथ दिने न कि आपत पर्दा भाग्ने ! नयाँ छु फलाे गरेर साथ दिनुहाेला फलाे ब्याक १००% मिल्ने छ ! 💕💕Bhawana K.C @Bhawana_kc159
7K Followers 6K Following Bio बनाउने काशिसमा छु अझै समय लाग्छ, Follow गर्नुस् मेराे तर्फबाट follow back 100% दिनेछु।Surya Raj Acharya @SuryaRAcharya
351K Followers 696 Following Systems Thinking, Public Policy, Infrastructure, Politics.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_JapanUjwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीBishwa Prakash शर.. @bishwaprakash77
336K Followers 2K Followingनिराकार.. @lunatic_vzu
25K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । #Cr7 @Cristiano #nepaligazal #GGMUmadanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Payal @PayalnT
14K Followers 6K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।Bhim Rawal, PhD @BhimRawal179
272K Followers 224 Following Former Vice-Chairman, CC, CPN (UML), Former DPM, Minister for Defense & Home Affairs & MP, Achhamरामेश @RaameshKoirala
165K Followers 401 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #IfSeriousIgnoreMe #I_Ignore #Sarcasm #I_Google #I_Block_I_Unfollow #NotHere2TeachMoronsAgyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟अधिवक्त.. @Adv0cateme
13K Followers 12K Following Interested in legal-political issues. Love wits,humour,sarcasm,movies,cricket, music and literature.I tweet, therefore I am.👨⚕️ डा... @RohanPoudel33
38K Followers 19K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Ram kumari Jhakri @Jhakri_didi
186K Followers 349 Following Former Minister of Urban Development, Nepal. Former Member of Federal Parliament, House of Representatives. Secretary, Central Committee, CPN(Unified Socialist)𝑺𝒂𝒏 𝒋𝒊.. @PIJNAS_CA10
10K Followers 11K Following 本当✳️अन्याय गर्ने आफ्नै परिवार कै सदस्य किन नहोस्, बिद्रोह गर्ने सामर्थ्य राख्न सक्दैनन् भने तिनीहरु खासै विवेकशील मान्छे हैनन्!..प्रतिभा.. @pari509
19K Followers 146 Following reality तितो सत्य हो । expectetion मिठो भ्रम । मनमा सत्य पाल्ने या भ्रम आफैमा निर्भर छ ..!!डा. गोथे�.. @Dr_Gothe
13K Followers 649 Following असल मान्छे बन्ने प्रयासमा रहेको सामान्य मानिस ।। शिवभक्त ।। सत्यवादी ।। सनातनी ।।🙏🌺 #Political_Enthusiast #I_respect_all_equally #I_tweetGautam🌸 @Sharma14828
37K Followers 27K Following सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन 🌸Baburam Bhattarai @brb1954
1.5M Followers 1K Following Former Prime Minister of Nepal (2011-2013).Chairman,Socialist Party of Nepal; PhD/MURP/B.Arch. Committed to fight for TRUTH & JUSTICE .Prem chapagain @PremChapagains
13K Followers 293 Following☭ Comrade Prachanda @cmprachanda
413K Followers 1 Following Official account of the Prime Minister of Nepal and Chairman of the Communist Party of Nepal (Maoist Center).Kapil Bhandari @KapilBh06962150
401 Followers 538 FollowingMadhu Raman Acharya @MadhuRamanACH
96K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !Kusum kumal @Kusum56237749
656 Followers 374 Following आशाहीन युद्धमा , त्याग गर्नु , एउटा अवसर पनि हो ।jems @DeepShahi12
157 Followers 483 Followingभण्डारी.. @Premislove_
7K Followers 3K Following मलाई आफ्नो छुट्टै पहिचान बनाउनु छ त्यसको लागि आजैबाट सुरु गर्नुछ !! #Cricket #Travel https://t.co/qv2Si6t7XT (100%फलो ब्याक)क. सन्तो�.. @aatanka01
4K Followers 5K Following युवा परिषद, पोखरा मानपा, उपाध्यक्ष छाक टार्न होइन, छाक टार्न नसक्नेका लागी राजनीति गर्नुपर्छ।Shishir Magar @Shishirmagar09
1K Followers 2K Following id बिग्रेर तनाप ➡️@shishirmagar091 😥😥 flow and flow back 100%🇳🇵 🙏गोदाम@shishirthapa091🇳🇵अनिल .. @leo1ooneil
108 Followers 70 Following 🎈11:12 🎂 Leo 🦁 👉I ᴡɪʟʟ Uᴘᴅᴀᴛᴇ @ ɴᴇᴡ Bɪᴏ ωʜᴇɴ รᴏᴍᴇᴏɴᴇ ωʀɪᴛᴇ ᴍყ Bɪᴏɢʀᴀᴘʜყ 📖 🇪🇸#Mes_Que_Un_Club ⚽️ 🇦🇷 @leomessi 🐐👑Anand Basnet🇳🇵 @AnandBasnet3
6K Followers 4K Following 𝐏𝐇𝐎𝐄𝐍𝐈𝐗(𝐅𝐈𝐑𝐄𝐁𝐋𝐀𝐙𝐄) ''रुप हेरेर मान्छेको मन चिनिदैन हजुर पैसाले सुख त किनिएला तर खुशी किनिदैन हजुर'' !! DELHI UNIVERSITYHernekura @Hernekura
3K Followers 4K Following सत्यतथ्य,निष्पक्षता सम्प्रेषण गर्दै आवाज बिहिनहरुको आवाज बनेर निस्कने मुस्लोको नाम हो हेर्नेकुरा डटकम! आउनुस हामी सङ्गै हातेमालो गरौ।सैतान @GodofdevilD
548 Followers 560 Following मान्छे ठूलो हुन हैसियत होइन सोच ठूलो हुनु पर्छ 😁 ❤️#badboy ❤️RP Chaulagain(रा�.. @Ramprasadchaul2
1K Followers 4K Following अध्यक्ष -इटहरी खानेपानी उपभोक्ता संस्था। Itahari-5, Sunsari NepalSanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।🇳🇵आर.के.. @rk_karki
16K Followers 11K Following घृणासँग लड्छु प्रेम गरी गरी, म प्रेमको ढोका हुँ सबैको लागी खुल्लै हुन्छु सँधैभरी ।PMO Nepal @PM_nepal_
713K Followers 11 Following Office of the Prime Minister and Council of Ministers, Government of Nepal.subeem paudel @shraw_paudel1
2K Followers 2K Following त्यो मान्छेलाई कहिल्यै नभुल्नु ।।। जसले शरीरलाई हाेइन् मनलाई स्पर्श गरेको हुन्छ।।।Shiva Ram Marahatta @ShivaRamMaraha1
52 Followers 215 Following𝐒𝐡𝐢𝐯𝐚�.. @mindemotional48
2K Followers 2K Following कृपया फलो गरिसकेपछि अनफलो गरेर मलाई तपाईंको फलोअर्स बनाएर सेलिब्रेटी बन्ने कोशिश नगर्नु होला जसले फलो-फलोब्यक गर्नु हुन्छ म उसलाई मात्र फलो-फलोब्यक गर्ने छु।Bhawana K.C @Bhawana_kc159
7K Followers 6K Following Bio बनाउने काशिसमा छु अझै समय लाग्छ, Follow गर्नुस् मेराे तर्फबाट follow back 100% दिनेछु।Dipa oli @Dipaoli4
9K Followers 3K Following No need of comfort zone ❤ instagram= dipa_oli_ Tiktok= dipaoli12 #NO DM plz🙏##SA News Channel @SatlokChannel
284K Followers 2 Following SA News provides factual News updates with a Special focus on Spirituality. Truth- That You Want To Know😄Aayush_-_Das_-@Kh.. @Aayushdas518
1K Followers 3K Following 1) https://t.co/K0itwGL9Sz 2) https://t.co/by9oY6ksbD 3) https://t.co/Ln5y2QSRbSMuskan Shrestha @muskansr5
21K Followers 11K Following ब्याक्ती धनी हुँदैमा देशको ईज्जत् हुने होईन। देश धनी भयो भने मात्र हरेक नागरिकको ईज्जत् हुन्छ । #No_Dmनेपाल ट�.. @Nepaltbn
182K Followers 107K Following जिन्दगी नै अपुरो छ , ÑòĎϻ⛔ फुर्सद मिले लेख रचना पढ्न मन लागे लिङ्क खोलेर हेर्नुस् https://t.co/eL14ghb7dcतिलक रा�.. @Teelu_Magar
2K Followers 2K Following 안녕하세요 🙏🏻 Twitter मा नयाँ छु मलाई Follow गरेर साथ दिनुहोस्, तपाईलाई साथ म दिने छु। ♡♡$ सुमन $ @sumanchapagain6
2K Followers 1K Following प्रेमपुर्वक बोल्नेसंग मुस्कुराएर बोल्ने गर्छु☺भाग्यमा भन्दा वास्तविकतामा विश्वास गर्छु (Follow)👉100%@sumanchapagain6 visit store- @sumanchapagai19 🤫🙏अनागरिक @KanchhoDebraj
6K Followers 6K Following I speak the truth from the bottom of my heart. I tweet जे मलाई लाग्छ।Sabin Kc(+AB) @kcsabin2014
21K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_loverJisan Mayal @Jisanmayal
24K Followers 22K Following जसलाई हामी अटुट प्रेम गरेर पनि पाउन सक्दैनौं,उसको खुशी देखेर खुशी रहनु पनि एक प्रेम हो।। #Backup_all_tweet @JbNirdosh_1ABIRAL MAGAR @abiralm7
2K Followers 2K Following दिलमा बस्ने स्वीकृति नमाग यो त यस्तो ठाउँ हो जहाँ आफै कब्जा गर्न सक्नु पर्छ ।꧁࿈ कमिल�.. @SBishwokrma
4K Followers 403 Following मायामा धोका पाएकाले मात्र हैन जो ति आमाका दुई पोका खाएकाले पनि कोर्न सक्छन् साहित्यिक सँग्रह शब्दहरु !!! मन पर्ने रङ 💙💙🇵 🇱 🇪 🇦 🇸 🇪 🇳 🇴 🇩 🇲 ɴᵒ ᴅᵐ❌Er. Ujjwal Kumar @me_ubh
9K Followers 8K Following सवाल जहर का नहीं था वह तो मैं पी गया ! तकलीफ लोगों को यह थी कि, फिर भी मैं जी गया !!Nitisha Dahal @DahalNitisha
26K Followers 546 Following मेरा ट्विट हरू 👉 https://t.co/SlxqrOoiCy साहित्यप्रेमी💓सुरज अध�.. @CR7LOVERS05
7K Followers 97 Following कोहि आउँछन केही बनाएर जान्छन। नदि पनि बगरलाई भिजाएर जान्छ्न।Suraz💞Pramila Facebook👉https://t.co/oL75b5NT4Nखुम बहा�.. @KaluMagr
198 Followers 219 Following रमाउने र कमाउने को बिचमा छ जिन्दगी साथी ,,,,,,💞💞💞💞💞💞💞,,,,,,,, ,,,,,Follow,,,, `````Follow back```````🌱 Hard life 🌱 @hardlife371
14K Followers 10K Followingमान मगर�.. @manumag10
14K Followers 12K Following 🚭️..............धूम्रपान:मध्यपान= स्वास्थको लागी हानिकारक छ !!काठमाडौमा डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलो पल्ट वायो लार्भिसिद ( bio larvicide ) छर्कदैछौ ।
हाम्रा दल/नेता सत्ता/गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा/क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ।विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन,ढुवानी,यातायातको लागत बढाएर सबैतिर महॅगी बढ्छ!यो अचाक्ली महॅगीले जनताको ढाड भाॅचिदैछ।खै सरकारी पहल?
हुलदङ्गा गरेको भनेर भारतको उत्तर प्रदेशमा सरकारले अल्प संख्यक मुस्लिमहरूका घर डोजर लगाएर भत्काउँदै छ । सत्ता यतिसम्म क्रूर हुन मिल्छ ? कतै कमिलाको प्वाँख उम्रिन थालेको त होइन ?😉
अनि अविवाहित लाई विवाह गर्ने खाल्को कार्यत्रम अनि बजेट खै सरकार ? अविवाहितसँघ यस्को विरोध गर्दछ 😀😀😀
@kedar_sharmaa काठमाडौँको मेयरमा कांग्रेस वा एमालेबाहेकबाट अभिनेता-अभिनेत्री त के, साक्षात पशुपतिनाथ नै उठे पनि हार्छन्।😂😜
सशस्त्र द्वन्द्वकालमा नेपालगन्ज 'एनजीओ मुकाम' बनेको थियो, नेपालगन्जको अर्थतन्त्र गुलजार थियो । हरेक घरमा दुई-तीन वटा एनजीओका साइनबोर्ड हुन्थे। ०६३ पछि विस्तारै एनजीओहरू नेपालगन्जबाट स्यालको सिङजस्तै हराउन थाले। विस्तृत टक्सार प्रिमियम म्यागजिनमा @taksarmag @LumbiniSanchar
प्रष्ट वैचारिक-राजनीतिक कार्यदिशा र सुदृढ संगठनात्मक एकताको भाव सहित जसपाको तीन दिने संघीय परिषद र केन्द्रीय समितिको बैठक सम्पन्न। समावेसी लोकतन्त्र र समावेसी विकासको राजनीति अनि हिमाल-पहाड-तराई जोड्ने संगठन/नेतृत्व भएको पार्टी आजको नेपालमा वैकल्पिक शक्ति नभए अर्को कुन होला र!
पानी त,आधा लिटर पनि खाँदिनाैं" तर पानीपुरि काे झाेल त,2, लिटर उडाउछेउ" त घोप्टी"🙄😏🤣🤭
पार्टीका महत्वपूर्ण निर्णयहरू व्यक्तिले नभई, बैठकले गर्नुपर्ने लेखेका उनले पार्टी संगठनको व्यवस्थित अभिलेख प्रणाली हुनुपर्ने उल्लेख गरे। nepalviews.com/2022/03/12/469…
आफू सरकारी विद्यालय पढियो!बच्चा अंग्रेजी स्कूल।हिडेर गइन्थ्यो,उसलाई दैलोसम्म भ्यान।सिटामोल ज्यानले भेट्न परेको छैन उसको लागि स्वास्थ्य जीवन बीमा।आमाले पकाएको लौरो देखेर पचाइयो,उसलाई बाहिरी स्वाद!!र पनि हजुरले माया मम्मीलाई मात्र गर्नुहुन्छ पो भन्छ!! खुकुरी भन्दा कर्द जान्ने!🤪🤣
एमसिसी स्पष्ट बहुमतले पारित गर्नुपर्छ, लटरपटरले हुँदैन : बाबुराम भट्टराई #Baburambhattarai #JASAPA #Nayapatrika
जन्म दिन हो आमा आज आशीर्वाद देउ लाख संजीवनी फूल दियर सजाई शिरमा राख सन्तान दियौ कोखमा राखी अझै बढी पोष, परिणिती कान्ता तिमी बढाइ दियौ जोस ! जन्म घर लमजुङ जिल्ला चोक खत्री ठाँटी बाआमा सग बसेकी थिए सुख सयल काटि दिन हेरी लगन जुराई सञ्जाल तिर आए तपाईहरु माझ मैले आज मिठो माया पाए !
धेरैलाई चासो नहोला, तर मलाई यो भूमिगत बिजुलीबारे निकै प्रश्न छ। त्यो पेटी-मिचाहा ट्रान्सफर्मरबाट घरसम्म आर्मर्ड तार कसले किन्ने हो अनि सर्भिस डक्टबाट निस्किएको टेलिफोन र बीसौँ इन्टरनेट-टिभीका फाइबर पोलमा नझुन्डिई भूमिगत भएर कसरी घरघरमा पुग्ने हो? यो योजनाबारे कता पढ्न सकिएला?🙏
सिङ्गल सिङ्गल आईज भनेको सालेले पुरै ग्याङ लेर आएछ ,पख घर गएर बा लाई लेर आऊछु . भनेर सानामा कति थर्काउने गरिन्थ्यो । अहिले त नसुहाउने रैछ ।
मिस्री बोकेर लखर लखर ससुराली गए पनि पर्यटन, ४ कोसा केरा बोकेर दशैमा टीका लाउन मामाघर गए पनि पर्यटन, अब हेर्न बाकीँ त्यही एउटा ताेरी बारी पर्यटन थियो, त्यो पनि झन्डै देखियो। खानु न पिउनु पुर्पुरोमा चिनु, भिजिट नेपाल भिजिट नेपाल तेस्का बाजे।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको शासन सत्ताको रहर छ मलाइ त , अरु सबै देखियो भोगियो पनि , अब पुरानो को पछि त मरे लागिन्न ! साथिहरु नि ? #शुभबिहानि 🙏🙏