चेतराज उपाध्याय@chetraj12345
रास्ट्रसेवक 🤘❤️ अछाम नेपाल Joined July 2020-
Tweets1K
-
Followers2K
-
Following2K
-
Likes2K
टन्न पैसो कमाउनुस, हाप कट्टुमा चप्पल पड्काउदै हिन्दा नि सुहाउछ। भुक्का हुनुस, कोट पाइटमा टाइ नै भिरेर हिने पनि जोक्कर जस्तो देखिनु हुने छ।किनकी समाजले बाहिरी आवरण हैन आर्थिक हैसियत हेर्ने गरेको छ। त्यसैले अक्कलको बिर्को समयमै खोल्नुस। ज्ञान समाप्त
आफ्नो सम्झनेले समय दिन्छ बहाना होइन!
दिन ढल्यो रात आयो, रात ढल्यो दिन आयो भन्यो बस्यो। ✍😎
अझैपनि प्रचण्ड,देउवा र ओलिले देश बनाउछन भन्ने भ्रममा हुनुहुन्छ भने तपाईं सुध्रन ढिला भैसक्यो #शुभ_दिन
तिमिले के छ भनेर सोध्यौ म सगँ केहि थिएन कस्तो छ,,? भनेको भए खबर सुनाउने थिएँ,,😔
संघर्षमा फुलेका फूलहरु फक्रिन अलि समय लाग्छ बस् तिमी हिम्मत नहार्नु..!!🙂❤️🕊️
आफ्नो ईच्छा पुरा गर, जिन्दगी एकदिन आफै पुरा हुनेछ !! ❤️💛
सपना भनेको कल्पना हो र बिपना भनेको अस्तित्व हो। अनी बास्तबिक जिवनको आबश्यकता भनेको सपना र बिपनाको तालमेल मीलाउनु हो। #शुभबिहानि_आत्मिय_मनहरु😊🙏☕️
सुत्न चल्देको है म" तिमिले त message को reply नदिने रैछेउ🤣
कोहि पुरुष तिम्रो लागि रुन्छ भने भाग्यमानी छौ तिमी,मर्दको शब्द झुठ हुनसक्ला आशु होइन.....!!✍️💜 #swrites🕊️🖤
"रक्सी खाएको बेला यो मन यति कमलो हुन्छ कि अर्काको गर्लफ्रेन्ड लाई नि सारी किन्दिन मन लाग्छ भन्या"! 😂🤣😁😍
बच्चा देखि नै असल मान्छे बन्ने शोख थियो बचपन पनि सकियो अनि शोख पनि....... अहिले जस्तो दुनिया उस्तै म✍️ #शुभबिहानी ❤️🙏
काङ्ग्रेस नेता बालकृष्ण खाण पक्राउ परेछन अब यी अलवा अरु भ्रष्टहरुलाई छोप्दै तातो पानी तताउदै छाला खुल्काउनु पर्छ 😂🙏
घमण्डको गन्ध पनि अलि अलि फिजाउनु पर्ने रहेछ नि साथि “थाहा भयो सोझो पनको बस्नाले मात्र जिन्दगि नचल्दो रहेछ ।। #शुभदिनको_कामना 😞❤️
यो धर्ती गोलो छ समय हरेक लाई पर्खेर बस्छ !¡ घमण्ड नगर
होलिको प्लान के छ भनेर नसोध 🙄 मलाई जिन्दगी रंगाउनु छ अनुहार होइन 😉😂 #HappyHoli 🙏🙏🙏
सबै कुराको आफ्नो ठाउँमा महत्व हुन्छ, ढुङ्गा पनि बाटोमा देखे वास्ता हुन्न मन्दिरमा देखे भगवान सम्झेर ढोगिन्छ।❤️
मुस्कान झुटो पनि हुन सक्छ त्यसैले कसैलाई हेर्ने होइन बुझ्ने कोसिस गर्नु!♥️
जिन्दगि सरल बनाउन जिन्दगि नै सकाएकाे पनि देखेकाे छु । लाग्छ भाग्य पनि साथ दिदैन कसैलाई त !
सरकारी जग्गा अरे ??? म चाहिँ को हो त ? सरकार होइन ? लाटा गोरुहरुको तर्क सुन्दा पनि बेस्सरी गिट्टी कुट्न मन लाउँच !😬
madanmohan @Madankkharel
49K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️🌺Prakash Poudel🌺🕊️(बा... @badal_poudel23
85K Followers 60K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Agyat Mitra @MitraAgyat
59K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟विश्वरसिंह मेवाहाङ... @BiswarRai
37K Followers 21K Following आँखा सानो मन ठूलो, उचाइ होचो सोचाइ अग्लो,कसैले @I_amsajjan
13K Followers 7K FollowingUjwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीBhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT Engineerउजेली 🌞 @Smartdimond
27K Followers 10K Following Never forget the people that supported you through your worst times. Harekrishna!Om Namo Bhagwate !! NO⛔️DM,🙏✍️, Follow me =100%Follow backArpita Chhetri @chhetri_arpita
9K Followers 2K Following Iam Arpita from Shanischare Jhapa. MBA(TU), मेरो बाबा मेरो गुरु(StockMarket), Swing trader, huge fan of @cristiano. #nepse-girlkhagol Gautam @khgautam36
9K Followers 5K Following हैट! जनताको पसिनामा मस्ति गर्ने भ्रष्टहरूलाई कडा झटारो हान्ने एक ट्विटे !!!बेनीकोबजार 💙... @ParajuliKamal
8K Followers 6K Following समयमै गुणस्तरीय निर्माण सम्पन्न गरि राष्ट्र निर्माणमा योगदान दिन प्रयासरत ! 'A'+Ve⭐️एक्लो बृहस्पती⭐️... @akash_casey
15K Followers 4K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏🆁︎🅰︎🅹︎🅹︎🅸︎🆃︎ ✍ 🇳🇵... @RajjitC
16K Followers 4K Following “I know I am awesome, so I don’t care about your opinion.”🙃(B+ve)❣ #Line Producer #Former Production Planner/Manager,@ kollywood & BollywoodSanjib 🇳🇵 @sanjib77380808
31K Followers 24K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।👨⚕️ डा. राेहन 👨⚕️🇳🇵... @RohanPoudel33
38K Followers 19K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33🇳🇵गाम्ले केटाे🇳🇵... @GamleKeto
23K Followers 18K Following म क्रूर र शान्त दुवै किसिमकाे व्यक्ति हुँ।यो केवल मेरो मुड,स्थिति र व्यक्ति तपाईंमा जो निर्भर हुन्छ!नयाँ छु ट्विटरमा फलाे गर्नु हाेला 100% ब्याक पक्का⛔️NO_DMमाइला काका... @PurnaGa17136418
6K Followers 5K Following आमा बुबाको सेवाभन्दा ठूलो अरु कुनै सेवा हुँदैन।RAM 🇳🇵🙏 @rphitang2
16K Followers 6K Following follow back 💯 नयाँ नयाँ ठाउँमा घुम्न र#फिल्म हेर्न अति नै मन पर्छ 😍#टुइट खासै लेखिन्न😂follow गरेर अन फलो गर्ने लाई खास ध्यान राखिन्छ http://secret.viralsachxPadam Jagri @PadamJagri25909
803 Followers 3K Following follow back 100% कथाले माग्न भुलेको पात्र म (नेपाली क्रीकेट को सुभचिन्तक)सानी @kalukalu1010
9 Followers 49 FollowingNara Saud @nara_saud14212
0 Followers 5 FollowingBatas @HariGhimire44
291 Followers 1K FollowingRup Singh Bohora @RupBohora
2K Followers 4K Followingबाउनी🔔❤️❤️... @pabi57
7K Followers 5K Following जुन घरको महिला संग मुहारमा मुस्कान छ। त्याे घरको पुरुष राम बराबरको हुन्छन्।DM❌You should follow first.Tr. Pralhad Dahal @PralhadDahal3
3K Followers 3K Following Man reaches higher and higher or goes lower and lower due to his own activities as the builder of the wall or the digger of the well.ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾... @lux_subedi
4K Followers 5K Following मलाइ शहर भन्दा गाउ मनपर्छ, किनभने गाउ प्राकृतिक हो शहर मानव निर्मित घरैघरले जोडिएको शहर भन्दा मनैमनले जोडिएको गाउ अत्यन्तै राम्रो हो पढ्नुभयो भने विचार गर्नुहोसRavi ( Free soul) @RaviTha06162052
597 Followers 5K Followingprem bk @prembk1979_bk
5 Followers 42 FollowingDhadkan Bajureli @BajureliDh82003
0 Followers 7 Following“ Freedom Party ” @freedomparty21
1K Followers 5K Following प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपती तथा पूर्ण समानुपातिक समाबेसी संसद ( समाजबादी लोकतन्त्र, सामाजिक स्वतन्त्रता, सहकारी अर्थतन्त्र ) 💕Bhim Singh @BhimSingh14483
0 Followers 14 FollowingDr. Total Environment @water_yog
2K Followers 4K Following #Environment #Hydrology #Climate #politics #boating #yogaसंगम खनाल... @Sangam13174192
2K Followers 4K Following फलाे गर्ने तपाईं काे जिम्मेवारी । भलाे गर्ने नितान्त मेराे ईमन्दारि ।।R P Sharma Bhattarai @RamPras42451241
3K Followers 5K Following व्यवस्था परिवर्तन भएको छ, अवस्थामा परिवर्तन आए को छैन, अवस्था परिवर्तन गर्न र समाज मा कायम सबै खाले विभेद को अन्त्य गर्न आउनुहोस थप संघर्ष गरौं ॥ म पर्वत बाटSiddaraj Dhakal @DhakalSiddaraj
0 Followers 2 FollowingMan bahadur @Manbaha65867417
2K Followers 5K FollowingGajendra Parki💔🇳🇵... @GajendraParki
1K Followers 1K Following जिउदो लासको भारी बोकेर हिडेकाे एक भरियाTarpharaj Khatiwada @tarpharaj
0 Followers 1 FollowingChamnlal Rajpoot @ChamnlalR
552 Followers 2K Followingrajmagar @rajmaga80819021
15 Followers 106 FollowingRamesh Sigdel @yoursigdel1
17K Followers 15K Following वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।। एकदन्तं महाकायं लम्बोदरगजाननम्ं । विध्ननाशकरं देवं हेरम्बं प्रणमाम्यहम् ।।रोचक @RochakRabindra
490 Followers 2K FollowingNirpa prasad bhandari @PrasadNirpa
13 Followers 66 Followingkipngetich Mutai @kipngetich295
75 Followers 188 Following Still a student in Meru University of Science and TechnologyKashyap G @Kashyap52331528
3K Followers 4K Following मन्दिर र अस्पताल भनेको आश मात्र राख्ने ठाउँ हुन भाग्य र आयु त जन्मिँदै लेखिएको हुन्छ । 💕🥀bishnu basnet @bishnub47257473
2K Followers 5K Following Searching a good friend......iiii❤️💝🧡💛💚💙💜🤎💖♥️💓💗💓💕💞सुरेश भण्डारी... @Sureshkshetri09
6K Followers 2K Following केन्द्रिय सदस्य, राष्ट्रीय युवा संघ नेपाल / Shivaansh Enterprises/ #Politics #Football #Hindu #Progressive_Democratबिजु @lunatic_vzu
25K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । #Cr7 @Cristiano #nepaligazal #GGMUडा. ४२० @Bohara_Y
21K Followers 470 Following बाउको पहिलो छोरो, हजुर बाउको जेठो नाती, धेरै माया पाएर पुल्पुलिएको तर बिग्रेको छैन, जेठो हुँ तर बाठो हैन, भबिस्यको सोच्छु तर अतित बिर्सेंको छैन!!!roshan aryal @roshana09195575
27 Followers 132 FollowingSarmili💕 @lamsal_sharmila
629 Followers 66 Following https://t.co/V2MpxMPo8X https://t.co/nGxKfaOD5GHelp me, I'm imprison... @fKUYaegByehLk80
43 Followers 153 Following Help me, I'm imprisoned by China.Sangam Shrestha @SangamS123
1K Followers 1K Followingरबि ले अब भाउजु हरु लाई बयान लिए प्रधानमन्त्री हुने योग्यता पुग्छ । सुरेन्द्र केसि को डरलाग्दो खुलासा सुनौ।।
सेतो कागजमा कोरिने हरेक पानामा देख्छु खास छौ आजकल तिम्लाई सपनामा देख्छु
युवाले सपना पूरा गर्न विदेश जानुपर्दैन, नेपालमै अवसर छ : अर्थमन्त्री महत ujyaaloonline.com/story/96752/20…
एक्लो छु कसैको गनगन छैन। माया पिरती,तिरको जलन छैन...!!😍 #खुलासा 😍
टन्न पैसो कमाउनुस, हाप कट्टुमा चप्पल पड्काउदै हिन्दा नि सुहाउछ। भुक्का हुनुस, कोट पाइटमा टाइ नै भिरेर हिने पनि जोक्कर जस्तो देखिनु हुने छ।किनकी समाजले बाहिरी आवरण हैन आर्थिक हैसियत हेर्ने गरेको छ। त्यसैले अक्कलको बिर्को समयमै खोल्नुस। ज्ञान समाप्त
जीवनमा हरेक अवसरकाे लाभ उठाउनु पर्छ, तर कसैकाे मजबूरी रआस्थाकाे हाेईन!! #शुभ__प्रभात ☕️👃🌹
डोटी स्थित बडीकेदार धाम : जहाँ नेपाल भारतका भक्तालु जाने गर्छन । तर संरक्षण,सम्बर्द्धन,प्रचारप्रसार को अभाबमा नेपाल भित्र का यस्ता धेरै मन्दिरहरु ओझेलमा परेका छन, पर्यटक प्रबर्द्धनको ठेक्का लिएर बसेकाहरुले दुरदराजका यस्ता धरोहर स्थानलाई लोकप्रिय बनाउने बारे चासो राखेको सुनिदैन
महाभूतान्यहङ्कारो बुद्धिरव्यक्तमेव च। इन्द्रियाणि दशैकं च पञ्च चेन्द्रियगोचराः॥ अर्जुन! पाँच महाभूत(आकाश, वायु, अग्नी, जल, पृथ्वी), अहङ्कार, बुद्धि र मूलप्रकृति, दस ईन्द्रियहरू, एक मन र पाँच ईन्द्रियका विषय अर्थात् शब्द, स्पर्श, रुप, रस र गन्ध। #Gita 13.5 श्रीकृष्ण गोविन्द.🙏💕
श्रीभगवानुवाच मय्यावेश्य मनो ये मां नित्ययुक्ता उपासते। श्रद्धया परयोपेतास्ते मे युक्ततमा मताः॥ अर्जुन! ममा मन एकाग्र गरेर, निरन्तर मेरो भजन-ध्यानमा लागेका भक्तजन श्रेष्ठ श्रद्धाले युक्त भएर म(सगुणस्वरुप)लाई भज्दछन्, ती मेरालागि योगीहरूमा पनि अति उत्तम योगी मानिन्छन्। #Gita 12.2
तपाईं आफ्नो खुट्टामा उभिनु भो भन्दैमा बेरोजगार,असक्षम,क्षमताहीन,जिन्दगीको कुनै उद्देश्य नभएको,पैसा बचत नगरी आम्दानीको स्रोत नहुदा पनि ऋण गरेर बिलासी जिन्दगी देखाउन खोज्ने बौद्दिक खोक्रो पुरुषसग बिहे नगर्नोस!बिहे बदल्न मिल्दैन,पश्चाताप र दु:ख जिन्दगीभर साथी बन्छ!
अझैपनि प्रचण्ड,देउवा र ओलिले देश बनाउछन भन्ने भ्रममा हुनुहुन्छ भने तपाईं सुध्रन ढिला भैसक्यो #शुभ_दिन
प्रधानमन्त्रीलाई साक्षी राखेर संसदको रोष्टमबाट जनताको आवाज प्रष्टसँग राखेकोमा धन्यवाद! संसद रेस्लिङ क्लब जस्तो भएको छ। अहिले संसद चलाउन दैनिक करिब रू १० लाख खर्च हुन्छ।हामीलाई यहाँ अनर्गल गफ गर्नका लागि जनताले निर्वाचित गराएको होइनः ज्ञानेन्द्र शाही
जिन्दगीको सफर गज्जब हुन्छ,यदि सम्बन्धको कदर दुईतर्फी भयो भने...!!❤️ #swrites🖤🕊️
तिमिले के छ भनेर सोध्यौ म सगँ केहि थिएन कस्तो छ,,? भनेको भए खबर सुनाउने थिएँ,,😔
संघर्षमा फुलेका फूलहरु फक्रिन अलि समय लाग्छ बस् तिमी हिम्मत नहार्नु..!!🙂❤️🕊️
याद त पक्कै आउला, त्यो पुरानो🥺 गल्ली,साँघुरो बाटो,समातिएको हात🤝 अनि सँगै हुँदा काे साथ,🙂💗सम्पुर्ण मा मीठो माया 😘
म मेरा कथाहरु केलाउँदै छु । कति पाएँ, कति गुमाएँ... कहाँ सम्हालिएँ, कहाँ विराएँ... अतित र वर्तमानका पानाहरु नियाल्दै छु...