Subash Tamang @tamang331604
Joined February 2024-
Tweets31
-
Followers22
-
Following68
-
Likes370
“मान्छेहरु बारम्बार सोध्छन् मलाई ‘तिमीले उसमा के देख्यौ?’ म भन्ने गर्छु, ‘जब उसलाई देखें त्यसपछि अरु केही देखिँन’..’’❤️
“मान्छेहरु बारम्बार सोध्छन् मलाई ‘तिमीले उसमा के देख्यौ?’ म भन्ने गर्छु, ‘जब उसलाई देखें त्यसपछि अरु केही देखिँन’..’’❤️
जसले मलाई आँखा बन्द गरेरै भरोसा गरेको छ उसलाई कहिल्यै यो महसुस नहोस कि उ अन्धो हो
जसले मलाई आँखा बन्द गरेरै भरोसा गरेको छ उसलाई कहिल्यै यो महसुस नहोस कि उ अन्धो हो
नदिको भाषामा प्रेम बहनु हो... पंछीको भाषामा प्रेम उड्नु हो ... हावाको भाषामा प्रेम घुल्नु हो ... जब तिमीलाई देखेर मेरो हृदय एकटक अडियो तब बुझे की मेरो भाषामा प्रेम तिमीमै स्थिर रहनु हो ...!!🤞
नदिको भाषामा प्रेम बहनु हो... पंछीको भाषामा प्रेम उड्नु हो ... हावाको भाषामा प्रेम घुल्नु हो ... जब तिमीलाई देखेर मेरो हृदय एकटक अडियो तब बुझे की मेरो भाषामा प्रेम तिमीमै स्थिर रहनु हो ...!!🤞
मौनलाई स्वर बनाउन सकेनन् स्वरलाई अक्षर बनाउन सकेनन् आँगन, ढोका, छत बनाए तर मान्छेहरु किन घर बनाउन सकेनन् ...? ♥️
मौनलाई स्वर बनाउन सकेनन् स्वरलाई अक्षर बनाउन सकेनन् आँगन, ढोका, छत बनाए तर मान्छेहरु किन घर बनाउन सकेनन् ...? ♥️
चकित छैन म मेरो दिलको अधेरोबाट आएको रोशनी देखेर तर... महसुस गरेकिछु की ऐना हो मेरो दिल जसमा तिम्रो प्रेमको किरण परेकोछ ...!! #शुभरात्री 🤞
चकित छैन म मेरो दिलको अधेरोबाट आएको रोशनी देखेर तर... महसुस गरेकिछु की ऐना हो मेरो दिल जसमा तिम्रो प्रेमको किरण परेकोछ ...!! #शुभरात्री 🤞
मलाई बेवास्ता स्वीकार छ त्यो मौनता स्वीकार छ जति जति याद आउँछ उति-उति बढ्दै जाने यो तड्पन स्वीकर छ..!! 🤞😉
मलाई बेवास्ता स्वीकार छ त्यो मौनता स्वीकार छ जति जति याद आउँछ उति-उति बढ्दै जाने यो तड्पन स्वीकर छ..!! 🤞😉
सजिलो थिएन निर्णय लिन तर जब सवाल जिन्दगीको हुन्छ फैसलाहरु स्वयम कठोर हुने रहेछन।
सजिलो थिएन निर्णय लिन तर जब सवाल जिन्दगीको हुन्छ फैसलाहरु स्वयम कठोर हुने रहेछन।
एक थोपो पानी सडकमा पछारियो अनि फुट्यो। एक थोपो आँशु गालामा मडारियो अनि फुट्यो। झरी र तिम्रा आँशु कतिबेला झर्छन् र फुट्छन्! मलाई पानी र आँशुको कुनै भर लाग्दैन। • विस्मय ☺️
एक थोपो पानी सडकमा पछारियो अनि फुट्यो। एक थोपो आँशु गालामा मडारियो अनि फुट्यो। झरी र तिम्रा आँशु कतिबेला झर्छन् र फुट्छन्! मलाई पानी र आँशुको कुनै भर लाग्दैन। • विस्मय ☺️
युगौं-युगान्तरसम्म सिम्रीक रङ्गले नेपाली पहिचानको बयान गरोस् ,अमर ख्यातिप्राप्त गर्न सकोस्।मन अनि वन दुबै तर्फ डाँफे उडोस्,नेपाली टोपि र सगरमाथा उच्च रहुन,देशले राजनीतिक,सामाजिक,आर्थिक स्थिरता प्राप्त गर्न सकोस् ।हिमाल,पहाड,तराई सबैतिर राष्ट्रिय एकताका लहर एकैस्वर भइ फैलिउन्🤞

जिन्दगी के नै हो र आखिर? जन्म र मृत्यु बिचको अभिनय! एक गाँस भोक एक घुट्को तिर्खा एक झप्को निद्रा एक पलको आराम। सुत्नु खानु हिँड्नु डुल्नु.. सोचे साधारण छन् धेरै कुरा। हर कुरा यति हल्का र यति सीमित बनाइदिने ए जिन्दगी~ एउटै सपनाको भारी किन यती गह्रुँगो बनाइस्? ............. ☺️

जब- कुनै पुरानो किताबको भित्री पानामा एउटा सुकेको फूल भेट्छु तब तिमीलाई सम्झिन्छु। जब- दराजको सानो कुनामा कतै पाउँछु पुरानो मफलर तब तिमीलाई सम्झिन्छु। जब- खोतल्छु मनको आल्मारी र टक्टकाउँछु धुलो जमेका यादहरुलाई सम्झन्छु एउटा धुमिल इतिहास र हेर्छु मनको ऐना तब तिमीलाई सम्झन्छु। ☺️

म प्रेमका ऋचा पढौँला तिमी समर्पणले हवन गर्नु। म साम गाउँला स्नेहले तिमी सुर मिलाइ नाद भर्नु। मन्त्रहरु फुस्फुसाउँदै वचन दिउँला जन्मान्तको। एकाकार भइ दुई आत्मा भ्रमण होला अनन्तको। आऊ- हामी वैदिक प्रेम गरौँ... 😊

तिम्रो याद ताल जस्तै जमेर बसेको छ हृदयमा। कहिले त्यही ताल बग्छ र आँशु बनेर बाहिरिन्छ। कहिले त्यही ताल जम्छ र हिउँ बनेर चिस्याउँछ आत्मैसम्म।
तिम्रो याद ताल जस्तै जमेर बसेको छ हृदयमा। कहिले त्यही ताल बग्छ र आँशु बनेर बाहिरिन्छ। कहिले त्यही ताल जम्छ र हिउँ बनेर चिस्याउँछ आत्मैसम्म।
मेरो मन तिमीलाई छेक्ने काँडाकै तार हुन मन छ छोए काटिहाल्ने धारिलो तरबार हुन मन छ। अप्ठ्यारोमा सम्झिने हो खोला तर्छौ बिर्सि हाल्छौं तिमीले कहिले तर्न नसक्ने अनन्तः जँघार हुन मन छ। कति गर्छौ मनलाग्दी जहिल्यै तिम्रो मनपरी मौका पाए मलाई पनि निरंकुश सरकार हुन मन छ। #शुभप्रभात🙏💐💜

जुन मान्छेलाइ म हास्नु र रुनुमा कुनै फरक पर्दैन उसलाइ के फरक पर्छ र म हुनु र नहुनुमा ||
जुन मान्छेलाइ म हास्नु र रुनुमा कुनै फरक पर्दैन उसलाइ के फरक पर्छ र म हुनु र नहुनुमा ||
लगेर रोप न पत्थरको मुटुमा ऐँजेरुको बिरुवा यता मलाई पीडा दिन छोड्थ्यौ की ..😋😋
लगेर रोप न पत्थरको मुटुमा ऐँजेरुको बिरुवा यता मलाई पीडा दिन छोड्थ्यौ की ..😋😋
बरु एक टुत्रा मागेर लैजाउ पुरै दिन मिल्दैन यो उ बसेको मुटु हो अरुलाइ दिन मिल्दैन!❤️
बरु एक टुत्रा मागेर लैजाउ पुरै दिन मिल्दैन यो उ बसेको मुटु हो अरुलाइ दिन मिल्दैन!❤️
नयाँ बर्षको सुरुवात सँगसँगै देशमा सुशासन शान्ती छाओस।बिगत बर्षमा जस्तै गरि युवाहरु खाडि मुलुकलाई गन्तव्य बनाउन नपरोस,सम्बृद्दी र बिकाशले देश गतिसिल बनोस।बिशेष गरि नयाँ नेपाल बनाउने दिशामा सबैको ध्यान पुगोस।भ्रष्ट देशद्रोहिहरुको नामोनिसान हटोस। #नयाँबर्ष_२०८१को_शुभकामना🌷🙏

यादहरुको संगालो हो जीवन ! छरपस्ट छरिएका तिता मिठा यादहरुको पोका बोकेर भोली फेरि यात्राको एक अर्को खुड्किलो उक्लिनु छ ! शिखर तीर जीन्दगी डोर्याउनु छ, अनन्तको बाटो रोज्नु छ , समग्रमा भोली फेरि एउटा नया बर्ष मनाउनु छ ! नव वर्ष २०८१ को शुभकामना !🎈❣️🍭🍰🙏

Elsa @6v9poK0gWPQt
1K Followers 2K Following😊अकूत😊 @bajre12
46K Followers 1K Following म साझ हू,म सास हू तिम्रो सोच कब्जा गर्न रात हू,म रूप हू, म रंग हू तिमि प्रयोजना गर्ने व्यक्ति म यात्री हू म लत हू,म शबाब हू बस मायाले बेर हो म त्यही विश्वास हू!🇳🇵गोपा�.. @GopalGopalgita1
37K Followers 1K Following जिन्दगीको अधुरो कथा तिमिले लेखेउ बाकी म लेख्ने छु,🤟https://t.co/j47VHqNlHb संखुवासभा खांदबारी🇳🇵 @lamsalgopalg 🤘🇳🇵🤟Udaya @UdayaRThapa
2K Followers 3K FollowingPolaris @romerjun23
1K Followers 3K Followingसरकार ✭�.. @dipakrajchhetry
2K Followers 742 Following अब थोरै कठोर हुन मन छ, यहाँ नम्र बोली र बिनम्र व्यबहार नबिक्ने रहेछ। 🙊🥀💙 🇳🇵 Civil 𝐸ngineer . 𝐷𝑖𝑝ʊ ( सरकार )💓 शर्मि�.. @Sarmila2037166
74 Followers 207 Following यसो फर्किएर बिगतलाई हेर्यो,सार्है दिक्क लाग्छ, समयले नि यसरी कोल्टे फेर्यो,सार्है दिक्क लाग्छ। 🤔🍁🌲Dhruba Oli @oli_dhruba96961
3 Followers 28 FollowingUmesh Raj Thapa @ThapaRUmesh
10K Followers 11K Following Student (MICROBIOLOGY) at https://t.co/HPcfBrBQq7 💎 #RealMadrid 💎 ⚽️CR7 💎 #MUFC 💎Tim❤️Bharat @bharat_Teem1
17K Followers 7K Following मनको यात्री अनि चालक पनि #शंकरदेब कलेज #बैंकर #फुटबल_ब्राजिल🇧🇷 #CR7_NJR follow me on 🙏🙏 https://t.co/hDCTxnWqqz🌹🌿अध्य�.. @Anusharmacharya
47K Followers 26K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹kappu k khadka @kapilnewboys123
3K Followers 879 Following 🌿मान दिनेलाइ मान दिने हो🙏🏼🙏🏼 शान दिने लाइ हान दिने हो💪🏾💪🏾🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज😊अकूत😊 @bajre12
46K Followers 1K Following म साझ हू,म सास हू तिम्रो सोच कब्जा गर्न रात हू,म रूप हू, म रंग हू तिमि प्रयोजना गर्ने व्यक्ति म यात्री हू म लत हू,म शबाब हू बस मायाले बेर हो म त्यही विश्वास हू!🇳🇵गोपा�.. @GopalGopalgita1
37K Followers 1K Following जिन्दगीको अधुरो कथा तिमिले लेखेउ बाकी म लेख्ने छु,🤟https://t.co/j47VHqNlHb संखुवासभा खांदबारी🇳🇵 @lamsalgopalg 🤘🇳🇵🤟अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1Punam💞 @Punam1313
70K Followers 51 Following रोएर जित्ने भनेको त बुबा आमालाइ मात्र हो, सन्सार लाई जित्न त संघर्ष गर्नुपर्छ ।मुसी🍁 @aneesha86
22K Followers 147 Following चन्द्रमा🌚जस्तै भएको छ जिन्दगी हेर्दा राम्रो तर एक्लो 🙂 NO DM🚫इतिशा_म�.. @Itisha_Magar
26K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵अर्चना �.. @Archuu______
9K Followers 176 Following 💫🩵✨•You need your own love more than they do..!!♡😺🕊️ https://t.co/y69Dp2FTRSSarmila Acharya @AcharyaSarmila
27K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।Subin Bishwakarma @lute2057
11K Followers 1K Following म तपाईंको मनको भावानालाई आफ्नै शब्दमा लेख्ने छु ! 🤞❤️ Journalist @ukeraanews storyteller°Payal @PayalnT
14K Followers 6K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।♥️CHITRA RIJAL♥.. @CHITRARIJA84268
352 Followers 225 Following The weight of pain and suffering cannot be stopped. I could not find this destination which became the scene of countless injuries.साहिबा�.. @themoon128
13K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....Udaya @UdayaRThapa
2K Followers 3K Following💕सानी💕... @sani_sharma2
10K Followers 103 Following दैनिक एक“अपेक्षाको साथ शुरु हुन्छ, र अनुभवको साथ खत्तम हुन्छ मिल्ने भए फर्कन्थे बिगतमा,अनि सुधार्थे जानी नजानी अन्जानमा गरिएका थुप्रै गल्तीहरु"एक सहित्य प्रेमि"💕सानी💕... @sani_sharma1
53K Followers 77 Following ❣️मेरो बिचार नै मेरो पहिचान बनोस रुप त मृत्यु सगै खरानी भएर जान्छ, समाजमा भएका कुरिति र अन्याय बिरुद्ध आवाज उठाउने एक स्वतन्त्र नेपाली नागरिक❣️💎 अनील .K... @Anilsitaula2
14K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀Sabin Kc(+AB) @kcsabin2014
21K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_loverसरकार ✭�.. @dipakrajchhetry
2K Followers 742 Following अब थोरै कठोर हुन मन छ, यहाँ नम्र बोली र बिनम्र व्यबहार नबिक्ने रहेछ। 🙊🥀💙 🇳🇵 Civil 𝐸ngineer . 𝐷𝑖𝑝ʊ ( सरकार )'मनस्वि�.. @7maya_Pokharel
282 Followers 74 Following एकोऽहं द्वितीयो नास्ति न भूतो न भविष्यति || #स्वप्रेम❤️ #NoDMCall girl service nep.. @callgirlnepal11
360 Followers 9 Following WE PROVIDE FREE CALL GIRL SERVICE IN NEPAL KATHMANDU . PLZ free to DM us IF you needAsmi @Asmisiena
109K Followers 141 Following तिमी मेरो आखाको आँसु हुन्थ्यौ त म रुनै छोडिदिन्थे तिमीलाई गुमाउछु कि भन्ने डरले ।।इन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏Tim❤️Bharat @bharat_Teem1
17K Followers 7K Following मनको यात्री अनि चालक पनि #शंकरदेब कलेज #बैंकर #फुटबल_ब्राजिल🇧🇷 #CR7_NJR follow me on 🙏🙏 https://t.co/hDCTxnWqqz🇳🇵Rabi Lamichha.. @rabidaai
3K Followers 53 Following Parody Account / Not Rabi Lamichhane / यो account रबि लामिछानेको बास्तबिक account होइन🌹🌿अध्य�.. @Anusharmacharya
47K Followers 26K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹kappu k khadka @kapilnewboys123
3K Followers 879 Following 🌿मान दिनेलाइ मान दिने हो🙏🏼🙏🏼 शान दिने लाइ हान दिने हो💪🏾💪🏾Call Girl Nepal @callgirlktm
3K Followers 19 Following Free Sexting service whole wide Nepal and more premium... Pro player in the Pbiz Full features to client privacy. #Horny24/7छाँया 🙏�.. @susigtm
45K Followers 359 Following बस एक मात्र इच्छा !!!कसैको बाेझ हाेइन सबैको खाेज भएर जिन्दगी जिउनु छ ।karuna @karunakcdotel12
30K Followers 3K Following जब बिश्बास टुट्छनि यो सरि भन्ने शब्द पनि मजाक लाग्छ।🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजUꜱʜᴀ Kᴀʀᴋɪ @Ushakar45440973
27K Followers 538 Following घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️ 🙂😍मसिने क�.. @parajuli12345
66K Followers 358 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followbackMaya Bhatt 💎 @MayaBhatt17
79K Followers 17 Following मेरो #सम्मान गर्नेलाई #सम्मान गर्न #जानेकी छू, 🙏Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟जिन्दगी यस्तै रहेछ जति जति उमेर बढदै गयो उति उति खल्लो जति जति बुझ्दै गयो उति एक्लो .......!!☘️❤️ #swrites🖤🕊️ #सुभबिहानी 🙏☕️ #सुभदिन 😊
*"दूरिहरु" को चिन्ता हुँदैन यदी "समझदारी" दिलमा भए।* *"करीबी पनि" बेकार हुन्छ यदी दिलमा ठाउँ नभए।* #शुभप्रभात☕️☕️ 🙏🔱🕉📿🥰❣️ “यत्र भयं समाप्तं भवति, तत्र जीवनं आरभ्यते” 🙂 #महादेव_प्रेम🕉️ #शिवशक्ती #हर_हर_महादेव🔱
आजकल हराउनेहरुलाई खोज्न छोड्दिएको छु।बिर्स्नेहरुलाई सम्झन छोड्दिएको छु। तर कोई कोई फेरि सम्झिएर आएछन र वेलकम ब्याक भनेर स्वागत गरियो...
जिन्दगीको किताबमा सबैभन्दा सुन्दर पाना बुबाको माया हो ...!! 💔🤞
हाइकु १:~ तिमी हार्नुले मलाइ दोष लाग्नु जीवनभर २:~ प्रिय श्रीमती मिठो चुम्वन याद बसन्त ऋतु ३:~ दोबाटो सँगै छुटेका सम्बन्धमा चन्द्रमा एक्लो #विनोदविनोदी
औषधिहरु मध्ये सबैभन्दा शक्तिशालि औषधि तपाईको मुस्कान हो ।। #positivity 😊🤗😍 #शुभबिहानी ☕️🌹🌄🙏
...🌿 यदि तिमी आफै गलत छौ भने अरुको गल्ति माफ गर्न सजिलो हुन्छ #शुभ_बिहानी ...🙏
दुखी छु भनेर गरेको पोस्टमा पनि जिस्किने हुन्छ र? दुख, पीडा कहिल्यै मजाक हुन्न | तपाईंहरुलाई सधै खुसी मिलोस् | धन्यवाद 🙏
हो मेरो परिवार नै मेरो कमजोरी हो, अनि मेरो परिवार नै मेरो शक्ति पनि!
सच्याउन चाहानेहरूसँग मित्रता हुन्छ तर सिध्याउन चाहानेहरूसँग दुश्मनी नै हुनेछ ।। 😊
आँखाले इशारा दिएको प्यार बेग्लै लाग्छ, तिमी साथमा भएको संसार बेग्लै लाग्छ, आउन त गोधूलिमा चराहरु पनि आउँछन् , तर तिम्रो पदचापको इन्तजार बेग्लै लाग्छ । #srijishah
म बेग्लै किसिमको मान्छे हरेक तरल सग घुल्न सक्दिन पानी जस्तो जेमा पनि मिल्न सक्दिन मनै खुसी छैन भने फगत मुखमा हासो छर्दिन म जे मा रमाउछु त्यसैमा खुसी हुन्छु तिमीले खुसि हुनुपर्छ भनेर बदलिन सक्दिन म म हु तिमी होइन असत्य सग सम्झौता कहिल्यै गर्दिन म बेग्लै किसिमको मान्छे! 🙏#शुभसमय☕️
भर्खरै एउटा पातलो झोँका कान मुसार्दै बत्तियो। भर्खरै एउटा भँगेरो चिर्बिराउँदै उड्यो टाउकैमाथिबाट। भर्खरै एउटा गीत गुञ्जीयो मनैमन मधुरो। सुन न! तिमीले सम्झिएसी यता अनेक कुरा हुन्छन् अनेक संकेत देखिन्छन्। जस्तो- आँखा फर्फराउँछ बाडुली लाग्छ विश्वास गर्छौ? नगरे'नि फरक पर्दैन.. ☺️
मन भित्रका प्रेमिल तापक्रम नासेंउ,बाहाना रूपी मायाको सामिप्य (एक आरोप)तन मिलेसी “प्रेम” नागिन्छ वचनमा “संघर्सि” अनी म मा देखेको “शून्यता”,,लास्टमै टस्किएर पनि “मुल्य” बढाए “स्पष्टीकरणमै” प्रेमका “टुसा” मर्ला की !#एक डर
हरपल सम्झना त्यतै छ हाते घडिमा होस वा भित्ते घडिमा सुन्छु , टिकटिक तिम्रै ढुकढुकी....... शुभ प्रभात 🙏💞
उ जो टाढा बसेकी छिन् म सँग उनलाई के थाहा? बाटो हेरिरहेको आँखा मा एक मिलन को आश__!!!🫶
के लेखौ म, तिम्रो बारेमा लेखुँ या तिम्रो मुस्कानको बारेमा लेखुँ परिचित हौ भनेर लेखुँ कि अन्जान हौ भनेर लेखुँ ???
यहि र यस्तै ज्ञणिक र तत्कालिक फाईदा खोज्दै हिंड्दा अहिले बा हरु को काखको न्यानोभित्र रवीजी ताप्न खोज्दैहुनुहुन्छ त्यो रास्वपा र युवा पुस्ताको सुन्दर सपना र भविष्यको निम्ती पनि निक्कै महङ्गो पर्दैछ दिपकी !✍️
त्यो माओवादीलाइ टिकट दिएर घन्टीले अलिकता भएको साख नि गुमाओ... न्यु आङकाजी पो रच डाम्नो!
आड पाएको बेला आफूलाई नै शेर सम्झिन पायो मालिकले सिक्रीमा बाँधेको कुकुरले झम्टिन पायो मायामा तक्दिर अनि बेहोसीमा निधार फुटाइएछ, कसैले सादा बनाएको जिन्दगी यसरी रंगिन पायो करोडौँ राष्ट्रिय दर्शकहरु बेकारमा ‘हुटिङ्’ गर्दैछन्, माछाले थापेको जालबाट माछा उम्किन पायो कोही चर्को स्वर…
देशका सवै राजनीतिक पार्टीले अव प्रष्टसंग भन्नु पर्यो किन र कुन कुन छेत्रमा कुन कुन तहको पेसागत संगठनका नाममा आफ्ना राजनीतिक कर्यकर्ता र झोलेहरु उत्पादन गर्ने विकृत संस्कृतीको निरंतरता दिने हो !? ताकी त्यसखाले विकृतीका तमाम जड राजनीतिक पार्टीहरु लाई ०८४ मा समुल विदा गर्न सकियोस!✍️