Sun⚽️nil @sunilthami15
Joined March 2022-
Tweets597
-
Followers1K
-
Following3K
-
Likes17K
दुबै खुट्टा सँगै भए पनि जब गतिशीलताको कुरा हुन्छ आफैले टेकेका आफ्नै खुट्टाका हरेक फड्कोमा प्रतिस्पर्धा हुन्छ..... शुभ प्रभात 🙏💞
#मुक्तक 💞💞💞 एक चोटि हैन, पटक पटक भन्छु शुभकामना पूरा होस् भएभरका, करोडौ मनका ती तिर्सना नयाँ वर्ष नयाँ उमंग र जोश, लिएर आउने नै छ केवल मनमा जागिरहोस् है, मिठा मिठा भावना 💞💞💞 #अविरल #शुभदिनको_कामना ❤️❤️🙏🙏
जति जति उमरे बढ्दै छ जिम्मेवारी भागदौड टेन्सनचिन्ता झन् झन् बढ्दै छ भागदौड टेन्सनचिन्ता बाहेक अरु केहि छैनर य जिन्दगी य भाग्य😓
मनले रोजेको मान्छे हौ तिमी, जति नै मन दुखाए पनि बिर्सन कहाँ सकिदो रहेछ र...✍💔
आहा.... कति क्युट छ परिभाषा प्रेम को.........❤️ म शब्द ,तिमी अर्थ, तिमी बिना म ब्यर्थ...💑 #goodnight 💟
जसरी सुखहरु स्थायी हुदैनन् जीवनमा त्यसैगरी दुखहरु पनी स्थायी हुदैनन्❤️🙏
जिन्दगीको परिक्षामा `प्रेम´ नामक पद दिएर तिम्रो नाम सिफारिस गर्ने रहर छ, तिमी बस् हरेक चरण पार गर्दै अन्तर्वार्तासम्म पुग्ने सामर्थ्य राख्नु है!!😁💜🌺
"प" अक्षर बाट सुरु हुने कुराहरू लाई बुझ्न सकिएन भने त्यो सबभन्दा खतरा हुन्छ । पैसा, प्रेम, प्रेमि,पढाइ, परिवार, परिश्रम, परिक्षा!🥹
कथा र ब्यथा सबैको अलग अलग होला सायद............सबैक़ो कमि र आवश्यकता भनेक़ो पैसा नै हाे!!!
•माया त्यो होइन , जुन रुप हेरेर लगाईन्छ , साचो प्रेम त्यो हो , जुन मन मिलेर लगाईन्छ ।। 💐❤️
सहि घडि सबैको हातमा होस् नहोस् तर समयको हातमा सबैको लागी सहि कुरा अवश्य हुन्छ!🖤🕊️🌻
सम्बन्ध जोड्नु ठुलो कुरा होइन, सम्बन्धमा बुझ्ने मान्छेको साथ पाउनु ठुलो कुरा हो !❤️
प्रेम एउटा नशा हाे नशामै रहनु पर्छ प्रेम गरेपछि जस्लाई पैले हाेश आउँछ उहीँ धाेकेबाज हाे🤭🤣🤣 #GoodNight ❤️👈️
हतारमा जोडिएको सम्बन्ध होस् या किनेको सामान दुबै भरपर्दो हुदैनन् 😊 #शुभबिहानि☕️
बाेल्दा बाेल्दा थाकेपछि फेरि बाेल्ने हिम्मत नै हुदैन जब आफ्नै राेजाई बाट धाेका हुन्छ तब कसरि निस्कन्छ र आवाज ?🤔💔
पर्खाई जुनिभरलाई हुनेछ दुरी जति नै टाढा भएपनि मनको दुरी कहिल्यै टाढा हुने छैन!❤ #शुभबिहानि
मैदान मा हारेकाहरूले फेरि जित्न सक्छन् तर मनबाट हारेकाहरू कहिल्यै जित्न सक्दैनन् तपाईंको आत्मविस्वास नै तपाईंको सर्वश्रेष्ठ पुजि हो!! #शुभ_संध्या🙏😊
एउटा कुरा याद राखौँ जिन्दगीले जति लखेटे पनि, "घाटभन्दा पर भाग्ने बाटो छैन कसैको..!" 😌🌺❤️🙏
कसैको मनमा माया जगाएर धोका दिनु उस्को हत्या गरे बराबर हो !😊
🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️इन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।Tek Khadka @TekKhad63303052
5K Followers 4K Following हो गाह्रो छ,इमानदारिताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु.......!! ( पेशाले शिक्षक )नेपाल ट�.. @Nepaltbn
182K Followers 107K Following जिन्दगी नै अपुरो छ , ÑòĎϻ⛔ फुर्सद मिले लेख रचना पढ्न मन लागे लिङ्क खोलेर हेर्नुस् https://t.co/eL14ghb7dcG b ka @Gbka35
7K Followers 7K FollowingSabin Kc(+AB) @kcsabin2014
21K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover🇳🇵Moti Raj Gaut.. @GtmMoti
20K Followers 21K Following Water Resource Engineer, Hindu Brahman, Rt/ likes rnt endorsement, Rt & follow=100% fb, No DM(यात्री) @db5921
35K Followers 14K Following शब्द लेखेर मान्छेको मन जित्न सकिने भए कोहि कसैबाट छुटेर नजानु पर्ने, प्रेम गर्न मन चाहिदो रहेछ नकि भाग्य।। 🙏💞🙏🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!NB Bikas @nbbikas
13K Followers 7K Following आँसु लुकाउन आमाले र पसिना लुकाउन बा ले मात्र जान्नु हुन्छ,100%फलो ब्याकKrishnabhandari3248 @bhandari4832
3K Followers 5K Following रहर मात्र भएर के गर्नु भेट हुन लाई त शहर पनि एउटै हुन पर्दोरहेछ 😥😥 #प्यारी 😥😞Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏Babu Lal Bhandari @BabuLalBhandar2
73K Followers 57K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.पिएच ‘न�.. @phnirvik
10K Followers 11K Following “म” एउटा शब्द मात्र हो । “तिमी” सबैभन्दा राम्रो शब्द हो । “प्रेम” सबैभन्दा प्यारो शब्द हो । जसले कसैलाई “विशेष” वर्णन गर्न सक्छ ।बादशाह @Manish_Kc143
4K Followers 3K Following बिहान उठ्ने बित्तिकै तिम्रो मुस्कान देख्न पाइयोस 😍😍😍 #आमाKP Bhusal @kEERISKNA69
870 Followers 2K Following #शिक्षक#माध्यामिक_तह #गणित_विषय #नेपाल_सरकार #गोदावरी_ललितपुरJaqueline Calhoun @JaquelineC29048
98 Followers 5K FollowingVictoria @walters32victor
151 Followers 3K FollowingShira Hopkins @shi_hopkin
1 Followers 119 FollowingMaria @maria6049king
317 Followers 3K FollowingDawna Starley @DawnaStarl
51 Followers 5K FollowingJazmin Markve @JMarkve94536
58 Followers 5K FollowingRosa @shelbyrosa97
159 Followers 3K FollowingKayley Watson @KayleyWats8513
105 Followers 3K FollowingMarzell @MarzllCrypto
453 Followers 3K Following 📈Host Of Marzell YouTube Channel & founder,Only private elite here! I will mainly talk about crypto market. ONLY FOR A FEW PEOPLE, MAIN PAGE @MarzellCryptoLeah Thomas @leah_thoma78022
24 Followers 813 Followingวิไลวาส.. @24c6w8kQraUuPi
58 Followers 1K Following เป็นเกียรติอย่างยิ่งที่ได้พบคุณที่นี่ หากชอบ ติดตามได้ ผมจะอัพเดตข้อมูลติดต่อในหน้าแรกได้ตลอดเวลาครับณิชา @2UTEFWUZ2HUV1H7
80 Followers 1K Following ฉันอยากหาใครสักคนจริงๆ เขาจะใช่คุณไหม? สามารถกดติดตามและผมจะให้ข้อมูลติดต่อกลับทางหน้าแรกได้ตลอดเวลาครับleonhyarri 41 @Bishwokarm75145
454 Followers 3K Following social worker , public relation officer cancer society NepalRegina White @ReginaWhit75011
2K Followers 7K FollowingElsa @6v9poK0gWPQt
1K Followers 3K Following🇳🇵Sanyash Bhatt.. @SanyashBh1991
2K Followers 2K Following सु:खमा गर्व नगर्नु , दुःखमा धैर्य नछोडनु !!! झुक्दै नझुक्ने नेपालको छोरो !!! Follow = 100% Follow Back. NO DM🚫Notifitions @1Nirmalpok76550
43 Followers 701 Following प्रेमले सम्बन्ध बढाउछ भने रिसले सत्रुता अहंकारले आफुलाइ नष्ट गर्छ भने नम्रता र सहनसिलताले जिउने आधारSrijana Bhattarai @SrijanaBha96105
6 Followers 54 FollowingAQASH BIN DANGOL @akashdangol
2K Followers 758 Following Vet-medical center 💉💊🩺🐕🐈 FB:Aqash Dangol A+ Positive कहिलेकाहि यो जीन्दगी मैनबत्ति झै लाग्छ ! अरुलाइ उज्यालो पार्दा पार्दै आफ्नै अस्तित्व सकिए जस्तो !!हेल्सिन.. @chiru101010
721 Followers 2K Following शब बहनले🚑 समेत फोन गर्दा आउन नमानेपछि ⚰️आर्यघाट सम्म एक्लै हिडेर आएको एक मुर्दा हु म💀!Eye Sansar @EyeSansar
325 Followers 2K FollowingLoser @Loser599187891
22 Followers 672 Following Work on your goals a little bit each day, no matter how small💪Ayda Schaumann @AydaSchaum19058
44 Followers 5K FollowingEna Forpahl @EForpa
41 Followers 5K FollowingNative Academy (र�.. @NativeAcademy22
490 Followers 2K Following Academic institution to preserve and promote Native skill, arts, knowledge, culture and heritage in Nepal. Academic collaboration with Akamai University, USAGokul Mis-ra 🇳🇵 @gokulmisra11
2K Followers 4K Following learn from yesterday , live for today, hope for tomorrow / dream = travel the world spots lover🫰 सैलेन�.. @Sailendra_sah37
382 Followers 757 Following धेरै ठूलो प्रगति गर्नु छैन मलाई जिन्दगीमा ! बस् कसैको छि र बिचराको पात्र बन्न नपरोस् त्यति भए पुग्छVanda Nigh @NighVanda58796
40 Followers 5K Followingashish raj Dangi @ashishrajD58533
0 Followers 46 Followingदिपक बि�.. @bistcnghdipak
924 Followers 2K FollowingRia Neifert @NeifertNeife
34 Followers 5K FollowingMillie Centini @CentiniMil30862
67 Followers 5K FollowingBishnu Charuel @CharuelBishnu
775 Followers 3K FollowingLacey-mae Pulfrey @mae_pulfr
51 Followers 5K FollowingKristeen Inacio @InacioKriste
46 Followers 5K Followingरमाइलो �.. @1000UkhanTukka
1K Followers 3K Following नेपाली उखान टुक्काहरुको प्रबर्धन गर्ने एक सत प्रयास । 100% FOLLOW BACK !Aqsa Wierschen @AqsaW60969
38 Followers 5K FollowingFatima Bubash @BubasFatim
30 Followers 5K Following😻कावेर�.. @Dream_girl2225
8K Followers 475 Following अनुहार परिचय हैन आभाष हाे!! 🚫Dm ट्विटहरु Link मा।।JaNu ThaKuri❤️ @Shah5Janaki
235 Followers 538 Following मेरो कोसिस यत्ति नै हुनेछ ,जिन्दगीमा मेरो कारणले कसैको दिल नटुटोस 🙏अनि आफ्नाको साथ नछुटोस🙏🙏 Everything my family ❤️❤️❤️❤️Melina Smallidge @MelSmalli
35 Followers 5K Following🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️मन्दिरा @Mandira321
27K Followers 369 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।इन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।Tek Khadka @TekKhad63303052
5K Followers 4K Following हो गाह्रो छ,इमानदारिताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु.......!! ( पेशाले शिक्षक )madanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️नेपाल ट�.. @Nepaltbn
182K Followers 107K Following जिन्दगी नै अपुरो छ , ÑòĎϻ⛔ फुर्सद मिले लेख रचना पढ्न मन लागे लिङ्क खोलेर हेर्नुस् https://t.co/eL14ghb7dcG b ka @Gbka35
7K Followers 7K FollowingSabin Kc(+AB) @kcsabin2014
21K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover🇳🇵Moti Raj Gaut.. @GtmMoti
20K Followers 21K Following Water Resource Engineer, Hindu Brahman, Rt/ likes rnt endorsement, Rt & follow=100% fb, No DMथला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।𝐀𝐬𝐡𝐰𝐢�.. @Dharambhatta1
2K Followers 1K Following I believe in me and,I know one day I Achieve what, I want🤞❤🇳🇵 #𝗗𝗶𝗮𝗺𝗼𝗻𝗱_𝗵𝗲𝗮𝗿𝘁 🖤(यात्री) @db5921
35K Followers 14K Following शब्द लेखेर मान्छेको मन जित्न सकिने भए कोहि कसैबाट छुटेर नजानु पर्ने, प्रेम गर्न मन चाहिदो रहेछ नकि भाग्य।। 🙏💞🙏इतिशा_म�.. @Itisha_Magar
26K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💎 अनील .K... @Anilsitaula2
14K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!Bhanu Kandel, FCA @BhanuKandel
2K Followers 4K Following Senior Chartered Accountant, Insurance Surveyor & Business Consultant. Tweets are personal opinion. RT & Likes not endorsement. 100% Follow Back!Dhiraj Adhikari @Dhirajyadav576
447 Followers 777 Following Data science, student , world affair, geo politicsBikash Pandey @BikashP86539699
146 Followers 1K Followingsameer pariyar @sameerpari64532
1 Followers 25 FollowingRyan 💙 @Sojho_Ryan95
845 Followers 2K Following proud to be Nepalese 🇳🇵🇳🇵 heaven is myth Nepal is real 🇳🇵🥰तितेपात.. @ddingnk3
3K Followers 2K Following सत्य बोल्छु बोली पाती जस्तै तितो छ_मिठो सबैलाई नहोला एक्लै संघर्ष गर्छु सफल भए छोराछोरी खुसी होला!! असफल भए आफ्ना र आफन्ती खुशी होला!!Ramesh P Bhatta @RameshPBhatta1
829 Followers 4K Following 🌾 Agriculture Graduate from Tribhuvan University 📚 Continuously learning and staying updated with the latest developments in the field of agriculture and IRदमाई मा�.. @tikapariyar12
638 Followers 2K Following 🇳🇵जिन्दगी_अमुल्य_छ_यस्को_सदुपयोग_राम्रो_ठाउमा_गर्नुहोला !! धन्यबाद🥰Current information O.. @cionnepal
1K Followers 5K Following For your convenience, we'll give you some quick information. For additional updates, follow us.अनिल के�.. @anilkc59621
1K Followers 1K Following यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।Ravi lamichhane (म�.. @dipakra87617693
2K Followers 6K Following ❤️ नभएर पनि संगै भएझैँ लाग्ने तिमी हौ भएर पनि नभएझैं लाग्ने जीन्दगी रहेछ ...❤️Exya Kattel @ExyaKattel
1K Followers 111 Following जित्नु भन्दा ठुलो कुरा हिम्मत नहार्नु हो ❤️🥀 Instagram: ExyakattelNamuna Shrestha✨ @Shre83498Namuna
2K Followers 149 Following कमजोर होईन कठोर बनाउनु छ मनलाई रोएर होईन हासेर देखाउनु छ आफन्तलाई😊 🙏Subas Humagain @SubasTheOne_
2K Followers 581 Following Inside sports, more than the ones in it • Sports Journalist based in Nepal •काठमाडौ.. @ktm_metro
2K Followers 0 Following Kathmandu Metropolitan Office of Municipal Executive Bagdurbar Kathmanduभंगेरी �.. @mdeviratee
9K Followers 1K Following समाजमा देखेको_दिदीबैनी भाउजु बुहारीहरुको तीतोसत्य अनुभब जोडेर लेख्ने प्रयास गर्छु_मन परेको सब्द कपि गर्छु!!बाउनी🔔�.. @pabi57
7K Followers 5K Following जुन घरको महिला संग मुहारमा मुस्कान छ। त्याे घरको पुरुष राम बराबरको हुन्छन्।DM❌You should follow first.गोविन्द.. @karkigobinda31
7K Followers 4K Following 💙🇳🇵🇳🇵एक देशभक्त नेपाली युवा🇳🇵🇳🇵💙 🇧🇷⚽️🇧🇷💙 🌎️Nature lover🌍️💙Kamal parshad @SarkiKamal3
2K Followers 3K Followingmontydesaiofficial @montydesai
9K Followers 415 Following An ardent lover of the game of Cricket, a passionate follower of sports across the world. Presently enjoying role of a HeadCoach-Cricket Association NepalDal B.C @ff035f39ea5c402
289 Followers 1 Following मलाई अलिकति धैर्य र जाँगर देऊ आमा खहरेको भेल होइन, सघन, सागर देऊ आमा। यी बलिया पाखुरी र फराकिला छातीहरु यी हत्केलाभरी उत्साहको, संसार देऊ आमा।Sompal Kami @Sompal_Kami
44K Followers 165 Following professional cricketer of Nepal 🏏🇳🇵 . |Always keep the flag high !🇳🇵| Proud 🇳🇵. Business/Enquiries: @stemsports1CIJ-Nepal @cijnepal
7K Followers 52 Following The Centre for Investigative Journalism-Nepal has been promoting investigative journalism in the country. #Training #Mentoring #InvestigativestoryRanju Darshana 💙 @ranjudarshana_
22K Followers 1K Following General Secretary, Bibeksheel Sajha Party| Federal Election Candidate 2022. Kathmandu Mayor Candidate 2017. Mental Health Advocate 🇳🇵Bhim Sharki @BhimSharki
2K Followers 58 FollowingCAN @CricketNep
115K Followers 57 Following The official Twitter account of Cricket Association of Nepal (CAN). CAN is the official governing body of cricket in Nepal.indu barma @InduBarma
954 Followers 46 Following Nepal women’s Cricket Team | Patience & Belief🧘🏽♀️🇳🇵Karan Kc @karankc33
24K Followers 0 Following The best things come from living outside of your comfort zone.Kushal Bhurtel @kushalbhurtel14
7K Followers 34 Following Kindly look for #14 in the Nepali men's national cricket team. A fitness freak who breathes cricket! #Bike #SlowRock #NepalCricketNisha Dangi @MPnishadangi
4K Followers 59 Following Politician, Member of the parliament. Member of the infrastructure development parliament memberPrakash Saput @PrakashSaput
6K Followers 15 Following #BolaMaya #DohoriBattle1/2 #Galbandi #Futekachura #BadalaBarilai #MeroPaniHoinaraYoDesh #Pardeshi2Mahabir Pun @MahabirPun
268K Followers 1K Following Chairperson, National Innovation Center (राष्ट्रिय आविष्कार केन्द्र)Gyanendra Malla @gyanu_gm11
37K Followers 103 Following Retired member of the Nepali men's national cricket team. A father, husband, & proud Nepali. Loves & lives cricket, likes Momo, & supports Arsenal. #GM22Santosh Pariyar @ManavJyotee
1K Followers 589 Following Member, House of Representatives, Nepal, Chief Whip, Rashtriya Swatntra Party (RSP)Sushil Thapa @thapa_sushil
1K Followers 530 Following for #HealingKathmandu initiatives Facebook link : https://t.co/UPNjyrSwV5. collapse the #घिसीपिटी political certitude for change.Sunita Karki @prasamarx
3K Followers 560 Following नेकपा(एमाले) केन्द्रिय खानेपानी तथा सरसफाई विभाग सदस्यRanju Darshana @ranjuleads
12K Followers 38 Following A proud Nepali 🇳🇵. No way relates to Ranju Darshana. In accordance to twitter parody policy.Jessica Lama @jcka_lama
2K Followers 588 Following CCM At Nepal socialist party .Graduate Mass Communication Politician ,News Anchor At ABC News https://t.co/bX8buh7Vmf JournalistRoutine Of Dhorpatan @RODupdates8
843 Followers 2K Following •Dhorpatan | The Only Hunting Reserve Area of Nepal | #ROD Follow us for latest news update and photos :) #exploreDhorpatan #promoteDhorpatanBishal Bhandari @BishalBhandari_
5K Followers 90 Following Director/Producer/Host- COMEDY CHAMPION/ COMEDY CLUB WITH CHAMPIONS / DANCE MASTER LIL CHAMS / KOHALPUR EXPRESSयुट्युबेहरुको गरिखाने खेलो बन्नुभएको भेलु बाजे पनि बित्नुभएछ🥲
दिन हरु जेनतेन चलिराको थे आज देखि वाइफाइ को पैसा सक्कियो 🤣🤣
हर उदास पछिको कारण प्रेम नै हुदैन नि महोदय,अँध्यारो भबिस्य,जिम्मेवारी र असफलताले पनि एकान्तमा मान्छे लाई रुवाउछ।
@mathura_sapkota आमाले भरदियको घास को डोको देखायर चटक के🤐🤐
के खोजेको हो थाहा छैन के पर्खेको हो थाहा छैन उद्देश्य बिहीन,बेचैन छ मन कहाँ जाउँ, कता हराउँ समाधान कसरी खोजुँ अन्जान छ मन ।
खुसि जिवनका लागि राम्रो घर हुनु जरुरी छैन , घरमा राम्रो वातावरण हुनु जरुरी छ । 🥀 शुभ साँझ 🥀
Milan Limbu after Illam-2 election says, “साग पसल खोल्दै छु ! हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ । यसका आधारभूत कामहरू सुरु भइसकेका छन् । ... हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ । छिट्टै…
मलाई थाहा छ मेरो भाग्य लेख्ने मसी मेरो मेहनतमा मात्रै छ म खुसी छु म कोही प्रती निर्भर छैन शायद ल्यसैले होला मेरो स्वाभिमान म सॅग सुरक्षीत छन कतै बन्दक पर्रेको छैन #एउटा_मजदुर
घमण्डको गन्ध पनि अलिअलि फैलाउन पर्ने रैछ सोझोपनको सुगन्धले मात्र जीन्दगी न चल्ने रैछ...! #अन्तराष्ट्रिय_श्रमिक_दिवसको शुभकामना
पर्खाई दुई/चार बर्षको होस्... " रूम मिलाएर हैंन औँकात मिलाएर" भेट्नुपर्छ हस् #मायाँ
समयकाे कुरा न हाे हिजाेसम्म चम्किलाे रङ्ग थियाे आज दाग भएछ...!
जिबनका हरेक सम्बन्ध अमुल्य बरदान हुदैन ! धेरै सम्बन्ध आवश्यकता अनुरूप अमुल्य बरदान हुन पुग्छन! कती बेला त्यही बरदान हिमस्रक बन्न पुग्छ! त्यही भएर एक पटक आउने जिन्दगीमा हाँसेर र हसाएर बस्नु होला! यहाँहरु सबैको दिन शुभ रहोस❤️🙏❤️
वर्षौँ लाग्छ एउटा बालक हुर्किन र जवान हुन। महिनौँ लाग्छ एउटा दिउल अङ्कुराउन र झाँगिन। बिहान हुन पनि जाग्नैपर्छ एउटा पुरा रात्रि। जसरी जून उदाउन पर्खनुपर्छ घामको पूरा यात्रा... vissmaya.com/4216
परिचित ठाउँहरू पनि बिराना लाग्न थाल्छन् जब मन एक्लो हुन्छ।❤️🩹 #GoodMorning❤️🕊️ । #शुभबिहानी ☕️🌼 #शुभदिनको_कामना 🙏🏻🌺 ..✍️
@Vijaykumarko चुनावका बेला हिड्दै गर्दा एउटा दाइले पार्टीले मेरो श्रमको मुल्य तिर्नुपर्छ नभए मुद्दा राख्छु भन्नू भएको थियो त्यही याद आयो 🤣
राजनिति नेपालको सबैभन्दा ठूलो उद्योग हो । आज मे दिवस को उपलक्ष्यमा यो कारखानाका सबै मालिक र कामदारलाई मंगलमय शुभकामना व्यक्त गर्दछु । यो उद्योगले प्रत्यक्ष र परोक्ष रुपमा जति जनालाई रोजगार दिएको छ, त्यसको तुलनामा बाकी उद्योग केही होइनन । मे दिवस जिन्दावाद 💪🙏
"मर्यादित काम श्रमिकको सम्मान" हाम्रो अभियान" नारामात्रै हैन व्यवहारमा पनि लागु होस् काम सानो ठूलो जे होस् सबैलाई सम्मान आदर प्रेम गरौ १३५औं विश्व मजदूर दिवसको शुभकामना 🌷 शुभप्रभातिय नमस्कार🙏🌷☕❣️
अझैपनी बुझ्न सकिन पहिले देखाउने माया "नाटक" थियो कि अहिले देखाउने घृणा...। 🤔😶
तपाइंको इच्छा हुंदैमा परिवर्तन हुंदैन ,तपाइंको निर्णयले केही परिवर्तन हुन्छ,तपाइंको प्रतिबद्धताले धेरै कुरा परिवर्तन हुन्छ! #जयमंगलहोस् ☕️🌹🙏