प्रस्तुति™🇳🇵 @Prasthuti
🇳🇵(M.Phil)सुन्दरताले आँखालाई छुन्छ,If U follow me I will follow 999% back. Can you please turn on your notifications so you can see when I Tweet #NOmessageplz Nepal Joined April 2020-
Tweets3K
-
Followers24K
-
Following22K
-
Likes3K
मन त भित्ता न हो, अढेश लाग्न खोज्नेलाई नलाग् भन्न कहाँ सकिन्छ र ! 💕
दिमागभरी नचाहिने कुरा छिरुञ्जेल फुर्सदमा पनि नबस्नुस् र आफूलाई समय नै नपुग्नेगरी व्यस्त पनि नरहनुस् । सबैको जय होस् 🙏🙏
सम्बन्ध यस्तो होस् : ख्याल राखियोस् तर हस्तक्षप नहोस्, प्रश्न गरियोस् तर शङ्का नहोस्, मतलब राखियोस् तर चियो नहोस्, विश्वास होस् तर वेवास्ता नहोस् अनी प्रेम होस् तर बन्धन नहोस् । via: @Binita_Karkii
कसैले “के छ हालखबर ?” भनेर सोध्दा, आँफैलाई नढाँटीकन “धेरै राम्रो छ,” भन्न पाइयोस् । जिन्दगीमा अरु के चाहियो र ? 💕🙏💕
याद जाबो त आउने जाने चीज न हो ! तिमी त छाप बनेर बसेकी छौ, जानै नसक्नेगरी !!
कहीँ नभेटिने स्वच्छता र शान्ति मान्छेले प्रकृतिकै समीपमा भेट्छ ।मान्छेको पहिलो घर पनि प्रकृति, अन्तिम घर पनि प्रकृति ।यसलाई मैलो नबनाउँ । “प्रकृतिकै काखमा बालकझैँ यसैगरी निदाइरहन पाउँ ।” विस्व वातवरण दिवसको शुभकामना सबैलाई 🙏 #worldenvironmentday #june5
चिनी, दूध र चियापत्ती नमिले चिया त मिठो हुन्न, जिन्दगी यस्सै मिठो कहाँ होस् ! सबथोक मिलाउन जान्नुपर्छ ।
“गणतन्त्रको फाईदा” कसैलाई सुनैसुन… कसैलाई छैन नुन…
फूल जतिसुकै सुन्दर किन नहोस, प्रशंसा उसको सुगन्धको हुन्छ। मान्छे जतिसुकै ठूलो किन नहोस, सम्मान सधैं उसको गुणको हुन्छ। #छोरीले सधैं भन्ने गरेको थेगो…
छोराछोरीलाई सहि मार्गदर्शन गर्ने दायित्व प्रत्येक अभिभावकको हो, त्यो सामाजिक दायित्वबाट "उपराष्ट्रपति" जस्तो गरिमामय पदमा बसेको मान्छेको पारिवारको सदस्य तस्करमा संलग्न हो भने #सुन तस्करलाई कानुनी दायरामा मात्र लिएर हुदैन, पुर्व उपराष्ट्रपतिको सेवा/सुविधा राज्यबाट रोक्नुपर्छ ।
गिता पढेर "कृष्ण" बन्नु भएको हैंन, “कृष्ण” बनेर गिता आयो। तर अहिले हामी गिता पढेर कृष्ण बन्न खोज्छौ। #जयहोस
शान्ति उसलाई मात्र मिल्छ, जस्ले अरुलाई पनि मित्र ठान्छ ! जस्ले अरुलाई शत्रु नै ठान्छ, अशान्त मन भै जीवन नै जान्छ !
अहंकारको ज्ञान भयो भने राम बनिन्छ, ज्ञानको अहंकार भयो भने रावण ।। #जयहोस
लुकेको स्वार्थ र दोहोरो चरित्र कसैको पनि नहोस्..!❤ #शुभबिहानी💐💐💐
मान्छे खुशी हुने दुई कारणहरु : - आफ्नो प्रशंसा सुनेर ! - अरुको निन्दा गरेर !! #जयहोस
Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟madanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️अमिना प�.. @AminaPoudel
97K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'TKC @thakurkc
44K Followers 26K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25P🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज🌹🌿अध्य�.. @Anusharmacharya
47K Followers 26K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।Asmi @Asmisiena
109K Followers 141 Following तिमी मेरो आखाको आँसु हुन्थ्यौ त म रुनै छोडिदिन्थे तिमीलाई गुमाउछु कि भन्ने डरले ।।Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीश्रेया @me_sherya
30K Followers 4K Following अरुभन्दा राम्रो होइन,हिजोभन्दा राम्रो बन्ने प्रयास गर्दै छु🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!Uꜱʜᴀ Kᴀʀᴋɪ @Ushakar45440973
28K Followers 532 Following घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️ 🙂😍(यात्री) @db5921
35K Followers 14K Following शब्द लेखेर मान्छेको मन जित्न सकिने भए कोहि कसैबाट छुटेर नजानु पर्ने, प्रेम गर्न मन चाहिदो रहेछ नकि भाग्य।। 🙏💞🙏डा.सरित�.. @SaritaaUokay13
12K Followers 4K Following Medical Center.💉💊 OBS and Gynecologist.(स्त्री रोग बिशेषज्ञ) http://M. BBS) 2017. (teaching hospital) ktm. https://t.co/Ytm4noIxLZᗩᗰᖇIT @amrit__FCB
23K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫Kancxo NK @KancxoNk
61 Followers 291 Following wellcome🙏X मा नया छु,follow गरेर साथ दिनुहोला❤️ जे भयो राम्रै भयो❤️जे हुन्छ राम्रैका लागी हुन्छ❤️जे हुने वाला छ त्यो भएरै छाड्छ❤️त्यसैले खुशी हुने गर्नुस्❤️Mugesh @mugesh2001
11 Followers 73 FollowingAshish Kumar @kumar_ashi25481
7 Followers 32 Following I M ASHISH FROM PANCHKULA, WORKING IN PHARMA COMPANYJoannaWheatley @D79G7My0ZX243x
9 Followers 483 Followingkamal gurung @kamalgurung731
3 Followers 2 Followingkitu kmr @KituKmr30422
18 Followers 37 FollowingNarendra Raymajhi @NarendraRa66826
2 Followers 47 FollowingPujan Gautam @PujaGauta26829
12 Followers 85 Followingअर्जुनर.. @musicma43933495
372 Followers 394 Following फुलको मायाँ लाग्छ भने मायाँ पानी लाउने गर म जस्तो मायाँको खोजिमा हिड्ने अर्जुनराजको माया लाग्छ भने सँधै / follow गर्ने गर मायाँ! 🤩🤗😘😘😘😋😋😋😋Elisa Sriwahyuni @Sriwahyuni13632
0 Followers 1 FollowingNarjung Shahi @shahi_narj49940
20 Followers 141 Following आफ्नै मर्जिको मालिक आफ्नै मर्जिको दास ..🖋️Sagar Thapa @SagarThapa13175
1 Followers 17 FollowingBimal Dotel @Ruwaiskanxa
1 Followers 13 FollowingSojib Bepary @BeparySoji76268
0 Followers 107 Followingjass jass @jassjass470699
0 Followers 2 FollowingSnehal Coachgawae @SCoachgawae
1 Followers 11 FollowingNozmul Islam @NozmulI9470
3 Followers 25 FollowingArbind Kumar Yadav @ArbindK33031620
4 Followers 29 FollowingLokendra Bista @LokendraBi25044
7 Followers 55 FollowingMdrauf Khan @MdraufK84494
0 Followers 15 FollowingDebraj Khatri @khatridevraj33
4 Followers 23 Followinghossain @hossain40586301
18 Followers 56 FollowingAmos @AtitGrg580635
82 Followers 435 FollowingRaj Kumar Kushwaha @RajKumarKu4268
1 Followers 10 FollowingHarjinder Singh @harjinder_44993
4 Followers 13 FollowingKandel toyanath @KToyanath37618
38 Followers 160 FollowingDipendar Sharma @DipendarSh55114
2 Followers 18 FollowingSrijana Bhattarai @SrijanaBha96105
7 Followers 54 FollowingAnmol Singh @AnmolSingh85556
0 Followers 1 FollowingRavi Chaudhary @chaudhary_56636
0 Followers 15 FollowingBijay Boss @BijayBoss462056
2 Followers 11 Followingjihad Hossein @JihadHosse76360
5 Followers 20 FollowingIkram Khan Ikram @IkramKhanI8352
0 Followers 8 FollowingFiroj Khan @FirojKhan715122
0 Followers 18 FollowingMr Hyder @mr_hyder26496
1 Followers 14 FollowingRamji Basnet @RamjiBasne50964
3 Followers 24 Followingjkraj Khadka @jkraj_khad25546
0 Followers 14 FollowingMadan Giri @MadanGiri2056
3 Followers 27 FollowingJiban Kumar @JibanKu82691554
15 Followers 155 FollowingKim Kay @kim65gto
19 Followers 128 FollowingHemraj Singh @HemrajSing24854
4 Followers 10 Followingश्रेष्ठ.. @BudSrestha1
29 Followers 107 Following बितेको पल,बाेलेकाे शब्द,टुटेको बिश्वास कहिले फिर्ता आउदैन ।Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟madanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️मन्दिरा @Mandira321
27K Followers 374 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।डा.एलिय�.. @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।अमिना प�.. @AminaPoudel
97K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'Jeeban @jeebanjee
45K Followers 368 Following — जीवन र जगतको विद्यार्थी, #Critical Thinker, Forever Curious, #Speak Less, Listen More, #Attitude — Aptitude, #Spiritual Followers.TKC @thakurkc
44K Followers 26K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25P🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज🌹🌿अध्य�.. @Anusharmacharya
47K Followers 26K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹गोठाल्न.. @keey_on
60K Followers 73 Following साथी सँग मनका व्यथा।😍 खुल्दुली,जिन्दगीका भोगाईहरु,, 😍मित्रता नयाँ प्रसंग नयाँ खोज🙏🏿असल मनहरु 👉@keessRn म आफ्ना भावहरू कौतुहुलता,विचारहरू मात्र लेख्छु।।प्रतिभा.. @pari509
19K Followers 146 Following reality तितो सत्य हो । expectetion मिठो भ्रम । मनमा सत्य पाल्ने या भ्रम आफैमा निर्भर छ ..!!NRN❤️ @sksm309
32K Followers 182 Following follow for funny & romantic tweet, follow back को लागि पिन टुइट RT गर्नु होला, #NO_DM🚫 #धन्यवाद🙏Asmi @Asmisiena
109K Followers 141 Following तिमी मेरो आखाको आँसु हुन्थ्यौ त म रुनै छोडिदिन्थे तिमीलाई गुमाउछु कि भन्ने डरले ।।Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीश्रेया @me_sherya
30K Followers 4K Following अरुभन्दा राम्रो होइन,हिजोभन्दा राम्रो बन्ने प्रयास गर्दै छु🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!Phulesh Maya @MayaPhules64931
2 Followers 14 Followingআবদুর র�.. @AbaduraR8949
14 Followers 21 FollowingAhmed Aitbetta @AhmedAitbe26766
1 Followers 7 Followingयूवराज �.. @moktan_yuvraj
421 Followers 1K Following समानता, समावेशी र विभेदरहित समाजको पक्षमा वकालत गर्ने एक कम्युनिस्ट लडाकु । शिक्षा : राजनिती र पत्रकारितामा स्नातक । RR campus,Manish Collectionphot.. @ManishColl34461
4 Followers 43 Followingmr. prince @PrinceKarki9
174 Followers 483 Following शरीरले आराम खोजिरहेको छ,परिस्थितिले पैसा,दिमागले शान्तिJitendra Bikram Bhatt.. @jitendra_bikram
37 Followers 290 FollowingMR RS @rs_mr445
1 Followers 2 FollowingOp Chiku @ochiku65
1 Followers 23 FollowingAbhishek Shres @ShresAbhis16259
2 Followers 32 FollowingSuria Rai @RaiSuria13718
14 Followers 160 FollowingJitbahadur Bk @BkJitbahad58433
93 Followers 312 FollowingAshish Giri @ashish56759
2 Followers 31 FollowingUnic Kanxa @KanxaUnic9491
33 Followers 341 FollowingBishal Silwal @sumetsilwal
5 Followers 44 Followingroshan shakya @RoshanS93561
1 Followers 9 Followingsogita khatri @SogitaK46786
1 Followers 5 FollowingRajendra khadka @Rajendrakh95333
2 Followers 20 FollowingMahato Sj @Mahatosj
28 Followers 269 FollowingShahin Alom @SAlom91545
2 Followers 21 FollowingBasanta Paudel @Basanta6666
12 Followers 16 Followingsamar ❤️❤️ @samar1735931856
17 Followers 284 Followingनमस्ते �.. @Raj_Kumar_Nepal
88 Followers 98 Following मलाई Follow बटन देख्नै हुन्न थिच्दिहाल्छु तपाईं लाई नि ? 😝😝Khim Bahadur Rokaya @RokayaKhim1520
27 Followers 116 FollowingBikash Xettri @xettri29723
3 Followers 11 FollowingFU Babu @FUBabu190932
1 Followers 75 FollowingDipendra Khadka @DKhadka19161
6 Followers 26 FollowingUbaid Khan @UbaidKhan22636
12 Followers 152 FollowingIndra khadka Khati @IndraKhadk62641
242 Followers 4K Followingman Bahadur @manBahadur52287
11 Followers 172 FollowingArjun Pandey @ArjunPande75406
1 Followers 3 Following💯@Chandan🌹Kumar.. @Ck3000975Kumar
2 Followers 20 FollowingMd Irfan @mdirfan987933
18 Followers 364 FollowingPrakash Bhatt @Prakash84772694
1 Followers 27 Following Status ki kya Zarurat, Bas name ki kafi hai!😈❤️🤟Tansu Yegen @TansuYegen
1.5M Followers 1K Following Exploring the intersections of AI, startups, and the economy 🌐 | Sharing quotes, success stories, and insights from business 🚀 #SHARKCAT $SCRaz @ItsCoachRaz
1K Followers 23 Following Helping entrepreneurs lose 30 pounds of fat in 60 days (while enjoying it)Healthy Body Hub🍀 @healthybodyhub_
52K Followers 6 Following Advocate of Healthy Living through Fitness - Bodybuilding - Workout Routines - Gym Tips - Keto & Carnivore Diet - Ancestral Diet Dm For More Tips or removal.Ultimate Fitness @UltimateFitnes_
89K Followers 64 Following Fitness fanatic and copywriter extraordinaire. Inspiring workouts, expert tips, and helping busy clients build their 𝕏 brand and earn $5k+/Mo.Holistic Wellness @HolisticAil
16K Followers 14 Following Herbal Practitioner 🌿 Natural Remedies🌿 Holistic Lifestyle🌿 Herbal Formulator🌿 Subscribe to Holistic Wellness newsletter by clicking link belowFit Yoga @FitYoga_
122K Followers 39 Following Content creator. Grew my brand to 100,000 ORGANIC followers and $50k+ in 5 months. DM and I'Il help you grow + MONETIZE your Twitter account.Susmita Bhattarai @Susmita50636592
10 Followers 57 Following जिन्दगीले सिकाको पाठ हो यो चिनजान धेरै सङ्ग गर्नु विस्वास र आश कसैको नगर्नु होस।🙏 ♥️Pk Rajput @RajputPk55930
1 Followers 5 Followingमैले भनेर हुन्थ्यो भने काङ्रेस एमाले मिलेर बाकि समय मज्जाले सरकार चलाउ । अस्थिर राजनिति भन्दा ।
कसैलाई मेरो कारण, कतै बोलेर, नबोलेर,, लेखेर वा नलेखेर जे जुन कारणले पनि मन दुखेको भए पुन: क्षमा चाहे 🙏 सके सम्म सुध्रने अनि सुधार्ने कोशिस गर्नेछु.
"Not everyone or everything deserves your energy."
भन्नलाई संसारकै सजिलो , हुनलाई एक्दमै गाह्रो , देखाउन एक्दमै सजिलो , देखिन साह्रैनै गाह्रो , सबै धर्म भन्दा ठुलो, सबै जात भन्दा माथी , सबै कर्म भन्दा ठुलो , हरेक आँट भन्दा माथी , मृत्यु हरेक दिन, धान्न सबल छौ के त ? एउटै मात्र छ प्रश्न ,असल छौ के त ?
कसलाइ खुब तीर्थ भनेर मान्नु जुन शुध्द मन हो उहीँ तिर्थ जान्नु - आदिकवि भानुभक्त आचार्य- 210 औ शुभ भानु जयन्ति🙏
मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दछु। सम्माननिय प्रधानमन्त्री रहनु भएका पिताले सहयात्री,जिवनसंगी गुमाउनु भएको अवस्थामा, परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु, भावपूर्ण श्रद्धाञ्जली।
श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति।
Extremely saddened to learn about the demise of Mrs. Sita Dahal. I express my sincere condolences to @cmprachanda and pray that the departed soul finds eternal peace. Om Shanti.
मातृदेवाे भव:!!🙏मातातीर्थ अाैँसी अामाकाे मुख हेर्ने दिन समस्त नेपाली अामा प्रति हार्दिक मङ्गलमय शुभकामना 🙏🙏
* परिणामको प्रतीक्षा गर्नुहोस: कांग्रेसलाई एतिहासिक पाठ पढाउन, प्रचण्डको माओबादीलाई पत्तासाफ गर्न र माकुने गुटलाई आफैसंग बिलाउन ओलीले प्रचण्डलाइ प्रधानमन्त्री बनाउन सहमत भए l यो सहमतिले पनि प्रचन्ड र माधब नेपाललाई नै डस्ने छ l
प्रचन्ड लाई हराउन चितवन बाट लडेका रबी लामिछाने अहिले उनै प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमत भएका छन्। 😊😊
ARGENTINA GOAL WHAT AN ASSIST BY MESSI x.com/i/status/16012…
शरीर मात्रै"पखाल्नु"पवित्रता होईन मनभित्रको"मैलो" मेटाउन सक्नु नै"वास्तविक" "पवित्रता हो" #शुभबिहानी ☕️🌹 #शुभदिनको_कामना 🙏🌹
नकारात्मक मानिसहरूलाई जति कम प्रतिक्रिया दिनुहुन्छ, त्यति नै तपाईंको जीवन शान्त हुनेछ। #शुभबिहानी ☕️🌹 #शुभदिनको_कामना ☕️🙏♥️🤗
तीन बासीहरुको शाब्दिक अर्थ: खुकुरी देखाउदै जग्गा हड्प्नेलाई सुकुम्बासी, कानून लत्याउदै ठुला कुरा गर्नेलाई हुकुम्बासी, दिल ओगटेर पनि बर्षौसम्म कुर्नेलाई ढुकुम्बासी !
यो निर्वाचनमा उम्मेदवार हुँदैगर्दा मैले धेरै नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरें।मैले पाएको माया,साथ,र विश्वासको लागि मतदाता प्रति आभारी छु।काठमाडौं-२ बाट विजयी हुनु भएको सोबिता गौतम ज्यू लाइ हार्दिक बधाई र शुभकामना। गलत काममा खबरदारी र सही काममा पूर्ण साथ रहनेछ।