Political Science @PoltScience
Politics • Power • History • Ideas Understanding the forces behind politics. Joined May 2020-
Tweets403
-
Followers9K
-
Following615
-
Likes1K
महङ्गी यति बढेको छ कि कमाइले १२ दिन पनि धान्दैन। तर सबै मौन छन्। सायद मन परेको सरकार भएर होला।
जेन-जी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की In Yakshya Prashna with @NimeshBanjade #HimalayaTV - २३ गते बिहानै माइतीघरमा २/४ वटा एम्बुलेन्स, खानेपानी, स्वास्थ्योपचारका सामान, स्वास्थकर्मी सबै लिएर पुग्नुभाछ त सुधन गुरुङ नै। पहिल्यै एम्बुलेन्स लिएर जानुपर्ने त थिएन। एक हिसाबले भन्दा त उहाँलाई नतिजाबारे पहिल्यै जानकारी थियो भन्ने पनि हो। - हामीले सीसीटीभी क्यामेरा, मोबाइल लोकेसन सबै हेरेर प्रतिवेदनमा खुलाएका छौं। तर २४ गतेको आगजनी र विध्वंसमा कसैलाई पनि कारबाही नगर्नु भनेर तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले भन्नु भएको थियो । हामीले मुद्दा लगाउने/नलगाउने निर्णय सरकारको हो भन्यौं । youtu.be/69RtuwNchwg?si…
सर्वोच्च अदालतमा आगलागी—त्यो पनि त्यही फाँटमा, अनि त्यो पनि नयाँ भवनमा! दुनियाँमा विरलै सुनिने कुरा यहाँ भने हुँदैछ। न छानबिनको खबर छ, न दोषीमाथि कारबाहीको। प्रश्न उठ्नु स्वाभाविक हो। तर प्रश्न गर्नेहरू नै मौन! यही हो त हाम्रो ‘रामराज्य’? आगो निभ्छ, तर प्रश्नहरू निभ्दैनन्!
भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण जस्ता शक्तिको दुरुपयोग र आर्थिक आर्जनको आरोपमा मुछिएमा समेत सांसदहरू निलम्बन नहुने प्रावधान राखेर रास्वपा सांसदहरूले प्रतिनिधिसभा नियमावली–२०८३ पारित गरेका थिए। त्यस्तो व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको आदेश आएछ।
गुरू खतरा!!
जेन्जी गुरु आचार्य श्रीनिवासज्युका चुनाव अघिका कुरा😂
नुवाकोटेले गज्जबको सांसद जिताएर पठाएछन्। बाढी पिडित वृद्धाश्रमलाई दुईटा मेच र ल्यापटप सहयोग गरिदिनुपर्यो भनेर लेख्दै रहेछन्।
नागरिक बेचुवा भन्ने शब्दावली अब कता सर्ने हो?
प्रधानमन्त्रीज्यूले आफू नगरप्रमुख हुँदा गरेका दुई वटा कामलाई अहिले पनि उदाहरणको रूपमा लिने गर्नु हुन्छ। पहिलो बुक फ्रि डे र दोस्रो महानगरका विद्यालयमा छात्रवृत्ति प्रणाली। नपत्याए खोज गर्नुहोस्।
सामान्य प्रशासनले कर्मचारी सरुवामा उधुमै गरिरहेको छ। कुनै विधि छैन। कुनै सहसचिवको ४ महिनामा उद्योगबाट गृहतिर सरुवा गरिएको छ। कसैलाई बरन्डा टु अतिरिक्त।
आईसीयू (ICU) भनेको आई सी यू (I See You) भनेर बुझेछन् क्यार! अन्तर्वाताकार महोदयले!!
यहि स्थितिमा कर्मचारीतन्त्रले विकास प्रशासनमा कुनै अभूतपूर्व नतिजा दिन सक्छ भनेर नसोँचे हुन्छ। किनकिः २. टोले समुह, पत्रकार भिनिने स्थानीय, पक्षप्रतिपक्ष आदिलाई मिलाउन सकेन भने उसलाई भ्रष्ट भनेर सामाजिक गाली बेइज्जती उजुरी आदिको सामना गर्नुपर्ने हुन्छ। अनि किन मोल्छ उसले रिस्क?
यहि स्थितिमा कर्मचारीतन्त्रले विकास प्रशासनमा कुनै अभूतपूर्व नतिजा दिन सक्छ भनेर नसोँचे हुन्छ। किनकिः १. राज्यको लागि उच्च सदाचार भएर काम गर्दा गर्दै भएको कुनै त्रुटिको संस्थागत प्रतिरक्षा हुँदैन। उ आफू एक्लै लड्नु पर्छ। दुनियामा यस्तो कहिँ हुदैन। अनि कुन मनोवलले काम गर्छ?
विज्ञ कर्मचारीलाई राजनीतिक व्यक्तिले Mistrust गर्ने, अनावश्यक लाञ्छना लगाउने र कर्मचारी स्वयम् राजनीतिक सचिवालयका दास बन्न उद्दत हुने प्रवृत्ति बढ्दै गएको छ। यसले Parallel chain of command बनाउन थालेको र समग्र प्रशासन नै नतिजान दिन नसक्ने administratively paralysed बनाउदै गएको छ।
सत्तारूढ सांसद अमरेशकुमार सिंहले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक गजेन्द्र ठाकुरलाई मध्यरातमा पेस्तोल ताक्दै देउवा विरुद्ध रेडकर्नर नोटिसको प्रक्रिया अघि बढाउन दबाब दिइएको गम्भीर आरोप लगाएका छन्। यो विषय अत्यन्त गम्भीर छ। उनले यसको पुष्टि गर्नुपर्छ।
हुन त राजनीति शास्त्रको हिसाबले यो सामान्य घटना हो। योगीको भेषमा खलनायकहरु हिन्दी फिल्ममा मात्र देख्न पाईन्थ्यो, अब नेपाली राजनीतिमा पनि देखिन थालेको छ।
क्रान्तिशिखालाई आचार्य श्रीनिवासले भनेः तपाई चाउचाउमा परेको कुपन #NepalPress
दोस्रो व्यक्तिलाई झोले भन्नेहरू अझै छन् समाजमा। कत्ति पनि लाज छैन। शरम छैन। आफु कुन दलदलको बेहोसीमा छु भन्ने हेक्का छैन।
कसैलाई तेजोबध गर्नु छ भने भ्रष्टाचारी भन्दिए भो। यो समाजले पत्याउँछ।
Pradip Bhattarai @realpbhattarai
148K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
💕MAYABI💕 @mayabi56
75K Followers 876 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।
डा.एलिय�... @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।
अमिना प�... @AminaPoudel
101K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Sarmila Acharya @AcharyaSarmila
32K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।
madanmohan @Madankkharel
58K Followers 17K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
कुल रिम�... @cooolrims
77K Followers 32K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
मस्तानी... @KrishnaaKhanal
17K Followers 584 Following Dreamer..... voice artist…… tweets are personal https://t.co/ViWBb6k4OI
इतिशा_म�... @Itisha_Magar
27K Followers 9K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1
🌹...खुशी..... @peacefulmylifee
60K Followers 24K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज
Payal @PayalnT
14K Followers 5K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।
Sanjib Mainali 🇳�... @sanjib77380808
37K Followers 27K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
Mystica Devkota @DevkotaMysti
13K Followers 360 Following 90's kid! Visit Nepal! Former Member secretary -NTB. DreamChaser -RTs & Likes are not endorsement
थला विश�... @PPANDEYMR
43K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
Bhim Adhikari @bhimabish
41K Followers 35K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
TKC @thakurkc
45K Followers 33K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25P
(यात्री) @db5921
39K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
kalpana Thapa @kalpanathapa4
4K Followers 4K Following जनताको सहयोगी मात्र हो मानवताको सधै पक्षपोशन गर्छु
Sachin Dulal @sachin_dul57661
120 Followers 743 Following
Alexander Caro @Alex_Caro26
7 Followers 147 Following
Ashok Panjiyar @ashokpanjiyar16
630 Followers 3K Following political, #philosophical #Books lover. § RT≠ endorse #Amor fati non-conformist, Interested in Economics, A Theory of Justice.
An Aspirant @AnAspirantfamp
5 Followers 451 Following
Subash Acharya @Smcsubu
119 Followers 290 Following Student, Learner, Literature Premi, Trying to be man, फकिर.
ब्रह्मो... @ahambrahmasmee1
2K Followers 7K Following a student of Theoretical Physics & Employee at GoN-अरौटे/भरौटे। यता निजि विचार
Raw-Mesh (+2,Educatio... @lkdmib
126 Followers 370 Following Math Sikney. RT for visibility, not necessarily validity!
थानेस ढ�... @dhungana_thanes
1K Followers 1K Following BE Civil, https://t.co/hz3GVIKAdq. Structural Engineering ( Pulchowk Campus ), Engineer, Department of Roads Humour, Self-motivated, Independent thinker रतुवामाई-७, मोरङ
अन्जान �... @Pokharel_Anjaan
75 Followers 202 Following सदस्य, अनेरास्ववियु केन्द्रिय कमिटी अध्यक्ष , अनेरास्ववियु थापाथली क्याम्पस कमिटी
Milan Bisunke @MilanBisunwg
9 Followers 124 Following
mohan gautam नी�... @GMohangautam20
3K Followers 8K Following आकाश पिता मेरा, धर्ती मेरि माता तराइ हुन छाती मेरा शिर सगरमाथा,,क ख् सबै आउच A2.. Z,,नेपली पन नेपाली मन,पढाई साक्षर,भु .पु . डि . भि . डिस्वासर
Aarosh Mahara @AaroshM13594
148 Followers 1K Following
stephen gharti @SGharti77857
32 Followers 599 Following
Nepaliwoman @MaChucchi
386 Followers 918 Following A Nepali millennial. Only uppity stuff. Anti-imperialist ❤️🔥🍉
theuniverse @theunivers484m
0 Followers 33 Following
Lunatic Lunatic @LunaticLunatic2
22 Followers 206 Following
Jagdish Nagal @JagdishNagof
0 Followers 38 Following
Prem Giri @giri_prem3756
26 Followers 373 Following
Manoj Bastola @bastmanoj2
1 Followers 9 Following
Dinesh Rayamajhi @dInEsHrAbI
233 Followers 2K Following
Global Gorkha Logisti... @EverydayNewsEN1
9 Followers 63 Following बिदेश सामान पठाउने सबैभन्दा सस्तो ठाउँ 🚢📦🚚✈️🌏 ✈️ Air | 🚢 Sea | 🚂 Rail | 🚛 Road | 🏭 Warehousing Your cargo. Our responsibility. 📞 +977 974-4722290
Lalit Bohara @lalitbohara814
78 Followers 1K Following
प्राप्त... @prapti_Kanchhu
8K Followers 3K Following आँखाबाट खसेको आँसु,मायाको निशानी हो |😭 बुझ्यौ भने मोती हो, बुझेनौ भने बस्...पानी हो ||😊😊 #दुई_थोपा_आँसु😢😢
Shambhu Kadariya @shambhukad
9 Followers 177 Following
shambhu marasini @spm0809
437 Followers 2K Following
Shamser Dhami @dhami_shamser
136 Followers 706 Following
Arati @Er_Arati
150 Followers 185 Following Registered Civil Engineer❤️ Transportation Engineer to be!🤞 Communist⚒️
aasha joshi1 @Joshiaasha1
2K Followers 3K Following
Arjun Humgain @humga49743
10 Followers 61 Following
Michael Kobold @MaikeNepomuk
81 Followers 846 Following Summitted Mount Everest twice with a higher O2 flow rate than is required to get a NASA rocket airborne. This account dedicated to exposing Nirmal Purja.
Sajeev 🇳🇵🇨�... @Sajeev1987
1K Followers 7K Following Gongabu,Tokha 9,Ktm -6,Nepal/Orthopädie und Unfallchirurgie (Klinikum Schwabach, Germany) // Medicine (MBBS,潍坊大学,China)//Msc.Epidemiologie (LMU,Germany)
Mohna Ansari مو... @MohnaAnsari
52K Followers 1K Following Lawyer, Ex-Commissioner, National Human Rights Commission of Nepal & NWC, "anything commented on is done in private capacity, unless stated otherwise"
Sasanty Ulberu @melonbusty
8 Followers 554 Following
तेज प्र�... @dixit021
466 Followers 2K Following बोल्नेको दुश्मन आफै बन्छन् थाहा हुँदा हुँदै पनि बोल्ने गर्छु।
Pradip Bhattarai @realpbhattarai
148K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
💕MAYABI💕 @mayabi56
75K Followers 876 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।
Agyat Mitra @MitraAgyat
72K Followers 815 Following धैर्यं सर्वस्य साधनम्॥ अंतः अस्ति प्रारंभः॥ यत्र विश्वासः, तत्र मार्गः॥ Trust the process. Begin within. Believe and move forward. 𝔗𝔯𝔲𝔢 𝔇𝔦𝔰𝔠𝔦𝔭𝔩𝔦𝔫𝔢
डा.एलिय�... @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।
अमिना प�... @AminaPoudel
101K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Sarmila Acharya @AcharyaSarmila
32K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।
madanmohan @Madankkharel
58K Followers 17K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
कुल रिम�... @cooolrims
77K Followers 32K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
मस्तानी... @KrishnaaKhanal
17K Followers 584 Following Dreamer..... voice artist…… tweets are personal https://t.co/ViWBb6k4OI
इतिशा_म�... @Itisha_Magar
27K Followers 9K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
NRN❤️ @sksm309
31K Followers 166 Following follow for funny & romantic tweet, follow back को लागि पिन टुइट RT गर्नु होला, #NO_DM🚫 #धन्यवाद🙏
अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1
🌹...खुशी..... @peacefulmylifee
60K Followers 24K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज
Sanjib Mainali 🇳�... @sanjib77380808
37K Followers 27K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
Mystica Devkota @DevkotaMysti
13K Followers 360 Following 90's kid! Visit Nepal! Former Member secretary -NTB. DreamChaser -RTs & Likes are not endorsement
एलिजा ढ�... @Alive_Aleeza
39K Followers 856 Following सत्य भिडभन्दा पर हुन्छ, एक्लै । मलाई भिडभन्दा पर गएर जिन्दगीको त्यहि सत्य पहिचान गर्नुछ । घर ; -तनहुँ (भानुभक्तको गाउँ) O-ve
सिर्जु �... @srijushah
18K Followers 2K Following प्रकृति प्रेमी, विवाहित , मेरा टुइटहरु मेरा जीवनका गाथा होइनन्, काल्पनिक कथा हुन् ।
थानेस ढ�... @dhungana_thanes
1K Followers 1K Following BE Civil, https://t.co/hz3GVIKAdq. Structural Engineering ( Pulchowk Campus ), Engineer, Department of Roads Humour, Self-motivated, Independent thinker रतुवामाई-७, मोरङ
Krantishikha @krantishikha
4K Followers 82 Following Member, Federal Parliament of Nepal Whip, Central Committee Member, RSP Psychosocial Counselor [email protected]
Basanta Basnet @basantabasnet
63K Followers 980 Following Editor-in-chief @Online_khabar • Authored three books महाभारा, सिमसारा (fictions) & ७२को विस्मय : संविधान,मधेस,नाकाबन्दी (nonfiction). Host : Espresso
Nepalkhabar @nepalkhabar
27K Followers 0 Following नेपालखबर डटकम. Nepalkhabar brings you news, features and analysis from Nepal and the world.
Dinesh Rayamajhi @dInEsHrAbI
233 Followers 2K Following
Birat Aanupam @birat_anupam
10K Followers 5K Following Journalist, Translator, Author. Bylines outside Nepal: @Diplomat_APAC @third_pole @dailystarnews @AIIANational @ipsnews @globaltimesnews
Bikram Timilsina @BikramTmilsina
2K Followers 779 Following Minister @Hello_MoCIT Member of Parliament, Nuwakot 1, Nepal PhD in Politics and International Relations
Iceland Cricket @icelandcricket
171K Followers 909 Following The official X page of the Icelandic Cricket Association. Birthplace of cricket (911 CE). Merchandise: https://t.co/5RvhlPwFHX
Irfan Pathan @IrfanPathan
6.5M Followers 109 Following Professional Cricketer - Plays for the Indian Cricket Team, Baroda. Loves Driving, Biryani, Music, Little Reading :) | For inquiries: [email protected]
Michael Vaughan @MichaelVaughan
1.5M Followers 1K Following Manchester born sheffield lad ... contact @wassermancricket for any enquiries
Yuvraj Singh @YUVSTRONG12
5.9M Followers 414 Following International Cricketer | Philanthropist | Entrepreneur. For enquiries: [email protected]
soulful 💕 @QuotesFee
34K Followers 34K Following anxiety hits me everyday & this is the place i relieve all my pain
Mike Budhathoki @starlightNPJ
82K Followers 17K Following
साझा चौ�... @sajhachautari
3K Followers 3K Following सबैको साझा चौतारी ।२४ Hour Space open for everyone.
🫀तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! 🫀@rai_matina 🫀
R Ranjan Yadav @yadavrranjan777
6K Followers 5K Following A proud Nepali & Hindu. Love talking about cinema, tech, cricket & occasionally politics.
kamal poudel @kamalpaudyalp
1K Followers 980 Following भोलि को दिन पक्कै राम्रो हुन्छ भन्दा भन्दै आज को दिन पनि बित्छ बस् यहि झुटो आशमा जिन्दगी कट्दैछ!!
Mahabir Pun @MahabirPun
294K Followers 1K Following Chairperson, National Innovation Center (राष्ट्रिय आविष्कार केन्द्र)
Gautam @gautu01
22K Followers 3K Following 🌍 Believe in humanity | Tweet and RT's are personal | #welcome #namaste 🙏 tweets 👇️
Nepali Army @NepaliArmyHQ
208K Followers 24 Following Welcome to the official Twitter page of the Nepali Army(NA). This is the correct page if you're looking for news coverage, videos and photos related to the NA.
Cricinfo @cricinfo
7.0M Followers 281 Following #KnowYourGame Download the Cricinfo app for latest cricket news, live scores & more. Android: https://t.co/0cDSTgL2Om iOS: https://t.co/lNO4L1yvq8
Dr. Prakash C Lohani @PCLohani
35K Followers 80 Following
AsianCricketCouncil @ACCMedia1
87K Followers 91 Following The Development Body for cricket in Asia across 25 countries from Afghanistan to China
Purushottam Dahal @PurushottamDah9
446 Followers 848 Following
News Algebra @NewsAlgebraIND
809K Followers 257 Following Follow for News Updates || Political & Geopolitical || Election Updates & Analysis ll Movies & Sports || Reposts not Endorsement
Second before disaste... @NeverteIImeodd
1.4M Followers 1 Following This account will make you see life in different ways.
सन्तोष �... @sagunbaba
2K Followers 1K Following सादा जिवन उच्च बिचार । आफु एकछाक खाएर अरुलाई २ छाक खुवाउने हरदम प्रयास।
SGT SLAUGHTER @_SgtSlaughter
109K Followers 85K Following WWE Hall of Famer, WWE Ambassador & former World Heavyweight Champion. For bookings contact PVT Paul Incerto @ 203-858-8080.
रञ्जु @Ranzu222
6K Followers 495 Following साथी संगत अनुसार व्यवहार गर्ने बानी भएकी छु, बानी मनपर्यो भने साथी बन्न सक्नु हुन्छ :)).No DM plz;)
Nirvana™🇳🇵 @arista_kar
10K Followers 6K Following  Always be + in life कल्पनामा रमाएर व्यक्त गरेको विचार 🙏
Gajendra Budhathoki �... @gbudhathoki
130K Followers 10K Following ♿Chair:PWD Nepal Inc-Ability, Accessibility♿ Chief Editor-Taksar https://t.co/Pe7fVY0Wag winner: Developing Asia Journalism Award,National Journalism Award
गुडिया❤... @indu596461531
12K Followers 2K Following आफ्नो क्षमता भनेको मुड्की हो, र त्यो क्षमतालाई प्रयोग गर्ने आइडिया भनेको खुट्टाको चाल हो ।🥰🙏
Krishnar Quotes @KrishnarQuotes
25K Followers 4K Following Hare Krishna 💛 | Jai Sree Krishna ❤️| Vasedava Krishna 🧡 | Sacrifice is the ultimate Dharma ✌️
Bhagavad Gita 🪷 @Geetashloks
342K Followers 3K Following (धर्मो रक्षति रक्षितः❤️🔥) Daily bhagavad gita shloks 💗 #jaishriram #bhagavadgita #jaishrikrishna #harharmahadev
SeffSaid @SeffSaid
2.1M Followers 0 Following Uplifting and inspirational words to bring hope, positivity and happiness to your day.
Samraat Maharjan @MaharjanSamraat
3K Followers 725 Following Cricket writer #Nepali_cricket #RCB #Manchester_United #Brazil_football






























