K.P. Ojha @Krishna198911
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Joined May 2020-
Tweets13K
-
Followers5K
-
Following5K
-
Likes53K
के यो सत्य हो?? यदि हो भने यस बारे केही प्रश्न उठाउन मिल्ने कि नाई?? 1) पहिलो कुरा: संस्थागत विद्यालय र सामुदायिक विद्यालयमा फरक छ छैन?? 2) गरिबका सन्तानले अब पढ्न पनि पाउने कि नपाउने। #नेपालको लोकतन्त्र
आफुले उहिले बोलेका कुरा @hamrorabi ले बर्सिए जस्तो छ।facebook.com/10000433827725…
भनेपछि हाम्रो गगन दाजु अनुसार यो १ वर्षमा यो सरकारले धेरै नै राम्रो काम गरेको रहेछ।क्या दाजु तपाईंका गफ,चिल्ला र अति आक्रमक भाषण र सुन्दा सुन्दै कान पाकी सक्यो।नेपालका नेताहरुको हैसियत कति छ भन्ने आम नेपालीलाई थाहा छ।विदेशीले नेपाली नेतालाई लात हानेर जे चाह्यो त्यही गराउँछ है।
म यो देश मै नभएको बेला,मेरो पेन कार्ड नै नबनेको बेला के कसरी यो कारोबार गरेछ यो सहकारीले??के यो सहकारीले मुद्दा नै झेल्ने विचार गरेको हो त??कति सम्मको लापरवाही हो नेपालमा???
हेलिकप्टर लिएर ठुल ठुला VVIP पनि गए।देश विदेश बाट राहतको ओईरो नि लाग्यो तर धरातलिय सत्य त अर्कै पो रहेछ।घर घर कार्यकर्ता बनाउने संगठन र नेताहरुलाई थोरै पनि लाज लाग्छ कि नाई??के यहि हो गणतन्त्र??
नेता र तिन्का भाते कार्यकर्ताले अब कुन वाद को व्याख्या गर्छन होला हो??कुन नैतिक धरातलमा टेकेर के बोल्छन वा लेख्छन होला?? #नेता हैन तिन्का तलुवा चाट्ने भातेहरु लाई मात्र हो है।
हिन्दूहरुको ४ धाम मध्य उत्तराखाण्ड राज्य स्थित श्री बद्रीनाथ धामको नेपाली धर्मशालामा यो तस्वीर भेटाईयो।
पन्चायत व्यवस्थाको बेलाको फोटो देखाउँदै यस्तो उस्तो भन्ने हरु ले यस्तो अवस्थामा किन मुख खोल्दैन्न होला??
पन्चायत व्यवस्थाको बेलाको फोटो देखाउँदै यस्तो उस्तो भन्ने हरु ले यस्तो अवस्थामा किन मुख खोल्दैन्न होला??
कठै बरा सेतोपाटी 😁😁😁
हरेक ५ वर्षमा यि सेवा सुविधा खाने मान्छे थपिदै जाने।राज्यको आम्दानी शुन्य तर खर्च बढ्दै जाने।जे होस कर को भारी त जनताले नै उठाउने हो।गाह्रो छ यो देशमा बाँच्न।
यो भन्दा बढी रोजगार अरु कुनै देशले दिन सक्ला र?? अझै यस्मा यिन्का निजि सचिव र सचिवालयमा कार्यरतहरु को जोड्न नै बाँकी छ। जय होस्😴😴😴
आम नेपाली जनमानस लाई ७ आसपासको आर्थिक वृद्धिदर देखाउँदै जति ठगे नि साहुहरु ले यथार्थ त सतहमा ल्याई नै हाल्छ।
भनेपछि आज सम्म विश्व प्रकाशका सन्तान ले मात्र नागरिक्ता पाएछ्🤔🤔 @bishwaprakash77 स्ट्न्टबाजि कम गरौं हो महासय।
भनेपछि आज सम्म विश्व प्रकाशका सन्तान ले मात्र नागरिक्ता पाएछ्🤔🤔 @bishwaprakash77 स्ट्न्टबाजि कम गरौं हो महासय।
💕MAYABI💕 @mayabi56
58K Followers 896 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।madanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'Kamal Bhattarai @KamalBh12278882
15K Followers 13K Following हो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏G b ka @Gbka35
7K Followers 7K FollowingHimal chhetri @HimalKc88313933
5K Followers 5K Followingकुल कोइ�.. @cooolsunil16
3K Followers 2K Following कोहि कसैलाई पनि कमजोर नसम्झिनु होला रू ५ रुपैयाँको कलम पनि..... रु ५ करोडको चेक लेख्नको लागी काम लाग्छ ।Binaya Raj Bhandari @Binaya9B
3K Followers 2K Following तिमी साझको चिसो बतास बनेर आउछ्यौ भनेर त्यो जिन्दगीको देउरालीमा कुरिरहन्छु म !!Babu Lal Bhandari @BabuLalBhandar2
73K Followers 57K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.इन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏थला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।Purushottam Dhungel @DhungelPuru
30K Followers 28K FollowingBishnu prasad Pandeya @Bishnu60035967
25 Followers 309 Following सधै सक्रिय बनौं निष्क्रियता नै अधोगती को सुचक होTharu Film @tharu_film
130 Followers 331 Following Complete Tharu Music, Tharu Videos and Tharu Movies! If you feel that anything is going wrong then please let me know. Thanks in advance!Himal Thapa @HimalThapa38061
146 Followers 614 Followingननभेज भ�.. @karkiprem933
332 Followers 407 Following पुरानो एकाउन्ट ह्याक भयो,फेरि आयको छु साथ दिनुहोला!💯💯💯💯फलोब्याक।Sabin Lamgade @lamgade_sabin
254 Followers 2K Followingmonalikdk @suprika_khadka
189 Followers 560 Following कसैलाई हसाउन सकिदैन भने उसलाई रुहाउने अधिकार कसैको पनि हुँदैन 🙏❤️🙏jessica @jessica45441958
10K Followers 7K Following New opportunity for you to gain financial freedom just from home,make daily profits, DM and let's get started...( unlimited signal)Jibika Pharmacy & Hea.. @JibikaPharmacy
34 Followers 236 Following Welcome to Jibika Pharmacy Your one-stop destination for Medicine, Hygiene, Cosmetics & Personal Care with our Expert.bibek shreshta @bibekshreshta
229 Followers 1K Followingspesal nepalमनु.. @SpesalN
133 Followers 344 Following छाला कालो होस ।😊 पहिरन कालो होस ।। तर 8 Period मन कहिल्यै कालो नहोस ।। 🙏 मनु थापाDinesh jee @DineshLami53997
67 Followers 163 FollowingDipen Mandal @dipen_mr
169 Followers 2K Following नमस्ते म एउटा् गरिबको छोरा हु, झुट बोल्न र अरुले पनि झुठबोलेको मन पर्दैन। साफा भावनाले साथी बन्ने लाई सधै स्वागत र सम्मान गर्छु।साथी हस्त नमस्ते & नमस्कार साथी!M sapkota @mp0065735
57 Followers 393 FollowingPassion Slots @ztnthkh8vpx6u
27 Followers 290 Following Wake Up. Win. Repeat. Come to kaloorSport play#Sports,#Slot, #Cards…https://t.co/4BDNFgJ4ef win exciting cash prizes daily. Sign up and get 100 Rs right nowAstrologyForLife @Unravelastrolgy
47 Followers 413 FollowingAlina Krishna @KrishnaAli43964
169 Followers 628 Followingranmuy @ranmuy307296729
4 Followers 258 FollowingHassan khan @ayesha72142
725 Followers 3K FollowingAbhishek Kumar @abhishekmbd6
237 Followers 248 Following छात्र, हिंदू, देशभक्त, भारतीय जय श्री राम 🚩🚩CD HUMAN RESOURCES @CDHR_MANPOWER
74 Followers 545 Following C.D. Human Resources Pvt. Ltd. has redefines the process of global recruitment to a predictable accurate process with defined parameters for matching job skillsDeependra chand thkur.. @chand_thku80039
63 Followers 244 FollowingBatu Tare @BaturamB
308 Followers 905 Following मेराे पुर्ख्याैली घरखेतकै नाम र पहिचान तारे हाे । त्यसैले मेराे नामकाे पछाडि तारे जाेडेकाे छु ।bhesh raj acharya @bheshrajachary9
101 Followers 335 FollowingMatrix Nepal @MatrixNepal
247 Followers 834 Following X मा व्यक्त भएका सबै मेरो व्यक्तिगत धारणा मात्र हो।Dipak Kumar Ram @RamDipak83999
138 Followers 604 Following खुसि 🥀कहाँ💔 हमताे😭 गम📴 चाहते😞 है😭 खुशी 😭ऊसे😍 दे दाे💔 जिसे😞 हम 🥀चाहते💔 है🥀 Follow Me Guys+🙏 Please Support for Me+🙏Natural amaging @naturalpo22
1K Followers 6K FollowingFreelancer Durjoy @Durjoykumarroy6
83 Followers 1K FollowingKrishna Pant @KrishnaPan73644
88 Followers 870 FollowingDubai ratan day matka.. @ratan_matka
220 Followers 357 Following अगर आपको सूरत बाज़ार, टाइम बाज़ार, नागपुर डे/नाईट, कल्याण, दुबई डे/नाईट, बादशाह डे/नाईट, मधुर डे/नाईट, चेन्नई डे/नाईट, मिलन डे (Mukesh Bhai -07805863389)Total cleaning servic.. @totalcleaning12
81 Followers 387 Following We are professional cleaning and polishing service in Kathmandu. We have trained and skilled experts to handle our projects. You can call us on 9851314622.Marzell @MarzllCrypto
446 Followers 3K Following 📈Host Of Marzell YouTube Channel & founder,Only private elite here! I will mainly talk about crypto market. ONLY FOR A FEW PEOPLE, MAIN PAGE @MarzellCryptoChakra P. Upadhyay @PrasadChak17
200 Followers 761 Following ॐ स्वधर्मो निधनम् श्रेय परधर्मो भयाभवः॥ नेपाली हामी रहौंला कहाँ नेपालै नरहे? lives in Peaceland.Rudra Paudel @paudelrudra022
41 Followers 230 FollowingSantosh Mogar @MogarSanto19431
42 Followers 466 Followingleonhyarri 41 @Bishwokarm75145
437 Followers 3K Following social worker , public relation officer cancer society NepalManasvi Singh pundir @ManasviSin97419
2K Followers 8K Following i am graduate in BA-JMC Bachelor Of Arts Journalism And Mass Communication in august 2023 from shri ram group of college muzaffarnagar and i am a youtuberQueen @gigain1979
3K Followers 5K Following💕MAYABI💕 @mayabi56
58K Followers 896 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।madanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'Kamal Bhattarai @KamalBh12278882
15K Followers 13K Following हो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏G b ka @Gbka35
7K Followers 7K FollowingHimal chhetri @HimalKc88313933
5K Followers 5K Followingकुल कोइ�.. @cooolsunil16
3K Followers 2K Following कोहि कसैलाई पनि कमजोर नसम्झिनु होला रू ५ रुपैयाँको कलम पनि..... रु ५ करोडको चेक लेख्नको लागी काम लाग्छ ।Binaya Raj Bhandari @Binaya9B
3K Followers 2K Following तिमी साझको चिसो बतास बनेर आउछ्यौ भनेर त्यो जिन्दगीको देउरालीमा कुरिरहन्छु म !!Babu Lal Bhandari @BabuLalBhandar2
73K Followers 57K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.इन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏थला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।Purushottam Dhungel @DhungelPuru
30K Followers 28K Followingmonalikdk @suprika_khadka
189 Followers 560 Following कसैलाई हसाउन सकिदैन भने उसलाई रुहाउने अधिकार कसैको पनि हुँदैन 🙏❤️🙏रीना @raeeee53
2K Followers 937 Following 'क' देखि 'ज्ञ' सम्म मुस्किल ले पढ्छु, free fire pro player यति हो जानेकोHome prasad Neupane @home_neupane
524 Followers 2K Following कर्म गर्नेलाई धर्म, पाप बोक्नेलाई मर्म। इच्छाः हजुरबुवा भएपछि उच्च पदमा बस्ने।senior @AdvocateKedar
898 Followers 2K Following Ex Bar Counsellor of Nepal and long practitioner Lawyer in development and Hydro sector Always true Lover of People of the world, and Progress of all.🌹💓🌹Kritika Bhandari @Kritika58868268
87 Followers 220 FollowingDevesh Dhanuk @DhanukDevesh
4K Followers 73 Following Hindu🚩//पूर्व जिला संयोजक ABVP शिवपुरी //Shivpuri MP//Nirajan Tharu @Nirajantharu205
139 Followers 2K FollowingIndu Adhikari @AdhikariIn97863
126 Followers 432 FollowingC.B.R @raut151741
122 Followers 437 Followingज य प्र क.. @JayPrakash5344
35 Followers 196 FollowingAbhijit Rudra @jitsrudra
2K Followers 3K Following Enthusiastic Professional | Passionate about my work | 🌟 Turning Dreams into Reality | Lifelong Learner 📚 | 🌍 Exploring the World, Let's Connect & Inspire!Anjan Pudasaini @PharmaSija64571
40 Followers 429 Followingप्रेम न�.. @NaiPrema58381
23 Followers 189 FollowingRajesh Rai @RajeshRai821885
64 Followers 213 FollowingBidur Timalsina( ब�.. @timalsina_bidur
503 Followers 1K Following 🤟🤗💖शत्रुले आफुतिर हानेको ढुगां बटुलेर घर बनाउने क्षमता राख्नुस्, जिन्दगीले आफै काचुली फेर्नेछ❤️प्रकाश �.. @Prakash18452074
304 Followers 1K Following🇳🇵दिपक .. @DipakRajSharma8
575 Followers 836 Following 👉️ संघर्ष हो जीवन हार्नु र जित्नु रित हो जिबन मिल्नु र बिछोडिनु 👈️❤️🌹🙏 हर हर महादेव ❤️🌹🙏 फलोगर्न चाहिँ नभल्नु ब्याक पाउनु हुन्छ 100% 🙏💕🇳🇵Kamal Jung Ks.. @kshetry_kamal
19 Followers 144 Following Life is like a box of chocolates. You never know what you're gonna get.Rajkumar gautam @Rajkuma04249265
2K Followers 3K Following देस लाई माया गर्ने स्वाभीमानी एउटा साधारण स्वोतन्त्र नागरिक 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏Ramu Nepali @ramu47486
278 Followers 1K FollowingPhulbari Foundation @Phulbari560
23 Followers 101 Following लोक तथा दोहोरि गित प्रेमि माहानुभावहरुमा सांगितिक अभिवादन ।Bashu Dev Bhat @bhat_bashu
76 Followers 541 Followingदिनेश स�.. @SaudDinesh2055
1K Followers 2K Following सोझो मान्छे 🕴️🕴️ follow गर्नुस तुरुन्तै follow back पाउनुस ।। profile भित्र आउदा जुत्ता चप्पल बाहिरै छोडेर आउनु होलाRavi Pasman @RaviPasman77699
34 Followers 259 FollowingPrakash Patil Jadhav @prakashpatil302
784 Followers 2K Following •कुळ_हिंदुत्व👑 •सन_शिवजयंती⚜️ •रूबाब_मराठा💪 •शान_भगवा झेंडा🚩 •जन्मभूमी_स्वराज्य🌎 •दैवत_छत्रपती शिवाजी महाराज..🧡🚩 #follow💯💯💯YP Gupta @YPGupta68682488
37 Followers 349 FollowingHEM RAJ BHATTA🌚�.. @sc0888253
1K Followers 3K Following FOLLOW ME FOLLOW BACK 🔙 My target for 2024 🥳🥳 10k Followers Family 🩵Mithilesh Kumar sah @SahMithile65293
118 Followers 372 Followingkapilvastu nepal7 @kapilvastunepa3
206 Followers 963 Followingjournalist sunita @sunuaagri18
1K Followers 140 Following journalist https://t.co/Pa35lZZfcw https://t.co/ENMR36UtPmSushil Thapa @SushilThap80589
277 Followers 1K Following म सँग न रङ छन , न त म चित्रकार नै हु तर पनि खै यो मनले उनकै उत्कृष्ठ रङ्गिन चित्र कसरी बनाउछ ।❤️💐Suman Shahi @Shibakumar50019
164 Followers 807 Following 🌹🌹आँखालाई सुन्दरतासंग दोस्ती गराए पछि हरेक कुराहरु सुन्दर नै देखिन्छ्न 🌹🌹🌹スレスタ YOUNG st.. @SthaRoger8849
631 Followers 421 Following जिवनमा थुप्रै चोटहरुको अनुभव गर्ने मान्छे आँसु खसालेर होइन आँसु लुकाएर मुस्कुराउने गर्छन् .😀🤗😘🚴🏋️♀️🚴♀️🚣♀️....! ❤️कान्छो �.. @KanchoKandela
155 Followers 320 FollowingDinesh Bhatta @DineshBhat17775
112 Followers 1K Following Studies International Relations and Diplomacy at DIRD,TUSudipraj Basnet @SudiprajBasnet
144 Followers 206 Following प्रेम के हो ? धोका के हो ? अनि जिन्दगी के हो ? उत्तर खोज्दै एक यात्री युवक...........। #MadAndBadBoy😏#Suddu🖤एकफकिर🩵मुसाफिर💜 #100% Follow backनिरज @nirajyr
787 Followers 2K Following@Online_khabar यसो गरौं , उसो गरौं भनेर फर्मान जारीगर्नुभन्दा जानकार अनुभबीहरुको कुरा सुनेर काम गरेहुन्थ्यो , नेपालको बजेट, स्रोत साधनले हेलिकप्टर खर्च के कति धान्न सक्ला ? कि गृहमन्त्रीजी अमेरिकामै छु भनेर बिर्सेको त होइन होला !
तपाईहरू सिंहको बेईज्जत गरो गाठे😂😂 प्रसाद सिंह र बहादुर सिंहमा के फरक छ । 10 lakh 5thousand six hundred एप्रोपोमेस्टीले😂 @SauravBSingh07
दोभाषे राखे हुन्थ्यो नी बेज्जतीहरु 😡😡
पारिश्रमिक बढाउँछु भनेर महँगी बढाउने तपाईं हैन? आठ घण्टा काम रे चौबीस घण्टा काम गर्दा कहिले भात खान पुग्दैन भोकै बस्नु पर्छ यिनका ठूला गफ।
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छाैँ : प्रधानमन्त्री nayapatrikadaily.com/news-details/1…
राष्ट्रवादी शक्ति एक भएपछि फेरि अधक्ष चाहि कामरेड @KTnepal लाई नै चाहिने होला! सबैलाई अध्यक्ष चाहिने भएपछि कसरी एक हुन्छ र?
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नेबारे नयाँ शिराबाट सोच्नुपर्नेमा जोड दिएका छन् । ratopati.com/story/424375/k…
@Nirmaladhakal44 यो ह्याप्पी स्याटरडे, रानीबनको मर्निङ वाक, सडकको डान्सजस्तो चटक होइन कि? माओवादी द्वन्दकालमा प्रत्यक्ष पीडा भोगेकालाई जतिखेर सम्झाए पनि विव्हल बनाउँछ। त्यो त्रासदी याद दिलाउँछ। अँ पोहोर साल प्रचण्डको प्रधानमन्त्रीत्वमा उपप्रधानमन्त्री खान जाँदा चैं यो सम्झेको भए वेस हुन्थ्यो।🙏
@Nirmaladhakal44 आफुला कसैले अपसब्द बोल्दा धुरि नाग्ने हरुलाइ का था हुन्छ पिडित पिडा
@Nirmaladhakal44 @NepaliRepost द्वन्दकालमा तत्काकालिन शाही नेपाली सेनाले आर्जु राणाको घर परिवारलाई घेरा हालेपछि आर्जू राणाले घरको बन्दुक नेकालेको भनी अन्तरवार्ता दिएको बिर्सनु भयो कि क्या हो त्यो बेलामा मार्न र मर्न तयार थिए भने हालत कस्तो थियो होला आफैं सम्झनुस् 🤔😎
@Nirmaladhakal44 पैसा ले मान्छे लाई सम्बेदनाहिन बनाउँछ भन्थे हो रैछ, अरुको पिडालाई माजाक बनाईदिदोरैछन्।
@Nirmaladhakal44 यी मरेको एक्टिङ गर्नेलाई पुरस्कारको व्यवस्था पनि गर्ने हो कि! नाटक अति नै गर्ने जानेका रहेछन् है म्याम?
@Nirmaladhakal44 भागवत गीता अनुसार यदि योगी/भक्त "अपरा" छन भने चाहे उनि शिक्षित हुन,धनी हुन वा समाजसेवि,उनीहरूको आध्यात्मिक जीवन ब्यर्थ/भौतिकतावादी मात्र हुनछ।।कसैको घर बमबारीले नष्ट हुनु अनी कसैको लागी हाँसो र मजाक, वाह !!👏👏
@Nirmaladhakal44 सबैकुरा चटक हुदैनन् म्याम ! हजुरलाई पहिलो सन्तान खेर गएकोमा अहिलेपनि जति पिडा हुन्छ हो कसैबाट यातना पाउदा,मर्यो भनेर छोडेर हिडेको सम्झदा,ति हत्या,अातंक सम्झिदा पिडा हुन्न र ??🌹
@Nirmaladhakal44 तिमिहरुलाई चटक , नाटक छ ! लाखौ हामिहरुलाई त्यो बिगत सम्झदा नि मुटु चस्किन्छ ! ति दिनका त्रास , पिडा , दुख ,हैरानि , लुटपाट , आतङ्क भोगेका र देखेकाहरु आज पनि #माओवादी सम्झिदा झस्कन्छन अनि तर्सन्छन ! बिगत सम्झन चाहन्नन ! राजधानी र शहर बसेकालाई मजाक लाग्नु कुन ठुलो कुरा भो र ??
@Nirmaladhakal44 एउटा तितो सत्य पोख्दा चटक देख्ने! वाह.. समाजका विद्वानहरु हुँ भनेर उफ्रिने नौटंकीहरु।
@Nirmaladhakal44 मैडम तपाईं पक्कै पनि शिक्षित हुनुहुन्छ,त्यो बेला कुनै सुरक्षित घरमा बसेर पढ्दै गर्नु भा थियो, जस्लाई मारे सो मारे कति लाई रगताम्मे चिठी र भौतिक कारवाहीका पत्र पठाएर बिदेसिन बाध्य पारे कतिले घर छाडेर काखमा बालक बोकेर ओडारको बास बसे त्यो बेलाको मर्म बुझ्ने मानविय सोचको खाँचो रहेछ!
@Nirmaladhakal44 नौटंकीको एउटा हद हुन्छ महारानी! आफ्नो बचेकुचेको इज्जत यसरी नफ़ालेको राम्रो! यस्ता पीड़ा र तनाबमा धेरै थिए, कतीको सिउदो पुछियो, कती टुहूरा भए, कती रगत बग्यो, आख़िर कसकों लागी???? जसलाई यो पीड़ा परेको छ उसलाई थाहा हुन्छ, तिमीजस्तो Attention Seeker मानसिक रोगीहरुलाई मजाक भएको छ!
हेर केटाकेटी हो बोल्न त म मेरो बिषयमा इनी भन्दा बढि कनफिडेन्सका साथ बोल्न सक्छु तर के त्यसले त्यहा बसेको मान्छेलाई त्यती नै प्रभावित गर्नेछ?? प्रश्न यो हो ! सोच गहिरो चाहिन्छ।
अन्तरराष्ट्रिय समुदायको अगाडि यत्तिको बोल्न सक्ने मान्छे चाहिन्छ देशलाइ ... Super proud of you sir 👏👏👏 @SwarnimWagle
राजा प्रति ७५% नेपालीको समर्थन छ!तर राजा ल्याउने भनेर हिडेका पार्टीहरुलाई जनताले किन पत्याउँदैनन्?कहाँनीर तिनीहरु चुक्दैछन्? कतै कम्युनिस्टहरुले जनतालाई मार्क्स,लेनिन,माओ देखाएर उल्लु बनाएका जस्तै राजा बोक्नेहरुले जनतालाई भ्रममा राखिरहेका त छैनन्? सबैले समीक्षा गर्ने बेला आयो।
००४र००६मा स्थापना भएको काग्रेस,कमनिष्ट हाल आएर गूखाने भएका छन।माओबादि,कॅाग्रेस सरकार हुने।ऐमाले,माओबादि,सरकार हुने।एमाले,कॅाग्रेस सरकार किन नहुने?जबकि१०/२०/३०का खुद्राले देश बन्दैन।देश बनाउने बाचा गरेर जनतासॅग माफ मागेर अघि बढ्न चुनाव परिणामले बाटो दे को छ