ArJun @Arjun2646401
Surat, India Joined September 2021-
Tweets817
-
Followers419
-
Following626
-
Likes829
तिम्रो धेरै माया लाग्छ र त यति मरिहत्ते गर्छु एक्लै जीउँन सक्ने भए किन आसु संग सिरानी भिजाउथे प्रिया।🌷💞
सानाेमा कसैसँग घडी थिएन समय सबै सँग थियो अहिले घडी सबै सँग छ तर समय कसैसँग छैन । ❤️
सम्झना याद कति आउँछ सोधिनौ, सोधेको भए यो फिक्का जिन्दगी देखाईदिने थिएँ।।
समयको खेल हो हिजो काम लाग्दैन भनि फालेको चिज भोली खोज्दै हिड्नु पर्ने पनि हुनसक्छ || शुभ बिहानी 🙏☕️☕️☘️💐🍀
"जुन कुराले अगाडि बढ्न रोक्छ त्यो कुरालाई त्यही छोडेर अगाडि बढ्न सक्नुपर्छ चाहे त्यो बानी होस् ,सम्बन्ध होस् वा कुनै मान्छे नै किन नहोस्" !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
मुस्कान हाम्रो जीवन हो तपाईंलाई जीवित महसुस गराउँदछ । 🙏💐 शुभ बिहानी 💐🙏
छोड्दिए मैले भाग्यमा भरोसा गर्न यदि मान्छे बदलिन्छ भने भाग्य पनि त बदलिएला नि ||
अनुहार हेरेर अनुमान लगाउने हरुलाइ के थाहा मनमा के बितिराको छ भनेर ||
नसोध तिमी मलाई कस्तो लाग्छ, जिन्दगीभर दर्शक बनी तिम्रै तस्बिर हेरौँ जस्तो लाग्छ।।
म आफ्नै सिद्धान्तको परिभाषा हु 🌼 यहाँ कसैको आलोचना को कदर हुदैन 🙂❤️
हास्दैमा खुसी छ भन्ने छैन नि, दियो त मसान घाटमा पनि बलेकै हुन्छ..!! #शुभरात्रि 😊☕️♥️
हरेक अक्षरमा तिमी छौ, तिम्रो याद छ लोप भएको त यहाँ तिम्रो उपस्थिति हो ।
अंग्रेजी किताब जस्तै छौ तिमी मन त पर्छ तर बुझ्न सक्दिन||
गल्ती गतिलो भएपनी फरक नपर्ने रै’छ .. खल्ती गतिलो हुनेहरुलाई..!!
तिमी यस्तो नशा भैदियौ, जब मेरो लत लाग्न थाल्यो अनि तिम्रो भाउ बढ्न थाल्यो" 💔
स्वार्थी मान्छेले पहिला चन्द्रमा देख्छ आफ्नो स्वार्थ पुरा भएपछि दाग देख्छ !!
नैतिकताले दिएन बद्ला लिन, नत्र म पनि तिम्रो आँखाभरी आँसु पार्न सक्थे।।
अहिले सबै कुरा छ भनेर घमण्ड नगर्नु । भोलि त्यही कुरा नहुन पनि सक्छ ।♥️
ईज्जत जहिले पनि ईज्जत भएकाहरुले दिन्छन् जाे सँग ईज्जत नै छैन उ अरुलाई के ईज्जत दिन्छन ।
🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!🇳🇵गाम्�.. @GamleKeto
23K Followers 18K Following म क्रूर र शान्त दुवै किसिमकाे व्यक्ति हुँ।यो केवल मेरो मुड,स्थिति र व्यक्ति तपाईंमा जो निर्भर हुन्छ!नयाँ छु ट्विटरमा फलाे गर्नु हाेला 100% ब्याक पक्का⛔️NO_DMSabin Kc(+AB) @kcsabin2014
21K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover@imebeembaSwoopneel @Swoopneel2
18K Followers 13K Following हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️पिएच ‘न�.. @phnirvik
10K Followers 11K Following “म” एउटा शब्द मात्र हो । “तिमी” सबैभन्दा राम्रो शब्द हो । “प्रेम” सबैभन्दा प्यारो शब्द हो । जसले कसैलाई “विशेष” वर्णन गर्न सक्छ ।बिष्णु �.. @Jay81756968Jay
8K Followers 5K Following ॐ श्री बिष्णवे च,बिद्दहे बासुदेवाय धिमहि तन्नो: बिष्णु प्रचोदय!!Er. Ujjwal Kumar @me_ubh
9K Followers 8K Following सवाल जहर का नहीं था वह तो मैं पी गया ! तकलीफ लोगों को यह थी कि, फिर भी मैं जी गया !!🌹🌿अध्य�.. @Anusharmacharya
47K Followers 26K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️🇳🇵Moti Raj Gaut.. @GtmMoti
20K Followers 21K Following Water Resource Engineer, Hindu Brahman, Rt/ likes rnt endorsement, Rt & follow=100% fb, No DMआईसा पो�.. @AishaPokhrel
58K Followers 27K Following कृपया फलो गर्नुस्, फलोब्याक पक्का दिनेछु । #No_DM 🙄💎 अनील .K... @Anilsitaula2
14K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।t g @tg38437498
113 Followers 399 FollowingFriga @LavonnaWhiten83
2K Followers 5K Followingnaser 30 @naser301852145
36 Followers 607 FollowingCassidy 09 @09cassidy09
31 Followers 331 FollowingAbhisekkumar Jha @Abhisekkum86280
14 Followers 48 FollowingMukesh Kumar Uraw @MukeshUraw9681
1 Followers 9 FollowingBharat Rawal @Bharatrawal196
822 Followers 425 FollowingBaba - Jay Shri Ram @baba_jayshriram
3K Followers 4K FollowingDeepa Bhatt @deepabhatt21
8K Followers 7K Following बिचार त हो नि ! Bichar Ta Ho Ni!! ( just an idea !!!)Zivan Geeree @ZGeeree
3K Followers 3K Following Physics Student #CR7 #RealMadrid #Punjabkings 100% follow backBishnu Charuel @CharuelBishnu
772 Followers 3K Followingप्रधान �.. @RamBabu30581564
5K Followers 5K Following सबै सचेत नागरिकले देशको राजनीति मा चासो राख्नुस तर कुनै पनि पार्टीको अन्धोभक्त चाँही नहुनु होस्🙏Yesfob @yesfob
3K Followers 4K Following मध्यरातमा जङ्गली फूलले सजाएको पुरानो डाइनिंग टेबलमाथि तीन प्लेटमा मनुष्यको खोँ-खोँ खोकिरहेको खोक्रो खोपडीबाट एन₂ओको बास्ना पाएर मुर्दाले मलाई हाँसेर ब्यूँझायो ।Jb_Nirdosh @JbNirdosh_1
7K Followers 7K Following आफ्नो तुलना कहिल्यै अरुसङ्ग नगर्नुहोस्, यहाँ हरेक फूलको त बास्ना फरक-फरक हुन्छ।फिक्का �.. @krishna65311801
11K Followers 7K Following @OYTCO भन्ने मनुष्य क्वारेन्टाइन मा छ! त्यो बदमाश लाई मन पार्ने मुन्छेले यही किस्ने लाई फ्लो अर्न सक्नुहुने छ!Sudarsan khanal @Sudarsankhanal3
4K Followers 4K Following Once the game is over, The king and pawn go back in the same box. #vedanta #sanatandharmabhessu❣️(या�.. @BheshrajRegmi15
2K Followers 1K Following जीवन थुङ्गाको बगान हो कैले मन्दिर पुग्नु पर्छ त कैले घाट कैले चिडिनु पर्छ त कैले झर्नु पर्छ ❣️🙏गहन @patienteyes55
4K Followers 4K Following पथ्थरमा बसेको थर नभएको भगवानले मेरो गुनासोलाई सधै नासोकै रुपमा लियो ⚜️⚜️⚜️ 🤔🤔( 💯% follow back )dlgharti @dlgharti
5K Followers 5K FollowingMohan Rijal @Mohanrijal29
11 Followers 15 FollowingSiddhant Kadal @KadalSiddhant
3K Followers 675 Following Student,🙏 🥀🥀 ❌Don't Marry 🌱🙏Save money and Travel🌹योगराज �.. @Yogarajdahal326
30K Followers 15K Following केन्द्रिय सदस्य (नेपाल बिद्यार्थी संघ,केन्द्रिय कार्य समिति)क्षेत्रीय प्रतिनिधि (नेपाली काँङ्ग्रेस पार्टी) म कहिल्यै हार्दिन् कि जित्छु,कि सिक्छु!#MRR🕉🔱🇳🇵Kiran Pandey @KiranPa32417082
1 Followers 14 FollowingIna Subedi @inasubedi10
355 Followers 331 Followingलक्ष्य ( .. @lakshya4031
5K Followers 4K Following मेरो हरेक कुरालाई तराजुमा जोख्ने काम नगर्नु म पनि मानिस हो मैले बोलेको कुरा सार्थक हुन्छन् भन्ने छैनअध्यक्ष.. @DipeshGyawali_
1K Followers 1K Following कथाकारले कथा लेख्न छोड्न उ सकिनु पर्छ, कलमको मसी सकिएर उस्लाई केहि फरक पर्दैन।Arjun Chhetri @ArjunCh62072953
2 Followers 4 FollowingA N J A N @ajmallathakuri
2K Followers 2K Following खुला हृदय भएकालाइ स्वागत छ ढिला चाडो को कुरा हो फल्नुस फलो ब्याक दिने छु ... फलो गर्ने लाई 100% फलो व्याक पक्का अनफलो गर्ने लाई उपहार मा block ।।DR Sigdel @DRSigdel1
12K Followers 12K Following कलम बनेर कसैको खुशी लेख्न नसकेपनी राम्रो eraser बनेर कसैको दु:ख मेटाउने प्रयास गर्नेछु। 💯%Follow BackNepali Khabar @NepaliKhabar0
319 Followers 1K Following tweter मा नयाँ छु एकपटक follow गरेर त हेर्नुस् , follow back को speed देखेर कोमा मा पुग्नुहुनेछ😊💗Bonita Awale @NepalkoAawaj
2K Followers 5K FollowingSita lama @Sitalama88
3K Followers 5K Following True communist. followe of Pushpalal, Madan Bhandari and Manmohan Adhikari.Sanskriti Gurung @sanskritygrg
4K Followers 1K Following Daughter of Newar mother & Gurung father, fond of Nepali culture, student of journalism BA final year, from Nawalparasi district.𝗡𝗲𝘄𝘀𝗸�.. @newskoseli
19K Followers 19K Following 18K (१८ हजार) भन्दा बढी आत्मीय मित्रहरूको साथ पाइसकेका छौं । Follow गरी साथ दिनुहुन बाँकी सहृदयी मित्रहरूमा हार्दिक अनुरोध छ । 100% Follow-Back ।सिताराम.. @sitaram__Ac1999
7K Followers 7K Following ॐ नव:शिवाय 🙏 (A+ve) ॐ नव:शिवाय ❤️ यहाँ सम्म आईपुग्नुभयो कृपया #follow गरेर जानुहोस् है 100% #followback गर्नेछु💓madanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!🇳🇵गाम्�.. @GamleKeto
23K Followers 18K Following म क्रूर र शान्त दुवै किसिमकाे व्यक्ति हुँ।यो केवल मेरो मुड,स्थिति र व्यक्ति तपाईंमा जो निर्भर हुन्छ!नयाँ छु ट्विटरमा फलाे गर्नु हाेला 100% ब्याक पक्का⛔️NO_DMSabin Kc(+AB) @kcsabin2014
21K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_loverकृषा के.�.. @krishakc2
32K Followers 2K Following शब्दलाई दुई प्रकारका मान्छेहरुले मात्र राम्रोसँग पढ्न र बुझ्न सक्छन् एकाथरी जसले ज्ञान प्राप्त गर्न चाहान्छन र अर्काथरी जसले खोट निकाल्न चाहान्छन! #सपना_कतिपय✍️💕MAYABI💕 @mayabi56
58K Followers 896 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।@imebeembaSwoopneel @Swoopneel2
18K Followers 13K Following हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️Baburam Bhattarai @brb1954
1.5M Followers 1K Following Former Prime Minister of Nepal (2011-2013).Chairman,Socialist Party of Nepal; PhD/MURP/B.Arch. Committed to fight for TRUTH & JUSTICE .भावना घ�.. @ghimirebhawana9
81K Followers 3K Following freelance model, follow गर्दैमा कोरोना सर्दैन हजुर🙏 जय हिन्दू राष्ट्र 🇳🇵Vuntee🇳🇵 @Vuntee3
4K Followers 2K Following बिन्ती छ ए भगवान भाग्यमा नभएको चिज यो आँखा लाई केहि मन नपरोस् 🙏पिएच ‘न�.. @phnirvik
10K Followers 11K Following “म” एउटा शब्द मात्र हो । “तिमी” सबैभन्दा राम्रो शब्द हो । “प्रेम” सबैभन्दा प्यारो शब्द हो । जसले कसैलाई “विशेष” वर्णन गर्न सक्छ ।मन्दिरा @Mandira321
27K Followers 363 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।मसिने क�.. @parajuli12345
66K Followers 360 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followbackEr. Ujjwal Kumar @me_ubh
9K Followers 8K Following सवाल जहर का नहीं था वह तो मैं पी गया ! तकलीफ लोगों को यह थी कि, फिर भी मैं जी गया !!अश्विनी.. @Ashwinibird123
19K Followers 387 Following जिसमें हम् नहीं उसमे दम नहीं! जहाँ हम् नहीं वहाँ कोई भी नहीं!! 🤔🙈🙈🙈😍😍🥰 #ViraltweetsRose kc @Rosekc9
10K Followers 935 Following ✍️✍️✍️✍️I Know Who I am, U Have No Need To Explain 🌺🌺🌺🌺 https://t.co/hDDrDj8N1w👉️ https://t.co/gibSAVSJUkAgyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟Setopati @setopati
632K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.t g @tg38437498
113 Followers 399 FollowingBharat Rawal @Bharatrawal196
822 Followers 425 Followingsujan Karki @Rajendra4275
4K Followers 5K Following नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटी सदस्य तथा पुर्ब केन्द्रीय लेखा आयोग सदस्य Nepal sports federation central account commission member.𝘒𝘳𝘪𝘴𝘩�.. @krish_tweetzz_
1K Followers 2K Following 𝐬𝐚𝐫𝐟𝐢𝐫𝐚 𝟏𝟐𝐭𝐡 𝐉𝐮𝐥𝐲 𝐢𝐧 𝐂𝐢𝐧𝐞𝐦𝐚𝐬 !! Backup : @Aks_krish_गहन @patienteyes55
4K Followers 4K Following पथ्थरमा बसेको थर नभएको भगवानले मेरो गुनासोलाई सधै नासोकै रुपमा लियो ⚜️⚜️⚜️ 🤔🤔( 💯% follow back )Yesfob @yesfob
3K Followers 4K Following मध्यरातमा जङ्गली फूलले सजाएको पुरानो डाइनिंग टेबलमाथि तीन प्लेटमा मनुष्यको खोँ-खोँ खोकिरहेको खोक्रो खोपडीबाट एन₂ओको बास्ना पाएर मुर्दाले मलाई हाँसेर ब्यूँझायो ।Zivan Geeree @ZGeeree
3K Followers 3K Following Physics Student #CR7 #RealMadrid #Punjabkings 100% follow backBikash (प्रा�.. @Hello_Bikash
2K Followers 2K Following Lord Buddha’s Country. Sagarmatha (Chomolungma - Mt.Everest) is my pride. #Commenter #Sociology(TU)_MA. Views are personal! स्वतन्त्र मनुस्या ! घुमन्ते !Baba - Jay Shri Ram @baba_jayshriram
3K Followers 4K FollowingDeepa Bhatt @deepabhatt21
8K Followers 7K Following बिचार त हो नि ! Bichar Ta Ho Ni!! ( just an idea !!!)birendar shah kalwar @birendarshahka1
972 Followers 13 Following नेपाल जनता पार्टी को पचरौता नगरपालिका को नगर अध्यक्ष बारा नेपालफिक्का �.. @krishna65311801
11K Followers 7K Following @OYTCO भन्ने मनुष्य क्वारेन्टाइन मा छ! त्यो बदमाश लाई मन पार्ने मुन्छेले यही किस्ने लाई फ्लो अर्न सक्नुहुने छ!Jb_Nirdosh @JbNirdosh_1
7K Followers 7K Following आफ्नो तुलना कहिल्यै अरुसङ्ग नगर्नुहोस्, यहाँ हरेक फूलको त बास्ना फरक-फरक हुन्छ।Dan Katuwal @DanKatuwal1
2K Followers 2K Followingdlgharti @dlgharti
5K Followers 5K FollowingSudarsan khanal @Sudarsankhanal3
4K Followers 4K Following Once the game is over, The king and pawn go back in the same box. #vedanta #sanatandharmaPunya prasad koirala @Punyaprasadkoi5
4K Followers 5K Following छोटोे जिबन थोरै रहर सानो सपना अनि धेरै बाध्यता !! जिन्दगी को यात्रा 😎NawinBohara895 @NawinBohara895
6K Followers 4K Following Not giving an answer is also an answer 👈️👈️👈️👈️ 🇳🇵🇳🇵only cricket lover 🇳🇵🇳🇵90% follow back🙏🙏Pusha Chaudhary @pusha_chaudhary
705 Followers 712 Following Be the change that you want to see in the world - Mahatma Gandhi. I've the most important job in the world.. im a housewife. I also do singing as a hobby 😅🤘Naresh Sharma Manu @NareSHarMAnu
391 Followers 1K Following मलाई खुसी बनाउन केही गर्नुपर्दैन मात्र तिमीले तिम्रो सुखमा होइन दुःखमा सम्झिदिए पुग्छ। 😊bhessu❣️(या�.. @BheshrajRegmi15
2K Followers 1K Following जीवन थुङ्गाको बगान हो कैले मन्दिर पुग्नु पर्छ त कैले घाट कैले चिडिनु पर्छ त कैले झर्नु पर्छ ❣️🙏प्रधान �.. @RamBabu30581564
5K Followers 5K Following सबै सचेत नागरिकले देशको राजनीति मा चासो राख्नुस तर कुनै पनि पार्टीको अन्धोभक्त चाँही नहुनु होस्🙏Bikash Thapa @mrthapa07
489 Followers 853 Following पुनर्वित्तं पुनर्मित्रं पुनर्भार्या पुनर्मही । एतत्सर्वं पुनर्लभ्यं न शरीरं पुनः पुनः ॥Biru Oli @BiruOli6
178 Followers 369 Following गरिबको झुपडी सङ्ग धनिको महल कहिल्यै तुलाना गर्न सकिदैन,, किनकि गरिब झुपडीमा खुसी सङ्ग बसेको हुन्छ भने धनी महलमा पनि खुसी नहुन सक्छ🙏#OlibhaiAlbina 🫦 @Albina_H4634
17 Followers 267 Following Bоld and соnfident lаdy seeking plеasurable соnnectiоnsयोगराज �.. @Yogarajdahal326
30K Followers 15K Following केन्द्रिय सदस्य (नेपाल बिद्यार्थी संघ,केन्द्रिय कार्य समिति)क्षेत्रीय प्रतिनिधि (नेपाली काँङ्ग्रेस पार्टी) म कहिल्यै हार्दिन् कि जित्छु,कि सिक्छु!#MRR🕉🔱🇳🇵Mohan Rijal @Mohanrijal29
11 Followers 15 FollowingNASA @NASA
80.3M Followers 174 Following There's space for everybody. ✨ Verification: https://t.co/8nok3NP4PWSaravanan Saravanan.G @Saravan86463044
6 Followers 11 FollowingKiran Pandey @KiranPa32417082
1 Followers 14 FollowingNepali Khabar @NepaliKhabar0
319 Followers 1K Following tweter मा नयाँ छु एकपटक follow गरेर त हेर्नुस् , follow back को speed देखेर कोमा मा पुग्नुहुनेछ😊💗Arjun Chhetri @ArjunCh62072953
2 Followers 4 FollowingNishan Dangi @sigma_np
2K Followers 3K Following अक्सर म यही सोच्ने गर्छु अचेल! किन यो रात अध्याँरो? अनि सुन्य सुन्य - मेरो जीवनजस्तै!अध्यक्ष.. @DipeshGyawali_
1K Followers 1K Following कथाकारले कथा लेख्न छोड्न उ सकिनु पर्छ, कलमको मसी सकिएर उस्लाई केहि फरक पर्दैन।A N J A N @ajmallathakuri
2K Followers 2K Following खुला हृदय भएकालाइ स्वागत छ ढिला चाडो को कुरा हो फल्नुस फलो ब्याक दिने छु ... फलो गर्ने लाई 100% फलो व्याक पक्का अनफलो गर्ने लाई उपहार मा block ।।तिम्रो धेरै माया लाग्छ र त यति मरिहत्ते गर्छु एक्लै जीउँन सक्ने भए किन आसु संग सिरानी भिजाउथे प्रिया।🌷💞
सम्झना याद कति आउँछ सोधिनौ, सोधेको भए यो फिक्का जिन्दगी देखाईदिने थिएँ।।
गुनासो छैन तिमिले सम्झिनौ भनेर, मैले त तिमिलाई सम्झि आफुलाई बिर्सिएँ !!
म आफ्नै सिद्धान्तको परिभाषा हु 🌼 यहाँ कसैको आलोचना को कदर हुदैन 🙂❤️
हास्दैमा खुसी छ भन्ने छैन नि, दियो त मसान घाटमा पनि बलेकै हुन्छ..!! #शुभरात्रि 😊☕️♥️
नसोध मलाई रहर थियो की बाध्यता बस बद्लीन जरुरी थियो बद्लिए🙃 #शुभदिन☕️
जिन्दगी डुबानमा परिसक्यो यता, कहिले आउँछ्यौ प्रिय उद्दार गर्न।।
अब नबोल्नु भन्ने शब्द कानमा पर्यो, त्यही दिनदेखी जिन्दगी डुबानमा पर्यो।।
मलामी हरु त हाँस्दै फर्किन्छन, क्षण भरको सहानुभूति देखाएर ! बरु दाउराले साथ दिन्छ अन्तिम सम्म आफै खरानी बनेर
मिल्यो भने सम्झनु मलाई एकपटक, जिन्दगीभर साथ दिउँला भन्ने बाचा मेरो मात्र थिएन।।
फुर्सदको बेला र एक्लो हुदा मात्र याद गर्छौ भने बिर्सिदेउ मलाई ...! सम्झेको नाटक गरिराख्नु पर्दैन
के बेचेर किनौ फुर्सद महोदय, सबथोक धितो बसेको छ जिम्मेवारीको बजारमा।।
प्रेम गर्नु पहिले किन भनिनौ, हेर त चुरोट हानिकारक छ भनि आउँछ।।
म आफ्नै मृत्युको मलामी बन्न चहान्छु सपनाको पनि एउटा छुट्टै संसार हुन्छ!
आफ्नै सपनाको हत्या गरेर, शोकमा दुनियाँलाई हँसाउनु परेको छ।।
मर्नु होईन सास रोकिनु मात्र, मरेको हो त्यो पनि जसले गलतलाई गलत भन्ने नैतिकता गुमाएको हुन्छ।।
जिन्दगी भर भड्किरहनुनै ठीक हुन्छ...........गलत सम्बन्धमा बाँधिरहनु भन्दा!!!
गिराउनेहरु आफ्नै भएपछी सम्हालिन समय लागि हाल्छ नि हजुर। #शुभप्रभात ~bg T- 5363 🇳🇵
दुखसँग डर लाग्दै आजभोलि किनकी जिन्दगीले खुशिसँग भन्दा बढी दुखसँग जिउन सिकाईरहेको छ। #शुभबिहानी ~bg T- 5362 🇳🇵