लुकीलुकी हेर्थे कान्छी गैह्री झर्ने बेला! पॅधेरी मा घोप्टो पर्दै पानी भर्ने बेला! पापी ॲाखा नझिम्काइ हेर्न मन लाग्ने! कुर्ता माथी उठाउॅदै काली तर्ने बेला! ॲगालोमा बेरिन आएकी थ्यौ आफै! छातिभित्र बस्छु भन्दै झरी पर्ने बेला! तल पनी छ👇🏻
5
5
31
6K
1
Download Image
मरिहत्ते गर्यौ तिम्ले मैले माया दीएॅ! टाढॅीदै छौ बॅाझो जोति बिज झर्ने बेला। लजाउॅदै ॲाखा चिम्म गरेकी हौ तिम्ले! ओठमा ओठ जोडेर चुप्पा गर्ने बेला! उम्लिएको जवानी पोख्ने चाह थियो! भएको छ भन्यौ तिम्ले पर सर्ने बेला!!
@ishwor_ne भाइ जान बल्ल बुहारी अपडेट भएछ है🤣😂🙈