मिल्छ भने अलिकति माया पठाइदेउ न..! माया संगै अलिकति हावा पठाइदेउ न.....😉 #हायगर्मी
8
23
76
2K
1
@indu596461531 ल पार्सल गरेर पठाएको छु भाेली बिहान सम्ममा अाईपुग्छ।🗃️🗃️🤗😂😂
@indu596461531 @saugat2075 हस् कति पठाउ हावा एक ट्याङ्कर 😂😂😃
@indu596461531 सावधान इंदु जी गर्मी देखि!