राजनैतिक पार्टीको टिकट वितरण स्वस्थानी कथाको प्रसाद जस्तो भयाे पहिला पतिलाई दिनु पति नभए पत्निलाई दिनु पत्नि नभए छाेरालाई दिनु छाेरा नभए बुहारीलाई दिनु बुहारी पनि नभए , सासूससुरा, भान्जाभान्जी,भतिजा भतिजीलाई दिनु, नभए मित छाेरालाई दिनु त्यो पनी नभए जसले बढि पैसा दिन्छ हेरेर दिनु।
0
3
28
0
0