Nama Raj Bhusal @bhusal_nama
#introvert. Student of Agriculture and forestry university, Chitwan, Rampur. Aiming improvement through agriculture revolution 🌾🌾🌻 #vegetarian changeviawords.blogspot.com/?m=1 Here and there Joined July 2020-
Tweets622
-
Followers2K
-
Following2K
-
Likes10K
सरकारका नीति तथा कार्यक्रम देखाउने खोस्टा बाहेक केही हैनन। प्रत्येक सरकारका न्युनतम साझा कार्यक्रम विशेषज्ञ सङ्ग परामर्श नगरी घरै बसेर आफ्ना कार्यकर्ता र आसेपासे पाल्न बनाउने भद्दा मजाक सिवाए केही हैनन। देश हाक्नेले सम्बन्धित विज्ञ सङ्ग सल्लाह गर्नु उत्तम।
जनशक्तिलाइ भत्ता होइन जागिर देउ। देश विकासतर्फ लम्काउने हो भने अनुसन्धान र खोजमा लगानी बढाउ। विश्वविध्यालयमा राजनिती हैन विकास निर्माणका कुराको प्रतिस्पर्धा ल्याउ। दक्ष जनशक्तिलाई बिदेशिन बाट जोगाउन अन्वेषण र उपलब्धि कार्यान्वयन गराउन वातावरण र नीति उपलब्ध गराऔ। हेल्लो सरकार??
काठमाडौमा भाडामा कोठा पाउन पुर्बप्रधानमन्त्रीलाई त गाह्रो रैछ हामिले झन कहाँ पाउला??
गाठे सपना त ठुलै देख्न पर्छ। जति सिट जितेपनी जे जे भनेपनी अन्तिममा नानिका बा प्रधानमन्त्री भैहाले २ बर्षलाइ। लौ ढिलै भएनी प्रधानमन्त्रीको रस्साकस्सी सकियो।
माकुने बा कता छ्न तिनी पो आगोमा परे त।। चोक्टा खान गएकी बुढी भुङ्रोमा परेर मरि।।
ठगबन्धनको निधन सबै नेपाली खुसी! अब ओल्बा २.५ बर्ष १७ हजारे २.५ वर्ष । बेचेरै सक्ने भए नागा हरुले।
जनता के का लागि?? भ्रष्ट नेता जिताउन्का लागी, तिनका सात पुस्ताको लागि सम्पत्ति थुपार्नका लागि, तुइनबाट खसेर मर्नका लागि, न्यायका लागि सधै गुहार लगाउनका लागी, देशमा अबसर नपाएर पलायन हुनका लागि अनि विदेशबाट बाकसमा फर्किनका लागि। अरुलाइ होइन महोदय! स्यागत छ नेपाली राजनितिमा।
Artistic God!!
Walk and continue 'cause destination is no way near. Don't turn your back on yourself. Patience and calm. Just be there.
संबिधान बनेको यतिका बर्ष पुगिसक्दा पनि कार्यन्वन फितलो र लज्जास्पद छ। देशको प्रतिनिधित्व गर्ने भर्ष्ट दलाल हरुले आफ्नो मर्जी अनुसार फाइदाका निम्ति संसोधन गरिरहेपनी आम जनमानसमा पुग्ने गरि काम गर्न ठुला भनाउदा पार्टी चुकेकै हुन। संविधान दिवसको शुभकामना दिएर मात्र हुदैन बुझ्नुहोला।
समानुपातिक को असली अर्थ त काउरेस ले दिन्छ। भर्ष्ट गच्छदार, मान्छे पोल्ने आलम अब भएन भनेर बीजेपी नेता अमित साहको पूर्व स्वकीय सचिव रामपुर पाल्पाका सन्दीप राना कांग्रेसबाट उम्मेदवार सिफारिस।। वा काङ्ग्रेस वा एउटै त मन छ कति चोटि जित्छौ। #हाम्रा_हैन_राम्रा_छानौ #विवेक_प्रयोग_गरौ
पहिला राणा हरु नेतालाइ र परिवर्तनकारी नेतालाइ नजरबन्दमा राख्थे अहिले पालो फर्केछ। जे होस ब्यक्तिगत स्वतन्त्रता माथी आगो लगाउने संविधानको अबहेलना गर्ने सरकारलाइ संविधान दिवसको शुभकामना दिने कुनै अधिकार छैन। चुनाव आउदैछ ठगबन्धन ।।
राष्ट्रपती बिद्या देवि भण्डारिले नागरिकता विधेयक प्रमाणिकरण नगरे यो पुष्टि गर्नु भयो कि राष्ट्रपति भनेको जिम्मेवार पद हो र ठगबन्धन नामक बिदेशी संस्थाले मनपरी गर्ने छुट छैन। जय होस यश कदमको।। यश कदमलाइ दिप प्रज्वलन गरेरै स्वागत गर्न पर्छ। #खबरदार_दलाल_ठगबन्धन
राजनैतिक पार्टीको टिकट वितरण स्वस्थानी कथाको प्रसाद जस्तो भयाे पहिला पतिलाई दिनु पति नभए पत्निलाई दिनु पत्नि नभए छाेरालाई दिनु छाेरा नभए बुहारीलाई दिनु बुहारी पनि नभए , सासूससुरा, भान्जाभान्जी,भतिजा भतिजीलाई दिनु, नभए मित छाेरालाई दिनु त्यो पनी नभए जसले बढि पैसा दिन्छ हेरेर दिनु।
प्रदेश अर्थात मन्त्री बन्ने कारखाना ,देशको सम्पती सक्ने प्याउराहरुको रजाइ, पार्टिका भरौटा पाल्ने भाडो, गणतन्त्र नेपालका छोटे राजा हरुको ब्रमलुट फैलाउने बाटो। #नेपाललाइ_संघियता_महँगो_भो
madanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟इतिशा_म�.. @Itisha_Magar
25K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।अमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।💎 अनील .K... @Anilsitaula2
14K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀S@JJAN @I_amsajjan
13K Followers 7K Followingनेपाल ट�.. @Nepaltbn
183K Followers 108K Following जिन्दगी नै अपुरो छ , ÑòĎϻ⛔ फुर्सद मिले लेख रचना पढ्न मन लागे लिङ्क खोलेर हेर्नुस् https://t.co/eL14ghb7dcPurushottam Dhungel @DhungelPuru
30K Followers 28K Followingकुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'⭐️एक्लो.. @akash_casey
15K Followers 4K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷Payal @PayalnT
14K Followers 6K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।थला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।🍎 आरभी �.. @adrisyapremika
5K Followers 758 Following म मेरो सबै भन्दा ठुलो फ्यान हुँ, म मेरो हिम्मत हुँ, म मेरो बाच्ने आधार हु, मलाई म राम्रो लाग्छ, अरुले जतिसुकै नराम्रो भनुन, मलाई मेरो हरेक बानि सँग प्रेम छ !!@imebeembaSwoopneel @Swoopneel2
18K Followers 13K Following हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️Bhakta Bahadur Bhul @bhaktabhul5
11K Followers 6K Following Writer,Travel आम नेपाली नागरिक।100%Follow BackRough @Rough69175
20 Followers 293 Following Niu như Bạn là một con nhím con , Thi tôi sẽ ôm bạn ngay , Bạn đã trao cho tôi tình yêu đẫm máu của bạnबिकाश घ�.. @BikasaGhimire
20 Followers 161 FollowingRash me🍁 @RashmiG22755470
2K Followers 1K Following🇳🇵Bishal Khadka @BishalK94898371
160 Followers 266 FollowingMukesh Kushmi @mukeshc47607446
934 Followers 2K FollowingNama Raj Bhusal @bhusal_namaraj
420 Followers 604 Following Graduate student from Agriculture and Forestry University, Rampur, Chitwan. Seeking Research Assistantship for MS in USA.HOMRAJ DHAKAL @HomprasadDhakal
1K Followers 3K Following🌍️ सु-दि.. @dipa424
6K Followers 3K Following कुनै चर्चित केटि होइन म बायो सब राख्न लाई । मन परेको कुरा कपि गर्छु । @sudipa_12 छ मेरो पोस्टहरु यहाँ सम्म आइहाल्नु भो फलो गरेर जानू होला धन्यवाद ❣️❣️Rajit Pantha @rajitpantha789
6K Followers 6K Following It’s not customary to talk about yourself,if you need to know,you should google it,my tweet is completely my opinion,no one needs to agree!Ganesh Pandey @ganeshpandey097
865 Followers 2K Following RSP निर्वाचन परिचालन समिति सदस्य घन्टि 🔔 #RSP_HumlaKOMAL GRG @resend_k
3K Followers 2K Following चाहेका सबै कुरा त नमिल्ला तर पायका कुनै कुनै वस्तु गुमाउन नपरोस भौमान🙏“जय सुर्य भौमान“ iOS UsersXettri Resham @Resham44174112
588 Followers 343 Following New id follow me, dear user 🤗🤗 नयाँ आइडि, सबैले फलोगरि साथि बनुम है 🤗🤗Aacif Ansari @AacifAnsari7
2 Followers 16 FollowingCastiel Higgins @HigginsCastiel
880 Followers 1K Following Your time is limited, so don't waste it living someone else's life. Every saint has a past and every sinner has a future.jeevan pulami @PulamiJeevan
38 Followers 189 FollowingArun Shukla 🇮🇳 @arun_shukla__
30K Followers 24K Following Official Twitter Handle of @arun_shukla__ Teacher// @basicshiksha_up https://t.co/7FAY0DvaOqDr. Surya Kant Ghimir.. @suryaghimire203
626 Followers 2K Following Professor, Genetic Engineering (Ph.D.) Adherent of Democratic Socialism & Development PoliticsHimalaya Times @himalaya_times
5K Followers 2K Following Official Twitter handle of Himalaya Times National Daily, Nepal's leading newspaper. - For english News : https://t.co/T8FixSD1Quडिएर शर�.. @chitwanistweets
1K Followers 2K FollowingJitendra Raj Hamal @jitendra_hamal
453 Followers 644 Followingफिक्का �.. @krishna65311801
11K Followers 7K Following @OYTCO भन्ने मनुष्य क्वारेन्टाइन मा छ! त्यो बदमाश लाई मन पार्ने मुन्छेले यही किस्ने लाई फ्लो अर्न सक्नुहुने छ!Santosh Poudel @leadersantosh
951 Followers 2K Following District Committee Member, CPN-UML, MakawanpurBonita Awale @NepalkoAawaj
2K Followers 5K Following{ve (esh)² = ve esh+.. @veesheshpaudel
10K Followers 7K Following जब पीडा सुन्नेवाला कोही हुँदैन तब मान्छे लेख्न सुरु गर्न थाल्छन्।। tweet 👉 #veeshesh_paudelबिन्देश.. @Avagi01
1K Followers 522 Following people will stare make it worth their while..... ॐ नमः शिवाय⚜️🧡⚜️ #FASHAINMODEL #INFLUENCER #MODERNGIRL #NATURELOVER #WRITERpurna @purnasunar70
490 Followers 909 Following老灯 @laideng89
706 Followers 870 Following Don't just dream at night, dream all day, all the time, and if you push yourself, that dream can become a reality. Advice is like snowPradip Khanal @PradipK53839178
487 Followers 468 Following I don't know the reason for success but the reason for failure is to try to make everyone happyratna dhakal @ratnadhakal2
125 Followers 415 FollowingBittu Nepal / बि�.. @BittuPa91836376
796 Followers 710 Following Electrical Engineer #न पक्ष न विपक्ष सधै निष्पक्ष । समाज परिवर्तनका लागि बिटु नेपाल को आवाज #Noor 🦋 @noorpandey08
2K Followers 2K Following Nature Lover 🌴 💐🌳🌿🌾🍃🥀🌺🏞🌌🌧 🙂 🥰💕🧡🧡💛💚💚💚💜💜 #शुद्ध_शाकाहारीUnique Chaudhary @Unvrsl_Unique
3K Followers 5K Following परिचय यस्तो होस मलाई भन्दा पहिला मेरो नाम ले चिनियोस!! लेख्नलाई कलम होइन, शब्द राम्रो हुनुपर्छ !! देख्नलाई रुप होइन, व्यवहार राम्रो हुनुपर्छ !!Jiban Kumar Bhattarai @jibanb945
633 Followers 2K FollowingLoknath Neupane(ल�.. @loknath75
1K Followers 4K Following नाम : लोकनाथ न्यौपाने स्थाई : दोलखा, भीमेश्वर नगरपालिका -5 Account Teacher Master Degree achieved Political background सहकारीकर्मीmadanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟इतिशा_म�.. @Itisha_Magar
25K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️अमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।💎 अनील .K... @Anilsitaula2
14K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀S@JJAN @I_amsajjan
13K Followers 7K Followingनेपाल ट�.. @Nepaltbn
183K Followers 108K Following जिन्दगी नै अपुरो छ , ÑòĎϻ⛔ फुर्सद मिले लेख रचना पढ्न मन लागे लिङ्क खोलेर हेर्नुस् https://t.co/eL14ghb7dcPurushottam Dhungel @DhungelPuru
30K Followers 28K Followingकुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'⭐️एक्लो.. @akash_casey
15K Followers 4K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷Payal @PayalnT
14K Followers 6K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।थला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।🍎 आरभी �.. @adrisyapremika
5K Followers 758 Following म मेरो सबै भन्दा ठुलो फ्यान हुँ, म मेरो हिम्मत हुँ, म मेरो बाच्ने आधार हु, मलाई म राम्रो लाग्छ, अरुले जतिसुकै नराम्रो भनुन, मलाई मेरो हरेक बानि सँग प्रेम छ !!@imebeembaSwoopneel @Swoopneel2
18K Followers 13K Following हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️(यात्री) @db5921
35K Followers 14K Following शब्द लेखेर मान्छेको मन जित्न सकिने भए कोहि कसैबाट छुटेर नजानु पर्ने, प्रेम गर्न मन चाहिदो रहेछ नकि भाग्य।। 🙏💞🙏🌍️ सु-दि.. @dipa424
6K Followers 3K Following कुनै चर्चित केटि होइन म बायो सब राख्न लाई । मन परेको कुरा कपि गर्छु । @sudipa_12 छ मेरो पोस्टहरु यहाँ सम्म आइहाल्नु भो फलो गरेर जानू होला धन्यवाद ❣️❣️Rajit Pantha @rajitpantha789
6K Followers 6K Following It’s not customary to talk about yourself,if you need to know,you should google it,my tweet is completely my opinion,no one needs to agree!Sarmila Acharya @AcharyaSarmila
27K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।KOMAL GRG @resend_k
3K Followers 2K Following चाहेका सबै कुरा त नमिल्ला तर पायका कुनै कुनै वस्तु गुमाउन नपरोस भौमान🙏“जय सुर्य भौमान“ iOS UsersXettri Resham @Resham44174112
588 Followers 343 Following New id follow me, dear user 🤗🤗 नयाँ आइडि, सबैले फलोगरि साथि बनुम है 🤗🤗みほ♡ハメ潮担.. @mihofans17
8K Followers 2K Following みほ♡ハメ潮担当🐳🐳🐳です💓フォロー大喜びです🥹💓ファンティア毎日動画アップしてます🐳🙈♡吉原高級¥65☆☆☆🛀 @mihohinan【SNS】⏩大量潮吹きクリニックhttps://t.co/op8R1wf381⏩学べるAV https://t.co/4zsY5uhAfbCastiel Higgins @HigginsCastiel
880 Followers 1K Following Your time is limited, so don't waste it living someone else's life. Every saint has a past and every sinner has a future.Kenyan Guy @guy_kenyan
855 Followers 3K Followingsamir @samir60785174
7 Followers 207 FollowingArun Shukla 🇮🇳 @arun_shukla__
30K Followers 24K Following Official Twitter Handle of @arun_shukla__ Teacher// @basicshiksha_up https://t.co/7FAY0DvaOqHimalaya Times @himalaya_times
5K Followers 2K Following Official Twitter handle of Himalaya Times National Daily, Nepal's leading newspaper. - For english News : https://t.co/T8FixSD1Quडिएर शर�.. @chitwanistweets
1K Followers 2K FollowingBittu Nepal / बि�.. @BittuPa91836376
796 Followers 710 Following Electrical Engineer #न पक्ष न विपक्ष सधै निष्पक्ष । समाज परिवर्तनका लागि बिटु नेपाल को आवाज #क्षेत्र.. @Kshetrii10
5K Followers 7 Following प्रतिक्षा त्यहि दिनको गरिरहेको छु आफू स्वयम् आफ्नो परीचय बन्न सकु।traveller ❤life @Aawantikasharma
2K Followers 994 FollowingBonita Awale @NepalkoAawaj
2K Followers 5K Following{ve (esh)² = ve esh+.. @veesheshpaudel
10K Followers 7K Following जब पीडा सुन्नेवाला कोही हुँदैन तब मान्छे लेख्न सुरु गर्न थाल्छन्।। tweet 👉 #veeshesh_paudelबिन्देश.. @Avagi01
1K Followers 522 Following people will stare make it worth their while..... ॐ नमः शिवाय⚜️🧡⚜️ #FASHAINMODEL #INFLUENCER #MODERNGIRL #NATURELOVER #WRITER老灯 @laideng89
706 Followers 870 Following Don't just dream at night, dream all day, all the time, and if you push yourself, that dream can become a reality. Advice is like snowPradip Khanal @PradipK53839178
487 Followers 468 Following I don't know the reason for success but the reason for failure is to try to make everyone happyratna dhakal @ratnadhakal2
125 Followers 415 Following江戸川コー北。.. @KoleMiles
506 Followers 892 Following 川美ですが日本に来て2年になります 私はある旅行でこの美しい日本を愛した ここがとても好きで、ここの風景が好きで、ここの風習が好きです 暇な時はここの美味しいものを食べたり、ゴルフをしたりしますNoor 🦋 @noorpandey08
2K Followers 2K Following Nature Lover 🌴 💐🌳🌿🌾🍃🥀🌺🏞🌌🌧 🙂 🥰💕🧡🧡💛💚💚💚💜💜 #शुद्ध_शाकाहारीUnique Chaudhary @Unvrsl_Unique
3K Followers 5K Following परिचय यस्तो होस मलाई भन्दा पहिला मेरो नाम ले चिनियोस!! लेख्नलाई कलम होइन, शब्द राम्रो हुनुपर्छ !! देख्नलाई रुप होइन, व्यवहार राम्रो हुनुपर्छ !!Jiban Kumar Bhattarai @jibanb945
633 Followers 2K FollowingNabaraj Rayamazee @NRayamazee
76 Followers 175 Followingりょう君【福原.. @_ryo_scout
7K Followers 389 Following 【福原は圧倒的👑】福原特化型スカウトなので詳しくない訳がないです|依頼すれば稼ぎ伸びます|お問い合わせはDMかLINEまで📩|質問はこちら▶︎ https://t.co/oxw0Vd1nusConnor Watts @ConnorWattsf
11K Followers 12K Following People will give up on you. Don’t give up on you. Acting like you don’t care is not letting it go.Abra~cado @Octoberain04
124 Followers 132 Following I love reading books! 📖 Selenophile☾☽ Nephophilia☁️dasharath chand @dasharathchan15
11 Followers 27 FollowingSundar dhital @Sundardhital2
1K Followers 714 Followingटेक राज �.. @joshi_teku_1
1K Followers 823 Following यथा दृष्टि तथा सृष्टि 😊जननि जन्मभूमिश्व स्वर्गादपि गरियसी💕❤️🌅🙏इज्जते, शोहरते, उल्फ़ते, चाहते दुनिया में रहते नहीं है जहाँ मैं आज हु कल कोई और था यह भी एक दौर है, वोह भी एक दौर था !
ओहो झन्डै ९० दिन भएछ ,अटेन्सन सिकको दुनियाँ छाडेर हिमालयन पर्वत तिर तपस्या गर्न गएको 😂😂 देशां भयंकर उथलपुथल भैसक्यो , उठ मुला भनेर साक्षत महादेवले त्रिशूल लिएर खेद्नुभयो।ल है आइयो अटेन्सन सिकको दुनियाँमा।
"उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ।
सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश ratopati.com/story/340626/s…
उसले साेध्याे- पैसा कि जिन्दगी?? यार म विवाहित पुरुष हु, न त मसँग पैसा छ न त जिन्दगी नै बाकी रह्याे😫
ओलिको देब्रे हातमा सरकार चल्छ। दायाँबायाँ हुनेसाथ सब चैट रबिले अरुका कुरा खासै सुन्दैन,ओलिले अरुलाई गन्दैन, प्रचण्ड चुप बस्ने भन्दा विकल्प हुदैन परिणाम के होला अनि? 😂
संसदमा कांग्रेसले दिएको विस्वासको मत उता शेयर मार्केटमा गएर तीव्र उतारचढावकावीच अविस्वासको प्रस्तावमा परिणत भएर उत्तानो परेछ ! 🤣 कांग्रेसलाई शेयर मार्केटले पनि पत्याएन🤔
'साउथ ब्लक'को पासोमा परिराख्ने काङ्ग्रेसले यत्रो समय सत्ता हुँदा नेपालगन्ज र धनगढीबाट 'हवाइ रुट पर्मिट' लिन किन नसकेको र'छ ? @SherBDeuba @thapagk
अब दुई महिनापछि हुने राष्ट्रपतिको निर्वाचनमा माओवादीले काँग्रेसलाई समर्थन गर्छ भन्ने कुरा आजको काँग्रेसले दिएको विश्वासको मतले पूष्टी गरेको छ।नपत्याए स्क्रीनसर्ट गरेर राख्दा हुन्छ।
यदि कसैले पोईल गयकि श्रीमती लाई खर्च पानि दि रहन्छ भने सम्झनुस् कि त्यो नेपाली कांग्रेस को कारेकर्ता हो 🤪🤪😅
डडेलो लगाइ यो जगतमा , शान्तिको धुन खोज्दै छ मान्छे रातको प्रहरमा मात्तिएर ,आकासका तारा गन्दै छ मान्छे | अनल माथि शितल खोज्दै, बाहु फैलाइ हिड्दै मान्छे | बाटोभरी खाडल खन्दै, आफ्नै मलामी खोज्दै छ मान्छे || #जूनतारा 🙏🙏☕
हामी नेपालीहरु पनि अचम्मकाे छाै, यदि हामी कसैसँग आम्नेसाम्ने कुरा गर्दैछाै भने भन्नेगर्छाै, सुन्न यस्ताे भयाे... त्यस्तो भयाे... अनि कसैसँग फाेनमा कुरा गर्दैछौं भन्ने भन्नेगर्छाै, हेर्न यस्ताे भयाे, त्यस्ताे भयाे
कांग्रेसको सरकार विदा भयो । अब डाक्टर गोविन्द केसी, नारायण वाग्ले, मोहना अन्सारी, चरण प्रसाईं आदिले धर्नासर्नाका काम पाउँछन् । पुष्पकमल दाहालका गलत कामको विरोध गर्नु हुँदैन भन्ने होइन । तर शेरबहादुर देउवाको कुशासन हुँदा यिनीहरू कहाँको गुफामा लुक्न गएका थिए, जवाफ देउ भन्ने हो ।
मलाई सात् रँग मा रङ्गिनु छैन मलाई त मात्रै तिम्रो रँग नै काफी छ मलाई सात् जन्म को गर्नु नै के छ र ? तिमी सँग एउटै काफी छ एक वचन तिमी देऊ मलाई सात् वचन को चाह छैन कहिले विछोड यदि भएमा पनि हुने छैन कमी यो चाह मेरो मलाई सात् सुरहरू सँग के मतलब ? तिम्रो हाँसो एक नै काफी छ ↪
✍️✍️ मजाकको पात्र अनि स्वरुप बनाएछ मलाईँ, जुनि रङ्गिन पार्छु भनी गुपचुप बनाएछ मलाईँ। धोका पाउछौ भोलि तिमी भन्थे आफन्तहरु,, मान्दै मानिनँ पिरतीले बेकुफ बनाएछ मलाईँ।।
यदि मान्छेले तिमीलाई मुर्ख ठान्छन् भने उनिहरुको अगाडि मुर्ख बन तिमीलाई खुसी ठान्नेहरुको अगाडि खुशी हुनु, बुझ्नेहरूको अगाडि व्यवहारीक बन तपाईं भित्र रूपमा के हुनुहुन्छ भनेर देखाउनु पर्दैन तपाईंले आफ्नो भावनाहरू खाली गर्नु पर्छ ताकि तपाईं आफूलाई त्यो खालीपनमा फेला पार्न सक्नुहुन्छ
फेरि प्रचण्ड र ओलीबीच विग्रहको बिजारोपण देखेँ: गगन थापा कुरो के रैछ त भन्दा: ओलीले रोस्टमबाट भाषण गर्दा प्रचन्डले टेबल ठोकेनन र उहाले यसलाई असामान्य रुपमा लिनु भो रे ! यति सामान्य बिषयमा सत्ताको आशा देख्ने यी महामन्त्री यो तहको अन्तर्यामी होलान भन्ने लागेको थिएनI शुभकामना l