💞 रोहित (R...✍) 💞 @bcroheet74
🌹कसैको नजरमा राम्रो छु, कसैको नजरमा खराब छु ! म जे जस्तो भएपनि कसैसँग केही बोल्दिन !! टुइट्हरुले धेरै कुरा भनिरहेको हुन्छन !!! Nepal Joined August 2017-
Tweets4K
-
Followers20K
-
Following20K
-
Likes77K
@sooneetathapa Hello sis my free fire account is suspend. Please solve this problem and back my account.
केही कुरा भन्छु भगबान टेरिदेउन बिन्ती !🥀 खप्पर भित्र के के हुन्छ हेरिदेउन बिन्ती !!🤯 सक्छौ भने सबै कुरा सुम्पीदिए तिम्रो हातमा, भाग्य फेर्न मिल्ने भए फेरिदेउन बिन्ती !!!😍🙏
#मुक्तक✍️ केही पाउन यहाँ केहि गुमाउनु नै पर्छ !🎋 जसरी जुन उदाउन सुर्य अस्ताउनु नै पर्छ !! 🥀 केही भिन्न गर्न खोज्छौ बौलाहा भन्छन्, साच्चिकै बाँच्न पनि आजकल बौलाउन नै पर्छ !!!🌷 . @bcroheet74
मुक्तक✍ शुद्ध छौ कि अशुद्ध मलाई थाहा छैन !🥀 शान्ती छ कि युद्ध मलाई थाहा छैन !!🌷 यँहा देख्छु हत्या त्यँहा देख्छु बलत्कार, कँहा जन्मे गौतम बुद्ध मलाई थाहा छैन !!!🌹 #Copyright
बाबालाई छोराले त केहि गर्ला भन्ने भर तेस्तै छ !🌹 तिमिलाई बेहुली बनाउछु भन्ने पनि रहर तेस्तै छ !!💑 लभ ले होइन छोरा जिबन तलबले चल्छ भन्छ्न,💞 आमा निस्ठुरी भएर होइन कान्छी यो शहर तेस्तै छ !!!💕
कहिले घाम , कहिले पानी हुन्छ जिन्दगी !💕 का चाहे जस्तो छानीछानी हुन्छ जिन्दगी !!💞 एकदिन शरिरबाट सास अलग हुन्छ अनि, कित माटो, कित खरानी हुन्छ जिन्दगी !!!🌹
मन परेको मान्छे को चित्र बनाउछु !💞 बाहिर होइन यो दिल भित्र बनाउछु !!🥀 कसैसँग दास दुश्मन होइन अब म, सबैलाई आफ्नै असल मित्र बनाउछु !!!💕
✍️ हेर्नुहोस् यहाँ ताल्चाको दुस्मन चाबी भैदिन्छ !💞 दुनियाँमा विश्वास न्युन सङ्का हाबी भैदिन्छ !!💕 जिन्दगी बनाउने कला सिकाउनुहोस भगवान, एउटा पार्ट बनायो अर्को पार्ट खराबी भैदिन्छ !!!💘
✍️ उ बाचिरहेकी छ रङ्गिण जमाना बोकेर म बाचिरहेछु पिडाहरूको कारखाना बोकेर चिट्ठिमा उत्तरापेक्षा सँगै सबै कुरा लेखेको थे हुलाकी आएको छ खाली पाना बोकेर जिस्किएर भनेको हु जाउ जान्छौ भने उ गएकीछ म देखी रमाना बोकेर गन्तब्यमा पुग्न कसरी सकिएला र खोई यो खटारो जिन्दगीको तानाबाना बोकेर
गल्ती भएछ ठुलो फुल भनेर उनलाई! माफि दिन सकिन भुल भनेर उनलाई! चिन्न सकिन नियत, दुनिया सामु दिए! बयान मुटु जोड्ने पुल भनेर उनलाई! बिश्वास रहेन कत्ति , दोषी म नै रहेछु! प्रेमको उद्गम बिन्दु मुल भनेर उनलाई! मेरो माया देखेर, मात चढेछ वैंसको! नाइ नास्ति नगरि कबुल भनेर उनलाई..!✍️
मान्छेको स्वाभाव त खुनमा हुन्छ सितल सँगै दाग पनि जुनमा हुन्छ होलान् फलोअर्स लिस्टमा हजारौं तर मेरो नजर त केवल उनमा हुन्छ 😍#च्यान्टु
गजल सबै भन्दा बेइमानी नजर भैदियो । जुधे पछि पिरतीको असर भैदियो ॥ खराब नै हुदो रहेछ जवानिको रस, अमृत सोचि पानगर्दा जहर भैदियो । जब देखि प्यारमा म डुब्दैडुब्दै गएँ, उसको मन निष्ठुरी पत्थर भैदियो । सँगसँगै मर्ने बाच्ने बिस्वास दिलाएर, आखिरिमा बेग्लाबेग्लै सफर भैदियो ॥
मान्छेको मन कति बेला फेरिन्छ थाहा हुदैन जस्तै ,कसैलाइ कसैको भबिस्य थाहा हुदैन शिर्मती पैला गएर छोरो जन्माइ सकेकी छे तर प्रदेशी शिर्मानलाइ यी सब थाहा हुदैन कति बेला आउँछ ,झस्काउछ अनि हराउछ नेपालको बिजुली र तिम्रो याद थाहा हुदैन
अलिअलि गर्दा पनी भयो भन्छे मोरी एक इन्च जती पर ~सर्यो भन्छे मोरी नजर सँग नजर जुधाईरहदा त्यो पल आँखाबाट थोरै आँशु झर्यो भन्छे मोरी हुने ठाउँमा त ठिकै हो!~पछी सरेपछी अफ्ठ्यारो ठाउँमा पनी गर्यो भन्छे मोरी जवानीको मातमा ~ हल्का चुमीरहदा सबै अंग सल्बल्याउनु पर्यो भन्छे मोरी
गुनासो धेरै गरियो आफ्नै जिबन सँग सायद भला कुसारी भएनछ मन सँग तिमीलाई लाग्छ होला भुल्छ अल्टरले तिम्रो याद मुटुमा राखेकोछु जतन सँग मेरो कलम सँग मित्रता हुने नै थिएन दिलले दोष्ती नगाँसेको भए घन सँग जब उसले कार भएको सँग बिहे गरि त्यसैले मेरो मोह बढेको हो धन सँग
दुइ हरफ गजल तिम्रै लागी कोरेको छु। मनभावका पोका तिम्रै लागी फोरेको छु। लेख भन्थ्यौ दुइचार शब्द मेरोलागी पनी गजल बाटै सुटुक्क तिम्रो मन चोरेको छु। मेरा शब्दहरु पढी भावनामा ढुब्छु भन्थ्यौ तिमी ढुब्ने सागर मेरै नयनमा भरेको छु। 💞💞💞 🙏🏻🙏🏻शुभ दीन🙏🏻🙏🏻
याद आउने🚧बाटोहरु बन्द गर्नु छ जिस्काउने तस्बिरलाई दन्ड गर्नु छ सधै आफै~मात्र निहुरिएर भएन म हल्का मैले पनि यार ️️घमन्ड गर्नु छ 😂😂✋शुभ साझ सबैमा🌺😉
मायाँ बिक्री गर्ने नोट हजार अरे सस्ता-सस्ता पाइने बजार अरे कठोर मान्छेको मन, पैसा सँग टन अनी मन किन बेच गर्नि अरे साइनो लगाउदा दाजुभाई पर्ला धन देखी पछी सबै भुल्नी अरे कस्तो चिज बनायो नोट कागज सबै ठोक खरिड्न मिल्नी अरे !!
आजभोली केटालाइ नारी भएपुग्छ। नारीलाइ नी गहना र सारी भएपुग्छ। धनि बाउकोछोरो चरित्र जस्तोहोस्। बिग्रेकी छोरी सम्हाल्ने दारी भएपुग्छ गरीबले दुखगरी सक्षम बनाउँछ छोरी भन्दैनन् सासु ससुरो बुहारी भएपुग्छ। के थाहा कमाएको धन कालो सेतो। छोरी दीन जागीर सरकारी भएपुग्छ। 🙏🏻🙏🏻शुभ दीन🙏🏻🙏🏻
Dipendra Bista @rock_7up
120K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
Babu Lal Bhandari @BabuLalBhandar2
77K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
Bhim Adhikari @bhimabish
41K Followers 35K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
🇳🇵RN🇳🇵...... @nirajaniru
55K Followers 49K Following यो मन त मेरो नेपाली हो 💞 म नेपाल हाँसेको हेर्न चाहन्छु …!❣️🇳🇵
किरण @RunThapaliya
19K Followers 2K Following किरण चाहे सुर्यको होस् या आशाको, जिवनको सबै अन्धकारलाई मेटाई दिन्छ ।शाकाहारि 🥬
Binod Acharya @hello_acharya
37K Followers 20K Following M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.
TKC @thakurkc
45K Followers 33K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25P
💕DeePu💞 @dpa_spk
137K Followers 51K Following मित्रता को साइनो विशाल हृदय हुनेसॅग जोडिने छ स्वार्थी मनसॅग हैन !! #Advocate #MPhil_PhD #Mediator #TOT_Trainer
प्रर्कु @_prarku7
27K Followers 2K Following अफ्ट्यारोमा सल्लाह होइन साथ साहिन्छ! सम्पत्ति होइन मलामि कमाउनु छ मलाई! कोरिएका सबै शब्द यथार्थ होइनन् र भोगाइ सबै शब्दमा बयान गर्न सकिन्न..!
🇳🇵आर.के... @rk_karki
16K Followers 10K Following घृणासँग लड्छु प्रेम गरी गरी, म प्रेमको ढोका हुँ सबैको लागी खुल्लै हुन्छु सँधैभरी ।
🇳🇵कुल थ... @KulThapa2020
19K Followers 13K Following 🙏आम नेपाली, विसंगति प्रति घृणा🙏journalist ✍#मनको_भडास Tweets are here 👉👉 https://t.co/poo6ATYRH3
💝 राधा ... @_RADHA__
115K Followers 17K Following क्या कैसे सुनाऊँ वो भी मन की बस यूँ समझ लो अल्फाजों में मंजिल की खोज है... आप मुझे उतना ही जानोंगे जितना मैं बताना चाहूँ... 📵plz no📵📝 D.M 💌🤐
इतिशा_म�... @Itisha_Magar
27K Followers 9K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1
थला विश�... @PPANDEYMR
43K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
तितेकरे... @Teetekareli_
45K Followers 2K Following म तितेकरेला हुँ भने तितेकरेलाकै स्वाद दिन्छु म सँग काक्रोको स्वाद नखोजीदिनुहोला#Tweet समसामायिक गर्छु अन्यथा नसोचीदीनु होला।
रोहित @Rohitdkl98
15K Followers 10K Following जे छ क्लियर छ, दायाँ बायाँ गर्न आउदैन, अरूले गर्न खोजे..सेम टु यु ! धन्यबाद
dwx @dwxkwdf
0 Followers 18 Following
Bikash Paudel @BikashPaud80554
0 Followers 4 Following
Wheeunup @Wheeunup549
63 Followers 2K Following
Emaan @Monkidlufy966
409 Followers 2K Following
Nepali News @nepalinews01
15K Followers 14K Following #VisitNepal #Travel #nepaliNews #Nepal #I_Love_Nepal follow Back 100%
GloriaBaldwin @h3Xv47OlZU5C8N2
84 Followers 2K Following
McTecrea @McTecreagQtvZP
35 Followers 4K Following
Tioter @TioterdH5CGHz
21 Followers 810 Following
Smriti Nepal @nepalsmriti77
14 Followers 71 Following
NG Thakuri @NGThakuri140602
38 Followers 269 Following तारा टिप्न हिनेर सारा गुमाएको एक असाधारण मनुष्य 😪😪
Nayan Kumar @NayanKu82327616
429 Followers 6K Following i am Nayan Kumar a astrologer . The people know me for best prediction to past, persent and future . Presently i live in delhi .
بدر @_BAder_A_sh
33 Followers 407 Following 🦋اللهُمَّ اغْفِرْ لِيّ ولوَالديّ وللمُسلمِينَ والمُسلمَاتّ والمُؤمنينَ والمُؤمناتّ الأحَياءِ مِنهُم والأمّواتْ يارب العالمين🦋
बॉबी बै�... @bobbybaisla00
6K Followers 5K Following काल भी उसका क्या बिगाड़े जो भक्त हो महाकाल का। मोदी,योगी,भाजपा व आरएसएस समर्थक। जेहादी और परिवारिक गुलाम दूर रहे।
Manish Paudel(BaOn) @paudel_07
91 Followers 131 Following सक्छौ भने दौड,आवश्यक पर्यो भने हिँड,बाध्य छौ भने घिस्र तर नबस हार नमान
anu khanal @anukhanal15
267 Followers 925 Following
Khushi @Khushii32197644
27 Followers 173 Following
kanxo vai @AnujBhatta51676
2 Followers 142 Following
खड्का @ramssh
88 Followers 753 Following मायालु श्रीमतीको पोइ ,दुइछोराको बाउ हुम ,दुई छाक टार्न संघर्षरत छु ,
bhaskarchaulagai @bhaskarchaulaga
197 Followers 426 Following
suren gandharva @surengandharva
375 Followers 5K Following
Pawan Kharal - Emptin... @emptiness_pawan
315 Followers 1K Following * A Rebel - एक बिद्रोही (Emptiness). * Future Elected Representative of Nepal from Gulmi / Chitwan. * प्रकृति प्रेमी * साहित्य प्रेमी
SAMAR SAJJAN ❤️�... @samarsajjans
3K Followers 2K Following अवाज विहीन हरूको आवाज विपन्न असहाय स्वास्थ्य शिक्षा को पहुंच बाट टाढा रहेकाहरूको लागी पैरवी गर्ने एउटा मान्छे❤️❤️
pdl kamal @kamal_pdl
18 Followers 123 Following
Ben Benbickman @BBenbickman
17 Followers 312 Following
Paru Bk @paru_bk95
17 Followers 93 Following जिन्दगी जिउने त आफ्ना लागि रैछ, आफ्ना भन्नेहरु त कतिबेला पराइ हुन्छन पत्तै नहुने ...
सि0 जगमो�... @Jagmohanbharat
282 Followers 629 Following प्रथम राष्ट्र, दूजो धर्म, तृतीय समाज और चतुर्थ परिवार। यही मेरा कर्तव्य है।
Talaal @TMM2099
255 Followers 1K Following لاَ تُعَوِد النَاس عَلَىحِلَو الكَلامدَائِمَا ، لأَنه حِيَّن تُجْبِرُك الظُرَوف عَلَى الصَمَت ، سَيَظَنَوّن إِنَك لَم تُعَد تَحِبَهُم
Chandra Thapa Magar @ChandraThapaM10
5K Followers 5K Following सधैं देशलाई माया गर्ने र कर्ममा रमाउने।
Keshav3 @basnet_prince
2K Followers 5K Following Focus on where you want to go, not where your currently are.
mr.kiss na @kissnapdl
79 Followers 236 Following हरेक विजेता त्यो हार खाएको मानिस हो जसले फेरि प्रयास गर्न जानेको हुन्छ ।
Pradip Bhattarai @realpbhattarai
148K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Mike Budhathoki @starlightNPJ
82K Followers 17K Following
Dipendra Bista @rock_7up
120K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
Babu Lal Bhandari @BabuLalBhandar2
77K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
चित्र-श�... @picwrds
27K Followers 6K Following Photographer | 🚴| Social Engineer | Traveler | Visit Nepal Promoter | Visited 73 districts |🩸AB+
Bhim Adhikari @bhimabish
41K Followers 35K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
𝙶𝚊𝚞𝚝𝚊�... @sharma14828
38K Followers 200 Following जनाव! यहाँ हरेक कुरामा स्वार्थ लुकेको छ,पेट भोको छ र त कुकुरले ढोका रुघेकोछ🌸🫰
लेकाली @lekali_vibes
13K Followers 6K Following
🇳🇵RN🇳🇵...... @nirajaniru
55K Followers 49K Following यो मन त मेरो नेपाली हो 💞 म नेपाल हाँसेको हेर्न चाहन्छु …!❣️🇳🇵
किरण @RunThapaliya
19K Followers 2K Following किरण चाहे सुर्यको होस् या आशाको, जिवनको सबै अन्धकारलाई मेटाई दिन्छ ।शाकाहारि 🥬
Binod Acharya @hello_acharya
37K Followers 20K Following M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.
TKC @thakurkc
45K Followers 33K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25P
💕DeePu💞 @dpa_spk
137K Followers 51K Following मित्रता को साइनो विशाल हृदय हुनेसॅग जोडिने छ स्वार्थी मनसॅग हैन !! #Advocate #MPhil_PhD #Mediator #TOT_Trainer
प्रर्कु @_prarku7
27K Followers 2K Following अफ्ट्यारोमा सल्लाह होइन साथ साहिन्छ! सम्पत्ति होइन मलामि कमाउनु छ मलाई! कोरिएका सबै शब्द यथार्थ होइनन् र भोगाइ सबै शब्दमा बयान गर्न सकिन्न..!
🇳🇵आर.के... @rk_karki
16K Followers 10K Following घृणासँग लड्छु प्रेम गरी गरी, म प्रेमको ढोका हुँ सबैको लागी खुल्लै हुन्छु सँधैभरी ।
🇳🇵कुल थ... @KulThapa2020
19K Followers 13K Following 🙏आम नेपाली, विसंगति प्रति घृणा🙏journalist ✍#मनको_भडास Tweets are here 👉👉 https://t.co/poo6ATYRH3
🍁 शब्दो�... @PremSahab1
54K Followers 30 Following शब्दों का सौदागर, जज़्बातों का मुसाफ़िर.. I don’t write to impress, I write to inspire.
Thapa Dipak Kaji @thapadipak862
346 Followers 833 Following नपाउने झुटो मॉया धेरै लाउदो रहेछ छोडी जाने सधै मनमा छाउदो रहेछ के बनायौ यस्तो मॉया 💘सधै तड्पाउने त्यहि निष्ठुरीको🚶♀️झल्को आउदो रहेछ😘
subhadra dhakal @subhudhakal
1K Followers 3K Following बेला न कुबेला फुलिदिन्छ जिन्दगी पनि क्या बेमौसमी फल जस्तो !!
Tek Raj Joshi @TekRajJ52595816
20 Followers 44 Following
@Dipendra Ayer🇳�... @DipendraAyer12
53 Followers 62 Following टुईटरमा नबनियुक्ती नै भए नि सकेसम्म follow गर्ने मित्रहरुलाई निरास बनाउने छैन। #Civil engineering🔭 Nepali beard lover (दार्ही ग्याङ)🇳🇵🇳🇵 💯% follow back
⭐デイリースポ... @KamalPk8
358 Followers 2K Following
Rajan Timilsina @RajanTimalsin13
50 Followers 100 Following
Daljit oli @Daljitoli2
17 Followers 77 Following
fungbung khoyahang li... @FungbungL
4K Followers 5K Following my rule i follow you, you must follow me back otherwise i unfollow its just give and take rule
Sushil Rijal @SushilRijal16
221 Followers 869 Following अर्थस्य निश्चयो दृष्टो विचारेण हितोक्तितः । न स्नानेन न दानेन प्राणायामशतेन वा ।।
dipesh @dipesh29417612
18 Followers 76 Following
Sumanth shrestha @SumanthShrestha
255 Followers 861 Following मलाई हिरो बन्ने कुनै ईच्छा छैन , भिलेन बन्ने बिल्कुल समय छैन ।खेलाडी हु खेलिराछु✌️✋
Shina Ahuja @AhujaShina
31 Followers 91 Following
Scholars Academy @ScholarsPBH
372 Followers 12 Following स्कॉलर्स एकेडमी संस्थान आईएएस और पीसीएस एवं अन्य प्रतियोगी परीक्षाओं की तैयारी कराता है।
PB @itspitam
3K Followers 105 Following अरुको पढिन्छ, आफ्नो लेखिन्छ... Follow गर्नेलाई पैचो तिरिन्छ 😍
Arun choudhary @OPArun1
94 Followers 88 Following
Aashish Panday @aashishbhaanjaa
526 Followers 348 Following Adrenaline, Cricket, Gym, Shayari & Ghazals @Dizpairx
Savina Shrestha @ShresthaSavina
328 Followers 190 Following She believes in simplicity yet her mind is colourful ❤ -Management Student -Nepali 🇳🇵🇳🇵 -Positive thinker
investocloud.com @investocloud
2K Followers 46 Following ||NEPSE update|| ||Books Review|| ||News|| ||BLOGS|| The Financial Sky
याश 💫✨ @Jindaa_Dil
1K Followers 1K Following जिन्दगीका रंगहरु समेट्दै यात्रामा हिडेको एक यात्री........ ।। एकान्ते भव: शान्तिपुर्ण अस्ति ।। #Novel_Lover #Nature_Lover #Nyctophile
💕🤙The Big Dog�... @MukeshR97477051
45 Followers 143 Following
b🇳🇵boyong❤️ @Ramu2044
1K Followers 2K Following
Bikash @Bikash81454068
40 Followers 184 Following
BISHWASH ⓑⓟ❗ @20hwash
3K Followers 3K Following
छोरी बो�... @2Uf3s5EfY7zSOH4
230 Followers 861 Following छोरी बोज होइन वरदान हुन। https://t.co/ItRam5wx2w
शिरीष ख�... @lunaticsirish
1K Followers 2K Following कसैलाई संका गरेर बर्बाद हुनुभन्दा कसैलाई बिश्वास गरेर बर्बाद हुनु बेस हुन्छ।।
Arjun.mukhiya @Arjunmu74878181
134 Followers 708 Following
🇳🇵भीषण�... @Mahatvishan
427 Followers 21 Following लेख्न त निधारमा धेरै कुरा लेखिएको होला मात्रै त्यो एउटा खुसी लेखिएन मेरो के लाग्छ 😍Married😍 with 😘@shriju22😘
आशिका❤️ @E24Nepal
850 Followers 1K Following जुन कुरा गुमाउछौ अनि फेरि त्यही खोज्छौ...यहि खेल हामी जिबनभर खेलिरहन्छौ!!














































