अनिता नेपाली @anita_npl
I am better than your EX and much more better than your NEXT. 📵NO DM Please 📵 Joined October 2020-
Tweets111
-
Followers2K
-
Following2K
-
Likes160
Please Help 🙏 Fresh Blood Needed in Kathmandu! Blood Group: O +ve (O positive) Requirement: 16 pints Case: Open Heart Surgery Contact: 9851164300 Location: Teaching Hospital, Maharajgunj Kathmandu Operation date: Bhadra 23 (September 8, 2022)
नायकको अनिल कपुर स्टाइलमा बालेन्द्रले हान्देछन् अल्फाबिटामा आफै नक्सा लिएर गइवरि।
नागरिकता विधेयक जस्ताको तस्तै आज नै संसदबाट अनुमोदन गर्ने रे। गठबन्धनमा अलि बढी नै अहंकार पलाए जस्तो छ तर पनि मूलधारका मिडियाहरू देशको पक्षमा लेख्न चाहदैनन् र सक्दैनन् किन ? अनिल कपुरको नायक फिल्मको डायलग सम्झिए, "सबका सब चोर है"🙏😔
श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।
हजुरबाहरू तपाईंहरूलाई धन्यवाद, धेरै गर्नु भयो। ०४६ सालपछि पद ओगट्नु भयो । कम्तिमा १० लाख पार्टीका कार्यकर्ताहरूलाई नियुक्ति र रोजगारी दिलाउनु भयो। विभिन्न नेताका नाममा गठित प्रतिष्ठानका लागि बजेट बाँड्नु भयो। चप्पलमा आउनु भएको थियो, आज वैभवशाली जीवन जिउनु भयो । अब आराम गर्नुस।
लौ न देशमा सरकार भाको, नेताको सेवा सुविधाको लागि मात्र हो?? अचम्म छ बा .........
लौ न देशमा सरकार भाको, नेताको सेवा सुविधाको लागि मात्र हो?? अचम्म छ बा .........
नविना लामा र परी तामाङ उस्तै उस्तै लाग्यो हौ मलाईत ।😀😜
भिडियो पनि प्राप्त भयो।
कता हो सिनामंगल काण्ड आको छ रे त, कसैले DM गरेमा मेरो पनि एक पटक दर्शन दिने छु ।
महानगरपालिकाले पैसा खर्चेर पत्रिकामा गरेको विज्ञापन, अलिकता बढी साथीभाइको सञ्जाल प्रयोगकर्ता भएका नाताले मैले सित्तैमा यता हालिदिएँ।🤣😂 सहकार्यमा सानो हात बढाउने त हो।
शिक्षिका आवश्कता । क्लास १ लाई पढाउनु पर्ने मन्टेश्वरी वा बोर्डिङमा पढाएको अनुभव भएको दैनिक २ घण्टा, फुर्सद को टाइममा आकर्षक तलब इच्छुक हुनुन्छ भने खबर गर्नुहोला ।
एउटा महिलालाई 'यौनकर्मी' को रुपमा प्रस्तुत गर्नु आपत्तिजनक देख्ने साथीहरूलाई श्रीमती विदेश गएको तीन महिना नपुग्दै 'मन भुलाउन' अर्को महिला खोज्दै हिंड्ने पुरुष चरित्रले एक छेउ पनि छोएको छैन ! के पीर भुलाउने माध्यम रक्सी र यौन मात्रै हो ? +
यदि कुनै पनि गित वा सिर्जनाले कुनै व्यवस्था, पार्टी हल्लिन्छ भने सिर्जना बलियो हैन, त्यो व्यवस्था र पार्टी कमजोर हो ।आफ्नो कमजोरीलाई हटाउनलाई धम्काएर हटाउने हैन कि उसले भनेको गल्ती कुरालाई सुधार्ने हो। परिवर्तन भनेको नै यहि हो। सन्दर्भ : "पिर " र" लुट्न सके लुट "
म एक कदम अगाडि बढेर भन्छु, अरविन्द केजरीवाल भन्दा डा बाबुराम भट्टराई दुरदर्शी र इमान्दार छन! नजिकको तिर्थ हेला नगरौँ! @brb1954
जनता का जनवादी चर्चित गायक #जीवनशर्मा यसरी नाङ्ले पसल खोलेर आफ्नो जीविका चलाउछन् उनले चाँहेको भए करोडौको मालिक हुन्थे गरिब दुखि निमुखा का सारथी हुँदा छोराको उपचारसम्म गर्न हम्मेहम्मे पर्यो । स्वाभिमानी जनगायकलाई लालसलाम छ !✊❤️🙏🇳🇵
कस्तो अजीब छ है, गुप्तेश्वर गुफाबाट देखिएको पातले छाँगो । #Visit_Nepal #Visit_Pokhara
पोखरामा राम्रो लज कुन छ होला?? सेवा सुविधा राम्रो भाको ??
अमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।madanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️इतिशा_म�.. @Itisha_Magar
25K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏Arpita Chhetri @chhetri_arpita
9K Followers 2K Following Iam Arpita from Shanischare Jhapa. MBA(TU), मेरो बाबा:मेरो गुरु(StockMarket), Swing trader, huge fan of @cristiano. #nepse-girlSANDHYA ( सन्�.. @sk_6033
70K Followers 2K Following OFFICIAL TWITTER HANDEL ||. PROUD TO BE NEPALI 🇳🇵. WRITING/ TRAVELING/DANCING/ FOODIE. DM OPEN FOR FRIENDSHIP / FOOTBALL 🏈 Kmbappe 🇫🇷 PSG CLUB💎 अनील .K... @Anilsitaula2
14K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀TKC @thakurkc
44K Followers 26K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25Pकुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'Arjun Roka Chhetri(�.. @archhetri
18K Followers 13K Following Follow me because there’s no excuse for laziness..!Ur Lover @UrLover520811
31 Followers 514 FollowingVivian @Vivian1999961
29 Followers 2K Following💞कृष्ण �.. @bishnukaji
201 Followers 181 Following माया गर प्रेम दिन्छु!आशा गर भरोसा दिन्छु!सङ्का गर विश्वास दिन्छु!धड्कन माग ज्यान दिन्छु!Kale Kto @KaleKto64541036
567 Followers 3K FollowingMariyam @Kamlesh58450797
1K Followers 5K Following I'm a Phillipines ,i like young girls and women 18+💋💋💋Nayan Kumar @NayanKu82327616
406 Followers 4K Following i am Nayan Kumar a astrologer . The people know me for best prediction to past, persent and future . Presently i live in delhi .Bhakta Bahadur Bhul @bhaktabhul5
11K Followers 6K Following Writer,Travel आम नेपाली नागरिक।100%Follow Backmaya @maya189920
566 Followers 3K Followingफ्री चि�.. @don125101982398
16 Followers 241 Following चिकाइ ले सन्तुष्ट हुन नसक्ने केटिले/सुद्दी म्यासेज गरम है ।खत्रा चिकामारी गरम्ला।फुल सेफ्टी र मज्जको साथSuresh magar @Suresh77744
1 Followers 51 FollowingHari Ram @Harirm88
399 Followers 5K Following https://t.co/7VrBS7Py3L I searching female for love and enjoy lifeGanesh Thapa Magar @GaneshT93096398
420 Followers 5K Followingxxxx @hunterboyxx57
2 Followers 77 FollowingRaj @Raj798052127769
8 Followers 76 FollowingRahul Roy @RahulRo08665481
257 Followers 5K FollowingSunil Kumar @SunilKu84640585
124 Followers 1K FollowingNabin Rijal🇳🇵�.. @nabin159
846 Followers 1K Following बायो सायो बिरालो ले खायो ।।एक्जाम मा आलु आयो ।।।।shojo manxe @Kanxi42153679
492 Followers 4K Followingthakuri @thakuri70288330
143 Followers 801 FollowingRED PANDA nepali play.. @PlayarRed
47 Followers 228 FollowingGovinda Khadka @Govinda41333820
84 Followers 278 FollowingManny MMS @MmsManny
7 Followers 51 FollowingSandy Vai 🤓 @SandySandip12
7K Followers 7K Following Tea lover 😘 नाम को अल्वा मेरो कुनै परिचय छैन 😌 Follow = Followback 🔙kale dai @DevindraThaman
3K Followers 4K FollowingGulab Shinde @GulabShinde19
770 Followers 4K FollowingჰκἶρρპΓ`ჰ.. @sarimsaadjan
216 Followers 3K Following جب سارے وطن فروش صحافی. ملک کو لوٹنے والی سیاسی پارٹیاں اور ہمارے دشمن ایک پیج پر ہیں تو پھر ہم مجب وطن کیوں میدان میں نہیں آتے؟Muhammad @asifraan200
1K Followers 5K FollowingLibe jan @Irfan16973423
28 Followers 624 Followingछोरा ठा�.. @ThakurJiUpSe
983 Followers 2K Following यहां वामपंथियों, जिहादियों के मुंह में मूत्र विसर्जन, और गुदा भंजन किया जाता है। फॉलो अपने रिस्क पर करें, फॉलो बैक औकात देखकर दिया जाएगा।Muhammad Razzaq @Muhamma04424054
45 Followers 224 Followingmtmirza1 @tahir24296036
867 Followers 4K Followingjk @jk25730526
80 Followers 388 FollowingKumar Subedi @KumarSu26345841
1 Followers 16 FollowingDhana @Dhana_sub577
326 Followers 638 FollowingShahina Tabassum @ShahinaTabass10
317 Followers 830 FollowingASHOK KUMAR JANGID @ASHOK637647
4 Followers 57 Followingअमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।madanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️इतिशा_म�.. @Itisha_Magar
25K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Jaya Sharma @mesweetjaya
5K Followers 3K Following January queen...Struggling to identify my potential, never give up attitude. NO DM 🚫🚫🙏Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏Arpita Chhetri @chhetri_arpita
9K Followers 2K Following Iam Arpita from Shanischare Jhapa. MBA(TU), मेरो बाबा:मेरो गुरु(StockMarket), Swing trader, huge fan of @cristiano. #nepse-girlᗩᗰᖇIT @amrit__FCB
23K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫SANDHYA ( सन्�.. @sk_6033
70K Followers 2K Following OFFICIAL TWITTER HANDEL ||. PROUD TO BE NEPALI 🇳🇵. WRITING/ TRAVELING/DANCING/ FOODIE. DM OPEN FOR FRIENDSHIP / FOOTBALL 🏈 Kmbappe 🇫🇷 PSG CLUBमसिने क�.. @parajuli12345
66K Followers 358 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followback💎 अनील .K... @Anilsitaula2
14K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀श्रेया @me_sherya
30K Followers 4K Following अरुभन्दा राम्रो होइन,हिजोभन्दा राम्रो बन्ने प्रयास गर्दै छुTKC @thakurkc
44K Followers 26K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25Pकुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'Arjun Roka Chhetri(�.. @archhetri
18K Followers 13K Following Follow me because there’s no excuse for laziness..!Jeeban @jeebanjee
45K Followers 369 Following — जीवन र जगतको विद्यार्थी, #Critical Thinker, Forever Curious, #Speak Less, Listen More, #Attitude — Aptitude, #Spiritual Followers.कृषा के.�.. @krishakc2
32K Followers 2K Following शब्दलाई दुई प्रकारका मान्छेहरुले मात्र राम्रोसँग पढ्न र बुझ्न सक्छन् एकाथरी जसले ज्ञान प्राप्त गर्न चाहान्छन र अर्काथरी जसले खोट निकाल्न चाहान्छन! #सपना_कतिपय✍️Muskan Shrestha @muskansr5
21K Followers 11K Following ब्याक्ती धनी हुँदैमा देशको ईज्जत् हुने होईन। देश धनी भयो भने मात्र हरेक नागरिकको ईज्जत् हुन्छ । #No_Dm🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजNiharika Acharya @Niha_acharya6
32 Followers 35 FollowingMahesh Bohara✍️ @mrmaheshbohara
115 Followers 63 Following फलो गर्न मिल्छ भने फलो गरौ फलो ब्याक पाउँ हैSexy बिपना @__iambipana__
24K Followers 277 Following नयाँ नयाँ काण्ड हेर्न मनपराउनेले मलाई फलो गर्नुस्। Only horny user will be followed back.🔞lovecrypto calls🪙 @RichLegio
13K Followers 52 FollowingSangita Dahal @Sangita19270230
2K Followers 110 Following I'm 20 years old girl......follow me if you interested in meMaya Lama @tight_puti
332 Followers 23 Following thulo doodh ra condo Ani syano dulo herne bha follow garnuhos. 20 years oldMonika123 @MonikaM05481884
37K Followers 320 FollowingGauTAm @GauTam82817296
362 Followers 135 Following तिम्रो खुशीमा त्यही ब्याक्तीहरु सामेल हुन्छन जसलाई तिमी चाहन्छौ तर, तिम्रो दुखमा त्यही ब्याक्तीहरु सामेल हुन्छन जसले तिमीलाई चाहन्छन।।।भेनाजु @nepaliplatform
15K Followers 853 Following हजुर हरुको चाहाना ,इच्छा ,र आनन्दको साथ जस्ताको जस्तै videos हरु हेर्ने कामना म पूरा गर्ने छु। फल्लो गरेर साथ दिनुहोला + like ,RT and comment 🔞➕⭕️NLY‼️🚫🚫भाऊजु (भ�.. @sexybhabhi1123
20K Followers 20 Following नयाँ छु फलो गरेर मलाई सहयोग गर्नुहोला Follow Back 100 % 🥰🥰pretty 💕💕💕 @puja77439986
2K Followers 313 Following हावाले उडाएको पातजसरी उडी रहे जहा् गन्तब्य कता थियो निरधारण भने थिएना☺️☺️☺️☺️☺️कुशल जै�.. @KushalJainbjp
1K Followers 5K Following कुशल जैन जिला अध्यक्ष भाजपा( अल्पसंख्यक मोर्चा ) यमुना पार प्रयागराज. संयुक्त प्रभारी यूपी एमपी राष्ट्रीय गौ रक्षा वाहिनी गौ सेवा संघ भारत💙 लक्ष्�.. @kesari_1
16K Followers 3K FollowingAsmi @Asmisiena
109K Followers 141 Following तिमी मेरो आखाको आँसु हुन्थ्यौ त म रुनै छोडिदिन्थे तिमीलाई गुमाउछु कि भन्ने डरले ।।पंडित श�.. @gaurshivam20719
382 Followers 23 Following त्रिवेणी शुगर मिल (एग्रोनॉमिस्ट) चर्चा आज दस में है कल हजारो में होगी नाम लोगों के दिलो मे है और फ़ोटो अखबारों में होगीMohammad Shahid Reza .. @shahidreza00
748 Followers 825 Following Passionate abt civil society, politics, governance, democracy 🗳️.🏏 lover! Views are personal. Works @NDI, worked @UNDPnepal @IFES1987 @CarterCenter @PBI_ISEC@Voteni/F/22/S @Voteni2
38K Followers 7K Following Don't get lost in the fake world, one day you have to come to the real earth. Thanks. IamrealVikrant Dhania @VikrantDhania
2K Followers 2K Following I don't believe in religion. I believe in humanity only🙏🙏Sidhu @mrvishalsidhu
281 Followers 703 FollowingYour Mam Samita Rai @samita_subba
63K Followers 121 Following I’m married.. i want very very sepret friend. Pet nalageko, ramro strung body bhako matra le inbox garnu hola... Ali moti chu, 30+ bhaye.uffff.Sunil Khanal 🇳🇵 @Sun_ill540
728 Followers 721 Following बडो अचम्मको छ है दुनियाँ पनि देखेकाहरु नदेखे झै गर्छन् नदेखेको हरु देख्न खोज्छन्! 😀😀😀Kulvir Brar @Kulvirbrar_
503 Followers 939 Following ਸੁਭਾਅ ਦੇ ਠੀਕ ਆ ਦਿਲੋ ਥੋੜੇ weak ਆ.. ਕਈ ਸਾਥੋ ਸੜਦੇ ਆ ਕਈਆ ਲਈ Sweet ਆ... kvbraR 29/9 💫MR.बाबु 🇳�.. @SaNJaya55220259
845 Followers 962 Following रुप त त्यस्तै हो मेरो तर मन भने फिल्टर गरेको पानी भन्दा पनि सफा छ ___खाम्तेल.. @GunarajBhandar1
2K Followers 2K Following कर्मन्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्म फलहेतुर्भू मा ते संगस्त्व कर्मणी ।। सिक्दै छु, खोज्दै छु , यात्रा जारी छ ।।suraj kumar @surajku21471911
34 Followers 822 Followingविजया दशमी २०७९ को पावन अवसरमा यहाँको सु-स्वास्थ्य, सुख, शान्ति उत्तरोत्तर प्रगति एवं दिर्घायूको हार्दिक मंगलमय शुभकामना🙏
डा'साब- समग्र मुल्याङन त इतिहासले गर्ला। यसै पनि 'आजका मिडिया हेडलाईन र इतिहासका निर्णय विरलैमात्र एकै प्रमाणित हुन्छन।' तर जित्न सकिने चुनाव त्यागेर जुन उदाहरण पेश गर्नु भयो, त्यो उदाहरणीय गरिमा चुनाव जितेर पनि सायद पाइन्नथ्यो । यो निर्णयको बधाई @brb1954👏
@poudel_ms छ्या पाना किन हो हरेक ले२ लाईन भनिराछन अब सकियो पनि होला हजुर सारै पछि🤭🤭🤭🤭
आफ्नै श्रीमतीको निर्मम हत्या गर्ने रञ्जन कोइरालालाई उन्मुक्ति दिने चोलेन्द्रलाई संरक्षण गर्दै एमाले !
"मैले प्रचण्डलाई अंगालो हालेँ, उनले ग्वाम्मै छुरी रोपे" : केपी ओली । खासमा भन्नुपर्ने यस्तो थियोः "राजाको जुठो खाँदाखाँदै वाक्क भईसकेको बेला मैले प्रचण्डलाई अंगालो हालेँ, उनले मजस्तो मान्छेलाइ ठ्याम्मै २ चोटी प्रधानमन्त्री बनाइदिए ।"
बेलायती महारानी एलिजावेथ द्वितीयाको निधन एउटा युगको अन्त्य हो।संसारका ठूलाठूला परिवर्तनका साक्षी महारानीको शालिनता हरेक शासकहरूका लागि उदाहरणीय रहनेछ। नेपाललाई पनि माया गर्ने महारानीको आत्माले शान्ति पाओस् ! हार्दिक श्रद्धाञ्जली 🙏
भोटको प्रवाह नगरि काठमाडौं बनाउन लाग्ने २ इन्जिनियर @brb1954 @ShahBalen
नायकको अनिल कपुर स्टाइलमा बालेन्द्रले हान्देछन् अल्फाबिटामा आफै नक्सा लिएर गइवरि।
Well done @ShahBalen ! Keep it up !!
श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।
हजुरबाहरू तपाईंहरूलाई धन्यवाद, धेरै गर्नु भयो। ०४६ सालपछि पद ओगट्नु भयो । कम्तिमा १० लाख पार्टीका कार्यकर्ताहरूलाई नियुक्ति र रोजगारी दिलाउनु भयो। विभिन्न नेताका नाममा गठित प्रतिष्ठानका लागि बजेट बाँड्नु भयो। चप्पलमा आउनु भएको थियो, आज वैभवशाली जीवन जिउनु भयो । अब आराम गर्नुस।
धरानका मेयर हर्क सम्पाङ राइमाथी आक्रमण गर्ने एमालेका नेता खगेन्द्र नेपालीलाई प्रहरिले आज करङ भाचिनेगरी सुम्ल्याइदिएको छ । नेपाल प्रहरीलाई धन्यवाद ।
रहेछौ आउन नपाइ जाने खाले के सम्झिनु, पातमा खसेको पानी कर्कलाले के सम्झिनु!
अति गर्नु, अति सार नगर्नु। दृष्टिविहीनको सेतो छडी खोसेर भाँचिदिने? तिमीहरू मानिस हौ कि दानव?
Video: सामाजिक सञ्जाल मा भेटेको Cc: @NepalPoliceHQ सहि गलत आफ्नो ठाउँ मा होला तर ति दृष्टिविहिन हरु ले के त्यस्तो अपराध गरे र हाम्रा प्रहरी स्तरहिन अमानविय रुपमा उत्रन पुगे ! !
@anita_npl मेरे झन खत्तम छ 😹😹🙈🙈🙈त ट र द ड ध ढ छुट्याउनै सक्दिन😹😹🙏
गलत मान्छे संगको सम्बन्ध टाढा बनोस् तर झुक्किएर पनि गाढा नबनोस् #शुभ_बिहानि_शुभ_दिन🌺🌺🙏🌷💐 #सुखद_र_सुखमय_दिनको_कामना✌️☕️☕️🙏🙏