Sujan @SujanTaman88849
यहि जुनिमा नेपाल बनेको हेर्न मन छ🇳🇵 स्वतन्त्र🙏 काठमाडौं Joined April 2023-
Tweets582
-
Followers393
-
Following927
-
Likes537
यो जनसागरले भन्छ.... मुलुकमा राजा सहितको नयाँ सहमतिको समय आयो । अब ढिला नगरौं!
Kera Jasto Jaba Samma dalit bhanni sabdha Ra kota hatdaina taba Samma Jati Nai samman jati Nai samanata gareta Pani bhaye Ta pani Kehi paribartan Hudaina yo kuramaa
Kera Jasto Jaba Samma dalit bhanni sabdha Ra kota hatdaina taba Samma Jati Nai samman jati Nai samanata gareta Pani bhaye Ta pani Kehi paribartan Hudaina yo kuramaa
ओ प्रकाश महत रे। कालो काङ्ग्रेसको कुसंस्कार
एस्तो छ देश हालत। ट्रक का ट्रक सामान रातदिन आउछ धान चामल तेल, नुन देखि सय केजी सुनसम्म। आता है बस् जाता कुछ नहि @Vijaykumarko
बालेन शाहको चुनाव चिन्ह पाएर मेयर भको हर्के नालायक धर्म बिरोधि निस्क्यो @mayor_harka @hark_sampang
नेपालले जित्न सक्ने भनेकै यु.ए.इ मात्र होकि क हो?बिश्वकप यु.ए.इ संगै खेल्न पाए त🤣🙏
मेयर नै पादरी भएसी चर्च त बन्छ नि। मन्दिर थोडी बनाउछ। @mayor_harka @hark_sampang
केपिओली आज माथी कुनामा बसेर हेरेको हेर्यै 🤣
केपिओली आज माथी कुनामा बसेर हेरेको हेर्यै 🤣
सबैको घण्टी बजायो @SumanaShrestha 🙏 x.com/setopati/statu…
🤣यो थोरै हो केपि ओलिको लागि। सामान्य नाटक हो🤣
🤣यो थोरै हो केपि ओलिको लागि। सामान्य नाटक हो🤣
सिमाना बेच्नी गाडी ल्याउने। अनि सहयोग भन्यो माग्ने, गरिब भनेर संसारलाई देखाउने
सिमाना बेच्नी गाडी ल्याउने। अनि सहयोग भन्यो माग्ने, गरिब भनेर संसारलाई देखाउने
देश त खोक्रोनै पारी सक्यो को बस्नी, को बस्न चाहान्छ? युरोप तिर जान खुकुलो गर्यो भने देश खाली हुन्छ।
हामी जति बिकाउ भए पनि आत्माले आफु बेच्दैन 🙏🙏🙏🇳🇵
धर्तीको पनि सिमित आयु छनि काका
लाजको पसारो! ठगबन्धन गरीगरी मिटर ब्याजीका नाईके जिताएर संसदमा ल्याउने अनि पिडितका पक्षमा न्याय हुने बिधेयक पारित हुने आशा राख्ने? अझ सत्तापक्षले विधेयक नल्याउने अनि दोष प्रतिपक्षको थाप्लामा हाल्ने? यसको त अनुहारनै चोर घटिया अपरधि गरिब शोषणकारी
लाजको पसारो! ठगबन्धन गरीगरी मिटर ब्याजीका नाईके जिताएर संसदमा ल्याउने अनि पिडितका पक्षमा न्याय हुने बिधेयक पारित हुने आशा राख्ने? अझ सत्तापक्षले विधेयक नल्याउने अनि दोष प्रतिपक्षको थाप्लामा हाल्ने? यसको त अनुहारनै चोर घटिया अपरधि गरिब शोषणकारी
देश बेच्न केको व्यवधान सबै मिलेकै त छौ मिलेर खाउ🙏
देश बेच्न केको व्यवधान सबै मिलेकै त छौ मिलेर खाउ🙏
को टिक्छ को टिक्दैन समयले बताउछ ४ बर्ष पर्खी🙏
Lindsey Murphy @LindseyMur10069
92 Followers 3K FollowingPolaris @GegeHamsterShop
1K Followers 3K FollowingNama Raj Bhusal @bhusal_namaraj
419 Followers 604 Following Graduate student from Agriculture and Forestry University, Rampur, Chitwan. Seeking Research Assistantship for MS in USA.Pauline @pauline_richman
110 Followers 3K FollowingHEM RAJ BHATTA🌚�.. @sc0888253
1K Followers 3K Following FOLLOW ME FOLLOW BACK 🔙 My target for 2024 🥳🥳 10k Followers Family 🩵Bridger Cameron @cameron_br56071
117 Followers 3K FollowingRamu Nepali @ramu47486
274 Followers 1K Followingnabin @nabin21692295
117 Followers 407 FollowingDhiraj Adhikari @Dhirajyadav576
447 Followers 776 Following Data science, student , world affair, geo politicsNava Julite @julitenava2
935 Followers 5K Followingतनाव मन (.. @tnabman0
7K Followers 7K Following प्रिय मित्रहरु मैले कसैलाई अनफलाे गरेकाे छुईन हा्यान्डलमा खराबी आउदा त्यसै अनफलाे देखिएकाे हाे जानकारी गरे है यहॉहरुमा @Tnabman_ 100%followback❌DM❌Krishna Kaji Shrestha @shrestha_k22826
10 Followers 120 FollowingBhakta Bahadur Bhul @bhaktabhul5
11K Followers 6K Following Writer,Travel आम नेपाली नागरिक।100%Follow BackRita @allenrita9
175 Followers 3K FollowingAmy @amy37herrera
154 Followers 3K FollowingLife Is Beautiful @B17196277Is
23 Followers 236 Followingदिनेश क�.. @DineshS67884794
63 Followers 214 Following जिन्दगीमा हरेश नखाने र खान पनि नदिने ब्यत्ति मा पर्छु म ||🙏🙏May Jackson @JustinaEdd70516
573 Followers 3K FollowingPrabin Kumar Thokar T.. @prabinKumarTho1
216 Followers 858 Following Central Assistant Spokesperson Rastriya Prajatantra Party. केन्द्रिय सहायक प्रबक्ता राप्रपा Vice-President of Nepal Handball AssociationSuman Khanal @Suman_khanal3
114 Followers 216 FollowingPramod Dhamala @PramodDhamala1
358 Followers 668 FollowingSushil Bhetwal @Sushil_Bhetwal7
265 Followers 379 Followingharigadal @ddc04dc523ca448
430 Followers 2K FollowingMANISH KC...💙 @MANISHKC1437
648 Followers 2K Following 🇳🇵◆ঔৣ☬❉ मनिस ❉ঔৣ☬◆🇳🇵 ◢🟢◣◢🔴◣♴◢🔴◣◢🟢◤ ⊰❤️꧁🌷◣💜◢🌷꧂ सपना त देश चलाउने हाे नि तर के गर्नु समयले Twitter चलाउने बनाई दियो । 🇳🇵🇳🇵🙏❤️❤️मेघराज �.. @meghraj_joshi
1K Followers 1K Following डोटीको जोरायलमा जन्म ।बसाइ :-धनगढी उ.म.न.पा. वडा ८ कैलाली । पेसा-: शिक्षक(प्रा.वि.)PadmasagarKakshapati @PadmasagarK
132 Followers 519 Following Sr. Photographer, Freelance Photojournatist & Founder President, Heritage Photo-Vision Callection NepalNata Magar @natamagar
501 Followers 1K FollowingSHYAM SUNDAR MEENA �.. @shyamincindia
1K Followers 4K Following #विधानसभा_क्षेत्र_68- #राजगढ़_लक्ष्मणगढ़ #राजस्थान ❤ #historylafha @kalpana51799526
158 Followers 232 Following भुत बिति सक्याे भबिस्यकाे चिन्ता छैन आजमा बाच्ने हु मQuick Fix @quickfixpvtltd
823 Followers 3K Following Nepal's First Technical Professional Services Provider Company Since 2016. #technicians #multiservicespadam pachhai🇳🇵 @PadamPachhai
491 Followers 5K FollowingKamal @Kamal_Giri043
611 Followers 1K Following झोले र ल्वाँठहरु देशका बैरी हुन भनठान्ने महान बिचारक !lindafaye @lindafaye151598
1K Followers 5K Following🇳🇵 Nepal News F.. @nepalnewfest
2K Followers 4K FollowingMilan Magar @MilanMagar29873
84 Followers 211 Following आफ्नो कारण कसैको ओठमा मुस्कान आउँछभने,सम्झिनुस जिबनमा सबैभन्दा ठूलो मानव धर्म हो । 🙏🇳🇵Troll Nepal @troll_nepal33
549 Followers 916 FollowingSabitadhimal @Sabitadhimal
1K Followers 867 Following पुरानो आइडी बिग्रेर नयाँ बनाएर आएको 😶मलाई k ट्याग भिरेर एक्लो हुनुछैन बरु के छ भनेर सोध्नेसङ को सामिप्यता सधै रहिरहोस।।Sanjib Katuwal @SanjibKatuwal3
271 Followers 4K Following के अर्थ त्यो प्रेमको जहाँ तिमी भएर पनि,साथ भएको आभास दिलाउन सक्दैनौं भने।🥕🥕 Rabbit @McfarlaneRudy
127K Followers 0 Following🍒 XXX™ 🍒 @AishaThigpen201
375K Followers 0 FollowingJiba Lamichhane @Jibalamichhane
57K Followers 2K Following Dad, Husband, Entrepreneur, Travel Enthusiast, Author of Two Travelogues.KAMAL BUDHA XETRI @kamalba12922225
2K Followers 866 Followingपब्लिक �.. @DurgapunPun1
3K Followers 4K Following हो मलाई माया गर्न आएन किनकि तिमिले जस्तो हजारौं सँग माया लगाएको अनुभव थिएन म सँग ..💔💔💔💔प्रभा @prabha20176
749 Followers 322 Following अर्थ राजनिती प्रती चासो राख्ने welcome to my twitter wall. B. A+Mohan Chaudhary @Mohan75275
427 Followers 1K FollowingNamuna Shrestha✨ @Shre83498Namuna
2K Followers 149 Following कमजोर होईन कठोर बनाउनु छ मनलाई रोएर होईन हासेर देखाउनु छ आफन्तलाई😊 🙏Sabitadhimal @Sabitadhimal
1K Followers 867 Following पुरानो आइडी बिग्रेर नयाँ बनाएर आएको 😶मलाई k ट्याग भिरेर एक्लो हुनुछैन बरु के छ भनेर सोध्नेसङ को सामिप्यता सधै रहिरहोस।।Kamal Dhakal @dhakalkamal135
1K Followers 3K Following Politician. पहुँचहिनको नानि बन्न सकुँ अनाथको मियो बन्न सकुँ कहिल्यै नमेटिने प्यासको लागि निर्मल पानी बन्न सकुँ आवाजहिनलाई टुविटरजस्तै मिडिया बन्न सकुं ✊✊✊✊❤️❤सानाे_म�.. @Eku_Raja
1K Followers 1K Following त्यति सानाे पनि छुँइन, जति तपाइँ साेचिरहनु भएकाे छ ।😊 #मजाकिलाे_ठिटाे😊 #अजातशत्रु 🤝तितेपात.. @ddingnk3
3K Followers 2K Following सत्य बोल्छु बोली पाती जस्तै तितो छ_मिठो सबैलाई नहोला एक्लै संघर्ष गर्छु सफल भए छोराछोरी खुसी होला!! असफल भए आफ्ना र आफन्ती खुशी होला!!Bikash gautam @gautambikash583
89 Followers 400 Following stay positive. Better days are on their way.Durga Shrestha @i_amDurga
729 Followers 725 Following म भन्दा धेरै टाढा रहेको सफलतालाई पछ्याउँदै 🏃🏻♀️ Follow=Follow back 🙂🙏Roma Eremenko🛸 @RomaEremen65540
935 Followers 2K FollowingChristina Lawrence @ChristinaL36954
1K Followers 2K FollowingAnkala Baram @Ankalabaram89
6K Followers 4K Following RN. Ankala Home Care Center Pvt. Ltd. Self- Employee.Debendra Joshi @debendrajoshi06
70 Followers 163 Followingसाईनो🇳�.. @sainonepal
5K Followers 3K Following राष्ट्रहित सर्वोपरी। !!जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी!! #No DMIndra Khadka @indra1456789
390 Followers 1K FollowingHarisharan Khanal @khanalhsk
10K Followers 9K Following जन्मघर नुवाकोटबाट राजधानी आई बाँच्नका लागि सङ्घर्ष गरिरहेको, ठुलो सपना नभएको, सबैसँग मित्रता गाँस्न चाहने एक अकिञ्चन भुइँमान्छेBishnu Roka Magar @BishnuRokaMaga5
1K Followers 1K Following छोटो जीवन, अनगिन्ती रहर, ठुला सपना, रित्तो गोजी धेरै बाध्यता, ल हेर तै पनि चलिरहेको छ जीन्दगी...!! 😊😊yubraj rijal @yubrajrija54787
69 Followers 192 Followingक. सन्तो�.. @aatanka01
4K Followers 5K Following युवा परिषद, पोखरा मानपा, उपाध्यक्ष छाक टार्न होइन, छाक टार्न नसक्नेका लागी राजनीति गर्नुपर्छ।खाडीमा �.. @PrajanBudha14
568 Followers 1K Following# BABI HANABI #💐 @magar3690
958 Followers 937 Following दुख पर्दा जस्ले साथ दिन्छ उहीँ हो आफ्नो मान्छे, नाता र सम्बन्धले कोहि आफ्नो हुदैन ।🙅♀️🙏हरेक पलमा रमाउन सिक्नुहोस 🤗💕फर्केर यादहरु आउँछन समय हैन !! 🤭🫶✍️A. R. NEPAL @AMRITNPL
1K Followers 2K Following SULAV/ PAHUR/ LIGERO / मेरो शब्द मेरो साहित्य / M.G.H.N. ( Mero Gyan Hamro Nirman)उमेश कु�.. @ukarna74
24K Followers 24K Following म परे (परदेशी) ✈️overhead crane operater फॉलो गर्ने लाई फॉलो ब्याक दिन्छु।🤝Min Bahing @Minbahing
5K Followers 5K Following औसत मान्छे ।प्रकृतिलाई माया गर्छु,साहित्य,संगीत प्रति अलि अलि रुची राख्छु। धर्म : मानवता । #जुनसुकै व्यावस्था आवोस्,तपाईं /हामी नसुध्रे देश बन्दैन।Premkanta Adhikari @puchharghare
3K Followers 3K FollowingDhirendra Thapa @Only_Dhirendra
720 Followers 746 Following Never become so THIRSTY that you DRINK from any cup that's presented to you. Be SELECTIVE ✨️AjitX @iPaudelji
12K Followers 558 Following मनमा लागेको लेख्छु, आज बिरोध भोलि समर्थन हुनसक्छ! ट्विटहरु नितान्त ब्यक्तिगत हुन Follow me at your OwN RiSk #Scorpion #DM yes please🇳🇵🇦🇺कल्पना �.. @Kalpana9133
9K Followers 2K Following निस्वार्थ छु त्यसैले कम्युनिस्ट को भिडबाट अलग छु देखावटी बन्न आउदैन मलाई त्यसैले काङ्ग्रेस रोजेकी छुकामरेड �.. @No_jobthapa
1K Followers 545 Following Bioooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooo✍️सुबिन.. @Rai_subin4
7K Followers 4K Following 🐋"म कहाँ जाँदैछु मलाई थाहा छैन, मलाई यति थाहा छ म आफ्नै बाटो हिड्दैछु 🐋King @King984859985
503 Followers 846 Following -"ठक्करहरु 'बिष' हैनन् खाँदैमा मरिदैंन नी महोदय".!!❤️😊🌻Pramat kumar Shrestha @PramatShre39185
722 Followers 2K Following Lumbini privince chairman- Trade union confederation nepal(TUCON) /kohalpur nagar chairman RPP NEPALDanger Man Del Piero @DangerManX007
74 Followers 64 Following Emeral🖐️ 💴 Arthur of How To Lose ALL money on 0 Dated calls and puts - 💴 - NOT FINANCIAL ADVICEअजित🇳🇵 @AjitDanuwar10
6K Followers 6K Following लक्ष्य खोजिको यात्रामा एक युवक ! #GiveRespect_TakeRespect🙏 #NeymarLover🇳🇵🇧🇷 #FollowBack100%khagol Gautam @khgautam36
10K Followers 5K Following हैट! जनताको पसिनामा मस्ति गर्ने भ्रष्टहरूलाई कडा झटारो हान्ने एक ट्विटे !!!💕शिव ढु�.. @shiva_dhungana
10K Followers 8K Following ॐ सर्वे भवन्तु सुखिन:। सर्वे सन्तु निरामया: । सर्वे भद्राणि पश्यन्तु। मा कश्चित् दु:ख भाग्भवेत् ।। ॐ शान्ति: शान्ति: शान्ति:।।Asian Himalaya Music .. @ahms1994
498 Followers 664 Followingभारतको प्रमुख संचार माध्यम India Today मा प्रकाशित रिपोर्ट (मेरो संक्षिप्त क्लिप सहित)। "राजसंस्था पुनर्स्थापित नहुने हो भने नेपालका युवा र यस देशको अस्तित्व दुबै संकटमा छ।"
अर्थमन्त्री काँ? बजेट बाँडी खा खै मेरो बजेट? सचिवले खायो खै सचिव? कर उठाउन गयो खै कर? जनताले तिर्यो खै जनता? पैसो कमाउन गयो खै पैसो? कर्मचारीले खायो खै कर्मचारी? दूलो भित्र पस्यो खै दूलो? अख्तियारले पुर्यो खै अख्तियार? सानो माछा खोज्न गयो खै माछा? खोलातिर बग्यो खै खोलो? सुक्यो
यो देशले सज्जनलाई लाचार बनाउछ, लाचारलाई मर्न बाध्य बनाउछ , मर्न नसकेकोलाई अपराधी बनाउछ, अपराध पछी आफु उठ्ने माध्यम बनाउछ । यो देशले मुर्दाघर बनाउछ, बाच्ने ठाउँ दिदैन , परीस्थितीले लाशको दर बनाउछ, मान्छेलाई भाउ दिदैन ।
आज पुष १४ गते प्रिय स्वर्गीय राजा वीरेन्द्रको जन्मदीन। सधैँ ससम्मन मनमस्तिष्कमा रहने छन्। राजा वीरेन्द्र र राजा ज्ञानेन्द्र दुबै देशभक्त थिए। तर भूराजनीतिक संवेदनशीलतालाई संवेदनशील ढङ्गबाट 'ह्याण्डल' गर्नमा केही त्रुटी हुँदा राजा वीरेन्द्रले व्यवस्था गुमाए; राजा ज्ञानेन्द्रले…
पुष ९ गते संसद भवन घेर्न जाउँ। १ बजे गौशाला आउँ। #स्वधर्मकोपालनागरौं
प्रवासी एकता समाज, हङकङको आयोजनामा हुनलागेको कार्यक्रममा सहभागी हुन राप्रपा अध्यक्ष @RajendraLingden सहित हामी हङकङ आउँदैछौँ। हङकङवासी दाजुभाई दिदीबहिनीसँग अन्तरक्रिया गर्न आतुर छौँ। सवैलाई हार्दिक आमन्त्रण गर्दछौँ। सोमबार, 25 Dec, दिनको ठिक १ बजे Yau Ma Tei Community Hall…
अलग-अलग जिल्ला र अलग अलग पेशा व्यवसाय र पार्टीका विभिन्न उमेर समुहका मानिसहरु राप्रपामा समुह र व्यक्तिगत रुपमा प्रवेश गर्ने क्रम तीव्र बन्दैछ। आजपनि दोलखा, धादिङ, मोरङ, काभ्रे लगायतका जिल्लाबाट पार्टी केन्द्रीय कार्यालयमा आएर धेरैले राप्रपाको सदस्यता लिनुभएको छ। नवप्रवेशीहरुलाई…
राप्रपाको ऐतिहासिक निर्णय! - पुस/माघमा तयारी, फागुनमा राजसंस्था र हिन्दूराज्य पुनर्स्थापना तथा प्रदेश खारेजीका लागि बृहत नागरिक आन्दोलन। - आन्दोलनमा साथ/सहयोग/मोर्चावन्दीका लागि समान विचारका सबैलाई आह्वान। - आन्दोलन बढ्दै गर्दा र जनताले चाहे प्रदेश/प्रतिनिधिसभाबाट सबै सांसद…
मन्त्री सुदन किराँतीको धर्म र संविधान सम्बन्धित अभिव्यक्ति स्तरहीन र खेदजनक छ। १) विमानस्थलमा करोडौँको घोटाला, बोलेनन्। २) ध्वजावाहक विमानमा भ्रष्टाचार, बोलेनन्। ३) अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा सुन लुकाउने दराज, बोलेनन्। ४) ३१ जनालाई छाडेर ध्वजावाहक उडे, बोलेनन्। ५)…
केरे केरे ...??? क्रिश्चियनलाई मान्दिन भन्नुचैं संविधानलाई मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देशद्रोही हुन् ....... यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेल हाल्दिने हो@sudhankirati अब देशलाईनै जेलमा परिणत गर्नु पर्ने भो त.... याद गरौं क्रिश्चियनलाई त के यो…
पुष १गते प्रारम्भ भएको राप्रपा केन्द्रीय कार्यसमतिको बैठक विभिन्न महत्व निर्णयहरु गर्दै आज सम्पन्न भएकोछ। अब राप्रपाले सडक र सदन दुवै मोर्चालाई सशक्त बनाउने भएकोछ।
राजसंस्था सहितको हिन्दु राष्ट्रको माग गर्दै आन्दोलन गर्ने राप्रपाको घोषणा
मन्त्री किरातीलाई राप्रपा अध्यक्ष लिङ्देनको जवाफ-हामी यस्ता बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध छौँ spacesamachar.com/archives/86007
पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर। होईन भने प्रचण्ड कै राजिनामा माग्न जनता वाध्य हुनेछन्
हामीले परिकल्पना गरेको राजा राप्रपाको राजा होइन देशको राजा हो।
राजा महेन्द्रको ५२ वर्षकै उमेरमा निधन हुनु यो देशका लागि सबैभन्दा ठूलो दुर्भाग्य हो। आज पुष १ गते। राजा महेन्द्रलाई स्मरण गर्ने दिन। यदि उनी अर्को १० वर्ष बाँचिदिएको भए आजको नेपालको रूप नितान्त फरक हुने थियो। राजा महेन्द्रलाई दूरदृष्टि, क्षमता, इमानदारी र देशभक्ति सबै विषयमा…
पहलमानपुरमा राप्रपाको आमसभा भर्खरै प्रारम्भ भएको छ । सहभागीहरू आउनेक्रम जारी । @घोडाघोडी, कैलाली