Manisha Koirala @Manshu292
Nepali Daughter Joined January 2020-
Tweets26
-
Followers40
-
Following204
-
Likes2
हेल्लो नेपाली मिडिया! नगरिदेउ बोलेजस्तो बोल्दा मुटु पोलेजस्तो🙏
राजेश हमाल भन्छन्- सीमा विवाद हरेक नेपालीको मुद्दा हो ekantipur.com/news/2020/05/2…
सीमाको सन्दर्भमा नेकाको धारणामा थप स्पष्ट हुन चाहनेले यो अन्तर्वार्तामा@MinendraRijalसुन्नुहोला। अनि आफ्नो पदीय मर्यादा बिर्सेर गैरजिम्मेवारीपूर्ण ढङ्गले छुद्र बोल्ने@PM_Nepalको बानीले कसरी नेपाली पक्षलाई अनावश्यक रक्षात्मक बनाउँदो रहेछ भनेर पनि बुझ्नुहोला youtu.be/iBuCCC7jc1Y
मनीषा कोइरालाको नक्सासम्बन्धी ट्वीटमाथि नेपाल र भारतमा यस्तो चर्चा bbc.in/3e64WOc
केपि ओली प्रधानमन्त्री मात्र हैनन् साईन्टिस्ट पनि हुन यति भन्दिए पछि हनुमानहरु खुसी हुन्छन् 😂
कला,श्रम ,सीप र पसिना बेच्न गएकाहरुमा पनि देशप्रेम हुन्छ । विश्वको जुनसुकै कुनामा बसेर नङ्रा खियाएपनि देश भक्ति हराउदैन, मर्दैन । देश छोडेर जानु बाध्यता हो ❤️
आफ्नै आमाले जन्माएकी = बहिनी! अनि प्रपोज reject गरिसकेपछि, बनेकी = बहिनी lite. 🙈🙄🙈
बचेर बस्नु होस् त्यस्ता मान्छे बाट जो रुदै कराउदै हजुरको दुःख सोध्छ अनि हाँस्दै हसाउँदै दुनियाँलाई सुनाउँछ।
भारतीय मिडियालाई कोरानाको समयमा मोदी सरकारलाई थाम्नै मुश्किल मुश्किल भएको थियो । ध्यान उताउता गराउँन पनि अनेकथरी बोल्छन् । नेपालले नक्सा जारी गरेर कुटनीतिक लडाई सुरु गरिसकेको छ । भारत अलि चम्क्यो भने उस्ले फाल्ने अस्त्र त्यही हो, भूकम्पताका हामीले त्यसलाई पार लगाएकै थियौ ।
लाइयो माया दुई दिनको हासो भो..... अहिले मलाइ त्येही हासो पासो भो.... . . . भन्नि गित को को ले सुनेछ 😂 Such a nice song 😍
बिबाहित पुरुषहरु डरपोक हुन्छ्न✋ रात परेसी जहिल्यै श्रीमती सँग सुत्छ्न😂
आजै ६ ठाऊमा पिकनिक जानु छ कता वाट सुरु गरौ। १ त्रिभुवन पार्क २ वालाजु पार्क ३ गोदावरि ४ धुलिखेल ५ चोभार ६ गोकर्ण पार्क
अहिले सम्म् हुनेवाला श्रिमान को अत्तोपत्तो"छैन "रासिफलमा"चाहि 😆 आज"सन्तान"प्राप्ति लेखेको रहेछ😂😋 #जिन्दगी 🌹
हिजो मलाई केही व्यक्तीहरुले भने,”आजकल त धेरै चेन्ज हुनु भएको छ”! मैले नि भनिदिए,”अब म अरुको खुशीको लागी जिउन छोडिसके”! ✍️✍️
नमस्कार" भन्ने शब्द यस्तो शव्द : "प्रेम" र "अनुशाषन" झल्काउछ "आदर" गर्न सिकाउछ "शितलता" प्रदान गर्दछ "राम्रो" विचार आउछ "झुक्न" सिकाउछ "क्रोध" लाई हटाईदिन्छ "आशु"लाई धोईदिन्छ "अहंकार" लाई मेटाईदिन्छ दुई हात जोडी "नमस्कार" गरौ नमस्कार हाम्रो "संस्कृति" अनि "सभ्यता"हो ।🙏🏻😍#शुभदीन
मान्छेहरु प्रेममा डुब्छन्,,, एउटा म छु निद्रामा मात्र डुब्ने 🤣😂#शुभप्रभात🤗🤗
थोरै होस् तर मिठो होस✋ "चिया अनि जिन्दगी" #शुभ_बिहानी☕️☕️💕💕
जिन्दगीले व्यस्त बनायो कतै रोकिने ठाउँ पाइन भनेर कहिल्यै गुनासो नगर्नुहोस्, चल्दै गरेको धड्कनले केहिबेर बिश्राम लिन खोज्यो भने के हुन्छ??😊😊 #शुभरात्रि
पुस माघ को जाडो मा पुस माघ को जाडो मा समाई दिम्ला त्यो तिम्रो ला...आ.. अब के भन्नि वाला टिकटक वलायो भने भाईरल भैईन्छ जस्तो छ
Dhruba Kafle @kaflesom
38 Followers 589 Following सुचना र जानकारीकालागि प्रयोग तथा सामाजिक विषयहरुको मन्थन ।Cryosphere Society of.. @NepalGlacier
417 Followers 302 FollowingPramod Bhatt @impramodbhatt
7 Followers 38 Following You treat me good, I'll treat you even better. But you treat be bad, I'll ignore you.Abishek Adhikari @ABsayk_Adhikari
2K Followers 2K Following राष्ट्र,राष्ट्रियता र स्वाधिन ता प्राण भन्दा प्यारो छ । तबसम्म सङ्घर्षको मैदान छोडिन्न जबसम्म हारले हार मान्दैन !स्याल भ�.. @syallbhutala
1K Followers 2K Following ........... Intelligent 🧠 लाई #bio को खाँचो छैन। 🙏.............पुरेतको.. @teakazi
2K Followers 191 Following बिगत सग केहि गुनासो छैन, बर्तमान त जसोतसो चलिहाल्छ, केबल चिन्ता छ त भबिस्यको!!***Er.(Engineer) @ShikharMC2
58 Followers 147 Following म आफैले निर्धारण गर्छु आफ्नो जिन्दगीको मुल्य 😎😎 कसैले दखल अन्दाज नगरेकै राम्रो😈😈😈 (engineering student🎓️👨🎓)siddharaj joshi @JoshiSiddharaj
633 Followers 1K Following student of siddhanath science campus Mahendranagar,Nepal Godawari-07.Attariya,Kailali𝗡𝗲𝘄𝘀𝗸�.. @newskoseli
19K Followers 19K Following 18K (१८ हजार) भन्दा बढी आत्मीय मित्रहरूको साथ पाइसकेका छौं । Follow गरी साथ दिनुहुन बाँकी सहृदयी मित्रहरूमा हार्दिक अनुरोध छ । 100% Follow-Back ।Deepu @Deepu064
170 Followers 294 Following बायो लेख्न लायक खासै कुनै उपल्बधी आर्जन गर्न सक्या छैन।कर्ममा बिश्वास गर्ने अति साधरण मान्छे!शुक्रअस.. @ImShukra_asta
17K Followers 18K Following ठोकठाक गरेर ठीकठाक पारेको जीवन चलाउँदै आएको मान्छे । Scouter l Animal Lover l Buddha l Music l WriterGautam🌸 @Sharma14828
37K Followers 27K Following सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन 🌸Room And Home Finder .. @room_and_home
98K Followers 92K Following सजिलो र सहज तरीकाले कोठा तथा घर खोज्न वा घरजग्गा किनबेच गर्न यो टुइटर ह्यान्डल फलो गर्नुहोलाDipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छनA-tweet bird ल्�.. @bgsabhu68
3K Followers 3K Following आफ्नै बारेमा राम्रो नराम्रो आफै कसरी भन्नु , सङत गर्नु आफै थाहा हुन्छ B+ • @tweetlarry3उमङ ढका�.. @floydianumang
527 Followers 2K Following क्रीकेट,फूटबल मन पर्छ संगीत बढी सबैमा अलराउडर क्रिकेट,फूटबल,कुइज तर प्रफेक्कट केहीमा नी भैएन भनिन्न्छ नि नोबडि इज पर्फेक्ट✌🏽#fcb #messi #pk #vk #abd #PinkFloydRajan Sunar @RajanSu90060693
3 Followers 26 FollowingRuhi khan @Ruhikha76720079
8 Followers 53 FollowingJeetendra Sharma @Jeetend15230623
558 Followers 578 Following Always helpful ! Dreamer ! Time is most important thing so respect it !Rayan Dangi @PramodDangi4
894 Followers 1K Following हाललाइ केहि छैन तेस्तो bio भयो भने भन्दै गरम्ला ।।।।।।।।। ह्ल्का चै देस्भक्ती रे के अझ 100% follow back गर्नेछु🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Sujan@Safal @Safal_Sujan
9 Followers 24 Following सह-सम्पादक at https://t.co/xxqBTK1UBp पत्रकारीता , साहित्य र सांगीतिक क्षेत्रमा कलम चलाउछु निश्चित परिचय मेरो कर्म अनुसार तपाईं निर्धारण गर्न सक्नुहुन्छ 😍Saugat karki @LuRey111
3K Followers 3K Following बनेको छ पहराले यो छाती मेरो.. बगेको छ छहरा रगतमा मेरो ! पखेरोमा जन्मे, टाकुरामा खेल्ने.. म झुक्दै नझुक्ने नेपालको छोरो !!🇳🇵🇳🇵🇳🇵Arun Shah™ @arunshah240
4K Followers 4K Following Troll officer https://t.co/u3YuRcL3OA https://t.co/T62LhtWCPnManoj shah @dearmanojsah
419 Followers 581 Followingकृष्ण ख�.. @Khanal666
26K Followers 28K Following अरुलाई जस दिलाउने कार्यमा निरन्तर खटिरहेको एक हली ।Setopati @setopati
632K Followers 8 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.Onlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.𝗡𝗲𝘄𝘀𝗸�.. @newskoseli
19K Followers 19K Following 18K (१८ हजार) भन्दा बढी आत्मीय मित्रहरूको साथ पाइसकेका छौं । Follow गरी साथ दिनुहुन बाँकी सहृदयी मित्रहरूमा हार्दिक अनुरोध छ । 100% Follow-Back ।Deepu @Deepu064
170 Followers 294 Following बायो लेख्न लायक खासै कुनै उपल्बधी आर्जन गर्न सक्या छैन।कर्ममा बिश्वास गर्ने अति साधरण मान्छे!शुक्रअस.. @ImShukra_asta
17K Followers 18K Following ठोकठाक गरेर ठीकठाक पारेको जीवन चलाउँदै आएको मान्छे । Scouter l Animal Lover l Buddha l Music l Writerफिक्सन….. @SiudiLeep
13K Followers 5K Following पुर्णस्य: पुर्णमादाय: पुर्णमेवावशिष्यते । न कंचित् शाश्वतम् : । जिन्दगीमा 'जिन्दगी' खोज्दैको यायावर । Anicca - अनिच्च ।effective असर �.. @khadgi_aneal
32K Followers 28K Following कसैको राम्रो बायो पाइएला र कपि गरौंला भन्ने पर्खाइमा छुटि आर ए @_IAMTRA
203K Followers 1K Following सकारात्मक सोचौ मन्दिरमा होइन आफू भित्र रहेको भगवानलाई चिन्ने कोशिस गरौ खाली हात आइयो खाली हात जाने हो घमण्ड नगरौ (9.2.2016 बाट टुइटर मा छु )सुनिल ब�.. @SuniShubham
23K Followers 3K Following मेरो छेउ न टुप्पोको कुरा झेल्नसक्नु हुन्छ भने मात्रै मलाई फलो गर्नुहोला आदर्शका कुराहरू सुन्न मन छ भने तपाईं गलत मान्छेलाई फलो गर्दै हुनुहुन्छ ।परदेशी @gp_yatri
40K Followers 9K Following म एकदम सिरीयस ट्वीट लेख्छु! कमजोर मुटु हुनेले मेरा ट्वीट नपढ्नु होला 😂😂 #एकपरदेशी Osaka -Japan,B+मसिने क�.. @parajuli12345
66K Followers 358 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followbackBinod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !राज आचा�.. @yatri1989
29K Followers 12K Following कुनै आदर दिन सक्दिन म झुटा मान्छे हरुलाई माया दिन सक्दिन धोकेबाज हरुलाई,अनि कुनै समय दिन सक्दिन फेक हरुलाई ✌पुरेतको.. @teakazi
2K Followers 191 Following बिगत सग केहि गुनासो छैन, बर्तमान त जसोतसो चलिहाल्छ, केबल चिन्ता छ त भबिस्यको!!***Room And Home Finder .. @room_and_home
98K Followers 92K Following सजिलो र सहज तरीकाले कोठा तथा घर खोज्न वा घरजग्गा किनबेच गर्न यो टुइटर ह्यान्डल फलो गर्नुहोलाझाक्री �.. @BishwaBlackboy
32K Followers 29K Following I’m not cranky. I just have a violent reaction to stupid people..Bachelor In Hotel Management from GATE .केटीले हेर्दा रहर लाग्दो छु केटाले हेर्दा डर लाग्दो😂😂पिलन्धर.. @pilandhare
23K Followers 981 Following महान मान्छे खोज्नु भन्दा आफैं महान हुने दुस्प्रयास गर्दैछु !!Ganga Raj Sunuwar @gangarajsunuwar
13K Followers 11K Following Nature photographer landscape, wildlife & macro ✨📷✨Dipak Karki @dipakkrk
23K Followers 17K Following सक्नुहुन्छ आफ्नो दह्रो प्रस्तुती देखाउनुस्, सक्नुहुन्न बामे सर्नुस् तर हार नखानुस् । तपाईंको सानै भएपनी निरन्तरताले तपाईंलाई जीततर्फ लम्काउछ follow @dipakkrkDipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छननेपाली �.. @retwit_again
65K Followers 30K Following हामी राजनीतिक, सामाजिक तथा सामयिक विषय Retwit गर्छौं । वौध्दिक वहसलाई प्रोत्साहित गर्छौं । सबै पक्ष तथा पार्टी पक्षधरलाई समान प्राथमिकता दिन्छौं ।Gautam🌸 @Sharma14828
37K Followers 27K Following सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन 🌸शरु🇳🇵 @sharu_thapa
84K Followers 29K Following बायो लेख्न लायक खासै कुनै उपलब्धि आर्जन गर्न सकिएको छैन :)Subodh Pyakurel @subodhfreenep
172K Followers 52K Following Dedicated for People's sovereignty, Pluralism, Rule of law and Human Rights. Coordinator of Joint Pple's Movement Coordination Committee, Eastern Region-1990.गम्भीरम.. @SachinBhattarai
2K Followers 673 Following ॐ नमः शिवाय 🕉 IMSOGLO 🎓➡️ Doktorand, Institute of Geography, @unigoettingen Soils | Earthworms |Agroforestry 🇮🇳🇦🇪🇧🇪🇦🇹🇩🇪🇷🇴🇮🇪हरि काफ�.. @ikarkalo
3K Followers 479 Following *********************************** स्क्र्याच् अर्नुस् ;))जेण्टलम.. @NepaliGentleman
23K Followers 3K Following बनेको छ पहराले यो छाती मेरो.. बगेको छ छहरा रगतमा मेरो । पखेरोमा जन्मेँ, टाकुरामा खेल्ने.. म झुक्दै नझुक्ने नेपालको छोरो ।। धर्मों रक्षति रक्षित: Blood: O+ve ♌चट्याङ्.. @iBirkhe
2K Followers 230 Following चट्याङ जस्तै जुनसुकै बेला जहाँ पनि पर्न सक्ने भएकाले साथीहरुबाट चट्याङ्रे नामाकरण गरियो। चट्याङ्रीनु मेरो पागलपन अनि पागलपन मेरो बिशेषता।पुण्य प�.. @punyaprasain
45K Followers 280 Following शक्तिशाली गीतहरू घन्किने दिन भनेको परिवर्तनको दिन हो। मैले नियाली रहेको छु।💕DpA💞 @dpa_spk
139K Followers 53K Following मित्रता को साइनो विशाल हृदय हुनेसॅग जोडिने छ स्वार्थी मनसॅग हैन !! #स्नातकोत्तर SoAn, PS, #Activist, #MPhil_PhD #Advocate #Mediator #TOT_TrainerDevil ™ @ops_devil
7K Followers 778 Following Goddess turned into Devil. #RobertBWeide #Selenophile #Neophyte #CR7FanSaroj Basnet @IsarojB
9K Followers 2K Following Photo Journalist @nepalviewsnv . A working Photo Journalist, Tweets are Personal . Email: [email protected]पाैडेल �.. @paudel_Saab
23K Followers 265 Following Army_Family #GGMU @paudel_Saab_ #tweet in 👉️ likeGopal @Gopal_gnli
19K Followers 7K Followingमिठाईला.. @Tin_T0ng
21K Followers 4K Following कालीगण्डकी गाउँपालिका १ कारिकोट , स्याङ्जा, गण्डकी प्रदेश #बुटवल #मजदुर #नेकपा #एमालेगोरे भा�.. @ihandsomebhai
5K Followers 2K Following स्कुल टपर। घर टपर घरको बाघ बन्को नि बाघ रिस्को पोको कान्छो छोरो बाउआमा को आश बुढेसकालको साहारा म्यारिल्यान्डको हाउडे हाल washington DC अब के चाइयो अझै follow गरउत्तम® @uttamg2
12K Followers 10K Following किड्नी चाहिएन मोबाइल चाहियो जीवन चाहिएन सेल्फी चाहियो लुगा चाहिएन अबिर, माला चाहियो पोइ, जोई चाहिएन पैसा चाहियो #social media analysis🇳🇵💕साग.. @khanalsagar94
9K Followers 5K Following गन्तब्यबिहिन यात्रामा सपाना र रहरको भारी बोकी हिडेको एउटा भरिया,लेखिन बाकी रहेको सिङ्गो महाकाब्य । गोदाम: #like #MRR https://t.co/8IDVM4ZmG9अमरदेव �.. @Banar_vakt23
15K Followers 7K Following मलाई हैन शब्दलाई फलो गर्नूहोस्। रुचि शब्दसँग चकचक गर्ने हो।⚜️⚜️राज.. @jr__razaa
8K Followers 71 Following ⚡️ ᥴιvιᥣ ᥱᥒgιηᥱᥱṛ ⚡️ ᥴoηstṛᥙᥴtιoη tṛάιηᥱṛ ⚡️ vάάstu ᥱx℘️ṛᥱt ⚡️ ᥣιtᥱṛάtᥙṛᥱ lovᥱṛ ⚡️ @jr___razaa 🎉Mr.सम्राट @samratbabu1234
7K Followers 3K Following ##म सँग बाेल्दा ढुक्क भएर बाेल्नुहाेस् म हसाउने हाे 🤩 फसाउनेमा हाेईन🤭😌Follow back 💯💯%%%A-tweet bird ल्�.. @bgsabhu68
3K Followers 3K Following आफ्नै बारेमा राम्रो नराम्रो आफै कसरी भन्नु , सङत गर्नु आफै थाहा हुन्छ B+ • @tweetlarry3छाउगोठ भत्काएकोमा नेकपा सांसदको आपत्ति, महतले सोधे- ‘गृह मन्त्रालयले काम पाएको छैन ?’ ‘८ जना मान्छे होटेलमा मरेका छन्, अब होटेल भत्काउने ? हजारौं मान्छे बसमा मरेका छन्, त्यो बस जलाउने ?’