Deepak Lamichhane @DeepsDlight
I don’t think I can do normal any more. ✌✌ Dhangadhi Nepal Joined July 2016-
Tweets836
-
Followers123
-
Following331
-
Likes2K
वाह क्या गज्जब 👏👏👏 हाम्रो मौलिक लोक बाजा संग कान्छो पुस्ता...🎼🎵🎶😘
💡 Data structures cheat sheet! 📘📚 Source: Aqeel Anwar #DataStructures #CheatSheet
अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना ! -म फर्किएको मान्छे त्रिभुवन विमानस्थलको ढोका खोलिँदा एकछिन रोकिएँ। म नेपाल फर्किएको थिएँ। धेरै वर्षको संघर्षपछि, असफलतासँग चुरो स्वीकारेर, लाज र मौनता बोकेर म मातृभूमिमा टेक्दै थिएँ। मानिसहरूले मलाई हेरे, एकछिन अचम्म माने, अनि फेरि आफ्नो बाटो लागे। कसैले चिनेन। तर म आफैंलाई चिनिरहेको थिएँ -म अमेरिका पुगेको थिएँ। म संघर्षमा हारेको थिएँ। म जिउँदै विफलताको घोषणा पत्र बनेर फर्किएको थिएँ। मेरो साथमा थियो एक थान पुरानो बोरा, जसमा केही लुगा थिए, पुराना कागजपत्र, अनि सायद बाँकी रहेको एउटा विश्वास, जसले मलाई अबसम्म बचाइराखेको थियो। मैले किन अमेरिका रोजेँ? म धेरैजस्तो नेपाली युवाहरू जस्तै थिएँ। देशभित्रको असह्य बेरोजगारी, सस्तो श्रमको उपेक्षा, र समाजको अन्तहीन खुट्टा तान्ने प्रवृत्तिले थकित। म पटक-पटक असफल भएँ। मिडियाबाट पाईला अगाडी बढाउन खोजे, सफल हुन सकिन, राजनीति गरे, राजनीति मिलेन। स्रोत-साधन थिएन। समाजमा हरेक दिन मलाई सम्झाइन्थ्यो कि म नालायक हुँ। "विदेश गइस् भने बल्ल केहि हुन्छ" भन्ने कर्णप्रिय भ्रमहरू घरीघरी मेरो कानमा गुञ्जिन्थे। मैले अमेरिका छानें। त्यो मेरो विकल्प थिएन, त्यो मेरो अन्तिम प्रयास थियो। वैधानिक बाटो थिएन, तर जिन्दगी बचाउने प्रयत्न थियो। म मर्न चाहँदैनथेँ। म बाँच्न चाहन्थेँ। आफूलाई केही साबित गर्न चाहन्थेँ। यात्रा: आँधीभन्दा तिव्र र थकित जंगल, सर्प, नदी, तस्कर, धोका, भोक, ज्वरो -सबै पसे मेरो बाटोमा। मैले ती सबै सहेर अमेरिका छुँदै गर्दा एकछिन त रुने मन भयो। लाग्यो, म अब फेरि जन्मिएँ। तर त्यो आशा धेरै टिकेन। अमेरिकामा मैले आफूसंगै सयौं नेपाली भेटेँ। कोही भर्खर आएका, कोही अगाडी नै जेलमा परेका, कोही शरण पाएर बाहिर निस्कने दिन कुरेका। सबैका कथा उस्तै थिए -घर समाजमा बेरोजगारीले भोगेको तिरस्कार, देशमा कुनै सम्भावना नदेखेर छोडेको जन्मभूमि, अनि एउटै लक्ष्य: बाँच्ने। नियति मेरो पक्षमा थिएन। कागज थिएन। कानूनले मलाई अयोग्य ठहर्यायो। महिनौं हिरासतमा परेँ। अनि एक बिहान, एउटै कागज थमाइयो - "तिमी नेपाल फर्क। तिमी यो देशका हैनौ।" फर्किनुको पीडा न्युयोर्क सहरबाट एअर ईन्डियाको जहाज चढेर जब नेपाल फर्किदै थिएँ,अझ भनौं फर्काईदै थिए, मेरो हरेक अंग लाजले पोलिरहेको थियो। मलाई लाग्यो, म हारेँ। मसँग न पैसा थियो, न ओज, न गौरव। म खाली थिएँ, रित्तो। त्यो रित्तोपन केवल बोरामा होइन, मनमा थियो। पूर्वको सूर्य पश्चिमको पहाडमा अस्ताईसकेको बेला नेपाल उत्रिए, कसैले स्वागत गरेन। बरु मिडियाले अनुहार देखाएर खबर बनायो - "गैरकानुनी रूपमा अमेरिका पुगेका युवाहरू फर्किए।" सामाजिक सञ्जालमा खिसीट्युरीको सगरमाथा खडा गरियो। " अमेरिका पुगेकाहरु बोरा बोकेर फर्किए, "डलर काड्न गएकाहरूको यस्तो हालत!" - भन्ने व्यंग्यहरू झन् मनमा चिर्छ । तर यो कसैले बुझेन कि म हाँस्न होइन, बाँच्न अमेरिका गएको थिएँ। न मलाई महल चाहिएको थियो, न गाडी। मलाई मेरो आत्मसम्मान चाहिएको थियो। समाजको निर्ममता फर्किएपछि देखेँ - समाज अझै उस्तै छ। खुट्टा तान्ने, असफलतामा रमाउने, र अरूको पीडामा हाँस्ने। कोही सोध्थे, "अनि के ल्यायौ?" -जस्तो म किनमेल गर्न गएको थिएँ। कोही हाँस्थे, "नत्र किन फर्किन्थ्यौ त!" साथीहरू टाढा भए। आफन्तहरू मौन भए। म तिनका लागि गर्व होइन, चेतावनी बनेँ - "यस्तै हुन्छ रे विदेश जाँदा!" तर कसैले मेरो प्रयास देखेन। मेरो पीडा बुझेन। म मर्न नचाहेर हिँडेको यात्रालाई, जीवनको हारको सन्देश बनाइयो। मेरो सपना, मेरो भविष्य : म अमेरिका पैसाका लागि गएको थिइनँ। मलाई सुनका चुरा किनिदिनु थिएन, न त दिदी: बहिनीको बिहे गर्न। म आफैँको जिन्दगीको अर्थ खोज्न हिँडेको थिएँ। देशमा म जस्तो लाखौँ युवा छन् - जसले सपना देख्छन्, तर अवसर पाउँदैनन्। जसको ज्ञान, ऊर्जा र इमानदारी देशले चिन्दैन। म अमेरिका जान चाहन्थेँ किनभने यहाँ मेरो भविष्यमा गारो लागेको थियो। यहाँ मलाई मेरो क्षमता अनुसार उठ्न दिइएन। यहाँ जब म केही गर्न खोजेँ, समाजले मलाई तानेर तल ल्यायो। मेरो सफलता कसैलाई मन परेको थिएन। यहाँ 'ऊ माथि उठ्ला कि?' भन्ने डरले मान्छेले सघाउँदैन। यहाँ साथीहरू आफैँ दु:खी हुन्छन् जब तिमी खुसी हुन खोज्छौ। मलाई यस्तो देशले गिज्याएको थियो, अनि त म गएको थिएँ। फेरि सुरु गर्न सजिलो हुँदैन: आज म नेपालमै छु। खाली हात फर्किए पनि मन खाली छैन। म बुझ्दछु -जिन्दगी हार जितको खेल मात्र होइन, अर्थको खोज पनि हो। म अब फेरि केही सुरु गर्न चाहन्छु। सायद सानो व्यापार, सायद आफ्नै खेत। तर हरेक बिहान मलाई लाग्छ -म अपराधी हुँ जस्तो व्यवहार गरिन्छ। के म साँचै दोषी हुँ? के म प्रयास गर्नु अपराध हो? के देश छोड्नु देशद्रोह हो?
A4 paper,Black bat that can flap
एक तो सजन मेरे पास नहीं रे… दूजे मिलन दी कोई आस नहीं… #लंबी_जुदाई @Naazishnaaz
Corruption is everywhere
Is that a talent or a trauma?
“barish, fiza aur tumhari pasandeeda chai bhi, milne ke sab ishaare mile, tum nahi mile”.
Reality Check 🤣😭
सबको मिल जाएगी मंजिल ये ज़रूरी तो नहीं
b4ava4s0aha @b4ava4s0ah91231
0 Followers 1K Following *📌👍**🙌📣*My late husband left me a cryptocurrency account. How can I withdraw the funds? Please visit https://t.co/kNteeurh8l for details🏠*🌟*🌸**
Waqas Khan @khan_waqas64657
2 Followers 35 Following
Jean Robinson ❄️ @Mahaleemalucia
152 Followers 1K Following am proud of my kids 😎💗 Only God I put my trust #NETIZENSCHOICE #STELLAJERO #ACOTY2025 #ACOTY2025STELLAJERO @thenreport @stellajero_SB19_STELL #Stell
Thakuri Teja @ThakuriTeja
1K Followers 11 Following Tej Bahadur Chand #ThakuriTeja BIM - Information Technology & BA - Political Science. #Blogger #Information #Technology #Science #CricketLover #Music
Durga prd sitaula @lvs557557
20 Followers 110 Following
प्रज्ज्... @PrazwolPhuyal1
7K Followers 7K Following Stranding by the truth and dauntless against power. 🙏🇳🇵
Out of Context Nepal ... @nocontextNepal_
34 Followers 290 Following Things happening in Nepal. Out of context. Please DM for submission or removal requests, if any. Comedy/Humour/Sarcasm
Mike Budhathoki @starlightNPJ
82K Followers 17K Following
Ganesh Bhattt @GBhattt
1 Followers 5 Following
Ananda Rijal @AnandaRijal6
35 Followers 143 Following विवेक बिनाको शिक्षा र दया बिनाको धन दुबै निरर्थक हुन्छ । 🙏🙏🙏🙏🙏
sidhant @sidhant77533149
1 Followers 82 Following
krishna thapa @krishna_thapaa
1K Followers 1K Following I am a king in my own kingdom. flowback पाए पछि unflow गर्ने जती बरिस्ठ ज्यु हरुलाई अनुरोध छ कि कृपया मेरो wall सम्म आउने दु:ख नगर्नुहोला धन्यवाद जय 🇳🇵
दिपक शर�... @maraseni15
31K Followers 29K Following NRNA हुँ ,बायो लेख्ने बेला अलि भएको छैन।पछि आफै थाहा पाउनुहुन्छ।नेपाल बाहिर बस्छु।फलो गर्नुहोस फलोब्याक गर्नेछु !ट्विटहरु तलको👇लिंकमा भण्डारण गरिएको छ।
🇳🇵भिखा�... @goutamapawan
6K Followers 7K Following waiting for a innocent face but wild brain girlfriend also beautiful
HasnaZarooriHai🇮�... @HasnaZaruriHai
310K Followers 79K Following This account will heal your depression. Daily dose of non stop laughter, humour and entertainment.
💕ᴀᴘᴜʀʙᴀ�... @Apurbapoudel7
17K Followers 9K Following 📢सैहार्द तरिकाले आफ्नो परिचय खुलाएर आउनुस सदैब सबैलाई स्वागत छ!😍 मेरा जिवन्त भोगाइ,लेख,रचना,गजल र मुक्तक हरु एहां संग्रहित छन!👉️ @smile_me2278
🇳🇵हेन्�... @suvasbhattarai
38K Followers 33K Following हतारमा भएकाहरू गए। कृपया यहाँ ज्ञान नदिनुहोस्! यहाँ सबै ज्ञानी छन् ! एक दिन तपाईं स्वर्गमा जानुहुनेछ,अनि सबै ठीक हुनेछ। हरहर महादेव
सुरेश अ�... @suresharyal10
40K Followers 29K Following आफूले आफैँलाई नचिनेको मान्छे, थाहा छैन म कोहुँ! @suresharyal15
Ghapla तिवा�... @Ghaplatiwari
36K Followers 23K Following Multi-Users Parody A/c: अन्जानमा गल्ती भए माफ गर्नुहोला, रिस-राग त्यागेर सधैं खुसी र सदभाव बाँडौँ ।। 🙏🤠
REEHAN Rana @REEHANRana2
3 Followers 53 Following
शिरीष ख�... @lunaticsirish
1K Followers 2K Following कसैलाई संका गरेर बर्बाद हुनुभन्दा कसैलाई बिश्वास गरेर बर्बाद हुनु बेस हुन्छ।।
आशिका❤️ @E24Nepal
851 Followers 1K Following जुन कुरा गुमाउछौ अनि फेरि त्यही खोज्छौ...यहि खेल हामी जिबनभर खेलिरहन्छौ!!
राज कुम�... @Prior2raj
566 Followers 2K Following बाहुन को छोरो हु दोस्ती र दुस्मनी दुबै राम्रो सङ निभाउछु..!✊
माइक्रो... @WdR9FkEMRCZgRw2
328 Followers 2K Following नयाँ छु, मार्सी चामल रातो हुन्छ भन्ने बल्ल थाहा पको मुन्छे🤣follow/ 100%follow back
🇳🇵ठूल्�... @bi_g_yan
7K Followers 4K Following साथ जोड्नु शुरूवात हो, साथ रहनु प्रगती र साथ काम गर्नु सफलता हो; think like legend.....
Upendrabasuala @upendrabasuala
19 Followers 159 Following
पुष्पाञ... @BharatiAmbika
9K Followers 10K Following
Madan Karki @MadanKa98575683
5 Followers 32 Following
समय 77K @samaya365
76K Followers 37K Following प्रश्न मान्यताको, प्रश्न सिद्धान्तको प्रश्न जस्को उत्तर सजिलै पाइन्न ।
🌺शिशिर �... @shishirmagar091
9K Followers 8K Following जिन्दगीको भोगाई देखावटी एथार्थ समेती ✍️साहित्य सिर्जना गर्न मनलाउछ।@shishirthapa091 & @shishirmagar09 follow to followback 💯% DM & mention two open ❤️❤️
Ajit Adhikari @AjitAdhikari7
6 Followers 73 Following
yourclouddude @yourclouddude
27K Followers 116 Following Cloud | Python | AI Career Systems Structured guides, real projects & cert roadmaps 📌 Free resources below ↓ 🔗 https://t.co/dmySllL21u
Python Hub @PythonHub
155K Followers 3 Following News & links about Python programming. Support: https://t.co/z5ihtHB4jY Suggest a Link: https://t.co/gOWyInLqhy
Dipa Dahal🇳🇵 @DahalDeepa
9K Followers 731 Following Press and Investigation Expert to Prime Minister Balendra Shah
Sumana @SumanaShrestha
47K Followers 163 Following Former MP (2079-2082) | Former Minister, Ministry of Education, Science and Technology 🇳🇵| 📧: [email protected]
OccupytheWeb @three_cube
265K Followers 3K Following Pentester, Forensic investigator, and former college professor. Trained hackers at each US military and intelligence. Visit me at https://t.co/G478wug0p4
Tika Ram Yatri @tikaramyatri
188K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XW
Cata Paul 🃏�... @CataPaul2
42K Followers 11K Following Stats, history, art, photography, finance, aviation and sport
Scholarship for PhD @ScholarshipfPhd
297K Followers 35 Following PhD, Postdoc & Fellowship scholarships, research tips & more 📚 Stay updated & subscribe for exclusive premium content Promotion: [email protected]
Python Developer @PythonDvz
184K Followers 1K Following Python developer sharing daily tips, tutorials, memes & quizzes. Level up your coding skills! 🐍 Hit follow 🚀 #Python #DevLife #100DaysOfCode
Nathan Barry @nathanbarry
150K Followers 2K Following Founder & CEO at @Kit - the operating system for creators who mean business: https://t.co/EiINcevRbX
Roshee Lamichhane, Ph... @RosheeLC
2K Followers 1K Following Associate Dean, Associate Professor at Kathmandu University School of Management, Nepal. Oped contributor to The Kathmandu Post
Python Coding @clcoding
652K Followers 123 Following Lets Learn #Python with tips and tricks. Free Python Course: https://t.co/l9NKxZWrh7 biz : [email protected] AI Community Partner. DM for Everything.
AlexFx @itzalexfx
16K Followers 348 Following Tech Entrepreneur | Builder | AI • Cybersecurity • Startups • Forex
Nikki Siapno @NikkiSiapno
176K Followers 324 Following Eng Manager | ex-Canva | 450k+ audience | Helping you become a great engineer and leader
Level Up Coding @LevelUpCoding_
10K Followers 2 Following Helping you become a great engineer. System design made simple.
Security Trybe @SecurityTrybe
290K Followers 127 Following Simplifying Cybersecurity & Tech | https://t.co/NIuxWOtJYz
Pi Network @PiCoreTeam
4.3M Followers 2 Following THIS IS THE ONLY OFFICIAL X ACCOUNT of Pi Network. All other X accounts are not official, and those with replicated images are imposters - https://t.co/1g6rWfr97F
Sasha @BySashaEmerson
676K Followers 6 Following Sharing little pieces of life, thoughts, and smiles 💕
Interesting STEM @InterestingSTEM
756K Followers 101 Following Interesting and educative contents on Science, Technology, Engineering and Mathematics
Zoltium @ZoltiumHQ
513K Followers 3 Following Dark Psychology for Personal Power. Learn to Control and Dominate People.
Shakeel Azmi @PoetShakeelAzmi
36K Followers 88 Following Indian Poet || writer & Film Lyricist || परों को खोल ज़माना उड़ान देखता है ज़मीं पे बैठके क्या आसमान देखता है
प्रेम_द�... @Anky1097
14K Followers 227 Following एक बार अगर मेहनत करने की आदत लग जाती है 🔥 तो कामयाबी मुक्कदर बन जाती है.....!! 🦋#Power_Of_Success
Thakuri Teja @ThakuriTeja
1K Followers 11 Following Tej Bahadur Chand #ThakuriTeja BIM - Information Technology & BA - Political Science. #Blogger #Information #Technology #Science #CricketLover #Music
WallPapers 🔥 @Papers_app
1.2M Followers 251 Following Discover a curated collection of stunning wallpapers and exclusive Wallpapers with Papers Wallpapers
The Poetic House @thepoetichouse
144K Followers 119 Following Platform For Hindi | Urdu Literature. DM Me For Collaborations/Promotions.
Em n ma 🏳️⚧... @emmagemston
97K Followers 1 Following Manly man being manly or something yuh 😌 It’s free for a few units of time 😉👇
Science girl @sciencegirl
5.8M Followers 6K Following science in context , art history and technology
AntiSocial @Anti_Social_040
101K Followers 2 Following want to promote your page? DM me for details.. FSGEJNNI
Tanka Dahal @shishirdahal
28K Followers 159 Following Soft. Engineeer, Not affiliated to any org, independent ! पहिला सिकाएर परिक्षा लिने गुरु अनि पहिला परिक्षा लिएर पछि सिकाउने जिन्दगी दुवै उत्तिकै महत्वपुर्ण छन्
Balen Shah @ShahBalen
455K Followers 0 Following Prime Minister of Nepal, Ex Mayor of Kathmandu Metropolitan, Rapper, Structural Engineer, Contact Us: 1111, [email protected]
Belkasoft @Belkasoft
11K Followers 429 Following Belkasoft is a global leader in digital forensics technology, known for their sound and comprehensive forensic tools used in 130+ countries all over the world.
Tribhuvan University @tu_information
27K Followers 9 Following Tribhuvan University (TU), which was established in 1959, is the first national institution of higher education in Nepal.
Westminster English @Westminster_Eng
196K Followers 6 Following Online lessons available. Contact us by DM or at: [email protected]
Shitposts @dailydoseofinte
123K Followers 1 Following Get your daily dose of Shitposts. DM for credits/submissions | 5b1747cd
Durga prd sitaula @lvs557557
20 Followers 110 Following
प्रज्ज्... @PrazwolPhuyal1
7K Followers 7K Following Stranding by the truth and dauntless against power. 🙏🇳🇵
Sagar Dhakal @watersagar
96K Followers 1K Following Water and Energy Engineer | 🌍Worked across Asia, Africa & Europe, from UK & China to South Sudan, Israel &Palestine |🧘Yoga Instructor | 🎓 Alum @UniofOxford
Ranjana Thapa Magar @Th91698Magar
3 Followers 29 Following
Out of Context Nepal ... @nocontextNepal_
34 Followers 290 Following Things happening in Nepal. Out of context. Please DM for submission or removal requests, if any. Comedy/Humour/Sarcasm


































