Bhawana Dhungel Ghimire @Bhawana362
भ्रष्टाचारिको जात,धर्म, परिवार, समाज, पार्टी दल केहिपनी हुदैन !भ्रस्टाचारको बिरुद्ध डटेर अघि बडौ! Joined June 2022-
Tweets261
-
Followers221
-
Following326
-
Likes2K
मधेशमा काङ्ग्रेस ,अझै पनि आशा र भरोशाको दियो धप-धप बलिरहेको ,बिचमा मन्च वरिपरि काङ्ग्रेसि मनहरु, अँखाले हेर्न नभ्याइदो अबस्थामा,सबै मन प्रफुल्ल मुद्रामा😀 शान्त वातावरण,
मधेशको काङ्ग्रेस : बिचमा मन्च चारै तिर अँखाले हेर्दा नभ्याउने काङ्ग्रेसि मनहरु !अझै पनि आशा र भरोशाको दियो धप-धप बलिरहेको ! हाम्रो मधेश,हाम्रो काङ्ग्रेस, जय नेपाल!
मधेश प्रदेशमा जनसंख्याको आधारमा खस आर्य पहाडी मुल कम भय पनि बिकाश गर्ने ,केही गरौं भन्ने ,गर्न खोज्ने उदेश्य बोकेका जस्तै:बर्दिबास,लाल्बन्दी,लहान बस्ती बाक्लो भएको ठाउँ सुन्दर र सफा लाग्छ।
मधेश प्रदेशमा महिलाको अवस्था अत्यन्तै दयनीय छ। राज्यको ध्यान जानू पर्यो ,एक घर एक महिला रोजगार भयो भने छोरी पढाउनुपर्ने रहेछ भन्ने चेतना समाजमा बिकसित भै समाज(महिला)मा परिवर्तन हुने थियो कि ...🤔🤔। "आमा शिक्षित भय समाज शिक्षित हुन्छ,समाज शिक्षित भय देश बन्छ"
नेपाली काङ्ग्रेस मधेश प्रदेशले पुष ५ र ६ गते आयोजना गरेको प्रधेश सम्मेलनमा गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं!जय नेपाल!
नेपालमा महिला प्रधानमन्त्री भएको हेर्न मन छ : प्रधानमन्त्री प्रचण्ड | Prime Minister Prachanda
कान्डै कान्डको देश नेपाल !जन्तालाइ मूर्ख बनाउने ,नेताहरु माल पड्काउने !पिउन देखि हाकिम, मन्त्री सबै भ्रष्टै भ्रष्ट , सुभ बिहानी!
ब्यक्ति मार्फत सुन ल्याउन लगाय पनि सरकार कै होनि,एयरपोर्ट्मा समाते पनि सरकारकै हुने उनीहरुको ब्यापार चलिराछ!अनि रोइलो चै केको नि ?🤔🤔
"यो देशको प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री अब महिलालाई दिनुपर्छ" किन भने महिलाले घरलाई जेरो (0) बाट सुरु गरि करोडौंमा परिवारलाई पुर्याउन सक्ने खुबी हुन्छ तर पुरुषबाट सम्भब हुदैन 🤔 # सुभरात्री #
समानुपातिक प्रणाली हटाएर महिलालाई प्रत्यक्ष निर्वाचनमा जाने वातावरण बनाउन प्रदेश तथा प्रतिनिधिसभाका सबै दलले सरकारलाई दवाब दिनु पर्यो !
"भारत संग भात मागिरहेको भाते नेपाली" नेपाल जस्तो उर्बर भुमिका जनता भात को लागि भारतको भर पर्नु पर्ने कस्तो बिणम्बना ! कसैलाई चिन्ता छ...? देश कता जाँदै छ।
दुई चार जनाले टिकटकबाट फाइदा लियको होला तर दुइचार लाख बिद्यार्थीको शिक्षा,सस्कार बिग्रेको कसैले देखेको छैन किन ?
टिकटको प्रयोगले नयाँ पुस्ताको उर्जाशिल भबिस्य र शिक्षा बर्बादी तिर गैरहेको छ भने नेपाली युवाको उत्पादन शिल उमेर मनोरञ्जनमै धोस्त भै रहेको छ।
भुकम्प बाट एति क्षती भो उति क्षती भो भन्नू भन्दा दैबिक प्रकोप बाट वचन के कस्ता जन चेतना मुलक तथा भौतिक सम्रचना बनाउदा अपनाउनु पर्ने सावधानिक कार्यक्रमहरु राज्यले अवलम्बन गरेको छ त ?भन्ने प्रश्न राज्यालाइ सोधौ ?
धरानको घटनाले कतै धर्म युद्ध त गराउन खोजेको हैन....? एस्मा कसैको हात अवस्य छ ,बेलैमा सजग सतर्क रहौ !
आफुलाइ नेता हु भनी घमण्ड गर्नेहरुहो सुन तिमिहरु जन्तालाइ सहि न्याय दिन सक्दैनौ भने,२/४ करोड बजेट देश बिकाशका निम्ति खर्च गर्न सक्दैनौ भने पद र पावरमा बस्ने हैसियत पनि छैन! ठुल्ठुला चर्को भासण गर्दैमा महान हुदैनौ!बरु घर्मै बसि Ai.fon.मा टिकटक बनाउ...!!✍️
यो सरकारले जे गर्दा पनि हुने ?गरिब जनता जहिले पनि अन्यायमा नै पर्ने ? १५५ के जि सुन दोलखाको दिलिप भुजेलको हुनु पर्यो ?हैन भने सुनको मालिक खै..? जहिले पनि गरिबलाई प्रयोग मात्र गर्ने..??
x.com/biswarrai/stat… रास्वपा अमेरिका बाट परिचालित छन भन्ने कुरा यो भिडियो बाट प्रष्ट हुन्छ। मन्दिरको अगाडी चर्च बनाउने क्रिश्चियन धर्मको प्रचार प्रसार गर्ने यो कुन तरिका हो ?
x.com/biswarrai/stat… रास्वपा अमेरिका बाट परिचालित छन भन्ने कुरा यो भिडियो बाट प्रष्ट हुन्छ। मन्दिरको अगाडी चर्च बनाउने क्रिश्चियन धर्मको प्रचार प्रसार गर्ने यो कुन तरिका हो ?
कुनै समय ओलि बा ले जन्मदिनको केक नेपालको नक्सा बनाएर काटी काटी मनाएको दिन पनि याद आयो !तर आज काङ्ग्रेसका महामन्त्री जी ले सद्भाव र शान्तिपुर्ण रुपले जन्म दिन मनाउनु भएकोमा खुशी लाग्यो। 🇳🇵 जय नेपाल 🇦🇹
KeturahNip @KeturahNip4349
138 Followers 2K FollowingPolitical Issues🇳�.. @nepalitics
1K Followers 2K Following साँचो कुरा । कडा प्रश्न । सही उत्तर । सनातन धर्म । जय नेपाल ।Dipak Kaphle @Kaphle1Dipak
417 Followers 2K FollowingJ. p thakur @Jayprak31546214
26 Followers 272 Following social worker State No.1 President – Nepal Thakur Society, Province Secretary – Nepal Barber AssociationCurrent information O.. @cionnepal
1K Followers 5K Following For your convenience, we'll give you some quick information. For additional updates, follow us.DNesh kalel @DineshKalel
856 Followers 4K Following Im a Nepali.....i feel great when i serve my country....Narayan Rana @NarayanRan72815
87 Followers 419 Followingjibandra nilgagan @KalpanaBokhim
49 Followers 285 FollowingSushil Bhatta @sushil_bhatta2
4K Followers 3K Following निबर्तमान केन्द्रिय सदस्य ,नेपाल विद्यार्थी सघ, महासमिति सदस्य ने.का. काठमाडौं ७Md mobinu haque @MdMobinu
105 Followers 2K FollowingNoor Hakim @NoorHakim29753
61 Followers 1K Followingsaubhagya gautam @saubhagyag57291
5 Followers 194 FollowingAnniejames @Anniejames4433
388 Followers 3K FollowingDr. Ashish Jung Thapa @thapashish2010
758 Followers 2K Following PHD in Leadership , Lecturer, Story Writer on Current issues Motivational Speaker, Social WorkerLucky Chaudhary @Lucky2035
476 Followers 1K Following उपसम्पादक, गोरखापत्र दैनिक, काठमाडौं । जन्मस्थानः धनगढी कैलालीSB Khadka NC @sbkutsavtwiter
479 Followers 2K Following A political soul..✍️🙏 student of law/political science and development. tweets are personal and Rts/likes are not endorsement. 🙏🙏🙏टुक्रेक.. @SurajRaiSu93486
182 Followers 594 Following जब मान्छेको मन एक पटक टुट्छ नि अनि फेरि जोडिन गारो हुने रहेछसुधिर @sudhirnms
208 Followers 1K FollowingDr. Sachita Yadav Kha.. @DrSachita
25K Followers 25K Following #Doctor #Homeopath #Physician #Dietitian. Serving the mankind since 2012. #AppliedHomeopathy.Bijayyadav @BkInspiration
4 Followers 53 FollowingBhakta Thapa @BhaktaThapa93
864 Followers 4K Following Editor, Muna publication, gorkhapatra . Master in Journalism . pubanchal univercity. Auther , Enviroment, climate change and biodiversity realated issues.@narendra bhat @narendr42590240
70 Followers 546 FollowingRamesh Sigdel @yoursigdel1
17K Followers 16K Following वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।। एकदन्तं महाकायं लम्बोदरगजाननम्ं । विध्ननाशकरं देवं हेरम्बं प्रणमाम्यहम् ।।Gunahari Ghimire @GhimireGun88660
0 Followers 22 FollowingRavi lamichhane @Ravilam15346384
932 Followers 733 Following मेरो कारणले कसैलाई दुख नहोस, म कसैको दुखको कारण नबनु, जय घण्टि 🛎🛎Bhimbahadur jwala @jwala_bhim62551
97 Followers 300 FollowingJami Hassan @JHassan98155
628 Followers 2K Following i am easy going girl with sense of honor single never married not in any relationship, very caring , understanding , honest and sincerely * Hopping to hear frखत्रा क�.. @CartofNews1
2K Followers 4K FollowingPhauda Bahadur @PhaudaB
82 Followers 311 Followingकल्पना �.. @Kalpana9133
9K Followers 2K Following निस्वार्थ छु त्यसैले कम्युनिस्ट को भिडबाट अलग छु देखावटी बन्न आउदैन मलाई त्यसैले काङ्ग्रेस रोजेकी छुTULA RAM~ तुल�.. @tnmagar9
219 Followers 1K Following न कसैको अभावमा बाँच्छु न कसैको प्रभावमा बाँच्छु यो जिन्दगी आफ्नो हो म आफ्नै स्वभावमा बाँच्छु।surendra bastola @sanubastola
287 Followers 1K Followingdpguragain@morang7 @dpguragain
144 Followers 434 FollowingNab Lamichhane @nrlamichhane
457 Followers 1K Following ॐ; जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी @FcBarcelona @ManCity; Lionel Messi; Travel, Photography, Books, Talent Aquisition, Tweets are personal@ghayaldipakkarki4 @dipakkarki7065
223 Followers 732 Following तिमी यसरी कसरी बाँचेको छौ कोहि सवाल गर !! म भन्छु कसरी बाँचिन्छ मुटु बिना कलेजा बिना !!kritagya D @KritagyaDhakal
90 Followers 178 Following winner never quit...! quitter never win...!!😏😏😏😏😏.BMC @BINOD191139
704 Followers 485 Following Life is like a box of chocolates, you never know what you’re gonna get.🇳🇵Krishna Prasad Sitaul.. @sitaula_prasad
217 Followers 7 Following Senior Leader of Nepali Congress partyBal Krishna Paudel @BalKrishnaPaude
42 Followers 233 FollowingGuru Baral @gurubaral
214 Followers 94 Following जनताको सेवामा निरन्तर । जबजको समर्थक । #Politician #SocialActivist #Thinkersaubhagya gautam @saubhagyag57291
5 Followers 194 FollowingLucky Chaudhary @Lucky2035
476 Followers 1K Following उपसम्पादक, गोरखापत्र दैनिक, काठमाडौं । जन्मस्थानः धनगढी कैलालीDr. Ashish Jung Thapa @thapashish2010
758 Followers 2K Following PHD in Leadership , Lecturer, Story Writer on Current issues Motivational Speaker, Social WorkerArjun Acharya @realarjun1
12K Followers 496 FollowingBinod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !टुक्रेक.. @SurajRaiSu93486
182 Followers 594 Following जब मान्छेको मन एक पटक टुट्छ नि अनि फेरि जोडिन गारो हुने रहेछElon Musk @elonmusk
181.5M Followers 585 Followingसुधिर @sudhirnms
208 Followers 1K FollowingDr. Sachita Yadav Kha.. @DrSachita
25K Followers 25K Following #Doctor #Homeopath #Physician #Dietitian. Serving the mankind since 2012. #AppliedHomeopathy.Mountain Khabar @MountainKhabar
12K Followers 13K Following सत्य, तथ्य समाचारहरुका लागि माउन्टेन खबर डटकम https://t.co/En4B1ky07Z Email - [email protected]Bijayyadav @BkInspiration
4 Followers 53 FollowingRavi lamichhane @Ravilam15346384
932 Followers 733 Following मेरो कारणले कसैलाई दुख नहोस, म कसैको दुखको कारण नबनु, जय घण्टि 🛎🛎@narendra bhat @narendr42590240
70 Followers 546 FollowingBhakta Thapa @BhaktaThapa93
864 Followers 4K Following Editor, Muna publication, gorkhapatra . Master in Journalism . pubanchal univercity. Auther , Enviroment, climate change and biodiversity realated issues.Ramesh Sigdel @yoursigdel1
17K Followers 16K Following वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।। एकदन्तं महाकायं लम्बोदरगजाननम्ं । विध्ननाशकरं देवं हेरम्बं प्रणमाम्यहम् ।।Bhimbahadur jwala @jwala_bhim62551
97 Followers 300 FollowingSagar Dhakal @watersagar
72K Followers 1K Following • Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructorHim Nepali @HimYossarin
2K Followers 1K Following Interest on Geo-Politics and Foreign Relation of South Asian Region. Foreign Policy & Diplomacy cannot be always Trickery, Thuggery & Cheatery.Prem Dhami @premdha33884171
738 Followers 5K FollowingBMC @BINOD191139
704 Followers 485 Following Life is like a box of chocolates, you never know what you’re gonna get.🇳🇵🌹डेनिश �.. @DenishRai4
11K Followers 11K Following ✍️आफुलाई रित्याएर अरुलाई सहयोग गर्न रुचाउने ब्यक्ति लेखाईमा त्रुटि भएको खण्डमा गालि होइन सुझाव दिनुहोला!!🌹Prakash Sharma @Prakash60208333
257 Followers 3K FollowingK P Sharma Oli @kpsharmaoli
854K Followers 85 Following :: President of CPN(UML):: Former Prime Minister of Nepal“ Freedom Party ” @freedomparty21
1K Followers 5K Following प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपती तथा पूर्ण समानुपातिक समाबेसी संसद ( समाजबादी लोकतन्त्र, सामाजिक स्वतन्त्रता, सहकारी अर्थतन्त्र ) 💕Manish Katuwal🕉️.. @Manish_Katuwal_
1K Followers 1K Following कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य,तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बन्छन!💗🙏🕉️Sudheer Sharma @sudheerktm
298K Followers 847 Following Journalist & writer • Books: #NepalNexus #Prayogshala // People • Society • History • Himalayas • GeopoliticsKing @King984859985
503 Followers 846 Following -"ठक्करहरु 'बिष' हैनन् खाँदैमा मरिदैंन नी महोदय".!!❤️😊🌻Prem Prasad Dhakal @PremPrasadDhak9
1K Followers 3K Followingkamal pahadi🇳🇵 @BhubanPahadi
587 Followers 2K Followingच्यवन @chghimire
20K Followers 3K Following #VisionToAction र #असाधारण_सफलता_प्राप्तहरुकाे घोर प्रशंसक, RTs not endorsement. Tweets are personal. Ignore Nonsense. मानसिक करिया निषेधित क्षेत्र!Anamika Nidhi @anamika_nidhi
545 Followers 547 FollowingSusan @susan_owsley_
2K Followers 4K FollowingDeelipa Shree🇳🇵 @deelipaaa
14K Followers 2K FollowingSuvash Acharya @suvashacharya
10K Followers 8K Following Humanitarian Disaster Mgmt in UN, worked in Africa,Central Asia,Pacific Islands, SE-Asia; Byline: Anti-corruption https://t.co/UgIRIr7Ag7Aayush Baral @aayushbaralab
921 Followers 2K Following This is the official Twitter Account well known social worker in nepal, Aayush BaralDreamdweller@ArunKSub.. @Arunkumarsubed1
2K Followers 200 FollowingMaja Krol @MajaKrol7
113 Followers 670 Following I care about the human well-being through policy, writing,thinking and most of all caring. love is all.सत्य कुरा कतिमिठो तरिकाले भनेको हासो त उठ्छ साथमा ज्ञान दिन्छ । गज्जब @serratiasitatia ❣️❣️
पहिलो सस्करणको ५ हजार प्रती सकिएर पुस्तक दोश्रो सस्करण आउदैछ।पहिलो सस्करणका कमिकमजोरी सुधार्दै भुमिका र अन्तरबार्ता थपिएको छ ।पुस्तक कथ्यमा होईन इभिडेन्स सहित तथ्यमा छ।इतिहास खोजहो तथ्य सहित नजिक पुग्ने हो।
कम्युनिस्टहरुलाई नै आज ‘कम्युनिस्ट’ शब्द घाँडो भएको छ । यो शब्दले मार्क्स र एंगेल्सका पालामा जे अर्थ दिन्थ्यो, आज त्यो दिंदैन । यसको अर्थ विनिर्माण भइसकेको छ । किन र कसरी ? onlinekhabar.com/2023/12/1409706
बैंकपनि मिटर ब्याजी हुन : डा. शेखर कोइराला arunkhabar.com/archives/4490
२०७९ को आम चुनावबाट निर्वाचित भएर म तपाईँको सांसदको रूपमा शपथ खाएको आज ठिक एक वर्ष भएको छ। निर्वाचनका क्रममा मैले तपाईंको जनप्रतिनिधि भएर गरेका प्रयासलाई तपाईंहरू समक्ष आवधिक रुपमा प्रस्तुत गर्ने बाचा गरेको थिएं। त्यसै अनुसार यो भिडियो मार्फत मैले यस एक वर्षमा गरेका कामहरू…
जनकपुरमा।
प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका संस्थापक सदस्य श्री रामनारायण मिश्रजीको ५६औँ पुण्य तिथिको अवसरमा गंगासागर, जनकपुरधाममा आयोजित श्रद्धाञ्जली एवं प्राथना सभा।
हालै म अष्ट्रेलिया भ्रमण गरेरफर्किए। त्यहाँ NRNA, जनसम्पर्क समितिका साथीहरूसङ्ग, विद्यार्थीहरुसङ्ग उनिहरुको बसाइँ, समस्या र सम्भावनालगायत विविध विषयमा छलफल भयो। धेरै साथीहरुको एउटा साझा गुनासो थियो किपासपोर्ट नविकरण गर्न दुतावास पुग्नुपर्ने र समय अनि खर्चका हिसाबले निकै महँगो छ।
सरकारले उपयुक्त अध्ययन बिना दीर्घकालीन महत्वका निर्णय लिनु भनेको पनि कुशासन हो। यस्तै भएको छ, नयाँ स्टक एक्सचेन्जको अनुमति दिने प्रक्रियामा! कुनै बेला सरकार आफैले रोकेको स्टक एक्सचेन्जको अनुमति बाँड्ने निर्णय पुनः अर्को अध्ययन नगरी अगाडि बढाउन लागेको खबरहरू आएका छन। पुँजी बजारको…
नेपाली कांग्रेस प्रथम गण्डकी प्रदेश सम्मेलन, पोखरा
कोशी विराटनगरमा ..
नेपाली कांग्रेस प्रथम मधेस प्रदेश सम्मेलन, जनकपुरधाम
नेपाली कांग्रेस उदयपुर - प्रथम जिल्ला सम्मेलन
पुस ६ गते मेरो जन्मदिनमा विभिन्न माध्यमद्वारा शुभकामना दिनुहुने सबै आदरणीय मित्रमा हृदयदेखि धन्यवाद l छोरी र श्रीमतीले दिएको सांगीतिक उपहार चैं यहाँहरुलाई पेश गरें l youtu.be/QW1zJXCYA7Q?si… श्रीमती कविताको `कभर सङ´ , छोरी स्वीकृतिको क्यामरा + editing l
चोरी कविता ६: #बेलाकोबोली क्षमता भए खानीबाट सुन निकाल, हिरा निकाल अपराधी जेलबाट निकाल्न के राजनीति गर्छौ ? गरिबका चुलाहरूमा आगोसम्म बलेको छैन सडकमा थोत्रो टायर बाल्न के राजनीति गर्छौ ? ? कवी चिन्ने काम पाठकको । 🙏❣️💞🌹🙏
ट्विटरमा धेरै धेरै फलोअर हुनेको ट्विटर पनि गहन भैदिए पो फलोअर धेरै भएको पनि अर्थ लाग्छ । कोही धेरै फलोअर बनाउन सबैलाई फलो गर्दै जाने अनि फलोब्याक पाएपछि अनफलो गर्ने । फलोअर धेरै भएर ठूलो भइने होइन भनेर नबुझेपछि यस्तै मानसिकताले ग्रस्त हुनु स्वाभाविकै हो । 🤔😂🤣😆👎
श्रीमती बितेको १३ दिन पुग्ने बितिकै वा सम्बन्ध बिच्छेद गरेको २/४ दिनमै पुरुषले अर्को बिवाह गर्न हुने तर महिलाले चाहिँ घर, माइतिको इज्जत र सन्तानको जिम्मेवारी भन्दै आफ्नो इच्छाको मारी जिन्दगीभर एक्लै बस्नुपर्ने यदि उसले अर्को बिबाह गर्ने चाहना राखे चरीत्र हुने आखिर कहिले सम्म ?
अन्तर्राष्ट्रिय पर्यटन समितिको सहजीकरण उपसमितिकाे बैठकमा उड्डयन विज्ञहरूसङ्ग छलफल गरेकाछौं। हवाइ सुरक्षा, नेपाल एयरलाइन्स र नागरिक उड्डयन प्राधिकरणका कामकारबाहीलाई प्रभावकारी बनाउने महत्वपूर्ण सुझाव आएकाछन्। छिट्टै समितिले सरकारलाई यसबारेमा लिखित सुझाव दिनेछ। @hello_CAANepal
कुश्मा, पर्वतमा ..