स्वदेशी भरिया @ssubedi25
श्रमिकको पारिश्रमिक हराउनु हुन्न, मेहनत गरि दुई छाक मज्जाले खान पाइयोस्, झरि र घाम छेक्ने ओत भए हुन्छ महलमा बस्ने शौख छैन। प्रदेश नम्बर १ Joined April 2014-
Tweets432
-
Followers203
-
Following441
-
Likes941
पत्रकार -तपाईंको प्रमुख माग चै के हो? राजेन्द्र महतो- हामी मधेसीलाई हेप्यो। पत्रकार -कसरी? राजेन्द्र- गत निर्वाचनमा मेरो जमानत जफत गरेर
देशको चिन्ता गर्ने यहाँ खै को छ? सच्चा राष्ट्र प्रेमी नेता किन जन्मिदैनन् नेपालमा???
सधैंको बन्द हडताल अर्थतन्त्र उठाउनै गार्हो भो हरेकमा फूट छ यहाँ सहमति जुटाउनै गार्हो भो।
आकाशबाट झारेर तारा दिन सक्थेँ दुख पर्दा तिमीलाई सहारा दिन सक्थेँ भरोसा गर्न किन सकिनौ मलाई भन जिन्दगी भर नछाड्ने प्यारा दिन सक्थेँ।
दर्शन सबैलाई , शुभ दिनको कामनाको साथै नाग पँचमीको हार्दिक शुभ कामना पनि , जय श्रीकृष्ण ।
रातको जून बिहानीमा हराउँदो रैछ घामको किरणले तारा झराउँदो रैछ मौसम बदलिन्छ यहाँ सधैंभरि तर बसन्तको हरियाली मन पराउँदो रैछ ।
सबै राजनीति पार्टीको अन्तिम उद्देश्य चाहि जनता झुक्याउने नै हुदोरहेछ झै लाग्न थाल्यो यो गर्छु उ गर्छु भन्ने फेरि लाष्टमा उही आफ्नो पेट भर्ने
गरीबका हातमा देखिएका ठेला आफन्त हरुबाटै भोगिएका हेला यि दुई कुराले इख राख्ने मान्छेले मौका पाए जिन्दगी नै बदली देला !!
संविधान बनाउने खेलमा एक दशक त बिताइसके, अब अर्को दशक बिताउने खेल हुँदैछ हाम्रो नेपालमा।सुझाव संकलनको बहानामा यहाँ फेरि द्वन्द निम्तिदैछ।
हिन्दु धर्म कै पक्षपोषणले इन्डियामा भाजपा सत्तामा गयो अब कमल थापाको दाउ पनि त्यही हो ।
Manish Yadav @ManishY50907062
39 Followers 217 Following स्वदेशी चिकित्सक स्वदेशी भारत अभियान मधुबनी बिहार, Whatsapp +9 1 6202099074RDX आज़ाद �.. @GhanshyamjiVaru
353 Followers 5K Following RDX: *अखंड शासक विरोधी दल* बढ़ाओ एक कदम व्यवस्था परिवर्तन की और। हमने बढ़ाया है एक कदम, अब आपकी बारी है। We Want Totally Freedom of India.Yashwant Singh (Modi .. @YashwantSinghCh
6K Followers 6K Following भारत माता की जय🇮🇳वन्देमातरम्🇮🇳जय हिंद🇮🇳👮जय जवान⚔️👳जय किसान🌾🇮🇳🚩जय मां भवानी🚩हर हर महादेव🚩सियावर रामचन्द्र जी की जय🚩⚔️60108839295 @madhukar1522
0 Followers 16 Followingमेदनी @medanip52
21 Followers 6 Following मायाको सम्मान गर्छु!पढ्न सकिन!बिग्रन जानिन!जाड रक्सी खादिन!सानो ठुलो सबैको सम्मान गर्छु!नराम्रो बोल्दिन/भन्दिन!जस्तालाई तेस्तै गर्न जानेको जिबित प्राणी हुँ मpurushottam @9842248354
211 Followers 670 FollowingHimal Gurung @himalsaru82
34 Followers 137 FollowingHelpless @helpless04
3 Followers 9 FollowingTara Karki @tkarki84
5 Followers 63 FollowingRabina Bhattarai @RabinaBhattara
37 Followers 104 FollowingLB Lama @LBLama1
23 Followers 116 FollowingAzrinal Zenith @Azrinal7
337 Followers 950 Following Peôple chànge fõr twö màin reasòns;either their minds hàve been ópened ør their heàrts hàve been broken....shusil bhandari @bhandari_shusil
52 Followers 334 Followingढुंगेघर.. @subedinabaraj44
14 Followers 67 Followingdhimalnaina @nainadhimal12
5 Followers 38 Followingshresthatika @shresthatika1
43 Followers 332 Followingजिन्दगी.. @DambarAdhikari3
61 Followers 199 Following Use your time as if each passing moment were a precious nugget of golden opportunity.Oi Oi Oi बलेक.. @l_oioioi
29K Followers 19K Following I am commerce student, no bio. $$ DM गर्ने कस्ट नगरम $$ ...mera land...? @KamalKh73426043
237 Followers 770 FollowingYakthung Hang, @buddihang
22 Followers 57 Followingchandraman @chandraman7
11 Followers 25 FollowingHelal Uddin @HelalUd46655816
65 Followers 829 Followingprakas karki @PrakasKarki
879 Followers 2K Following हरेकको भबिस्य बर्तमान बाटै जन्मन्छ,र यो बर्तमानलाई स्वच्छ सफा राख्नुपर्छ भन्ने सबैले मानिदिए पक्कै पनि मानिसमा रहेको अहंकार कम हुँदो हो। प्रकाश कार्कीGautam Ghale @ghale_gautam
22 Followers 47 Followingbisnep @5ccf443cabf742a
16 Followers 25 FollowingNabin Shrestha @nabins14
39 Followers 188 FollowingMithlesh Kumar @Mithles71128621
6K Followers 5K FollowingVitamin C @6406_974
49 Followers 263 Followingsarswati subba @SarswatiSubba
55K Followers 9K Following प्रतिनिधि सभा सदस्य,भूमि अधिकार तथा श्रमिक संगठन नेपाल उपमहासचिव,नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य! [email protected]कैदी @SimkhadaTika
30 Followers 273 Followingभान्जाव.. @vanjababu1
5K Followers 5K Following म जहॉ छु, जे छु, र जसले मलाई चिनाएको छ त्यो नै मेरो मातृभुमी नेपाल हो।HelpNepalGrow @HelpNepalGrow
445 Followers 2K Following We are a voluntary organisation with no full-time or paid staff, no office. We are not affiliated to any political party. https://t.co/JaF6lKx4ldShayok Rai @RaiShayok
18 Followers 110 Followingtoya Poudel @toyapoudel40
28 Followers 140 Followingप्रदेशी.. @adhikarip420
46K Followers 32K Following मुटुमा मुलुक बोकेर भविष्य खोज्दै विदेशी भूमिमा पसिना बगाउने एक आम नेपाली ! मेरो देश नै मेरो पहिलो चिनारी हो। From The Land of Mt. Everest. #CR7Govinda @govinda73792155
729 Followers 2K FollowingPrabhab Baral @prabhabbaral1
5K Followers 5K Following Stop being in the Rat Race and start living your life.😊 Professional procrastinator. Real Madrid ⚽️Tara Karki @tkarki84
5 Followers 63 FollowingRabina Bhattarai @RabinaBhattara
37 Followers 104 FollowingPadam Dhungel @padam_dhungel
7 Followers 40 Followingbhim upadhyaya @upadhyayabhim
41K Followers 1K Following Ex-Secretary, Gov of Nepal. Civil Engineer, Natural Resource,Lawyer, blogger & interested in frontier science, tech in & almost everythingढुंगेघर.. @subedinabaraj44
14 Followers 67 FollowingPrabin Mgr @MagarOfficial
3K Followers 250 FollowingSantosh Bajgain @santooz_b
24K Followers 182 Followingजिन्दगी.. @DambarAdhikari3
61 Followers 199 Following Use your time as if each passing moment were a precious nugget of golden opportunity.Oi Oi Oi बलेक.. @l_oioioi
29K Followers 19K Following I am commerce student, no bio. $$ DM गर्ने कस्ट नगरम $$ ...mera land...? @KamalKh73426043
237 Followers 770 FollowingNepali Hot News @nepali_hotnews
1K Followers 15 Followingchandraman @chandraman7
11 Followers 25 FollowingRoshan Panta @roshan_panta
3K Followers 2K Following गन्तब्यकाे खाेजी गर्दै छु, कैलेकाही लाग्छ खै कुन जमानामा पाे छु.... #नेपाल #FC_BARCELONA https://t.co/JjG4akLyHmprakas karki @PrakasKarki
879 Followers 2K Following हरेकको भबिस्य बर्तमान बाटै जन्मन्छ,र यो बर्तमानलाई स्वच्छ सफा राख्नुपर्छ भन्ने सबैले मानिदिए पक्कै पनि मानिसमा रहेको अहंकार कम हुँदो हो। प्रकाश कार्कीAJAY PAUDEL @TheAjayPaudel
3K Followers 60 Following Let's unite together for positive changes. - Aspire to inspire before expireGautam Ghale @ghale_gautam
22 Followers 47 FollowingNiti-Sha @karkiniti
30K Followers 4K Following यस्मिन् यथा वर्तते यो मनुष्यस्तस्मिंस्तथा वर्तितव्यं स धर्मः। मायाचारो मायया वर्तितव्यः साध्वाचारः साधुना प्रत्युपेयः॥ट्वाँके.. @Yogexji
33K Followers 1K Following The Most Unimportant Person 😎 You'll Never Need To Know Who Am I 🙂onlinekhabar1 @okhsports
757 Followers 28 Followingट्विटर �.. @tr_solta
56K Followers 35K Following मेरो सम्पुर्ण ट्विट मेरो like मा छन गएर पड्न सक्नुहुन्छ 🙏🇳🇵❤️ 👉️ instangram tr_solta 👉️ https://t.co/wZOC7c9kZYNagarikNews @nagarik_news
974K Followers 7 Following News. Views. Interviews. Nepal's premier digital news platform. Nepal's leading newspaper.जेण्टलम.. @NepaliGentleman
23K Followers 3K Following बनेको छ पहराले यो छाती मेरो.. बगेको छ छहरा रगतमा मेरो । पखेरोमा जन्मेँ, टाकुरामा खेल्ने.. म झुक्दै नझुक्ने नेपालको छोरो ।। धर्मों रक्षति रक्षित: Blood: O+ve ♌RatoPati @Rato_pati
509K Followers 1 Following Official twitter Account of https://t.co/M0DG8XLXlR One of the leading online news portals of Nepal.जुनकिरी.. @sridos
14K Followers 3K Following पढ्या मान्छेको लड्या जिन्दगीमा सड्या भविष्य अनि गड्या उदेश्य! #MBA#Music#Leo#O+ve#Sept.01स्यांग्जा/नवलपरासी/काठमान्डौंNagariknews @Nagariknews1
2K Followers 2 FollowingImageKhabar @imagekhabar
86K Followers 3 Following Imagekhabar is a multi-platform news and information portal which runs under the Image Group of Comapanies.Naturally Nepal @natnpl
3K Followers 14 Following Official™ Promoting National Tourism & Culture Promotion partner of @nepaltourismb https://t.co/1Y8xkuBxic https://t.co/Swu2bxlyrRsarswati subba @SarswatiSubba
55K Followers 9K Following प्रतिनिधि सभा सदस्य,भूमि अधिकार तथा श्रमिक संगठन नेपाल उपमहासचिव,नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य! [email protected]biratpath @biratpathdaily
103 Followers 0 Followingकैदी @SimkhadaTika
30 Followers 273 FollowingPMO Nepal @PM_nepal_
713K Followers 11 Following Office of the Prime Minister and Council of Ministers, Government of Nepal.भान्जाव.. @vanjababu1
5K Followers 5K Following म जहॉ छु, जे छु, र जसले मलाई चिनाएको छ त्यो नै मेरो मातृभुमी नेपाल हो।Abhinash Acharya @Abhinasharmaa
4K Followers 511 Following One among the millions unique. ms physics ⚛️ @mancity ⚽️💙 |🅱️ +ve|Binu Subedi @subedibinu
32K Followers 761 Followingअभिषेक �.. @ave78sari
3K Followers 2K Following #BIM_student #MRR_Member #Business_Owner_At_Direct_Selling #FounderOfNarayaniCollege #FounderOfTulasiMeharMemorialSecondarySchoolपत्रकार -तपाईंको प्रमुख माग चै के हो? राजेन्द्र महतो- हामी मधेसीलाई हेप्यो। पत्रकार -कसरी? राजेन्द्र- गत निर्वाचनमा मेरो जमानत जफत गरेर
Dear @UN ! Did someone inform you about the #NepalEmbargo by India ? The idiot @narendramodi did it, kick him out of the security council.
इलाम र बङगालका लिम्बूमध्ये कसलाई धेरै अधिकार छ ? वारा र बिहारका यादवमध्ये कसलाई धेरै अधिकार छ ? नेपालकाे उदारता बुझाैं । #BackOffIndia
@ssubedi25 अब ईट्टा सिमेण्ट, डाँडा भाटा सबै जोड्दा २ बिसा ऋण लाऊने त होला नी यता नी ? 😜😜
लौ यता टुईटराँ नि घडेरी खारीयो,घर बनाऊँन भने बाँकी नै छ ।
पुर्वमा खुम्बुवान ,लिम्बुवान पश्चिममा थारुवान,तमुवान, हामीचाहिँ बन्दैछाै तालिवान देश हुनेभयाे अफगानिस्तान बचाउ तिमी अब भगवान ।।।
सोच बद्ल्नु होस् देश आफै बद्लिन्छ।। राष्ट्रीय गान राईले लेख्यो अरु जाति किन लेखेन भनेर हामीले सयौं फुल का थुगा हामी ..भनेर नगाएको छ र ?
आकाशबाट झारेर तारा दिन सक्थेँ दुख पर्दा तिमीलाई सहारा दिन सक्थेँ भरोसा गर्न किन सकिनौ मलाई भन जिन्दगी भर नछाड्ने प्यारा दिन सक्थेँ।
नेपाली हट न्युज को ट्विटर एकाउन्ट मा यहाँ हरुलाइ स्वागत छ।
नयाँ माल भेटियो भने हालिन्छ आफू त । जाडोमा सिरक भेट्दा खापिन्छ आफू त । कसैले छाडा भने भनून्, बाल मतलब, वैशको अागो भेट्दा तापिन्छ आफू त ।
संविधानको मस्यौदामा सुझाव माग्न जादा नेताले ढुङ्गामुढा पाए, सुधार नगरी यै संविधान घोषणा गरेर चुनावमा भोट माग्न गए भने त अझै के पाउने हुन्!;)
जनताको हीत चाहने बहाल वाला मंत्री मद्धे असल काम गरेर नाम कमायका 2 नेता 1) राज्य मंत्री टेक बहादुर गुरुङ्ग 2) प्रसाशन मंत्री लाल बाबु पण्डीत
उनलाई दङ् पारिदिन मन छ भने "आइ मिस यू" लेखेर टेक्स्ट गर्नुस्, खुशीको ग्यारेण्टी शतप्रतिशत :)
हिजाे जातीय राजनीति विरुद्ध उभिएका तपाईं हामी अाज धर्मको नाममा थालिएको राजनीतिकाे पनि विराेधमा उभिनुपर्छ । राजनीतिलाई जातधर्मसँग नजाेडाैं ।
काम नहुने भन्ने बकवास हो, राम्रो समय ब्य्बस्थान गरेर काम संगै नेट प्रयोग गर्ने खुबी बिकास गरेको हुन्छ ! x.com/shrestha266/st…
बिदेशमा कामहुन्न सामाजीक संजालमा जतीबेला घुमीरहन्छन भन्नेहरूले सोच्न जरूरीछ,यहां कामदामछ आफ्नोपन र परीवारछैन त्यही खोज्न संजालमा भौतीरीन्छौ😐
२४ ऐ घण्टा TL मा मंत्रीले मुन्टो जोते झै बस्ने अनि यसो गरियो उसो गरियो भनेर लेख्नेहरु पक्कै काम चोर साईदुवा हुनुपर्छ।
आजको दिन सिन्को नभाची गयो। ठ्याक्कै परमानन्द झा को पारा भो।
जिन्दगी जिन्दगीजस्तो रहेनभनेर जिन्दगीलाइ जिन्दगीभर जिन्दगी जिन्दगीभनेर जिन्दगीकिन जिन्दगीजस्तो नबनाउने ।