जीतपुर सिमरा उपमहानगरपालिकाका निवर्तमान प्रमुख एवम् हाम्रो पार्टीका मधेस प्रदेश कमिटीका सचिव डा. कृष्णप्रसाद पौडेलको निधनको खवरले अत्यन्त दु:ख लागेको छ । दिवंगत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
25
13
168
18K
0
@kpsharmaoli भावपुर्ण हार्दिक श्रध्दा सुमन !
@kpsharmaoli हार्दिक श्रद्धाञ्जली मेयर साब 😢😢🙏🙏😭😭