कारबाहीको गति यता तिब्र भएछ। काउन्सिलले नेशनलडेलीडटकमलाई नेपालभित्र नदेखिने गरि प्रतिबन्ध लगाउने कारबाही गरेको हो। ukeraa.com/news/detail/13…
@kpdhungana उकेरा ले अडियो राखेको भए भाउजू को झ्यापु भेटाउनु होला दाजु 😂
@kpdhungana गणतन्त्रका नयाँ "पम्फा देविहरु "लाइ छुन नहुने भो। यो press Council भन्ने काङग्रेसी दलाल पत्रकारहरुको अखडा होइन भन्या? 12भाइ बिचौलिया सम्पादकको के प्रतिकृया आउने हो हेरौ!!
@kpdhungana निरंकुश भनेको यही हो होईन र? कि यो लोकतन्त्र हो । I am confused
@kpdhungana पोर्टल दर्ता होस वा नहोस सत्य छर्लङ्ग पार्दिएको छ कार्वाही तर्फ सोच्ने कि खुलासा गर्नेलाई कार्वाही गर्न पछि पर्ने।प्रणाली नै अपराधी झुंडको मुठ्ठीमा हुँदा को परिणाम।।।
@kpdhungana Vanepaxi press council le ni kati share pako raixa...
@kpdhungana प्रेस काउन्सिल पनि राण आच्या खाणकाे बाउले यिनलाई पेवा दिएका हुन कि क्याहाे
@kpdhungana @kishworacharya केरा गणतन्त्रको उपहार !
@kpdhungana अनि गणतान्त्रिक लोकतन्त्रमा बोल्न पाइन्छ भनेको हैन?
@kpdhungana लाजसराम नभएको भ्रष्टाचारीहरू अझै उल्टो ठुलो स्वर 😡😡😡😡