Search results for #bagmati
सरकारी कार्यालयका बोर्ड नेपाली भाषामै लेखिदै आएका छन् ।#nepalviews #bagmati nepalviews.com/2024/04/26/271…
यसअघि बुधबार दिउँसो बसेको बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। #nepalviews #bagmati nepalviews.com/2024/04/24/270…
@ShahBalen brooo let’s get this #KTM #bagmati
@ShahBalen brooo let’s get this #KTM #bagmati
Coalition partners Maoist Center and CPN (Unified Socialist) have reached an understanding to lead the provincial government by turns. #HimalPress #Politics #Bagmati "Bagmati Province: Four UML ministers sworn in" en.himalpress.com/bagmati-provin…
मुख्यमन्त्री जम्कट्टेलले सत्तारूढ दल नेकपा एमालेबाट ४ जनालाई मन्त्री नियुक्त गरेका हुन् । #nepalviews #bagmati #shalikramjamarkattel nepalviews.com/2024/04/02/263…
मुख्यमन्त्री जम्कट्टेलले सत्तारूढ दल नेकपा एमालेबाट ४ जना मन्त्री नियुक्त गर्न लागेका हुन् । #nepalviews #bagmati nepalviews.com/2024/04/02/263…
मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । #nepalviews #bagmati nepalviews.com/2024/04/02/263…
Province assembly members of CPN (Maoist Center), CPN-UML, CPN (Unified Socialist), and Hamro Nepal Party (HNP) voted for Jamkattel. #HimalPress #Politics #Bagmati "Jamkattel wins third vote of confidence in 15 months" en.himalpress.com/jamkattel-wins…
गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्नो ६ जना मन्त्रीहरू बोलाएर सरकारलाइ दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक सोमबार विश्वासको मत लिएका हुन् । #nepalviews #bagmati nepalviews.com/2024/04/01/263…
यसअघि सोमबार दिउँसो १ बजे बोलाइएको बैठकमा सत्तापक्षकै सांसद नआएपछि बैठक स्थगित गरिएको थियो । #nepalviews #bagmati nepalviews.com/2024/04/01/263…
नेकपा एकीकृत समाजवादीका एक जना सांसद आइनपुगेपछि बागमती प्रदेशसभा बैठक अनिश्चित बनेको छ । #nepalviews #bagmati nepalviews.com/2024/04/01/263…
The Chief Minister (CM) of Bagmati Province is seeking a vote of confidence today. english.khabarhub.com/2024/01/348857/ #Khabarhub #Bagmati #ChiefMinister #Nepal