बडा दशैं २०७९को सबैमा मंगलमय शुभकामना । स्वदेश बिदेश जहाँ रहुनु भएपनि तपाईहरुको सपरिवारमा सु-स्वास्थ्य,खुशी र समृद्धि छावोस्। विभिन्न अस्पताल तथा घर घरमा डेंगी रोग सँग लडिरहनु भएका सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सबको जय होस् ।
42
25
1K
0
0
Download Image
@hamrorabi “स्वतन्त्र” शब्दको नामबाट पार्टी नै गठन गर्न नैतिकताले दिन नपर्ने हो अलिकती ईमान जमान भएका लाई। अलि बाठो बन्न खोजेर सोझा जनता र मजदुर झुक्काउने राजनीतिक खेलो कती दिन टिक्ला🤔
@hamrorabi Sir think of Nepal is full of cultural & religious so try to expedite it thx