गजल श्रीमती भई पसिसके के प्रणय दिवस! आमा बनि फसिसके के प्रणय दिवस!! अब प्रेम गर्ने भन्दा पुजा गर्ने उमेर भयो, आधा बाल खसिसके के प्रणय दिवस!! पहिला पहिला प्रेममा फस्दाखेरी पो हो, जोडी जमाई बसिसके के प्रणय दिवस!! हाम्रो लागि सधैभरी यही दिन त आउँछ, बर्षौं पहिला डसिसके के प्रणय दिवस!! मनभित्र गुम्सिएर बसेका तिम्रो प्रेमलाई, लेख्न नपाई मसिसके के प्रणय दिवस!!! तर पनि प्रणय दिवसको भूगोल शुभकामना छ #डियर 🅰️♥♥😘😘🥰 #カミロ 💔🐜💙🫶❤️
4
27
81
6K
1
@SBishwokrma सरस्वती माताले हजुरको जोडीलाई भरपुर आशिर्वाद , माया अनि विवेक प्रदान गरुन दाजु ; प्रणय दिवशको शुभकामना 🙏💐