Rakshya @Raksgya123
If you are going to speak bad things about me on my back, come to me. I’ll tell you more. Nepal Joined May 2018-
Tweets43
-
Followers34
-
Following0
-
Likes128
खै किन हो अजकाल एकान्तमा टोलाई रहन्छु। मनमा लाखौं कुराहरू खेलाइ रहन्छु । किन बोल्दैनौ सानू तिमी म भने सपनिमा बोलाइ रहन्छु
भविष्य सम्झि चिन्ता लिएर के फाइदा जबकि वर्तमान नै दाेधारमा अल्झिएकाे छ भने🤔😍😍
"सामाजिक संजालमा बाली ध्वस्त बनाएको तस्बिर हेरेपछि "बाली बिमा" झन अनिवार्य हुनुपर्ने देखियो ! स्थानीय सरकारले त्यो बिमा आफै गर्दिए नि पाप लाग्दैन !" ✍️ @birat_anupam
आफ्नो असल समय उसैलाई दिनुस जसले तपाईलाई खराब समयमा पनि साथ देको थियो ।।
उमेर अनुसार""आदर"त सबैले पाउछन !! तर""सम्मान"".... व्यवहार अनुसार नै पाइन्छ !
सम्हालिएर जिउन सिक गिराउन खोज्ने हरु एकदिन हैन हरेक दिन भेटिन्छन् !!
💘👲चाहेको चिज पाउन नसकियोस केही छैन 💢तर पाएको चिज गुमाउन नपरोस💙💙
"ममि आउनुभयो पछी कुरा गरौंला "देखि" ममि ,उहाँ आउनुभयो पछि कुरा गरौंला।" सम्मको यात्रा नै माया हो।😁😍😃😂
एकपटक कोहि मान्छे बाट भरोसा टुट्यो भने उसले बिष खाओस वा कसम केही फरक पर्दैन ,
सक्नुहुन्छ ,आफ्नो पिडा आफैं सङ रख्नुस सबैको घरमा मलम नहोला तर नुन अवस्य हुन्छ ,😑😑😑
अाफू बाँचिन्छ भनेर कसैलाई मारेर नबाँच्नू शरिर हाेस् या मन, मरेपछि फर्किन्न ।
सम्बन्धको आयु सुन्दरताले होइन, स्वभाबले निर्धारण गर्दछ । कुरा बुझ्नु भो ? 😍😍
मुर्खसङ पुस्तक बोकेेर हिड्नु भन्दा विद्द्वान सङ भारी बोकेर हिड्नुनै उत्तम हुने रहेछ!!!
वास्तवमा मान्छेले गल्ती गरेर दुनियाँ बाट वच्न खोज्छ तर बिचरा मान्छेलाई यो नै थाहा हुदैन कि सजाय दुनियाँले होइन समयले दिने हो 😁😁
मन दुखाउन तिता शब्द हरु नै काफी हुन्छन् , कसैसङ झगडा नै गर्नुपर्छ भन्ने छैन।
मुस्कुराउन त एक अन्जान मान्छे सङ पनि सकिन्छ तर रिसाउन आफ्नो मान्छे चाइन्छ
Das Sharma @DasSharma3
558 Followers 2K FollowingNanuu @SwetaGuragain
239 Followers 226 Following Engineering Geology🌍🌎🌏 .....Photography .....Travelling.....I PURPLE YOU💜💜💜💜💜💜💜💜💜Srijana_seeru @SeeruSrijana
3 Followers 15 FollowingSafety First House Re.. @FirstRepairing
44 Followers 644 Following House Repairing Services in Kathmandu, NepalSikendra Baitha @SikendraBaitha8
0 Followers 157 FollowingSagar Bhattarai @SagarBh32588036
20 Followers 167 Following Technology & Science Government & Politics Government & Politics News Politics Opinion Entertainment Entertainment Moviessandeep @sandeepnepal500
11 Followers 69 Followingनिर्मल �.. @nirmaltripathee
989 Followers 1K Following🇳🇵💘रेल.. @YonjanSb
92 Followers 760 Following तिम्रो घमण्डले गर्दा पछि सरेको मात्र हु माया त अझै उतिनै लाग्छ ma 6061131489797+शालिकरा.. @ShalikramPrj
772 Followers 1K Following म त अजर अमर छु। अस्थायी त मेरो शरीर हो आत्मा होइन शरीर एक दिन सकिन्छ तर राम्रो काम र आत्मा सधै अमर छ।raj ji @rkraazji43
26 Followers 181 FollowingNirdesh Khatiwada @NirdeshKhatiwa2
111 Followers 724 Following what's to learn new things.#likes to play football & cricket.#studying Bachelore in Civil Engineering at Paschimanchal Engineering Campus;IOE;TUविद्वान @PawanBhurtel9
712 Followers 2K Following MUSIC LOVER 🎶🎶🎶🎸🎼🎼 FOLLOW BACK 99%!!! 100% VEGETARIAN.Prava Dahal @DahalPrava
86 Followers 22 FollowingKiran @Kiran35627579
1 Followers 19 Followingअदृश्य @MbUjgGl54qOE6Of
6 Followers 68 FollowingUz Zol @uz_zol
910 Followers 1K Following I am a fun loving guy N I can assure that the 1 who spend time wid me can't remain widout laughing.....rabin adhikari @rabinadhikari32
136 Followers 287 FollowingAmrita parajuli @parajuli_amrita
522 Followers 523 FollowingParajuli sangi @parajulisangi
514 Followers 445 FollowingRatna Sansar Shrestha @pakanajole
107K Followers 38K Following यो अकिंचन भाट नहुनाले कसैको भजन गाउँदैन । गलत कामको समालोचनात्मक, रचनात्मक/श्रृजनात्मक मात्र हैन कटु आलोचना/टिका टिप्पणी गर्न भने पछि पर्दैन ।जिन्दगी.. @R_survee
4K Followers 4K Following आफूसंग भएका मायागर्ने मान्छेहरुलाई बेवास्ता नगर्नुहोस त्यो मान्छे भाग्यमानी हुन्छ जसलाई माया गर्नेको साथ हुन्छ #Love❤ #Music #Book #Visit #N_You @Survee_Niraulaट्विटरमा अहोरात्र खटेर उस्तै परे लङ्गौटी खोलेरै मैदानमा उत्रीने हनु, कटप्पा तथा सुग्रीब गणमा पनि मजदुर दिवसको धेरै धेरै शुभकामना 😍😍
साथीहरु हेलीकप्टरमा कहिले रारा कहिले गोसाईकुण्ड गईराछन् । आफु बस चढेर चादनी दोधारा सम्म पनि जान सकिएन । दाजु बहुत गरिव भईएछ ।
डियर केपी अोली , अलिक बढी भएन र ? अझै पनि गुटको भेला गरेर एकपक्षीय निर्णय गर्ने ??
जनयुद्धका सारथिहरु बैध्य,बिप्लब,बाबुराम ले किन प्रचण्ड लाई छोडेर गए त्यस्को लेखा जोखा छैन तर प्रभु,बादल र मणिले छोड्दा लाल गध्दार चाहिँ कसरी हुने रैछ ?
सबैभन्दा पहिला कालो मोसो र जुत्ताको माला नागारिक अगुवा र मानव अधिकारवादीहरुलाइ लगाउन पर्छ । - भरत दाहाल २०७७
काठमाडौंमा मेलम्चीको पानी आउदाँ त्यसको सबैभन्दा ठुलो श्रेय 'प्रचण्डलाई' जान्छ । उनले बुहारीलाई राजिनामा गराउने हिम्मत नगरेको भए सायद अझै २/४ बर्ष काठमाडौंले मेलम्ची कुर्नुपर्थ्यो ।
मानिसको "उचाई भन्दा छायाँ ठुलो" र "औकात भन्दा कुरा ठुलो" भयो भने बुझ्नुस कि घाम डुब्दै छ !!
फेसबुकमा भ्यालेन्टाइन डे धाँधलीपूर्ण देखियो किनकी सबैले घर्की देखाए अर्की लुकाए 😊😚🥲
न खसी काटे, न सेल पकाए, न घर नै झिलिमिली पारे .. के खाल्को पर्व रैछ यो भ्यालेन्टाइन भन्ने मन परेन मलाई त 😂😂
अरूकता छन थाहा भएन, म चै यता छु है काभ्रेली दाजुभाई दिदीबहिनीहरू , विकास,विकास र विकासका काममा। हाम्रा सपना दिनदिनै पुराहुने क्रममा छन । मैले भनेकाे थिए हामी काम गर्छौं । हामीलाई विश्वास गर्नुस। जनताले त्यही गरे र हामी पनि जनताकाे साेही आदेश पालना गर्दै छाै।
चार गांस भात हुलीवरी रात्रीकालिन सत्रमा भाग लिन अाइयाे हेर्नुस
नेताहरु विदेशी शक्तिकेन्द्र गुहार्दैछन अनि कार्यकर्ता रास्ट्रियताकाे रक्षा गराै भनेर नारा लाईराछन।पुमा कम्पनीकाे कुरा न पराे ?बुझ्न सके पाे! भाे,आज भाषण नसुन्ने निर्णय गरे मैले त।
आज बोल्न खोज्दा तर्किनेहरु , भोलि बोल्न नपाएर तड्पिने छन । समयले यति चाहि गराउने छ । ❤️ #pushpastories
सडकमा बस्नेको चुनाब चिन्ह त "कचौरा" हो । सुर्य त जबजको ब्रान्ड हो भाइ ।।
ढुक्क हुनुस् , हामी फुट्दै फुट्दैनौं तर जुट्न पनि सक्दैनौं ।