हतारको काम लतार! एकातिर पूर्व राष्ट्रपति विद्या भण्डारीको ठाउँमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको हस्ताक्षर, अर्कोतिर निवर्तमान सभामुखको पनि हस्ताक्षर, तेस्रो कुरा मिति समेत पुरानो :- २०७९ / ०५ / २०! भोलीबाट नागरिकता वितरण गर्ने कुरा छ, स्वत ति सबै नागरिकता अबैध ठहरिने छ!
23
51
222
21K
1
Download Image
@NirmalPrasai5 के ठुलो वन्ने ले गर्ने काम ?अरु लाई अर्ती दिन मात्र हो कि?
@NirmalPrasai5 किर्ते रामचन्द्र पौडेल भनेर अब भन्नू पर्छ।