पूर्व राष्ट्रपति विद्या भण्डारी विरुद्ध एक झुण्ड कारिन्दाहरु किन सधैं विषबमन गर्थे, किन खेदो गर्थे, किन खिसिट्युरी गर्थे। किनकी उहाँले राष्ट्रघाती नागरिकता विधेयक रोक्नु भएको थियो, जुन आज तिनका हलीले पास गरे। विद्या भण्डारीको गहिरो अभाव महसुस गर्यो मुलुकले।
23
47
340
12K
1
@NirmalPrasai5 नालिको हड्डि चुसे सादगीले। मैले त्यही दिन भनेको थिए नि है निर्मल जि! आफ्नो स्वार्थ पूरा गर्न कतिसम्म गिरे बिचरा राचपौ? आफ्नो इतिहास कालो बनाए!
@NirmalPrasai5 अनि दुई अरबको हेलिकप्टर र अठार करोडको गाडी पनि
@NirmalPrasai5 काङ्ग्रेस कस्तो भन्ने कुरा बल्ल था पाउनु भयो सर अहिले बिडम्बना😥😥😥😥
@NirmalPrasai5 आफ्नो देश का नागरिक लाई नागरिकता बिहीन बनाउनु कसरी ठीक????? बिद्या देशको होइन एमाले की राष्ट्रपती थीइन